२६ वर्षमै श्रीमान् गुमाएकी सरस्वतीले जिन्दगीलाई यसरी चम्काईन् | Saraswati Timilsina | Forsee

  Рет қаралды 804,364

For See Network

For See Network

5 жыл бұрын

२६ वर्षमै श्रीमान् गुमाएकी सरस्वतीले जिन्दगीलाई यसरी चम्काईन् | Saraswati Timilsina | Forsee
Guest : Saraswati Timilsina
Host : Radhika Kandel
Camera : Manoj Dahal
Editor : Rabin Karki
tinyurl.com/y5m537ql
tinyurl.com/y2zbmt34
tinyurl.com/yyukaw6m
Copyright: © Forsee Network
Forseenetwork ! हेर्न कै लागी
KZfaq : / forseenetwork
Official Website : www.gufgaf.com
GUFGAF.COM हेर्दै पढ्दै सुन्दै
Facebook Page : / forseenetwork
2018
#Forsee #Saraswati_Timilsina

Пікірлер: 925
@ForSeeNetwork
@ForSeeNetwork 5 жыл бұрын
Please Like, Comment and Share this Video!!!
@shantigunmi9297
@shantigunmi9297 5 жыл бұрын
Derai ramro lageyo yo video
@harirai5395
@harirai5395 5 жыл бұрын
मनछुने कुरा कुराकानी नारिमा भएकाे अाट यतिकाे हुनु परछ।
@sayarakafle650
@sayarakafle650 5 жыл бұрын
@@harirai5395 M
@tarabayilkotitarabayilkoti8016
@tarabayilkotitarabayilkoti8016 5 жыл бұрын
For See Network महनेती महीला
@Sapana-i3n
@Sapana-i3n 5 жыл бұрын
सलाम छ आमा हजुरलाई
@RamPrasadKhanal
@RamPrasadKhanal 5 жыл бұрын
सरस्वती तिमिल्सिना एक बहादुर, साहसी, सबै महिला र समाजको लागि प्रेरणा हुन । उनको शाहसको म खुलेर प्रशँसा गर्दछु । सबै महिलाले उनिबाट धेरै कुरा सिक्न सक्छन । सलाम सरु बहिनी ।
@tulaslamichhane1763
@tulaslamichhane1763 5 жыл бұрын
Proud of you Didi
@shusilkhatri9003
@shusilkhatri9003 5 жыл бұрын
रामप्रसाद दाजु हजुर र भाउजू लाई धेरै याद गरिरहनु भएको छ दिदी ले
@bairagipushparaj8018
@bairagipushparaj8018 5 жыл бұрын
100%rite
@anitashrestha566
@anitashrestha566 5 жыл бұрын
Tapai ko ra mero kahani yutai rahe6 Tara maile pani haresa khayna khusilai aggamal garera jiwon agadi banairahechhu
@Rajan-gv4lj
@Rajan-gv4lj 5 жыл бұрын
राम प्रसाद दाजु तपाई लाई म एक नेपाली लोक दोहोरिको सस्तापक को रुपमा चिन्छु त्यतिबेला नेपाल टेलिभिजन मा आउने सायद प्रत्यक बिहिबार होला बेलुकी 7:15 को कार्यक्रम को नियमित दर्शक थिए।नमन गर्न चाहे हजुर लाई दाजु
@susmaraitharu4460
@susmaraitharu4460 4 жыл бұрын
मैले धेरै जनाको इन्टरभिउ हेरिसकेको छु तर तपाई जस्तो अति नै सङ्घर्ष खेपेर अघि बढ्ने कमै छन् ।तपाई अति नै साहसि एक असली आमा हुनुहुन्छ ।
@riyathapa772
@riyathapa772 5 жыл бұрын
मन छोयो एकदमै आशु नै झर्यो 😢😢
@surangicom8732
@surangicom8732 5 жыл бұрын
छोरा मान्छे भए छवि ओझा ले झै आधा दर्जन पुर्‍याउन सक्थ्यो तर छोरी मान्छे नभएर एक सच्चा आमा भएर बाबुलाई राम्रो बाटो देखाउनु भएछ सलुट छ आमालाई
@Table_person
@Table_person 5 жыл бұрын
Well said hajur ama vaneko amaho baule ta ama marepachi ghat bata fharkine belama daya baya kohi aimai chan ki malai hune vanera herna thalcha adhikamsa purus haru lagu hune kura
@Kaphiya_Magar
@Kaphiya_Magar 4 жыл бұрын
Ravi lamichhane ne vana ka jatha ho
@surangicom8732
