No video

अन्तरजातिय बिवाह गरेका यि जोडी ज्यान जोगाउन काठमाडौंमा Lokesh Darji & Debaka Bimali || Intro Nepal

  Рет қаралды 2,122,474

Intro Nepal

Intro Nepal

5 жыл бұрын

Interviewer : Santosh Gazmer Vanza
Interviewee: Lokesh Darji & Debaka Bimali (Epi- 86)
Camera: Ramesh Rai
Editing: Sunil Subba

Пікірлер: 3 300
@sunilatamang4560
@sunilatamang4560 5 жыл бұрын
प्रेमको कुनै रङ्ग हुदैन , मान्छेमा कुनै जात हुदैन, देवता मान्छन् मानव बाबू आमा भन्दा ठूलो भगवान् कुनै हुदैन, सफल र सबैलाई स्विकार्य होस् हजुरहरुको प्रेम यात्रा, । जिन्दगी हो धेरै कठिनाइ अाइपर्ला साथ नछाड्नु एक अर्काको बधाई छ।😊💕
@harithapa5936
@harithapa5936 5 жыл бұрын
Yesta sexy baishalu kutti lai mukhma dinu parne hoina ra
@kamalrana5081
@kamalrana5081 5 жыл бұрын
Sunila tamang share kaha bata aayo ma ta jhandai dhaleko any way ramro xa
@sagarthapa7867
@sagarthapa7867 5 жыл бұрын
Nice jode
@gangagagan4616
@gangagagan4616 5 жыл бұрын
Good sis
@khambukirat5169
@khambukirat5169 5 жыл бұрын
Ya u r great feeling sis salute
@haribk5820
@haribk5820 5 жыл бұрын
बैनी हजुर लाई मुरि मुरि धन्यवाद किना कि हजुरको जस्तो सोच परिवर्तन भयका नया पीडि को यो आजाको दुनियामा पनि हाम्रो देश मा अझै खाचो र आबस्यकता छ ।।।यो भिडियो हेरेर अरु को पनि चेतना परिवर्तन हुन्छ कि ।।🌹🌹🌹🌹
@gopalnpl5838
@gopalnpl5838 5 жыл бұрын
अहिले काे जमानाका ठूलो जात सानाे जात भनेर हि ईसा नर्ग राै
@thapamagarlaxmilaxmithapamagar
@thapamagarlaxmilaxmithapamagar 4 ай бұрын
​😊
@bablirabi3888
@bablirabi3888 5 жыл бұрын
मईले पनि अन्तर जातिए विवाह गरे को छु। यो भिडियो देखेर साहैं खु:सि लाग्यो
@mannkumar1915
@mannkumar1915 5 жыл бұрын
नेपालमा जातीय भेदभाव कहिलै नहत्ने भयो। congrats beautiful couple. all the best hjr haru lai💕💕
@sanuhrikshashreeofficial327
@sanuhrikshashreeofficial327 5 жыл бұрын
सुरक्षित महसुस भएनभने रविका(सिधा कुरा जनतासँग) जानु .! शुभहोस्
@bkyam499
@bkyam499 5 жыл бұрын
good
@Habrey_Saku
@Habrey_Saku 5 жыл бұрын
sai kura ho..
@anikeshshrestha5999
@anikeshshrestha5999 5 жыл бұрын
J88 .
@simpalkto
@simpalkto 5 жыл бұрын
Good thinking
@onemanshow954
@onemanshow954 5 жыл бұрын
good
@basantchhetri1884
@basantchhetri1884 5 жыл бұрын
really salut xa yo jodi lae I miss you love u yo jodi lae जिबनमा जस्तो सुकै संकट आय पनि कहिले छुटनु न परोस म भगवान संग परथान गर्छु म यस्तो जिबनमा मील खायो दिदी अशल नारी हजुर नै हो 💕💕💕 it
@karishmart3648
@karishmart3648 5 жыл бұрын
Very good Maya ko agadi kasaiko kei lagdena Lokesh &devaka best of luck Aafno life ramro banaunu
@namratatamang7045
@namratatamang7045 5 жыл бұрын
मेरो जस्तै रहेछ तपाईहरूको काहानी जे भयो भयो बिगतका दिनहरुमा अब नया जीवनको सुरुबात राम्रो सँग गनुहोस सधै खूसी रछनू धेरै धेरै शुभकामना...
@rameshvishwokarma3986
@rameshvishwokarma3986 5 жыл бұрын
माया भन्ने चिज नै एस्तै छ अब अगाडी को दिनहरु राम्रो सङग बितोत बैबाहिक जीवन को सुभकामना
@amarthapa9093
@amarthapa9093 5 жыл бұрын
मानिस ठुलाे दिलले हुन्छ जातले हुदैन नानी बाबु हाे हिम्मत नहारिकन गरिखानु भनिन्छ लेखेकाे पाईन्छ देखेकाे पाईदैन तर तिमी हरूकाे जिन्दगिमा लेखेकाे पनी देखेकाे पनी दुबै हाे बधाई छ बाचुन्जेल सम्म खुसिरहनु हाेला लाखाै लाख तिमीहरूकाे जिन्दगि प्रति धेरै भन्दा धेरै शु भ कामना छ म उहि दुखि अमर थापा स्याड्जा( हाल यूराेप )
@gangagagan4616
@gangagagan4616 5 жыл бұрын
Good
@shambhudayal1873
@shambhudayal1873 5 жыл бұрын
अमर थापा तपाईकाे साथि love you
@user-ki8mp2sk4e
@user-ki8mp2sk4e 5 жыл бұрын
me syangja
@jamunaramiroxasapkota2148
@jamunaramiroxasapkota2148 4 жыл бұрын
💕💕💕💕💕💕💕💕💕💕💕
@RupaKunwar
@RupaKunwar 5 жыл бұрын
अन्तरजातीय बिहेले समाजमा भयको दुरी कम गर्न मद्दत गर्छ तर बिहेला सफल बनाउन र समाजमा नमुनाको रुपमा प्रस्तुत गर्न निकै कठीन्छ ! सफल र सुखी जिबनको सुभकामना !!!
@noobgaming7828
@noobgaming7828 4 жыл бұрын
Bhyy
@luridon2262
@luridon2262 5 жыл бұрын
True love never die, god blessed both of u!
@kbmusic4697
@kbmusic4697 5 жыл бұрын
बधाई छ । तपाईं हरु लाई। र धिकार छ ती बाबू आमा र समाज लाई अझै पनि उनिहरुको दिमाग मा गु नै भरिएको रैछ। असल सोच बिना को मान्छे पशु भन्दा पनि निच हुन्छ। एद दिन तिनि हरु को पतन हुनेछ।
@user-gr1xn1qn8b
@user-gr1xn1qn8b 5 жыл бұрын
बहिनी तिमीलाई हिर्दयदेखि धन्यवाद दिन चाहान्छु अाजकाे याे युगमा अायर पनि जातभात भन्नेचिजले हाम्राे समाज पछि परिनै राकाे छ यसलाई चुनाैतिदियर अगाडि बड्याै याे एक अर्का प्रतिकाे मायालाई युगाै युग सम्मन टिकाई राख धन्यवाद
@rajendrathagunna6493
@rajendrathagunna6493 5 жыл бұрын
Please Nepal government keep safe this beautiful couple
@bandanapandey7473
@bandanapandey7473 5 жыл бұрын
Not Government God🙏🙏😀😀
@sweetnita-vlog
@sweetnita-vlog 5 жыл бұрын
माया को आगडी कोशै को केहि लाग्दैन यो माया को जोडी लाई नछुटाइ दिनु होला
@binubinu3585
@binubinu3585 4 жыл бұрын
सह हाे👏👏👏
@sujanjoshi192
@sujanjoshi192 4 жыл бұрын
जात ले होईन दिल ले ठुलो हुनुछ मान्छे माया मा जात पनि हुनु माया ने सबै भन्दा ठुलो हो
@kulmanshreepali4833
@kulmanshreepali4833 5 жыл бұрын
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन मान्छे राम्रो मन ले हुन्छ रुप रङ्ग ले हुदैन धेरै राम्रो छ जोदि
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 5 жыл бұрын
यस्ता सानो सोचले केही हुन्न।।।जो शीत खुशी भइन्छ त्यही शीत जाने हो।।खुशी शीत जिन्दगी जिउनु होला।उदाहरणिय जोडि।सुन्दर जोडी । सफल दाम्पत्य जीवन को कामना ।।।💕💕
@supasandesh
@supasandesh 5 жыл бұрын
Uy
@bohorababuram4365
@bohorababuram4365 5 жыл бұрын
Ek dum ramro
@bandanarana8225
@bandanarana8225 5 жыл бұрын
meried life ramro hoss
@nikhildhami3684
@nikhildhami3684 5 жыл бұрын
Jiban Paudyal Official vadrag
@pronepaligaming2834
@pronepaligaming2834 5 жыл бұрын
Sahi
@kabirajbhujel1748
@kabirajbhujel1748 5 жыл бұрын
निन्द्राले भन्दैन रितो खाट। भोकले भन्दैन बासी भात। मायाले भन्दैन जात र भात। माया भन्नी चिज नै यस्तै हो। न कोसैले रोकेर रोकिन्छ। न कोसैले छेकेर छेकिन्छ। 💕💕💑True love is never dies💑💕💕
@deepakkudmandyreftghyehy6370
@deepakkudmandyreftghyehy6370 5 жыл бұрын
ok
@monesamonesa7587
@monesamonesa7587 4 жыл бұрын
Good jat kehi haina
@mayatamang3776
@mayatamang3776 4 жыл бұрын
Right
@bimalaniroula4396
@bimalaniroula4396 4 жыл бұрын
बैनी ठिक त गरीनौ तर पनी हिन्नदु hindu को छोरी हिंनदु संग भागेउ ठिक त होला नी
@chandrapulami5915
@chandrapulami5915 5 жыл бұрын
माया ममता र आफ्नोपन को अभास मिल्ने घर कसरी दलित हुन सक्छ??? बास्तबमा समाज परिबर्तन तपाईं हरुको प्रेम जस्तो ले मात्र सम्भब छ....चेतना भया..
@sumanghimire3610
@sumanghimire3610 5 жыл бұрын
👍💕
@nisumlimbu8401
@nisumlimbu8401 5 жыл бұрын
Chandra Pulami yes
@kalpanakusmi7246
@kalpanakusmi7246 5 жыл бұрын
आहा!!! अति सुन्दर जोडि दाम्पत्य जीवन को शुभ कामना best of luck💘💘💘
@Bopz364
@Bopz364 5 жыл бұрын
बधाई तथा शुभकामना छ। हिम्मत र आट देख्दा खुशी लाग्यो आजको यस आधुनिक युगमा आएर पनि हामी दलित माथी किन सबै मानिसको दमनको ओइरो लाग्छ होला।किन होला आखिर हामी कानुनी रुपले पनि केही छेकेको छैन तर कानुन मा पाइला टेकेका पुलिस प्रशासनले किन हेपेको होला यसको लागि हामी दलित वर्ग उठेर खबरदारी गर्नु पर्छ।
@yogeshreyee8523
@yogeshreyee8523 5 жыл бұрын
Heart touching😍 true love nerve die. Best wishes to both✌
@Anupam_Shree
@Anupam_Shree 5 жыл бұрын
कति प्यारा जोडी । सुखद दाम्पत्य जीवनको शुभकामना प्यारा बहिनी💑
@manishlama5221
@manishlama5221 5 жыл бұрын
बिहे गरे हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो भन्ने जस्तो नहोस। बिहे गर्नु ठूलो कुरा हैन सम्बन्ध लाई टिकाउन महान काम हो। माया त हामिले कुकुर बिरालो लाइ पनि गर्छौ कतै निकट भबिस्यमा भएर कुनै यो माला अभिसाप मा परिनत नहोस अहिले देखि नै आफु सजक र एक आर्कामा समर्पित हुन सिक्दैजानुस all the best
@arohii93ghising36
@arohii93ghising36 5 жыл бұрын
Sahi ho pachi pachutauxa
@laxmeechannel9981
@laxmeechannel9981 5 жыл бұрын
manish lama tei ho aakasko tara jharxu vanx paxi bangara jharx 😂🤣😁Tar yesto nahos ..God bless their couple
@lohanidinesh9781
@lohanidinesh9781 5 жыл бұрын
tyo ta kasle dakheko x ra bhagya ko khel pachi k hunx k hudaina vanera kasta thol tholo mancheko ta ghar bar hudaina hami ta auta manche ho manche batai galti hunx ishwar bata ta galti hunx vane hami ta manche ho.. beha venako tatikai hudaina lagan jurera aunu parx ..bhagya ma j x tyo bhognai parx..
@laxmeechannel9981
@laxmeechannel9981 5 жыл бұрын
lohani dinesh vAgya ma x vane kei gareni metinn...
@lohanidinesh9781
@lohanidinesh9781 5 жыл бұрын
@@laxmeechannel9981 100%right kura ho bhagya ma j lekhako x tyo kasaile pani matanu sakdaina.. yo kura ta jhat bhat le nai ayonita. yo damai ko thau ma bahun KT vako vaye k tiniharu ko ghar bar ramro hunx vanera kasle garante dinusakxra ishwar le ta jhat bhat chutaiye ko ta hainani ya jhat bhat chutaune ta hami manche ho...
