अचम्मको माया - बिहे गरेको १२ बर्ष भो बच्चा न्जन्मिदा पनि संगै र खुसि छन। आमा बन्नु सकिन भन्दै रोइन

  Рет қаралды 177,416

Classic Nepali Channel

Classic Nepali Channel

Күн бұрын

दर्शकबृन्द
नमस्कार म सुजल जी.एम। क्यारा मिडिया ग्रुप प्रा.लि द्वारा सन्चालित यस कलासिक नेपाली च्यानल मा हजुर हरु लाई हार्दिक स्वागत गर्दछौ। हजुरहरुलाई हामीले गरेको काम कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सल्लाहा सुझाब दिनु होला संगै हामी लाई सब्स्कराइब गरि जोडिनु होला :-
In This Video We Are Talking About an inspiring young boy of tanahu district. His name is hemraj bhujel and is a singer and entertainer. he the example for every one . In this video we are talking about life style of hemraj bhujel and and the details about hemraj bhujel.
Classic Nepali Channel:- / @classicnepalichannel
Mero Bazar :- / @merobazartv
Website :- www.classicnepali.com
Host : Sujal G.M
Camera : Ashim Chaudhary
Edit : Sujal G.M
Kayara Media Group Pvt.ltd
Classic Nepali Channel
www.classicnepali.com
Mero Bazar
Lamahi 5 lamahai Dang
Contact: 9851273595 , 9849666233
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Classic Nepali Channel And Mero Bazar.
Right for this video is provided by Classic Nepali Channel And Mero Bazar.

Пікірлер: 222
@bharatoli5009
@bharatoli5009 2 жыл бұрын
धेरै राम्रो जोडी रहेछ।हजुरहरुको छित्टै बच्चा हओस यहि छ भगवानसङ्ग प्राथन गर्दछु।।
@mycheck7114
@mycheck7114 2 жыл бұрын
Hi hunxa
@tularam1937
@tularam1937 2 жыл бұрын
Hello dede
@kamalkhamacha1490
@kamalkhamacha1490 2 жыл бұрын
येस्तो राम्रो जोडि लाई हे भगवान येउटा बच्चा दिनु हामी सबै को पार्थाना छ
@milanrai3020
@milanrai3020 2 жыл бұрын
सुन्दर जोडी।यसरी एक अर्कालाई बुझ्नु नै ठुलो खुशीको कुरा हो। धर्य गर्नु दुबै जनाले।सबै कुरा भन्दा माथी,परमेश्वर हुनुहुन्छ । सृष्टी कर्ताको निम्ति असमभव केही छैन।बिस्वास छ,तपाईहरुको पुकाराको उत्तर अबस्य एक दिन दिनु हुनेछ ...
@khimgurung8781
@khimgurung8781 2 жыл бұрын
स्टिल योउङ्ग हुनु हुन्छ बहिनी वच्च हुन्छ तपाइलाई सुभा कामना |
@dhanthapa6355
@dhanthapa6355 2 жыл бұрын
हे भगवान यो जोडीको छितै सन्तान प्रति होश ❤️❤️❤️🙏🙏
@dhansinghthapa1738
@dhansinghthapa1738 2 жыл бұрын
वाहा कति राम्रो सोंच
@mohanpulami7202
@mohanpulami7202 2 жыл бұрын
सधै नया नया निउज लिएर आम नेपालीहरुलाइ पस्किदिरहनु भएको छ सुजल सर धन्यबाद
@kasukirati7974
@kasukirati7974 2 жыл бұрын
सारै मिलेको सुन्दर जोडी बहिनी हजुरहरूको👌👍❤️❤️ बच्चा भएन भनेर दुखि मन नगर्नुहोस् ढिलो होला तर पक्कै एक दिन तपाईहरूको बच्चा हुनेछ 👍👍 हाम्रो आशिर्वाद छ, 🙏🙏🙏
