अदालतले सिरोहियालाई निर्दोष सबित गर्छ होला : हरिवंश आचार्य | Kantipur Samachar

  Рет қаралды 12,290

Kantipur TV HD

Kantipur TV HD

26 күн бұрын

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 209
@rohitacharya6499
@rohitacharya6499 24 күн бұрын
हरिवंश आचार्य जस्तो बौद्धिक ब्यक्तित्वबाट यस्तो अभिव्यक्ति आउनु निराशाजनक छ। यो देशमा नेपाल को हितमा सोच्ने मान्छे भनेको रवि र बालेन मात्र रहेछन अरु त सब आफ्नो दुनो सोझयाउने मात्र रहेछन । कठै मेरो देश
@rajendramaha5137
@rajendramaha5137 23 күн бұрын
Yasko ni kam xaen
@BethKim-uj3he
@BethKim-uj3he 23 күн бұрын
What??? unexpected .. Kantipur paaji ko saath
@laynesims8724
@laynesims8724 23 күн бұрын
Pagal jhole raixa yo hari pani
@MrOfficer-hl8sd
@MrOfficer-hl8sd 23 күн бұрын
सबै कलाकारलाई बोलाएर, कैलाश को पक्षमा बोल्दिन अनुरोध गरेको जस्तो लाग्यो
@DilliramBhandari1992
@DilliramBhandari1992 22 күн бұрын
Balen ramro rabi sahakari Thag hatyaro
@gobindabhusal3000
@gobindabhusal3000 24 күн бұрын
आज आएर याे मान्छे ठिक लाग्न छाेड्याे है😊
@BethKim-uj3he
@BethKim-uj3he 23 күн бұрын
Me too.😥
@Dipeshgiri7
@Dipeshgiri7 22 күн бұрын
Teita haribansha Mann Parna chhadyo.
@myideamyoption.7646
@myideamyoption.7646 24 күн бұрын
धोतिले उहालाई राम्रै सग भ्रममा राख्न सफल भएको रहेछ । कस्ता कस्तालाई त under मा राखेको चतुरेले वहालाई पनि राख्नु कुन ठूलो कुरो भयो र । चर्चित कलाकारको तुरूफ फ्यालो कान्तिपुर ले , बुझो नेपाली हो ।
@Mkhimburai4285
@Mkhimburai4285 24 күн бұрын
यो पनि सिरोहियाको झोले रहेछ ! सिरोहियाको नागरिकता बारे थाह नहुने झोलेले के भनेको हो यो। झोलेहरुले गर्दा नै सोझा जनताले दुख पाई रहेकोछ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 24 күн бұрын
Thokka Rabi Dalal ko jhole ho Sahi Lai van aadaho
@sandeepmahat4748
@sandeepmahat4748 23 күн бұрын
Give some respect to the great actor, sabai lai jhole vanne timi haru pani jhole ta vayeu ni..chakadi baaz prabidi na dekhau..bolne swotantrata sabai lai xa...
@BethKim-uj3he
@BethKim-uj3he 23 күн бұрын
Yes ....🤔
@sanukrishna4972
@sanukrishna4972 24 күн бұрын
यो पनि भारतीय धोती नै रहेछ्😡😡
@hpnp9996
@hpnp9996 24 күн бұрын
मह जोडी, तपाईहरु नेपालको अदारनिय ब्यक्तितो र गहना हुनु हुन्छ, नागरिकता किर्ते गर्ने जस्तो फौजदारी मुद्धा लागेका नायिके देखि टाढा नै बस्नु होस् बिन्ति छ |
@KrishnaKarki-ku8vm
@KrishnaKarki-ku8vm 24 күн бұрын
मान्छेको असलि रुप अाउदै छ है साथिहो
@KiroGurung
@KiroGurung 21 күн бұрын
आज बाट मैले हरि वंश आचार्य ज्युलाई दिने आदर ईज्जात चाहि हुने छैन यस्तो देश द्रोही अभिव्यक्ति दिन्छन भने!
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 24 күн бұрын
खेद ब्यक्त गर्दछु तपाईं प्रति हरिबङ्स ज्यु।गलत लाई गलत भन्न सिक्नुस।स प्रमाण 2/3 वटा नागरिकतावाला ले किन सफाई पाउने?
@BethKim-uj3he
@BethKim-uj3he 23 күн бұрын
Hari bansa ...hate speech...
@sarijanbudha6070
@sarijanbudha6070 24 күн бұрын
आज आएर याे कलाकार कलंक झाेले देखे कानुन सबैलाइ बराबर हुन्छ तिम्रा दिन गए अब युवा जागे
@bharatthapa5283
@bharatthapa5283 24 күн бұрын
तपाई राष्ट्रको कलाकार हो न्यायाधीश होईना ! तपाईको बोलिले तपाईं पनि कैलाश को भक्ता हुनुहुदो रैछ भनी संकेत गर्दाछ!
@user-jz5wu3vk7o
@user-jz5wu3vk7o 20 күн бұрын
ekdam sahi vanno vo
@gokarnachaulagain6102
@gokarnachaulagain6102 23 күн бұрын
आजबाट यो हरिवंश लाई बाइबाइ गरौ। यस्ता त छन नेपालका कलाकार भनौदा हरिवंश होइन नेपालको कन्स रहेछ यो यसले पनि कान्तिपु को जुठो खायको रहेछ।।।
@kisansunar6320
@kisansunar6320 22 күн бұрын
कलाकार देशको गहना हुन भनिन्थ्यो आज छ्ल्ङ्ग भयो पैसा बिक्दै छ्न लाझ मर्नु
@RameshThapa-zu9tc
@RameshThapa-zu9tc 23 күн бұрын
नेतालाई गालि गर्ने गतिलाे नेता भएन भन्ने चै यिनिहरुकाे नाटक मात्र रहेछ। कैलास सिराेहिया जस्ताेकाे बचाउ गर्नु भनेकाे देश र कानुनकाे बिरुद्धमा लाग्नु हाे।
@begood218
@begood218 24 күн бұрын
कान्तिपुर होईन किर्तेपुर हो- नागरिकता किर्ते, समाचार किर्ते..,,,
@slapstudio8985
@slapstudio8985 24 күн бұрын
Thik lagena poisa ma bikeko ho
@sankbht
@sankbht 24 күн бұрын
J hoss sabai fatah haru nangine bhaye
@asoksanzel
@asoksanzel 23 күн бұрын
कान्तिपुरलाई गुण फर्काएछन्।
@jamesbond1023
@jamesbond1023 21 күн бұрын
गलत समयमा सही बोल्नुको कुनै अर्थ राख्दैन शिवाय गाली खानु बाहेक।
@Horse-lover12
@Horse-lover12 24 күн бұрын
Yo. Pani. Kailash. Ko. Sath. Ma. Xa. Desh. K bana ko. Cha. To her. Mug
@its.me.rajkumar
@its.me.rajkumar 23 күн бұрын
आदरणीय हरिबन्स ज्यु कांग्रेसको ईशारामा कान्तिपुरले लगातार झुटा खेदजनक समाचार हाल्दा तपाई कहाँ हुनुहुन्थ्यो ??
@santubhujel383
@santubhujel383 22 күн бұрын
मालिक भनेको मालिका नै हो सिरोहिया को नुन पानि ले सिंचित मह !
@shobhachauhan9497
@shobhachauhan9497 22 күн бұрын
चामल र भुस कसरी छुटिन्छ हेरौं....
@maanu2559
@maanu2559 23 күн бұрын
पैसा कमाउन मिडिया हाउस खोल्या थियो कि देश बिकास गर्न व्यापारी नेता थर्काउदै share माग्दै हिड्छ्न हो पत्रकारले
@gokarnachaulagain6102
@gokarnachaulagain6102 23 күн бұрын
जे गर्छ अदालत ले गर्छ भन्ने ठाउमा छुट्छ होला रिया हुन्छ होला भन्नू चाकडी गरेको होइनर।।।
@mandevdanuwar
@mandevdanuwar 23 күн бұрын
के बोलेको यो? यत्रो प्रमाण आंखाको अगाडी देख्दा पनि हाम्रा बौद्धिक मानिएका हस्तिको हालत कठै, जानुहोस आफ्नो दुनो अझै राम्रोसङ सोझ्यानुहोस ।
@prakashrasaili8784
@prakashrasaili8784 23 күн бұрын
यो मान्छे पनि राम्रो रहेनछ उहीँ खेतको मुला रहेछ सबै ले चिनी रखौ मान्छे लाइ
@ikshalawati8317
@ikshalawati8317 22 күн бұрын
Desh ko mahan kalkar ko halat yesto x????
@user-bz3rm7si6w
@user-bz3rm7si6w 23 күн бұрын
यिनीहरूलाई देवता जस्तो मान्थे तर मैले यिनीहरू ठिक मान्छे हैन।कुनै कुनै काण्डमा यिनीहरू पनि सामेल छन।
@kirannakarmi1149
@kirannakarmi1149 23 күн бұрын
कहिलेकाहीं चूप लागेको राम्रो
@Jiyagannu
@Jiyagannu 24 күн бұрын
पैसा दिदै बोल्न लगाउने रैछ कान्तिओउरेले
@khanalbhupendra9919
@khanalbhupendra9919 24 күн бұрын
सिधै मिलाई मिलाई बोले जस्तो छ,
@kajipantajr
@kajipantajr 24 күн бұрын
Yo pani thik lagna chodyoo
@Yubaraj417
@Yubaraj417 23 күн бұрын
भष्टचारि काे साथ दिनु तपाईंको ठुलाे गल्ति हाे
@rohitmuktan1571
@rohitmuktan1571 24 күн бұрын
हिजो कान्तिपुरले पैसा लिँदै समाचार बनाउँथ्यो अहिले पैसा दिँदै बोलाउँदै गरेको छ लाज मर्दो😡🤣
@user-hg2fc7mo5j
@user-hg2fc7mo5j 23 күн бұрын
कैलास सिरोहिया ले बनाएको हास्यकलाकार्😁
@deepakrijal2551
@deepakrijal2551 23 күн бұрын
नेपाली जनताको सम्मानलाई सिराेहियाकाे पाउमा चढाउनु पर्ने के अावश्यकता थियाे तपाईहरुलाई?नागरिकता किर्ते सम्बन्धमा अनुसन्धान गरिएको कुरालाई कसरी बङ्ग्याउन सकेकाे हाेला?देशभक्ति भनेकाे सिनेमाकाे बिषय मात्र रहेछ।अाफुले अादर्श मानेकाे व्यक्ति यसरी गिरेकाे देख्दा मन मुटु नै छिया छिया भएको छ।विश्वासमा ठुलाे अाघात परेकाे छ।
@Hansam682
@Hansam682 23 күн бұрын
हार्दिक श्रद्धाञ्जली कान्तिपुर टिबि
@MrOfficer-hl8sd
@MrOfficer-hl8sd 23 күн бұрын
सबै कलाकारलाई बोलाएर, कैलाश को पक्षमा बोल्दिन अनुरोध गरेको जस्तो लाग्यो । यति भए पछि दबाब बढ्छ भन्ने सोचेको होला
@galaxy4knepal838
@galaxy4knepal838 22 күн бұрын
जीवनको अन्तिम समयमा तपाईंलाई आफ्ना जीवनका प्राय सबै पल नेपाल एकीकरण विरोधीहरुको समर्थनमा बितेछन् भन्ने पश्चातापको आगोले नजलाओस्,हार्दिक शुभकामना दाजु 🎉🎉🎉
@neurotherapynepal
@neurotherapynepal 23 күн бұрын
अदालती प्रकृयामा रहेको बिषयमा बिभिन्न ब्यक्तिहरु डाकि विचार राख्न लाउने र विचार राख्ने दुबै गलत हुन जे गर्छ अदालतले प्रमाणको आधारमा फैसला गर्ला नि
@rrrrcc1650
@rrrrcc1650 23 күн бұрын
हरिबंशे न 1 झोले रहेछ
@tradakomar9086
@tradakomar9086 24 күн бұрын
न्यायाधीश नबना,सक्छौ भने र कानुनले दिन्छ भने मलाई पनि दुई तीन नागरिकता दिलाई देउ 🙏🙏😭😭🇳🇵
@shivabhakti980
@shivabhakti980 17 күн бұрын
कान्तिपुरमा गएर यसरी ईन्टरभिउ दिनु भनेको लज्जास्पद हो किन जानू बरु यो अदालतको फैसला भएको हुदा हेरौ अब जस्तो जे निर्णय आएनी स्विकर्नु बहेक बिकल्प छैन वहा निर्दोश प्रमाणित हुनु भयो भने छुट्नु हुन्छ होला नभए अब सबै कुरा नियायिक फैसला हो निस्पक्ष छन्बिन हुँदै छ हामीले के भन्ने यसमा होला 2 मध्य 1 निर्णय आउला भनेर ब्यालेन्स भएर बोल्ने कि सिधै छुट्छ भन्ने लौ हरिबहादुर तिमिले आफ्नो carrier मा नेपाली हास्यब्यङय मा दिएको योग्दन सबै माटोमा बिलिन भयो जय होस तिम्रो । अनि अर्को कुरा 2047 साल र 2063 सालमा सिरोहिया कस्तो ब्यक्ती हो नगरिक्ता ठिक छ् छैन कस्तो कुरा गर्छ भन्ने थाह थिएन अब सङै बसेको साथिले बीस हालेर खान दियो भने नि खाइदिने कि हरिबहदुर जि ? हेर बौदिक ब्यक्तित्व भएको ब्यक्तिले दिएको अभिब्यक्ती कति खेदजनक छ ।
@chandramagar
@chandramagar 24 күн бұрын
लाज पचेका हेर मान्य गन्य कलाकार भएर
@bibekchamling7665
@bibekchamling7665 21 күн бұрын
माहान महजोडि वाट यस्तो किसिमको श्वार्थ बाझिने किसिमको अभिब्यक्तिको अपेक्क्षा थिएन । किर्टे नागरीक्ता र प्रेष स्वतन्त्रता भिन्न विषय हो । अब के भ्रष्ट कर्मचारीलाई मुड्डा पर्दा यो सरकारी प्रशासन माथिको हमला हो भन्ने ...?
@achyutampokharel173
@achyutampokharel173 24 күн бұрын
एस्तो कुरामा कलाकार लाग्नु नभएको भए धेरै राम्रो हुन्थ्यो !
@sunilduwal4978
@sunilduwal4978 23 күн бұрын
aja bata yo "MaHa" mero list bata delete vayo
@mahendrab.c9525
@mahendrab.c9525 23 күн бұрын
पैसा पाएपछि जे पनि बोल्दिने गर्दिने काम नै कलाकार को हो।
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 24 күн бұрын
Bohari sirohiya ko Kantipur tv Kantipur news Kantipur F.m Boycott garnuparcha Nepali daju bhai ho
@sanginb.c.2928
@sanginb.c.2928 24 күн бұрын
अदालत मा गैसकेको कुरा लाई यस्तो भन्न मिल्दैन । तपाईं जस्तो मान्छे कम्ती मा neutral बिचार राख्नु नि । कि तपाईं ले पनि नुन खानु भा छ
@madhusunar5296
@madhusunar5296 24 күн бұрын
अदालतले प्रमाण आधारमा हो साबित गर्ने।।।
@nostalgic77
@nostalgic77 24 күн бұрын
Yo suhayena hari bansha ji. Na bolna vayeko vaye tapai prati ko shrada uchcha nai rahane thiyo ki.
@keshabuprety7225
@keshabuprety7225 24 күн бұрын
यो हरी बहादुर लाई पनि कान्तिपुर दैनिक प्रकाशन ले कीनेछ
@user-fm8bx5og3g
@user-fm8bx5og3g 23 күн бұрын
Sahi ho kura
@rajdhaniktm1152
@rajdhaniktm1152 23 күн бұрын
Paisa Ko Power Kati Dherai Rahichha Ta...Kalakar Pani Lutrukka....
@user-np2yv9fb8v
@user-np2yv9fb8v 20 күн бұрын
Aam janata Anti kantipur Hun
@dammkami4368
@dammkami4368 23 күн бұрын
Good luck Rabi sir
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 23 күн бұрын
कुन विषय मा पकडेको त थाह छ ? कि लहै लहै मा बोल्देको हो हरी जी
@comedyentertainvlog
@comedyentertainvlog 23 күн бұрын
इज्जत खाल्डा मा गयो आज सम्म को 🤔🤔🤔
@dilipadhikari4071
@dilipadhikari4071 24 күн бұрын
याे देशमा नबिकेका र कान्तिपुरले नकिनेका मान्छे कोही रहेनछन्। कान्तिपुरले हिजो भुमिका खेल्यो भन्दैमा उसको गल्ति माफ हुन सक्छ?
@Mahendra9384
@Mahendra9384 23 күн бұрын
सम्मान सहित माचिक्ने भन्न्न चाहान्छु धन्याबाद
@bigyan.darshan
@bigyan.darshan 24 күн бұрын
Yo title matra herera Haribansha sir lai gali nagaram na ..uhale adalat ko kura ho bhannu bhaxa ta clearly...yo kantipur le adha kura ko headline lekhya xa batho bhara
@Creation_hub13
@Creation_hub13 23 күн бұрын
कैलाशे को बचाउ गरे र बोल्ने सबै देश द्रोहि हो सब लाई समातेरघोप्टो पारेर लादि फर्किने गरि चाक मा भाटा हान सरकार
@user-sz5rc6im9l
@user-sz5rc6im9l 23 күн бұрын
Are baba समचार लेखेको भयर होइन दुई दुइटा नागरिक्ता बोकेको भर पक्राउ परेको।हो कति भन्नू
@keeritijoshi3179
@keeritijoshi3179 20 күн бұрын
नेपाली कलाकारिता क्षेत्रमा काम गर्ने नर्तकिहरुले आफ्नो साख जोगाउनु छ भने न्यायाधीश/कानुनविद बन्ने प्रयत्न नगरेकै बेश होला। कि कांग्रेसको पार्टि सदस्यता लिएर आउन आग्रह गर्दछु।
@antigravity6
@antigravity6 17 күн бұрын
Useless MaHa. They wanted and helped to remove the King. Now they re still taking money from Kantipur.
@bishnujnawali9448
@bishnujnawali9448 24 күн бұрын
किन गाली गर्छन् होला नेपाली हरु ले कुनै मान्छे संग भावनात्मक सम्बन्ध हुन्छ यति भन्दा गाली गर्न हरु नेपाली हरु कुन सम्म को छ्न भन्ने आज थाहा भयो गल्ती गरेको भए कारबाही हुन्छ हाम्रो गहना लाई गाली गरेको देख्दा दुःख लागेर आयो नेपाली हरु कहाँ सम्म हुन
@BethKim-uj3he
@BethKim-uj3he 23 күн бұрын
स्पष्ट नागरिकता किर्ते छ।
@Santoshchhetri378
@Santoshchhetri378 19 күн бұрын
बोल्दै छ नुनको सोझो आमा बेचेर कथै मेरो देश जस्लाई बझ्ने भयदेखी आदर्श मानीयो ऊसैलेआझ नक्कली नागरीक लीएर देशलाई तहसनहस बनाऊनेको पक्छेमा बोलेको सुन्दा आखीर कस्लाई बीश्वास गर्नु😢थुक्क दुईजिब्रे गोही
@jhamakadhikari3341
@jhamakadhikari3341 24 күн бұрын
Tapai jasto manxe la yesto kura garako suhaudina
@madanadhikari3075
@madanadhikari3075 24 күн бұрын
मरिस तँ पनि,,!
@dipeshraila123
@dipeshraila123 18 күн бұрын
तपाई जस्तो देशको गहनाले अदालतले निर्दोष गर्छ होला।भन्ने जस्तो कुरा गर्न मिल्छ होला त??? धेरैको कुरा सुनियो र हजुरको पनि कुरा सुनियो। बाहिरको बोली र भित्री सोच फरक पाय मैले पनि। सत्य बोल्दा मात्रै सबैको मन जित्न सकिन्छ । अब झुट नै बोल्न थालेसी त पुराना नेता र हजुरमा के फरक रह्योर।🇳🇵🇳🇵🇳🇵
@ghayal1979
@ghayal1979 5 күн бұрын
एकपटकको राम्रो कामको बदलामा 10 पटक गलती गर्न पाउनुपर्ने हो मुलाका साग?
@godnpgamer1249
@godnpgamer1249 23 күн бұрын
Maha jodi lai Deu sabda ma machiney vanxu ..
@parashuramadhikari7688
@parashuramadhikari7688 18 күн бұрын
यो हरिबंश आचार्य पनि माडेको छत्रछायामा हुर्केको रहेछ । चाकडी को पनि हद हुन्छ नि
@user-pv8bb8jv9r
@user-pv8bb8jv9r 21 күн бұрын
आफ्नो खुट्टामा आफै ले बन्चरो हाने हरि दाई जस्तो ब्यक्तिले यस्तो बिसएमा पर्तिकृया दिनुनै आफ्नो इजत दाउमा चडाउनु हो तर ज बोले गल्ति बोले 🖕🖕🖕🖕🖕🖕👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿
@rajanhumagai
@rajanhumagai 23 күн бұрын
Jandachhas badi haribangse
@bikashupadhayay226
@bikashupadhayay226 24 күн бұрын
❤❤
@BikashShrestha-ep3th
@BikashShrestha-ep3th 24 күн бұрын
tapai haru jasto manxe yesto barema nabolnu nai thik
@sagarneupane1954
@sagarneupane1954 24 күн бұрын
कैलाश सिरोहिया किर्ते नागरिकता मुद्दामा पक्राउ परेका हुन, समाचार लेखेका वा लेखाएका आधारमा पक्राउ गरिएको हैन ।नागरिकता किर्ते जस्तो संवेदनशील मुद्दा र प्रेस स्वतन्त्रता एउटै मुद्दा होइन । रबिको नागरिकतामा त्रुटि हुँदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर सर्वबिदितै छ। सिरोहिया को पक्राउ प्रकरण प्रेस स्वतन्त्रता विरुद्धको मुद्दा बनाएर राजनितिकरण गर्नु हाँस्यास्पद र लोकतन्त्रको उपहास हो। हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो चेतना भया!
@BethKim-uj3he
@BethKim-uj3he 23 күн бұрын
१००% सहि कुरा
@kinarasapkota3259
@kinarasapkota3259 24 күн бұрын
Desh bigareko yestaile ho
@digugluli5658
@digugluli5658 21 күн бұрын
Respectfully, actors should stick to acting and opinion highlights in this context should be given to appropriate people who have the actual expertise in this subject matter. Huna ta kantipur le afno ra afno malikko kando bachauna j ni garcha.
@capitalmedia77
@capitalmedia77 24 күн бұрын
laaz pacheka kalakar
@RamShresthaShrestha
@RamShresthaShrestha 23 күн бұрын
यो पनि काम छैन चोर कान्तिपुर
@upendrakhanal5316
@upendrakhanal5316 20 күн бұрын
Power of money
@bipinpoudel9971
@bipinpoudel9971 23 күн бұрын
कैलाश को दास रैछ यो पनि
@hotmetal_6917
@hotmetal_6917 20 күн бұрын
Tyo bela ma help garo kantipur lay tara aaja tyo dalal ra agent vako satya ho
@MadhavKhulal
@MadhavKhulal 23 күн бұрын
Achama ko kura ra socha haina k lokatanatra ko lagi lade ko bhadaima gpt grana milacha yo siraya Nepal ko dhamira ho good job nepal sarkhar
@bhimg.c1366
@bhimg.c1366 24 күн бұрын
यो नि झोले रहेछ
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 24 күн бұрын
त पनि सक्किस हरिबंशे भुत्रा निर्दोश
@user-le9ye9cr6f
@user-le9ye9cr6f 24 күн бұрын
Hello Kantipur! you guys are only bringing the people & public figures who are speaking for kantipur & Kailash Shirohiya??? Please we have seen & know there are lots of public figures, political figures and general public who are very much with & for the support of the decisions made by home ministry and support for district court arrest warrent! If you want us general public still to have trust & faith in kantipur Media bring them too in the interview in screen without being biased. And please dont feed the public what you want & like, let them see & hear what they want!
@MarkTony-dq4lx
@MarkTony-dq4lx 23 күн бұрын
Hari Bamsha Bata yasto bujhai gariyako thyena press ko kura kaha xa yaha ...Mudda k ho tha nai na vayako jasto gari bolxan ta...
@santoshpantha6031
@santoshpantha6031 23 күн бұрын
Aaja aayara iniharuko pani mukundo khulyo
@jamesbond1023
@jamesbond1023 21 күн бұрын
हरिवंश लाई राम्रो संग थाहा छ, यो अन्तरवार्ता तत्कालिन अवस्थामा सर्वसाधारण जनतालाई दिग्भ्रमित (manipulate) गर्नलाई लिएको हो भनेर । यसमा सरिक हुनु भनेको आरोपीको पक्षमा वकालत गर्नु नै हो । यिनीहरुको बाैद्धिक क्षमता प्रस्ट भयो।
@boharadambar
@boharadambar 20 күн бұрын
कति अतेचार गरेको के कान्तिपुर ले देवता जस्तो मान्छे लाई किन मुचे को इस्मा यो भिडियो पकै काटेर हाले को हुनु पर्छ सकिन्छौ यार यसरी हरी दाई रा मदन दाई आज सम्मान कसै को पक्षमा मा बोल्दैनन्
@dipenpaneru4455
@dipenpaneru4455 21 күн бұрын
Yo desh drohi kailas lai support na garnu hola hari bangsa sir 🙏
@harimukhiya3716
@harimukhiya3716 24 күн бұрын
यो पुराना नेता र पुरना कलाकार कला मात्रै होइन कालो कार हुन्छन भन्ने आज देखियो 😂😂😂
@user-ut6zx3yu2w
@user-ut6zx3yu2w 19 күн бұрын
मह जाेडिले कहिल्यै पनि देश बाचाउ गरेर बाेलेकाे सुनेकाे छैन
@Horse-lover12
@Horse-lover12 24 күн бұрын
100. Dera. Bolna. Lako. Kantipur le. Yo. Budo. Pani. Ustai. Raixa. Mug. Khate. Asto. Manxe. Le. Garera. Nepal. Aghi. Na. Bade. Ko. Ho k
@Manish-oo9mp
@Manish-oo9mp 24 күн бұрын
LAG LAGYO KURA SUNRRA😢
FOOTBALL WITH PLAY BUTTONS ▶️❤️ #roadto100million
00:20
Celine Dept
Рет қаралды 21 МЛН
PINK STEERING STEERING CAR
00:31
Levsob
Рет қаралды 19 МЛН
Универ. 10 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:04:59
Комедии 2023
Рет қаралды 851 М.
$10,000 Every Day You Survive In The Wilderness
26:44
MrBeast
Рет қаралды 132 МЛН
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
The Nepali Comment
Рет қаралды 396 М.
Rahul Gandhi Kerala: Rahul Gandhi Engages with Public in Malappuram, Kerala
55:15
FOOTBALL WITH PLAY BUTTONS ▶️❤️ #roadto100million
00:20
Celine Dept
Рет қаралды 21 МЛН