२ पटक विश्व चेम्पीयन बनेका रुप कार्की इन्द्रेणीमा ।। यिनै हुन विश्व भरका बलिया व्यक्ति ।। २०.१०.०७६

  Рет қаралды 1,470,564

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RupKarki #RajuPariyar_TikaSanu #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 927
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@nareshkarki7576
@nareshkarki7576 4 жыл бұрын
Hunxa
@shusilbk8350
@shusilbk8350 4 жыл бұрын
Nepal lok star sani bk lai leunu pare
@Mal-ie7nd
@Mal-ie7nd 4 жыл бұрын
@@shusilbk8350 7@
@babuchetri4505
@babuchetri4505 4 жыл бұрын
Indreni.Com lai deharai maya garne niyamet mancha hu raju daju ko best fan hu ani tika didi ko poni dami xa
@Aayusxx
@Aayusxx 4 жыл бұрын
ठिकछहाे
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
टीका दिदी र राजु दादालाई मन पराउने कति जना हुनुहुन्छ यता लाईक गराै।। 👇️
@dipesh5180
@dipesh5180 4 жыл бұрын
बुनु को ठेगाना पाउनु मिल्छ होला बुनु
@sudhirsha4921
@sudhirsha4921 4 жыл бұрын
त चाहिँ पड्न ध्यान दे छोरी यस्तो गित भन्दा पढाइ पैलो पाइला हो पछि तिमी टीका जस्तो हुने छौ तर कुकुर नि जेरि जस्तो कहिले पनि न हुनु अनि पशुपति कुकुर सग कहिले पनि गित न गाउनु
@kamalthapa4938
@kamalthapa4938 4 жыл бұрын
M chai timro ferns ho
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
तिमी पनि भविष्यको यस्तै टीका जस्तै हुनु नानू मीठो हास्नु टिकाको हाँसो मीठो छ
@poojagautam7920
@poojagautam7920 4 жыл бұрын
Miss you so much nanu
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 4 жыл бұрын
सलाम छ देशको शिर विश्वमा उच्च स्थानमा राख्ने यी महान विश्व च्याम्पियन खेलाडीहरुलाई खेलाडी नै देशको गौरव हुन, देशको सान हुन अब स्वरकी कोइली र शब्दकी धनी मनमाया राजुको दोहोरी कहिले सुन्न पाइने हो ।
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
राजु दादा & टीका सानू को फ्यान जति यता 🙋‍♂️
@laladai9727
@laladai9727 4 жыл бұрын
Sab vanda inderni chinaun kosis garnu anni raju r tikako nam aaux sis
@kulDipkcDang
@kulDipkcDang 4 жыл бұрын
kata
@aashubharati3849
@aashubharati3849 4 жыл бұрын
wawa टीका राजू
@NarendraKumar-fs5gr
@NarendraKumar-fs5gr 4 жыл бұрын
@@aashubharati3849 म छु हजुर
@sundarmaharsundarmahar690
@sundarmaharsundarmahar690 4 жыл бұрын
ईन्डिया बाट इन्द्रेणी अत्यधिक कुनै episode नछुताइ हेर्ने ममात्र हो कि अरुपनी कोहि छौ यता हाजिर गरौ त्💓❤️🙌
@nabinranamager1947
@nabinranamager1947 4 жыл бұрын
देश को नाम राक्ने रुप कार्की सर लाई मेरो सलाम।
@mohanb.7442
@mohanb.7442 4 жыл бұрын
Wow very nice indreni teem krishna kadel bhai ra rup Karki sabai le dhanyabd garxu hjr haru Ko upasthiti le ramro mahol baneyo ra Tika saanu Raju pariwar lai badhai dinxu .