@yolkyolk1970
@yolkyolk1970 2 жыл бұрын
चीन्ता नलीनु बैनी, परमेस्वरले अवस्य दीनुहुनेछ। परमेस्वरमा कुनै कुरा असम्भव छैन। हाम्रो परमेस्वर सम्भवको हुनुहुन्छ। आशा छ बैनीले पनि परमेस्वरलाई ग्रहण गर्नुहुनेछ। प्रार्थना छ।
@chandrathapa4402
@chandrathapa4402 2 жыл бұрын
दिदि पनि टिपिकल मगर्नी जस्तै राम्री देखिनु हुन्छ । हजुरहरुलाई छिटै सन्तान लाभ होस शुभकामना ❤️ 🙏
@nimagharti2664
@nimagharti2664 2 жыл бұрын
बहिनी हामी दुवै जना पनि हजुर जस्तै हो हाम्रो बिहे भएको पनि19 बर्ष भयो भाग्यमा भय अबस्यहोला नभए एकअर्कालाई हेरि चित्त बुझाउने।
@anjilalama2660
@anjilalama2660 2 жыл бұрын
Hjr ko kura sarai MN chhoyo
@bijayathing2484
@bijayathing2484 2 жыл бұрын
काब्रेको कुन्साङ लामा बैनी सङ्ग कन्ट्याक गर्नुहोस सर उहाँ बैनीले 95% को उपचार राम्रो गर्नु हुन्छ अरे भन्ने सुनेको छु ।कतै भै हल्छ कि ।उहाले फ्री मा उपचार गर्नु हुन्छ।
@lmilantamangsindhupalchok1719
@lmilantamangsindhupalchok1719 2 жыл бұрын
@@bijayathing2484 कभ्रे जो दिदी को cantrek milai dinuna milxa vani
@anjilalama2660
@anjilalama2660 2 жыл бұрын
Hjr ko chadai bacha hos God bless
@sherraskotimagar6966
@sherraskotimagar6966 2 жыл бұрын
जाेडि राम्राे छ सधै राम्राे हाेस भगवान प्रति आस्था गर्नुश अबस्ये हुन्छ हाम्राे पनि ध्येरै समये पछि भाकाे थियाे सधै खुशिरहनु हाे खुसि देख्न पराेस धन्येबाद
@AmarAmar-pp8qq
@AmarAmar-pp8qq 2 жыл бұрын
Kati ramri ho xhettri ni जस्तो पनि देखिनु हुन्न मंगोलियन जस्तो देखिनु हुन्छ
@dhurbaraj6613
@dhurbaraj6613 2 жыл бұрын
Ramro xa hajurko bolo bachan good sis
@lamashivani3805
@lamashivani3805 2 жыл бұрын
God bless both of u.tack care👏🙏👨‍👩‍👧
@chandrasen1189
@chandrasen1189 2 жыл бұрын
हाम्रो दंगाल ली चेली लाई सम्मान गर्द छू है मीडिया संचालक सुजल घरटी मगर लाई सम्मान गर्द छू
@SunilKumar-uq9ud
@SunilKumar-uq9ud 2 жыл бұрын
धैरै रामो जोड़ी रहेछ
@ourchannel1123
@ourchannel1123 2 жыл бұрын
सुजल जि कन्टेन हरु राम्रो राम्रो लिनु हुनुन्छ अडेटिङ भयेन बिच बिच मा आबाज हराउछ
@kamaladevi5625
@kamaladevi5625 2 жыл бұрын
दिदिको हर इच्छा चाहना भगवानले पुरा गरिदिउन यही नै मेरो भगवान संग प्राथना छ। ।
@fadindraale4974
@fadindraale4974 2 жыл бұрын
Dhelo hos xora nai hos bunu ko
@user-sk3mj8zq2g
@user-sk3mj8zq2g 2 жыл бұрын
हजुरको कुरा सुन्दा धेरै आनन्द आयो आफु संग जे छ तेसैमा रमाउनु पर्दो रहेछ के गर्नु
@senior_manglion5745
@senior_manglion5745 2 жыл бұрын
Sarai ramro jodi. From dang
@bhimgharti1557
@bhimgharti1557 2 жыл бұрын
भगवान ले हजुरको कुरा सुन्नहुने छ अनि चाडै हजुर आमा बनेको देख्न पाउँ यही छ मेरो कामना
@bhaktalimbu2682
