३२ वर्ष गाउँदा पनि खान,लाउन धौ धौ,वैदेशिक रोजगारको विकल्प खोज्दै Krishna Bhakta Rai Interview

  Рет қаралды 40,067

Mero Online TV

Mero Online TV

5 жыл бұрын

#Meroonlinetv#saddeststoryever
Host:- Biswa Limbu
Guest:- Krishna Bhakta Rai
Camera:-Sapana Chhetri
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

Пікірлер: 209
@prakashbhattarai4311
@prakashbhattarai4311 5 жыл бұрын
नेपालको सबैभन्दा मन पर्ने गाएक। यस्तो राम्रो गाएकलाई किन program मा बोलाईदैन?
@diwakarrai247
@diwakarrai247 5 жыл бұрын
खै दर्शक जति सर्सती लामा , रिया श्रेष्ठ , चन्दा दाहाल जस्ता बहुआयामिक क्षमता भएको गायिका नायिकाहरुकै पिछे लाग्छौ तपाईं हामी नै अनि आयोजगले आफ्नै खल्तिको पैसा भनेर स्टेज कसरी चलाओस 😀😀 त्यहीँ भएर प्रश्न कस्लाई गर्ने ??
@terrythapa7028
@terrythapa7028 5 жыл бұрын
Nepal government should assist the legacy. Get some corrupted people's money and assist him.
@nirmalarai114
@nirmalarai114 3 жыл бұрын
Wow k b sweet voyce
@birbaltheengtamang9849
@birbaltheengtamang9849 Жыл бұрын
Yo manxe le America ma pathau xu vanera 90 Jana sanga 300000000 (3 Karod asul gari samparka bihan vako xa
@bikramranamagar8713
@bikramranamagar8713 Жыл бұрын
​@@birbaltheengtamang9849ko??
@palpalkinwar1978
@palpalkinwar1978 5 жыл бұрын
आफ्नो जिबननै सङ्गितमा बिताएको एउटा रास्टृय कलाकारले गाँस बाँस कपासकै निम्ति सहयोगको याचना माग्दै गरेको देख्दा ,,, मेरो देशको साङ्गितिक क्षेत्र देखेर दया जागेर आयो ,,, बिचरा जिबनमा नाम कमायो रास्टिय अन्तर्राष्ट्रिय सम्मान कमायो तर दाम कमाउन सकेन एउटा देशकै चिरपरिचित कालजयी गित गाउने गायकले,,, यो अन्तरबार्ता हेर्दै गर्दा मुटु छिया छिया भएर आयो ,, मैले सुनेको थिए एउटा कलाकार रास्ट्रका लागि मर्छ भनेर तर मैले सुनेको कुरा गलत रहेछ , गाँस बाँस कपास जस्ता न्युनतम आधारभुत आबश्यकता हरु पुर्ती गर्न नसकेर भोक भोकै पो मर्दो रहेछ ।
@terrythapa7028
@terrythapa7028 5 жыл бұрын
Nepal government should assist the legacy
@RameshAMagar
@RameshAMagar 5 жыл бұрын
बरिस्ठ बनाई दिन्छ तर जिउने बाताबरण बनाई दिदैन हाम्रो समाज भन्ने ज्वलन्त उदाहरण हुन गायक कृष्ण भक्त राई ।
@jesusjesus5861
@jesusjesus5861 5 жыл бұрын
सहयोग को लागि तत्पर छौ म कतार बाट
@sanulimbu5997
@sanulimbu5997 5 жыл бұрын
दामी छ सोर गित दाई समान छ हजुर लाई,,मलाई त थाहा थिए न आज मात्रै थाहा भयो,,
@khabarsangalo6150
@khabarsangalo6150 5 жыл бұрын
हामी सबै मिलेर उहालाइ सहयोग गर्नुपर्यो।।।
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 5 жыл бұрын
