अटेर गरेपछि बालेनले अबैध टहरामा हाने डोजर, कवाडी र टहराहरु हटाउदा लफडा - Balen Shah Dojar Action

  Рет қаралды 220,114

Web Khabar

Web Khabar

26 күн бұрын

अटेर गरेपछि बालेनले अबैध टहरामा हाने डोजर, कवाडी र टहराहरु हटाउदा लफडा - Balen Shah Dojar Action
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah koteshwor dojar
balen shah dojar work
balen shah dojar action
balen shah team dojar
balen dojar in koteshwor
balen dojar in koteshowr 32
balen dojar action
balen today dojar in koteshwor
balen dojar
balen shah dojar today work
balen koteshwor dojar
balen shah team dojar work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZfaq :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 361
@yubrajmagar9329
@yubrajmagar9329 24 күн бұрын
मेयर बालेन शाह लाई साथ दिनु भएकोमा राप्रपाका माननीय सामसद सुनिल के सि ज्यु लाई उच्च सम्मान छ🙏 साथै आफ्नो ज्यानै बाजी राखी रात दिन घाम पानी भोक निद्रा थकाइ नभनी खटिरहेका महानगर प्रहरी लाई बधाई छ🙏 जय बालेन् 🙏❤️🇳🇵
@Mogarjerry
@Mogarjerry 24 күн бұрын
अति गरे खती हुन्छ अटेरी देखि सावधान जय वालेन टिम 🙏🏾
@user-vp4qi9rh8o
@user-vp4qi9rh8o 24 күн бұрын
सुनिल के सी ज्युको काम लाई धन्यवाद 👍️👍️👍️
@dhanbahadurbk7634
@dhanbahadurbk7634 24 күн бұрын
सुनिल के सि जियुु लाइ धेरै धेरै धन्यवाद good 👍👍👍👍👍👍
@shyamshrestha4491
@shyamshrestha4491 24 күн бұрын
संसद शुनिल के सि ज्यु लाई सलाम छ फिल्डमै उत्रेर काम गर्नु भएकाे छ।❤🎉
@dilkumarlimbu5479
@dilkumarlimbu5479 24 күн бұрын
जय बालेन युरोप जस्तै भएको हेर्ने धोको छ हाम्रो देशको शहरहरु ।।।
@kirankhadka7384
@kirankhadka7384 24 күн бұрын
Nepal nai hunupar6.Europe hoin.kala,sansriti prakiti ra ramro bebhar le harabara nepal
@rameshbikramsingh369
@rameshbikramsingh369 24 күн бұрын
यी इन्डियन छाउरा हुन यिनिलाइ आउट नेपाल
@dilkumarlimbu5479
@dilkumarlimbu5479 24 күн бұрын
जोसुकै ले जेसुकै भने पनि नागरपालिका वा ठुला ठुला शहर हरुमा जथाभावी एस्ता बस्ती बस्न दिनु हुन ।।
@madannathsubedi6602
@madannathsubedi6602 24 күн бұрын
सांसद सुनिल सरलाई पनि सलाम छ,बालेन सरको साथ सहयोग गरेकोमा ,
@shyamshrestha4491
@shyamshrestha4491 24 күн бұрын
टहरा र कवाडि हटाएपछि यी अटेरि बिहारिहरु लाई देश निकाला गर्नै पर्छ। याे ईनडियन अाउटकाे संकेत हाे हामी राष्ट्रभक्त नेपालिहरुले मेयर बालेन शाहलाई मद्दत दिनै पर्छ।❤🎉
@diliprauniyarNpL
@diliprauniyarNpL 24 күн бұрын
Sab India Kai hunn n ni ho Sathi kati pae nepali ni Hun sakx..