@bhaktalimbu2682 2 жыл бұрын
त्यस्तो दुखी नहुनु बहिनी ढिलो चाँडो हुन्छ अवस्य हुन्छ l समयलाई पर्खिनु पर्छ l सदैव खुसिरहनु बहिनीको लागि हामी पनि भगवान संग प्रार्थना गरिरहेको छूम
@gayankarki9713
@gayankarki9713 2 жыл бұрын
चिन्ता न गर्नु बैनी धिलो चाडो हजुर हरुलाई बच्चा होउस भगवानको लिला धेर छ, अन्धेर छईन
@tikaramkhanal760
@tikaramkhanal760 2 жыл бұрын
हार खानुहुदैन बैनी एक दिन अबस्य तिम्रो मनोकामना पुराहुन्छ्📣🙏🙏🙏समय नआउन्जेल केहिहुदैन्बैनी समय आएपछी केहिले रोक्दैन्🙏🙏🙏
@bikashmoktan2259
@bikashmoktan2259 2 жыл бұрын
Chinta nagarnus baini abasye tapai lai vagawanle khusi dinu hunex 1ta xora dinu hunex no tens dhaire garnus mero pani dherai dherai aashirbad x tapai lai👍Weiss
@lnmgr4875
@lnmgr4875 2 жыл бұрын
Akdam ramro bichar bainiko
@danbahadurgm9741
@danbahadurgm9741 2 жыл бұрын
राम्रो छ नानि
@jivaneksamjhautajivaneksam1999
@jivaneksamjhautajivaneksam1999 2 жыл бұрын
Absolutely beautiful 🌹 hjur
@manumagar2580
@manumagar2580 2 жыл бұрын
येति धेरै चिन्ता नलिनु हजुर को बच्चा अवस्य हुन्छ समय को खेल हो समय लाइ पर्खिनुस हजुर सोचेको सम्झेको पुरा हुनेछ्🙏🌹
@newvip3062
@newvip3062 2 жыл бұрын
God bless you vaghwan ko kirpale Awasei hosh bacha -
@umalimbu8069
@umalimbu8069 2 жыл бұрын
भगुनले चाटै हजुरहरुको परिवार पूरा गरिदिउन योहि कामना गरछु भगुन सग🙏🙏❤️❤️
@diladhakari8836
@diladhakari8836 2 жыл бұрын
pativara mata ko ma janudarsan garnu 100 \, hunxa
@user-xd8lu3tt3s
@user-xd8lu3tt3s 2 жыл бұрын
ल धेरै राम्रो छ नआत्तिनुस् हुन्छ बच्चा
@tarabirdangi933
@tarabirdangi933 2 жыл бұрын
झापामा छ हस्पिटल sister मन मोहोन हस्पिटल मेरो साथीको पनि 6year पछी अहिले भाको छ
@suvatrathapa7357
@suvatrathapa7357 2 жыл бұрын
फेसत मगर जस्तै छ कसरी क्षत्री भनेको जेहोस बुढा मगर भयसी जिउडाल फेस सबै मगर्नी भयछ ठिकछ 👌👌👌👌🤚🤚🤚
@dhurbaraj6613
@dhurbaraj6613 2 жыл бұрын
Ramro bichar xa nice jodi hajurharuko
@hemrajkumal4144
@hemrajkumal4144 2 жыл бұрын
यहि सबै को राम्रो टिप्पनी ले हजुरलाई आशिष् लागोस र बचचा बसोस र आमा बन्न पाउनुहोस्😍
@kumarasapkota5611
@kumarasapkota5611 2 жыл бұрын
Hajur bahini ko aasaaaa god blessed god haal saudibaat
@dhanthapa6355
@dhanthapa6355 2 жыл бұрын
छितै सुजल जि एम सरले नोरानमा यसैगरी अन्तरबार्ता लिएको हेरनपाउ🙏🙏
@ubjanbudha7626
@ubjanbudha7626 2 жыл бұрын
सारै राम्राे जाेडि
@pabitragurung3481
@pabitragurung3481 2 жыл бұрын
हुन्छ नानु नरूनु हाम्रो यता बिभा भाको 16 वर्ष पछि पनि बच्चा भाको छ
@krishnathakuri5558
@krishnathakuri5558 2 жыл бұрын
Good bahini
@gbkhadkachhetri411
@gbkhadkachhetri411 2 жыл бұрын
