६५ बर्षको बुवाले यस्तो ! अब गायिका बनेर जवाफ दिन्छु • प्युठानबाट आएकी बहिनीको भाबुक कथा

  Рет қаралды 85,183

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

13 күн бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : ausmita sunar
🎬️ Camera : ganesh babu bk
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
#shortvideo #singer #nepalilokdohorisongs #lokdohori #lokdohori #love #nepalimusic #duet #livedohori #nepalisong #unfrezzmyaccount #

Пікірлер: 586
@girmagar6458
@girmagar6458 10 күн бұрын
गरिब भएपनी नानीले शिक्षा राम्रै हासिल गरेझैलाग्यो स्वोर पनि राम्रो अझ बोल्ने शैली कतिराम्रो नानीको उज्जलभबिषेको शुभ कामना
@buddhibahadurpun3390
@buddhibahadurpun3390 11 күн бұрын
स्वोर अतिनै मीठो स्वोर को साथसाथै बोल्ने शैली झनै मीठो
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 11 күн бұрын
अस्मिता सुनार नानुको स्वर मिठो रैछ नानुलाई सफलताको अग्रिम शुभकामना छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! यस्तो नयाँ नयाँ प्रतिभा भएको बाबु नानीहरुलाई पनि एक मौका दिनु पर्छ ! मलाई त अस्मिता सुनार नानुको स्वर दामी गज्जब लाग्यो ! जय गित जय संगित ! धन्यबाद
@IndraPaudel-qo1gr
@IndraPaudel-qo1gr 11 күн бұрын
सुभकामना नानू ठूलो गाइका बन्नु मेरो पनि तीम्रो जस्तै ठूलो काहानी छ नानू तर संग्रस गर्न छोर्नु हुदैन यक दिन पक्कै सफल बन्छौ
@anmolmagar1908
@anmolmagar1908 11 күн бұрын
एकदम मिठो स्वर रहेछ 👌👍️एक चाेटि चान्स दिनुपर्ने हो गोबिन्द सर्🙏🙏🙏
@bimalaarushmaya
@bimalaarushmaya 11 күн бұрын
प्रतिभा राम्रो छ अवसर मिल्नुपर्छ खरो मिडिया हेर्ने सम्पूर्ण दर्शकहरुले एकचोटि अवसर दिनुहोला हौसला दिनुहोला अनि शेर गरी सम्पूर्ण नेपाली ठाउँमा पुर्याइदिनुहोला। शुभकामना छ बहिनी तिमीलाई
@baltamang9038
@baltamang9038 11 күн бұрын
राम्रो छ बहिनीको शब्द सँगै सुमधुर स्वर एक चोटि हजुरले नै साथ सपोर्ट दिनु होला है हजुर
@jhalnathkunwar8343
@jhalnathkunwar8343 11 күн бұрын
कति मीठो बोल्ने शैली उस्तै उत्कृष्ट भोइस सबैले साथ दियर अगाडि बढाउनु होला ।🎤🎤🎤🎤सुभकामना नानीलाइ🌺🌺🌺❣️❣️
@rajgurung8315
@rajgurung8315 11 күн бұрын
गोविन्द जी नमस्कार यो नानीलाई सक्दो सहयोग गरि दिनु होला स्वर एक दम राम्रो छ ! देश को एउटा गहना हो ! र सर्जक मित्रहरू लाई पनि अनुरोध हामीले यस्ता प्रतिभा हरु लाई ओझेल मा पार्न दिनु हुदैन ! यिनी एउटा फुल्न लागेको कोपिला हो यो कोपिला को सुगन्ध हर नेपाली को मन भित्र बस्न सकुन र देश बिदेश बाट हेर्नू हुने सम्पुर्ण आमा बाबा दाजुभाइ दिदिबहिनी हरु लाई विनम्र अनुरोध सहयोग गरि दिनु होला ! र अन्त मा गोबिन्द सर यो नानी को लागि आउने तीज को गीत ल्याउनु होला धन्यवाद
@KhesmanTamang
@KhesmanTamang 11 күн бұрын
बहिनी को स्वर धेरै राम्रो छ बहिनी यसरी नै अगाडि बढदै जानू शुभाकामना🙏♥️❤️♥️♥️🎉🎄🎄🎄❤️❤️♥️❤️🙏🙏🙏
@KamalB.k-sp3te
@KamalB.k-sp3te 11 күн бұрын
❤❤अति मिठो सोत छ नानुको ❤बधाई छ नानू अझै राम्रो गर्दै जानू यहिछ मेरो सुभकामनानु❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@keshabpariyar8334
@keshabpariyar8334 11 күн бұрын
Wooow wooow ल नानीको मिठो स्वर छ भविष्यमा राम्रो गायिका बन् s***सक्नुहुन्छ यसरी नै अगाडि बढ्दै जानु है
@gitakhatri2353
@gitakhatri2353 10 күн бұрын
नानी को स्वर एकदमै रामो रहेछ । यस्तो प्रतिभा लाई एक चान्स दिनैपर्छ । बोल्न पनि धेरै सोचेर मात्र बोल्ने ,आफ्नो दु:ख बिचार गरेर मात्र भन्ने , कति राम्रो बानी रहेछ । नानी को उन्नति प्रगति होस् ! परिक्षा दिएकी रहिछन् पास गरेर ब्याचलर पढ्ने बाताबरण मिलोस यही शुभकामना छ नानी ।👍️👍️❤️🌷😀
@nplonlinetv5514
@nplonlinetv5514 11 күн бұрын
Wowow nice 🎉🎉🎉mito voice cha हजुर लाई लोक संगीत को सम्मान गर्दै आउने दिन मा अझा राम्रो गाउँदै जानु हजुर आवाज मिठो छ वदाई बुनु
@AnishaTamang-gn4un
@AnishaTamang-gn4un 11 күн бұрын
बहिनिको स्वर सुन्दा गाइका बन्न रोकिदैन गाइका बनेर छिटोभन्दा छिटो देखाइ देउ सुभकामना 🌹🌹🌹🌹
@jailimbu13
@jailimbu13 11 күн бұрын
बैनि को स्वोर राम्रो लाग्यो अघि बडदै जानु शुभकामना छ 🌺
@khadgabshrestha3977
@khadgabshrestha3977 11 күн бұрын
राम्रो सोर रैछ बैनिको चान्स दिनु पर्यो सर
@ghanshahi7332
@ghanshahi7332 11 күн бұрын
अती मिठो स्वर आ,,,हा यो बहिनीको
@NabinMagar-il3lo
@NabinMagar-il3lo 11 күн бұрын
बहिनी लाई कहि कतै देखे जस्तो लाग्यो सफल्ता को शुभकामना जहाँ समस्या हुन्छ तेहा समाधान हुन्छ हिम्मत नहार्नु दु:ख ले खुत्किला चढ्न जिन्दगी जिउन सिकाउछ अग्रिम शुभकामना छ ?
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 11 күн бұрын
गोबिन्द सर बहिनीको श्वर आबाज सारै मिठो छ हजुरले सहयोग गर्नुपर्छ सर नानीलाई बधाई छ 🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
@Shobramrasalil
@Shobramrasalil 11 күн бұрын
म निस्तब्ध छु यो मन आफ्नो 😢कला नडेखाई मान्दैन अनि यो अभागी किस्मत गरिब को कोखमा बाँस गरियो रुनु हुदैन मेहेनत गर्नु पर्छ सफल्ता आफै मिल्छ उज्ज्वल भविष्यको सुभकामना छ 🎉🎉
@bhagwangiri9467
@bhagwangiri9467 11 күн бұрын
बैनिको आवाज धेरै राम्रो छ उत्तरोत्तर प्रगतिको कामना
@shivarimal8011
@shivarimal8011 11 күн бұрын
वा वा बहिनी को सोर ❤❤❤❤राम्रो छ। बहिनी को उजवल भबिस्य को शुभकामना ❤❤❤❤❤🙏🙏🙏🙏नमस्कार गोबिनद सर🙏🙏🙏🙏❤️❤️❤️❤️
@dilmayarai7007
@dilmayarai7007 11 күн бұрын
बहिनिको बोल्ने शैली कति राम्रो त्यही सङ्ग संगै स्वार
@user-ly7lf6jg7m
@user-ly7lf6jg7m 11 күн бұрын
नानि कति बुजगि तिम्रो सोर धेरै राम्रो छ हिमत न हार्नु ल आसिर बाद छ
