No video

अटेर गरेपछि नेपाल टेलिकममा बालेनले हाने डोजर, अति गरेपछि पर्खाल ढाले - Balen Dojar in Nepal Telecom

  Рет қаралды 170,320

Web Khabar

Web Khabar

2 ай бұрын

अटेर गरेपछि नेपाल टेलिकममा बालेनले हाने डोजर, अति गरेपछि पर्खाल ढाले - Balen Dojar in Nepal Telecom
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah latest news
balen shah today news
balen shah dojar in nepal telecom
balen shah dojar in telecom
balen dojar in nepal telecom
balen shah dojar action
balen shah today nepal telecom action
balen shah dojar nepal telecome
balen shah chabahil nepal telecom action
balen shah dojar in chabahil
balen shah dojar action in chabahil
balen ko dojar
balen dozar in nepal telecom
balen today dojar work
balen ko dojar telecom ma
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZfaq :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 373
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 ай бұрын
बालेन‌को‌ समर्थक को को हुनुहुन्छ र बालेन प्रधानमन्त्री भएकाे‌ हेर्न को को लाई मन छ ❤
@user-rl1fz5df1v
@user-rl1fz5df1v 2 ай бұрын
❤❤❤❤❤❤
@sagarkc4926
@sagarkc4926 2 ай бұрын
❤❤❤
@junumaharjan9392
@junumaharjan9392 2 ай бұрын
Me
@sahilg.c2622
@sahilg.c2622 2 ай бұрын
🙌
@phungphunge
@phungphunge 2 ай бұрын
❤❤
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 2 ай бұрын
न्याय सबैलाई /सबैको लागि बराबर हुनुपर्छ।बालेन साह र टिमलाई सहयोग गरौं/सलाम गरौं ।
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
अहा देशको प्रधानमन्त्री बालेन भाको भए कस्तो हुन्थ्यो होला है जय बालेन जय नेपाल् ❤❤❤❤❤❤
@Mr.Insane-x
@Mr.Insane-x 2 ай бұрын
Yo mg balen प्रधानमन्त्री भय पछि म देश छाेडेर भारत जान्छु सबै जनता मिलेर यस्लाइ देशबाट निकालुम र 84 भाेट हालेर हाम्राे congress लाइ भाेट हालेर देउवालाइ प्रधानमन्त्री बनाउँ त्यसपछि मात्र देशको विकास हुन्छ। जय congress ......❤
@predictorgamers8843
@predictorgamers8843 2 ай бұрын
​@@Mr.Insane-xmero lado khai muji congress ko masu bhat ma bikeko rando ta jasto muji ko soch ley garda Nepal ko halat esto xa muji. Tero congress le jite belama kai kaam garyo machikney.
@Mygosh717
@Mygosh717 2 ай бұрын
​@@Mr.Insane-x ja jatha . Hamlai bal
@Aniltamangvlog977
@Aniltamangvlog977 2 ай бұрын
Ta mula ahele ja na kina basira
@user-rc1op7vl4q
@user-rc1op7vl4q 2 ай бұрын
​@@Mr.Insane-x chup muji
@user-yl9nh7um6y
@user-yl9nh7um6y 2 ай бұрын
जे गर्छ बालेनजीले गर्छ ल है जन्ताले साथ दिनु पर्छ
@dadhiramghimire6144
@dadhiramghimire6144 2 ай бұрын
स्याबास सबैले नियाम पालनागर्नै पर्छ ,सलाम छ बालेनलाइ🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhimsinghthakur6505
@bhimsinghthakur6505 2 ай бұрын
पहिला राजधानी को सुधार गर्नुहोस् त्यसपछि, देश सुधार्ने जिम्मा लिनुहोस् जय बालेन र वहां को सम्पूर्ण सहयोगी टीम लाई 😊😊🙏🙏🙏
@nishashrestha7509
@nishashrestha7509 2 ай бұрын
wow 🙏🇳🇵🇳🇵🇳🇵😭बालेन प्रधानमन्त्री हुनै पर्छ 🙏🙏
@ashreyanashritpuwar734
@ashreyanashritpuwar734 2 ай бұрын
कार्यकारी मा यो देस जानुपर्छ र बालेन एक पटक प्रधानमन्त्री भएर आउनै पर्छ्।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 ай бұрын
Wow balen ❤ नेता भनेको बालेन जस्तो हुनुपर्छ तब मात्र विकाश हुन्छ, जय बालेन 🙏🏻 जय नेपाल 🇳🇵🙏🏻
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 2 ай бұрын
बालेन जस्तो नेता अरु ४/५ जना होस । देश र जनता को बिकास हुनेछ ।
@user-xk7tv6ju4r
@user-xk7tv6ju4r 2 ай бұрын
अबको प्रधानमन्त्री मा प्रतेक्छे बाट बालेन्द्र शाह लाई जिताउ जयमात्री भुमि नेपाल।❤❤❤
@KC-be3rc
@KC-be3rc 2 ай бұрын
यहि हाे बिकास भनेकाे यसरी गर्नु पर्छ बिकास स्याबास अरु नेता पनि यस्तै भय हाम्रो देस अमेरिका भन्दा माथि पुग्थ्याे🎉🎉
@samjhanapradhan7774
@samjhanapradhan7774 2 ай бұрын
अब चाहिँ सबै मिलेर बालेनलाई नै प्रधानमन्त्री बनाउनु पर्छ है सबै मित्र दाजु भाई दिदी बहिनीहरू ❤ यस्तो निडर यस्तो स्पिडमा काम गर्ने अहिले सम्म कोई माइकालाल थिएन हाम्रो देश मा😱🙏 जय बालेन् 🙏
@dineshbudhathoki1929
@dineshbudhathoki1929 2 ай бұрын
यो मापदण्ड बिपरित भयो भत्काएको ठिकै छ तर यस्मा नेपालिको रकम श्रम परेको छ यस्तो काम गर्ने र गर्न लगाउनी नेता कर्मचारी लाई पनि कार्बाही होस नत्र....
@dhrubakc5654
@dhrubakc5654 2 ай бұрын
जय देश। जय बालेन
@mainalihari
@mainalihari 2 ай бұрын
राम्रो काम बालेन झोले हरु लाई लखेट्नु जन्ता तिम्रो साथ छ🙏
@user-ei8ol4un6d
@user-ei8ol4un6d 2 ай бұрын
ओइ पार्टी को झोले अनि दलाल चोर नेताहरु दुखी गरीब को खुन पसीना चुस्न पल्केको हरु हेर काम र बीकास कसरी गर्ने हो सीक बालेन सग गएर
@Jhagupokhrel
@Jhagupokhrel 2 ай бұрын
स्याबास बालेन्बाबु स्याबास येहिहोगर्निअटेरिकोलागिडोजरनैठिकरैछ
@kamalbhandari8825
@kamalbhandari8825 2 ай бұрын
ठ्ग कम्पनीका मुख्य नाइके केपी सेरे प्रचण्ड माकुने झले भारुरामहरुलाई पनि यहि सैलिमा भाटेकारबाही गरेर पत्तासाफ गर्न अति अवस्यक जरुरी छ अनिमात्र नेपालमा कानुनी राज्य स्थापना हुनेछ देश समाज कानुन नितिनियम बमोजिम चल्नेछ अनिमात्र लोकतन्त्र बलियो हुनेछ
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 2 ай бұрын
Aparadhi हरू lai कता को बा
@sharada5383
@sharada5383 2 ай бұрын
हो त! अपराधीलाई बा भन्दा त्यस्कै सन्तान आफु पनि पर्छ।
@user-wz4vk6oz5f
@user-wz4vk6oz5f 2 ай бұрын
Ekdam tik ho e bhathuwa neta hoin chor daka ho parti ko nam khane gomgom.
@lalkumarshrestha6857
@lalkumarshrestha6857 2 ай бұрын
अब भने मेयर बालेनको कार्य निस्पक्ष रहेछ भन्ने कुरा नेपाली नागरिकले स्पष्ट संग देख्ने, सुन्ने मौका पाएका छन्। मेयर बालेनले सार्वजनिक जग्गा अतिक्रमण गर्ने सरकारी निकायको भएता पनि उसको भवनमा डोजर लगाउन छोडेनन। दुरसंचारको पर्खाल भत्काए पछि मेयर बालेनको उचाई ह्वात्तै/एक्कासी बढेको हुनुपर्छ।
@yubrajmagar9329
@yubrajmagar9329 2 ай бұрын
महानगर प्रहरी लाई सलाम छ्👨‍✈️👮‍♀️बालेन दाइको जय जय होस मेरो भय होस नभए नहोस जय बालेन्❤️🙏🇳🇵
@hemkumar490
@hemkumar490 2 ай бұрын
रबिले गरिको छ त सहकारि मजले टन
@dipabhandari9903
@dipabhandari9903 2 ай бұрын
Balen jastoi sarkar xaiyo nepal maa turantai. Balen supporters like here❤
@user-pk1un8dz3v
@user-pk1un8dz3v 2 ай бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@bisnubhatta5499
@bisnubhatta5499 2 ай бұрын
बालेन टिम जिन्दाबाद❤
@sapkotajaya3308
@sapkotajaya3308 2 ай бұрын
दुर सञ्चार होस कि प्राधिकरण मापदण्ड बिपरित छ भने बालेनले कसैलाइ पनि पक्षपात गर्दैन । मेरो त गयो भनेर कसैले दुःख मन गर्नै पर्दैन सबैको जान्छ। र जस्तो सुकै राजनितिक शक्ति आडमा अहिले सम्म पेलेर बस्दै आएका भरौटेहरु दिन सकियो । यतिको हुनु पनि पर्छ मेयरको पनि यति ठुलो पावर हुन्छ र पहिलाका भतुवाहरु के हेरेर बसेका थिए जय बालेन🙏🙏🤟
@bibaslama2262
@bibaslama2262 2 ай бұрын
एकदम सही काम बालेन।रबीको पनी एस्तै कामको आसा गरेको छु
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 2 ай бұрын
Balen sirko jai hos🙏🙏🇳🇵🇳🇵 Jai Nepal🇳🇵🇳🇵✍️✍️✍️
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 2 ай бұрын
अब प्रधानमन्तृ होइन देसको पिता भगवानले यो देसको राक्षसहरुलाई सखाप पार्नु पठाउनु भएको भगवानको दुत "देव दुत" बालेन ज्यु हाम्रो छोरा, नाति पिडि र नेपालको भबिस्यको मुहार फेर्ने बालेन ज्यु ........जै नेपाल 🇳🇵🇳🇵🇳🇵
@jaugurung5678
@jaugurung5678 2 ай бұрын
बालेन सर को काम अति ठिक छन सहि काम गरदै हुनुहुनछ Go a head Balen and Sunita Donggol Meyar Balena Shaha good job and right work.
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m 2 ай бұрын
सहि गर्नु भयो जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤
@malaburja6247
@malaburja6247 2 ай бұрын
गुड बालेन सर राजु सरलाई सलुट🙏🙏🙏🙏🙏🙏🙏
@shyamshrestha4491
@shyamshrestha4491 2 ай бұрын
स्याबास काठमाडौ माहांनगर लाई। जनतालाई पनि ठग्ने कानुन पनि नमान्ने लाई गर्ने यहि हाे।❤🎉
@binumagar6815
@binumagar6815 2 ай бұрын
नियम कानुन सबैलाई बराबर हुनु पर्दछ। जय बालेन्।
@pujankhatiwada3747
@pujankhatiwada3747 2 ай бұрын
जय बालेन राम्रो कामको लागी जनताको साथ छ
@navarajbanjara8143
@navarajbanjara8143 2 ай бұрын
याेदेशले मागेकाे जिउदाे रास्टकाे छाेराे भनकै बालेन शाह जय बालेन
@pokarakalakendra9317
@pokarakalakendra9317 2 ай бұрын
बालेनले जे गर्छ राम्रो कामको लागि गर्छ । हाम्रो त १००%समर्थन छ 👍️👍️👍️
@tseringlama5760
@tseringlama5760 2 ай бұрын
Ek dam ramro. Jay Balen from USA
@alexgrg3507
@alexgrg3507 2 ай бұрын
बालेन् ले ८४ मा प्रधानमन्त्रीको लागि उम्मेदवार उठ्नुपर्छ तपाइको काम् र तपाइको ग्यान, शिक्षाले पक्कै जित्नेछ 🙏
@birkhathami7929
@birkhathami7929 2 ай бұрын
84 को चुनाबमा सम्पुर्ण पाटिबाट उठ्भएको ओडाक्ष्य र सदस्यहरु पनि पाटि परिवर्तन गरि स्वतन्त्रबाट उठनुपर्छ धेरै राम्रो हुनेछ
@dhimalsachin3960
@dhimalsachin3960 2 ай бұрын
अटेर गर्नु पर्‍यो नि आफै भत्काए पैसा लाग्छ। नगरपालिकाले भत्काए पैसा सरकारको जान्छ।
@sharada5383
@sharada5383 2 ай бұрын
त्यहि त भनेको , ठिक्क पारेर आफै भत्काउँछु भनेको हो। नगरपालिकाले भत्काएमा खर्च गर्न परेन नि।
@user-lw4nv3rs4b
@user-lw4nv3rs4b 2 ай бұрын
अब हाम्रो देशमा कार्यकारी प्रधानमन्त्री को ब्यवस्था हुन जरुरी छ ❤❤❤
@deepakbashyal2220
@deepakbashyal2220 2 ай бұрын
Jaye nepal balen sir great job
@surajrai2089
@surajrai2089 2 ай бұрын
भत्काउने कार्य जारी हो भने भोलि हेर्न आउनु पर्ला😂😂। काम एकदम् सरनिय छ। प्रभावकारि छ बालेनको काम एकदम राम्रो छ।👍️👍️👍️
@vardanpoudel3728
@vardanpoudel3728 2 ай бұрын
आगामी प्रधान मन्त्री बालेन हुनु पर्छ
@resammagar4481
@resammagar4481 2 ай бұрын
पछी हट्ने होईन डटेर लड्ने हो सरकारी जग्गा हडप्ने दलालहरू सङग जये होस मेयेर बालेन सरकार को❤
@dipabhandari9903
@dipabhandari9903 2 ай бұрын
Jai nepal jai Balen sir
@user-lt5ls9jt3b
@user-lt5ls9jt3b 2 ай бұрын
Thanks a lot to Balen sir and his whole K.M.Team for such as a great job. We all Nepalese are always with you. Pls.go ahead don't afraid of any corrupt leader.
@pursushotamrimal3022
@pursushotamrimal3022 2 ай бұрын
पुरै घर नै भत्काउनुपर्ने हो किनकी त्यहाँ कमलादिचौर(गौचरनको शिला) थियो; जहाँ जवानामा हामीले फुटबल खेल्ने गर्दथ्यौं।
@SugamNeupane4
@SugamNeupane4 2 ай бұрын
सर्बजनिक ठाउहरु मिचेर बानाइएका जति पनि सम्रचनाहरु उनिहरुकै पैसाले भत्काउन लगाउनुपर्छ किन कि येस्तो गल्ती गर्नेलाइ सजाय हुनुपर्छ रज्य को पैसाले हैन जस्ले गर्यो तेस्ले भोग्नुपर्छ जय देश जय नेपाल्🇳🇵❤
@PrameshSubedi-xk3zg
@PrameshSubedi-xk3zg 2 ай бұрын
जय बालेन 🙏🙏🙏🙏
@RishiBhujelRishiBhujel-fg5sh
@RishiBhujelRishiBhujel-fg5sh 2 ай бұрын
👍️बालेन सर येस्तै चाहीन्छ मेर भनेकाे
@user-xn8ty3vp1l
@user-xn8ty3vp1l 2 ай бұрын
जय बालेन
@abinashkulung4002
@abinashkulung4002 2 ай бұрын
जय बालेन।अब कोहि पार्टीको झोले नबनुम।हामी नि बालेन बनुम्😘😘😘
@thapanrai747
@thapanrai747 2 ай бұрын
जय बालेन जय बालेन❤❤❤❤❤❤❤
@user-fs4cv6zn8h
@user-fs4cv6zn8h 2 ай бұрын
जये बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@yamlimbu9720
@yamlimbu9720 2 ай бұрын
फुटफाट नै मिचेर बनाएका संरचना त भत्काउनु नै पर्छ...
@madanlama8849
@madanlama8849 2 ай бұрын
Balen is the one of the hero of nepal ...
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 2 ай бұрын
देस बिकासको सबभन्दा ठुलो आधारनै बाटोहो उदाहरण नजिकैको देस चाइनालाइ हेर आखा च्यातेर हेर घुसिया कर्मचारि चोरनेता तिमिहरु कैले सुद्रिने जनतामरिसके
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d 2 ай бұрын
Balen लाई 5 बर्षा मात्रा प्रधानमन्त्री बनाएर देश चलाउन दिने हो भने! हाम्रो नेपाल पनि कुनै युरोप भन्द कम हुदैन
@bhabinmalla4585
@bhabinmalla4585 2 ай бұрын
जय देश🎉🎉🎉❤❤💪💪💪🤟जय बालेन 💪💪💪💪🙏🙏🙏✔️
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 2 ай бұрын
Jaya balen naman gardachu hajur yasti yesti karya gardi agadi baddee janus janata shathama chan hi
@user-xc3jf3dx8m
@user-xc3jf3dx8m 2 ай бұрын
नगर प्रमुख को शहर हो । सलाम छ नगर प्रमुख लाई
@jawansinghtamang
@jawansinghtamang 2 ай бұрын
नियम कानुन सबलाई बराबर हो भन्ने मान्यता स्थापित गर्यो यो भन्दा खुशी के हुन सक्छ कसैलाई छाडन हुन्न गुड जब बालेन
@tirtharaj1325
@tirtharaj1325 2 ай бұрын
बालेन लाई धन्यवाद छ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 ай бұрын
दुर संचार नगरिक लुट संस्था हेा , एक लैाटि दसकैां नेपाली नागरिक लुट्यैा । हावा आउना साथ ट्रङकलमा ४/५ सय रुपिया प्रति मिनेट लिई नागरिक लुट्थ्यैा । जनता लुट्ने बेानस बाड्ने । एनसेल केा आगनले मात्र टेलिकम साईम आउदै छ ।
@ramkhatri6686
@ramkhatri6686 2 ай бұрын
जय बालेन जे गरेकाछन राम्रो
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f 2 ай бұрын
बालेन बाळेन बालेन।
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
यो समय हो बालेनको ॥ यो क्रान्ति हो ॥ यो बालेन युग हो ॥
@budhilawati8179
@budhilawati8179 2 ай бұрын
Good balen.Go ahead Balen we are all with you.
@sagarkc4926
@sagarkc4926 2 ай бұрын
Good work 👏💯👏 Jai balen sir ❤❤❤ jai Nepal 🇳🇵🇳🇵🇳🇵
@santoshgrg4249
@santoshgrg4249 2 ай бұрын
टेलिकम होस कि जे सुकै गल्ती गर्ने लाई छोड्ने होइन।
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 2 ай бұрын
अब देश बेचुवा उखान र गफले देश बन्दैन, काम गर्नेलाई काम गर्न दिने हो
@kiranbhattarai440
@kiranbhattarai440 2 ай бұрын
राजनेता बालेन सरले बल्ल तह लगाए ठेकदार कर्मचारीलाइ ।
@manjupoudel6347
@manjupoudel6347 2 ай бұрын
Balen has a vision, we love him❤
@Anishapathak1369
@Anishapathak1369 2 ай бұрын
balen dai jaya hos
@takbahadurrai421
@takbahadurrai421 2 ай бұрын
Aba greater Nepal banaunu sakne balen good🎉🎉
@nirmalthapa437
@nirmalthapa437 2 ай бұрын
Very good balen sir and raju pande sir.
@umanglimbu9856
@umanglimbu9856 2 ай бұрын
Jay balen sir 🙏 ramro xa kaam balen sir ko yesto garnu parxa
@ujjwolsthapit8414
@ujjwolsthapit8414 2 ай бұрын
Jay balen sir ❤❤❤❤❤
@chandabhattarai7959
@chandabhattarai7959 2 ай бұрын
Wow balen good job keep it up
@sharada5383
@sharada5383 2 ай бұрын
छि ...छि ...यो दुरसञ्चारलेनै सरकारी जग्गानै हडपेर बनाएको हेत ! यो नेपाल दुर सञ्चार पनि दुब्न लागेको भन्छन नि। माफियाहरूको जालजेलले चलिरहेको भनिन्छ।
@daniyalsubedi5367
@daniyalsubedi5367 2 ай бұрын
Ek dam ramro kam
@p.kshetrikshetri5695
@p.kshetrikshetri5695 2 ай бұрын
❤🎉napalm balan dai🎉🎉🎉🎉
@jalantarai5185
@jalantarai5185 2 ай бұрын
Great work balen sir n team 🙏🇳🇵
@nabarajsharma6758
@nabarajsharma6758 2 ай бұрын
वडा अध्यक्ष को दादागिरी देखेर ओलि पनि बालेम प्रती आक्रोशित भएका थिए आज दुर सन्चार को पर्खाल भत्काउदा के हेरेका छौ ओलि बा कुन दिन तिम्रो घर इलिगल छ भने बालेन को डोजर आउला के उखाल्छै बालेन को
@narprasadgurung5983
@narprasadgurung5983 2 ай бұрын
Thik garyo ! AAteri garne lai karwai garnai parchha !
@Mr.pradhan777
@Mr.pradhan777 2 ай бұрын
Keep it up balen bro 💪
@sher5556
@sher5556 2 ай бұрын
500%ठिक छ
@omdevigurung2729
@omdevigurung2729 2 ай бұрын
Jai Balen n team 🙏🏻❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@bimalkc1286
@bimalkc1286 2 ай бұрын
Thik garyo🎉🎉🎉🎉🎉🎉🎉
@gopalachhami773
@gopalachhami773 2 ай бұрын
Jay balen sir
@binodkharel927
@binodkharel927 2 ай бұрын
Sahi gareko xa balen jasto ta ahile samma Nepal ma janme ko nai xain full soport xa
@MountainGurkha14
@MountainGurkha14 2 ай бұрын
Balen Sir Very good Job Keep it Up
@toplalpokherl8657
@toplalpokherl8657 2 ай бұрын
हुकुमबासि सुकुम्बासी बनेर सरकारकाे जमिन मा घर टहरा बनाएरबसेका मान्छे त राति बिसतारामा छुलुछुलु मुतेका हाेलान डरले कहिलेअाउला पालाे घरभतकाउने बालेनले छाेडदेन भनेर डरले पुतेका हाेलान
@amarkunwar844
@amarkunwar844 2 ай бұрын
बलेन जिन्दाबाद
@sonampalmo3840
@sonampalmo3840 2 ай бұрын
Jaya baken Thankyou 🙏🏻👍👏
@jibandumjanlama4696
@jibandumjanlama4696 2 ай бұрын
Jaye Balen sir
@rabibaral9333
@rabibaral9333 2 ай бұрын
जब बालेन देशको प्रधानमन्त्री बान्छन देशका भ्रष्टाचारी हरुकाे मुटुमा ढेङग्राे ठाेक्नेछन ।
@binabina7708
@binabina7708 2 ай бұрын
गरिब जनताहरुकाे घरहरुमात्रै हैना ,, ठुलठुला हाेटेल, बैक , महलहरु , र पावर पहुचवालाहरुकापनी सरकारी जग्गामा घर बनाईका र निषम बिपरितका सबै घर भतकाउनुपर्छ ।
@padambiswakarma8042
@padambiswakarma8042 2 ай бұрын
यस्तैगरी देश र जनता लुट्ने नेता र ठालु को घरमा कहिले?
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 17 МЛН
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 3,2 МЛН
Ronaldinho Gaucho Goals That SHOCKED The World
7:01
iLance7i
Рет қаралды 8 МЛН
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 17 МЛН