@suryashrestha6007
@suryashrestha6007 4 жыл бұрын
राजुपरियार र प्यारी बैनी सानुको दोहोरी सुन्ने साह्रै धोको थियो, आज पूरा भयो । धन्यवाद इन्द्रेणी समुह ।
@guglielearn1958
@guglielearn1958 4 жыл бұрын
बधाई छ राजु जी टिका दी
@devrajsenchury5947
@devrajsenchury5947 3 жыл бұрын
क्या दमदार प्रस्तुती... I love raju & tika ❤️❤️❤️
@youbarajsubedi9305
@youbarajsubedi9305 4 жыл бұрын
रुप कार्की जस्तो मान्छे जन्मिएको ठाउँमा जन्मिन पाएकोमा मा गर्व लागेको छ आज जय गल्कोटे जय बागलुङ जय नेपाल 😍😍😍😍😍
@simranthapa1916
@simranthapa1916 4 жыл бұрын
धेरै राम्रो राजु दाइ र टीका बहिनिको दोहोरी जति सुन्यो तेति सुनिरहु जस्तो जय गित जय संगीत 🇳🇵🇳🇵
@danbahadurbhandari063
@danbahadurbhandari063 4 жыл бұрын
देश चिनाउने खेलाडि काे सम्मान् गर्नु सवै काे दायित्व हाे
@6monalama402
@6monalama402 4 жыл бұрын
The
@6monalama402
@6monalama402 4 жыл бұрын
M
@arjunb.c3774
@arjunb.c3774 4 жыл бұрын
# बिश्वका भिमसेन हजुरलाई नमन🙏🙏🙏🙏 स्वरसम्राट दोहोरिका किङ्ग राजु दाइ र कुइन टीका सानु👌👌👌👌 जय इन्द्रेणी टिम🙏🙏
@Suzuthakuri3
@Suzuthakuri3 3 жыл бұрын
ଚଗ
@dhanbirbabusaib8916
@dhanbirbabusaib8916 4 жыл бұрын
जति सुनियो तेति सुनु सुनु लाग्ने राजु दाइ र टीका दिदिको गित
@chetnathkanel4237
@chetnathkanel4237 3 жыл бұрын
नेपालका महान हिरो रुप कार्कीको निधन भएको खबरले दुखित छौं । उहाँको स्वर्गमा बास होस् । हार्दिक श्रद्धाञ्जलि ।
@bhaktamagar5695
@bhaktamagar5695 4 жыл бұрын
अाज सम्म कै उट्कृष्ट शोभामय तथा नेपाल आमाको मनले गर्व गर्ने महान हस्तिका साथ कार्यक्रम जय इन्द्रेणि ।।।
@phonixgaming66
@phonixgaming66 3 жыл бұрын
हार्दिक श्रद्धाञ्जली!रुप कार्की !!
@timrosamarpan821
@timrosamarpan821 4 жыл бұрын
लोक दोहोरिका राजा राजु परियारदाईको फ्यान जती यता ।
@nepalkochhoro1003
@nepalkochhoro1003 4 жыл бұрын
वा मनमाया वाइबाको स्वर कति सुनौ सुनौ झै मनै भरिदैन जति सुनेनी ।
@puskardevtimilsina9650
@puskardevtimilsina9650 4 жыл бұрын
आजका अतिथि आदर्णिय ब्यक्तित्व रुप कार्कि सर अनि कृष्ण दाइ लगायत सम्पूर्ण इन्द्रेणि टिमलाइ हार्दिक नमन
@babumagar4892
@babumagar4892 4 жыл бұрын
धेरै पछि फीइ टीका र राजुपरियारको दोहोरी सुन्न पाउदा खुसी हुनेहरु एक हौ!
