अन्तरजातीय बिहे मगरको छोरो र बि क छोरि बाट जन्मिएका हुन आयुष। आमा र हजुरबा यस्तो भन्छन

  Рет қаралды 694,686

Classic Nepali Channel

Classic Nepali Channel

3 жыл бұрын

दर्शकबृन्द नमस्कार
म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
#kalasiknepali #Classicnepali
हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

Пікірлер: 1 100
@zamunakaushal3002
@zamunakaushal3002 3 жыл бұрын
अन्तर्रजातिय बिवाहा पनि यस्तो भए पो खुसी लाग्छ 😍❣️
@mamatamgr6550
@mamatamgr6550 3 жыл бұрын
यो बाबुको भबीस्य राम्रो छ !
@sumilatamang4037
@sumilatamang4037 3 жыл бұрын
♥️♥️👍😍😍
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Bichara babu ko Mami Lai mobal xaina ho
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Numbar parsta dekhina
@madanraigamingvideo7769
@madanraigamingvideo7769 3 жыл бұрын
मेरो channel subscribe gardinu na la
@nurbahadur2696
@nurbahadur2696 3 жыл бұрын
यो फुच्चे लाइ फेसबुक मा देखेर युट्युब मा खोजेको बल्ल आज फेला पारे सफल भविष्य को शुभकामना ।धेरै राम्रो नाच्छ यो बाबु।
@sumithrasumi2032
@sumithrasumi2032 3 жыл бұрын
🙏 प्रभुलाई धन्यवाद छ , बदाई छ बाबुलाई प्रगतिको शुभकामना छ, God bless you babu
@bhaktasinkijapunmagar7601
@bhaktasinkijapunmagar7601 3 жыл бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ सानो बाबुलाई पनि तपाईं भनेर बोल्ने
@deepsanrana5387
@deepsanrana5387 3 жыл бұрын
बाबुको कलाकरिता राम्रो छ ।आगामी दिन को सुभकामना।भाइ 💖💖💖💖
@sujanpandey9530
@sujanpandey9530 3 жыл бұрын
Boarding padhaunu matra thulo kuro hain sarkari MA ramro saskar die hunchh
@laxmiprasadsunar3612
@laxmiprasadsunar3612 3 жыл бұрын
आहा बाबुको कति राम्रो प्रतिभा, उहाँहरुले क्रीस्चियन धर्ममा विश्वास गर्नुहुदोरहिछ,अन्तरजातीय बिबाह गरेर पनि सबै परिवार मिलेर बसेको यो एउटा उदाहरणीय परिवार !
@user-ob3vw1zw1y
@user-ob3vw1zw1y 3 жыл бұрын
मगर को छोरा कामी को भान्जा को कला दामी छ भोलि नाचेरै जिन्दगी बनाउने योग देखिन्छ
@hpmagar3118
@hpmagar3118 3 жыл бұрын
४ लाख लिए भन्दा मजा लाग्यो all the best sano manxe
@manishashrestha575
@manishashrestha575 3 жыл бұрын
9999pp999p0
@rajyawatikharel3906
@rajyawatikharel3906 3 жыл бұрын
@@manishashrestha575 l
@sushmalama5879
@sushmalama5879 3 жыл бұрын
K ko
@ganjabahadurmagar7345
@ganjabahadurmagar7345 3 жыл бұрын
@@sushmalama5879 र।मर।ेछ
@madanraigamingvideo7769
@madanraigamingvideo7769 3 жыл бұрын
मेरो channel subscribe gardinu na ल म नि subscribe gardinxu
@rajkumargm7031
@rajkumargm7031 3 жыл бұрын
यो बाबू लाई बिमल अधिकारी र अर्जुन सापकोटा ले भेटेर बाबू लाई पुरस्कार दियेको भिडियो हेर्न पाय दामी खुसी हुन्थियो ? तपाईं ले interview लिनु भो खुसी लाग्यो
@rakeshmagar5215
@rakeshmagar5215 3 жыл бұрын
बाबुलाई इन्द्रेणी मा लैजानु पार्‍यो सुजल सर
@gayankarki2371
@gayankarki2371 3 жыл бұрын
बाबुको भबिस्य एकदमै राम्रो छ सफलताको अग्रिम शुभकामना
@lppptl1937
@lppptl1937 3 жыл бұрын
बोर्डिङ पढेलेखेकाले नि तस्तो के नै गरेका छन र पढाइ राम्रो हुनेलाई सरकारि न बोर्डिङ चिन्ता नलिनु दिदी छोरोले जीवनमा केही गर्नेछ
@setchanel2407
@setchanel2407 3 жыл бұрын
Hamrani bacha srkarimai pdexnni jsto skti testai vktiho thulo manxe bnnlai srkari scholr bording scholma frkxain
@bahadurgharti1596
@bahadurgharti1596 3 жыл бұрын
True...
@koshbahadurghartimagar3518
@koshbahadurghartimagar3518 3 жыл бұрын
Ho ni 👏👏
@subhashbhusal8239
@subhashbhusal8239 3 жыл бұрын
अझै बोर्डिङ्ग राम्रो भन्ने छाप छ धेरैलाई । सचिन परियारको पनि त्यस्तै, यो बाबुको पनि त्यस्तै।
@homemagar3670
@homemagar3670 3 жыл бұрын
Well said❤️❤️ kati padhe ko ta ajhai paxi nai xan k sarkari k boarding padhne le jata ni ramro sanga padhxan
@bimalathapa4963
@bimalathapa4963 3 жыл бұрын
बधाई छ बाबुलाई परमेश्वरले धेरै आशिष् दिउन
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 3 жыл бұрын
यो सानो भाइमा कला लुकेको छ । ढुस्से लागेको बेला एउटा बिद्यालय गएको सानो बालक गरौं ब्याग कलिलो गर्धनमा पानीको बोतल यति भारी हुँदापनि दिलदेखिनै खुसी भएर नाचेको देखेर खुशी लाग्यो । उज्यालो भबिस्यको शुभकामना छ ।
@narbhadur9875
@narbhadur9875 3 жыл бұрын
बाबुं कों धेरै सुन्दर नाचं धन्यवाद
@hgyohj3228
@hgyohj3228 3 жыл бұрын
धन्यबाद छ सुजल जी एम सर। सबै परिवार को इन्टरभिउ लिनुभाको मा।
@kalsin8303
@kalsin8303 3 жыл бұрын
अरु सब कुराे मन पर्याे,,तर बाेर्डिङ स्कुल पढाउन नपायकाे गुनासाे मन परेन है
@alkapuma9596
@alkapuma9596 3 жыл бұрын
Tei ta .
@jalanchhetri7227
@jalanchhetri7227 3 жыл бұрын
@@mayabudhathokimagar1676 jat hamela banayako ho miss tasto ignor garnu hudaina because all are human
@gurungsyni5506
@gurungsyni5506 3 жыл бұрын
यस्तो के गाउँ घरमा बोर्डिङ स्कुलमा पढाएको हरुले धेरै हेपेर बोल्छ्न बिचरा तेहि भएर नि होला नि
@Manojmagar453
@Manojmagar453 3 жыл бұрын
@@mayabudhathokimagar1676 ahileko parithima pani jat ko kura garna alikati socher bolnu pardaina jo jat ko kura garer aafule afulai giraune kaam bhako x jo jaat ko kura garnu bho ni yo sab tapai hami jasto manxele banako ho baaki bhaneko hami sabai autai ho
@kalsin8303
@kalsin8303 3 жыл бұрын
@@gurungsyni5506 तेई नै हाे सर मुख्य कुराे,,झन त शहर मा बस्ने हरु मा याे घमण्ड बढि छ,,यसमा हामी जन्ता भन्दा पनि सरकार अनि सरकारि स्कुल कै दाेस छ हजुर...
@mayathapa5511
@mayathapa5511 3 жыл бұрын
ल ल धेरै राम्रो लाग्यो बाबुको प्रतिभा मगरको मिजा तेसै उट्पट्याङ गर्ने झन मिस्कट परेको रैछ रपो धेरै चट पटे उटुङ्गे 😍😍भाको है बौजा😍😍
@asimgrg5598
@asimgrg5598 3 жыл бұрын
खुब रमाइलो रहेछ छोरा आह 👌👍️👏👏👏👏👏
@jaypradhan5109
@jaypradhan5109 3 жыл бұрын
त्यो भिडियो हेरेपछि को होला कस्को छोरा होला भन्ने मनमा लागेको थियो भाग्यमानी आमाको पनि मुहार देख्न पाईयो धेरै धेरै धन्यवाद 🙏भिडियो बनाउनू भएकोमा भिडियो हेरेर धेरै खूसी लाग्यो 🙏🌷
@lakbahadur8300
@lakbahadur8300 3 жыл бұрын
एक दमई रामराे छ बाबुकाे नाच
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
बाबुकाे राम्रो कला छ अाग्रीम शुभकामना बाबुलाई
@tageranembang9676
@tageranembang9676 3 жыл бұрын
भाइको दामी नाच । सहयोग आउँछ पढाइको लागि
@sobitranamagar7417
@sobitranamagar7417 3 жыл бұрын
बाबुको नाच त साह्रै राम्रो छ नाच सिक्ने मौका पायो भने भबिष्यमा राम्रो डान्सर बन्ने पक्का छ । अर्को कुरा बाबुको सोंच ठूलो रहेछ अबश्य केही गर्नु हुन्छ भन्ने मलाई बिश्वास छ । बाबुको उज्जल भबिष्यको अग्रिम बधाई तथा शुभकामना छ 🙏🙏🙏💜💙💚
@kamalajaishi9070
@kamalajaishi9070 3 жыл бұрын
Indreni le support gre ajhai ramro hunthyo
@magarhom1491
@magarhom1491 3 жыл бұрын
बाबु को नाच राम्रो छ music video मा पनि देखिन पाम भुली को दिनमा 🙏🙏🙏
@user-bz5pz9hr5w
@user-bz5pz9hr5w 3 жыл бұрын
अती सुन्दर डान्स बाबु को
@karnashrestha7289
@karnashrestha7289 3 жыл бұрын
अत्ति राम्रो बाबुको नाच नाच सेन्टर मा पठायो भने धेरै राम्रो हुनेथियो 😍😍😍💕💕💕💖💖
@kamalchandofficial728
@kamalchandofficial728 3 жыл бұрын
यो बाबुले भबिष्यमा ठुलै मान्छे हुन्छ साथ सपोर्ट सबैको आबस्यक छ 🙏
@manjuupun6947
@manjuupun6947 3 жыл бұрын
आयुस को बाबा कहाँ हुनुहुन्छ नि। बाबू त ईन्टरकास्ट भएकोले होला बबाल दामी नाचेका।बधाई छ बाबू
@harimagar5439
@harimagar5439 3 жыл бұрын
कति क्युट बाबु अनि डान्स पनि उतिकै राम्रो 👌
@magarrn786
@magarrn786 Жыл бұрын
बाबुको नाच सारै राम्रो छ
@yambahadur6297
@yambahadur6297 3 жыл бұрын
बुवा मगर आमा बि क छोरो मिस्कत भयर होला खतरा निस्केछ । बाबुको भबिस्य राम्रो छ सफल्ताको कामना
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
रमाईलोछ बाबुको प्रतिभा मेरै गोत्यार रछ अब घर्ती मगर को प्रतिभाले देश खाने भयो🤣
@VijaySaudVijaySaud
@VijaySaudVijaySaud 3 жыл бұрын
धेरै राम्रो नाचिराखेकाे छसानु बाबु ठिक छ ।Mumbai बाट ।
@motirammongol8045
@motirammongol8045 3 жыл бұрын
धेरै खुसी लाग्यो बाबुलाइ भेटेर।
@Binisha337
@Binisha337 3 жыл бұрын
भान्जा कडा नैं रैछ डान्स गर्नु लागि अब डान्स गर्न सिकाउनु पर्छ l
@lilbahadurgurung7515
@lilbahadurgurung7515 3 жыл бұрын
यो बाबुको नाचेको भिडियो एकदमै राम्रो लाग्यो
@kamalathapa9874
@kamalathapa9874 3 жыл бұрын
ठुलो भयर पनि ज्ञानी बन्नु प्रगती होस् आशीर्वाद छ
@drpariyar6754
@drpariyar6754 3 жыл бұрын
बाबुको भबिस्यको सधैंभरि कामना अायुष
@samikxyarai8609
@samikxyarai8609 3 жыл бұрын
Narunu dd babuma talent xa khusi hunuhosh afno sath dinuhosh so innocent hajurba hashawnu vayo virus vanera voice pani ramro ddko
@karnasubbakarnasubba263
@karnasubbakarnasubba263 3 жыл бұрын
nati ko dance Dami lagyo Ayous babu nice👌🏿👌🏿👌🏿😅 dherai pragiti ramro owne dinharu ma.....
@sancharthing3061
@sancharthing3061 3 жыл бұрын
बाबुको उज्वल भविष्यको कामना पढेर ठूलो कलाकार बन्नु र आफ्नो इछ्छा पुरा गर्नु अनि mom dad को सिर ठाडो बनाउनु।
@aviralrameshaviral7379
@aviralrameshaviral7379 3 жыл бұрын
कत्ति राम्रो नाचेको बाबु इन्देनिमा नाचेको हेर्ने मन छ उतै ktm मै राखेर पढाए हुन्छ
@anitamagar7190
@anitamagar7190 3 жыл бұрын
Best of luck babu👍❤️❤️ god bless you ❤️❤️
@muskanmuskanrana5686
@muskanmuskanrana5686 3 жыл бұрын
अझै प्रगति गर्दै जानु बाबु
@anisbarmare5690
@anisbarmare5690 3 жыл бұрын
Baulajastoufrirachayopsniramrochara
@anisbarmare5690
@anisbarmare5690 3 жыл бұрын
Sachinapariyarjastohunuparoramro
@rabinrai5925
@rabinrai5925 3 жыл бұрын
बाजे रमाइलो उमेर नि एकासि नाति नि एकासि😀😀😀😀😀😀😀😀
@sushilasunuwar9174
@sushilasunuwar9174 3 жыл бұрын
वाव मादल पनि सारै मन पर्यो है
@meloniegurung4816
@meloniegurung4816 3 жыл бұрын
Euta amaako echya pura hos God 🙏🙏🙏🙏🙏🙏 bless you
@bommagar7795
@bommagar7795 3 жыл бұрын
परमेश्वर को आशिष तपाईं हरुको परिवार मा प्रशस्त रहोस्।
@janukakc4036
@janukakc4036 3 жыл бұрын
कति राम्रो बाबु अनि नाच पनि कति मिठो
@padamkc8996
@padamkc8996 3 жыл бұрын
प्रगति बढ्दै जावस बाबुको हौसला बढाउ हामी हजुर सबै मिलेर ।।
@khagendrabohora802
@khagendrabohora802 3 жыл бұрын
बधाई छ बाबु
@sumankhand4987
@sumankhand4987 3 жыл бұрын
Ramro babu dance ni khatra xa babu ko
@pramthamang7312
@pramthamang7312 3 жыл бұрын
आहा भाईको डास सारैरामरो छ
@dipendrakoirala5062
@dipendrakoirala5062 3 жыл бұрын
कति राम्रो बाबुको नाच
@chhabilalsunuwar2086
@chhabilalsunuwar2086 3 жыл бұрын
बधाई छ बाबु अझ राम्रो गर्दै जानू लgod bless u
@somprakash5188
@somprakash5188 3 жыл бұрын
वाह ! बाबुको प्रतिभा हेर्दा सारै खुशी लाग्यो। चार लाख लिएर आएँ भन्दा सारै खुशी लाग्यो।
@tikaramsenchury7053
@tikaramsenchury7053 3 жыл бұрын
बाबुको नाच धेरै राम्रो लाग्यो।ध खुशी लाग्यो धेरै धेरै शुभकामना छ।
@dipendrakhatiwada9471
@dipendrakhatiwada9471 3 жыл бұрын
Kari ramroo nacheykoo baabu let👌👌👌🌹🌹❤️❤️🇳🇵
@MahendraRai
@MahendraRai 3 жыл бұрын
Kati ramro ani ramailo babu, Best wishes babulai ❤️dherai pragati gareko yasarinai ajhai herna paam ❤️ vagwanle timilai sadhai sath dirahunuhos❤️
@Beboyt1993
@Beboyt1993 3 жыл бұрын
बोर्डिङ बढाउनु नै ठूलो कुरा होइन नि हो..के सारो नबुझ्नु भाको आमा। जो जहाँ छ तेहिबाट सुरुहुन्छ माहन जिन्दगी। तपाईंको छोरोको भविस्यको सफलताको शुभकामना।
@Shivakumar-se5ch
@Shivakumar-se5ch 3 жыл бұрын
बाबू तिमी धेरै राम्रोसँग नाच्नु मलाई तिमिराे नाच धेरै राम्रो छ
@chandragm7006
@chandragm7006 3 жыл бұрын
सुजल भाइ लाई बदाइ छ अझै राम्रो राम्रो भिडियो लिएर आउनु है पर्खाइमा छु
@ashishrai4505
@ashishrai4505 3 жыл бұрын
Ramro xa babuko dance .best of luck babu
@unclekumar1993
@unclekumar1993 3 жыл бұрын
धेरै राम्रो छ बाबुको कला
@rameshchoudhary6483
@rameshchoudhary6483 3 жыл бұрын
जयमसिह सम्पुर्ण घरपरिवार लाई र अरुलाइ चाहिलाइ नमस्ते परमेश्वरले अाशिष् दिनुभएको छ। घरपरिवार लाई अझै अाशिष् दिनु भएको हाेस् । साउदी अरब बाट
@sanyashtamang
@sanyashtamang 3 жыл бұрын
Aajhai pragatiko suvkamana babu lai
@tilijamagar5056
@tilijamagar5056 3 жыл бұрын
अझै प्रगती गर्दै जानू बाबु👏👏
@govindabc7863
@govindabc7863 3 жыл бұрын
बाुबुकाे पहिलाे भिडियाे देख्न बितिकै धेरै पटक हेरे मैले मेराे श्रीमती लाई पनि पठाकाे थिए। उनी पनि बाबुकाे fan भैसकिन कस्ताे राम्रो नाचेकाे है अरु भिडियाे अायाे भनेपनि पठाउनु हाेला है बाबुकाे भनेर भन्दैथिन ,,अागामि दिनकाे अनगिन्ती शुभ कामना छ।
@narkumaralwayswithyou5616
@narkumaralwayswithyou5616 3 жыл бұрын
आहा क्या दाम्मी हिरो बधाई तथा शुभकामना हिरो
@jenilarai401
@jenilarai401 3 жыл бұрын
Aheli hamro Nepal ma sarkari school ko mahathta xa ,high school ma padnu paunu nai thulo kura ho 🤐🤐🤐🤐
@OppoF-kq8tj
@OppoF-kq8tj 3 жыл бұрын
Good
@NTpakhrinofficialyoutubechanel
@NTpakhrinofficialyoutubechanel 3 жыл бұрын
पढ्नेले जहाँ भए पनि पढ्छ।।
@Tg-qi5ti
@Tg-qi5ti 3 жыл бұрын
Hoit lasta nakkle raix bebyta❣️❣️❣️ yo umerama ta yeti 🥰🥰🥰🥰dherai nakkle x bhayasi 20/25🤔🤔🥰🥰🥰barshma kasto holn yo nakkle boy😘😘😘
@khagendrasubba7574
@khagendrasubba7574 3 жыл бұрын
Nani ko kala laie ni fokas gardinu hola nani ko babisya ati ramro xa nakale raixa babu 🙏🙏🙏
@madansunar8616
@madansunar8616 3 жыл бұрын
अाहा कति राम्रो नाचे काे बाबु 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️👍👍️👍️👍️👍️👍️👍️👍️👍️
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
यो आयुष्य घरति मगर सानो बाबु को प्रतिभा लाई धेरै धेरै बधाई छ र आमा छोरा कति सुन्दर सुन्दर है प्यारी है सम्मान छ बधाई छ प्रगति को अग्रिम शुभकामना छ है
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
सरकारी ईस्कुल मा पड्नु नराम्रो हैन बच्चाले पाढाईमा राम्रो ट्यालेन्टर भयो भने सबैकुरा पाईन्छ
@chandrakauchamgr5684
@chandrakauchamgr5684 3 жыл бұрын
4Lakh😁😁😁Sarai...Maya Lagdo Babu....Keep It Up BabU😄👏🙋👍
@chuwalalthapa8849
@chuwalalthapa8849 3 жыл бұрын
बाबु को नाच राम्रो लाग्यो
@nrc9638
@nrc9638 3 жыл бұрын
Praise the Lord Jesus in the family happy happy home Happy happy home God bless you abundantly.
@sunilpulamimagar8923
@sunilpulamimagar8923 3 жыл бұрын
Shuvakamana xa babulai pargati hos keep it up ❤❤❤❤
@bibanrai4749
@bibanrai4749 3 жыл бұрын
भबिस्यमा कर्णधार बान्नु है बाबू आशीर्वाद छ Damme xah dance
@ranajhaman8805
@ranajhaman8805 3 жыл бұрын
He is a good dancer.👏👏👏👏
@dipakkhanal4034
@dipakkhanal4034 3 жыл бұрын
यो बाबुलाइ इन्द्रेणी को कदेल जि लाइ भेतेर कुरा गर्दा केही सहयोग हुन्थियोकि
@lovelybashantchettiry5984
@lovelybashantchettiry5984 3 жыл бұрын
दामी बाबू नाच👍️👍️👍️👍️
@surfacenepal
@surfacenepal 3 жыл бұрын
तर्क अलि मिलेन, सबै परिवार एकै ठाउँमा छौं, छुट्टाछुटै छैन त्यही भएर... वास्तवमा हाम्रो परिवार संयुक्त परिवार हो, सबै परिवार एकै ठाउँमा छन् त्यही नै सम्पत्ति हो !
@chandramayamagar9324
@chandramayamagar9324 3 жыл бұрын
Dherai ramro Aus aru pani pragati garnu asirbad chha
@nyimadolma152
@nyimadolma152 3 жыл бұрын
A good dancer😍😍 And cute one❤❤
@bindassmanojgaming3356
@bindassmanojgaming3356 3 жыл бұрын
Khatra aayo hai
@rajmanthapa7981
@rajmanthapa7981 3 жыл бұрын
राम्रो छ बाबू को नाच
@ujjwalrai209
@ujjwalrai209 3 жыл бұрын
Vai ta kada xa derai pargati gardai janu babu best of luck
@lovenepal3455
@lovenepal3455 3 жыл бұрын
अनी सुजल दाई यो बाबू को भिडियो tiktok मा हालेर भाइरल हुन मदत गर्ने मान्छे लाई नी ल्याउनू पर्यो 🙏🙏🙏🙏
@mrgopalportel
@mrgopalportel 3 жыл бұрын
हो सहि भन्नुभयो
@sitasunar7902
@sitasunar7902 3 жыл бұрын
कती रामरो नाचिको बाबू
@Swesha874
@Swesha874 3 жыл бұрын
बाबुलाई सफलताको कामना हार्दिक बधाई
@rikeshrai1533
@rikeshrai1533 3 жыл бұрын
हजुर'बा🤦‍♂️ 👉यस्तो Virus होला भन्ने था थेन 🤪🤣
@barshabudha3227
@barshabudha3227 3 жыл бұрын
bichara 😂
@sarditv1467
@sarditv1467 3 жыл бұрын
Vai ko dnc lst mn parayo j vaA pani vai aafanii para la dnc garx Lop u vai 💋💋🌹🌹👌👌👌
@dilkumar2197
@dilkumar2197 3 жыл бұрын
Parmeswarko Aasirbad xa babu lai.. God bless you.. Amen... Jaimasih.. Sapariwarma..
@tekrajsoniyoutubchains5949
@tekrajsoniyoutubchains5949 3 жыл бұрын
कति रमाइलो हो नाच
@neerurokka125
@neerurokka125 3 жыл бұрын
Sarkari schools chahi school nai haina jasto garxan manxeharu testo kamjor sochai rakhnu hudaina sarkarima padhnele ni pragati garxan
@devthapa1037
@devthapa1037 3 жыл бұрын
kuro sahi
@jiyasarma9684
@jiyasarma9684 3 жыл бұрын
Right
@BrokenHeart-li9wb
@BrokenHeart-li9wb 3 жыл бұрын
Ak dam sahi kura
@lakpasherpa9132
@lakpasherpa9132 3 жыл бұрын
Sir and madamle sarkarko Kam kahile jala gham garnu hunxa ani yo aapaman khepnu pareko ho hjr sarkari school harule .ramro care garera aagadi badheyo vane sarkari school ko sir and madam harule ramro respect paunu hunxa and hami garibko yo abastha Pani audaina jasto lagxa hjr haru sabai sachet hunu jaruri xa hai mitra
@aaisharai1449
@aaisharai1449 3 жыл бұрын
Ho ni sarkhari school padhne haru le ni katti pragati gareka xan
@WR3D-p1b
@WR3D-p1b 3 жыл бұрын
Love from butwal 😘
@santoshstha9194
@santoshstha9194 3 жыл бұрын
बाबुको उज्यालो भबिस्य छ शुभकामना छ
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 90 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 17 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 90 МЛН