@surangicom8732 4 жыл бұрын
@@Kaphiya_Magar कुरो अलि बुझिन नि
@ramkajirai9843
@ramkajirai9843 4 жыл бұрын
Wow
@barshagurung1503
@barshagurung1503 4 жыл бұрын
सहि भन्नु भो
@rabindrakarkee5095
@rabindrakarkee5095 5 жыл бұрын
कस्तो पिडादायिक कथा तर प्रेरणादायी जीवन । यस्तो स्वाभिमानी आमा नै हुन असलि भगवान भनेको। खुसी रहनुस दिदी तपाईं प्रेरणाको स्रोत हो धेरैको लागि ।।
@homgurung8885
@homgurung8885 5 жыл бұрын
एक्दमै मिठो र प्रेरणादायक सम्बाद, सबैका लागि अतिनै उर्जा दिने जिवनी कथा। आम भनेको यस्तोपो आम💖👏👏👏
@dharmagurung2702
@dharmagurung2702 Жыл бұрын
सरस्वती तिमिल्सिना एक बहादुर, साहसी, सबै महिला र समाजको लागि प्रेरणा हुन । उनको शाहसको म खुलेर प्रशँसा गर्दछु । सबै महिलाले उनिबाट धेरै कुरा सिक्न सक्छन । सलाम सरु बहिनी le gareeko karye ekddam ramro chha.
@khadgaghimire5077
@khadgaghimire5077 5 жыл бұрын
यो अन्तरबार्ता हेर्दाहेर्दै आँसु थाम्नै सकियन । इस्वर ले उहाँ हरु सबैलाई खुसी राखोस ! अथक संघर्स को कथा हो यो ।
@shovagurung3212
@shovagurung3212 5 жыл бұрын
कस्तो राम्रो कति साहसी कति प्रेणदयक अन्तरवार्ता 👏👌👍
@usharai4919
@usharai4919 5 жыл бұрын
आदरणीय पुजनीय आमा सादर नमन नारी हरूको लागि प्रेरणा दायक तपाई को मेसेज ले खुशी पनि लाग्यो र भाबुक पनि भए 👍
@inadbahadurbista9642
@inadbahadurbista9642 3 жыл бұрын
If cell is
@bhumikadahal4573
@bhumikadahal4573 5 жыл бұрын
Even my dad died when i was 14 months and my mum was 22 years . .... she lost her life partner . But today she is here with me and making me to study CA ...... i m thankful towards those mamu . They r really great
@prakritikhadka5320
@prakritikhadka5320 3 жыл бұрын
Same here My brother and me I am nurse and my brother is doing engineering and we are so so proud of her
@DavilBrg
@DavilBrg 5 жыл бұрын
नारीमा हूनपनें अनूसासन उहॉ संग छ हामी सबै नारीमा तो अनूसासन हून आवशेकछ
@kalpanabasanti4232
@kalpanabasanti4232 4 жыл бұрын
आसु नाई अयो अन्ती
@punamthapa1334
@punamthapa1334 4 жыл бұрын
Really I can't stop my tear
@keshab170
@keshab170 5 жыл бұрын
अति मार्मिक कथा सबैले पाठ सिकेर आफ्नो भबिस्यलाई अध्यारो बाट उज्यालो तर्फ लैजानको लागि प्रेरणा मिल्ने बास्तबिक कथा ।
@raibijayofficial
@raibijayofficial 3 жыл бұрын
एदमै हिमत भएको आदर्श नारि हो असल नारि र असल आमा र असल छोरी असल श्रीमती समाजको असल टिचर तपाईं बाट सबैले तपाईं बाट असल कुरा सिकीरहेको छ
@parbatigiri2096
@parbatigiri2096 5 жыл бұрын
उहाँ त हाम्रो principle म्याम हो..18 महिना उहाँ सङ बस्न पाइयो।।। पढाई सकियको धेरै पछी उहाँलाई यहाँ देखदा धेरै खुशी लाग्यो।। miss u mam😍😍
@shepharraiofficealyoutubechann
@shepharraiofficealyoutubechann 4 жыл бұрын
Parbati giri ❤️
@shantakhanal8280
@shantakhanal8280 4 жыл бұрын
Aatia nai ramri mam g
@bompun9433
@bompun9433 4 жыл бұрын
my fabret mam parbati pun ma
@dillirampaudel5499
@dillirampaudel5499 4 жыл бұрын
दिज्यू नमस्कार,,,,,, You are the great inspiration of our Nepalese Society....