हे भफवान यो जोडिलाइ छिट्टै एउटा बच्चा देउ। मेरो पनि आखाबाट आँसु आयो।
@sagaracharya939
@sagaracharya939 2 жыл бұрын
मातामन्कामना आरोग्य किल्निक कोल्पुर बुटवाल लगायत विभिन्न ठाउम छ तेहा गयर बुज्नु दिदी धेरै राम्रो डक्टर हुनुहुन्छ एक चोटि सम्पर्क गर्नु होला।
@birendrasahi6446
@birendrasahi6446 2 жыл бұрын
भगवान् संग यही प्रथना गर्दछु कि उहाँको कोखमा छिट्टै बच्चा बसोस
@gurungchandra3020
@gurungchandra3020 2 жыл бұрын
नानि हजुकाे काेख खुल्छ नरुनुस खुशि हुनुस
@krisuntnlwarai3130
@krisuntnlwarai3130 2 жыл бұрын
अबस्य पनि हुन्छ बुनु don't worry
@susmitagiri7874
@susmitagiri7874 2 жыл бұрын
छिटै सन्तान होस भनि भगवान सित प्रथाना गर्नेछु सिस इसोर माथि भरोसा राख्नु मेरै कथार बेथाले भरियको जिबन रयछहै
@ArjunKumar-oe3un
@ArjunKumar-oe3un 2 жыл бұрын
Super👌
@hemrajkawor6755
@hemrajkawor6755 2 жыл бұрын
Lala bahini ko socheko sabai pugosh Ani Alik ramro thauma upachar garnusni hunxa hola bachha. Delhi tira dekhaunusta. Me also frm dang
@krishnabahadurghising6600
@krishnabahadurghising6600 2 жыл бұрын
अोम माने पेमा हुङ हे क‍ोन्ज्यो सोम य‍ो बैनिलाइ बच्चा दिन‍ोश काती खुसि हुन्छ ह‍ोला भगवन
@nightyoutubechannel9032
@nightyoutubechannel9032 2 жыл бұрын
हजुर को बच्चा भको छैन भने हलेसि भन्ने ठाउमा जानुस अबसे हुनेछ🙏🙏 झोर्ले
@umeshdhimal1143
@umeshdhimal1143 2 жыл бұрын
Hjrko xito nani hus dd mero manko mankamanako darshan xito hus vaguwan sag parthana xa dd 🙏🙏🙏🙏🙏💕💕🌷🌷🌹🌹
@kalpanapun8987
@kalpanapun8987 2 жыл бұрын
👍👍👍👌👌👌👌👌
@sujitashrestha1458
@sujitashrestha1458 2 жыл бұрын
God bless you 🙏❤️
@basnetsunil9458
@basnetsunil9458 2 жыл бұрын
Di purano din yaad Malai tw miss u alot ❤️❤️
@susmitatamang3314
@susmitatamang3314 2 жыл бұрын
Sahi vanu vayo sis
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
जिन्दगी एक शुन्दर सपनाहो जसमा जिउने चाहाना हुनुपर्छ जिवनमा दुख सुख आउँछ जान्छ मुस्कुराउने बानि हुनु पर्छ ।। आफ्नो भाग्यमा नभयसि के लाग्छर अब बाकि दिन हरु बुडा बुडिले एक अर्काको मुख हेरेर भय पनि आफ्नो भविस्य अगाडि बढाउनु होला धन्याबाद🙏
@brikgurung4674
@brikgurung4674 2 жыл бұрын
hajurko jodi ek damai ramro rahexa pita parmesorko varosa garnu abasya hunxa hajurko bachcha
@parbinrai3624
@parbinrai3624 2 жыл бұрын
baini jwai ko absya hunxa arko barsa vanja ya vanji ko Saath interview herna paainxa god always bless you
@dhurbaraj6613
@dhurbaraj6613 2 жыл бұрын
Good jodi sadhai miler basnu hola
@rohitjhedi7527
@rohitjhedi7527 2 жыл бұрын
Santan vaiskyoo hjr ko mam ji.... Dhukkaa Bishwas garnu...