@jeevanrokaya3785
@jeevanrokaya3785 4 жыл бұрын
दोहोरी का राजा रानी नै हुन । मन मर्ने जति हाजिर हौं त यता । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rabbilmiya6528
@rabbilmiya6528 4 жыл бұрын
यत्ती रमाइलो गित गाउँदा गाउँदाइ क्या दमदार शब्द प्रयोग गर्नुभयो राजु दाइ ले । (१)एउटा कुरा ख्याल राख टीका बाध्यता को शहर हो अमृका । (२) भन्न पाइन्छ आफ्नै दहि आफ्नै घ्यु आफ्नै देश मा सुहाउँछ मेरो ज्यु । 👏👏 साथै विश्व च्याम्पियन रुप कार्की ज्यु लाई पनि चिन्ने अवसर मिल्यो यस्को लागि धन्यवाद इन्द्रेणी टिम लाई ।।।
@rameshkarki4246
@rameshkarki4246 4 жыл бұрын
बबालै छ है राजु दा र टीका बिचको दोहोरी। रुप कार्कीलाई सम्मान गर्नु भयकोमा बिशेष धन्यवाद इन्द्रेणी परिवार।
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
wow इन्द्रेणी ले गीत गाउने लाई मात्रै हैन अरु प्रतिभालाइ पनि सम्मान गरेको छ।इन्द्रेणी को उचित सम्मानअनि मुल्यांकन हुनुपर्छ हैनत ?
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
Hunu parxa
@bhupalbashal1326
@bhupalbashal1326 4 жыл бұрын
आहा कति रमाइलो दोहोरी जति सुनेओ उति सुन्न मन लाग्नी निकै मज्जा आयो दोहोरी सुनेर बधाई छ राजु जि र टीका जि लाई जय होउस इन्द्रेणी को ♥️♥️🙏🙏🙏
@pakhrinbhai
@pakhrinbhai 4 жыл бұрын
कृष्ण कडेंल दाइ त नेपालको प्रधान मन्त्री हुन पर्ने थियो । हाम्रो देश नेपाललाई तपाई जस्तै असल सज्जा इमान्दार देश भक्तको धेरै खाचो छ
@jeevankarki9360
@jeevankarki9360 4 жыл бұрын
कृष्ण दा लगायत सम्पूर्ण परिवारलाई नमन अाज संसारमा नेपालकाे नाम राखने रूप सर लाई सलाम राजु दा र टीका सिस काे दमदार
@Ghumfir1749
@Ghumfir1749 4 жыл бұрын
" फलेको वृक्षको हाँगा र गुणबान व्यक्तिको शिर सधै झुकेको हुन्छ ? जय नेपाल
@yamunasunar9905
@yamunasunar9905 4 жыл бұрын
राजु परियार भयसी त मन त सारै खुसी हुन्छ😘😘😘😘
@bhimb.c2635
@bhimb.c2635 4 жыл бұрын
राजु दाई काे दाेहाेरि मन पर्ने काे काे हुनुहुन्छ यता हाँजिर हुनु
@supadeurali_entertinment
@supadeurali_entertinment 4 жыл бұрын
आज पनि दोहोरिको राजा राजु र निकै मीठो आवाज संगै टीका जि को दोहोरी 🙏🙏🙏🙏
@harkaire5820
@harkaire5820 4 жыл бұрын
दोहरिका राजा सिम्पल अनि भब्य गायक राजु दाजैलाई सलाम ।टीका बहिनिको गाउने तरिका राम्रो छ तर कपाल पछाडि लगाए अती राम्रो हुन्थ्यो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 жыл бұрын
Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the whole world and the humanity. The earth is global village. No nation can survive in isolation. That is the message of COVID-19. Beautiful singing between Tika Sanu Ji and Raju ji. Raju ji brilliant singer. Tika sanu is a really very creative singer. She is going to be star duet singer in Nepal. Congratulations to Rup Katki ji and Kedar Man Sthapit for winning gold medals being world champions in their respective field. Great indreni team. Go ahead.