@sagarpandey2807
@sagarpandey2807 4 жыл бұрын
एक संघर्सशिल, साहसि, महान महिला यहाँको अनतरबार्ता हेर्दैगर्दा मेरो आखाबाट आसु बगिरहेको थियो। यसरी अगाडि बढ्दै गर्नुहोस।
@kamalkhanal1583
@kamalkhanal1583 3 жыл бұрын
तपाईंको अन्तरवार्ताले अत्यन्तै मन छाेयाे
@saritapaudel8148
@saritapaudel8148 5 жыл бұрын
she is also as a social worker respected mum miss u and god bless u..
@sumikarki7540
@sumikarki7540 5 жыл бұрын
Tapaiko katha suner malai ni kehi garn sakxu vanne aata aayo thanks didi😍
@kalashabhandari2415
@kalashabhandari2415 3 жыл бұрын
वास्तविक पत्रकार यी हुन जसले प्रेरणादायी स्रोत का खानी बाहिर ल्याउछ र अरुलाई बाच्न मार्गदर्शन दिन्छन् । दिदी तपाईं को आगामी दिन सुभरहोस म तपाईंको साथमा छु । तपाईं को यो दुख मेरि आमा ले भोकेको र हामिपनी सङ्रसको बोटोमै छौ । झन यस्तो उर्जा दिनुभयको मा हिर्दयको माझ देखि धन्यवाद व्यक्त गर्दछु । साथै पत्रकार दिदी लाई पनि ।।।।💕💕💕💕💕💕💕
@dorjeetamang1230
@dorjeetamang1230 5 жыл бұрын
Braveheart lady! Intelligent! Quite responsible towards her family. Great sacrifice! What a expression of every tide & ebb of her life! My great salute!
@santabir6300
@santabir6300 5 жыл бұрын
हजुरको जिवनकथामा समाजिकरुपान्तरणको उज्यलो सन्देशउधारणिय पाईयो मुसाको कथालेमनछोयो सलाम डाक्टर सहेब साथैमिडियलाई
@sharmilamalla6615
@sharmilamalla6615 Ай бұрын
कति धेरै राम्रो अन्तरवार्ता। धेरै मान्छेलाई प्रेरणा बन्न सक्नुहुन्छ उहाँ सतत नमन।।
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
शब्द र बोल्ने सैले नै एक फिल्म खेल्द सरा संसारको मन जित्न सक्ने एक कलाकार हुन जस्तो लगेयो उहाको जीवनसैली बुझ्न र सुन्न पाउदा खुशी लाग्यो आगामी दिनहरु यहाँको शुभ रहोस् हरेक पैलहरुमा कुनै ठेस नलगोस
@shambhubasnet1311
@shambhubasnet1311 5 жыл бұрын
यो कार्यक्रमको शुरू देखीको भागहरू हेरी रहन्छु सबै भन्दा मन छोयो आमा र नारीका संपूर्ण रस,साध्य,साधना र शब्दहरू ज्यादै ओजीलो भावानात्मक, यो अन्तरबार्तामा प्रयोग भएका शब्दहरू असाध्य मार्मीक लाग्यो। यो बार्ता जीवन ज्यूनकालागी ठूलो पुस्तक हो,बिभेदपूर्ण सामाजिक ब्यबहार अन्य होस।
@gayatribhattarai7417
@gayatribhattarai7417 4 жыл бұрын
40:30 Time hearttouching line
@er.rabinghimire3691
@er.rabinghimire3691 5 жыл бұрын
तपाईं प्रेरणाको स्रोत हो धेरैको लागि
@ganeshramprajapati3381
@ganeshramprajapati3381 3 жыл бұрын
सरस्वती जी तपाईमा यो समाजलाई परिवर्तन गर्न सक्ने सम्बाहकको मुहार देखें!!