@maitahangmasubba7068
@maitahangmasubba7068 2 жыл бұрын
Timro ra mero same story bahini mo poni bibaha gareko 12yrs vayo vadaini ko kura poni same orka ko Nani siharera nohuney raixa dukha lagxa ni
@thamanmagar2602
@thamanmagar2602 2 жыл бұрын
Khusi vaneko bachale mtr hoin dui Sarir khus vaye pukx
@BikramAleMagar
@BikramAleMagar 2 жыл бұрын
हाम्रो मा यउता लामा बाजे हुनु हुन्छ । उहाँ ले गरेको काम पुग्ने गरेको सुनेको र देखेको छु
@samirraisamirrai9382
@samirraisamirrai9382 Жыл бұрын
Om namah shivay 🙏🙏🙏 bhagwan mathi bharosa raknu hos baini
@premrai4463
@premrai4463 2 жыл бұрын
Best of luck
@ourchannel1123
@ourchannel1123 2 жыл бұрын
god blessed you🙏
@kalpanakarki3812
@kalpanakarki3812 2 жыл бұрын
पिर नगर्नु दिदी यहिले विभिन्न टेयस्टु बेबि लगाए विभिन्न प्रयाेग बाट पनि बच्चा जन्माउन सकिन्छ ।मेरो दिदिकाे पनि 18 बर्ष पछि भएको छ।पिर नगर्नु यस्तै हाे हामी छाेरिकाे कर्म
@helanhensel-.2265
@helanhensel-.2265 2 жыл бұрын
भक्कल गर्नु पर्यो चिउराडी देउता सम्झेर १ बर्ष भित्र हुन्छ । तर छोरा हुन्छ । सुद्द मन सम्छेर भक्कल र भय पछि देउता पुज्न जानू पर्छ न भय पुज्नु पर्दैन । चिउराडी देउता सम्झेर भक्कल गर्नुस । ६ महिना मा गुड निउज आउँछ ।शक्ति देखाउ देउता
@nirmalanittubk7141
@nirmalanittubk7141 2 жыл бұрын
सिस् अहिलेको समयमा याे समस्या बढ्दाे छ हाम्रो पनि सेम त्यस्तै समस्या छ तर टेन्सन नगर्नु एक दिन न एकदिन हाम्रो पुकार पनि सुन्नुहाेला नि भगवानले
@sitamalla8452
@sitamalla8452 2 жыл бұрын
याे कहानि छिटो राम्रो बच्चा हाे हे भगवान 💕
@rekhbahadur169
@rekhbahadur169 2 жыл бұрын
सहि हो हजुर यो सबै ईश्वरको योजना । उहाँको आशिर्वाद हामीले लिने हो ,मेरो दाजु भाउजू पनि बिहे भएको 30 बर्ष भयो हजुर यसैगरी रमाइलो मै दिन हरु बिटाइ रहनु भएको छ,तर मलाइ त लाग्छ कसैलाइ पनि यस्तो बिपत्ती आइ नपरोस भन्छु भगवान सङ्ग ,हुन त सन्तान को रहर कस्लाइ पो नहुदो हो र,
@binitagurung5850
@binitagurung5850 2 жыл бұрын
बिहे नाइ गर्नु पर्छ र सन्तन भए न भनि मेरो पनि बिहे भको 9years भयो फेरि नि खुसी छु
@KRISHKUMAR0099
@KRISHKUMAR0099 2 жыл бұрын
💑
@racelama1595
@racelama1595 2 жыл бұрын
Didi ko dukha dikhera derai man royo mero akadinma akadin ta pai huxa didi dukha na manu
@chandersarangkoti3729
@chandersarangkoti3729 2 жыл бұрын
Mero vaiiko pni bachcha nhuda AK dktarni sgnga ilaz gresi 2 bchcha vyo m indiymaxu ya ayera ilaz grna chahanunxa vani aunu m hspital smma laijanxu chahema
@binayneupane1312
@binayneupane1312 2 жыл бұрын
धेरै राम्रो जोडि हजुर हरुको छिट्टै सन्तान होस्🙏
@nishabhandariratoki7457
@nishabhandariratoki7457 2 жыл бұрын
hunxa didi tensan nagarnu
@chirangb3569
@chirangb3569 2 жыл бұрын
मनलाई धेरै बलियो बनाएर अगाडि बढ्नुहोला बच्चा हुन्छ मैले धेरैको देखेको छु बिहे गरेको १०/१५ वर्ष पछि बच्चा जन्मेको जोडीहरु धेरै छन्। मेरो माम्मिले मलाई भन्नु भएको बाबा मम्मीले बिहे गरेको १० वर्ष पछि म जन्मिएको थिए रे त्यो भन्दा पहिला मेरो मम्मी बच्चा नहुँदा धेरै रुनु हुन्थ्यो रे म जन्मी सके पछि धेरै खुसी हुनुभएको थियो रे मलाई मम्मीले सुनाउनु भएको अहिले हामी चार भाइ एक बहिनी छौ।त्यसैले तपाईंको पनि अवस्य बच्चा हुन्छ चिन्ता नलिनु होला।तपाईहरुको जोडीलाई कसैको आँखा नलागोस् 🙏💘♥️💞
