Рет қаралды 32,630
अर्जुनधाराका डम्बर चौधरीले सूर्यदया न.पा. १२ मा ३० रोपनी जग्गामा लगाएको अकबरे खेतीबाट बार्षिक २० लाख सम्मको अम्दानी लिन सकिने कुरा बताएका छन् ।
अकबरे लगाएर डम्बरले लाखौं कमाइ गदैं आएका छन् भने स्थानिय युवालाई रोजगारीको अवसर पनि प्रदान गरिरहेका
छन् ।
#Damber_Chaudhary #Unique_Creation #Akabarekhorshani #Akabarechilli