बिचरा कृष्ण भक्त राई भाईलाई चिनचानको क्रममा पुर्वाञ्चल ज्ञान दक्षु स्कूल धरानमा भेटेकी थिए जब की मनिष लिम्बू जत्रो हुनु हुन्थ्यो,सबको संघर्षमय जीवन छ हरेस नखानु होस 😍
@mobiletv2902
@mobiletv2902 5 жыл бұрын
दाइ तपाई एकदम राम्रो मान्छे हुनुदो रैछ साथि हरु एता अँखा जाओस्
@PARMA-KEY
@PARMA-KEY 5 жыл бұрын
नेपाली गित सङ्गीत क्षेत्रको ठूलो दुर्भाग्य हो।।।। हार नखानुस तपाईं।। तपाईको गित सङ्गीत प्रतिको योगदान लाई हेरेर सानो सहयोग गर्नुमा, केही हिचकिचाहाट छैन।।।
@raimenuka1613
@raimenuka1613 5 жыл бұрын
बिश्वास दाइ धेरै मलाई मन पर्ने गायक उहाँ तर दुखत खबर आज र दिला छिटो भएनि सयोग हुनेछ हामी बाट ।
@buddimantamang2160
@buddimantamang2160 5 жыл бұрын
राम्रो सोर को धनि
@tilujimee5643
@tilujimee5643 5 жыл бұрын
बालापान देखि उहाको गित कति सुनेको गाएको वाच्चै देखि ,, हामी सबै मिलेर एक एक गरेर सहयोग गरौ एसै पनि उहाँ दृष्टि बिहिन हुनुहुन्छ ,,
@bhuntemausham2542
@bhuntemausham2542 5 жыл бұрын
नमुछे आमा दहीमा टीका नछरे जमरा!हर साल दशै तिहारमा सबैको कानमा गुन्जिन्छन।कृष्णभक्त राई भनेरा नचिन्ने कमैहोलान।नमन ब्याक्त गर्दछु दाजु।आज नाङ्गाभुतुङ्गाहरुले इस्ट्रेच तताइ रहेका हुन्छन्।यत्रो सारा नेपालीले चिनेको ब्यक्तिको यो अबस्था सारो दुख लाग्यो दाजु।पहिलो पल्ट ktm जादा संघर्ष गर्न नसकेर फेरि फर्केर धरान गएको र दोश्रो पटक ktm जादा नारायण राइमाझी दाजुसङ्ग भेट्भएरा यो गित गाको भन्ने अन्तरबार्ता पनि सुनेको थिए।अजाइ पनि तेहि संघर्ष!दुख लाग्यो दाजु।नआत्तिनुहोस दाजु मनकारि मान्छेको कमि छैन,हामी छौ।✋✋✋✋✊✊✊✊
@jhalakgurung2265
@jhalakgurung2265 5 жыл бұрын
येति ठूलो गयेकाको पनि येस्तो हलत ठिकछ हमि तयार छै सयोगको लगि
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
सारै दुखको interview किनभने सानै देखि सुन्दै आएको स्वर हो आदरणीय दाइ कृष्ण भक्त राई जो नमुझे आमा दहिमा टीका .... यस्तो अबस्थामा देख्दा अन्य कलाकारको झन दया लाग्यो । सहयोगको लागि सबैलाई अपिल सबैमा धन्यवाद ।
@PAUSHRAIproductions
@PAUSHRAIproductions 5 жыл бұрын
*माग्ने कसैलाई रहर हुदैन पक्कै बाध्यता हो ज्यादै दुखद कुरा सके जति सहयोग गरौ। सबैले*
@raimachindra6667
@raimachindra6667 4 жыл бұрын
PAUSHRAI productionsनम्बर सेन्ट गर्नु त
@jibarai6638
@jibarai6638 5 жыл бұрын
आखा रसायो यो अन्तरबार्ता हेरेर💞
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
jiba rai सहयोग गरुङ है सर
@sandeshrai720
@sandeshrai720 5 жыл бұрын
बिदेश मा हुने पोर्गरम मा पनि जोति मगर बिगि्रएको हरु बोलाउ छअन। यस्त दिन दुखि हेर्दैन नन
@user-ld7lf8cp2y
@user-ld7lf8cp2y 5 жыл бұрын
Super voice brother ....abo tension lenu pardaina ...brother hami sabai chham hajur lai saath dine haru....
