घरमा यि ७ बृक्ष छन भने सुख आउंछ आउंछ /गमलामा भयपनी रोप्नुस है/lucky Plant VASTU

  Рет қаралды 71,522

AD Bhandari

AD Bhandari

10 ай бұрын

घरमा यि ७ बृक्ष छन भने सुख आउंछ आउंछ /गमलामा भयपनी रोप्नुस है/lucky Plant VASTU
तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
public speaker -AD Bhandari Arjun Raj
Camera/Edit - Sima Bhusal
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel Tiktok मा upload गरेको पाईयमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 35
@InduDumjan
@InduDumjan 28 күн бұрын
Jaya hos guruji
@balirajrai1268
@balirajrai1268 3 күн бұрын
ॐ नम शिवाय हर हर महादेव, गुरु देब मैले सपनामा कुनै नौलो स्थानमा 7 दियो बाल्दै गरेको देखे के होला बताइ दिन विनम्र अनुरोध गर्द्छु।
@hiraghale6204
@hiraghale6204 10 күн бұрын
सहि हाे गुरु
@krishnabasnet2170
@krishnabasnet2170 10 ай бұрын
ॐॐॐनम लक्ष्मी माता देबी भगवति बासुदेव नारायण नमेानम गुरु जि नमस्कार छ जय 🙏🙏🙏🙏🙏🌹🌹🌷
@Bishnu-k3x
@Bishnu-k3x 6 күн бұрын
गुरु कपुर्को बोट रोप्नहुन्छकी ?
@sitaramadk5774
@sitaramadk5774 10 ай бұрын
Jai shree krishna gurudev 🙏🙏🙏🙏🙏
@romiraya216
@romiraya216 10 ай бұрын
खैं गुरु मेरो घर पुरैं फुलबारी र बोटबिरुवाले ढाकेको छ तर जहिले नि बनिसकेको काम अन्तयमा आएर बिग्रिन्छ कोरियाको भिषा र युरोपको भिषा लागिसकेको नि अन्तयमा आएर स्वास्थ्यमा समस्या देखापर्छ धामीझाँक्री चिना जोखना सबै गरिसके पनि सबैले आखिदाई मात्रै भन्छन् अब त मात्रै भाग्यमा नै छैन रहेछ भनेर सम्झिन्छु मेहेनत पुजा पाठ व्रत र तिर्थ नगरेको नि होइन किन अन्तयमा आएर समस्या देखापर्छ??😢
@DiviyaRaut
@DiviyaRaut Ай бұрын
😁😂 hora
@rameshpoudel3736
@rameshpoudel3736 Ай бұрын
दैनिक पाथीभरा माताको पूजा आराधना गर्नु सङ्कट मोचन हनुमान को मन्त्र जप गर्नु सबै ठिक हुदै जानेछ
@aadeshdangal7378
@aadeshdangal7378 27 күн бұрын
बारमासे फुल हो घन्टि फुल मैले पनि लगाको छु
@mitralimbu6876
@mitralimbu6876 Ай бұрын
नापियो मुलाङ।समृध्दि ल्याउनु छ भने कडा मिहिनेत गर्नुपर्छ।अल्छी कामचोरहरुको गफ मात्र धेरै।
@aadeshdangal7378
@aadeshdangal7378 27 күн бұрын
समि को बिरुवा कता पाउछ त गुरु
@vidyamanandhar5516
@vidyamanandhar5516 27 күн бұрын
Tulasi kausi ma ropnu huncha guru
@mayanathghimire5484
@mayanathghimire5484 28 күн бұрын
शमीकाे वृक्ष वाहेक सवै मेराे वारीमा छ र सवै हराभरा छ । तर सवै वृक्ष उत्तर-पूर्व वा इशान भन्नू हुन्छ कसरी संभव हुन्छर ? । ती सवै वृक्ष घरवारी मै छ र पनि अार्थिक,उन्नति छैन अभावले सताउनु सताछ के हाे ? क्यै वुझ्न सकिएन ।
@sasanadhikari1
@sasanadhikari1 Ай бұрын
Hjrle venerati sabiai x mero gharma radhe radhe
@cheenatamu1881
@cheenatamu1881 10 ай бұрын
Namaskar guru pati ropnu hunchha ki hudaina gamalama
@GitaGiri-jo3rw
@GitaGiri-jo3rw Ай бұрын
Jay Guruji 🙏🙏🙏🙏🙏🌺
@rajantimalsina7735
@rajantimalsina7735 10 ай бұрын
Radhe Radhe hajur
@Rohitff896
@Rohitff896 10 ай бұрын
Jay hos guruji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@pavitrasubbashrestha1880
@pavitrasubbashrestha1880 2 ай бұрын
घण्टी फूललाई विस्कस होईन Habiscus हो गुरू।
@thambdrrai1650
@thambdrrai1650 Ай бұрын
HAU HAUUU TAPARILAL TIMRO BAKBASH SUNERA SAMAYA MATRAI FOKOTIYAMA JANE RAHEXAN TAPARILAL VIKARI
@khadgakhatiwada2399
@khadgakhatiwada2399 Ай бұрын
काडा नभएको बृक्ष रोप्नु राम्रो ,मिहेनत नगरी न सुख आउँछ न समृद्धि ।
@deepikap493
@deepikap493 10 ай бұрын
Guru pani amala ki ruk amala honi
@ganeshbhattarai4325
@ganeshbhattarai4325 2 ай бұрын
भारतीय बास्तु शास्त्र र नेपालको बास्तु शास्त्रको सिदान्त एउटै हो ? कृपया प्रस्ट पारिदिनु होला ।
@chitrarai6234
@chitrarai6234 Ай бұрын
नाना हावा हावा कुरो नफलाक्नु ल महोदय !
@ganeshbhattarai4325
@ganeshbhattarai4325 2 ай бұрын
केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट घरबाट निस्कदा दाहिने र फर्कदा देब्रे रोप्नु पर्ने बताउछन भने केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट इशानमा रोप्नुपर्ने बताउछन । साथै केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर भन्दा टाडा बाहिर रोप्नु पर्ने बताउछन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन ।कुन सहि हो शास्त्र सम्मत भनिदिनु होला ।
@spsitaa
@spsitaa 10 ай бұрын
🙏🙏🙏🙏
@user-xp1sz6yf4h
@user-xp1sz6yf4h Ай бұрын
समि काे बिरुवा कस्ताे हुन्छ
@user-sq5vx5sw4l
@user-sq5vx5sw4l Ай бұрын
Original Sami India BTA magaunu parxaw nursery ma order dinus... Sami KO birauwa Indian vastu anusar Ghar KO agan ya Ghar KO chhat ma lagaunaw sakinxaw....
@user-sq5vx5sw4l
@user-sq5vx5sw4l Ай бұрын
Sami belpatra nim parijat aak kela tulsi anar hebicus aprijita Kamal brama Kamal...jasmine mugra chameli rati ki Rani .yo sabai Ghar KO lagi best plant ho
@dolrajbhattrai1628
@dolrajbhattrai1628 6 ай бұрын
हो र
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro Ай бұрын
Habiscop gudhal ghanti ful baara maase
@narbadanepal2124
@narbadanepal2124 10 ай бұрын
7
@minalothing7018
@minalothing7018 10 ай бұрын
Jaya hos guruji
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 70 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 58 МЛН
Этот парень написал картину... 😎
0:29
Глеб Рандалайнен
Рет қаралды 6 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
0:26
CRAZY GREAPA
Рет қаралды 21 МЛН
Пранк над Махачевым🥶
0:19
FERMACHI
Рет қаралды 11 МЛН
Summer shower by Secret Vlog
0:17
Secret Vlog
Рет қаралды 9 МЛН