@gokulkhadka2595
@gokulkhadka2595 2 жыл бұрын
बैनी धैरे गर्नु पर्छ।कसै को छिटो त कसै को ढिलो हुने हो।इन्केस भयेना भने पनि दुखी हुने होइना।बच्चा हुने हरु पनि दुखी छन।कति छोरा छोरी ले आफ्ना बाउ आमा लाई सडक मा लगेरा छोडे का छन।तेस्ता दुख्दाई घट्ना देख्दा त बच्चा भयेरा पो के गर्ने र केही समये पर्खिनु पर्छ।अनि धेरै मान्छे ले बच्चा काख लिये का पनि छन।
@nabinagurung8870
@nabinagurung8870 2 жыл бұрын
God bless you hjr
@prakashomchaudhary1094
@prakashomchaudhary1094 2 жыл бұрын
सन्तान नहुदाको पीडा बेग्लै हुदो रहेछ ।अब सन्तान अबस्य हुन्छ।
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
बच्चा ढीलो चाडोहुन सक्छ। धेरै पीर मानु हुन तर एक चोटी डक्टरसग देखाउनु बुडा बुडीमा कोसग कमजोरी छ। डक्टर संग फ़ॉलोअप गरनु।
@developmentthapa
@developmentthapa 2 жыл бұрын
Baby bhayena bhanera hares nakhanu hola mero pani 12 years ma bhayeko ho doctor sanga sarsallah garnu ekdin time aayec hunxa ma pani kahile hares khayena ahile 21 month's ko daughter xa I'm so happy now kosis garnu nai best ho wish you all the best..
@glideinternational9357
@glideinternational9357 2 жыл бұрын
Xittai nani babu hos hajurharuko. God bless you both u.
@brabosera4829
@brabosera4829 2 жыл бұрын
god blessed you
@2kgamer218
@2kgamer218 2 жыл бұрын
Dhae r IE ramro Jo Di x baini khau si rhanus Sabi e til hunx
@padamhiski8621
@padamhiski8621 2 жыл бұрын
Naaattinus bahini hunx mero ni bihe vako 17 years ma vako ho
@shyamthapa3462
@shyamthapa3462 2 жыл бұрын
Tention na linu mero marriage bhako 18th years paxi bhako... Twince bhako xa... Sarai ramro xa.. Hajur ko pani hunxa...
@kajibahing5175
@kajibahing5175 2 жыл бұрын
trit man garda vai halxa 22 jenaration ma
@raisarita3769
@raisarita3769 2 жыл бұрын
God bless them
@mankumal5650
@mankumal5650 2 жыл бұрын
La-la Tapai ko chhitai santan ko bass hoss Yahi x hjur lai suvakamana.
@gomthapa6646
@gomthapa6646 2 жыл бұрын
God blessed you
@C23106
@C23106 2 жыл бұрын
Medical development ko jobana 6 ni aba surrogacy ko help ni lina saknu hun6.aru medium haru ni 6 ni.hamro ghar nira ko daju vauju le ni baby adopt garnu vayo ahile dheri happy hunu hun6 .concept high rakhnu hos baby vaneko afai bata janmanu par6 vanne hoina.
@arjunsunari1801
@arjunsunari1801 2 жыл бұрын
Wow Dami
@liluthapamagar5887
@liluthapamagar5887 2 жыл бұрын
बच्चा जन्मिनै पर्छ भन्ने छैन नि के बिहे भनेको बच्चा जन्माउने मेसिन किनेर लिएको जस्तो हैन नि ।
@radhaghaley9990
@radhaghaley9990 2 жыл бұрын
Sis god blessed you nani ko jasto duniyama dherai chhan tho dinlai porkhanu porchh Aafanu karma gardha Suddha hunuprachha Aafnu Vhabi Santan ko nimitta Dhiriya gara yo purkhale Vaneko pukchha ok sis Malay ponita chha Vanja Vnjiko Mukh herna hunchha
@srijanapaudel6365
@srijanapaudel6365 2 жыл бұрын
काठमाडौं मा Drभोला रीजाल लाई भेट्नु न एक पटक
@anilthapa1640
@anilthapa1640 2 жыл бұрын
don't worry hai hjur yastai ho jibanma harek pida du.kh su.kha t ainai rahanx
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 6 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН