४५ बर्षमा बिहे गरेको केटिको यस्तो हरि-बिजोग भयो !! Tuki Nepal !!

  Рет қаралды 70,630

Tuki Nepal

Tuki Nepal

3 ай бұрын

Hello to all the spectators, on behalf of Tuki Nepal, we are always ready for the salvation of the poor, helpless and suffering Nepali brothers and sisters in Nepal. We have been showing the pain and suffering of Nepalis scattered in different parts of Nepal. We have been making many such videos to ask the tears of Nepalis who are in pain and suffering. We hope that your small contribution will further help us in the social work we have done. That is why you say that we are always proud to be Nepali.
Camera : krishna pariyar
Host : Krishna Pariyar
Edit :Krishna Pariyar
Contact Us : +977-9810348382 , +977-9860179883
stay connected with us!
► Subscribe to Tuki Nepal:
► Like us on Facebook: / tukinepalnews
► Follow us on Twitter: / nepaltuki
Location: Thapagaun 10, Baneshwor , Kathmandu Nepal
#Krishna_pariyar
#Tuki_Nepal
#viral_video

Пікірлер: 108
@magarmilan-bc3hr
@magarmilan-bc3hr 2 ай бұрын
जति सक्दो उहाँ आमालाइ न्या दिलाइ दिने कोसिस गर्दिनु कृशन दाइ😢😢😢
@mukundathapa6035
@mukundathapa6035 2 ай бұрын
बुढेसकालमा बुवा अामालाई दुख दिने सन्तान हुनु भन्दा नहुनुनेै बेस ❤❤
@user-di1qp5oe1o
@user-di1qp5oe1o 2 ай бұрын
यो आमा मेरो साथिको आमा हो।म उहाँलाई राम्रो संग चिन्द्छु।उहाँले अहिले जे भोग्नु भको छ यो सब उहाँले गर्नु भएको कर्मको फल भोग्दै हुन्हुहुन्छ।यो आमाले पहिलो बिबाह मुग्लिङ पारि करन्टार गाउँमा भएको हो।श्रीमान् विदेश गएको बेला यो आमाले परपुरुष संग लागेर घरमा नै अनैतिक सम्बन्ध बारम्बार राखेको हुनाले पहिलो श्रीमान् पटिको छोराछोरीले घर बाट निकालेर, जुन अहिले साथमा भएको छोराको बाबालाई नै जिम्मा लगाएर पठाएको हो।यो आमाले धेरै ठुलो गल्ती गर्नु भएको छ।यो आमाको कारण उहाँको पहिलो पटिको छोराछोरीले धेरै दुःख र कष्टकर जिन्दगी भोग्नु परेको थियोे।आमाको कुरा गरेर मेरो साथी म सङ्ग धेरै रुने गर्थ्यो।यो आमाले तेति बेला छोडनु भएको छोराछोरी अहिले सबै आफ्नो आफ्नो दुख गरेर खाएका छन् । आमा तपाईलाई ती अबोध छोराछोरी र ती सोझो श्रीमान् को आँसु लागेको हुनुपर्छ ।तपाईं बिनाको त्यो घर कति उजाड भयो होला त्यो समय ,आमा भएपछि समाजको मान मर्यादा भित्र बसेर सन्तानको जिम्मेवारी सम्हालेर बस्नु भएको भए आज यो दिन कदापि आउने थिएन आमा।🙏🙏🙏
@pamphadevisharmanepal9650
@pamphadevisharmanepal9650 2 ай бұрын
आमाको पनि गल्ती रहेछ त्यतिका छोरा छोरी सानैमा छोडेर परपुरुष सँग लाग्नु भएको रहेछ । त्यही भएर ती छोराछोरीको आँसु लागेछ
@sandhyagiri4483
@sandhyagiri4483 3 ай бұрын
वय यी अामाका दूध चुसेर हुर्केका कुसन्तान हाे तिमिहरुलाई यी अामाकाे अासुलाग्ने छ,,,👆️👆️
@HariPrasd-gp1il
@HariPrasd-gp1il 2 ай бұрын
अामा तो छोरा लाई उसको बाउलाई जिम्मा लाऐर दिनु र हजुर मेरो घरमा अाउनु म सग बस्नु गुरुङ अामा जस्तो छ म बुटवलमा छु अाउनुि अामा म सग‌ै बस्नु म पाल्छु मेरो अामा बाबा छैन अाि मेरो माईता पनि तनहुँ हो अामा
@tikadevi8690
@tikadevi8690 2 ай бұрын
धरती को बोझ छोराछोरी हरु जनमाउन भनदा नजनमाएकै बेस जेभए पनी आमा भनेको आमा हो चाहे बेसीया भालु नै होस आमा आमा नै हो र यो छोरा लाई सर बाउ लाई जीममा लगाउनु काम भनदा पनी बाउ खोजेर लाई नै दीनु
@sushilapun2422
@sushilapun2422 2 ай бұрын
यो दिदी को पनि धेरै गलती गर्नु भएको रैछ तेत्रो छोराछोरी को आमा भएर नि केको पोइल जानू आफ्नो छोराछोरी पालेर बस्नुपर्ने थियो नि
@sunilmalla4759
@sunilmalla4759 2 ай бұрын
जसरि पनि याे आमा लाई बुढा सग भेट बनाई दिनुस धरम हुन्छ
@user-ck1xi4yt1z
@user-ck1xi4yt1z 2 ай бұрын
Patrakar babu lai yekdam dhanyabad main chai kati softly mental support garnu bujaunu nai thulo kura ho very appreciate ❤
@user-cb6su4kp7j
@user-cb6su4kp7j 3 ай бұрын
Good job sir ❤❤❤❤
@rambahadur9637
@rambahadur9637 3 ай бұрын
त्यो कुन मिदिया हो पत्ता लगाउनु र सारबजनिक गरनु तुकि नेपाल भाई र यो आमालाई न्याय दिलाईदिनु
@user-ht4zn6tt4k
@user-ht4zn6tt4k Ай бұрын
काम र बिचार राम्रो हुनु पर्छ।तर भगवान छ भन्नू चाई गलत हो का छ भगवान?भगवान भए किन पर्नु पर्थ्यो होला।।।।
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
""TUKI NEPAL""BHAGWAN NAI HUNUHUDORAIXA KATI RAAMRO MAN BHAKO ...KATI MITHO BOLI BHAKO KURA SUNERA MAN KATI SHAANTI BHAYO😢😊🙏Charan sparsh garxu yto Ama Bawko jasle yasto mahan xoralai janam diyo🙏......watching from Israel
@khemlalgurung7909
@khemlalgurung7909 2 ай бұрын
Great job Tuki Nepal.
@pushpasubba1296
@pushpasubba1296 3 ай бұрын
Krishna sir ,you are really a person of good heart,your soothing words really did a great job to comfort a lonely,uncared heart, God bless you❤🎉
@kalpanathap7163
@kalpanathap7163 3 ай бұрын
कृष्ण भाइ दयालु😘😘❤️
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
You are an Angel❤😢hatts off🙏your great work
@sushilapun2422
@sushilapun2422 2 ай бұрын
आईमाई को बुद्धि पछि आउँछ भन्ते साच्चिकै हो रैछ बुदेस कालमा केको पोईल जानू मेरो पनि त श्रीमान बिट्नु भाको छ जे भएनी आफ्नो छोराछोरी पालेर बसेकी छु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु भा रैछ त
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
Sahi ho
@kpanwar5957
@kpanwar5957 2 ай бұрын
God bless. You bro
@dalton4106
@dalton4106 3 ай бұрын
Namaste Sir 🙏🙏🙏
@MunaThapa-se2fb
@MunaThapa-se2fb Ай бұрын
आपनो आफ्नोे भाग्य हो बिचरा भाग्यमा नै तेस्तै थियो होला जस्तो भएनि आफ्नोे जन्म दिएको आमा हो माफ गरेर आफ्नोे आमालाई सपोर्ट गरे धर्म हुन्छ धन सम्पति ले सबैथोक किन्न सकिन्छ होला तर आमा किन्न सकिन्न
@ushalimbu3888
@ushalimbu3888 Ай бұрын
होनि सप थोक पाउन सकिनछ बाउ आमा कहिले पाउन सकिदाइना जे जस्तो भये पनि आमा भनेको आमा नै हो
@kamalathapa6185
@kamalathapa6185 2 ай бұрын
Patrakar vai kati maya garaka aama lai manabta vaka patrakar babu
@miragurung211
@miragurung211 2 ай бұрын
अरु केही होइन बुढा बिते पछी अर्का संघ लागेको भयर निकालेको होला छोरा छोरी को बुढा को सत मा नबस्दा दुख पायो छोरा छोरी को चित्त दुखेको कारण यही हो
@user-ih7te6ln9w
@user-ih7te6ln9w 2 ай бұрын
भन्न सजिलो हुन्छ।भोलि के भोग्नु छ तपाईं हामीले देखेको छैन।🙏 रहर कसैलाई हुदैन तपाईंलाई पनि त आफ्नो जीवन राम्रो सुख होस चाहनु हुन्छ होला।।हिड्दै जादा आफ्नै खुट्टामा अल्झियर लडिन्छ।। आफ्नै दात ले जिब्रो टोकिन्छ। भने जिन्दगी हो
@krishtinamalla4329
@krishtinamalla4329 2 ай бұрын
छोरा मान्छे ले जाती बिहे गरे हुने, आइमाई ले बुढेस काल को सहारा खोज्यो, त गल्ती के गर्यो, गतिलो परेन त उनको के गल्ती 😮😮
@NepCollection-ul5sr
@NepCollection-ul5sr 2 ай бұрын
God bless you 🙏 ❤️ aama
@lilarana1685
@lilarana1685 2 ай бұрын
Old age home ma janu dd tapai jasto dukha sukha bolne Sahara milxa aba k garna sknu hunxa bchara babu waha dd lai kahi aasram ma milxa vane milai dinu ❤❤🙏🙏🙏
@rhaymenuka2201
@rhaymenuka2201 2 ай бұрын
आमा ले गल्ती त गरे तर ती ठूलो भएक्को छोरा छोरिले आफ्नो आमाको लागि र ती बालक भाइको लागि न्याय दिलाउनु राम्रो हो त्यो पापी लाई कानुनि कार्बाहिमा पुराउनु होस छोरा छोरी मिलेर
@Basnet464
@Basnet464 3 ай бұрын
कठिन रैछ
@ujeliserchan4694
@ujeliserchan4694 2 ай бұрын
बिचरा आमा मन सानो नगरनु ❤
@bishnusamal847
@bishnusamal847 Ай бұрын
❤❤❤
@bimalarai449
@bimalarai449 2 ай бұрын
भोलिको दिन कस्ले देखिन्छ र कस्को के हुन्छ जति गत्ती कम्जोरी भए पनि आफ्नो जन्म दिने आमा हो कति धेरै छोरा छोरी हुनु हुदो रैछ भगवान नै जन्म दिने बाबा आमा हुन हेर्नू होला आफ्नो बाबा ममि कतै खोजेर पाउदैन दुख लाग्यो त्यो बुडा भनाउदो लाई कार्बाइ हुनु पर्यो
@user-cs4ot9zf3x
@user-cs4ot9zf3x 3 ай бұрын
🙏🙏❤️❤️❤️
@minshrestha1656
@minshrestha1656 3 ай бұрын
Hari bijog..
@chandratamang643
@chandratamang643 3 ай бұрын
Ama ur part of the God
@deepagurung9014
@deepagurung9014 2 ай бұрын
बाबुआमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुढा माथि भनेको यहि होला 😢😢😢😢बिचार आमा
@LaxmiRai-cs8ly
@LaxmiRai-cs8ly 2 ай бұрын
Krishna sir hajurt kaliyugko krishna bhagwan hunuhunx yasarinai garib dukhiharuko sewa gardaijanuhola god bless you and love you so much ❤❤❤❤
@user-ud5eh3yo7r
@user-ud5eh3yo7r 2 ай бұрын
😢😢😢😢😢😢❤️🙏help her vai
@Lisa_1a2b3c
@Lisa_1a2b3c 3 ай бұрын
Bichara aama je vaya pani aama vaneko aama ho kati dukha kasta saher bachaharu hurkaunu vayo aama ko aasu lagnexa ❤❤❤❤😂😂😂
@deepabhattarai796
@deepabhattarai796 2 ай бұрын
OMG aama hajur 🙏🙏🙏🙏🙏👌💕💕💕💕🌿🌹🌹🍁🥀👍🍂💞💞💞❤️🤎💜💜🌿🌱♥️💛🔔🔔🇳🇵🇳🇵🇳🇵💟💟🧡👌👌👌💚💚🌺🌺🥰🥰🥰💐💕💕💕🌿💯💯
@JyotiSamba
@JyotiSamba 2 ай бұрын
छोरा छोरिको नाम्मा कलङ्कि हरु कस्तो चाहिँ होला आफ्नो जन्मा दिने आँमा लाई बुडेस कालमा पनि नहेरेको थुक्क पापी हरु😡😡 म भको भऐ मेरो आँमा लाई सुखै सुःख मा राख्थे । ऐसरी आँसु झर्न अहिले सम्म त दिऐको छुईन।मैले र दिने पनि छैन🙏
@shantibhutia1356
@shantibhutia1356 2 ай бұрын
😢😢
@saritatamang5473
@saritatamang5473 2 ай бұрын
So sad😢😢
@Anuchamling742
@Anuchamling742 3 ай бұрын
😢😢😢
@chandrapun7313
@chandrapun7313 26 күн бұрын
Yo didi lai uddar gardinu paro vaai sarai dukha lago😢😢😢
@chandathapa290
@chandathapa290 2 ай бұрын
मेरो उमेर को रहेछ मो पनि आबुखैरेनी को तल्लो बजार को हु मो नेपाल जादा यो कुरा थाहा भएन नहित भने मो भेटनु जाने थियो !!
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 2 ай бұрын
छोरा छोरी पनि कति सार्है निस्ठुरी होलान्।जे जस्तो भएपनि त जन्म दिने आमा हो। अलिकति ‌माया त हुन्छ नि भो। अर्को सँग बिहे गरेर होला, नहेरेको तर यति सार्है नगर्नुहोस्। छोरा छोरी जसले यो भिडियो हेर्नु भयो भनेplz आमा लाई हेर्नुहोस। आमाको आशीर्वाद लाग्छ त्यो कुकुर लाई भेट्यो भने खुट्टा भाँचेर छोड्नु पर्छ।
@anjubhattarai9717
@anjubhattarai9717 3 ай бұрын
हाहा नहेरनु है भाई लाई लभ पर्ला मेरो ऋाई😂😂
@SaritaSamsohang
@SaritaSamsohang 3 ай бұрын
bichara yo tensan sabai ko ustai x
@khimgurung8781
@khimgurung8781 2 ай бұрын
कुन ठाउँ मा हो यो दिदीको बस्नी ठाउँ |
@stitchesbymamta
@stitchesbymamta 2 ай бұрын
so sad! 😒😒
@ashagurung7685
@ashagurung7685 2 ай бұрын
😢
@user-qe2tf9wu8w
@user-qe2tf9wu8w 3 ай бұрын
😭😭😭😭
@kamalathapa6185
@kamalathapa6185 2 ай бұрын
Kathai bara aama sabai le sayog garum😢😢
@HariPrasd-gp1il
@HariPrasd-gp1il 2 ай бұрын
स यो अामा लाई मेरो घरमा लिएर अाउनु न 😢😢
@user-il6vg6df2f
@user-il6vg6df2f Ай бұрын
🙏😭😭💔👍
@pamphadevisharmanepal9650
@pamphadevisharmanepal9650 2 ай бұрын
हाम्रो आश्रम मा आउनु आमा नुवाकोट देवीघाट मा
@user-rc6oo7lh1v
@user-rc6oo7lh1v 2 ай бұрын
के गर्नु हजुर मेराे पीडा र दिदीको पीडा एउटै रहेछ हजुर बेकार हाे सन्तान जन्माउनु र बिहे भन्नू बेकार रहेछ हजुर
@user-rc6oo7lh1v
@user-rc6oo7lh1v 2 ай бұрын
म लमजुङको हाे धेरै धेरै पिडामा छु
@TukiNepal
@TukiNepal 2 ай бұрын
K garnu paryo bhannus hami aauda sahaj hunxa bahne aaune xau
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
Hunata yo Amako bata galti ta bhako raixa budeskalma kina bihe garnu afno xora xoriko laagi bacheko bhaye hunethiyo tara je bhayepani pashchatapko aansu royiraheko raixa maaf garera apnayeta hunethiyo😢😢😢
@kumaridirghashahi8838
@kumaridirghashahi8838 2 ай бұрын
ड्राइभर र पुलिस चाईँ काम छैन जता गयो उतै स्वास्नि लेउछ सडक का कुत्ता नै हुन्
@AabinashaGurung-bi1hz
@AabinashaGurung-bi1hz Ай бұрын
😂😂😂😂😂😂😂😂😂 very good
@kamalathapa6185
@kamalathapa6185 2 ай бұрын
Papi xori janmaune aama lai ta harnu parxa ni papi haru tniharu lai dharai pap lagxa kathai bichara aama vagawan lr raxyo garun aama lai😢😢😢😢😢
@madhavregmi1723
@madhavregmi1723 3 ай бұрын
सबै को भलो गदै हिड्ने मिडिया भाइ हजुर को फेस पनि देखाउनु न
@fuplakoirala3173
@fuplakoirala3173 3 ай бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@user-sq1oq5eu9o
@user-sq1oq5eu9o 3 ай бұрын
त्याे कुन मिडियाहाे (4000) हजार मग्ने ठग कसैले चिन्नु भएकाेछ भने तेस्तालाई छाेडनु हुदैन बिचार एस्ताे अवस्था भएकाे मान्छे संग पैशाकाे कुरा गर्छ ठक फटाहा😞😞
@stitchesbymamta
@stitchesbymamta 2 ай бұрын
4000 hoina 40,000 ho
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
Sahi ho
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x 2 ай бұрын
डाइभरको पछि परेर पो एस्तो भको
@user-tg6ql8vr2v
@user-tg6ql8vr2v Ай бұрын
अामा त अामा हाे तर छेरि मानछेकने करमन बुडाे भनजेलसमानि अापत परछतताेयाभाेगनपर जुसुक छेरामानछे हाेस यात अायाम् हुअनि जेलाे
@user-vo4en7th8m
@user-vo4en7th8m 3 ай бұрын
😪😪😪
@BarshaBarsha-de5vn
@BarshaBarsha-de5vn 2 ай бұрын
Vagyamai dhukha lekhesi k garnu ra khyal garnu😥😥
@raiking8041
@raiking8041 2 ай бұрын
त्याे दिदिकाे फाेन नं दिनुन सर!
@user-rv8mn3sv4b
@user-rv8mn3sv4b 2 ай бұрын
Aamai jodi jasto aru hudain ki feri bihe garni aamai ki di bhannu m ni 50 t puge ekjana hjr kai Ulmer ko Chhan ghar tanahu ho
@HariPrasd-gp1il
@HariPrasd-gp1il 2 ай бұрын
यो अामा को फोन नम्बर पाऐ हुन्थ्यो नि😰😰😰 म पाल्ने थियोे नि अामा लाई हे भोगवान
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
Kati raamro man raixa hajurko😢
@HariPrasd-gp1il
@HariPrasd-gp1il 2 ай бұрын
नरुनु अामा अाउनु न मेरो घरमा
@saritalama4190
@saritalama4190 3 ай бұрын
Kasto khal ko chorra chorri haru jasto vaye pane Aama vane ko sansar dekaunee vagwan ho k vayo ta second marriage garyo vanera sukha vayee ko vaye chorri chorra sabai sath ma huntheyo
@saritachhetri2052
@saritachhetri2052 2 ай бұрын
Patrakar.vai.aamalai.syog.grmn.vai.
@user-px3fy5qj7s
@user-px3fy5qj7s 2 ай бұрын
Kun. Media. Ho. ? Ghari. Amai. Ghari. Didi. Ghari. AMA. Vanne !
@jalimdhojgurung6733
@jalimdhojgurung6733 2 ай бұрын
ahileko xora xori le buwa amako dukha bujdaina.
@sitakumarirai6180
@sitakumarirai6180 3 ай бұрын
Ani karmai abhagagi bhayo pachhi chhora chhori pani agatilo hunchha
@user-lv1id7fe5j
@user-lv1id7fe5j 2 ай бұрын
Vaga man afno afno vag k k vognu parni hami xori manxe lai
@SasiChhantyal-vq9th
@SasiChhantyal-vq9th 2 ай бұрын
बिचरा दुख पायछ अाफनै दंगले
@pabitrasunari157
@pabitrasunari157 2 ай бұрын
यो दिदीको फोन नम्बर पाउन पाय हून्थ्यो
@Pardeshigopu
@Pardeshigopu 3 ай бұрын
Paisa magne media lai ko khulasha Garnu bhai asthi aauta apeal tripathi laay pani Garnu vayo aauta media tehi ho ki
@minakumarimagar3585
@minakumarimagar3585 3 ай бұрын
Marne belama hariyo kakra tyo umerma kina poilo gakota aafno dukhasukha garera khanu parxani
@sadhuramshrestha8158
@sadhuramshrestha8158 3 ай бұрын
अाजभाेलि पैसामा बिक्याे दुनिया याे बुढिअामा लाई बसढेकालमा के बुढाचाहियकाे हाेला त
@kamlarana1737
@kamlarana1737 2 ай бұрын
🥲🥲🥲🥲🥲🥲🥲🥲
@sarutamang8577
@sarutamang8577 3 ай бұрын
Kasto 40 hajar mageko thakmara mediya raixa😡😡😡 tyo 40 hajar mageko
@chhotisherpa7231
@chhotisherpa7231 2 ай бұрын
Tyo aru 7 ota nani chai kaha siddiyo aama lai naherera
@mangsasubba5799
@mangsasubba5799 2 ай бұрын
Taking Nepal ko kam xai na
@LaxmanGunda-hw6ls
@LaxmanGunda-hw6ls 2 ай бұрын
Kuchai raixa 40 hajar magni teslai karbai garnu porxa
@ShantiMagar-rs1hl
@ShantiMagar-rs1hl 2 ай бұрын
Vagala vanamake aafno budela vanama philako gharama xoraxore natenatenexa budota uhadedevanda dhari sano dakentyo bechara aahilata xodaxa bechara
@user-rm2oi6os9z
@user-rm2oi6os9z 2 ай бұрын
Ma shnga paisha vakw Vaya ahilenai tyw amalai vetna gantyw
@nanunanu7483
@nanunanu7483 3 ай бұрын
Keti hoina didi vannush na alik sabhya sunincha.
@raisusmi987
@raisusmi987 2 ай бұрын
Buda morye pachi arko saga jada yestai huncha
@samirshrestha500
@samirshrestha500 2 ай бұрын
Bara usko budho khojnu parxa 🇳🇵🙏
@saritasubba4597
@saritasubba4597 2 ай бұрын
विचारा आमालाई केही सहयोग हुन्छ होला भनेर मिडिया बोलाउनुभएको होला कुन मिडिया रहेछौ त्यस्तो खाते दुःख भएको देखि देखि पैसा माग्ने मिडिया आँखा फुटेको मिडिया बजाउनुभएको रहेछ आमाले छि खाते मिडिया
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 35 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 67 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 85 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 47 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
БИМ БАМ БУМ💥
0:14
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 3,8 МЛН
小路飞跟姐姐去哪里了#海贼王#路飞
0:45
路飞与唐舞桐
Рет қаралды 45 МЛН