@ajayabohara2866
@ajayabohara2866 4 жыл бұрын
टिका सानु लाई मन पराउने को को हुनुहुन्छ
@user-mq3pb3cp5p
@user-mq3pb3cp5p 4 жыл бұрын
एउटा कुरा ख्याल गर टीका बाध्यताको शहर हो अमेरिका ।। वा वा राजु दाइ ,,,तपाईं दोहोरीको राजा नै हो ,,तर चेला बनाउन सक्नु भएन ,,
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
इन्देनी रेगुलर हेर्ने कति छम अनि अर्गानिक गायक राजु दाइ vs टीका लाई अनि इन्देनी टिमलाई माया गरौ जय इन्देनि😍😍😍🇳🇵🇳🇵🇳🇵
@laxmandeuba1356
@laxmandeuba1356 4 жыл бұрын
म पनि ईन्द्रिणे को नियमित दर्शक हाल ईन्डिया को Bharat Chennai बाट
@gokarnabista5256
@gokarnabista5256 4 жыл бұрын
ईन्द्रेणी को आँगनमा रुपक सरले पाइला टेकेर सुनमा सुगन्ध बनाइदिनु भएको धेरै धेरै धन्यबाद।
@hikmatkadka4411
@hikmatkadka4411 4 жыл бұрын
Tek Bahadur Khadka ma
@manisha4407
@manisha4407 4 жыл бұрын
भन्न पाइन्छ दहि मेरो घ्यु मेरो मेरै देशमा सुहाउँछ जिउ मेरो , आहा !!! मेरै लागि बनेको हो यो टुक्का त
@AnishDawadi_Official
@AnishDawadi_Official 4 жыл бұрын
राजु दाई र टीका दिदी को फ्यान कोको हुनुहुन्छ ✋✋✋✋✋✋✋ इन्द्रेणी नछुटाई हेर्ने साथी हरु को को हुनु हुन्छ✋✋✋✋✋✋✋
@sameerchettri741
@sameerchettri741 4 жыл бұрын
hlo ramila g...
@kajithapa3659
@kajithapa3659 4 жыл бұрын
म छुनी टीका सानुको ठुलो साथि
@praveensijapati4851
@praveensijapati4851 4 жыл бұрын
म छु
@AnishDawadi_Official
@AnishDawadi_Official 4 жыл бұрын
@@sameerchettri741 hi 😊😊
@AnishDawadi_Official
@AnishDawadi_Official 4 жыл бұрын
@@kajithapa3659 ara hajur thank you 😊😊
@shantirai3891
@shantirai3891 4 жыл бұрын
साङ्गितीक अबिबादन सम्पुर्णमा इन्द्रेणी परिवारलाई मनै देखि नमन साथ्मा धेरै शुभकामना जय नेपाल
@taratamu1273
@taratamu1273 4 жыл бұрын
मनमायाको स्वरमा जादु छ कति मीठो आहा सिधै मनमा छुने ।
@samratrgm9217
@samratrgm9217 4 жыл бұрын
पावल राई बिना इन्द्रेणी कस्तो कस्तो हुँदो रहेछ भन्ने जति यता आऊ त मित्र
@sarojkatwal652
@sarojkatwal652 4 жыл бұрын
खोइ त पावल राई
@jibraj4962
@jibraj4962 4 жыл бұрын
Lok dohari ko king Raju pariyar badhai xa aaj pani inderni ma herna paiyo Kirshna Dada 🙏 salam xa hjr lai
@kamalale6177
@kamalale6177 3 жыл бұрын
जे भएनी टीका बैनी र राजु दाइ को गित सुनेर अति खुसी लाग्यो !
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
राजू परीयार र टिका सानु को फेन यता हाज़िर हुम त।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
महान ब्यक्ति लाई महान दोहरिका हस्तिहरुको गितले सम्मान गुड इन्द्रेणी परिवार😍💕💕🙏🙏
@bharatlamichhane3786
@bharatlamichhane3786 4 жыл бұрын
man maya kati ramri vako हो i like you
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@bharatlamichhane3786 असाध्यै
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 4 жыл бұрын
रुप कार्की सिर लाई सलम छ मनै देखि
@b-jaykc6145
@b-jaykc6145 4 жыл бұрын
भन्न पाईन्छ दही मेरो घिउ मेरो । मेरै देशमा सुहाउँछ जिउ मेरो... love so much raju da.....
@rinabudhathoki8150
@rinabudhathoki8150 4 жыл бұрын
Raju daiko dohori chai khoji khoji herne ko ko hunu hunxa yata aau hai
@user-nr5ig7ft9x
@user-nr5ig7ft9x 4 жыл бұрын
म पनि एउटा हु जो राजु परियारको गीत नसुनी बस्न सक्दिन ।
@omansapkota5715
@omansapkota5715 4 жыл бұрын
👋
@sanjibshah1930
@sanjibshah1930 3 жыл бұрын
xa hoi ma pani
@chandrabc1984
@chandrabc1984 4 жыл бұрын
राजु दाइ लोक गित को महाराजा!राजु दाइ को फ्यान यता है
@rizonpaudel6044
@rizonpaudel6044 3 жыл бұрын
ᕦ[ ◑ □ ◑ ]ᕤ
@rizonpaudel6044
@rizonpaudel6044 3 жыл бұрын
-
@kamalthapa6617
@kamalthapa6617 4 жыл бұрын
सम्पूर्ण इन्द्रेणि टिमलाई धेरै धन्यवाद बिशेष गरि कृष्ण कडेल दाईलाई हृदय देखि सलाम गर्न चाहान्छु किनकी तपाईले हामी दिन दुखी गरिब असाहयहरुको लागि आर्थिक संकलन उनिहरुको सहयोग गरि सबैको ओठमा मिठो खुशी बाड्नु हुन्छ । सारै खुशी लाग्छ । तपाईंको कार्यक्रम नियमित हेरेर मनोरञ्जन लिन पायको छु । हाल वैदेशिक रोजगारको सिलसिलामा कतार छु ।
@mitramagar9804
@mitramagar9804 4 жыл бұрын
दोहोरीको बादसाह राजु परिवार र टीका सानू बिचको दोहोरी निकै दमदार लाग्यो
@rabindrapariyar9262
@rabindrapariyar9262 4 жыл бұрын
राजु परियार र ७ बर्सीय नानी आयुसा गौतमको लाईभ दोहोरी हेर्न आतुर हुने जति यता हाजिर हौ?🖐️जय गित जय संगित 👇️
@sureshbk6698
@sureshbk6698 4 жыл бұрын
Babal छ है दोहरी टीका दिदी हुँदा राम्रो लाग्छ इन्द्रेणी को दोहरी
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
हार्दिक बधाई तथा धन्यवाद कृष्ण सर इन्द्रेणी द्वारा नेपालम भयोको कलाकारबाट लिऐर अन्य क्षेत्रलाई नी चिनाउनुभाछ र रोगबाट ग्रस्तभऐर उपचार गर्न नसकेका हरुको आर्थिक सयोग गरेर उपचार गर्नुभाछ नेपाल सरकारले नगरेको काम इन्द्रेणी कार्यक्रम द्वोरागरिरहनुभाछ
@asishshreesh7713
@asishshreesh7713 4 жыл бұрын
Raju kinglai takkar ahileko lokdohoriko qeen Tika sanu thank u
@durgakhanal5857
@durgakhanal5857 4 жыл бұрын
धेरै धेरै बधाई टीका सानुलाई कत्तीपनि न अल्मलियर राजु जस्तो कलाकारलाई करारा जवाफ दियको मा
@arjungiriarun7818
@arjungiriarun7818 4 жыл бұрын
अजको भाग पनि अति नै राम्रो लाग्यो टीका सानू र राजु परियार दाजु को कृष्ण दाइ 🍁🍁🌷🌷
@gehendrabasnet7550
@gehendrabasnet7550 4 жыл бұрын
Congratulation Rup karki dai for your world heavy weight championship vandai indreni studio ma upsthit sabaima namaskar ani dhannyabad
@shaghimire1051
@shaghimire1051 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम झन्झन् रमाइलो र रोचक दङ्गले अधि बढीर्हेकोछ आज त बिस्वा बलबान वयति रुप कार्कीलाई देखिने अवसर साथै लोक दोहरिका हस्ती राजु र टीका जि को मन छुने तुका।
@basantapangeni335
@basantapangeni335 4 жыл бұрын
राजु दाइ शब्द का खानि हुनुहुन्छ टीका सानू पनि कम होइन बधाइ इन्द्रेणी टिम लाइ 🇳🇵🇳🇵🇳🇵♥️🇳🇵🇳🇵🇳🇵
@its_sabbu
@its_sabbu 4 жыл бұрын
इन्देनी न छुटाइ हेर्निकोकोहुनुहुन्छ यता लाइक गरम अनि साथी बनम है🤚🤚🤚🤚
@AdvancedFarmingTechnology
@AdvancedFarmingTechnology 4 жыл бұрын
Lw hai sathi banam
@purnagurung1041
@purnagurung1041 4 жыл бұрын
Sabina Neupane ल ल
@AdvancedFarmingTechnology
@AdvancedFarmingTechnology 4 жыл бұрын
@@purnagurung1041 sathi banam hai
@gyanuchhetri2528
@gyanuchhetri2528 4 жыл бұрын
la hai sathi banam
@govindnepali5534
@govindnepali5534 4 жыл бұрын
राजु दाइ त नेपाल को हिराे हाे लाैजा
@bhawanishahi9966
@bhawanishahi9966 4 жыл бұрын
Raju.....best
@sanjaytamang1705
@sanjaytamang1705 4 жыл бұрын
wow शब्द नै काफी छ। भन्न पाइन्छ दै मेरो घिउ मेरो। मेरै देशमा सुहाउछ जिउ मेरो । 👇️👇️
@sitatamng5940
@sitatamng5940 3 жыл бұрын
Bhichara raju dai sabaele dath ko gunaso
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
राजु दादा अायूषा नानुको दोरि कईले अाउछ सुन सारै अातुर लायो कडेल दाजु
@junukhatiwada9398
@junukhatiwada9398 4 жыл бұрын
धेरै राम्रो अझै सुन्न मन लाग्याे 👌👌👏👏👍️👍️
@gobinbahadur8250
@gobinbahadur8250 3 жыл бұрын
धेरै खुशी लाग्यो नेपाल सरकार ले न चिने पनि हाम्रो सबै को माझ मा बस्ने इन्द्रेनि टिम ले चिन्यो।हाम्रो रुप कर्की लाई धेरै धेरै धन्याबाद।अनि इन्द्रेनी टिम लाई पनि
@takbahadur6736
@takbahadur6736 4 жыл бұрын
अाजको सबैभन्दा उत्कृष्ट स्वर मनमाया दिदिको अाहा मेरि कोईलि दिदी हजुरको स्वरमा जादु छ दिदी हजुरलाई हिर्दय देखि मुटु भरिको माया र सम्मान छ।
@dolmalama5024
@dolmalama5024 4 жыл бұрын
Sahi 🙏❤️
@gouravupadhayay1762
@gouravupadhayay1762 4 жыл бұрын
राजु दादा र ठिका सानु लाई बधाई
@harishkumar1114
@harishkumar1114 4 жыл бұрын
लोक दोहरिको राजा राजु दादा आजकल देख्ना पायको मा धेरै खुसि छु यसै गरि सधै देख्ना पाइयोस
@ganeshmalla35
@ganeshmalla35 3 жыл бұрын
सलुर्ट छ राष्ट्र काे नाम सधै उच्च राख्ने रुप काकि दाईलाई ।
@akashkarki4838
@akashkarki4838 4 жыл бұрын
राजु परियार लोक दोहोरी क्षेत्र का राजा बाघ हुन तपाईं हरु लाई कस्तो लाग्छ उहाँ लाई मन पर्ने जति यता हाजिर हुम है
@bisankhesantosh5941
@bisankhesantosh5941 4 жыл бұрын
Rup dai salut ati ramro dohori raju dai ra tika diko👌👌👌👌👌
@parajulimunal9181
@parajulimunal9181 4 жыл бұрын
Krish ghayl fans like us....ghayl nepal aaudai big fan ever
@Jyoti555_
@Jyoti555_ 4 жыл бұрын
हैन यो मनमाया दिदिलाई जति हेरेयो तेति राम्रि देख्ने म मात्र हो कि अरु पनि हुनुन्छ।
@bhimbahadur5852
@bhimbahadur5852 4 жыл бұрын
सहि कुरा म पनि तेस्तै भाछु👌❤️🌷
@mysticaland9066
@mysticaland9066 4 жыл бұрын
jyoti magar same😂😂
@dolmalama5024
@dolmalama5024 4 жыл бұрын
Sahi ho
@purnagurung1041
@purnagurung1041 4 жыл бұрын
Jyoti Magar होतनी!!
@omansapkota5715
@omansapkota5715 4 жыл бұрын
Haha
@santoshmagar4751
@santoshmagar4751 4 жыл бұрын
Man maya ra raju pariyera dohori hernu man xa jhaile pni aauxa khali tei tika sanu sangha gauxan
@sureshsharki2279
@sureshsharki2279 4 жыл бұрын
राजु परीयार लोकगित किंग सलाम छ हजुरलाइ......🙏तर अहिलेको हिरो कुलेन्द्र बिक पहिलेको हिरो हजुरलाइ संगै देख्न मनथियो.....
@reshamtamang6019
@reshamtamang6019 4 жыл бұрын
Great.. World recorder RUP dai & Marshal Art bhai NEPAL KA CHHORA lai bahdai.. Tatha subhakamana ..
@khushilama33
@khushilama33 4 жыл бұрын
हामी पनि छुम है रमाइलो इन्द्रेणी मा सारै रमाइलो भको त्यो दिन😘🙏🙏🙏
@baldevmalla213
@baldevmalla213 4 жыл бұрын
29:35 बिश्वमा नेपालीलाई कस्सैले हेप्न नपावस "नेपाल मेरो घर हो नेपाली मेरो परिवारहो" वाह क्या दमछ दाइमा स्यालुट छ!रुप कार्की दाई🙏👌
@tilakbahadur8700
@tilakbahadur8700 3 жыл бұрын
नमसकार किसन दाइ धेरै हासेर हासो रोकियन टीका सानू र राजु दाईले गाऐको दोहोरि हाति र शियल को कथा झै ईनद्वणि टिमलाई धेरै धेरै धनेबाद
@sunamsunil9755
@sunamsunil9755 4 жыл бұрын
अतन्तै रमाइलो भयो राजु दाइVटीका सानू को दोरि हैर्न पाउँदा बदाइ छ कृष्ण दाजु लगयेत सम्पुर्ण इन्द्रेणी टिमलाई हार्दिक सम्मन बेक्त गर्द्छु हाल साउदी अरेबिया बाट हैर्दै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bhanshing3675
@bhanshing3675 4 жыл бұрын
मनमाया दिदी को स्वर र हाँसोको फ्यान कति जना हुनु हुन्छ ।
@Prajwolff260
@Prajwolff260 4 жыл бұрын
Dami
@Prajwolff260
@Prajwolff260 4 жыл бұрын
Nice
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
पन्चेबाजा बजाउने चेलीहरूलाई सुदूरपश्चिमको दार्चुलाबाट सलाम छ
@kiranbhujel1187
@kiranbhujel1187 4 жыл бұрын
मेरो प्रिय कलकार मन माया वाइबा ले किन हो धेरै जसो गीत गाइसके पछी मुन्टो निउराय र बस्ने ? कि बिरामी छिन र ♥️♥️
@nagarik58
@nagarik58 4 жыл бұрын
कृष्ण कटेल दाई हजुर लाई सलाम छ सरकार ले गर्ने काम हजुर ले गर्नु भा छ गरिब दुखिको घाउमा मलम लगाउदै धेरै लाई जिन्दगी दिनु भयो र कला संस्कृतिको पनि जोगेरना गर्नु भा छ सुदुर पश्चिम का पनि धेरै कलाकार लाई निम्तेउनु भो हजुर लाई धेरै धेरै धन्यवाद दिन चाहन छु र दाइ म आग्रह गर्न चाहन छु सुदुर का तारा वरिष्ठ गायक भुवन दाहाल दाई लाई इन्द्रेणी मा हेर पाय अभारी हुने थियो हामी दाइ हस धन्यवाद दाइ !!
@gopalr.c8476
@gopalr.c8476 4 жыл бұрын
सुर्ती पनि भाइरल भो अब😋😋😋😋 तर दामी छ टीका र राजु को गित मन पर्ने कति?
@nisansunar6324
@nisansunar6324 4 жыл бұрын
Nice Daii
@aakarshangamer6960
@aakarshangamer6960 4 жыл бұрын
टीका बहिनी ज्यादै सरल र सुमधुर स्वरकि धनी ! राम्री पनि सारै ! कपाल पछाडी पारेमा त अझै राम्रो सुनमा सुघन्ध हुने थियो!
@krishnabc2189
@krishnabc2189 4 жыл бұрын
Derai derai badai chha raju da and tika ji lahi
@babumagar4892
@babumagar4892 4 жыл бұрын
राजु परियार र टीका सानुको फ्यान हाजिर हौ
@its_sabbu
@its_sabbu 4 жыл бұрын
राजु दादा को र टीका दि को फ्यान कोको हुनुहुन्छ साथी बनम है🤚🤚🤚🤚🤚❤️❤️
@amarhimal7180
@amarhimal7180 4 жыл бұрын
Ok
@myoppo9102
@myoppo9102 4 жыл бұрын
Banam nata
@kumarthapa277
@kumarthapa277 4 жыл бұрын
Yo bhandaa khatra pratiuttar ko dohori aaudai holaa ammmmm
@nabinkarki2824
@nabinkarki2824 4 жыл бұрын
Sabina Neupane mo pani hoi 😘😘😘😘
@ambikakunwar9782
@ambikakunwar9782 2 жыл бұрын
Rup karki kedar man is great and strong man Nepal le national sammn dinu parchha congratulations thanks
@deepakpariyar4224
@deepakpariyar4224 4 жыл бұрын
राम्रो छ राजु जि र टिका बहिनि बधाई छ
@royalking924
@royalking924 4 жыл бұрын
आज अति मजा आयो पस्चिमी भाकामा मन माया दिदी को आवाज कति मिठो सुनिरहु लाग्ने मनै देखि धन्यवाद इन्द्रेनी परिवार लाइ
@kajithapa3659
@kajithapa3659 4 жыл бұрын
यो होनि गित जाहा टीका सानू त्यही कति रमाइलो भाको फेरि राजु परिवार भय पछि अरु के चाहियो त,
@bhubankarki4795
@bhubankarki4795 4 жыл бұрын
Raju bro vaneyko nepali lokdhohri ko king nai ho
@buddhighimire7569
@buddhighimire7569 4 жыл бұрын
भन्न पाइन्छ दहि मेरो घिउ मेरो,मेरै देशमा सुहाउछ जिउ मेरो -चरी गुडैमा.................. वा वा वा राजु दाई क्या पन्च लाइन मन छोयो यार टिका बैनीको पनि जय होस् राम्रो छ समग्रमा
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
नमस्ते ईन्द्रेणी परिवार मा आज संसार मा नेपाल को नाम राख्न सफल ब्यक्ती आएका रहेछन् उहाँलाई सलाम छ कृष्ण दाजूलाइ सलाम आज भने राजु दाई टिका सानू को दोहोरी ले गजबै लाग्यो
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 123 МЛН
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 16 МЛН
1,000 Diamonds! (Funny Minecraft Animation) #shorts #cartoon
00:31
toonz CRAFT
Рет қаралды 40 МЛН
Waka Waka 💦💃😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 14 МЛН
MAGIC DRINK TRICK TUTORIAL 😱😳
0:20
Milaad K
Рет қаралды 69 МЛН
КЕПКА КОМАРОВ
0:16
KINO KAIF
Рет қаралды 16 МЛН
MAGIC DRINK TRICK TUTORIAL 😱😳
0:20
Milaad K
Рет қаралды 69 МЛН