Рет қаралды 72,648
Afnai Bhakama - आफ्नै भाकामा | Susmita Rai | Durlav Jantare | Amit Lohorung Rai | Official MV 2023
Afnai Bhakama - आफ्नै भाकामा
-----------------------------------
Audio Credits:-
Singer : Susmita Rai | Amit Lohorung Rai
Lyrics : Durlav Jantare
Music : Durlav Jantare
Arrange : Bishnu Adhikari
Recordist : Bishal Limbu
Mixing/Mastering : Sagar Sansar Rai
Record : Mahol Studio
-----------------------------------
Video Credits:-
Actor :
M.U.A :
Cinematographer : Ganga Ram Rai
Poster Arts | Color | Editor : Ganga Ram Rai
Post Production : Gaule Entertainment Media Group Pvt. Ltd
Warbrobe :
Choreographer :
Story/Concept/Direction :
शब्द
त खेल्दै हुर्केको हो, देउराली पाखैमा २
जस्ले जस्तो देख्छन मलाई उस्तै छु उस्को आखैमा
भन्नेलाइ भन्न देउ, जल्ने जल्न देउ
(म त जिउछु आफ्नै जिन्दगी) २ (हो आफ्नै भाकामा)२
--Music ------
खुट्टा तान्ने हजार छन मेरो बाटो बढ्दै गर्छ २
गन्तव्यमा पुगि छोड्छु जे पर्छ त्याहि तर्छ २
रुए पनि एक्लै रोउला, जिन्दगीको बाटैमा २
जस्ले जस्तो देख्छन मलाई उस्तैछु उस्को आखैमा
रुनेलाइ रुन देउ, हास्नेलाइ हास्न देउ
(म त जिउछु आफ्नै जिन्दगी ),२ (हो आफ्नै भाकामा)२
-- Music --------
यात्रा मेरो जिन्दगीको रोकेर रोकिदैन २
हत्केलाले चन्द्रमालाइ छेकेर छेकिदैन २
सुख दुख जे सहुला, जिन्दगीको पाटैमा २
जस्ले जस्तो देख्छन मलाइ उस्तैछु उस्को आखैमा
आउनेलाइ आउन देउ, जानेलाइ जान देउ
(म त जिउछु आफ्नै जिन्दगी)२, (हो आफ्नै भाकामा) २
कुरा काट्ने काट्दै गर्छन, खुट्टा तान्ने तान्दै गर्छन २ (B )
तर जस्ले हिम्मत गर्छ उहि अघि बढ्छ २ (B)
बोल्नेलाइ बोल्न देउ जल्नेलाइ जल्न देउ २ (B)
तिमि जिउनु आफ्नै जिन्दगि हो (आफ्नै भाकामा ) २ (B)
(आफ्नै भाकामा )२
#DurlavCreation #Susmitaraisong #Durlavjantaresong