@Ekantmagar
@Ekantmagar 5 жыл бұрын
यस्तो हाम्रो अन्धकार समाज लाई च्यालेन्ज दिने बिबाह गरेको मा हजुर हरु लाई सलाम छ । हजुरहरुको बाकी दाम्पत्य जीवन सफल संग बितोस शुभकामना ।
@dongdamang6683
@dongdamang6683 5 жыл бұрын
माया गरेको छ। हिम्मत नहर्नु है ता हजुर हरु। Best of luck
@surendrabamthakuri8190
@surendrabamthakuri8190 5 жыл бұрын
भनिन्छ बाबा आमा नै भगवान हुन उनिहरुको खुसी नै संसारको खुसी हुन्छ यसरी परिवार लाई रुवायर गरेको बिबाहा सफल हुदैन जिन्दगी भरी चिन्ता ले सताउछ समाज बाट पनि आलोचना आउछ Best of luck for the future
@freedomvoice4732
@freedomvoice4732 4 жыл бұрын
SB Thakuri Ji sahi bhannu vayo
@freedomvoice4732
@freedomvoice4732 4 жыл бұрын
@@bandanapandey7473 ahilae ka kaeta, keti buba Aama ko mahawata bujay khatai Bara buba aama
@user-cz9wg9bu1f
@user-cz9wg9bu1f 5 жыл бұрын
हजुर हरू को जिबन सधै उजेले होस हासी खुसी जिबन बिताउनु होला आमा बाबा भग्वान हुन तर आफ्नो संन्तानको खुशी नचाहाने के आमा बाबा हैन आफ्नो जात मिलेर मन मिलेन भनी जिबन आसुमै डुबेर सकीन्छ संन्सार मा मन हो सबै भन्दा ठुलो हजुर हरू एक अर्का मा खुशी हुनु एक अर्का लाई बुझ्नु नानुले धेरै माया गर्नु हुदो रैछ र त सबै त्यागेर हजुर लाई अंगाल्नु भो दुख शुख पनी बुझ्नु हुन्छ होला बोली मा अती मिठास छ नानुको बरू यता उता हिन्दा होसीयार हुनु होला दुबै जनाले नानुको आसु झर्ने काम कैले नगर्नु होला यो जोडी लाई कसैको आखा नलागोस मेरो बिन्ती छ भग्वान संग हाल कुयत बाट
@RajendrathapaThapa
@RajendrathapaThapa 5 жыл бұрын
नानू पाल्पाली कति राम्रो सोच हजुर को । हजुए को सोच लाई म सलुट गर्छु ।
@deepapkandel3718
@deepapkandel3718 5 жыл бұрын
नानु पाल्पाली nn
@zayndutt8777
@zayndutt8777 5 жыл бұрын
नानु पाल्पाली
@bishnugulmeli9023
@bishnugulmeli9023 5 жыл бұрын
Woww धन्यवाद धन्यवाद हजुर लाइ
@fantasticzone3100
@fantasticzone3100 5 жыл бұрын
सत्य वचन
@saranlimbu8707
@saranlimbu8707 5 жыл бұрын
बधाई छ दाम्पत्य जिबनको सुभकामना।
@bhimthapa6987
@bhimthapa6987 5 жыл бұрын
बिहे गर्नु भनेको एकदमै राम्रो कुरा गलत होइन धन्यवाद छ तिमीहरुलाई जिन्दगी भरी खुशी रहोस यहि छ मेरो सुभकामना
@anjandeewan3444
@anjandeewan3444 5 жыл бұрын
power of love........have a safe journey bro...gd bless
@BadBoy-by4gi
@BadBoy-by4gi 5 жыл бұрын
माया भनेको माया हो , यस्ले न जात हेर्छ न केही रङ नै, किन बुझ्दैनन् मान्छेहरू....
@sharmahumal452
@sharmahumal452 5 жыл бұрын
God bless you
@nimalama6930
@nimalama6930 5 жыл бұрын
होनि यार
@dineshchand4833
@dineshchand4833 5 жыл бұрын
Yeye hora Hajur
@kalpananepali7242
@kalpananepali7242 5 жыл бұрын
Nice😀😁😂✌😁😁💋💋💋💋💞💞💞💞💞💞💞💕💘💘
@sujitvlog100
@sujitvlog100 5 жыл бұрын
Ho ni kin nabujeka holannnn
@motirampariyar.
@motirampariyar. 5 жыл бұрын
मैले यो मिडियामा केही कुरा भन्न चाहे आज सम्म जे जति गल्ति भयो भगवानले माफ गरुन तर माया माया नै हो कुनै दिन मिडियामा बिछोड भयो रे भनेर देख्न नपरोस केटीको बुवा मम्मी ले भन्दा धेरै माया गरेको भन्ने पाईयो यसरीनै सधै शुखी रहनु रक्षा गरुन भगवानले
@Dewotar
@Dewotar 5 жыл бұрын
motiram pariyar पहिले आफ्नो चिन्ता गर्नुहोस मितेर अरुको हैन भबिष्य के होला नहोला तपाई आफुले पनि देखेको हुदैन अनि अरु को यो र त्यो भनेर किन चिन्ता लिनु जे हुन्छ राम्रो को लागि नै हुन्छ हजुर.... अब दुर्घटना हुन्छ भन्दै मा गाड़ी नचड्नु, ठोस लागेर लडिन्छ भनेर हुड्दै नहिड्नु भन्ने कुरा पनि त हुदैन कि कसो
@motirampariyar.
@motirampariyar. 5 жыл бұрын
+Yonjan Tamang Dewotar हजुरलाई धन्यवाद मैले नराम्रो चै भन्न खोजेको चै होईन अहिले नया छन भोली गएर काही कतै सानो गल्ती हुदा दुबैमा नराम्रो नहोस सयौ जुनी दूबै एक अर्काको सहयोगी भएर जिएको देख्न पाउ र मेरै काष्टको भनेर सप्पोट गरेको होईन यो समाज यो जनमानसमा हरेक बाधा बिघ्न आऊछ दुबै जना मिलेर समाधान गरे सक्नु पर्छ र आजका दिन जे जसरी गए भोलिका दिन यी नानी बाबुहरुको निकै कठिनाई छ यस्ता कुरा आलोचनाहरु पैताला मुनी राखेर काम गर्नु पर्छ र अबको समाजले सहज तरिकाले जिऊन सक्ने वातावरण बनाई दिनु पर्छ यी भाई बैहिनिलाई र नेपालमा जातिय बिभेद अन्तय हुनै पर्छ राई लिम्बु मगर तामागं सेर्पा दमाई कामी सार्की आदि एक हुन जरुरी छ देशमा जातिय बिभेद छैन भनिन्छ तर तपाई हामी शोषणमा परिराखेका छौ सबै कमेन्ट पढ्दा धेरैले राम्रो कमेन्ट गर्नु भा छ खुसी लाग्यो यस्तै सप्पोट सबैको चाहिन्छ र थप मेरो स्टाटसलाई सप्पोट गरिदिनू भएकोमा यहाँलाई हार्दिक धन्यवाद
@ashokashoklama6039
@ashokashoklama6039 5 жыл бұрын
yo ufrini bela ko umer ho tesaile baba ama ko vanda badi maya garni pyo vani sochxa...paxi gayera kei asubida vo vani tei ama baba chainxa...
@motirampariyar.
@motirampariyar. 5 жыл бұрын
+Ashok Ashok Lama खै सर
@user-wl3wh7cx2k
@user-wl3wh7cx2k 5 жыл бұрын
motiram pariyar के गल्ती भयो र ??
@sunahangsojherai8486
@sunahangsojherai8486 5 жыл бұрын
हार्दिक बधाई उज्ज्वल भबिस्यको कामना हाम्रो समाजनै हुन ढुङ्गे युगमा अझौ सम्म अल्झिरहने संसार कहाँ पुगि सको
@mayathapa3802
@mayathapa3802 5 жыл бұрын
साँचो माया गर्नेहरूलाइ भगवान् ले चाहेर पनि छुटाउन सक्दैन शुखी रहनु खुशी रहनु
@nepalipan7943
@nepalipan7943 5 жыл бұрын
यति राम्रो यो जोडीलाई भोलि केही तल माथी भयो भने । यसको जिम्मा बहिनीको माईती खाल अनि गुण्डा लिएर आउने बहिनीको दिदी साथै यो जोडीलाई प्रशासनिक रुपमा केही साथ नदिने पुलिस प्रशासनले जिम्मा लिनु पर्छ ।
@devtamang3279
@devtamang3279 5 жыл бұрын
वाउ सलाम छ हजुर हरु लाई यो हो नि त चोखो माया भनेको
@megrajkanxa4564
@megrajkanxa4564 5 жыл бұрын
Happy marriage life. Sadai yesari nai saath dinu dui janale.
@shivathapa5776
@shivathapa5776 5 жыл бұрын
मेरो पनि यहि कहानी हो । धेरै तनाब भयो जिन्दगी मा शपोर्ट त छैन घर देखि तेइ पनि हामी 2 ।।।जना खुसी नै छौ हजुर हरु को जिन्दगी पनि राम्रो सङग बितोस घर छोडी सके पछि साना साना समस्या हरु धेरै आउछ्न हजुर हरु ले केही गलत काम गर्नु भको छैन ।। यो जान भात लाई सबै मिलेर मेटाउनु पर्छ ।।।।। हजुर हरु लाई धेरै धेरै बधाइ छ । बैबाहिक जीवन को ।।।।।✊✊
@pandeyji7525
@pandeyji7525 5 жыл бұрын
shiva thapa horw good
@thmnsunar8138
@thmnsunar8138 5 жыл бұрын
Ekdam right kura brow good
@dineshpandey1169
@dineshpandey1169 5 жыл бұрын
i want to say congarts for your intercaste marriage....solute for you
@user-jw1mz8jn6n
@user-jw1mz8jn6n 5 жыл бұрын
shiva thapa Ab afno khuc bihe garerani khuc navay k dukhi hunu ta baba aama le ta afno xora xori bigriyos vnne chahann
@durgasunar5146
@durgasunar5146 5 жыл бұрын
म कतार बाट । आज यो जोडी को सफल बैबाहिक जीवन को सुभ- कामना छ। साथै बधाई पनि छ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@karnanepali5691
@karnanepali5691 5 жыл бұрын
मेरो पनि अन्तरजातीय बिबाह भएको हो मैले पनि भगाएर नै बिहे गरेको हो। साचो मायालाई कसैले रोकेर छेकेर छेक्नु सक्दैन । तर भोलि गएर तपाईको श्रीमती लाई तपाईले नराम्रो गर्नु भयो वा हेलाँहोचो गर्नु भयो भने उसको पनि जाने ठाँउ हुन्न,दुख पोख्ने ठाँउ हुन्न भोलि गएर तपाईको श्रीमतीको माईती पक्षले खुच्चिङ भन्ने ठाँउ नहोस । धेरै माया दिनुस एकार्कालाई र दुखलाई बुझ्नुस। सफल दाम्पत्य जिवनको शुभकामना ।
@khageshkhadka9307
@khageshkhadka9307 5 жыл бұрын
राम्रो कुराे
@deskoyodha3821
@deskoyodha3821 5 жыл бұрын
john nepali sahi kura
@samiksha_khatriofficial1436
@samiksha_khatriofficial1436 5 жыл бұрын
john nepali Wow.😍 how broad minded you r
@omshaktiomNepal
@omshaktiomNepal 5 жыл бұрын
John g salam...
@anuskagiri2373
@anuskagiri2373 5 жыл бұрын
Sahi vannuvo
@rdraj535
@rdraj535 5 жыл бұрын
अहो अहो माया मा सबै बराबर 💑। सकारत्मक परिवर्तन समाजको आवश्यकता हो थोपा थोपा मिली समुद्र बन्छ । ऋ Happy Married lifetime.
@binitakhadka50
@binitakhadka50 4 жыл бұрын
Yekdam thik garnu vayo hajur haru le dherai ramro xa hajur haruko Jodi yo Andhyo samajlai paribartan garnu parxa
@mohanthapa4328
@mohanthapa4328 5 жыл бұрын
बधाई छ दाम्पते जिवनकाे लागि 21साै सदाप्दिमा पनि जात भात काे कुरा गर्ने हाेर जात भनेकाे केटा र केटी मात्र हाे दुबै जनाकाे मन मिले हुन्छ भाेलिका दिनहरु राम्रो बिताेस् यहि छ शुभकामना
@sonamlama7286
@sonamlama7286 5 жыл бұрын
पहिला तेरो छोरि लगोस दमाई ले
@sandeshlimbu2055
@sandeshlimbu2055 5 жыл бұрын
Lagaraa k hunxaataa katti gairaaxhan aairaxhan
@nirojkhati2920
@nirojkhati2920 5 жыл бұрын
@@sonamlama7286 thuikaa tero buddhi
@roshnibiswa711
@roshnibiswa711 5 жыл бұрын
Jaba las aago ma janxa ni taba toh damai toh lama vnera vndaina....sabailai nai kharani bnawxa bujyaw
@gseemagrng6065
@gseemagrng6065 5 жыл бұрын
11- 1234
@yakthumbakumar2621
@yakthumbakumar2621 5 жыл бұрын
अन्तरजातीय बिबाहले राष्ट्रिय एकता बलियाे हुन्छ किनकी आफनै जातकाे सँग बिहे गर्नेहरू ज्यादाजसाे जातीय पक्ष ऱ भेदभावकाे कुरा गर्छन् तर अन्तरजातीय बिहे गर्नेहरूमा त्याे पाइदैन! बधाई छ मिलेर जीन्दगी अगाडि बढाउनुहाेला!
@Bikramthakuri999
@Bikramthakuri999 5 жыл бұрын
Sahi kura Yakthumba bro💐💐
@paulinavictor7159
@paulinavictor7159 5 жыл бұрын
xori manchhele yeti thulu sahas garnu and challenges face garnu hamro samaj ko danjo ma yo powerful example ho, happy married life both of you. I pray for happy life and congrats. you are powerful lady Debaka
@govindakami1411
@govindakami1411 4 жыл бұрын
धेरै राम्रो जोदि बधाई छ हजुर हरु दुबई जना लाई जोदि होस् त एस्तो
@maheshsetimaharsetimahar2791
@maheshsetimaharsetimahar2791 5 жыл бұрын
Congratulations this couple I wish you all best and good luck
@rivanyasubba8968
@rivanyasubba8968 5 жыл бұрын
अब दुई जना लाई छुटाएर के फाइदा छ र गै सक्यो सबै लाई थाहा भै सक्यो किन छुटाउनु र अचम्म छ बा
@jamesthapa835
@jamesthapa835 5 жыл бұрын
Ekdamai ramro xa jodi hajur haru Best of luck dubaii janalaii 👍🏻👍🏻
@shivrajbanshi3721
@shivrajbanshi3721 2 жыл бұрын
अहिले जात पात हेर्नु हुदैन यो जोडिलाई धन्यवाद छ अब आउने दिनमा राम्रो होस
@user-fj2xb7uc9l
@user-fj2xb7uc9l 5 жыл бұрын
धेरै धेरै माया गर्नु होला अन्तिम सम्म हजुरहरु लाई शुभकामना छ ।
@dpghrmogo4831
@dpghrmogo4831 5 жыл бұрын
तपाईहरुको जोडी सफल रहोस
@bishwastanahunge5378
@bishwastanahunge5378 4 жыл бұрын
गोमा ओलि को जस्तै अर्को एकदमै राम्रो जोडी । यो जोडि कहिलेइ नछुटोस
@basundharaghimire7823
@basundharaghimire7823 4 жыл бұрын
You guys are really good hearts and great lover ....God bless you
@user-gp5vu5ge7y
@user-gp5vu5ge7y 5 жыл бұрын
लोकेशजी र देवका जी को जोडी लाई धेरै धेरै बधाई छ ।तपाईं हरू को मॉया र् परेम अमर रहोस,भन्ने कामना का साथ नै सदा पेरेम ले नै रहनू होला भन्ने आशा राख्दै भन्न चाहान्छु की ई आफू लाई ठूला सम्झीने बाहून हरू महाका ठग् झूटी बोल्ने,ढोंगी,काम गरे र खान नसक्ने,आर्का को भरोसा ले खाने,आर्का को शोषण गरे र खाने पर पोषी हून।यस को ऊदाहरण मनू स्मृति भन्ने गरन्थ बाट छर्लंग बूझिन्छ। जाति पाति भन्ने पहिले थिएन भगवानले ९४ लाख योनीहरूमा मात्र दूई वटा जात बनाएको छ,त्यो हो स्त्री र पूरूस ।आज भन्दा करीब ७ हजार वर्ष पहिले एऊटा मनू नाम गरेका रीषी मुनीले मन्छे हरू को लागी एऊटा कानून बनाए को थियो।जस्तै हाम्रो देश को पनि कानून छ,त्यस्तै ऊनले समाज लाई चार भागमा बॉडीदिए १_ बाह्मण,२_ छेत्री , ३_ बैस्य ,४_ शुद्र,. ।. जो शास्त्र विद्या मा निपुर्ण छ त्यस समूह लाई बाह्मण मा राखेको थियो, जो कम पढेको र ताकतवर समूह थियो ऊस लाई छेत्री समूह को नाम दिए र देश ,छेत्र को रच्छ्यागर्ने काम सुम्पिए।. ३_ जो समूह अन पढ र काम गर्न सक्ने जस्तो थियो ऊस्लाइ बैस्य भनियो जस्तै गूरूंग,मगर,तामांग,नेवार,राई,लिम्बु,ईत्यादि भन्ने जाति यासमुह लाई ब्यापार र खेति बारी गर्ने काम सौंपियो,यसै गरी जो मान्छे हरू लाटा लठ्यांगग्रा जस्ता काम का थिएनन्।ऊनी हरू लाई शुद्र बर्ण मा राखिए का थिए।अनि ऊनी हरू लाई माथी का तीनै वर्ण को काम गरी खानु भनेर ऊनी हरू को जमीन पनि छिनेर।अरू जातीहरू को एक आर्कोको पानि मात्र चल्ने र बिवाह गर्न नपाईने तर शुद्र को पानि पनि न चल्ने संविधान.बनाए।यहॉ एऊटा कूरा यो थियो की जो मान्छे ले शास्त्र ग्यान राख्थ्यो ऊस लाई बाह्मण बनाईन्थ्यो र यदि माथिल्ला वर्ण का परी वारमा यस्ता नालायक लाटालठ्यांग्रा ,अन पढ मान्छे हरू लाई पनि शुद्र वर्ण मा झारीन्थे ।जाती वर्ण भने को काम को आ धार ले हो यो अस्थिर हो र थियो पछि पछि ई बाहून हरू ले आफ्नो राज्य सत्ता. र स्वार्थ पूर्ती का लागी जाति पर्था लाई रस्थिर रूप मा पिरिणत गरी दियो ।यो कूरीती लाई हटाऊनैपरं छ।जाति पाति को भेद भाव गरी समाजरदेशको विकासको कामना अडचन पुर्याउने मान्छे लाई आ जन्म कैद को सजाय हु पर्छ।धन्यबाद!
@bhupeshbc9668
@bhupeshbc9668 5 жыл бұрын
21 सौ सताब्दीमा पनि जात भातको कुरा गर्ने कस्तो अन्धो समाज जात भात भनेको महिला पुरुष दुई वटा मात्र हो ! जे होस दाम्पते जीवन को सुभ कामना केही डर नमान्नु
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
Bhupesh Bc ...thik vannu vayo sathi
@ashokashoklama6039
@ashokashoklama6039 5 жыл бұрын
21 saatabdi hos ya j pani hos.porkauli le chalae ayeko niyam todni kuralae ni maya vanxa..nachaido kura garxa ho ...bhupesh bc.le
@babumizzagaha2481
@babumizzagaha2481 5 жыл бұрын
Ab hamro nepal ma jat jati baso bas gareko xa ni jat vat ko parkhal tuteko xaina ni
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
असोक जि आफ्नो सोच बदल बुजिस तेरो मन्मा पनि किरा जमेको रैछ भोलिदेखी मन्दिर नजा तेरो मन् सफा छैना✊😈😈😈✊✊✊✊✊
@sonamlama7286
@sonamlama7286 5 жыл бұрын
किना अजात सग गाकि रे ति माथि पानि नचल्ने जात छग थूथूथूथू
@alinasilwal5968
@alinasilwal5968 5 жыл бұрын
Always be happy n strong .i will always support u both
@thapasujal5407
@thapasujal5407 5 жыл бұрын
परिवार भन्दा ठुलो कुनै धन हुदैन् बाबू भन्दा ठुलो कुनै सल्लाकार हुदैन् आमा को काख भन्दा ठुलो कुनै दुनिया हुदैन् दाजु भन्दा ठुलो भागिदार कुनै हुदैन् दिदि भन्दा ठुलो शुभचिन्तक कुनै हुदैन् जीबन साथी भन्दा ठुलो छिमेकि हुदैन् यसैले परिवा बिना जीबन सम्भाबना छैन् हजुरको परिवार रामरि मिलेर बस्नू होला हजुरको जीबन सु ख मय होस्
@thapasujal5407
@thapasujal5407 5 жыл бұрын
😝😝😢😩😓😞
@vikramoliya1401
@vikramoliya1401 5 жыл бұрын
यो कुरो सबैले बुझेको भये शायद अाजा येस्तो सुन्ह देखना पडनी थियेना यो सब जवानी र जोस ले गरदा होश हराउने ले गरदा भको हो ।
@sarlarai5658
@sarlarai5658 5 жыл бұрын
Thapa Sujal hawa huri vo
@yogendrakhadka8110
@yogendrakhadka8110 5 жыл бұрын
Haha
@bikashpariyar1748
@bikashpariyar1748 5 жыл бұрын
Dusman bahira Khojnu pardaina Ghar vitra Pani hunxa dhan ko lagi afnai manche navanne manche haru Pani dekheko xu ... Jasle aafno man ko kura bujhxa Ra sath dinxa tyo Vanda thulo aru huna sakdaina
@user-en3br3vx2e
@user-en3br3vx2e 5 жыл бұрын
अलि प्रश्न सोध्न नजान्ने रहीछ माया प्रेममा कुनै उमेर हुदैन मन हुन प्रर्छ जो यि दुई जोडीमा छ सुभकामना भाई बहीनि
@shusmakarki7733
@shusmakarki7733 5 жыл бұрын
जुन परिवारको सानो मष्तिक भएका एस्तै सोचाईका हुन्छन् जुन केटिले मेरो जिन्दगी येतिको केटासँग चल्छ भनेर गई सकेपछी छोरिको खुसिनै परिवारको खुशी होइन र मेरो सोचाइमा ### परिवारले छुट्टाउनु खोज्नु नै 100%गल्ती हो,
@sajanthapa6816
@sajanthapa6816 5 жыл бұрын
अाफैलाई भनेको कि त्यो जोडिलाई हेर्दा त तिम्रो नै सानो मष्तिक अनि सानो सोच रहेछ अाजकाल को जमानामा पनि जात पात को कुरा गर्नि नि पशु हरु हुन कसले फारम भरेर म त्यो जात मा जान्छु भनेर आको हुन्छ र तपाईं कार्कि म थापा हामी क्षेत्री तर कसैलाई पनि होच्यार न भन्नुस मानिस सबै ऐउटै हो फरक के के देख्नु भो छुटाउन सक्नु हुन्छ
@shusmakarki7733
@shusmakarki7733 5 жыл бұрын
@@sajanthapa6816 hello mr, you can't understand NepalI
@sajanthapa6816
@sajanthapa6816 5 жыл бұрын
Hahahah ya I, m nepali nd my country nepal Comment Edited garnu vako rahixa khusi lagyo Poila ko comments ko replay deko hu sorry Khai vannu xina vannnu ati ho ke aba hamro baba mamu haru lea jasto na garum sab lai sammman garaum vannu khojiko he Esko matlap yo hoina ke talllo jat ko kta sanga nai behi garnu parxa vanira
@rajuthapamagar7804
@rajuthapamagar7804 5 жыл бұрын
shusma karki right talk 100%
@rowdystar8202
@rowdystar8202 5 жыл бұрын
shusma karki good
@rinabudhathoki8501
@rinabudhathoki8501 4 жыл бұрын
meroni antar jatiya bihe ho yo jodi dekher sarai khusi lagyo
@mohanmagar1837
@mohanmagar1837 3 жыл бұрын
सबैभन्दा ठूलो कुरा हरु बुझ्नु जरुरत छ किन भने दुवैको मन मिले पनि काहिँ हुदैन जाड भाड चल्दैन यो भिडियो हेर्दा मलाई पनि मन देखि खुसी लागिएको छ तर बिहा त गर्नु भयो मिलेर बस्नुपर्छ दुवै जान धन्यवाद
@Arjunofficalchannel
@Arjunofficalchannel 5 жыл бұрын
आफु लाई जन्म दिने बुबा आमा प्रति सम्मान गरी बोला नानु भगवान भन्दाँ माथी बुबा आमॉ हुनुहुन्छ सबै चीज खोजेर पाइन्छ यस धर्तिम जन्म दिने बुबा ममी पाईन्ना सबैकुरा भविष्यले देखाउने छ र ज़िन्दगी सुखमय तरिकाले बितोस हार्दिक बधाई साथै शुभकामना।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 5 жыл бұрын
Arjun Sedai, हेलो मूर्ख, यहाँ जन्म दिने आमा र बाबा लाई कसले नराम्रो भनेको छ?? तिमीलाई आरिस लाग्यो??
@shradanepali7343
@shradanepali7343 5 жыл бұрын
Purai life bau aama sunga ni bitne hoina ek din ta bihe garnai parcha manche haru jati educated vayani purano gadiyar baseko rudibadi soch chai kahile nahatne rahecha
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
अर्जुन सर ।।। त्यो बुनु ले अाफु भन्दा ठुलो अाफ्नताहरु लाई अती नै अादर गर्नु भको छ।।
@anuplama7156
@anuplama7156 5 жыл бұрын
Dherai ramro kura garnu vaayo dai
@Arjunofficalchannel
@Arjunofficalchannel 5 жыл бұрын
GENTLE_ BRO धन्यवाद हजुर लाई मीठो सब्द प्रयोग गर्नु भयकोमाँ ज़िंदगी भर यस्तै सिक्दै जानुस। पहिला भिंडियों हेरी सुनी रिप्लाइ दीनुस है अब देखि
@RajeshKumar-tk4gl
@RajeshKumar-tk4gl 5 жыл бұрын
धेरै धेरै धन्यवाद छ हजुर लाई यो जोडि लाई छीटो सरकार ले राम्रो संग न्या दिनु पर्छ किन दलित मान्छे होईन र कस्तो खालि मुला हरू छन नेपाल मा तपाई माहान ब्याक्ती हुनुहुन्छ बधाई छ
@ammirrijal30
@ammirrijal30 5 жыл бұрын
Verry verry good ,, don't scared with other,,just support each other of you that's it !! Happy married life for both of you !!!#!!!@@!!
@rimahwjjwjw9177
@rimahwjjwjw9177 5 жыл бұрын
माया त एस्तो पो।हुनुपर्छ नि के मायालाई जाध ले छेकेर छेक्ने होल
@rahulthapa8968
@rahulthapa8968 5 жыл бұрын
राम्रो जोडी छ तिमी हरु को
@dolprasadsunar860
@dolprasadsunar860 5 жыл бұрын
धेरै राम्रो जाेडि छ तिमी हरू
@MdRasel-ou3io
@MdRasel-ou3io 5 жыл бұрын
Perfect Jodi God bless you
@khempanth3388
@khempanth3388 5 жыл бұрын
केटि ले गलत गरयो आमाबवा कशको नरामरो शोचछ
@BigBrain-sx4pm
@BigBrain-sx4pm 5 жыл бұрын
हेलो सर, यो प्यारो मायालु जोडीको नाम र थर पनि उल्लेख गरेको भए राम्रो हुने थियो।
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
केटि को थर अोलि हो र केटा दर्जि।।।हो सर
@gharjaggabhaktapur9990
@gharjaggabhaktapur9990 5 жыл бұрын
जात मा उहाँ हरु केटा र केटी हुन के को जात चाहियो?एक जना पुरुष एक जना महिला 💕💕💕💕💕💕जोडी नम्बर वान...सधै सुखी र खुशी रहनु बधाई छ हजुर हरु को दाम्पती जिबन को लागि 💑💑💑💑💑
@mingmasherpa5999
@mingmasherpa5999 5 жыл бұрын
so true love god bless you both
@laxmirashmi3332
@laxmirashmi3332 5 жыл бұрын
बधाई छ तपाईहरुलाई सबैको साथ रहने छ। अहिले अाएर जात भातको कुरा हैन ,अब यहाहरुलाई हौसलाको साथ छ।
@Santosh-fn3ct
@Santosh-fn3ct 5 жыл бұрын
true love u both r reall couple god bless u both. don't compare in caste
@sajjanpariyar6670
@sajjanpariyar6670 5 жыл бұрын
जिन्दगी सफल र सुखमय बितोस।शुभकशुभकामना।प्रेम जोडी कहिल्यै कसैसँग डराउदैन र डराउनु पनि हुदैन।
@bhawanaparajuli2041
@bhawanaparajuli2041 5 жыл бұрын
Aile midia ko agadi jatini guf gareponi ..banki sambandha tikaunu thulo kura ho..tara sansarma sabvanda ..thulo janma diny babu aama hun jasle santanko khusi ko lagi kaile poni ..naramro garni sakdainan kuvalo chitaunnan..samaj sansjarko aagadi bauaama lai garo vaera..khusi khosna badya hunxan..tyo santan ko soch ma var parxa..ma pani budhabareki chli hu..bauaama ko salah birudda jany ra janma diny bauaama lai galat sochny aafno khusi ko lagi bauaama tyagny santan ko bhabisya ramro hola jasto chai malai lagdaina..sansarma sabai aafno satru huna sakxan tara bauaama bhagwan barabar hun..yo sansar ma hamro lagi..
@birtamang3403
@birtamang3403 7 ай бұрын
तपाई दुई जोडी हमेशा खुसी भएकै देख्न पाऊन् जय मनकामना माताले रक्षा गरुन्
@mnisharanamagar793
@mnisharanamagar793 5 жыл бұрын
Bless you both😘😘😘 Dukha parda eak aarka ko haath kailey naxodnu baki duniya ko kura nasuni agi vagi life successfull banaunu😚😚😘😘
@jabrankhan5876
@jabrankhan5876 5 жыл бұрын
Badhai x vai baini best of luck
@binurai2456
@binurai2456 5 жыл бұрын
Bihe nai gari sakepa6i kina testo khedera hideko hola hai...bichara bihe garna ni napaune... Jat ra bhatko kura.. 😏🤔😑😑😑😑🙄 Be strong both 😍😍
@lilauprety8893
@lilauprety8893 5 жыл бұрын
Thik vaanu vo tapailey sari chitta bujo malai
@chandrabasnet1695
@chandrabasnet1695 5 жыл бұрын
owao
@sangamoli2260
@sangamoli2260 5 жыл бұрын
@@lilauprety8893 लाई पनि कामी दमै सार्की को खान दान परेछ कि क्या हो
@sumanghimire3610
@sumanghimire3610 5 жыл бұрын
Jiwan ko yatra ma ava dherai kura haru tut-phut huna saklaan, milera jodne kosish garnu hola.. yo sambandha ramro lagyo malai... 👍 Vai ra buhari lai badhaai tatha Subhakamana xa..
@sangeetamang1880
@sangeetamang1880 5 жыл бұрын
Samaj ma ahile Pani kasto kasto bwhar garxa .usko tahuma aru jatko kta vayeko vyea yesto nahuntyo hola ....Tara baini timile j garyo ramrai garyo abo Ko baki life ramro sanga milera basnu ...god bless you both of you....
@user-ry7lz8fh3e
@user-ry7lz8fh3e 5 жыл бұрын
यो मायालु जोडिलाई छुटाउने महापापिहरु हुन
@basantchhetri1884
@basantchhetri1884 5 жыл бұрын
सै भन्नू भो
@motirampariyar.
@motirampariyar. 5 жыл бұрын
सहि कुरो
@nirmala2492
@nirmala2492 5 жыл бұрын
केको जात काटे रगत एउटै हुन्छ किन हो नबुझेको होला राम्रोसँग बस्नु होस हामी छउ तपाई को साथमा
@jungchhetri6983
@jungchhetri6983 4 жыл бұрын
Hame yastai ta ho ne ho😂😂🤣🤣🤣😅🤣😂😂😂
@changename6800
@changename6800 5 жыл бұрын
बधाई छ जिन्दगी भर यसैगरी माया बाढी रहनु
@sabinlawar3116
@sabinlawar3116 5 жыл бұрын
Badaixa yo hajur haruko jodilai ra Dampatiya jibanko suvakamana xa ra sadai khusi rahanu hola
@tatabenjo8579
@tatabenjo8579 3 жыл бұрын
Great job 👌👌👌👍👍👍👍 brother god bless you both of you 💞💞💞
@kalikadigital9460
@kalikadigital9460 5 жыл бұрын
माकसम यति राम्रो सोच भाकी श्रीमती पाउनुभाको छ तपाईलाई हार्दिक बधाई तथा शुभकामना तथा दाम्पत्य जीवनको शुभकामना छ
@kalpanasharma3055
@kalpanasharma3055 5 жыл бұрын
di bhut ramro garnu vayo aafu la maya garako manxa sita biya garnu vayo hajur harko jodi khai la na chornu la ma ta hajur ko sat ma xu
@prkashadhikar3483
@prkashadhikar3483 5 жыл бұрын
सबैले साथ सहयोग गरि गरि खान देऊ बिचराहरुलाई सुखद् दाम्पत्य जिबनको शुभकामना !💑✌
@anilbaraili6493
@anilbaraili6493 5 жыл бұрын
हाम्रो नेपाली समाजको अन्धो पन यो २१ औ सताब्दी आउदा पनि जस्ताको तस्तै हुदा मलाइ यस्तो लाग्छ थुक्क नेपाली समाज
@pejbahadur9153
@pejbahadur9153 5 жыл бұрын
तेहि त सर हाम्रो नेपाल प्रकृतिले भरपुर्ना उपाहार दियेर पनि हामी मान्छेले मान्छे लाई गर्ने बेबहार भनेको धेरै भिन्ना छ। तेसै मा घृना लाग्छ।
@sonamlama7286
@sonamlama7286 5 жыл бұрын
ओई बराइलि कामि कस्लाई थूकिस सानो जात भयरा आफ्नू औकात मा बस
@anilbaraili6493
@anilbaraili6493 5 жыл бұрын
@@sonamlama7286 सोनाम जि तपाईं अझै अन्धो पनको भुमरीमा रुमलिएर सानो ठुलो जातको कुरा नगर्नु होस तपाईंले टेक्ने धर्ती र मैले टेक्ने धर्ती एकै छ सक्नु हुन्छ भने सानो जात नेपाली नै होइन भनेर घोषणा गर्नु होस नत्र यस्तो १५ औ सताब्दिको जस्तो क्रुर शब्द प्रहार नगर्नु होस सानो जातले बनाएको तपाईंको घर सजि सजाउ भयो त्यो चल्यो तपाईंको अङ छुप्ने बनाए त्यो चल्यो तर सानो जात भनेर उल्टो उल्टो कुरा नगर्नु होस तपाईं जस्तै निहिज मन निहिज तन निहिज कार्य ले आज देशको प्रगति र उन्नति मा ठेस लागेको हो र तपाईंको आँखा को पट्टि खोलेर हेर्नू होस यो दुनियाँमा जम्मा दुई जात छन त्यो हो महिला ,पुरुष ?र कसैलाइ जातको आधारमा सानो ठुलो भन्नु त्यो भन्दा मुर्ख र क्रुर केही छैन चेतना भए हाम्रो नेपाली समाजलाई साच्चै नै थुक्क मन लाग्छ किन थाहा छ तपाईंको जस्तै ब्याबहार गर्ने हरुलाइ धन्यवाद
@sonamlama7286
@sonamlama7286 5 жыл бұрын
के गर्नू ता पहिले बाटा चलेको चलान छोरूम भने गाउ समाज ले मार्छा भन्ने डर तरा यो सानू जात ठूलो जात हामि मंगाल हरूले छूट्याको होईना india बाटा आको सरनाथि क्षेत्रि बाउन ले छूटाको हो |
@user-vc5sz3zk6l
@user-vc5sz3zk6l 6 ай бұрын
कहिले हट्ने नेपालमा जातीय विभेद,जवसम्म यो विभेद हट्दैन तवसम्म यत्तिकै भैरहन्छ,❤❤❤❤
@rajkumarilimbusabita6861
@rajkumarilimbusabita6861 Жыл бұрын
बैनिको मनलै सलाम गरनु परछ जात र भात खास्मा केही होईना
@kisan3386
@kisan3386 5 жыл бұрын
Yadi yo nanile teyo vai sita jindagi bitauna chahanxin uslai maya garxin vane baba mamile chori ko kushi ma samil hunuparxa support garnu parxa ra samajma pariwartan liyaunu parxa.
