२७ बर्स पछि बुवा भेट्दा छोरिहरुलाइ भयो यस्तो । नसोचेको यो खुशि पाउदा सबै दङ

  Рет қаралды 196,484

Arjun bhusal official

Arjun bhusal official

7 ай бұрын

You Can Connect With us Here
heylink.me/Arj... बर्स पछि बुवा भेट्दा छोरिहरुलाइ भयो यस्तो । नसोचेको यो खुशि पाउदा सबै दङ

Пікірлер: 315
@sabinsabin8464
@sabinsabin8464 7 ай бұрын
बाउ भएर बाउको जिम्मेबारी पूरा गर्न नसक्नेलाई केही भनी न।बरु ती आमालाई प्रणाम र सलोट गर्छु जसले एक्लै छोरीहरु र घरको लागि संघर्ष गरि रहिन।
@whitepigeon1421
@whitepigeon1421 7 ай бұрын
परिवार्लाई छाडेर भाक्ने हुतिहारा लाई अबिर खादाहैन भाटा लगाउनु पर्ने।।
@MamataMagar917
@MamataMagar917 7 ай бұрын
फेरि आज यो भिडियोले बुबाको याद दिलायो कास मेरो बुबा पनि यो सन्सारमा भएको भए दुखमा बुबाको काखमा बसेर बेस्सरी रुने थिए 😭😭😭😭😭😭 धेरै सम्झना बुबा ❤️❤️❤️❤️❤️ हजुर म बिना एक्लै भएको छु ।😭😭😭😭😭😭
@numaninamentertainment1211
@numaninamentertainment1211 7 ай бұрын
Me too😭😭😭😭😭😭miss u buwa
@narayennarayen5413
@narayennarayen5413 7 ай бұрын
Me same😢😢
@ritikritesh1044
@ritikritesh1044 7 ай бұрын
Same 2 u miss u buwa
@nishasigdel2592
@nishasigdel2592 7 ай бұрын
आफ्नो दायित्व गर्ने बेलामा नभए पनि अबका दिनहरुमा राम्रो हुँदै जाओस् ।नानी हरु लाई सानोमा सहयोग गर्ने मान्यजन हरुको सधैं जय जय होस्।
@gaharbudathoki782
@gaharbudathoki782 7 ай бұрын
हाम्रोबाट पनी सलामनै छ हैत बीच्चारा लामीछाने जी को अभागीया लेखन्तालाई जेहोस सुख र शान्ती जिबीतनै परीवार संगको भेटलाई हैत होत अभागी भागीयाले छुटत गराउछ उसै नपुदो रहरहरूले तर होत हात खुट्टा नभाचिदाको र गर्नुनै पर्ने दुखलाई अंगालदानैत एसतै हुन्छ परीवारमा हैत रत गोरखालीको इजोत इमान भनेकै एहीहो बाचनु र बचाउनु भएकै रहेछ र फेरी पनी धन्नेबाद छ हैत
@user-kk4wh2yi6w
@user-kk4wh2yi6w 7 ай бұрын
अति धेरै सम्मान छ अर्जुन सर तपाईलाई। सधै यस्तै काम गरिरहनु सुभकामना❤❤❤❤❤❤❤
@reshampurja6996
@reshampurja6996 7 ай бұрын
कहाँ हराएका थिए यी बुबा २७ वर्ष सम्म, जे होस परिवार सम्झेर घरमा फर्केको मा धन्यवाद , साथै परिवार सित मिलन बनाउने अर्जुन भुसाल मिडिया टीमलाई सलाम छ ।
@praehmpp4479
@praehmpp4479 7 ай бұрын
धेरै खुसी व्यक्त गरिन् दुई छोरीका पिता हुनुहुन्छ आउने दिन सधैं माया मह अघि बढी रहोस् शान्ति मिलोस् आमा र शिशु भान्जा लाई धन्यवाद।
@himarana40
@himarana40 7 ай бұрын
नरुनस् सिस हजुर अरु को बाबा बरु अाउने ठाउँमा जानू भएको रहेछ र भेट्नु भयो खुसिको अासु पोख्नु भयो मेरो पनि अासु झरेको थाहा भएन😢😢मेरो बाबा त भगवान् को प्यारो हुनुभयो अरु को बाबा देख्दा पनि रुन मन लाग्छ 😢😢😢
@sudinneupanebisfot9228
@sudinneupanebisfot9228 7 ай бұрын
😭😭😭😭😢😢😢 Heart touching
@keshartamang560
@keshartamang560 7 ай бұрын
😂😂😂
@Priyanka-xg9dr
@Priyanka-xg9dr 7 ай бұрын
Ho ni sai bhagnubho mero ni sem ho
@laxmiaale2375
@laxmiaale2375 7 ай бұрын
मेरोनि सेम हाे हजुर😭
@parbatisubedi5355
@parbatisubedi5355 7 ай бұрын
Same
@shanigurung-qn3ny
@shanigurung-qn3ny 7 ай бұрын
बैँस हुन्जेल रल्लियो बढो भएपछी ड्ल्लियो भनेको यहि हो कति गारो भए होला ती महान आमालाई बाबा बिनाको छोरा छोरी हुर्काउन ती महान आमालाई समाज दुसित मान्छेले विभिन्न किसिमका ट्याग दिदा कसरी सहि होलिन बिचरा आमा 😢😢🙏🙏🙏 छोरा छोरिको जिम्मेवारी बाट टाढा हुने बाउ कहिले हुनै सक्दैन होला 😢😢 आमा मेरि आमा कति महान छौ😢❤❤❤❤
@etfdzdgddx2522
@etfdzdgddx2522 7 ай бұрын
अर्जुन सर लगायेत सबै भेट हुने परिवर लाई सफलता को सुभकमना 💐💐🙏🙏
@rameshsubedi14
@rameshsubedi14 7 ай бұрын
अर्जुन सर लगायत सबै भेट हुने परिवार लाई सफलताको शुभकामना हाल अलमराई कम्पनी सेक्युरिटी गार्ड कुवेत
@bibek.yt77
@bibek.yt77 7 ай бұрын
अति राम्रो काम गर्नु भयो अर्जुन सर ह्जुर ले
@fzre5di300
@fzre5di300 7 ай бұрын
अर्जुन सर हजुर लाई धेरै धेरै धन्यवाद आज एउटा सन्तानले बाबा भेटेका छन् एउटी नारीले आफ्नो श्रीमान भेट्न पाउनु भयो खुसी लाग्यो अर्जुन सर हजुर लगायत सम्पुर्ण टीम लाई बधाई छ 🎉❤
@Angel_gem_13
@Angel_gem_13 7 ай бұрын
मन नै अमिलाे भयाे आमालाई झन कस्ताे हाेला सहयाेगि टिमलाई धन्यबाद 27 बर्ष भन्ने सानाे कुरा हैन।
@user-xr3wm9mf4e
@user-xr3wm9mf4e 7 ай бұрын
Buda haraye paxi dherai vanai khepnu vayeko tyo mahaan Aama lai chai mero salute x 🙏
@belishrestha2589
@belishrestha2589 7 ай бұрын
खास हराउनुको काराण चाही के रहेछ आफ्नो श्रीमती छोरी पाल्नु नसकेर अरु अर्कइ आइमाइ संग लागेर भागेको त हैन ? कतइ
@ranjubhandari1534
@ranjubhandari1534 7 ай бұрын
बाबा चाहिँ किन serious हुनुभएन यतिका बर्षमा भेट हुदा नि केही त रहस्य छ।
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 7 ай бұрын
Asma dal me kuch kaala ta hai ra malai chai yo baule auta gharko mean pillars kaam gareko chai hudai hoina ab baisha Gayo Ani thikka niu pni payo media le khoji garnu Ani afu aaunu
@user-ml3kh2pb5c
@user-ml3kh2pb5c 7 ай бұрын
मलाइ नि केही रहस्य छ जस्तो लाग्छ।
@damodardahal3405
@damodardahal3405 7 ай бұрын
अर्जुन सर लगायत सम्पुर्ण सहयोगी मन हरु प्रती हार्दिक नमन ।।🙏🙏
@Devip-v8d
@Devip-v8d 4 ай бұрын
अर्जुन भाईलाइ धेरै धेरै धन्यवाद
@Kishoryonghang
@Kishoryonghang 7 ай бұрын
टाउकाे दुख्याे दिमाख खराब हेर्ने दर्शक लाई वाइयात,गल्ति गर्नेलाई अपनाउनु ठाउमा हाेला तर माफ दिनु लायक छैन हग्नेलाई भन्दा देख्नेलाई लाज,👎️👎️👎️
@susilagyawali7643
@susilagyawali7643 7 ай бұрын
अर्जुन बाबु तपालाइ धन्ने बाद र सबै सबै टिम्लाइ पनि धन्ने बाद आज सम्म कहा कसरि बस्नु भयको रैछ
@laxmibista6687
@laxmibista6687 7 ай бұрын
यी पशु काे ब्यहबार भएकोलाई के आउथ्याे बच्चाको सँम्झना भागेर कसको स्वास्नी छाेरा छाेरी हेरेर बसेको थियोे हाेला गार्‍हो पर्छ भनेर अगाडि नै मिडिया सँग म यहाँ छु भने जस्तो छ
@khimprasad7026
@khimprasad7026 7 ай бұрын
