Subscribe To Watch Daily Vlog #usavlogger #sujandhakal #vlog #couplevlogs #sujandhakalvlog
Пікірлер: 307
@LineSushan14 күн бұрын
एक अर्कालाई Support गरौ भन्ने जन्ति यता हाजिर हौ त 200% ब्याक दिन्छु Plz ❤😘✅🇳🇵🇳🇵
@dipakbasnet-wj1nc14 күн бұрын
राम्रो vlog बनाउछाै । अरू जो ले जेसुकै भनुन काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । पारिवारिक वातावरण राम्रो छ ।
@gomakshetrisodari717314 күн бұрын
के बुद्धि बिगारे को हौ सुजन भाइ दिन प्रति दिन देश को इस्थिति बिगरिदै छ देश का युवा बिदेश तिर पलायन हुदैछन तपाइ चि फर्केर सोदेश नै आउनु भो छोरि को भबिस्य को लागिनि उतै भस्नु पर्थियो नि हुनत आफ्नो आफ्नो सोचाइ हो
@menukabhandari18214 күн бұрын
एक अर्कालाई support गरौ 100% ब्याक दिन्छु ❤❤❤🎉
@malashrestha318714 күн бұрын
कुन ठाउँ हो नि ससुराली ❤भाइ
@imbikalpa14 күн бұрын
ठाँउ अनुसारको vaccine फरक हुन्छ कि के हो? हाम्रो यहा पोखरा मा त साप्रा मा दुई वोटा लगाइदिन् छ्न र vaccine लगाको ३० मिनेट सम्म दुध नखुलाउनु भनेको हुन्छन् ।अनि अर्को कुरा सानो नानी लाई disposable diper नलगाई दिनु होला सके सम्म न्याप्किन use गर्दिनु नभए washable diper पाइन्छ मार्केट् मा तेहि use गर्दिनु होला....आफ्नो पनि सानो नानी भयेर होला सबै को नानी बाबु को माया लाग्छ र जानेको कुरा share गर्न मन लाग्छ।
@pb9916-c8s14 күн бұрын
माइत जाने भनेपछी आइमाई मान्छे भूईमा खुटै नटेकिकन उडुम्ला जस्तो र्गदछन । सुजन भाई ससुरारी आएपछी आपको मेजमान ले स्वागत गरेर मात्र पुग्दैन सुजनभाई लेटसीसोरगाईज ।🇳🇵
@NishaBogati-vd7fu14 күн бұрын
एक अर्का लाई support गरौ ब्याक दिनु होला
@rameshdhunagana45814 күн бұрын
यो भिडियोमा हजुर आमालाई माया गरेको चाई खुव मन परो ।
@GayatriKC-bl7ze14 күн бұрын
अमेरिका छोडेर आउनु भयको हो बाबु
@lamaentertainment-tz4rx12 сағат бұрын
Thank you so much for 566 subscribe family ❤❤
@sjoshi943114 күн бұрын
Shilu is lucky to get this guy! Majjale jidagi bhari hard work garch. Aba dubai bhai lai sponshorship garne and USA lagne in 10 years.
@BhangTaar14 күн бұрын
Lu jaya hos sabaiko....
@mrsgurung460214 күн бұрын
Himalayen ko diper pharmacy mai paux until 3/4 month sam u can use .Maile ni mero baby’s haru lai use gareko thye ramro chx .. but after 3/4 month pachi chaye you have to use kattu wala . charcharrr wala 😊
@user-yb1ym1cv9t14 күн бұрын
कस्तो लथ बस्यो के हजुरको वलोग हेर्नू। सधै हेर्नु पाउँ, शुभकामना हजुर दुई लाई आगमी दिनहरूको साथै धेरै धेरै माया साना नानीलाई ❤❤❤
@khushisubba918014 күн бұрын
Thankyou for 183 subscriber🙏💖💖💖
@user-rj4ci7xg2d14 күн бұрын
Bhat bateni ma jasto pani paucha jaishree radhe
@SDRVlogs10014 күн бұрын
Daily Viewer From Romania 🇷🇴 Sujan sir❤❤ keep it up ❤❤