@tilujimee5643
@tilujimee5643 5 жыл бұрын
ल सबले साथ दिउ न,त उहाँ एसै दृस्टिबिहिन ,,,
@sugamlawati3065
@sugamlawati3065 2 жыл бұрын
Nepali sugam sangit ko khamba krishna bhakta rai ❤️❤️
@Bijayaonlinetv
@Bijayaonlinetv 5 жыл бұрын
*मुटु छुने गीत*
@bishalsharma2037
@bishalsharma2037 Жыл бұрын
Please support him🙏🏽🙏🏽🙏🏽🙏🏽love from sikkim india
@bhumikamgr5396
@bhumikamgr5396 5 жыл бұрын
Barsau dekhi sundai aako thiye namuxe ama vanne song but singer chai thaha thiyena balla aja thaha payo kati sweet voice hjrko
@jasminyamphu3231
@jasminyamphu3231 Жыл бұрын
कृष्ण भक्त राई दाजु प्रति मेरो सम्मान छ उहाँ धेरै राम्रो गायक संगीतकार हो तर म संगको काममा भने एकदमै नराम्रो गर्नु भएको छ सायद त्यही भएर पनि होला उहाँ आज सम्म पनि सहयोग माग्नु परेको जय होस् दाजुको ।
@sanjugm8568
@sanjugm8568 5 жыл бұрын
जुन गीत छ नी यो नमूछे आमा दही मा टिका मेरो एक दमै मन.पर्ने गीत हो
@rkshrestha6126
@rkshrestha6126 5 жыл бұрын
कृष्ण भक्त दाइ तपाइको कला को कदर गर्द छु
@nmsson5977
@nmsson5977 5 жыл бұрын
उहाँ नेत्रहिन हुनुहुन्छ कतिलै राम्रो सग थाहा छैन होला !
@movieandmusic9994
@movieandmusic9994 5 жыл бұрын
उहाँ नेत्रहीन होर
@nmsson5977
@nmsson5977 5 жыл бұрын
@@movieandmusic9994 ho ni sir
@tilujimee5643
@tilujimee5643 5 жыл бұрын
@@movieandmusic9994 होत नि,,,,
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
तपाईले सहि भन्नू भो वहाँ दृष्टि बिहिन नै हो
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
अहिले हेर्दा मलाई सङ्खा लागि रहेको थियो बल्ल थाहा भयो ।
@alenrau6929
@alenrau6929 5 жыл бұрын
हरेस खान हुदैन गायक कृष्णभक्त सर तपाईको शुभचिन्तकहरु धेरै छम् अबस्य पनि सहयोगमा गनै छउ।
@user-gh5kj3cm8v
@user-gh5kj3cm8v 5 жыл бұрын
दाइको बारेमा थाहा छ मलाइ राम्रो सङ स पनि हजुरलाइ सहयोग गर्ने चाहान्छु
@sugamlimbu5892
@sugamlimbu5892 5 жыл бұрын
मलाई एक दम मन पर्न्र सिङगर कृस्ण भक्त राई हरेस नखानु होस
@MobileParda
@MobileParda 5 жыл бұрын
हामि सबै सहयोग गर्न तयार छौ.....
@tilujimee5643
@tilujimee5643 5 жыл бұрын
सब तिर बाट सक्दो सहयोग गरुम न,, उहाको गित हामिले कति सुनेको छौ त्यही माथि उहाँ दृस्टिबिहिन ,,,
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
जीवन संघर्ष को एक पाटो हो हार खानु हुन्न हजुर !
@rbentertainment1165
@rbentertainment1165 5 жыл бұрын
We are always with you sir 💕💕
@threemanghartimagar4809
@threemanghartimagar4809 5 жыл бұрын
यती मीठो गीत गाऊने कृष्ण भक्त राई ज्युलाई हार्दीक नमन बेक्त गर्दछु
@joijoi9832
@joijoi9832 3 жыл бұрын
Krishna bhakta rai awaj maa jaadu xa
@sukpaldewan5746
@sukpaldewan5746 5 жыл бұрын
मेरो बाल्यकाल कृष्ण भक्त राई को गीत सुनेर गाएर गुनगुनाएर नै बिताए, आज यस्तो अवस्थामा देख्दा साह्रै दु:ख लाग्दैछ, आसा गरौं सङ्गीत प्रेमी दर्सक श्रोता बाट यहाँ लाई सहयोग मिल्छ,
@ishwarrai497
@ishwarrai497 5 жыл бұрын
बिचरा यस्तो मान्छे लाई नेपाल सरकारले राज्याको तर्फ बाट सँरक्षण गर्नु पर्छ दिनु पर्छ। क्रिष्ण भक्त एउट बरिष्ट गितकार सगित्कार एबम गायक हो तसैले सबै ले सहयोग गर्नु पर्छ।
@Garbuja
@Garbuja 5 жыл бұрын
देश बिदेश मा सम्मान स्वरुप कार्यक्रम राखिदिम सहयाेग सम्मान दुबै हुन्छ
@rabinpuri6834
@rabinpuri6834 5 жыл бұрын
superhit singer.
@rajromeeyo3281
@rajromeeyo3281 5 жыл бұрын
धेरै गीत छ्न उहाँको सबै गीत मन छुने छ्न मैले त बच्चा देखि नै उहाँको गीत सुन्दै आको हो । यस्तो चर्चित गायकको यो अबस्था, नेपाल को गीत संगीत ले जिन्दगी धान्न गर्हो छ। कहिले होला राम्रो।
@pratimanlimbu7836
@pratimanlimbu7836 5 жыл бұрын
omg!!मलाई अति मन पर्छ उहाँको पछिल्लो पुर्बेली लोक गित सुनिता थेगिम सङा गएको अति मन पर्छ भेडी राम्रो हुनले....
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
अहिले २८अाैँ वसन्त पार गरिसके यो गित सुन्दै अाएकाे र बुझ्दै अाएकाे २० वर्ष भयो हाेला । अाज नमुछे अामा ..... के रियल गाएक देख्न पाउँदा धेरै खुसि लाग्यो ।
@shikharthamiresmee6625
@shikharthamiresmee6625 5 жыл бұрын
देशको निमित्त कला र गलाको माध्याम बाट देशलाई चिनाउने गायक आज राज्यको आखामा किन सहयोग अपिल गर्दा छन! यो संगीतकार गितकार संघ सस्थाले के बुज्यो के हेरि रहेको हुन्छ त्यो गरि खाने भाडाेलाई सदुपयोग गरोस् सहयोग गरोस् कृषभक्त राई !
@Poojanhingmang12345
@Poojanhingmang12345 5 жыл бұрын
Wow mero best singer 😍😍
@sara-lama
@sara-lama 5 жыл бұрын
Uha sanga maile pani geet gaeki6u uhha sarai ramro singar hunuhunchha uhalai hami sabaile sahayog garu jay sanget
@kitabrai2220
@kitabrai2220 5 жыл бұрын
स्वर राम्रो छ तपाईंको। हिम्म्त नहार्नु गायक ज्यू🌹🌹
@anjandeewan3444
@anjandeewan3444 5 жыл бұрын
👍👍👍
@roshanjoshi9485
@roshanjoshi9485 5 жыл бұрын
wow voice dami
@dhanuyakha2674
@dhanuyakha2674 5 жыл бұрын
Dherai parkhai thiyo uhako intrv.. Liyeko herne sunne hamro biswa sir ko chyanal ma thiyo pura vayo dherai dhanyabat mero online TV timlai
@tararai7036
@tararai7036 3 жыл бұрын
कृष्ण भक्त राई भनेको ,अटल गायक हुन,एउटा उहाँ को कम्जोरि,नेत्र विहिन हुनु नै उहाँ को ठूलो,दुख छेङ,बन्ना पुग्यो,मलाई धेरै दुख लाग्यो कुरा सुनेर,,,स्वर को धनी ,सङ्गीत को धनी,तर समय ले ठग्यो ,यो समय को खेल हो।।।
@lhshbsvbsvshhegs1017
@lhshbsvbsvshhegs1017 5 жыл бұрын
Singar khrisna vata ju lai hami sabaile sayog garu ra garnu parchha
@asmeetamang282
@asmeetamang282 5 жыл бұрын
hamile uha jasto gayek lai jogaunu parx ..fully support x mero sahayog garau sabai miler
@kingrai1643
@kingrai1643 4 жыл бұрын
uha ko ma sanai dekhi geet haru sunthe.sarai man parxa malai😍malai thaha xa uha dristibihin hunuhunxa.😢uha ko kura sunera sarai dukha lageo malai.help ko lagi ma ni ready xu.🙌🙌
@samitarai8207
@samitarai8207 3 жыл бұрын
Badhai xa hajur lai 🌹🙏🏻🌹🙏🏻♥️♥️🌟🌟
@madanmagar2791
@madanmagar2791 5 жыл бұрын
बिश्व दाइ अर्को टाएम प्रेम किरन राइ को intervew लिनु न है।
@bhuntemausham2542
@bhuntemausham2542 5 жыл бұрын