यों बिछोड़ पछि को ख़ुशी को मिलन हो ❤️❤️👍👍अर्जुन भाई लाई पनि धेरै धन्यवाद छ
@manmayarai7069
@manmayarai7069 7 ай бұрын
धेरै धेरै बधाई छ विशेष गरि माहान पत्रकार अर्जुन जि लाई हजुर को प्रतेक काम हरु सफलै सफल छ सदासदा अजै सफल रहोष🙏🙏🙏🙏
@SujanLama-hj5ns
@SujanLama-hj5ns 7 ай бұрын
महान आमा लाई सलाम छ
@SCLimbu
@SCLimbu 7 ай бұрын
हुनत यो खुसीको आसु हो तर हेर्दा हेर्दै आँखा कतिबेला रसायेछन पत्तै पाइन 😥 27 वर्ष पछि परिवार सँग मिलन गराउनुहुने अर्जुन सर लगायतको टिमलाई धेरै धेरै धन्यावाद,,,🙏🙏
@user-fp2ei4ju5l
@user-fp2ei4ju5l 7 ай бұрын
Heartly thank argun bhusallokarj phari phara
@hiragirihira4100
@hiragirihira4100 7 ай бұрын
अर्जुन दादा हजुरलाइ सुलोट छ
@hilightmobile293
@hilightmobile293 7 ай бұрын
मेराे बाबा पनि 30 बर्स भयाे अरकाे बिहे गरेर फरार भकाे यस्तै फरकेर अायनि सन्सार हल्लाउने गरि रुन्थे 😭😭😭
@user-yl9nh7um6y
@user-yl9nh7um6y 7 ай бұрын
उमेर बैष हुदा घर परिवार सम्झेन अहिले अबिर जात्रा । सलामत त्यो आमालाई गर्नु जस्ले कती दुख गरेर बालबच्चा हुर्कायो । अली समय पछी यस्ता बर्षौ हरायकाहरु भेटिदैजान्छ ।
@lalbam-ne9lh
@lalbam-ne9lh 7 ай бұрын
लल धेरै धेरै धन्यवाद छ सर हजुर लाई
@tarabhusal8890
@tarabhusal8890 7 ай бұрын
सत्य तथ्य मा आधारित टेलिसिरियल बुहारी टिमको सफलताको शुभकामना 🎉🎉🎉🎉
@sushilatamang7474
@sushilatamang7474 7 ай бұрын
Arjun sir tathaa sahyogi timlai dherai dherai dhannyabad 🙏🙏🙏
@saraswotichaulagain3548
@saraswotichaulagain3548 7 ай бұрын
पत्रकार मित्र हजुर लाई बधाई छ हजुरको जय जय होस् राधेश्याम प्रमाण
@pabigurung-nk3ce
@pabigurung-nk3ce 7 ай бұрын
arjun bhusal vai le dherai ramro kam gardai hunuhunxa .vai ajhai pragati gardai janu hai
@parshuniroula9380
@parshuniroula9380 7 ай бұрын
छोरी अनि छोरी जन्म्दिने आमा अनि सालो र ससुराली परिवार लाइ सलाम एस्ता कपुत बाउ लाइ कम्ती मा त्यो परिवार ले बाउ सम्झेर माफ गर्दिए पनि हामी समाज ले माफ दिनु कैले हुदैन मेरो आफ्नै साथी को बाउ ले पनि एस्तै गर्या थियो पछी मर्ने बेलामा आएर झन् दुख दियो
@punampariyar4947
@punampariyar4947 7 ай бұрын
मेरो पनि आसु 😢😢आयो अर्जुन सर लाइ धेरै धेरै धन्यवाद ❤❤❤
@radhikadahal8543
@radhikadahal8543 7 ай бұрын
अर्जुन भाइ हजुलाई धेरै धेरै धन्यवाद ।टुटेको परीवार लाई एक बनाइदीनु भएकोमा।
@gangalimbugangalimbu6112
@gangalimbugangalimbu6112 7 ай бұрын
🙏आँसु आयो नरुनु बहिनिहरु❤❤अब त बुवा आउनु भो खुसी हुनुपर्छ।🎉❤
@saritathapa748
@saritathapa748 7 ай бұрын
दिदीले धेरै दुःख कष्ट गर्नु भयो नानीहरूलाई धेरै कष्ट गरि पाल्नुनै ठुलो कुरा हो।भोग्नेलाइ थाहा हुन्छ। अब खुशीसाथ रहनु होला शुभ दिन
@bhimlamichhane4413
@bhimlamichhane4413 7 ай бұрын
मामा धेरै समझदारी 🙏
@mahendrasamarung.7574
@mahendrasamarung.7574 7 ай бұрын
यत्रो सन्जलको ससारमा खोज तलास र परिवार नसझिनु बुबको स्वर्थी पन हो । थाहा छ परिवारहरुलाइ पीडा छ भन्ने 😢😂😊