@laxmighimire818
@laxmighimire818 3 жыл бұрын
saraswatiji hajurlai samman chha salut chha hajurma samaj pariwartan garna sakne sambahakko muhar dekhe agadi badnus abasya sath sahayog milnechha.
@jhalakacharya8196
@jhalakacharya8196 4 жыл бұрын
याे कार्यक्रम हेर्न सधै लापरवाही गरे मैले।तर अाज हेरे ।प्रेरणाकाे श्राेतकाे खानी रहेछ।सुनौ सुनौ र हेरीरहौ जस्ताे रहेछ।महान् महिला हुनुहुँदाेरहेछ।धन्यवाद तपाईकाे त्याग र परिश्रमलाई।
@nicenepal8980
@nicenepal8980 5 жыл бұрын
कति मीठो गरि बोल्नु भाको है
@tikaramsenchury7053
@tikaramsenchury7053 5 жыл бұрын
सरस्वती जि को कुरा सुनेर मेरो मन छोयो।तर उहाँ को संघर्ष अनि साहस देखेर अरु महिला दिदी बहिनी हरुले पनि पाठ सिक्नु होला
@bishwanathyogi6130
@bishwanathyogi6130 4 жыл бұрын
अामा शब्द त्यत्तिकै भनेकाे हाेईन । दिदी हजुरकाे अन्तरवार्ता हेर्दै जादा पटक पटक अाँसु झर्याे, संघर्ष नै जीवन हाे, अध्याराे पछि उज्यालाे अाउछ त्यस्तै तपाँईकाे जिवनमा अब उज्यालाे अाएकाे छ । जिवनमा अझै सफल वनाेस शुभकामना ।
@AaAa-lx2te
@AaAa-lx2te 5 жыл бұрын
कति राम्रो बाेल्नुभए अाफु पिरा लुकाएर पनि हजुरकाे जय हाेस
@ranjumagar5059
@ranjumagar5059 5 жыл бұрын
no words lots of love nd respect♥️♥️♥️♥️
@munashree2630
@munashree2630 5 жыл бұрын
Respected women, love u aama
@user-uk5ym8hv2t
@user-uk5ym8hv2t 5 жыл бұрын
Bolney kunai words nai aayena ... chup chap sundai basdai chu. Really very motivational and inspiring MaM.
@bhajumanmalla4854
@bhajumanmalla4854 4 жыл бұрын
हजुर जस्तो नारी हाम्रो समाजकाे उदाहरणीय अामा प्रेरणा र जननी हुनुहुन्छ हजुर लाई हार्दिक नमन र सलाम जय हाेस्।
@shusilkhatri9003
@shusilkhatri9003 5 жыл бұрын
जसरी ब्यतीगत जिवनमा सफल हुनुभयो हजुरको राजनीतिक जीवन पनि तेसै गरि नै सफल होस हजुर लाई धेरै धेरै शुभकामना दिदी
@susanasanju
@susanasanju 4 жыл бұрын
Di hajurlai dekhda Khushi lagyo after 10 yrs. Always proud of u.
@tseringsherpa2385
@tseringsherpa2385 4 жыл бұрын
एकदमै मन छोयो । आसु पनि आयो ।
@rajanparajuli8305
@rajanparajuli8305 4 жыл бұрын
तपाई को हिम्मत र आट र भरोसा लाई सलाम छ
@durgamallashah2127
@durgamallashah2127 5 жыл бұрын
Harek safal Byakti ko paxadi anekau dukha ani sangharsha hunxan vanne jiudo udaharan uha hununxa !uha ra Ma ekai thau ko ani Kati paye thau ma sngai pani vaye hula mero najar ma uha Ali chhuchi typko najar le herthe but aja yo intervew herera aasu rokiyena ! You r great mam 🙏
@raweenkharel1935
@raweenkharel1935 5 жыл бұрын
sarae garo vayo herna .uha ko awaj sunna..salam xa didi lae kunae din vete vane hat ma dhogna man lagyo. Saro ramro ani sahashi mahila.feri pani salam xa didi hajur
@Dikasharma12345
@Dikasharma12345 3 жыл бұрын
शक्ति शाली नारि ,तपाईकाे कुरा ज्यादै मन पर्याे नारिहरुलाई प्रेरणा दिने खाल्काे अनि तपाई लाई अाई पर्का समस्यार चुनाैति सुन्दा म कति राेए कति मेराे अाखामा अाशु थामिएन....तपाईं सच्चा अामा हाे तपाईलाई सलाेट गर्दछु
@raimenuka1921
@raimenuka1921 5 жыл бұрын
दिज्यु हजुरको कथामा धेरै धेरै प्रेरणा मिलेको छ हामिलाइ हजुरमा सम्मान र बाकि जिबनमा अझ सफलता मिलुन धेरै धेरै शुभकामना दिज्यु ।
@jyapyanglama1412
@jyapyanglama1412 4 жыл бұрын
स्वरस्वति तिमीलसिनन तपाईंको सोच र भनाइ एकदम राम्रो
@ashakajimanandhar7251
@ashakajimanandhar7251 5 жыл бұрын
yaaak dam ramro program thanks
@prakashraaz1774
@prakashraaz1774 4 жыл бұрын
Dherai raamro pni laago. Saarai dukha pni laago .Tara dherai dherai dherai dhannybaad xa .badhaai xa hjur laai ...
@nirmalshahi4954
@nirmalshahi4954 5 жыл бұрын
Mahan aama mahan naari god bless you ,wish you always god protect you blessing you...
@arunthapa472
@arunthapa472 5 жыл бұрын
Very very touched my heart ma'am love you so much ❤️❤️❤️😊😘
@gautambalaram3464
@gautambalaram3464 5 жыл бұрын
Saru dedi you are so smart n intelligent U tackle every painful event very strongly Lop you dear from rupa adhikari
@kamalagc1931
@kamalagc1931 3 жыл бұрын
सरस्वती म्याम एक साहसिक बहादुर महिला हुनुहुदो रहेछ, खुसी लाग्यो,भाबुक भए , उत्साहित हौसला प्रदान गर्ने शक्ति दिमे अन्तर्वार्ता हेरे यस बाट शिक्षा लिनु पर्छ मेरो बिचारमा ।
@debikagurunq4044
@debikagurunq4044 4 жыл бұрын
आमा शब्द नै कति प्यारो हुन्छनी।।। सलुट।। छ हजुरलाई ❣👌🙏💜कति महान् हुनुहुन्छ ❣😍💕अनि बोली पनि त्यतिनै मीठो 🙏❣
@purnanepali6146
@purnanepali6146 3 жыл бұрын
पोइला हिड्ने महिलाले यो भिदियो हेर्नु अनि पाठ सिक्नु
@poonambahying6780
@poonambahying6780 5 жыл бұрын
heart-touching,inspirational....,😔😔😔😔 couldn't control myself ,proud of her...... thank you for this incredible interview 🙏🙏
@dipendramagar3547
@dipendramagar3547 3 жыл бұрын
मैले अहिले सम्म हरेकको कुरा सुने तर उहा जस्तो हिम्मत भाकी उहाको जस्तो पोजिटिभ सोच अनि उहको जस्तो संघर्ष उहाँको जस्तो भोगाई र उहाको जस्तो मीठो सुझाब सल्लाह अर्ति उपदेश दिने आमा सारा नेपालिको आमा हुनु हुन्छ यस्ती आमा अफ्नो ब्यक्तिगत आमा को रुपमा पाउने ती भाग्यमानी छोराहरु संसारकै खुसी र सुखी अनि सम्पुर्ण भको छोराहरु हुन
@pragatirai7536
@pragatirai7536 4 жыл бұрын