@HimalBishwakarma933
@HimalBishwakarma933 11 күн бұрын
धेरै राम्रो छ आवाज बहिनीको एउटा गीत त जसरी भएपनि रेकर्ड गर्नुपर्छ बहिनीको ❤❤❤
@dilsunar9278
@dilsunar9278 11 күн бұрын
बहिनीको लागि गोविन्द सर एउटा गीत दिनुपर्यो सोर साह्रै राम्रै छ बहिनीको
@ReshamShahi-jz6xb
@ReshamShahi-jz6xb 11 күн бұрын
नानिको आवज अति मीठो छ गायक बन्ने लछ्छे देखिन्छ सपना पूरा होस नानिको
@user-lr5zh8hk7c
@user-lr5zh8hk7c 11 күн бұрын
Sumadhur Shwor xa Nanu Laie Dheraie ashirbad ani agrim Safalta ko Suva kaamana God's bless you Nanu 💖 ❤❤❤❤❤❤❤🎉From Gorkha Kumar Gurung Like me 🎉🎉🎉
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 11 күн бұрын
बैनिकाेत बाेल्ने जबाफ दिने सैलिपनि असाध्य राम्राे लाग्याे ,शनि रहुंजस्ताे लाग्याे
@durgabahadur7769
@durgabahadur7769 11 күн бұрын
बैहिनीको स्वर कि धनी धेरै राम्रोछ अनि खनु सासित खरो मिडीया अनि गोबिन्द जि बैनिलाइ चानस दिनु ह‍लाहै गोबिन्द जि सन्मानछ❤️🙏
@shankarlalshakya1689
@shankarlalshakya1689 10 күн бұрын
साेचाइ बुझाइ एकदम स्तरिय छ नानी धैर्य राख्दै अघि बढनु अवस्य सफल भइन्छ। भगवान् को आशीर्वाद।
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p 11 күн бұрын
स्वर राम्राे छ बैनि सन्गित क्षेत्रमा भबिष्य राम्राे छ प्र गति गर्दै जानू शुभकामना
@krishnarai837
@krishnarai837 11 күн бұрын
मेरो आग्रह अनि बिन्ती 🙏 गोबिन्द सरले एक-दुईटा अवसर दिनु होला बैनीको जीवन परिवर्तनमा हौसला पुर्याउन ……… 🙏🙏🙏🙏
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 11 күн бұрын
सोर बैनी को धेरै राम्रो छ एक गीत रीकोत गराईदीन परेयो बद्री जीउ अनी लायफ दोहोरी तीर पनी भिराईदीन परेयो सुभकामना ❤❤❤❤❤❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 10 күн бұрын
अा हा पुरानाे पुरानाे कलाकारहरुकाे भन्दा नि राम्रो स्वर रहेछ नानिकाे बधाई छ अस्मिता नानिलाई सबैले साथ र सर्पाेट गर्नु हाला र छिटाे भन्दा छिटाे याे नानिकाे गित रेकर्ड भएको देख्न पाइयाेस । किनभने बहिनिकाे स्वर भित्र गहिराे रुपमा काेइलिकाे जस्तो अावाज छ।
@dangalidilsunar5711
@dangalidilsunar5711 11 күн бұрын
राम्रो छ बहिनी को साङ्गितिक भबिश्य ।
@durbahakesh7395
@durbahakesh7395 10 күн бұрын
नानी काे मन् मा निकै पीडा लुकेको छ,,गायिका बन्ने रहर सँगै स्वर पनि अति राम्रो अनि घुमाएर गाउँदो रहेछ,,गोविन्द भाई सम्बन्धित निकायमा आवश्यक सहयोग गरिदिनु होला,,यो नानी राम्रो गाएका बन्न सक्ने क्षमता छ,,good luck,
@rupeshthapa3988
@rupeshthapa3988 11 күн бұрын
धेरै राम्रो स्वर छ नानुको अबसर दिनुहोला गोविन्द सर
@aashishgurung6390
@aashishgurung6390 11 күн бұрын
उज्ज्वल भबिश्यको अग्रिम शुभकामना बैनी, यसरी नै अधि बढनु है प्यारी बैनी !!
@mahendrashahi4528
@mahendrashahi4528 11 күн бұрын
राम्रो छ बैनिको सोर सर बैनिलाईनि अबसर दिनुप्र्यो सर मनि प्युठान कै हो मनछोयो
@user-zl2ss6eq1w
@user-zl2ss6eq1w 11 күн бұрын
स्वर राम्रो/मिठो रहेछ मौकापायमा संम्भव छ शुभकामना।
@user-zf2vk6su7m
@user-zf2vk6su7m 4 күн бұрын
यो बैनिको बोल्ने सैलि कति राम्रो स्वर पनि कति रम्रो हो के तिमिलाइ यो दाइको धेरै धेरै सुभ कामना अनि आसिर्बाद छ बुनु
@Bibek.thapamagar
@Bibek.thapamagar 11 күн бұрын
नरुनु बैनी तिम्रो स्वोर मा जादु छ तिमी एहि गाएन छेत्रमा निरन्तर कोसिस गर्नु एकदिन अबस्य सफलताको शिखर चुम्नेछौ
@amarkhadka4739
@amarkhadka4739 11 күн бұрын
आवाज राम्रो छ शूभकामना छ बैनी सोचेको पूरा होस
@laxmanc-ve2fq
@laxmanc-ve2fq 11 күн бұрын
राम्रो छ नानू गोबिन्द सर हजुर धेरैको भगवान बन्नु भयो यो बहिनी को लागि पनि जिउदो भगवान बनी दिनु बहिनिको धेरै पीडा रहेछ।बहिनी को कला पनि धेरै राम्रो छ। हजुर ले सक्दो सपोट गर्नु होला। टुन पनि धेरै राम्रो छ।
@dhaning
@dhaning 9 күн бұрын
बहिनीको स्वर राम्रो छ ।बहिनी लाई एकपटक मौका दिनुपर्यो।।
@padambc8166
@padambc8166 11 күн бұрын
धेरै राम्रो स्वर छ बहिनी को
@kamalkc4047
@kamalkc4047 11 күн бұрын
गोबिन्द सर यो नानी लाई सहयोग गर्नु भयो भने तपाई लाई ठुलो धर्म लाग्ने छ
@user-hx2vf3xd6x
@user-hx2vf3xd6x 11 күн бұрын
तिखारिएको स्वर राम्रो छ गायक बन्ने सपना पुरा होस शुभकामना!!!
@maitabahadur4131
@maitabahadur4131 11 күн бұрын
गोबिन्द सर यो नानी को स्वार राम्रो छा जसरी भय पनि ठाउमा पुरैई दिनु सर हजुर धेरै धेरै धन्यवाद गोबिन्द सर
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 11 күн бұрын
नानी को गीत दामि छ है हजुर प्रगती गर्न सकिने हूनू पर्छ है
@tanka_bg
@tanka_bg 8 күн бұрын
राम्रो छ बहिनी स्वर मीठो लाग्यो राम्रो लाईभ दोहोरी मा काम लगाईदिनुहोला बहिनी को भबिस्य राम्रो हुनेछ
@chhabilalgurung4524
@chhabilalgurung4524 11 күн бұрын
धैरै राम्रै छ गोबीन्दा सार बहिनी को स्वोर
@dipaksp1520
@dipaksp1520 11 күн бұрын
दामी छ है बैनी को आवाज 🎉🎉साथ सपोर्ट गर्नु पर्छ है ❤❤
@user-lu3yz3ri4x
@user-lu3yz3ri4x 11 күн бұрын
नानीको स्वोर धेरै राम्रोछ सफलता को शुभ कामना
@rambahadurkumal2697
@rambahadurkumal2697 11 күн бұрын
कमला बनु जसतै लायाे बनुलाइ।❤❤❤❤❤उजजल भबिससे काे शुभ कामना छ।
@dilsunar9278
@dilsunar9278 11 күн бұрын
स्वर चाहिँ राम्रो छ बहिनी अझै मेहनत गर्नु है। बहिनीलाई शुभकामना अझै मेहनत गर्नुहोला।❤❤
@bhimsinghpun1760
@bhimsinghpun1760 9 күн бұрын
नमस्कार गोविन सर। ई नानू बहिनी स्वर रामरो छ। हजूर ले साथ सपोट धेरै गरी दिनू होला। माफी चाहन्छू। गलती भए मा।
@dhaneshbk9366
@dhaneshbk9366 11 күн бұрын
राम्रो छ बहिनिको स्वर अझै प्रयास गर्नु है
@user-bw3sl9dq8m
@user-bw3sl9dq8m 11 күн бұрын
राम्रो स्वर रहेछ बहिनिको तिमिले सोचेको पुगोस मेरो शुभकामना सहित आशीर्वाद छ नानू। and govinda sir i request you please help her you also
@Ramgc469
@Ramgc469 11 күн бұрын
सफलताको शुभकामना छ बैनिलाइ स्वर राम्रो छ
@kamalabogati564
@kamalabogati564 10 күн бұрын
पहिला बिष्णु माझी पनि एस्तै थिइन अहिले का राम्रा कलाकार पहिला एस्तै थिए 👌👌👌💝
@user-xp3li5rm3i
@user-xp3li5rm3i 11 күн бұрын
आहा मीठो नानीको आवज ❤❤गोबिन्द सर नानीलाई साहारा दिनुस् 🙏🙏
@asha.481
@asha.481 11 күн бұрын
हुनेको धन फल्छ नहुनेको खै के फल्छ भनेको हो रहेछ कति धेरै बच्चा जन्माको होला
@user-sw4vk8zj7z
@user-sw4vk8zj7z Күн бұрын
नानी को स्वरधेरै राम्रो रहिछ नानिको उज्वलभविस्यको कामना गर्दछु
@krishnarai837
@krishnarai837 11 күн бұрын
बैनीको स्वर राम्रो रहेछ - बैनीलाई अवसर दिने राम्रो 🎉🎉🎉🎉🎉 मन मीलोस - धेरै धेरै सुभकामनाहरू बैनीलाई ।।🎉🎉🎉🎉🎉
@user-um6en8xv2y
@user-um6en8xv2y 11 күн бұрын
स्वर मिठो छ बहिनीको सफलताको शुभकामना ❤️❤️❤️💐💐💐🤗🤗🤗
@budhiramrashaili4990
@budhiramrashaili4990 11 күн бұрын
Wow wow bhunu voice tw babal x la Aagi barnu hai ❤🍒🌾🌺💐❤❤🔴💗💗💋💋💕💞💞🌹
@user-cr6lh9ut1x
@user-cr6lh9ut1x 11 күн бұрын
बहिनीलाई धेरै धेरै सफलताको शुभकामना छ ❤❤❤
@bhagwangiri9467
@bhagwangiri9467 11 күн бұрын
बैनिको पारिवारिक कुरा सुन्दा मेरो मन भक्कानिएर आयो
@anuragmcflw1997
@anuragmcflw1997 11 күн бұрын
Bahiniko sohor dherai sundar chha ❤❤❤
@bikkythapa3839
@bikkythapa3839 11 күн бұрын
अाहा❤❤बहिनि काे स्वर मिठो छ बहिनि को कुरा ले मन छोयो दुःख परो भन्दैमा न अतिनु होला सुभ कामना छ हजुर लाई🙏❤️
@user-hv6bx8ej9d
@user-hv6bx8ej9d 9 күн бұрын
धेरै धेरै शुभ कामना छ बुनु जुन सपना बोकेर हिडेकि छौ त्यो सपना पक्कै पूरा हुनेछ भन्ने आशा गरेकि छु बुनु हरेस खान हुदैन गरिब को पनि दिन पक्कै आउँछ यस्ले त के गर्न सक्छे भन्ने हरुको अगाडि केही गरेर देखाउनु पर्छ बुनु
@ramadhikari6526
@ramadhikari6526 11 күн бұрын
शुभकामना छ बहिनिलाई सफता मिल्छ अगाडि बढ्नुहाेस।
@ManB.k-m5w
@ManB.k-m5w 11 күн бұрын
Dharai dharai Ramro xa nani ko POKHARA MAN BAHADUR BK
@user-jn4xx6vj3u
@user-jn4xx6vj3u 11 күн бұрын
Ramro xa naniko sor ❤❤❤❤❤❤❤❤❤❤ sikdai janu ajhai ramro hunex
@user-dh7hl7db7i
@user-dh7hl7db7i 11 күн бұрын
धेरै रारो छ दिदि को गित ❤❤❤❤❤❤
@LovelyXetrii
@LovelyXetrii 11 күн бұрын
नानुको बोल्ने शैली स्वभाव र स्वर अति सुमधुर अनि मीठो छ i suport u....n i'am with u bunu...
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 11 күн бұрын
bahini yasari nai aghi badhnu hola sukh dukh yastai ho...sor ta ati mitho wow bahini
@rambahadurkumal2697
@rambahadurkumal2697 11 күн бұрын
अति राम्रो छ बैनीकाे साेर मिठाे बाेली शुभ कामना छ।
@Juddhakhatri7399
@Juddhakhatri7399 11 күн бұрын
नानिको दुखको कुराले मन छोयो,नानीको स्वर राम्रो छ ठूलो गायिका बन्नु शुभकामना छ।❤❤❤।
@GangaGAim-si8iy
@GangaGAim-si8iy 9 күн бұрын
धेरै राम्राे छ प्रतिभा एक पटक अवसर दिनु पर्छ कृपया गोविन्द sir
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 11 күн бұрын
बैनिकाे स्वर राम्राेछ प्रगतिकाे कामना
@j.bg.c9058
@j.bg.c9058 10 күн бұрын
राम्रो छ नानी को आवाज लाई सबै जना ले साथसपोटगरिदिनुहोला
@sarojmgr8433
@sarojmgr8433 10 күн бұрын
Wow कति मिठो आबाज बैनी लाई एक चोटी अबसर दिन अनुरोध गर्द छू 🙏🏿🙏🏿
@user-di7kj4wg9u
@user-di7kj4wg9u 11 күн бұрын
Nanuko bolni soili kati mithash xan ❤❤❤❤❤
@fsushantgamingf4263
@fsushantgamingf4263 10 күн бұрын
बैनी को भबिस्य उज्वल होस् अग्रीम शुभकामना छ बैनीको कहानी सुनेर सारै मन दुख्यो
@sumanmagar2186
@sumanmagar2186 11 күн бұрын
धैरै राम्रो स्वर छ sis राम्रो गरधैहि जानु
@tammma-wx6pd
@tammma-wx6pd 11 күн бұрын
Mero ghar pani pyuthan ho bunu timlai dherai dherai subhakamana chh sor ramro chh
@Mobile-Media995
@Mobile-Media995 11 күн бұрын
Yo voice vaneko lok sangeet maa ramro thau linxa badhai xa baini lai❤❤❤❤
@jibanthapa1984
@jibanthapa1984 11 күн бұрын
बहिनिको सोर राम्रो छ बहिनी लाई कसैले ठाउँ दिनु होस❤❤❤बिचार कति दुख लाग्दो कुरा
@birkhachamling7440
@birkhachamling7440 11 күн бұрын
लु सर हजुरले नै यी नानुलाइ मिटो गित दिनुहोला इन्ले एक नमुना बनेर 100% देखाउने छिन गोवीन्द सर यो मेरो हम्बल रिक्वास्ट हजुर लाई म संखुवासभा बाट हो सर
@dipendrapradhan7924
@dipendrapradhan7924 11 күн бұрын
बैनिलाई शुभकामना तथा खराे मिडियालाई वधाई
@netrabdrstha1823
@netrabdrstha1823 11 күн бұрын
राम्रो स्वोर नानिलाई बधाई शुभकामना छ।
@pramodoli1
@pramodoli1 10 күн бұрын
राम्रो छ बहिनीको शब्द सँगै सुमधुर स्वर एक चोटि हजुरले नै साथ सपोर्ट दिनु होला है हजुर ma ni pyuthan bat
@UddavPariyar-qw2yg
@UddavPariyar-qw2yg Күн бұрын
सोरत राम्रै रहेच सबैले सहयोग गरिदिउ है
@nandalalpudasaini1641
@nandalalpudasaini1641 11 күн бұрын
यकदम मिठाे स्वरछ नानिकाे अगिबड नानि तिमि सफल हुनछेउ
@debrajraut1935
@debrajraut1935 10 күн бұрын
शुभकामना को कुरा नगरौ परि आयको खन्डमा म लगानी गर्न तयार छु यी नानीलाई के बन्ने त्यस्को लागि ❤गाउने भन्दा पनि बोल्ने शैली के बयान गरौ सबै शब्द अधुरै हुन्छन्!फ्रीमा केहि लगानी नगरौला तर सफलता प्राप्ति पछि फिर्ता लिने सर्तमा भए पनि सानो लगानी गर्न पाउने कुनै पनि ब्याक्ती सौभाग्य शाली सम्झिय हुन्छ ❤❤❤
@BuddhiramBandipure-ix5cz
@BuddhiramBandipure-ix5cz 11 күн бұрын
Ati Utm swoor ko Dhani Indrenima Lanuhola sir Good
@nbthapamagar9445
@nbthapamagar9445 11 күн бұрын
श्वर चाई रामरो रैछ एक पाली भय पनी मौका दीनु परछ मेरो तर्फ बाट बैनी लाई अग्रिम शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Пробую самое сладкое вещество во Вселенной
00:41
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН