AI को प्रयोग गरेर Photo बनाउने सजिलो तरिका || How Make Photo Using AI || Sanmate

  Рет қаралды 39,784

Sanmate

Sanmate

7 ай бұрын

AI को प्रयोग गरेर हामीले एकदमै राम्रो राम्रो फोटोहरु तयारगर्न सक्नेछौ| मैले यो भिडियोमा AI बाट फोटो बनाउने सजिलो तरिका सिकाएको छु| आशा छ यो भिडियो तपाईहरुको लागि निकै प्रभाबकारी बन्नेछ |
Microsoft Account बनाउने तरिका सिक्नुहोस |
👉link- • Microsoft Account Kasa...
मेरो Vlog च्यानललाई सुरुमा Subscribe गरेर जोडीनुहोस |
👉link- • मेरो पहिलो Vlog || Fir...
मेरा कविताहरु तथा लेखहरु सुन्न हेर्न यो च्यानलमा जोडीनुहोस |
👉link- @manoras2
यदि तपाइँ रमाइलो एप डाउनलोड गर्न चाहनुहुन्छ भने यो भिडियो हेर्नुहोस |
👉link- • Ramailo एप Download गर...
यदि तपाइकोमा Ramailo एप बिस्तारि (Slow) चल्यो वा रमाइलो एप नै चलेन भने यो भिडियो अनिवार्य हेर्नुहोस|
👉link- • रमाइलो एप Slow चल्यो ?...
यदि तपाई Ramailo एप Download गरेर आइडी बनाएर चलाउने तरिका सिक्न चाहनुहुन्छ भने यो भिडियो हेर्नुहोस|
👉link- • TikTok जस्तै नेपालि Ap...
▶️अन्य महत्वपूर्ण भिडियोरु :-
तपाई eSewa मा नयाँ खाता (Account) बनाउन र Verify गर्न चाहनुहुन्छ भने यो Link मा क्लिक गर्नुहोस |
👉link- • eSewa Account Kasari B...
लाखौको उपहार निशुल्क वा एकदमै कम शुल्कमा इसेवाबाट प्राप्तगर्न चाहनुहुन्छ भने यो Link मा क्लिक गर्नुहोस |
👉 • 'eSewa Offer' Ma Bhag ...
तपाइँ जागिरको खोजीमा हुनुहुन्छ भने यहाँ क्लिक गरेर सबै Job Vacancy हेर्नुहोस |
👉link- • Job Vacancy !
तपाई Student (विद्यार्थी) हुनुहुन्छभने तपाइले हेर्नैपर्ने महत्वपूर्ण भिडियोहरु यी हुन् |
👉link- • Special for students.
तपाई लोकसेवा तयारिगर्दै हुनुहुन्छ भने यी भिडियोहरु हेर्नुहोस |
👉link- • Loksewa Related
तपाई CTEVT को विद्यार्थी हुनुहुन्छ भने यी भिडियोहरु हेर्नुहोस |
👉link- • CTEVT
तपाइँ Design सिक्न चाहनुहुन्छभने यी भिडियोहरु हेर्नुहोस।
👉link- • Design !!
तपाई कम्प्युटर सिक्न चाहनुहुन्छभने यी भिडियो हेर्नुहोस |
👉link- • Computer Course
तपाइँ फेसबुक (Facebook) चलाउनुहुन्छभने यी भिडियोहरु नछुटाउनुहोस् |
👉link- • Facebook
यदि तपाइँ परिवर्तनको लागी आवाज उठाउँन र समर्थनगर्न चाहनुहुन्छभने यी भिडियोहरु हेर्नुहोस |
👉link- • Voice For Revolution !
यदि तपाई महत्वपूर्ण जानकारी तथा सुचना प्राप्तगर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस |
👉link- • Information !
😎अन्य टेक्निकल सम्बन्धिका महत्वपूर्ण भिडियो हेर्न यहाँ क्लिक गर्नूहोस |
👉link- • All Technical Video Co...
#AI_Photomaker
#photogenerate
#sanmate
#aiphotomaker
#sanjibkarki
#technicalinfo
#ramailoapp
#tiktok
#nepalitechnology
#technicalnepal
#youtube
#technepal
#technicalnepal
#sanmatetechnicalvideo
#information
#design
#sanmatetechnical
#truefactknowledge
Thank You !
Present By : Sanmate

Пікірлер: 126
@AmanMugrati111
@AmanMugrati111 7 ай бұрын
नयाँ प्रबिधिलाई संगै पछ्याउन सक्ने सरल र राम्रो संग बुजाउने क्षमता भएको च्यानल Sanmate♥️👍️👍️ राम्रो लाग्यो ।
@Amlesh_thapa_
@Amlesh_thapa_ 7 ай бұрын
Sure❤
@sasikalarai7907
@sasikalarai7907 7 ай бұрын
Sure
@RamSaud.Chhetri
@RamSaud.Chhetri 5 ай бұрын
Nice ❤ video kasari vandinu paryo sir
@nabinchand4536
@nabinchand4536 7 ай бұрын
Best 👍
@Sanmate
@Sanmate 7 ай бұрын
Thank you so much ।
@VaijaanDeepak
@VaijaanDeepak 6 ай бұрын
🎉
@aasmikakarki
@aasmikakarki 7 ай бұрын
Best video❤❤
@AmanMugrati111
@AmanMugrati111 7 ай бұрын
राम्रो संग सिकाउनुभयो सर धेरै धन्यवाद ।
@Sanmate
@Sanmate 7 ай бұрын
welcome
@ainepala
@ainepala 2 ай бұрын
🙏🙏🙏
@radhikaacharya2270
@radhikaacharya2270 7 ай бұрын
Thank you so much
@Sanmate
@Sanmate 7 ай бұрын
You're most welcome
@Bhanubhaktapyakurel609
@Bhanubhaktapyakurel609 7 ай бұрын
Good advice sir 🎉🎉🎉🎉
@Sanmate
@Sanmate 7 ай бұрын
Thank you .
@SleepyCardinal-xc7pm
@SleepyCardinal-xc7pm 5 ай бұрын
good video ai
@Sanmate
@Sanmate 5 ай бұрын
Thanks💖
@jenishchand541
@jenishchand541 6 ай бұрын
nice video sir😊
@Sanmate
@Sanmate 6 ай бұрын
Thanks and welcome♥️
@Rekammagarvgl
@Rekammagarvgl 7 ай бұрын
आफ्नो फोटो हालेर भिडियो फोटो बनाउन सिकाउनु न❤❤❤❤
@Sanmate
@Sanmate 7 ай бұрын
हस, यो बिसयमा पनि भिडियो चाडै नै ल्याउने छु।
@Sanmate
@Sanmate 7 ай бұрын
मिल्छ । मैले आफ्नो फोटो राखेर AI फोटो बनाउने तरिकाको भिडियो भर्खरै अपलोड गरेको छु। यस् च्यानलको भिडियोमा गएर हेर्नुहोस।
@user-jd8cd6tc4f
@user-jd8cd6tc4f 7 ай бұрын
मन पर्यो👍️👍️👍️🙏
@Sanmate
@Sanmate 7 ай бұрын
धन्यवाद ।
@dahalprakass
@dahalprakass 7 ай бұрын
Wow thank you bro
@Sanmate
@Sanmate 7 ай бұрын
Most Welcome ♥️
@sangitarai1551
@sangitarai1551 7 ай бұрын
❤❤❤
@shivasharma2609
@shivasharma2609 Күн бұрын
के यसले गीत सङ्गीतको सरगम नोट्स पनि बनाएर दिन्छ ??
@user-he7rl7wc3x
@user-he7rl7wc3x 7 ай бұрын
Bhadrapur jhapa from video herdai
@Sanmate
@Sanmate 7 ай бұрын
Thank you ♥️
@kamalasaud9307
@kamalasaud9307 7 ай бұрын
🎉🎉
@Sanmate
@Sanmate 7 ай бұрын
😊😊
@sunilbudhathoki6836
@sunilbudhathoki6836 7 ай бұрын
Thank you sir🙏🙏🙏🙏🙏🙏
@Sanmate
@Sanmate 7 ай бұрын
Most welcome
@yogendrakhatri6493
@yogendrakhatri6493 7 ай бұрын
thanks
@Sanmate
@Sanmate 7 ай бұрын
Welcome
@ranpun6582
@ranpun6582 6 ай бұрын
Thanks bro
@Sanmate
@Sanmate 6 ай бұрын
Welcome
@Himalayanoxy
@Himalayanoxy 7 ай бұрын
It's a really good way teaching how to use AI👍 Thank you so much 🙏.. I will try too nd get back in the comments section.. Love and regards from Sikkim, India
@Sanmate
@Sanmate 7 ай бұрын
Thank you so much ♥️ Keep loving ! Keep supporting ♥️🙏
@ram1257-z8x
@ram1257-z8x 7 ай бұрын
Khaita mero ta vayena ni
@Sanmate
@Sanmate 7 ай бұрын
Hunxa mam, 100% hunxa. hjr le maile vane anusar garna saknu vayana hola, feri bata video herdai step by step garnus sure hunxa. video nakatai hernus, harek minute important x. Thank you !
@bikram3850
@bikram3850 7 ай бұрын
Code. Ja. Aaudaina. Tw
@Sanmate
@Sanmate 7 ай бұрын
आउँछ सर , इमेल फेरि चेक गर्नुस कतै गलत पो हान्नु भयो कि, नत्र एकपटक फेरि सुरु देखि गर्नुहोस। हुन्छ १००% । यदि भएन भने तपाइले अर्को इमेल आइडी छ भने हाल्नुहोस अनि हुन्छ। त्यति गर्दा नि भाग्यबस भएन भने मलाई फेसबुक वा instagram मा sanjibkarki44 लेखेर सर्च गरि फलो गर्दै जोडिनुहोस र म्यासेजमा आफ्नो समयमा बताउनुहोस । धन्यवाद ♥️
@bharatbahadurb.c.1156
@bharatbahadurb.c.1156 7 ай бұрын
संदेश मुलक भिडियो अति राम्रो लाग्यो ❤❤मोबाइल बाट कसरी बनाउने सिकाउनु न पिलिज
@Sanmate
@Sanmate 7 ай бұрын
मैले सिकाएको तरिकाबाट मोबाइलबाट पनि गर्न सकिन्छ सर । यो मैले मोबाइल बाट नै सिकाएको हो। मैले जसो गरे त्यसै गर्नुहोस भिडियो हेर्दै, ठ्याक्कै बन्नेछ। सुन्दर कमेन्टको लागि धेरै धन्यवाद ♥️
@bharatbahadurb.c.1156
@bharatbahadurb.c.1156 7 ай бұрын
@@Sanmate welcome sir हजुर को भिडियो लाइक कमेन्ट सस्क्राइब पनि गरेको छु सारै राम्रो लाग्यो हस् सर यहि तरिका बाट हामीले पनि सिक्ने कोसिस गर्छौ
@user-gd8zc2mn3b
@user-gd8zc2mn3b 7 ай бұрын
Bing app load garera banaya pani hunna ra ?
@Sanmate
@Sanmate 7 ай бұрын
तपाइले डाउनलोड भन्न खोज्नुभएको हुनसक्छ। तर load मात्र लेख्नु भएको छ। ठिकै छ सुन्नुहोस, यदि तपाईं bing एप डाउनलोड गरेर प्रयोग गर्न चाहनुहुन्छ भने त्यो पनि सुबिधा उपलब्ध रहेको छ। तपाइले उक्त एप डाउनलोड गर्ने अनि मैले भिडियोमा भने अनुसार आइडी बनाउने र लग इन हुने अनि मैले भिडियोमा सिकाए अनुसार नै प्रयोग गर्ने।
@Sanmate
@Sanmate 7 ай бұрын
bing app मा पनि image creator भन्ने छुट्टै अप्सन नै रहेको छ। त्यहा बाट पनि मजा आउँछ।
@raazumgr3216
@raazumgr3216 7 ай бұрын
आफ्नो फोटोहरु राख्न पनि सिकाउनु न सर
@Sanmate
@Sanmate 7 ай бұрын
मैले आफ्नो फोटो राखेर AI फोटो बनाउने तरिकाको भिडियो भर्खरै अपलोड गरेको छु। यस् च्यानलको भिडियोमा गएर हेर्नुहोस।
@Himalayanoxy
@Himalayanoxy 7 ай бұрын
​@@Sanmateplease share the link for the same Thank you
@user-tm4dz3yz4d
@user-tm4dz3yz4d 6 ай бұрын
code melaana sir
@bikasadhikari2286
@bikasadhikari2286 7 ай бұрын
Mero ma ta microsoft le otp nai diena ni ta sir k garne ho bhandinu na sir
@Sanmate
@Sanmate 7 ай бұрын
Dinxa. Tapaile Wrong Email (gmail) po lagaunu vayo ki ?? Yadi sahi gmail x vane tapaile aafno gmail check garnus aauxa. Yadi jati garepani or 2/3 patak try garda pani aayana vane arko gmail use garnus.
@Sanmate
@Sanmate 7 ай бұрын
Natra yaso garnus, malai facebook m or instagram ma `sanjibkarki44´ Lekhera search garnus ani follow gardai sms garnus. Ma bataidinxu aru tarika .
@NareshNrn
@NareshNrn 7 ай бұрын
आफ्नो फोटो rakher बनाउन mildain sir yadi milx vane जानकारी pau..
@Sanmate
@Sanmate 7 ай бұрын
मिल्छ । मैले आफ्नो फोटो राखेर AI फोटो बनाउने तरिकाको भिडियो भर्खरै अपलोड गरेको छु। यस् च्यानलको भिडियोमा गएर हेर्नुहोस।
@Rumbavlogs
@Rumbavlogs 7 ай бұрын
Tyo coin sake paxi kbgarnu parxa dai
@Sanmate
@Sanmate 7 ай бұрын
Coin sakepaxi ta 1 day wait nai garnuparxa. Arko idea vaneko 2"3 wata gmail id x vane 2/3 wata browser download garne ani per 1 browser ma xutai gmail bata log in garne ra daili dherai coin use garne.
@bhimsenkhadka2574
@bhimsenkhadka2574 7 ай бұрын
Aafno face lai rakhna mildaina?
@Sanmate
@Sanmate 7 ай бұрын
मिल्छ । त्यसको बारेमा छुट्टै अर्को भिडियो बनाउने कोसिस गर्नेछु।
@dilipkumarthapa5283
@dilipkumarthapa5283 7 ай бұрын
Already a microsoft account try different email address vanxa ta mero sir
@Sanmate
@Sanmate 7 ай бұрын
Tyaso vaya tapaiko ma pahile nai microsoft account baneko x. Id ra password halera direct log in garnuhos.
@dilipkumarthapa5283
@dilipkumarthapa5283 7 ай бұрын
@@Sanmate thaha nai vayana sir id ra password
@Sanmate
@Sanmate 7 ай бұрын
tyaso vaya tyo create account vanne thau dekhi tala forgot account x. Tyaha bata naya password rakhnuhos.
@ratuawaaz5874
@ratuawaaz5874 7 ай бұрын
सेक्युरिटी कोड नम्बर तु देख्न सकिँदैन । गल्ती त सिकाउनु भएको छैन ।
@Sanmate
@Sanmate 7 ай бұрын
सकिन्छ। कमेन्ट नै पढ्नुस न सर, सबै जनाको यहि तरिका बाट भएको छ। तपाइकोमा यदि भएन भने तपाइले पो मैले भने बमोजिम गर्नु भएन कि ? कि कतै गलत इमेल पो लगाउनु भयो कि ? कि त तपाइकोमा राम्रो नेटवर्क छैन कि ? नत्र त १००% हुन्छ। ठिकै छ, भएन भने अब यसो गर्नुहोस ।
@Sanmate
@Sanmate 7 ай бұрын
फेरि मैले भनेको तरिका अनुसार website बाट गएर त्यसैगरी इमेल हाल्नुहोस। इमेल लगाउदा आफ्नो मोबाइलमा जुन इमेल छ त्यही लगाउनुहोस। यदि त्यसमा पनि आएन भने तपाईं सग अरु पनि इमेल छ भने त्यो लगाएर हेर्नुहोस। हुन्छ सर हुन्छ १००% यो तरिकाबाट । यदि यति गर्दापनि भएन भने चाहिँ मलाइ फेसबुक वा instagram मा म्यासेज गर्नुहोस म सिकाइदिन्छु। मेरो आइडी : facebook: sanjibkarki44 instagram : sanjibkarki44 अर्थात तपाइले जुनसुकैमा sanjibkarki44 लेखेर सर्च गरि मलाइ फलो गर्दै म्यासेज गर्नुस।
@Sanmate
@Sanmate 7 ай бұрын
कमेन्टको लागि धन्यवाद ♥️
@ratuawaaz5874
@ratuawaaz5874 7 ай бұрын
@@Sanmate सब्सक्राइभ गरे । सेक्युरिटी कोड काहा आउँछ? त्यो आउदा मिल्दैन , भोलि गर्नु भनी ट्राइ गर्नु भनी म्यासेज आयो । हटाइए ,भोलि फेरि ।
@piyushpress7587
@piyushpress7587 4 ай бұрын
hami lay photo rakhera image create garna milcha ki mildaina
@Sanmate
@Sanmate 4 ай бұрын
Majale milxam
@rudee8478
@rudee8478 6 ай бұрын
Ani bing le video banaudaina ??
@Sanmate
@Sanmate 6 ай бұрын
Yasko barema chadai video lyaune xu♥️
@davidthapachhetriofficialh9677
@davidthapachhetriofficialh9677 7 ай бұрын
मेरो जिज्ञासा् मेरो युटुबमा यो फोटो राखेर बनायो भने कपिराइट हुन्छ कि नाइ?
@Sanmate
@Sanmate 7 ай бұрын
सर ! यसको बारेमा अहिले नै म ठ्याक्कै भन्दिन । किनभने जहाँ सम्म मैले खोज अनुसन्धान गरे अनुसार AI बाट तयार गरिएको फोटोमा सबै अधिकार आफ्नै हुन्छ भनिएको छ। तर 1/2 ठाउँ मा अलि संकास्पद खालको कुरापनी उल्लेख गरिदेको छ। त्यसैले बरु म यो बिसयमा चाडै अर्को भिडियो ल्याउनेछु ।
@rameshpariyar5900
@rameshpariyar5900 7 ай бұрын
Code chahi kata aauxa hau
@Sanmate
@Sanmate 7 ай бұрын
कोड तपाइले जुन इमेल (Gmail) लगाउनु भयो त्यसमा आउँछ। यदि तपाईलाई id बनाउन असहज लाग्यो भने वा सहयोग चाहनुहुन्छ भने म सग फेसबुकमा sanjibkarki44 लेखेर सर्च गर्नुहोस र जोडिनुहोस अनि म्यासेज गर्नुहोस । म सहयोग गर्नेछु।
@rameshpariyar5900
@rameshpariyar5900 7 ай бұрын
@@Sanmate thanks .
@melody-dhoon6534
@melody-dhoon6534 7 ай бұрын
Sir,अब यो फोटोमा आफ्नो अनुहार चाहि कसरी एडिट गर्ने?
@Sanmate
@Sanmate 7 ай бұрын
त्यसको बारेमा पनि चाडै भिडियो लेर आउनेछु।
@dhirenjungshahi8986
@dhirenjungshahi8986 7 ай бұрын
Mero jigyasha poni ehi ho❤
@Sanmate
@Sanmate 7 ай бұрын
मैले आफ्नो फोटो राखेर AI फोटो बनाउने तरिकाको भिडियो भर्खरै अपलोड गरेको छु। यस् च्यानलको भिडियोमा गएर हेर्नुहोस।
@GNA19
@GNA19 6 ай бұрын
अनी ai बाट आफ्नो ग्यालरी मा भएको फोटो लाई पनि edit garna सकिन्छ?
@Sanmate
@Sanmate 6 ай бұрын
सकिन्छ । ai फोटोमा आफ्नो फोटो राखेर बनाउन सकिन्छ। त्यसको बारेमा मैले भिडियो अपलोड गरिसकेको छु। यो च्यानलको भिडियोमा हेर्नुहोस।
@udayachapagain1525
@udayachapagain1525 6 ай бұрын
Log in ko option naii audaina tw mero ma😢
@Sanmate
@Sanmate 6 ай бұрын
आएन भने पहिले नै लग इन भैसकेको पनि हुनसक्छ । पहिले मैले भने अनुसार लेखेर फोटो बनाउने प्रयास गर्नुहोस। यदि फोटो बनाउदा लग इन भन्ने देखायो भने लग इन गर्नुस नत्र डाइरेक्ट बन्यो भने झनै काइदा । पहिले नै बनिसकेको हुनसक्छ। आफै बन्यो भने। अथबा अर्को कुरा, तपाइले आइडी बनाईसकेपछी आफै लग इन (automatic log in) भएको पनि सुनसक्छ।
@bmaabhirkot9949
@bmaabhirkot9949 7 ай бұрын
Afno photo chai rakhna mildaina sir
@Sanmate
@Sanmate 7 ай бұрын
यसको बारेमा चाडै अर्को भिडियो वनाउनेछु।
@Sanmate
@Sanmate 7 ай бұрын
मैले आफ्नो फोटो राखेर AI फोटो बनाउने तरिकाको भिडियो भर्खरै अपलोड गरेको छु। यस् च्यानलको भिडियोमा गएर हेर्नुहोस।
@Debendra_Basuri
@Debendra_Basuri 7 ай бұрын
भिडियो त छैन त के भएछ फेरि
@Sanmate
@Sanmate 7 ай бұрын
बुझिन सर !! कुन भिडियो छैन भन्नू भएको ?
@Debendra_Basuri
@Debendra_Basuri 7 ай бұрын
मेरो नेट ले काम नगरेर रहेछ अहिले आयो सर ।
@ratuawaaz5874
@ratuawaaz5874 7 ай бұрын
save हुन सकेन । कसरी हो । अरु सबै ठिक भयो।
@Sanmate
@Sanmate 7 ай бұрын
त्यसको लागि पनि किन चिन्ता सर !! म छु नि । save गर्नको लागि डाउनलोड भन्ने अप्सन साइडमा छ त्यहा क्लिक गरेर डाउनलोड गर्नुहोस।
@Sanmate
@Sanmate 7 ай бұрын
तपाइँले भिडियो कटाउनुभयो जस्तो लाग्यो सर , मैले भिडियोमा मजाले डाउनलोड गर्ने तरिका पनि बताएको छु। तपाइले उक्त फोटो मा थिचिराखेर पनि डाउनलोड गर्न सक्नुहुनेछ अर्को तरिका । उक्त फोटोमा थिची राख्ने अनि डाउनलोड आउँछ अनि त्यहा थिच्ने । तर मैले भिडियोमा बताए अनुसार नै 100% हुन्छ सर । यदि त्यति गर्दापनी भएन भने screen shoot गर्नुहोस। राम्रो quality मा नै आउँछ।
@Sanmate
@Sanmate 7 ай бұрын
धन्यवाद ।
@narendra6534
@narendra6534 7 ай бұрын
सर आफ्नै फोटो राख्न मिल्दैन ।
@Sanmate
@Sanmate 7 ай бұрын
मिल्छ । मैले आफ्नो फोटो राखेर AI फोटो बनाउने तरिकाको भिडियो भर्खरै अपलोड गरेको छु। यस् च्यानलको भिडियोमा गएर हेर्नुहोस।
@amarfagoo5316
@amarfagoo5316 7 ай бұрын
M lai kina yam vaneko
@Sanmate
@Sanmate 7 ай бұрын
एकपटक होइन 2/4 पटक try गर्नुस सर, letter लाई `M´ यसरि पनि लेख्नुहोस। यो सबै आफ्नो आइडिया लगाउदै गर्ने हो। 2/4 पटक try गर्नुहोस आफै हुन्छ 100%.
@rajababumagar6312
@rajababumagar6312 6 ай бұрын
मलाई golden statue वाला फोटो चाहियो कसरी बनाउने होला सर सिकाइ दिनु होला।
@Sanmate
@Sanmate 6 ай бұрын
तपाइँ चाहे अनुसारको फोटो यही तरिकाबाट कलर समेत लेखेर बनाउन सक्नुहुन्छ । अथबा नेपालिमा लेख्नुभयो भने पनि ai ले बनाईदिनेछ। वा नेपालिमा लेखेर english translate गरेर कपि गरि ai image search गर्ने ठाउमा paste गरेर खोज्नुभयो भने झनै मजाले पाउनुहुनेछ।
@Sanmate
@Sanmate 6 ай бұрын
अथवा , आफ्नो अनुहार प्रयोग गरेर ai photo बनाउन चाहनुहुन्छ भने मैले त्यो तरिकाको भिडियो पनि अपलोड गरेको छु। हेर्नुहोस।
@user-yw8zc3me5f
@user-yw8zc3me5f 7 ай бұрын
mero account nai Microsoft account bandaina yar
@Sanmate
@Sanmate 7 ай бұрын
बन्छ। मैले भिडियोमा सिकाए अनुसार गर्नुहोस।
@tilakkc123
@tilakkc123 6 ай бұрын
यसमा आफ्नो फोटो राख्न को लागि आइडिया छ कि छैन ?यदि छ भने यस्तै स्पष्ट अर्को भिडियो चाहियो । रुकुम बाट हेर्दै छु🙏
@Sanmate
@Sanmate 6 ай бұрын
छ सर, मैले आफ्नो फोटो राखेर बनाउने तरिकाको भिडियो पनि अपलोड गरिसकेको छु। यहीँ च्यानलको भिडियोमा गएर हेर्नुहोस।
@tilakkc123
@tilakkc123 6 ай бұрын
धन्यवाद जानकारी लागि सिकाउने तरिका निकै स्पष्ट लाग्यो 🙏
@Krishnashahi-kn4dg
@Krishnashahi-kn4dg 7 ай бұрын
maile ta chair ko puzzle milauna sakina kasari milauney hola 🥺🥺 puzzle le garda Microsoft ko account banuna sakina k garney hola 🥺🥺
@Sanmate
@Sanmate 7 ай бұрын
ओहो होर सर, त्यहा भनेको निर्देशन अनुसार नै गर्ने हो। यदि तपाईंले सक्नुभएन भने फेरि refresh गर्नुस अर्को आउँछ। यदि अझै नि भएन भने मलाई फेसबुक वा instagram मा sanjibkarki44 लेखेर सर्च गर्नुहोस र फलो गर्दै आफ्नो समस्या बताउनुहोस। म सहयोग गर्नेछु।
@Krishnashahi-kn4dg
@Krishnashahi-kn4dg 7 ай бұрын
@@Sanmate refresh garda pni chair ko nai puzzle auxa ta 🥺🥺
@binodshahithakuri3693
@binodshahithakuri3693 7 ай бұрын
आफ्नो फोटो या अनुहार आउने गरि बनाउन मिल्छ कि मिल्दैन
@Sanmate
@Sanmate 7 ай бұрын
त्यसको बारेमा अर्को भिडियो चाडै लिएर आउने कोशिस गर्नेछु। धन्यवाद ।
@Sanmate
@Sanmate 7 ай бұрын
मिल्छ । मैले आफ्नो फोटो राखेर AI फोटो बनाउने तरिकाको भिडियो भर्खरै अपलोड गरेको छु। यस् च्यानलको भिडियोमा गएर हेर्नुहोस।
@DADAA830
@DADAA830 6 ай бұрын
Aafnai photo kasari halne😢
@Sanmate
@Sanmate 6 ай бұрын
Yasko barema maile video banaisakeko xu. Tarika ekdamsajilo x. Channel ma gayara video hernus.
@subasrokaya2486
@subasrokaya2486 7 ай бұрын
नेपाली बाट लेखेर मिल्दैन
@Sanmate
@Sanmate 7 ай бұрын
मिल्छ ।
@ishworijoshi-ej8cj
@ishworijoshi-ej8cj 7 ай бұрын
Verification vayna
@Sanmate
@Sanmate 7 ай бұрын
भेरिफिकेसन भएन भन्दापनी गर्न चाहिँ हजुरले मेलो पाउनु भएन जस्तो छ।
@Sanmate
@Sanmate 7 ай бұрын
भेरिफिकेसन गर्नको लागि त्यो देखाएको दिएको निर्देसन अनुसार गर्नुपर्छ । के गर्ने भन्ने कुरा त्यही english मा माथिबाट लेखिएको हुन्छ। यदि बुझ्न गारो भयोभने तपाइले translate को पनि प्रयोग गर्न सक्नुहुनेछ ।
@Sanmate
@Sanmate 7 ай бұрын
तपाइँले दिएको निर्देशन अनुसार गर्नुहोस १००% हुन्छ। मैलेपनी भिडियोम राम्ररी नै बताएको छु। भिडियो नकटाई हेर्नुभयो भने सिक्नेहुनेछ।
@Sanmate
@Sanmate 7 ай бұрын
यदि अझै नि भएन भने मलाई फेसबुक वा instagram मा sanjibkarki44 लेखेर सर्च गर्नुहोस र फलो गर्दै आफ्नो समस्या बताउनुहोस। म सहयोग गर्नेछु।
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 66 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
0:56
صدام العزي
Рет қаралды 52 МЛН
Опять съемные крышки в смартфонах? #cmf
0:50
Cheapest gaming phone? 🤭 #miniphone #smartphone #iphone #fy
0:19
Pockify™
Рет қаралды 2,2 МЛН
Choose a phone for your mom
0:20
ChooseGift
Рет қаралды 7 МЛН