U r a wounderful example of our society hats of to u madam.😍😍😍😍🙏🙏🙏🙏🙏
@mr.thakuri7960
@mr.thakuri7960 5 жыл бұрын
एउटा मन छुने -खेस्रा -- मामु त्यो आकासको तारा मध्ये हाम्रो बाबा कुन हो, मन र तन सगै रोंयो,,,,
@sabinabista407
@sabinabista407 5 жыл бұрын
सानाे कुराले पनि हजुरकाे मन नदुखाेस बाबूहरू बाट
@Shantapunmagar
@Shantapunmagar 5 жыл бұрын
Sahi kura yestai bhayo malai pani
@laxmeechannel9981
@laxmeechannel9981 5 жыл бұрын
Sayed dherai ko jahryo aasu yo line le😢😢😢
@riteshrana3424
@riteshrana3424 4 жыл бұрын
Man xoyo hjrko kurale
@dikshadawadi8913
@dikshadawadi8913 4 жыл бұрын
Sarai mitho anterbarta di jaya nepal
@JANAKI-kv2jj
@JANAKI-kv2jj 4 жыл бұрын
एक पटक प्रत्यक्ष भेट्न पाए नी हुने झै लाग्यो ❤️❤️❤️❤️❤️ल यु आन्टी
@arjunpoudel2454
@arjunpoudel2454 5 жыл бұрын
पिडा साहश धैर्यता प्रति सलाम ,मन मा एक किसिमको मलाई पनि पिडा भयो, भाबी सफल जिबनको शुभकामना ,
@gangaramregmicreatchannel8581
@gangaramregmicreatchannel8581 5 жыл бұрын
साहसिक , संघर्षसिल सरस्वती तिमल्सेना दिदीलाई हार्दिकसम्मान गर्दछु ,जीवन अगाडी बढाउन ,सवैकी प्रेरणाकी श्रोत वहाँ वाट सिकौ र जीवन अगाडी वढाउ ।
@melissamalla8956
@melissamalla8956 5 жыл бұрын
Heart touching and really an inspirational interview D.
@anjukarki5710
@anjukarki5710 5 жыл бұрын
Hajurko yo sahas ajhai agadi badirahos hajurko sangharsako prerana sabaile path sikun naman xa mam hajurlai 🙏🙏🌹🌹
@munabhattarai2909
@munabhattarai2909 5 жыл бұрын
सारै मन छुने हजुर को भोगाइ र आटिलो पन भएको आमा
@ashusingh3401
@ashusingh3401 5 жыл бұрын
Such a beautiful, talented and lovely lady.. you're very strong
@angkandusherpa8441
@angkandusherpa8441 5 жыл бұрын
😭😭😭😭 tapai lai vanne kehi sabdha nai vayana ma saga .... you are so grateful woman 👩 salute xa tapai lai
@rekhakunwar11
@rekhakunwar11 5 жыл бұрын
Always inspired by you aunty whatever you doing we always feel good lot's of love and support ..god bless you Sarswati aunty !!
@rajkumaripun3874
@rajkumaripun3874 5 жыл бұрын
सलुत छ दिदी हजुरलाई कति मिथो बोल्नु भयको र कति सहन सिल्ता र क्षमता बान भयको महॉ नारी हरुको काहॉनी सुनेर ऑसु नै झरेको पत्तै पायन !
@sunitathapamagar2741
@sunitathapamagar2741 4 жыл бұрын
I just found this video today .Your beautiful , open and energetic mind ,your struggles is unjudgable mam,hats off.The video has really inspired me .madam को र मेरो लाईफ स्टोरी केही कुराहरू मिल्दोजुल्दो रहेछ।मलाई पनि मेरा ती पहिला बितेका दिनहरूको सम्झना सँगै हरेक सास,हरेक पल अनि ती समुन्द्र भन्दा नी विशाल क्षण ,ती दुःख हरुमा पुगेछु।हजूर जस्तो आमालाई एकदमै भित्री हृदयदेखि नै हार्दिक कोटी कोटी नमन्।।I really appreciate your words , your struggles and many more.Thankyou For See.com for this interview and huge respect from the nursing student from KUSMS mam.
@milansunar1619
@milansunar1619 5 жыл бұрын
धेरैधेरै बधाई छ दिदी हजुरलाई नारि भनेको यसता हुनुपरछ सायत हामरो नेपाल मा दिदी जसतै सोच अरूको भय नेपाल फरकहुनि थियहोला
@sapnashrestha7800
@sapnashrestha7800 5 жыл бұрын
We can get a great inspiration from ur struggle ma'am... Love u alot.
