३० बर्ष सम्म जङगली जिवन बितायका पिएचडी बा इन्द्रेणीमा यस्तो छ उनको कथा । ०७६-०८-२६।।HD

  Рет қаралды 1,115,751

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Phd_Baa_Special
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 488
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@kamalatamangkamalatamang3910
@kamalatamangkamalatamang3910 4 жыл бұрын
Indreni.Com ... ..
@basantag.c2631
@basantag.c2631 4 жыл бұрын
मलाई पनि केही सहयोग गर्न मन लाको छ कृष्ण दाजू म अहिले मलेसियामा मा छू हजूरको प्रोगाम सधै हेर्ने गर्छू सारै मन पर्छ हूनत जून हेर्यो उहीँ मन पर्छ तर मेरो यो पहिलो सहयोग हो यो मेरो पहीलो सहयोगमा हजूर हरूको टीम्मा कति जना सदस्य हूनून्छ मलाइ जान कारी गराइदीनू होला
@babuboid7595
@babuboid7595 3 жыл бұрын
Good
@babuboid7595
@babuboid7595 3 жыл бұрын
With
@roniauji8313
@roniauji8313 3 жыл бұрын
वंतुन बम ढं हम यक्ष क्षंक्षतक्षक्षचधतोओधतधीणत़।
@Nar6007
@Nar6007 4 жыл бұрын
पहिला आफू ठिक हुनु पर्‍यो देश ठिक भैहाल्छ, कस्तो राम्रो कुरो गर्नु भयो। धन्यवाद छ पिएचडी बाबालाई।
@shumikarkiofficial8800
@shumikarkiofficial8800 4 жыл бұрын
दिमागले काम नगर्दा पनि कस्तो अनुसाशान पियज्डी बाबाको छिटो सन्चो होस इश्वर संग यहि प्रार्थाना गर्छु👍️👍️
@shyamushahithakuri9357
@shyamushahithakuri9357 4 жыл бұрын
हाम्राे गाउँ काे हुनुन्छ अाज भाेलि त धेरै ठिक हुनु भकाे छ
@harishbhatt3836
@harishbhatt3836 4 жыл бұрын
Hajur le vaneko kura awasya punexa god bless
@ramsinghthagunna5396
@ramsinghthagunna5396 4 жыл бұрын
सहि भन्नू भो हजुर
@Ujirpunmagar
@Ujirpunmagar 4 жыл бұрын
सुमी कार्की Rekha Panta good job And my channel also subscribe thank you very much
@candlesandy3329
@candlesandy3329 4 жыл бұрын
Kati mitho comment ani positive pani.. sabai nepalile siknu parni. God bless us
@minkarki8478
@minkarki8478 4 жыл бұрын
Green city hospital Kathmandu का संचालक सर तपाइँलाई धेरै धन्यवाद छ।म पनि रुपाकोट नजिकैको बासिन्दा हु।धेरै धन कमायर मात्र केही हुदैन मरि जाने मानिसको चोला हो यस्तै दुखी ,गरिबको सेवा गर्नु नै ठुलो धर्म हो ।
@gayatrysapkota3064
@gayatrysapkota3064 4 жыл бұрын
कति ज्ञानी डाक्ट येस्तैको उद्दार गर्नु होला हजुरलाई धेरै धर्म हुन्छ
@puspadangi4760
@puspadangi4760 4 жыл бұрын
यो धर्तिमा हरेक किसिम का मानव सङ्ग हरेक बिबेक छ । यो पि एच डि बाबाको कुरा मा कति मानवता रहेछ ।
@di_by_a6944
@di_by_a6944 4 жыл бұрын
पि एच डि बाबाको बिचार माहान छ । म सलाम गर्छु । वहाँलाई उपचारको खाचो छ । सन्चो भएको देख्न पाइयोस । यहि नै भगवान सङ्ग प्रथना छ ।
@kisanthapa8161
@kisanthapa8161 4 жыл бұрын
पि एच डि बाबाको पहिलो भिडियो हेरेको थिएँ त्यो अवस्था बाट यहाँ सम्म आउँदा निकै राम्रो हुनुभएछ।एल बि सरलाई धन्यबाद उहाँलाई छिटो निको होस यहि कामना गर्दछु🙏🙏
@bhimsaud810
@bhimsaud810 4 жыл бұрын
पहिले को भन्दा धेरै परीवर्तन भाको रहेछ डॉक्टर साप हजुर लाइ सलाम
@pandeymaya12
@pandeymaya12 4 жыл бұрын
मानसिक रोगी पि एच डि बाबा कति अनुसाशित तर रोग नलागेकाहरु हाँसेको देख्दा दुख लाग्यो 😭😢हामी नेपालीलाई कुन बेला हाँस्नु पर्छ भन्नी पनि याद न हुनि 😭
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 4 жыл бұрын
डा:LB साबलाई हृदय देखि सलाम छ।♥️♥️♥️♥️♥️यो सबै परिबर्तन बनाउने लक्ष्य निरन्तर दिदै हुनुहुन्छ धेरै खुसी लाग्यो।उहाँको स्वास्थ्य लाभको शुभकामना छ।साथै सम्पूर्ण देश बिदेश नेपाली दाजुभाइ तथा दिदीबहिनीको शु-स्वास्थ्य दिर्घायुको कामना छ।😍🌺🌻🌼🌷🌱🌵🌻🌴🌺🌻🌳🌼🌺🌳🌲🌼🌺🌻🌴🌳🌼🌻🌳🌺🌲🌺🌴🌻🌴🌻🌺🌼🌳🌲🌻🌼🌴🌻🌺🌳🌺🌲🌼🌼🌻🌴🌺🌳🌺🌻🌼🌼🌴🌼🌵🌴🌴🌻🌼🌷🌾🌵🌼🌴🌻🌺 I watching from Qatar.
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 4 жыл бұрын
पि एच डि बाबाले पैसा लिने बेलामा सोधेको कुराले साच्चिकै अनुसाशन हुनुको बिषयमा गम्भीर बनाएको छ l दोर्स्रो पहिला आफू ठिक हुनु पर्‍यो देश ठिक भैहाल्छ झन् मार्मिक लाग्यो । दिन दुःखीलाई यसरी सहयोगी मनहरु सम्म पुराउनु हुने इन्द्रेणी परिवार कृष्ण कडेल साथ पि एच डि बाबा पहिलाको अवस्थाबाट यहाँ सम्म आउँदा निकै राम्रो हुनुभएको छ, डा.एल बि सरलाई धन्यबाद l
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
दिमाकको कमजोरी भएको मान्छेको कुरामा खिल खिल खिल गरेर हास्नेहरूलाई के भन्ने र खै तर टन्डन सरलाई सलाम छ !!
@khumanmahilo9094
@khumanmahilo9094 4 жыл бұрын
पागल भन्ने तिनिहरु नै हुन पर्छ उहाँ त सहि हुँदै जानू भको छ
@user-vx1vv7vj1f
@user-vx1vv7vj1f 4 жыл бұрын
P H D बाबालाई छिटोछिटो छिटो ठिक होस भगवान संग प्रर्थाना गर्दछु
@khushbupokhrel7524
@khushbupokhrel7524 4 жыл бұрын
सलाम छ बालाई याे उमेरमा उपचार भै स्वस्थ भै अझै सबलाई शिक्षा दिउन ,हामी सबै ले ज्ञन लिनसकौ ।
@padamgiri5167
@padamgiri5167 4 жыл бұрын
Yes he is powerful man educated
@kathajivanko
@kathajivanko 4 жыл бұрын
पि एच डि बाबाले पैसा लिने बेलामा सोधेको कुराले साच्चिकै रुवायो । सिघ्र स्वास्थ्य लाभको कामना बा ।
@panchakanya-Chautari
@panchakanya-Chautari 3 жыл бұрын
होनि हजुर मन दुखेर आयो
@radheshyamsingkathayat2121
@radheshyamsingkathayat2121 4 жыл бұрын
बौद्धिक चेतना लाई सलाम चाडै सन्चो होस् !! उपचार प्रयासरत सहयोगि आत्मा हरु लाई नमन !!!
@sagarsharma5638
@sagarsharma5638 4 жыл бұрын
आफु ठिक बने देस बनिहाल्छ वा वा कस्तो राम्रो कुरा 😍
@haribsaud1698
@haribsaud1698 4 жыл бұрын
हार्दिक बधाई उहाहरुलाई पि एच डि बाबाको स्वास्थ्य निको पार्दै जानुहुने हरुमा 🙏🙏🙏🙏
@nischald.c3717
@nischald.c3717 4 жыл бұрын
नाहासेको भए राम्रो हुन्थ्यो उपस्थित महानुभाव हरु।
@tarabasyal3682
@tarabasyal3682 4 жыл бұрын
छिटो भन्दा छिटो सन्चो हओस बिएचडि बाबा लाइ
@NepaliAwaajTv
@NepaliAwaajTv 4 жыл бұрын
रुवायो यो भिडियोले मलाइ धन्यबाद इन्द्रेणी
@rupacharya6601
@rupacharya6601 2 жыл бұрын
What a shame to see that people are laughing when an innocent elder talks in Kadel’s Indreni. We must respect and let’s not laugh when someone has a problem mentally and physically. I respect this pure soul.
@josilok.b.r3712
@josilok.b.r3712 4 жыл бұрын
phd बा कति माहान हुनुहुन्छ चाडैं नै सन्च होस हे दैब 🏵️🌺🌹💮🌸💐
@samirgautam9717
@samirgautam9717 4 жыл бұрын
कयौ दिन दुःखी लाई यसरी मिडियामा लाएर सहयोगी मनहरु सम्म पुराउनु भएको मा कृष्ण दाई र इन्द्रेणी परिवार प्रति हार्दिक नमन् गर्छु । PHD बाबा को यो रोग चाँडै निको होस
@nicenepal8980
@nicenepal8980 4 жыл бұрын
इन्द्रेणी लाई सधै माया गर्ने कोको हुनु हुन्छ साथी हरु 🇳🇵🇳🇵🇳🇵👋👋👋👋❤️❤️💘💘💘
@Ujirpunmagar
@Ujirpunmagar 4 жыл бұрын
Rapti Zone Rekha Panta good job And my channel also subscribe thank you very much
@premghatane9207
@premghatane9207 4 жыл бұрын
पि एच डि बा! ईश्वर ले तपाईंको गुमेको मानसिकता लाई छिट्टै फर्काईदिनु भएको होस, फेरि पनि स्वस्थ र तन्दुरुस्त बन्न सक्नु भएको होस् यै कामना र प्राथना छ। एल बि टंडन सर मानव कल्याण ले ओतप्रोत भएको तपाईंको हृदय र जिबन अझ बढी झाङ्गिदै जाओस् । कृष्ण सर तपाईंको प्रशंसा गर्ने शब्द म संग भएन माफ गर्नु होला। सुन्दर ईन्देणी का हरेक रंग हरु तपाईं भित्र नै समाहित छ्न, ती रंगरुपि तपाईंको स्वाभाव ले दुखी लाई हांसो दिन लागि पर्याप्त छन। तपाईं को कदम मा कहिल्यै ठेस नलागोस। केश नझरोस। आज को एपिसोड हेरेर आंसु थाम्न सकिन। पि एच डि बा ले झैँ पैसा लिने बेला मा सोचेर, सांक्षि राखेर, गमेर यो पैसा किन?के को लागि? भनेर देश का नेता र दलालले सोची दिये भ्रष्टाचार निर्मुल हुन बेर लाग्ने थियेन होला । सबै को जय होस।
@Sushilathapa8494
@Sushilathapa8494 4 жыл бұрын
ल है ईन्द्रेणी हेर्न सुरु गरियो ।।
@padamrajjoshi2499
@padamrajjoshi2499 4 жыл бұрын
मैले पनि सुरू गरे है
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
मता आज नी लेट भय शुसिला बैनी
@rajidhansherpali6612
@rajidhansherpali6612 4 жыл бұрын
आउनु यता सङै सुतेर हेरौला
@Ujirpunmagar
@Ujirpunmagar 4 жыл бұрын
Sushila Thapa Magar Rekha Panta good job And my channel also subscribe thank you very much
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 4 жыл бұрын
हाम्रा मावली रोमाकान्त दाइ अलि बोल्न माहिर छन है
@binodthakuri4886
@binodthakuri4886 4 жыл бұрын
अथार्थ कुरा Phd baba हामी ठिक भए देश ठिक हुन्छ
@laxmishrestha8927
@laxmishrestha8927 4 жыл бұрын
p h d बा काे कुरा सहि छ र डकटर सर हजुर ले सारै राम्राे काम गर्नु भाछ धन्दे बाद छ सर डकटर हजुर लाई
@bhimakc9563
@bhimakc9563 4 жыл бұрын
जमाना मा बुवाले अाफ्ना पर्दिस पर्दि साथि बात साेसित भयर मानसिक राेग लागेकाे जस्ताे छ बुवालाई अाफ्नाे गाउँ पुराई दिनु पर्याे महिनाकाे यक दुई दिन काे लागि
@Bikram403
@Bikram403 Жыл бұрын
Maa kasam mota phd baba ko fan vaye.... last ma paisa paakadne tarika swavaab malai pani thulo gyaan vayo... hats off PHD baba.... may god bless you always. Long Live Dr. LB sir. Mo india ko vaye pani yesta dherai kura haru le maan chunnncha ra nepal ka social media haru prayye heerna puugxu
@sabitarayamajhi3538
@sabitarayamajhi3538 Жыл бұрын
दिमाख ले काम नगर्नु जस्तो पिडा दुनियामा अरु केहुन्नछर कल्याणगर जयपशुपति नाथ 🙏💐🔔🙏
@diluacharya7245
@diluacharya7245 Жыл бұрын
यहासम्म ल्याउन भाइलाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏😘😘😘😘😘
@alexsaud4651
@alexsaud4651 4 жыл бұрын
बिमारी निको पार्नु बुडेस कालमा म पालौला किर्सन दादा को यो शब्द ले मन छोयो अनि l.B sir lai dherai dherai salam
@krishhakarkiveryniceyugood2640
@krishhakarkiveryniceyugood2640 4 жыл бұрын
टन्डन सरलाइ धेरै धेरै धन्यवाद धेरै कुरा हरु सहेर पनि यो बाबा लाई उपकार गर्नु भएकोमा ह्जुर टनड्न सर भगवान को स्वरुप कोटि कोटि नमस्कार
@user-ez4hp1dd3s
@user-ez4hp1dd3s 4 жыл бұрын
मलाई यो कार्यक्रम सारै मनपर्छ तर कसैको खिल्ली उडाएर यसरी कार्यक्रममा प्रस्तुत गर्नु भएकोमा दुखी छु।।
@uedayabam9372
@uedayabam9372 4 жыл бұрын
छिटो भन्दा छिटो सन्चो भएको हेर्न पाईयोस् रमाकान्त भण्डारी।
@yubrajkc5685
@yubrajkc5685 4 жыл бұрын
र्धम भनेकाे याे हाे ई डाक्टरलाई अात्मै देखि शुभ कामना छ
@nabarajsamarai3746
@nabarajsamarai3746 4 жыл бұрын
अाहा कति राम्रो सोच पहिले हामी नेपाली ठिक हुनु पर्छ अनि देश आफै ठिक हुन्छ one salute for phd baba from my side
@BNS2044
@BNS2044 4 жыл бұрын
यिनी PHD वाला जो बिरामी छन कृपया यिनको कुरा सुनेर हास्ने हरुलाइ चुप लागेर ध्यान दिन अनुरोध। हास्ने पनि निश्चित ठाउँ हुन्छनी यार।
@mirabhandari8802
@mirabhandari8802 4 жыл бұрын
Ho ni
@panchakanya-Chautari
@panchakanya-Chautari 3 жыл бұрын
सहि कुरा गर्नु भयो हजुर
@lalbahadurnepali8004
@lalbahadurnepali8004 4 жыл бұрын
Phd बाबा अझैपनी ठिक भकोरहेनछन
@user-lb4nk1ih2b
@user-lb4nk1ih2b 4 жыл бұрын
Phd बाबाको कति ठुलो मन छ है हजुर
@bhaktamagar5695
@bhaktamagar5695 4 жыл бұрын
पिएच डि बा को अोपन च्यालेन्ज आयो त हाहाहाहाहाहाहा ल ल धेरै राम्रो हुनु भए छ ।। डा: साबलाइ आभार ।।
@sarwankumarchai4595
@sarwankumarchai4595 4 жыл бұрын
इन्द्रेणी परिवारलाइ मन मस्तिष्क मुटु वाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
@kbkharumagar9958
@kbkharumagar9958 4 жыл бұрын
वहुत मार्मिक मन छुने ल
@gopalacharya6730
@gopalacharya6730 4 жыл бұрын
Get well soon god bless you phd baba 🙏🙏
@parusinrai
@parusinrai 4 жыл бұрын
wow phd ba ko first video aja herna payiyo sarai majja ko hunu hudo raixa. Get well soon.
@teksingh8336
@teksingh8336 4 жыл бұрын
कति महान कति अनुसासान पैसा लिदा पनि कती राम्रो बेबाहार अाहा PHD बा बा साच्चिकै हजुर विद्वान हुनुहुन्छ चाडैं निकाे भयकाे देखना पाउ कामना✋✋✋
@dalkhatri608
@dalkhatri608 Жыл бұрын
PHD Ba IS GREAT Man.❤❤❤
@kumargharti1371
@kumargharti1371 4 жыл бұрын
हा हा बोली सारै राम्रो छ पिएच डी बाबा
@dineshranamagar4718
@dineshranamagar4718 4 жыл бұрын
संसारमा नभएका चिज पत्ता लगाउनु नै पि एच डी हो🙂
@basantiadhikari6508
@basantiadhikari6508 4 жыл бұрын
Yasari side ma basne haru haseko mn paren malai.get well soon baba..
@maanalemagar9022
@maanalemagar9022 4 жыл бұрын
Malai yahi chaha thie PHD baba lai Indreni ma dekhna paune... Finally done...today.......!
@hiddenghimire6412
@hiddenghimire6412 3 жыл бұрын
hora
@ishworkafleghayal1551
@ishworkafleghayal1551 4 жыл бұрын
पि एच डि बाबा लाई छिटो निको होस् र अझै धेरै कुरा सिक्न पाईयोस्
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
Roma kant sir lai chadai niko banaideu vagawan👍 Endreni teem lai dhanewad
@laxmiaabiral535
@laxmiaabiral535 4 жыл бұрын
phd baba lai chadai thik bhauera pheri indreni ma yasari mai herna man chha. Get well soon PHD baba.
@SitaRamAwasthi-md3qs
@SitaRamAwasthi-md3qs 4 жыл бұрын
Exactly right....searching of new thing and invention of new fact is one type of education like phd👍👏👏
@sargamkarki6664
@sargamkarki6664 4 жыл бұрын
दिमाग ले काम त हाम्राे गरेन वाहा काे हैन वाहा का सब्द हरु लाई बुज्न अाजकाे परिभेष मा सबैलाइ तेति सजिलाे छैन र अाज काे संन्सार ले वाहा का यी गहिरा शब्द लाई बुज्न सक्दैन पनि हाँसाे भन्दा अरु केही छैन अाज हामि संङ्ग वाहा हुनुहुन्छ त स्वयम दिब्य वाण र अाज काे समस्या पनि यहि हाे कि अाज प्रक्रितिलाई छाेडेर बिग्यान र प्रबिधिमा धकेलिएको छ तेसै ले यति नै मात्र हैन जबसम्म प्रक्रिति बाट टाढा रहन्छाै तब सम्म दुख कश्ट पिर ब्याथा अादिले तिब्र गति लिनेछ र धन्यवाद ईन्द्रेणि का समस्त परिवार लाई
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 4 жыл бұрын
Hello good afternoon superhit show program indreni all team's and my dearest sweet heart Manu. I am watching from Sikkim.
@hiddensmile5269
@hiddensmile5269 4 жыл бұрын
एक कक्षा पढेकोले नि पिएचडी गर्छ! कुनै बिशेस अनुसन्धान नै पिएचडी हो। वा वा बुवा हजुर सम्मान छ। चॉडै सन्चो होस
@devikarai9145
@devikarai9145 4 жыл бұрын
Thanks Indreni presenting a wise person who is going lost.
@mohandhamala3646
@mohandhamala3646 4 жыл бұрын
उनलाइ धेरै मान्छे देख्योभने दिक्क लाग्छ सान्त ठाउमा बस्न मन छ उनको मनको कुरा कसले बुजिदिने हरेक चोटी घर जान्छु जान्छु भनेका हुन् ताकी यो मान्छे को कोलाहल बाहिर निस्किन सकियोस
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
शिघ्र स्वास्थ्य को.शुभकामना.छ.बाबा.लाई.
@buddhigurung9872
@buddhigurung9872 4 жыл бұрын
Love this man
@dr.basyaldurga3316
@dr.basyaldurga3316 4 жыл бұрын
Phd baba lai purai niko hos dabai garne dai lai salam chha
@AshokAshok-ij2pl
@AshokAshok-ij2pl 4 жыл бұрын
पि स डि बालाई हिर्दय देखि सलाम छ
@majjurung8334
@majjurung8334 4 жыл бұрын
यो मान्छेहारु किन हहह गरी हासेको होला ? बिचार वहाँलाई एक किसिम को रोग लागेको छ भनेर डक्टर ले भन्नु भको छ फेरी पनि एस्तो दुख को कुरामा कती हासेको घास हारु 😡😡
@suratbaduwal1360
@suratbaduwal1360 4 жыл бұрын
छिट्टै राम्रो सँग ठीक होस् बाबा को👍😍
@kamalaghimire6717
@kamalaghimire6717 4 жыл бұрын
Get well soon phd baba.💗💗
@rajuranabhat7384
@rajuranabhat7384 4 жыл бұрын
तपाईं जस्तो भग्वान ड्क्टर लाई सलाम छ
@Tilaram84
@Tilaram84 4 жыл бұрын
Like number 15 from New Zealand 🇳🇿 🙏🙏🙏🙏
@TrendingViralVedios423
@TrendingViralVedios423 4 жыл бұрын
New Zealand kun place dhekhi sir?
@mohanilalkaflekafle1262
@mohanilalkaflekafle1262 4 жыл бұрын
Bogota place
@Tilaram84
@Tilaram84 4 жыл бұрын
Ram Dhungana Wanaka?
@yambahadurkarki7443
@yambahadurkarki7443 4 жыл бұрын
@yambahadurkarki7443
@yambahadurkarki7443 4 жыл бұрын
बिचारा बा काे कुरामा अासु राेकियन तर राेग सग नहासे ठिक
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 4 жыл бұрын
टण्डन सर लाई सलाम ..!!
@sumitraramesh4322
@sumitraramesh4322 4 жыл бұрын
टनडन सरलाइ नमसकार अनि धेरै धनेबात
@bulletharryvlogs3512
@bulletharryvlogs3512 4 жыл бұрын
सैनिक जि पुलिस जि मलाइ न्याय गर्नुस्।
@Arjunofficalchannel
@Arjunofficalchannel 4 жыл бұрын
बुढाको दिमाख चाहि हो यार मान्नु पर्छ हसय पनि ठ्याक्कै
@krishnaaryal5240
@krishnaaryal5240 4 жыл бұрын
कृष्ण दाइ लाई मजा लाग्यो आज
@hemgurung9801
@hemgurung9801 4 жыл бұрын
wow indreni team
@lokthapa2393
@lokthapa2393 4 жыл бұрын
लोक सर लाई बदाइ धनेबाद
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 4 жыл бұрын
भगवान् ले चाडै निको बनाइदिनुहोस
@sujitamalla2324
@sujitamalla2324 4 жыл бұрын
PHD बाबा लै श्री गणेश भगवान ले छिटै बिसो गर्दिनु होस मेरो प्रथाना छ👍️👍️👍️👍️👍️💐💐💐💐👌👌👌
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
God bless you 🙏🙏 PHD baba...!!
@user-gw2yr3yo8j
@user-gw2yr3yo8j 21 күн бұрын
के उहाँ किरिष्न भगवान को अबतार त हुनुहुन्न म पनि गहिरो सोचको मान्छे हो लभ यु बुवा
@bibashpandey3843
@bibashpandey3843 4 жыл бұрын
Phd baba lai yattiko bhayepani banaidinu bhayeko ma green city hospital hole team lai dherai dherai dhanyabad
@gurungbalkaji1575
@gurungbalkaji1575 4 жыл бұрын
Get will soon P H D Baba , God a bless you Always
@yamb.sunuwardancer1053
@yamb.sunuwardancer1053 Жыл бұрын
Wow so nice vedio powerless man always man nepali is always
@gokuloli531
@gokuloli531 Жыл бұрын
Ph.d baba ko dherai ramro bichar...get well soon
@RajKumar-rt7ux
@RajKumar-rt7ux 4 жыл бұрын
डाक्टर एल्बि टन्डन सर हजुर माहान हुनु हुन्छ हजुर लाई सलाम छ हामी जस्तो दुखी पीडित लाई माया गर्नु हुन्छ सएयोग गर्नु हुन्छ साचैनै हजुर को आत्मा मा ईसोर ले बाँस गर्नु भको छ माहान डाक्टर लाई दुई हात जोडी नमस्कार छ हजुर लाई म इन्द्रनि लाई देरै माया गर्छु दिन दुखी को चौतारी ईन्द्रनि
@raghuprasai8807
@raghuprasai8807 4 жыл бұрын
Very discipline PhD Baba Salam
@laxmiadhikari4614
@laxmiadhikari4614 4 жыл бұрын
Thank you media yaha samma layunu vo phd baba lai
@prempun4318
@prempun4318 Жыл бұрын
god bless you phd baba...❤❤🎉🎉😊😊😊🙏🙏🙏😌😌
@everlastingmemorablemoment6703
@everlastingmemorablemoment6703 4 жыл бұрын
म मेरो भित्री हृदयदेखि नै ईन्द्रेनीलाई धेरै-धेरै सलाम गर्न चाहेँ।धन्यवाद!यस्तै अझै राम्रो, असल कामहरू गर्दै जानुहोला।
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 4 жыл бұрын
ईन्द्रेणी टिमलाई लाई सम्मान छ
@narayantamu3194
@narayantamu3194 4 жыл бұрын
L.B tandan sir,namaste!
@mahendrathapa7059
@mahendrathapa7059 Жыл бұрын
God bless him.
@udyasen6534
@udyasen6534 4 жыл бұрын
सलाम छ सर हजुर को काम्लाइ
@subashkhadka3505
@subashkhadka3505 2 жыл бұрын
Salute xa PHD Baba lai GOD bless you 💕💕💕💕💕
@prempun4318
@prempun4318 Жыл бұрын
❤❤😊😊 great job salute to you ...🙏🙏 get wel soon😊😊
@durga100100
@durga100100 4 жыл бұрын
मेरो गाउँ को बुबा हो
@gorkhaonline5909
@gorkhaonline5909 4 жыл бұрын
यो part मन परौने हजिर 🙏🙏🙏
@Ujirpunmagar
@Ujirpunmagar 4 жыл бұрын
Gorkha Online Rekha Panta good job And my channel also subscribe thank you very much
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 35 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 62 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 48 МЛН
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 22 МЛН
Waka waka 🤣 Which video is the best 1,2,3,4? 🤩
0:13
Adani Family
Рет қаралды 6 МЛН