अन्तर्वार्ता मै चर्का-चर्की l आखिर गल्ति कस्को ? १४२९ कित्तामा हुनु पर्ने घर १४५५ मा कसरी भयो...Dang

  Рет қаралды 7,457

Real Media Nepal

Real Media Nepal

Ай бұрын

अन्तर्वार्ता मै भयो चर्का-चर्की l आखिर गल्ति कस्को ? १४२९ कित्तामा हुनु पर्ने घर १४५५ मा कसरी भयो Dang
you Tube
Real Media Nepal
Gmail :- hrmdang1997@gmail.com
Ph :- 9844966677
This Vedio Shoot Dang
Host :- Yagya B. Budha
Guest :- ....
Camera :- ............
Edit :- .........
तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal )
हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like , Comment , र Share गरिदिनु होला |
र यस च्यानल लाई सब्सक्राईभ गर्नु भएको छैन भने गरिहाल्नुस है |
नोट :-
यस channel मा Upload भएका हरेक video हरु Copy वा Download गरि अन्य Channel मा upload गरेको पाईएमा प्रचालित कानुन बमोजिम कारबाही गरिने छ

Пікірлер: 29
@amritbikramshrestha9962
@amritbikramshrestha9962 Ай бұрын
यत्राे प्रमाण हुदाहुदै गल्ति नस्विकार्ने अमिन र त्याे गलत लाई गलत नभनी उम्कन खाेज्ने ईन्जिनियर यी दुईजनालाई नै कडा कारबाहि गर्नु पर्छ सम्बन्धत कार्यालयले । यी सबैले केहि नपाई याे सब गरिरहेका छैनन् । मेराे त्यस्ताे परेकाे भए अमिन र ईन्जिनियर दुबैकाे दुईटै गेडा झिकेर पाेलिदिन्थे ।
@user-vb8zo9jg5n
@user-vb8zo9jg5n Ай бұрын
याे पार्टी काे झाेले हाे । यसलाइ जागिरबाट निकालेर जेल हाल्नाे पर्छ। यस्ताे घटना धेरै छ।जुन अनमिनले पैसा खाएर लाटा सिदा जनतालाइ गुङगरा गरायर नम्बरि जग्गा काे कित्ता गायब गरिन्छ। धन्यवाद पत्रकार दाइलाइ यनारकाे मेलेमताे गलत करताेत जनताकाे सामु खुलाइ सरकारमा बदमासिलाइ कडा कारबाहि हुनुपर्छ।
@HBCLAHURE
@HBCLAHURE Ай бұрын
ल यि दुवै कर्मचारी लाई निलम्बन मात्र होईन जेल हाल्नुपर्छ जनता ले यिनिहरु को कारण ले झेल्ने कहिले सम्म प्रशासन ले यस्तो लाई तुरुन्तै समात्नु पर्छ।
@user-pe7kk4cu5w
@user-pe7kk4cu5w Ай бұрын
Ghar vatkaidim that's it
@neupanepradeep
@neupanepradeep Ай бұрын
फटाहा अमिन
@DaisanKhadka
@DaisanKhadka Ай бұрын
यस्को फलोप गर्नु पर्यो सर हाकिम कहाँ जान्ज पर्यो अनि नापी कार्यलय सबै तिर गयर यिन्लाइ कार्बाहिको भागेदार गर्न पर्यो सर
@shortflim1984
@shortflim1984 Ай бұрын
Jail halam yesta doshi laii
@shortflim1984
@shortflim1984 Ай бұрын
Yesta napi laii nilaman garnu paryoo
@sitaramchaudhary3081
@sitaramchaudhary3081 Ай бұрын
यो अमीन हो कि डाका हो।सरकारले सक्षम भनेर जमिन नाप्ने जिम्मा दिएको हो।
@ninja4667
@ninja4667 Ай бұрын
गलती त अमिनले नै गरेको हाे 100% अब उपाय भनेको लेनदेन छ भने त्यो गरेर किट्टा साटासाट गरे हुन्छ दुबै पक्ष मिलेर नत्र अरु उपाय छैन
@manugurung5406
@manugurung5406 Ай бұрын
testa karma chari lai kda vanda ka karbai hunu parxa
@HukumThadaMagar-wy4ev
@HukumThadaMagar-wy4ev Ай бұрын
Yaso bichar garda dubai jana bahula jasto lagyo
@hbyvlogs571
@hbyvlogs571 Ай бұрын
कुरा राम्रोसँग बुझ्नुपर्छ पत्रकार ज्यू तपाईंले भने जस्तो सजिलो छैन काम गर्न। त्यतिकै आफ्नै जवर्जस्ति नगर्नुस्
@DaisanKhadka
@DaisanKhadka Ай бұрын
यो पनि घुसिया कर्मचारी हो जस्तो लाग्यो
@sitaramchaudhary3081
@sitaramchaudhary3081 Ай бұрын
कस्तो कुरा बुझ्ने
@sumanacharya5068
@sumanacharya5068 Ай бұрын
Kathmandu ma ayara daru pani khaayara certificate leyara gau gyara jagir khako enginer amini yasta khate chor la k garxan
@user-ig1ju6hs5j
@user-ig1ju6hs5j Ай бұрын
Yo Chor lai lat hanerw khedau
@madanchaudhary326
@madanchaudhary326 Ай бұрын
पत्रकार ज्यु अलि बढी बोले जस्तो लाग्यो आफ्नो मात्र कुरा गर्ने
@RaiKul-jx4sq
@RaiKul-jx4sq Ай бұрын
तिमी पनि उहीँ ड्याङ्को मुला रछौ
@DaisanKhadka
@DaisanKhadka Ай бұрын
यो गौतम डाकाले पैसा खाको छ यलाइ जेल हाल्न पर्छ
@Rajeshpun9898
@Rajeshpun9898 Ай бұрын
यो फटहा हो
@DaisanKhadka
@DaisanKhadka Ай бұрын
लाज नभको खाते गौतम अझै ठुलो सोर छिछी लाज का गको होला यलाइ दुखिको आँसु लाग्नेछ यक दिन
@romharshasharma127
@romharshasharma127 Ай бұрын
यो कर्मचारी हैंन कुनै पार्टी को झोले जस्तो बोल्छ त
@ChandraChaudhari-ro8ym
@ChandraChaudhari-ro8ym Ай бұрын
यो बोल्ने मान्छे लाई पत्रकार जस्तो लाग्दैन हुन त पैला को मावबादी हो अमिन लाई बोल्न पनि दिनु पर्छ आफै आफै बोली राछ
@DaisanKhadka
@DaisanKhadka Ай бұрын
त को होस अलिकती सोचेर बोल जे प्रस्न गर्दै हुनु हुन्छ सहि छ
@sitaramchaudhary3081
@sitaramchaudhary3081 Ай бұрын
प्रश्न गर्नलाई माओवादी हुनु पर्दैन ।साचो लाई साचो झुठोलाई झुटो भन्न सक्नु पर्छ।झोले
@RajkumarMaharjan-hh3fi
@RajkumarMaharjan-hh3fi Ай бұрын
Yo khate KO tupi tan
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 8 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 22 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 79 МЛН
Krazy Gecko Lunch | NEW CAMERA UNBOX
45:35
Samrat Magar
Рет қаралды 7 М.