@resammagar4481
@resammagar4481 24 күн бұрын
नेपाली नागरीक भरी बीदेश तीर पलयेन भारतीय नागरीक भरी नेपाल मा लूटेर बसेको छ 😢😢
@narendrapudasaini6381
@narendrapudasaini6381 24 күн бұрын
बालेन हर्क साम्पाङ गोपी हमाल को साथ साथ मा सुनिल केसी जी पनि साथ दिँदै हुनु हुन्छ खुसी लाग्यो यसरी नै साथ दिनु पर्छ । मेयर साब लाई ।
@user-nq9pt8lm5d
@user-nq9pt8lm5d 24 күн бұрын
सहि काम गर्ने आट हुनुपर्छ त्यो आज सम्म मैले देखेको बालेन बाहेक अरु कुनै नेता देखिएन
@dnsindhuwaonline3931
@dnsindhuwaonline3931 24 күн бұрын
धेरै राम्रो अबैध संरचना हटाउनै पर्छ । चाहे इन्डिया होस चाहे नेपालि ।
@janakbartaula1940
@janakbartaula1940 24 күн бұрын
अब बालेन जस्तै सोच भयेको १,२ जनाभय पुग्छ, यस्मा नेताको हस्तक्षेप पनि हुन सक्थ्यो कारण बालेन संग सबक सिकाउने ,सडक बाट सिकाउने पूरा साथ देखिन्छ
@reshamtamang6019
@reshamtamang6019 24 күн бұрын
नेता भनेको बालेन जस्तो हुनुपर्छ 😘 not a like GAGAN Thapa🎉 Balen is the hero & Sunil is the Best .
@premkuwar4772
@premkuwar4772 24 күн бұрын
नेता भनेको सुनिल के. शी जस्तो हुनु पर्छ।👏👏❤️❤️
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 24 күн бұрын
इन्डियाको धोती, यो देशमा आएर सधैं एक एक बाहाना बनाउँछन्। सधैं धाट्छन। यस्तो कानुन बिना बनाएको सबै हटाउँनु पर्छ।
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 24 күн бұрын
जे गर्नु भयो धेरै नै राम काम गर्नु भयो महा नगर को सबै टहरा भत्काउन पर्छ यिनी हरु पहिला ।मुसा भएर आउछन अनि पछि बाघ हुन खोज्छन
@PramodKarki-gy6pc
@PramodKarki-gy6pc 24 күн бұрын
ठिक गरेकाे काे छ महानगर काे टाेलि ले धन्यबाद नगरपालिका काे टिम लाई
@himalkarki1458
@himalkarki1458 24 күн бұрын
बालेन को निर्णय हरेक ठाउँ मा सहि हुन्छ!
@angdawatamang6521
@angdawatamang6521 24 күн бұрын
जय बलेन जे गरछ बलेनले गरछ 💃💃👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@netrabhanndari1778
@netrabhanndari1778 24 күн бұрын
ठाउँ को नाम पनि भनु पर्छ 31 32 नमर भनेर हुदैन पत्रकार मित्र अब देखि सुजारनु होला है त
@binodshrestha4066
@binodshrestha4066 24 күн бұрын
Balen team harulai very very very good 👍
@manrai9509
@manrai9509 24 күн бұрын
अटेरगरेर बस्नेहरुलाई महानगरले एकदमठिकगर्दैछ ।
@parvatigurung2815
@parvatigurung2815 23 күн бұрын
जये बालेन धेरै धेरै राम्रो काम
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 24 күн бұрын
अब साँसाद हल्मा पनि डोजरलगाउनु पर्छ साँसाद चल्ननदिने किाख्ने साँसद भवन कि भत्काउँ कि कलकार्खाना खोलौँ किन एक दिन्मा साँसद भत्तामा 11 लाख भत्ता खान्छन् अब जस्ले साँसद अबरोध गर्छ तिनीहरुको भत्ता कटौती गर्नु पर्छ अनि मात्रै साँसद चल्छ
@rajaction9799
@rajaction9799 24 күн бұрын
काम गर्न दिनु पर्छ, काम गर्न लाई उत्साहीत मान्छे हुदा रहेछन नि ,,गर्दा गर्न सकिने रहेछ नि त ,,❤ #love_balen
@BijayChaudhary-nj7yx
@BijayChaudhary-nj7yx 24 күн бұрын
बालनसाह जिको धेरै धेरै धनेय बद छ🇳🇵🇳🇵🇳🇵🇳🇵
@eeeeeee6153
@eeeeeee6153 24 күн бұрын
सबै इण्डियनहरु हो भन्दै छ ।
@indrakumarishrestha9471
@indrakumarishrestha9471 24 күн бұрын
Jay balen jay sunil kc good job hjr hau justo neeta desh lai khachoo xa ❤❤
@anjan_shrestha_official1942
@anjan_shrestha_official1942 24 күн бұрын
Zx0,xsz z,Po 5:01
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 24 күн бұрын
बालेन साहा जिन्दावाद
@gopalmagar6614
@gopalmagar6614 22 күн бұрын
चा्ेरफटाले चलाकाे देशहाे जेपनि गरछ र जेपनि हुनछ देशचलाउने गतिलाे नेताहरू भए पाे जनताहरु पनि राम्रो हुनछ
@Tikathapa58
@Tikathapa58 20 күн бұрын
जनतालाई सम्झाउदै बुझाउदै सबैको सहमती मा अबैध समरचना भत्काउनु पर्छ र जनतालाई केही बिकल्प दिनु र बिजुली तारहरु पनि भुमीगत गरिओस ।
@subaghale3984
@subaghale3984 24 күн бұрын
Great job, well done Kathmandu Mayor Balen Shaha & Nagar prahari jawanharu. I salute you all. Keep it up.
@thundersubedi
@thundersubedi 24 күн бұрын
एकदम ठिक !
@nirajshrestha9926
@nirajshrestha9926 24 күн бұрын
पवित्रनगर सामाखुसी मा ४ ओटा कवाडी मजासंग चलिराछ नगर प्रहरी कोध्यान जाओस
@samgurung5417
@samgurung5417 24 күн бұрын
Good job #balen and his team 🎉🎉
@hiratamang946
@hiratamang946 24 күн бұрын
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤
@user-nh7ut4oz4d
@user-nh7ut4oz4d 24 күн бұрын
धन्यबाद बालेन टिम
@brusschwoxan4264
@brusschwoxan4264 24 күн бұрын
Yekdam shai garnu vaxamhanagr palikaley good balen sha
@user-zn9hq4df8h
@user-zn9hq4df8h 24 күн бұрын
India का धोती हरु ले हाम्रो देश कचेर बनाएका छन् हराउनु पर्छ यदि देश सफा सुन्दर बनाउनु छ भने
@user-qq4fo6gl6z
@user-qq4fo6gl6z 24 күн бұрын
बालेन साह जिन्न्दबाद
@KrishAdhakari-en9hl
@KrishAdhakari-en9hl 24 күн бұрын
जे गर्छ बलेन् ले गर्छ
@khimgotameofficial9357
@khimgotameofficial9357 24 күн бұрын
माननीय सुनिल केसि सर लाई धन्यवाद
@muraridhungel9430
@muraridhungel9430 22 күн бұрын
गरीबलाई विकल्प दिएर मात्र भतकाॐ।गरीबलाई हिफाजत गरौं।
@user-qq3we9nc1k
@user-qq3we9nc1k 24 күн бұрын
जय बालेन good jab
@GThapa-yv7nm
@GThapa-yv7nm 24 күн бұрын
नयाबजार 16 मा पनि छिटो आउनु पर्यो कवाडी हटाउन
@user-ux9lz1bb3k
@user-ux9lz1bb3k 23 күн бұрын
Good job बालेन शाह जि🙏🙏
@RatnaRana-ld4qb
@RatnaRana-ld4qb 23 күн бұрын
सबै मित्र राष्ट्र का हुन् खै नेपाली
@khimgotameofficial9357
@khimgotameofficial9357 24 күн бұрын
धेरै राम्रो काम बालेन जि
@thapamagerchampssing1940
@thapamagerchampssing1940 24 күн бұрын
सहि काम सुन्दर शहर हरभरा बनाउनकाे लागि माहानगर लाई सहयाेग गर्नु पर्छ ।
@prajinashakya6198
@prajinashakya6198 22 күн бұрын
सुनिल जि ले जे गर्नु भयो एकदम सहि छ।
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c 24 күн бұрын
Nice balen ❤❤❤
@prabinnapit1883
@prabinnapit1883 24 күн бұрын
Maniya sunil k.c.lai lakha lakha salut xa
@r.k.manandhar7271
@r.k.manandhar7271 24 күн бұрын
Go ahead !!! Well done !!! Always Appreciated !!! Everyone must respect and follow the rule and regulation of Kathmandu Metropolitan City !!!👌👏🏻👍
@biddrohisaila2794
@biddrohisaila2794 24 күн бұрын
धेरै राम्रो काम । ठोक बालेन ठोक ।यो कुन चै पत्रकार हो भोट कम आउँछ भन्दै कराउने ?
@user-dd9gd5tv4j
@user-dd9gd5tv4j 24 күн бұрын
राम्रो काम गर्दा भोट घट्दैन ती ब्वसाय गरने हरुले भोट हालेको होइन।
@nawarajgurung1030
@nawarajgurung1030 24 күн бұрын
I am with MP Sunil jee & Mayor Balen . We need young leaders as a them hajur. Salute cha 👏👏
@bishnuchandrashrestha6389
@bishnuchandrashrestha6389 24 күн бұрын
यो देश को पटक पटक बनेका सरकार ले कहि गरेका रहे न छन भ्रष्टचार बाहेक ।
@JANMjG818
@JANMjG818 24 күн бұрын
Good balen ❤❤❤❤❤
@biplovearjun4043
@biplovearjun4043 24 күн бұрын
सबै इन्देन धोती नाई रहेछन्😀😀😀
@saritasaritu8248
@saritasaritu8248 24 күн бұрын
Jay Balen ji ko team Good luck 👍🏾 🙏 👏 💪 ♥️
@ombahadurpun599
@ombahadurpun599 24 күн бұрын
सुचना दिएर पनि अटेरी गरि बस्नेहरु लाई ठिक कार्य भए छ।
@sukadevghimire9014
@sukadevghimire9014 24 күн бұрын
सुनिल माननीय र नगर टाेलीलाई सलाम छ।
@user-qt5jn1gi7r
@user-qt5jn1gi7r 24 күн бұрын
Jay balen and his team 👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x 24 күн бұрын
Very good jay Balen
@netraprasadpoudel9608
@netraprasadpoudel9608 24 күн бұрын
सबै सरकारि जगगा खालिहुनु परच नत्रभने हामी गाउमाबसने पनि सबै अाउचम कठमान्डु मा झुपडबनाएर बसनपाए गाउछडचम सबै जन्ताले खालिगर अालिले टकट घटनेडरले बकबम गरच
@laxtharu472
@laxtharu472 24 күн бұрын
जय बालेन जय के सि
@bedshrestha1111
@bedshrestha1111 24 күн бұрын
मानव बस्ती जोखिममा पारेर कवाडी जहाँ पायो त्यहीं दिनु हुदैन अरू तेही भारतमा गयर हेर निस्चित ठाउँमा तोकेको छ धेरै टाढा लखेटेको छ राजधानी सहरको वरपर कुनै पनि कबाडी बेवासाय दिए को छैन
@KasiramSharma
@KasiramSharma 24 күн бұрын
Very good sunil. K. C. Jiu keep up the good work Jay Nepal
@editingboy776
@editingboy776 24 күн бұрын
Dherai ramro kam sir ajai yastai kam vayako herna pau❤❤
@jimmigrg4354
@jimmigrg4354 24 күн бұрын
Very good balen shah team
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 23 күн бұрын
Bikashka lagee yehinai satya ho! Thanks Mahanagarpalika
@MadanRai-ok3id
@MadanRai-ok3id 24 күн бұрын
भन्दा नलाग्ने हरु लाई गर्ने नै एहि हो
@bhimsarubhimsarumagar4045
@bhimsarubhimsarumagar4045 24 күн бұрын
Good luck sonil ksi sir Jay balen sir ❤🎉🎉
@user-zj8fu6jk6c
@user-zj8fu6jk6c 24 күн бұрын
जए बालेन सर
@veesalgurung2473
@veesalgurung2473 24 күн бұрын
👑👑👑BALEN 👑👑👑
@user-ji1du5zd4b
@user-ji1du5zd4b 24 күн бұрын
यो मत्तु धोती लाई चाक मा 2,4 भाटा लाउनु पर्ने
@kbrana4305
@kbrana4305 24 күн бұрын
Mayer Balen & Pradesh-3 Sansad Sunul Kc are doing grate job I salute to them for the good job & hard work.
@gamer-bp6dr
@gamer-bp6dr 24 күн бұрын
K.c आगामी निर्वाचनमा उपमेयर उठ्नु पर्छ।
@kopilabhattarai4173
@kopilabhattarai4173 24 күн бұрын
Kam vanako tw yasari po garnuparxa tw good balen good mahanagar parhari👍👍👍
@user-ll4ye4hh9n
@user-ll4ye4hh9n 24 күн бұрын
Good balen sir god bless you
@indirasiwakoti373
@indirasiwakoti373 19 күн бұрын
Good job 🎉🎉jay Balen Team ❤❤🎉🎉
@JagadAdhikari
@JagadAdhikari 24 күн бұрын
जय बालेन
@chakradhanrai6848
@chakradhanrai6848 23 күн бұрын
जिउदो साम्शत सुनिल केसि
@nepaliby
@nepaliby 24 күн бұрын
समय न तमय निएम उल्लङ्घन गर्नु त भएन नि एकदम best काम हो भत्काउनु नै पर्छ
@shresthasubas8844
@shresthasubas8844 24 күн бұрын
सबै ब्यबसाय दर्ता गराउने हो भने कुनौ जमिन बाजो बस्दैन।किन भने 2,3वोटा गिलास राखयो होटल भनेर खोल्यो अनि राती अर्कै धन्दा गरो ।एस्तो लाई कर तिराउने होभने आधा मान्छे गाउँ फर्किन्छ।
@user-uz4hf1qb5g
@user-uz4hf1qb5g 24 күн бұрын
Good.balensir❤❤❤❤
@sadhuramkhatri5884
@sadhuramkhatri5884 24 күн бұрын
Good Job keep up it continuing ...
@binodshrestha4066
@binodshrestha4066 24 күн бұрын
Good good very very good nice 👍👍👍👍👍
@dilrana7894
@dilrana7894 24 күн бұрын
great work balen shah
@ramprasaddahal9339
@ramprasaddahal9339 24 күн бұрын
Great work balen jee
@gr_cholung
@gr_cholung 24 күн бұрын
very good balen
@user-ln3ck5ee6q
@user-ln3ck5ee6q 22 күн бұрын
बिचरा लाग्छ, माया लाग्छ तर मायाले संसार चल्देइन 😂😂😂 Good job balen shah 🙏
@bikashlama69347
@bikashlama69347 22 күн бұрын
मियर बालेन टिम good 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️❤️❤️
@user-sl9yh7mb3z
@user-sl9yh7mb3z 24 күн бұрын
Always good balen ji ♥️♥️
@dumzanyasoda
@dumzanyasoda 24 күн бұрын
Good Job बालेन सर।
@bindradevi6369
@bindradevi6369 24 күн бұрын
जे गरियो ठिक गरियो बालेनले अतेरी गरेर हृपेर बस्नेहरुलाई तहरा मात्र होईन यस्तो ब्यक्तीहरुलाई जेलमा लगेर कोच्नु पर्छ।
@AnmolDipakvlog
@AnmolDipakvlog 24 күн бұрын
Good luck balan saha
@padamlama7220
@padamlama7220 24 күн бұрын
good job mahanagar tem
ONE MORE SUBSCRIBER FOR 6 MILLION!
00:38
Horror Skunx
Рет қаралды 15 МЛН
Эффект Карбонаро и бесконечное пиво
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
Everyone Was Lying About Metro - Balen Shah Explains Metro and Monorail
6:01
Sanjay Silwal Gupta
Рет қаралды 861 М.
Самый ХИТРЫЙ малыш!😂
1:00
Petr Savkin
Рет қаралды 4,3 МЛН
Смотри до конца 😻💔
0:44
mafo fashion
Рет қаралды 10 МЛН
Не прокатило 😳
0:20
Pavlov_family_
Рет қаралды 2,5 МЛН