डल्लि आमाले फ्रुटि खादा लास्टै हसाइन अैया बा हास्दा हाँस्दा हास्दै पेट दुख्यो dalli aama new video
Пікірлер: 183
@nirmayagurung9761 Жыл бұрын
बिचारा आमा जतीनै दु;ख हुन्दा पनी सधैकती खुसी सधै भरी यसरी नै हासी खुसी रहनु होला पत्र कार बाबु लाई पनी धेरै आशिर्बाद
@parbatibhattrai6031 Жыл бұрын
किन होला यो आमा लाइ देखेर एति माया लागनी ❤️❤️❤️
@shantarai2855 Жыл бұрын
बाबुराम सर हजुरलाई हृदय देखि नै नमन 🙏🙏 आमालाई धेरै धेरै माया ❣️🙏
@parishrestha9762 Жыл бұрын
कति प्यारी आमा हो बोलि पनि सुनि राखम जस्तो धन्यबाद बाबुराम सर आमा हरुको मुहार मा सधै खुसी लेऊनि सर 🙏🙏🙏
@bishnukc3201 Жыл бұрын
धन्येबाद छ बाबुराम भाईलाई याे आमालाई कति खुसिबनाउनुभकाे छ
@VishnuKaushal-zd8ik5 күн бұрын
ओ हो बाबु रामा सर हूजर लाई यो आमा को कती आशीर्वाद मीला हाई 🙏🏻🙏🏻
@krishnalimbu5495 Жыл бұрын
ऐ बरै बाबूराम भाई र आमा को मिठो कुराकानी ऐ बरै कति रमाइलो पल ऐ बरै
@devipun26358 ай бұрын
यति धेरै माँया दिनु हुन्छ बाबुरामले अामाकाे अाशिस सदैब लागाेस जाँदै र अाउदै गरेकाे दशै तिहार काे शु भ कामना हासि खुसि रहनुस
@bhagawatikarkikhadka7239 Жыл бұрын
कति राम्रो आमा छोरा का गफ🙏🙏🙏🙏
@bzbsbb9228 Жыл бұрын
कठै अामा कति मजाकि कति मिठाे हासाे हजर लाई नमस्कार 👨👩👧🙏🙏🙏🙏🙏🛐🛐🛐🛐बाबुराम सर हजुर लाई नमस👨👩👧🙏🙏🙏🙏🛐🛐🛐भगवान रुपि बाबुराम सर काे ईसा्र सदैब गक्षा गरुन साबित्रा तिवारी अामा लाई भुलन सकिदैन हजुर
@Premmagar1 Жыл бұрын
बाबुराम सर लाई मनै देखि नमन 🙏❤️ आमालाइ धेरै माया ❤️🙏🌺
@bimalard8072 Жыл бұрын
भाईले गरेकाे आमालाई माया सारै मन पर्छ
@bhimkumarithami5096 Жыл бұрын
मन छुने भलाकुसारी बोजूहरूसंगको वाउ मलाई धेरै मन पय्रो हृदय देखि नै धन्यवाद बाबुराम दाई🙏🙏🙏🙏❤
@sureshchaudhary1054 Жыл бұрын
कति मिठो आमा छोरा को कुरा भगवान सधै खुशी राखुन्❤️❤️❤️
@kesharsunar5941 Жыл бұрын
धेरै धेरै धन्यवाद बाबुराम भाइ हजुर लाई दुखिहरूको साथ दिने हजुर माहान हुनुहुन्छ धन्यवाद छ हजुरलाई हजुर जस्तो मान्छे यो दुनियाँमा कमै हुन्छन् होला डललि आमाको आशिर्वाद हजुर लाई मिलोस
@pradeppun7779 Жыл бұрын
चरेरि अामा को गफ मिथो लाग्यो सधै को लागिबिदा हुनु भयो अहिले यी अामाको गफ मिथो लाग्छ 🥀🥀🥀♥️♥️♥️
@user-oe2iw5ri4mАй бұрын
अामा कति राम्रि भैर हिन्नु भकि❤❤❤बाबुराम् भाई हासेर 😅😅😅
@sitasharma1944 Жыл бұрын
wow कति रमाईला गफ गाफ बाबुराम भाइ को र डल्ली आमा को कति हसिली आमा सदै येस्तै हाँसी रहनु होला र बाबुराम भाईलाई मनै देखि धन्याबाद
@punsurya7692 Жыл бұрын
ह्जुर को इ भिदियो हेर्दा कति मन खुसी लाग्छ
@ushagurung7149 Жыл бұрын
कति रमाइलो आमा छोरा को गफ्❤️🙏
@Juddhakhatri7399 Жыл бұрын
यी आमाले हिई बरै भनेको सारै राम्रो लाग्छ
@reeyazvlog1232 Жыл бұрын
भाइ को बोली कति मिठो आमा लाई कति माया गरेको
@prasannanmusic9568 Жыл бұрын
अति मन पर्छ अामा संगकाे गन्थन
@manukc640 Жыл бұрын
jati hereni man varidaina aamako video 😘😘😘😘
@basuamagar9450 Жыл бұрын
प्यारी आमा हजुर 🙏🙏🙏🙏
@manishakhattri29674 ай бұрын
कति हसाको यो आमाले🙏🙏🙏🙏❣️❣️❣️
@laxmibista6687 Жыл бұрын
मन खुशी भए पछि मान्छेको अनुहार पनि सुन्दर देखिने खुशी हुनुभएको छ 🙏🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@umapariyar3010 Жыл бұрын
यति धेरै सहयोग गर्नु भयो बिन्ती छ अब एक चोटि अामा लाई नयाँ लुगा पनि लियर लगाएको भिडियो बनाउनु है सर plz
@domasherpa95158 ай бұрын
Kati ramailo aama dhanya bat sar hajurle dherai ramro kam garnu vako xa ajai ramro gardai janus❤❤❤
@seyungrai5896 Жыл бұрын
बाबुराम सर लाई 🙏 🙏 आमा 🙏🙏
@santosh.shrestha Жыл бұрын
बिरबासकी आमालाई चटक्कै बिर्सिए पत्रकारले । सबै आफ्नो स्वार्थ पूरा गर्नी त हुन्
@gurungmaya93334 ай бұрын
so sweet cute boju hjr god bless you take care hjr beautiful boju ❤️❤️❤️❤️❤️❤️😍😍🙏🙏🙏🙏🙏🙏
@villager197 Жыл бұрын
Nepali chora vaneka yastai hun💖💕♥️💔💞💞
@laxmibista6687 Жыл бұрын
बाबुराम भाईकाे सबै ईच्छा आकाङ्क्षा पुरा हाेस् २जना बाट ३जना भएको हेर्न मन थियो ।
@laxmibista6687 Жыл бұрын
हो नि आमा बाबुराम भाईले सार्हे माया गरनु भएको छ
@jitkumar4752 Жыл бұрын
सेवा नै धर्म हो गुँड जब 🙏🙏🙏🙏
@khusmakartiwari5299 Жыл бұрын
Ati ramro kam bhai ko
@rabingurung5079 Жыл бұрын
आमा बाँचुन्जेल यसरी नै माया अनि सहयोग गरिरहनु होला ,तपाईंलाई हृदय देखि नै नमन्
@amritab40 Жыл бұрын
बाबुराम sir hajurle बुढा भयका बुबा आमाको स्याहार सुसार गर्नुभएको छ हजुरलाइ भगवानले आशिरबाद दिइराखनुहुनेछ 🙏🙏
@taraghimire4914 Жыл бұрын
Piyari Ani cute aama may god bless you ❤️❤️❤️
@kamalashrestha6033 Жыл бұрын
😂😂😂ama lai tirkha lagyo. Katti ramailo ama xora ko ganthan ❤❤
@ajitagorkhali5192 Жыл бұрын
Aamako anuharko khusile pani vailai Har pal Ani harek pailama safal milxa vayo God bless you baburam Vai 🙏🙏