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 7 ай бұрын
😢😢 yo bau ma kehi na kehi gadbad x natra atro years kasari xodnu sakx? Ya ta ab swartha Pura vayo ya ta kehi na kehi ta asma aru karan xan
@krishnakumarrai7248
@krishnakumarrai7248 7 ай бұрын
मानसिक सन्तुलन ठिक नभएको भए फर्निन सकेन भनेर मान्न सकिन्छ सबै ठिक जाना जान नआएको हो , घरै गाउनै भुल्ने खाले मान्छे त होइन रहेछ 😂
@Khumanbashyal
@Khumanbashyal 6 ай бұрын
Thanks Arju Bhusal Sir
@premgharti
@premgharti 7 ай бұрын
Great Arjun bhusal
@gsfh2152
@gsfh2152 7 ай бұрын
❤❤कति धेरै रुवाऐ भाई धन्यवाद छ भाइ आशिर्वाद मेरो तर्फबाट नानी हरु लाई आशिर्वाद छ
@suryakumarpun154
@suryakumarpun154 7 ай бұрын
Veri.nice❤❤❤
@Pradhhan
@Pradhhan 7 ай бұрын
hajur lai man bhitrai bata samma ani thank you so much, ani sisters haru lai badhai🙏🙏
@retakatri8738
@retakatri8738 7 ай бұрын
सम्पूर्णलाई धन्यवाद अनि भाइलाई धेरै धेरै धन्यवाद टिमलाई🙏🙏🙏🙏
@ParashuramupadhayaParash-rs5zw
@ParashuramupadhayaParash-rs5zw 7 ай бұрын
Sarai man 😢😢😢😢😢😢😢😢 thanks so much arjun sir
@aariyasunar7866
@aariyasunar7866 7 ай бұрын
Bau ma kunai paxuto देखिएको छैन सम्मान त ती आमा लाई छ जसले आफ्नो बच्चालाई बाबा आमा को माया दिएर हुर्काउनु भयो
@tseringyz2086
@tseringyz2086 7 ай бұрын
Kastho kator man ko ba yethro barsa parivar ko yath na aowney afnai desh bithra bayera poni 😱 mama ra ama lai dherai dhanyabath ani Mediea Arjun sir ko team lai 🙏
@JiwanSharma-iz5lw
@JiwanSharma-iz5lw 7 ай бұрын
अर्जुनजि धेरै राम्रो काम गर्नु भयो हजुरलाई मुरि मुरि धन्यवाद
@user-op9po6im8y
@user-op9po6im8y 7 ай бұрын
Dhanna sreemati ra xori harule sweekarexa palan posan garne belama ma Bhagne mula lai saram lagnu parne sikxa dine palan posan garnu hune dd ya baiñi lai mero salam
@Rojit435
@Rojit435 7 ай бұрын
सफलता को सुभकामना अर्जुन सर 🙏🙏🙏
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r 7 ай бұрын
Same yestai Euta dearkalyan ma Katha suneko thiye Maile😢😢Tyo katha lekhane nani ko Pani yestai gari vethos🤲🤲🤲
@sajannepali199
@sajannepali199 7 ай бұрын
❤❤❤❤ सहयोगी मन मुटु लाई सलाम सधै रक्षा गरुन भगवान ले❤❤❤
@avilakandri9887
@avilakandri9887 7 ай бұрын
Sabai vanda dherai dherai dhanyavaad arjun sir lai happy family❤❤❤❤
@user-rm6yg1mf1r
@user-rm6yg1mf1r 7 ай бұрын
हरायको बुवा भेटिनु भयछ धेरै खुसि लाग्यो
@roshanbahadur1166
@roshanbahadur1166 7 ай бұрын
अर्जुन शर शलाम छ
@brlbibek3172
@brlbibek3172 7 ай бұрын
कति खुशी लाग्यो हामी हरु लाई पनि 🤗🤗 आँसु आयो 😢😢😢
@asharai7000
@asharai7000 7 ай бұрын
धन्यवाद अर्जुन सर लाई 🙏🏿
@ranjuthapa6723
@ranjuthapa6723 7 ай бұрын
Xori haru royako dekhda mero ni aakha bat aasu jhareko pattai paina hun ta yo khusi ko aasu ho 😘abaka din ma hasi khusi jiban jiunus mero heartly suvkamana🙏
@Ramprasad-x3b
@Ramprasad-x3b 7 ай бұрын
अर्जुन सर भाग्य न्यौपाने मोहन बस्नेत सर हरु लाई म हृदय देखि नमन गर्न चाय🙏🙏🙏☺️☺️
@tarathakur4424
@tarathakur4424 7 ай бұрын
Very nice sr
@user-eq1ts7zz4f
@user-eq1ts7zz4f 7 ай бұрын
जेठी छोरी र बुवा को अनुहार एउटै
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 7 ай бұрын
यता कोकोहोलो मच्चाउनु को तुक छैन॥ केटाकेटी लाइ बाउ चाहिने बेलामा भड्डु कम्पनी मा मोज गर्ने सुड्डोलाइ देवत्वकरण नगरेको राम्रो॥
@mithuupadhya150
@mithuupadhya150 7 ай бұрын
Right 👍
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz 7 ай бұрын
Taso navanw owlai santwana dinu 27 bars ko vate
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 7 ай бұрын
@@BasantaShahi-pu9hz परिवारलाइ सान्त्वना दिएर लालन पालन गर्ने बेलामा उहाँ हराइदिएर जिम्बेवारिबाट भाग्न मिल्छ र?? के को सान्त्वना हो??
@indirabhattrai7108
@indirabhattrai7108 7 ай бұрын
अर्जुन भाइ लाई आशिर्वाद छ।
@bimaladhakal9283
@bimaladhakal9283 7 ай бұрын
याे मान्छेलाई भेटेर परिवारले रुवाबासी गर्नु बेकार छ परिवासँग बसेर दुःखदुखमा साथ दिएर छाेराछाेरी पाल्न छाेडेर अर्की बुडी लिएर बसेकाे थियाे हाेला ! बुढेसकाललागेपछि छाेराछाेरीले पालुन् भनेर आएकाे हनुपर्छ!
@user-dw9jy7cm1u
@user-dw9jy7cm1u 7 ай бұрын
Aarjun bhailai dharai dharai dhannaya bad 😊
@minabudathoki1639
@minabudathoki1639 7 ай бұрын
Khushi lago tara k karan la gayab hunu vo sabai khulaunu hola❤😢
@nischalbhatta2769
@nischalbhatta2769 7 ай бұрын
धन्यबाद अर्जुन भाई लाई र सबै टिम लाई अब घर को पनि देखाउनु हुन्छ की
@user-lv6kd1bq4j
@user-lv6kd1bq4j 7 ай бұрын
हाम्रो पनि दाईलाई यसरी नै भेटिने भए😢बिचरा बिधवा आमा कति खुशी हुन्थिन् होला लगायत हामी सबै😢😢
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 7 ай бұрын
अर्जुन जी लाई धेरै धेरै धन्यवाद ❤❤❤❤
@geetathapa1438
@geetathapa1438 7 ай бұрын
Good job patrakar jiu ani congratulations sabal lai 🙏
@purnagurung4286
@purnagurung4286 7 ай бұрын
Dhanyabad sir
@dineshshiwakoti3293
@dineshshiwakoti3293 7 ай бұрын
आँखा रसायो ❤
@user-hv9qm3lu6y
@user-hv9qm3lu6y 7 ай бұрын
अर्जुन सर लाई सलुट 🙏
@khusmakartiwari5299
@khusmakartiwari5299 7 ай бұрын
Khusi ko aasu aaj yi dui chhori ko good job arjunji
@khusmakartiwari5299
@khusmakartiwari5299 7 ай бұрын
Mera pani aasu aaye yo khusi dekhdaa 😭😭😢😢🙏🙏
@Prapti100
@Prapti100 7 ай бұрын
Arjun sir lahayat hjrko temlai dhanebad🎉❤❤❤❤
@krishnamayanepal2431
@krishnamayanepal2431 7 ай бұрын
Sammam chha Arjun bhai
@kedarbhattrai8066
@kedarbhattrai8066 7 ай бұрын
अर्जुन सर सलाम छ
@manbahadurbk4326
@manbahadurbk4326 7 ай бұрын
मेरो बाबाको त फोटो सम्म पनि छैन।भेैदिय म पनि खोजि गर्नेथिँय ।miss you baba.
@sabinarasaili8824
@sabinarasaili8824 7 ай бұрын
बिचरा याे २७ बर्षमा परिवारले के के सहनु पराे हाेला बाउकाे जिम्मेवारी खाेई याे बिचमा😢😢
@bahadursher5170
@bahadursher5170 7 ай бұрын
Good job arjun sir
@GopalKaliraj
@GopalKaliraj 7 ай бұрын
अर्जुन सर सलाम छ हजुर लाई 🙏🙏🙏
@huntergamming7247
@huntergamming7247 7 ай бұрын
keep it up arjun ji
@sajalbasnet4988
@sajalbasnet4988 7 ай бұрын
भिडियो हेर्दा मेरो पनि आँसु आयो
@Kamalasunargo71
@Kamalasunargo71 7 ай бұрын
छोरिहरु को घरपरिवार को माया हुन्थो भनी त सम्झेरा आइहल्नु हुन्थो नि किन रुनु पर्यो अहिले भेट्दा
@karkianil3543
@karkianil3543 7 ай бұрын
धेरै धेरै धन्यवाद Arjun vai lai.
@dipsagar6103
@dipsagar6103 7 ай бұрын
Ati ramro chori haru ramro hos
@KalpanaRaut-cn2qy
@KalpanaRaut-cn2qy 7 ай бұрын
फ़ेरि मलाई पनि बुबाको याद्ले धेरै सतायो मेरो पनि बुवा हराउनु भको 9 बर्ष भयो😭😭😭😭
@opvideoc2753
@opvideoc2753 7 ай бұрын
🅗🅞🅡🅐
@sajansunar1426
@sajansunar1426 7 ай бұрын
Nanu.timi.pani.khoji.garnu.la
@Jhagupokhrel
@Jhagupokhrel 7 ай бұрын
.Bhai midiya hajur Lai dherai dherai dhannebadxa ini bainiharulai pani dhannebadxa buwabhetiye Koma Khusi Khusi rahanuhola
@rameshkhatri4129
@rameshkhatri4129 7 ай бұрын
Great job 🙏
@SujataSedhai_vlogs
@SujataSedhai_vlogs 7 ай бұрын
Great work Arjun sir❤❤😊
@user-cv2eh5rk1h
@user-cv2eh5rk1h 7 ай бұрын
Arjun sir thank you ❤❤
@sita5841
@sita5841 7 ай бұрын
Salut xa Arjun sir
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 7 ай бұрын
सर हामो रोळपा वाट पनि एउटीछोरी हराएको छिन सर म हजुर लाई नेपाल आए भने भेटछु ।यो नानी लाई खोजिदन सहयोग गरिदिनु होला।
@barmamainali8561
@barmamainali8561 7 ай бұрын
Wow Salam xa Arjun sir lai best of luck🎉🎉
@mayak.c7778
@mayak.c7778 7 ай бұрын
भगवान् हाम्रो बाबालाई नि ज्युदो बनाउने भगवान् भएको भए 😥😥😥😥
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 7 ай бұрын
सबै दबै लाई नमस्कार म अर्जुन भुसाल ❤❤❤❤🕊️🕊️🕊️🕊️🕊️🕊️
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 2,8 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 36 МЛН
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 10 МЛН
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 2,8 МЛН