@ankusharma2538
@ankusharma2538 5 жыл бұрын
Maya ta maya ho maya ta maya ho nice jodi ramxo xa hai 💜💜💔💔💝💞
@Thapasuuu
@Thapasuuu 5 жыл бұрын
आफ्नो जन्म दिने आमा बुबा भन्दा ठुलो माया हैन भन्छु म जस्ले आज यसरि केटा र केटि रोजि भाग्न सक्ने गोडा बलिया बनाइ दिनु भयो सधै भरी मायाले जिन्दगी चल्दैन यो अंतर जाती भने पछी मानिस कुर्लिनछन भनेर मिडियालाइ सजिलो भयो तर म भन्छु आमा बिना साचो माया र साथ कसैले दिदैनन केही बर्स हो तेस पछि एक बहानामा मानिस अलग हुन्छन अलिक अस्कत हुदा श्रीमान् ले साथ दिन्नन नानी आमा बाहेक अरु कोइ हुन्नन यो चै ध्यान रहे केही समय को यो माया हो साथ लाई दिगो बनाउनु आमा लाई कहिले न भुल्नु यदि पुजा गर्छ भने आमा को गर्नी नानी जिबित देबि हुन आमा
@ritarita6183
@ritarita6183 5 жыл бұрын
aastu aastha हजुर,हरू,काे,घर,कता,पराे,नि
@vinodsahi1545
@vinodsahi1545 5 жыл бұрын
Osghlgfsyhrz
@ajaybaskota1830
@ajaybaskota1830 4 жыл бұрын
nice jodi 👌👌👌👌👌👌😍😎😘😘😘😘
@bimalbabu654
@bimalbabu654 4 жыл бұрын
माया त माया नै हुन्छ कसैले छुटायर छुट्दैन सधै खुसि भएर बाच्नुस बधाई छ हजुर को जोडी लाई
@user-nc8fl1vf8h
@user-nc8fl1vf8h 5 жыл бұрын
sarai ramro mileko jodi. yo jodi ko sath jug jug samma tikos. Utsab rasaili jastai raixa yarr yo bro ta. utsab dai sanga vetai dinu hola yek patak.
@ACC2058
@ACC2058 5 жыл бұрын
भेट्न मन लाग्यो यो जोडिलाइ
@gangamalla3951
@gangamalla3951 5 жыл бұрын
Kasto k nam ho k jaat ho tetikae kura matra k ho testo news ?
@user-nc8fl1vf8h
@user-nc8fl1vf8h 5 жыл бұрын
Ganga Malla के भनेको हौ सोल्टिनी ???😂😂 कुरै बुझिएन त बाइ।
@kumarpariyar8982
@kumarpariyar8982 5 жыл бұрын
अन्तर जातिको कारण मेरो पनि पहिलो माया छुटेको थियो अहिले जस्तो थिएन यो भन्दा 19 बर्ष अगाडि । जोडी माथी बाट भगवान् ले नै जुराएर पठाको हुन्छन रे साच्चै हो रहेछ एकदम मिलेको जोडी छ । इ भाइ बुहारी को जिबन मा कहिले दुख देख्न नपरोस् । शुखी र सुरक्षीत रहनु होला । कुनै पापी को नजर नलागोस भगवान् सङ्ग यहि कामना गर्द छु happy married life. god bless both of you.💞😍
@saileshbabubhatta7089
@saileshbabubhatta7089 5 жыл бұрын
कुमार जि मलाइ facebook मा add गर्नुस न मेरो facebook id sailesh babu हो
@dipakpulami3515
@dipakpulami3515 5 жыл бұрын
Fb ko kamal
@saileshbabubhatta7089
@saileshbabubhatta7089 5 жыл бұрын
kumar pariyer ji sailesh babu maa add garnus na
@JPrime-lc5nf
@JPrime-lc5nf 5 жыл бұрын
Dukkha t jiban ko khealne bato ho aagadi badna sangharsa garnu best of luck hjr harulaieee...
@kumarpariyar8982
@kumarpariyar8982 5 жыл бұрын
sailesh ji mero fb ma 5 hajar kugeko le add garnai milena hjr le nai add garnus na hai malai same name xa mero fb maa pani
@satyapariyar7039
@satyapariyar7039 5 жыл бұрын
Antarjati बिहे भाएर केही हुदैन बस मन मिलानू परो भै हालछ। यो जोडिलाई मेरो पनी सपाट छ होई
@kamalamaskey3933
@kamalamaskey3933 5 жыл бұрын
x satyr Pariyar . .n
@oppoa5428
@oppoa5428 2 жыл бұрын
प्रमको कुनै कात हुदैन सधै खुसी सुखी रहनु दुबैजना सुभकामना
@mamatamagar6121
@mamatamagar6121 5 жыл бұрын
Wow nice jodi all the best 😍😍😍😍😍
@dambarmanupp3070
@dambarmanupp3070 5 жыл бұрын
Badhi xa Dubai janalai maile pani antarjatiy nai biha jareko xu
@alishapaudel8930
@alishapaudel8930 5 жыл бұрын
mane maile mane yo Jodi lai ...salam xa hajur haru lai
@rajkumar-js1xw
@rajkumar-js1xw 5 жыл бұрын
Tapaiko himatlai salam garxu lokesh ji ma uta damaiko xora ma bata sakdo sayeko xa mero manish darji from damak2 bata
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 15 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН