Рет қаралды 8,881
अब League 2 को खेल कहिलेदेखि? Nepal लाई केही राहत। लिग-२ को जारी संस्करण सन् २०२७ सम्म चल्नेछ। यस अवधिमा ८ वटै टिमले समान ३६ म्याच खेल्न पाउने छन्। लिग-२ सकिँदा तालिकाको शीर्ष चारमा रहने टिमले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन्। बाँकी चारवटा टिमले विश्वकप छनोटमा स्थान बनाउन क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। #CricketWorldCupLeague2 #NepalCricket #NEPvsOMA #SportsInNepal #RohitPaudel #KaranKC #KushalBhurtel #ODICricket