अबस्य सहयोग गर्छौ दाजु।
@changlee3282
@changlee3282 5 жыл бұрын
हाम्रो शुभकामना हजुर लाई
@hemgurung9801
@hemgurung9801 5 жыл бұрын
God bless u daju n all media team lai
@shreejungadhikari4892
@shreejungadhikari4892 5 жыл бұрын
Git joti ramro xa pida ni tati nai raixa uhako sarai man rohoyoo mero
@chhetrikamal8073
@chhetrikamal8073 5 жыл бұрын
Yasto pani kasari huna sakxa Krishna vakta Rai Rajesh payal Rai vanda ramro singer ho bastabik Rai king
@hgurung100
@hgurung100 5 жыл бұрын
गुगल बोईले त २ करोड पायो भने उसलाई ५० हजार जति दिदा के बिगृन्थ्यो होला
@YakthungShakthim
@YakthungShakthim 5 жыл бұрын
'नमुछे आमा दहिमा टिका' धेरै सुने तर आज यो कार्यक्रम बाट मात्र थाहा भो । गित त धेरै सुनेको र'छु स्वर सारै मिठो तर कृष्णभक्त राई भनेर सुनिता थेगिम सङ्ग गित गाउदा मात्र चिन्नु पुगे । नाम पनि सुने तर अपाङ्ग हुनु हुन्छ भन्ने थाहा थिएन जब सुनिता सङ स्टुदियोम कालो चस्मा लगयेर उभिदा सन्का लाग्यो तर पनि निक्कै पछि मात्र थाहा भो ।
@user-nr4rb9gf4t
@user-nr4rb9gf4t 5 жыл бұрын
यो गितको गायक आज थाहा पाइयो आज बल्ल
@rojanrai8238
@rojanrai8238 5 жыл бұрын
your are rai is king i salute hajur ko vaice lai
@rameshsampangrai9951
@rameshsampangrai9951 5 жыл бұрын
Wow nice voice broo
@dambarkumarlimbu.dambarkum4644
@dambarkumarlimbu.dambarkum4644 5 жыл бұрын
Good.tq
@nirmalarai4400
@nirmalarai4400 5 жыл бұрын
Sewa. Kishna bhakta ka ka. Ab sbai ko dukha 1 tai ho tr jiune hidne bat matrai. Hunx
@rdpkulung5387
@rdpkulung5387 5 жыл бұрын
💘💔Uha dristibihin hunuhudorx so...
@bikramtamang2071
@bikramtamang2071 5 жыл бұрын
Mero ek damai manparne gayak thanks biswo sir uae bata
@mayaisrael7734
@mayaisrael7734 5 жыл бұрын
Aa aaj po chine geet sarai man parxa
@vampire8496
@vampire8496 3 жыл бұрын
Very underrated singer 😔
@rewatimagar3270
@rewatimagar3270 5 жыл бұрын
Nice voice daji
@pramilabasnet5560
@pramilabasnet5560 5 жыл бұрын
Very Nice vaai
@nirmaladevirai8241
@nirmaladevirai8241 5 жыл бұрын
Hami Sabai le help garum krishna Dai laai👍👍👍👍
@limbudipesh5363
@limbudipesh5363 5 жыл бұрын
Har nakhanuhos dai sangharsa nae jiban ho kehi samaya paxi mh pani sayog garnexu tapailai wish you all the best dai song dami xa n voice pani hjrko ramroxa keep it up bro
@user-ob3uf3jr7e
@user-ob3uf3jr7e 5 жыл бұрын
pida derei marmik x.. support him plz
@geetgurung9666
@geetgurung9666 5 жыл бұрын
Best of luck
@lovenepal2559
@lovenepal2559 5 жыл бұрын
When i listen this song i cannot stop crying .....mis u sooo much mom.......
@bishalsharma2037
@bishalsharma2037 Жыл бұрын
Binayo kong kong 🙏🏽🙏🏽🙏🏽😍😍😍😍😍😍😍😍
@pratimanlimbu7836
@pratimanlimbu7836 5 жыл бұрын
मलाई त भखर पो थाहा भयोत बिचार दृस्ठिबिहिन पो हुनुहुदो रछ।
@Nandahang609
@Nandahang609 2 жыл бұрын
Great artist but underrated singer
@vinaykirati9683
@vinaykirati9683 5 жыл бұрын
Salam xa hjr kai Hjr jasto singer Nepal ma chahinxa Hjr lai dekheko thiyen ajo dekhna paye khusi lagyo
@bholabhattarai6195
@bholabhattarai6195 5 жыл бұрын
Kati damini syorta ra biswa dai Le sahi tarikale linuhunxa interview
@aparichitbyakti4272
@aparichitbyakti4272 5 жыл бұрын
Dajai lai sahayog garnai parxa
@apochhapiya9185
@apochhapiya9185 4 жыл бұрын
नेपालिको गित संगितको एदटाा जिउदो इतिहास बोकेको गाएक हुनुहुन्छ कृष्ण भक्त राइ जि तपाइलाइ हार्दिक सम्मान छ । तपाइलाइ अबसर नदिएको देक्दा निकै दुःख लाग्छ यहा ज्योति मगर जस्ताले ठाउ पाउछन यो स सतिले सरापेको देश बनेको सहि रहेछ ।
@sumirai7749
@sumirai7749 5 жыл бұрын
Sahayo gare k bho ta samman sarop
@narendrabhusal5090
@narendrabhusal5090 5 жыл бұрын
wow nice interview
@RaiBal277
@RaiBal277 5 жыл бұрын
nice voice dai ko
@Nepaliheart195
@Nepaliheart195 5 жыл бұрын
Dai lai samman sangai hamile sahayog garna parcha
@sumanbrvlogs
@sumanbrvlogs Жыл бұрын
Woww voice
@premmangmu2656
@premmangmu2656 5 жыл бұрын
Sahayog ko lagi tayarima xau from malesia
@rishimagar6119
@rishimagar6119 5 жыл бұрын
Malai nikai man parne geet gaunu bhako chha mero byakti gata kamal manle sano Sayog garne chhu Hal Qatar baata
@sanusiajaaja3320
@sanusiajaaja3320 3 жыл бұрын
Hy Goog Morning Sacjaya Ray From Managera 🌺👌👌🙏🙏🌺
@jeewanjeewan3490
@jeewanjeewan3490 5 жыл бұрын
nice voice hjr
@chandrarai9036
@chandrarai9036 5 жыл бұрын
मैले सकेको सहयोग गर्न तयार छु!
@rkshrestha6126
@rkshrestha6126 5 жыл бұрын
मलाइ थाहा थिएन रछ यो गीतको गीतकार वहाँ हुनुन्छ भनेर ।
@narayannarayanranjan3776
@narayannarayanranjan3776 5 жыл бұрын
👍👍
@baundon779
@baundon779 5 жыл бұрын
nice
@karanlimbu191
@karanlimbu191 5 жыл бұрын
Geeet sunera dherai roye . Dherai patak you tube ma search garera here I like her song ..tara gayak chindaina thyoo.
@navinrai6079
@navinrai6079 5 жыл бұрын
Thanks! Bishow bring him on online . I will contact to him directly 😂
@yogendrabhattarai6410
@yogendrabhattarai6410 5 жыл бұрын
The living legend of Nepali Music.
@kamalraiofficial8792
@kamalraiofficial8792 5 жыл бұрын
Mero tarfa bata pakka sahayg aaune chha yo mero bacha vayo
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
This Morning LIVE In Conversation with Shiva Pariyar
24:58
Galaxy 4K
Рет қаралды 5 М.
JUN PHUL MAILE- KRISHNA BHAKTA RAI( Original- Narayan Gopal)
2:33
Tika Bhandari
Рет қаралды 58 М.
Kiran Chemjong & Kanchan Niraula in PYL Show | 20 May 2023 | Yoho Television HD
1:00:53