@ashokgadal9491
@ashokgadal9491 3 жыл бұрын
respect xa hajurlai dherai dherai शुझब तथा सल्लाह : Murali ko dhoon thulo vayo
@Umadevikhanal
@Umadevikhanal 3 жыл бұрын
दिदि मेरो प्रेरणा को स्रोत हो जुन दिन भेटे तेहि दिन देखि ।
@sulavshrestha5583
@sulavshrestha5583 5 жыл бұрын
मन छोयो दिदी को कुरा ले
@sandhyak.c.4897
@sandhyak.c.4897 5 жыл бұрын
कति महान,कति सहनसिल अनि कति साहसी मन थाम्नै सकिन पुरै भिडियो हेर्नै सकिन लब यु दि😍😍
@indiraneupane7263
@indiraneupane7263 5 жыл бұрын
कति साहासि
@rajkumarrajdharcc898
@rajkumarrajdharcc898 5 жыл бұрын
Tapai man nare hunuxa madam
@jharanakunwar3928
@jharanakunwar3928 4 жыл бұрын
असल र सफल नारी हजुर.. हजुरलाई म मन बाट नै सम्मान गर्छु म्याम 🙏🙏
@bimalathapa1924
@bimalathapa1924 5 жыл бұрын
दिदी हजुरकाे याे यथार्थले म धेरै ईस्तब्ध बने हजुरकाे याे अाट र साहसलाई यकदम सलाेट गर्छु । सस्तैछ मानिसकाे जीबनचक्र मिलन बिछाेड अासु हासाे लगायत सबै कुराकाे समयछ यस्लाई कसैले राेक्न छेक्न सकदैन।💟💖💕💔💓
@bikashbasnet1027
@bikashbasnet1027 5 жыл бұрын
कति राम्रो कार्यक्रम सारै मेरो आखा रसायो सलुट छ नेपाल आमा लाई ।
@nimrajawsbhandari8847
@nimrajawsbhandari8847 5 жыл бұрын
सन्तान को सुख मा रमाउछिन आमा । माया र ममता को खानि हो आमा ।। आफु सबै रितिएर सन्तान का लागि । आफ्नै रगत चुसाएर आनन्द मान्छिन आमा ।😘 ( तपाई को जिबनकथाले अरु ले केही जानुजरुरीछ)
@sonykhadka4847
@sonykhadka4847 5 жыл бұрын
Said kuro bro
@udaybudhathoki7
@udaybudhathoki7 3 жыл бұрын
दायित्व र अग्रसरतामा समर्पित साथै आन्तरिकपिडामयी,साहसिक र प्रेरणामय अन्तर्वाता झनै पत्रकारिता बिबेक,सरल,शालीन,सभ्य र मनोबैज्ञानिक एवं मनोदशा शैलिबाट।
@SunitaSharma-ux8jh
@SunitaSharma-ux8jh 4 жыл бұрын
I recall that moment, I have even gone to see her husband in TU and NMC. She was my student in OM Health Institute. I am really proud of you Sarswoti..
@meerashrestha3716
@meerashrestha3716 4 жыл бұрын
जीवन भनेको एउटा इतिहास हो!अनि साच्चिकै स्त्री कहिले नि बिचारा हुदैनन् ।मन पर्यो हजुर को कुरा ।सबै स्त्रीहरु मा यो कुरा बुझ्न आबासेक छ।
@ambikaraut7714
@ambikaraut7714 4 жыл бұрын
🙏🙏🙏😭😭😭आमा मेरो जतै भाको रए छ हजुर कोनी
@prembhujel7267
@prembhujel7267 5 жыл бұрын
हजुर नारिहरुकाे प्रेरणा मात्रै हैन हजुर नारि हरुकाे motivation पनि हुनुहुन्छ खुसि लाग्यो भाबुक पनि भए
@baikunthabasyal5420
@baikunthabasyal5420 5 жыл бұрын
Woo
@sudharayamajhi6202
@sudharayamajhi6202 3 жыл бұрын
हजुर साँच्चै उदहारणीय हुनुहुन्छ । एउटि अामालाई अाफ्नाो संतान भन्दा प्रिय केही हुन सक्दैन।यहीँ फरक छ हजुर नारी र पुरुष को हृदय मा । थोरै मा पर्छन् ,त्यसता महापुरुष, जसले मन, भावना।परिस्थिति बुझ्ने हुन्छन् । 👏👏💐💐❤️❤️❤️
@amritbudhathoki5518
@amritbudhathoki5518 5 жыл бұрын
हजुरको जिन्दगी को भोगाइ र आफ्नो सन्तान प्रतिको ममता को लागि नमन गर्न चाहन्छु
@purnagurung7436
@purnagurung7436 5 жыл бұрын
Very strong woman who has true heart and inspire herself with the situation around the society....salute you!!
@lovelysakura8201
@lovelysakura8201 5 жыл бұрын
Yo sansar ma aama sabda nai Kati mitho pyaro xa aama jati mahan ko hola ra .aama Lai sadhai Maya garau sabai le
@saminalama1599
@saminalama1599 5 жыл бұрын
यति मीठो कुरामा नमिठो धुन ।
@aarjupun6675
@aarjupun6675 4 жыл бұрын
यकदमै मन छोयो मेम हजुरको कुरा १००:/:सहि छ भगवान सधैं यसरि नै साथ र साहश दिउन्।
@lokendrathapa7702
@lokendrathapa7702 5 жыл бұрын
Hats off to you sis. You are an idol woman and an inspiration for the society.
@Okdharan
@Okdharan 5 жыл бұрын
भिरको काप फोरेर पनि उम्रीन्छ पिपल भने झै जुझारु तथा प्रगतिशिल बिचारले नै सबल र सफल हुनु भएको उदाहरण शायदै होला।
@harikashigurung5462
@harikashigurung5462 5 жыл бұрын
baini namaskar तपाईंले धेरै धेरै राम्रो गरेको रहेछ 🙏🙏🙏🙏🙏
@kafleradha6303
@kafleradha6303 5 жыл бұрын
Yo interview herdai jada dherai patak akha rasayo 😭tara ohako kurale himmat badhayo hats off 👋
@mitarai4
@mitarai4 3 жыл бұрын
Sarai bhabuk banayo tapaiko kura sunera. Jati bhannu sajilo chha tara bhogai dherai garho chha saraswoti jee tapai lai salam garchhu.
@aryanbudha8362
@aryanbudha8362 5 жыл бұрын
हो आमा your are grateful person mom.
@Shantapunmagar
@Shantapunmagar 5 жыл бұрын
Wowww saru mam U r really great Really nurse le dherai kura sacrifice garnu parx Wowww really u r great mam no word to say
@hiraghimire6039
@hiraghimire6039 3 жыл бұрын
हजुरको अन्तर्वार्ता सुन्दा त भावुक भएँ हजुरले बाबू सम्झिएर रुँदा त मेरो आँखामा आँसु रोकिएनन ह्जुरलाई सम्मान छ
@santoshkhawas5158
@santoshkhawas5158 5 жыл бұрын
म पुरुष हु ।पुरुष रुदैनन भन्छन् तर म यहाँको अन्तर्वार्ता हेरिरहँदा दुई ठाउँमा आँखा बाट आँसु झरे।सारै सन्देश मुलक अनि सहासी ब्यक्ती को अन्तर्वार्ता हेरियो आज खुशी लागो।
@safalamagar4949
@safalamagar4949 5 жыл бұрын
हजुर र मेराे जीवन काहानि सेम रहेछ जीवन भनेको यस्तै रहेछ
@samiksharai7952
@samiksharai7952 5 жыл бұрын
she is so inspiring women love her confidence
@manjulabhushal4267
@manjulabhushal4267 4 жыл бұрын
kasto inspiration ko kura garnu ma'am hats of salute hajur lai kasto meaningful words 😍😍
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 34 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 77 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 6 МЛН
Sextortion and Compassion || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:34
Manokranti Centre
Рет қаралды 80 М.
Бабайка #юмор #рекомендации #прикол
0:32
МэдПринц 👑
Рет қаралды 706 М.
Бабайка #юмор #рекомендации #прикол
0:32
МэдПринц 👑
Рет қаралды 706 М.