Рет қаралды 76,021
3G Cutting in cucurbits ( तेस्रो पुस्ता कटिंग )
यस प्रविधीमा लहरे तरकारी बलिमा फुल फुल्नु अगावै यसको मुख्य लहरा १०-१२ पातको भएपछि मुन्टा काटिदिनु पर्छ । यसको मुन्टा हटाइसके पछि तलवाट निस्केका शाखा हाँगाहरू मध्य दुइ वटा जति पाल्ने र वाँकी सवै हाँगाहरू हटाउनु पर्छ । यसरी पालेका हाँगाहरू देस्रो पुस्ता(2G) हुन । यी दोस्रो पुस्ताको हाँगारूमा भाले फुलहरू धेरै हुने भएको हुनाले पुन १०-१२ पात भएपछी मुना हटाउने यसरी मुना हटाइसकेपछि आउने हाँगाहरू तेस्रो पुस्ताका हुन । । यसलाइ नै 3G (3rd Generation) Cutting प्रविधि भनिन्छ ।
#3G_cutting
#तेस्रो_पुस्ता_कटिंग
#KN_Krishi_Nepal
For more information related to agriculture like our,
Facebook page: / krishinep. .
and follow our,
Instagram: https: // krishinepal?igs...
And for any suggestion and to contact us you can mail on:
bbinaya3276@gmail.com
NOTE:
All content used is copyright to KN Krishi Nepal,
Using or commercially displaying or editing of the content of this channel without proper authorization is not allowed.
Thank You.