No video

अन्ततः बालेनले जिते न्युरोड र सुकुम्बासी हटाउने मुद्धा - केहि शिप चलेन बिरोधिहरुको | Balen Shah News

  Рет қаралды 185,566

Wave Nepal

Wave Nepal

Күн бұрын

अन्ततः बालेनले जिते न्युरोड र सुकुम्बासी हटाउने मुद्धा - केहि शिप चलेन बिरोधिहरुको | Balen Shah News | Balen Shah | Mahanagar News | Today News
#balenshah #todaysnews #mahanagarnews
-----------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 652
@SamratShrestha-qp5oq
@SamratShrestha-qp5oq Ай бұрын
सत्य को सधै जित हुन्छ ढिलो चाँडो मात्र हो जय होस मेयर बालेन शाह ❤❤❤
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
कोसिस् गर्ने र गलत नगर्ने को जहिले जित हुन्छ ।। जय बालेन् साह जय नेपाल 🇳🇵🇳🇵🇳🇵✊✊
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
22 no. Ko jhole oda adakshya anuhar kina dekhauna pareko ho yo jhole media lai... Satyako harr kahile hunna kanuna sammbat hunu paryo..Jaya Balen.. Hamil KTM ko navayani support garxau
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
@@rzkmrchaudhary3183 हो नि मेरो पनि घर पश्चिम हो तर देश बनाउँछु भने लाई परिया ज्यान दिन पनि तयार छु। र हुन पनि पर्छ सबैजना सैमान्छे चिनेर मात्रै आउँदो ८४ मा भोट हाल्नुपर्छ सबैले अनि मात्र देशको विकास हुन्छ र स्वदेशी भनिन सकिन्छ। हामी नेपालीहरू ।।
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
@@rzkmrchaudhary3183 अहिले कोमा मा होला ।।🤪🤪
@debupandit-lo1re
@debupandit-lo1re Ай бұрын
3:15
@durgabk8515
@durgabk8515 Ай бұрын
सम्माननिय उच्च अदालत लाई धेरै धेरै धन्यवाद सहि काम को मुल्य कन गर्नुभएको छ यो सुकुम्बासी मा हुकुमबासि ले सासन गरेका छन्।
@yambastola3150
@yambastola3150 Ай бұрын
धेरै चाहि हुकुम्बासि नै छन्
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Ай бұрын
सम्मानित अदालतको आदेशलाई सलाम नगरी कोहि रहन सक्दैन।
@Resham0111
@Resham0111 Ай бұрын
अबको भावी प्रधानमन्त्री बालेन शाह भनेजति यता हाजिरमै
@subhdrasingh4603
@subhdrasingh4603 Ай бұрын
यो खुशिको कुरा म को सङ गर्ने? सत्यको सधैं जीत हुन्छ भन्ने यो ज्वलन्त उदाहरण हो। जय नेपाल जय बालेन।
@Dpakpaudel2050
@Dpakpaudel2050 Ай бұрын
पृथ्वीनारायण शाहाको अर्को रुप हो बालेन जय बालेन्💪💪💪💪
@bkbibek8287
@bkbibek8287 Ай бұрын
Gaff alik dher vo 😂
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
@@bkbibek8287 guf hoina hakikat ho
@manoj-t6u4d
@manoj-t6u4d Ай бұрын
@@bkbibek8287atankari ra bhrastachari haru le chalako des ma balen prithvi narayan nei hun
@dillisapkota3287
@dillisapkota3287 Ай бұрын
बालेन साह मात्रै नभइ न्यायको जित भएको छ ,जय बालेन जय न्याय प्रेमी ।
@nirajshrestha9926
@nirajshrestha9926 Ай бұрын
वालेन लगायत हामी काठमाण्डौ वाशी जनताको जित जय अदालत
@shankarshrestha4304
@shankarshrestha4304 Ай бұрын
बालेन सर काम ठीक छ बालेन सर जिन्दावाद
@AmritaSangmi
@AmritaSangmi Ай бұрын
जै बालेन सहिछ काम कार्य
@protonamatya588
@protonamatya588 Ай бұрын
Jai Balen
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz Ай бұрын
काम सत्य गरे,सधैं सत्यको विजय हुन्छ। जय बालेन।
@baburaja2601
@baburaja2601 Ай бұрын
बालेन को जय होस 😊😊
@HariPokhrel-vp5qv
@HariPokhrel-vp5qv Ай бұрын
जय बालेन चिनिकाजिले खोर्सानि भेट्यो
@kedargyawali5858
@kedargyawali5858 Ай бұрын
बधाई छ बालेन सर,सत्यमेब जयते।
@dorjelama2878
@dorjelama2878 Ай бұрын
यो सुकुम्बासी भनेको नेताहरू को भोट ब्याङ हुन त्योई भयर नेताहरू ले सुकुम्बासी रोकथाम गरिएकाले बालेन सह मेयर लाई गारो भएको थियो
@loksundar6078
@loksundar6078 Ай бұрын
Yes, feri pani desh bikash ko kaam ma politics nagariyos 😊
@ganeshparajuli5766
@ganeshparajuli5766 Ай бұрын
अदालतकाे स्वागतयोग्य कदमलाई नमन साथै बालेन शाहा लाई कामगर्ने बाटो खुल्ला भए छ ,, उन्नति प्रगति गर्दै जानुहाेला ।।
@shitalkhanal6853
@shitalkhanal6853 Ай бұрын
जये बालेन जये नेपाल। ऐमाले कांग्रेसको दलाल हरु लाई हार्दिक बधाई तथा लुट लुटेराको समुह बलियो बनाउन मद्दत पुगेछ
@AnjalPaudel-97
@AnjalPaudel-97 Ай бұрын
Great balen sir ❤❤
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Ай бұрын
तेरिमा लाउकेहरुले कसरी जनता माथि शासन लादेका रैछन् भन्ने छर्लङ्ग भाे अब...☝️☝️☝️
@rambahadurshrestha4714
@rambahadurshrestha4714 Ай бұрын
के पि ले भनाे बालेनलाइ साेध्नु ,म भन्छु अदालतलाइ साेध्नु ,लाैजा ।
@user-wp1uw6vt6j
@user-wp1uw6vt6j Ай бұрын
सहि गरे न्यायाधीश ले बधाई छ
@tilakmagar7689
@tilakmagar7689 Ай бұрын
होयो होनि न्यायधिश भनेको🎉🎉🎉🎉🎉🎉🎉
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
Very good नेपालमा काेई पनि सुकुम्बासी छैन सुकुम्बासीकाे नाममा काठमाडौंको करोडौं पर्ने जग्गा खान्छु भनेर मात्रै हाे
@narudulal6481
@narudulal6481 Ай бұрын
Wow wow great Balen Jee go ahead 🫡👍🫡
@gitapandey3507
@gitapandey3507 Ай бұрын
हाम्रो देशको एक मात्र आशाको केन्द्रबिन्दु🤗🤗🤗
@kopilarai8390
@kopilarai8390 Ай бұрын
बालेन् साहको पक्षमा होइन। देश र नेपालि जनताको हितको निम्ति हो। जय नेपाली जनता बालेन बाद ❤❤❤❤
@HemBahadurBhujel-s6j
@HemBahadurBhujel-s6j Ай бұрын
जये बालेन
@dineshdhungel9938
@dineshdhungel9938 Ай бұрын
नेपालको सन्दर्भमा सधैं न भए पनि कहिलेकाहिँ ढिलो चाँडो भए पनि सत्यको जित हुंदो रहेछ !
@rudrashrestha8999
@rudrashrestha8999 Ай бұрын
उच्च अदालत का माननिय न्यायाधिस ज्यु हरू लाई लाख सलोट चढाउँछु।
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m Ай бұрын
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤सलाम गर्छु
@shyamshrestha88
@shyamshrestha88 Ай бұрын
काठमाडौं नदी किनारमा बसेका कथित सुकुम्बासी काठमाडौंको जनताहरु र काठमाडौं महानगरपालिका मिलेर हटाउनु पर्छ।
@premkhadka3248
@premkhadka3248 Ай бұрын
मेयर बालेन जिन्दावाद ।
@rajeshshrestha5273
@rajeshshrestha5273 Ай бұрын
मुद्दा जितेकाेमा मेयर साहेब र महानगरपालिका परिवारलाई बधाई छ । स.बि. ले राज्यकाे ढुकुटीकाे दुरूपयाेग गरि न्युराेडमा खर्च गरेकाे रकमकाे पनि सार्वजनिक गर्नु पर्ने देखिन्छ ।
@cookwithmeNepal
@cookwithmeNepal Ай бұрын
Sabi ley naie kharcha uthaunu parcha
@surathkumarshiwakoti9070
@surathkumarshiwakoti9070 Ай бұрын
जे हाेस न्यायलय न्यायमुर्तिहरुकाे हाेस खुलेकाे अनुभूति भयाे जय बालेन
@merodesh1234
@merodesh1234 Ай бұрын
बल्ल नेपाल मा पनि न्यायपालिका रहेछ भनेर बोध भयो
@giripokhrel2761
@giripokhrel2761 Ай бұрын
न्यायदिहरुबाहेक अरुबाट देशजाेगाउनगाह्राेभयाे त्सैले न्यायमुर्तिकाे जयहाेस।जयवालेन
@rajsiwa1310
@rajsiwa1310 Ай бұрын
आहा कति खुसिको कुरा सुन्नपाइयो सबै अदालत बिकाउ हुदैन भन्ने यो फैसला ले पुष्टि हुन्छ सत्यको साथ दियेर बालेन लाई कामगर्न सहज बनाइदिनु हुने नियाधिस हरु प्रती नमन छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
जय मेयर बालेन शाह, सत्यकाे अबस्यै जित हुनेछ। शुभकामना छ मेयर बालेन शाह लाई।
@menukaghising8944
@menukaghising8944 Ай бұрын
सत्यको पक्षमा न्याय दिएकोमा सम्माननीय अदालतलाई धेरै-धेरै धन्यवाद! मेयर बालेनज्यूलाई बधाई! जय नेपाल ! 👍👋🙏
@namarajpanta9466
@namarajpanta9466 Ай бұрын
सत्य को जित हुन्छ अति उतम मेहेर साब सलाम मेहेर बालेन साब सत्य सधै सत्य हुछ
@सुन्दर
@सुन्दर Ай бұрын
जय बालेन🙏👏👏👏🌷🌷
@Nepal-don9
@Nepal-don9 Ай бұрын
मेयर बालेनको काम धेरै रम्रो छ भगवान ले रक्छ्या गरुन् ।❤
@roshankc1128
@roshankc1128 Ай бұрын
अब भने आफ्नो देश फर्कन मन लाग्यो र आफ्नो देश मा केही गर्न आट जाग्दै छ ❤❤❤
@loksundar6078
@loksundar6078 Ай бұрын
Farkinus yuwa haru ho. Aba kehi hunchha ki 👍
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
बालेन ज्यु सलाम
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
जय होस बालेन सर नमन 🙏
@budhilawati7654
@budhilawati7654 Ай бұрын
सडक बिभागलाई क्षेतीपुर्ती पनी तिराउनु पर्ने , यो चिनी काजी भन्ने खडुस अत्तो न पत्तो हावाईमा ,पो जान्ने पल्टेको रहेछ।
@padambasnet1212
@padambasnet1212 Ай бұрын
आह आज कति राम्रो समाचार सुन पाहे मेरो मन आज धेरै खुसी भयो जय बलेन सर
@anitaghale6657
@anitaghale6657 Ай бұрын
न्याय धिश लाई धैरै धेरै धन्य बाद ,,
@HANA95826
@HANA95826 Ай бұрын
मेयर साबले नचाहिने कुरा र काम गर्नु भएको छैन झोले पाटीको कार्यकर्ता ले बिरोध गरे पनि जनताले साथ सहयोग दिनै हाल्छन नि राम्रो कामको लागि।
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
सत्य को जित हुन्छ जय हो बालेन
@spokhrel1
@spokhrel1 Ай бұрын
God Always bless you and favour your nationalism
@deepathapa9482
@deepathapa9482 25 күн бұрын
देश भक्ति बालेन जिन्दाबाद ।
@muncaromania3053
@muncaromania3053 Ай бұрын
भ्रष्टाचार गर्नु वाहेक जे काम गरे पनि जनता को समर्थन रहनेछ ।
@ShakyaManoj-zd7kx
@ShakyaManoj-zd7kx Ай бұрын
तो चिनीकाजी हो कि घु काजी लाई जुताको माला लगायर निउरोडमा घुमाउनु परो जय बालेन
@bisoamatya5724
@bisoamatya5724 Ай бұрын
यो के पी पुत्र चिनीकाजी महर्जन पार्किङ कमिसन खान नपाएर बौलायो
@krishnasomai3441
@krishnasomai3441 Ай бұрын
चुप लाग नुन काजी चुप नुन ...अझ बोल्छस ... जय बालेन जय बालेन 🙏👏👏👏🐕️👏👏👏
@lanka3
@lanka3 Ай бұрын
सत्य को जहिले पनि जित निस्चित छ र अदालत को फैसला सहि छ । अहिले नेपालमा जनताको लागी सर्वोच्च अदालत भन्दा अरु कोही छैन।
@rudrarokahamagar4722
@rudrarokahamagar4722 Ай бұрын
अदालत पनि सही मूल्यांकन गर्ने भएछ सही हो
@SherBahadurSijali
@SherBahadurSijali Ай бұрын
धन्यवाद मेयर साप बालेन शाह ।
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
Good luck mayor Balen Shah 👍 God bless you always 🙏
@ThamRai-fw7ey
@ThamRai-fw7ey Ай бұрын
बालेन जी ( सत्य मेव जयते ) २१ ताेप काे सलाम ।
@ramkumarrai6598
@ramkumarrai6598 Ай бұрын
डिभिजन कार्यालय प्रमुखलाई जेल हाल्नु पर्ने हो। जायज काममा बाधा पुर्याउने बिद्रोही नै हो।
@ilovenepal9444
@ilovenepal9444 Ай бұрын
Good job😊
@Resham0111
@Resham0111 Ай бұрын
अबको भावी प्रधानमन्त्री बालेन शाह हुन
@premprasadmahato9501
@premprasadmahato9501 Ай бұрын
नेपाल आमाको सच्चा सपूत हुन् बालेन शाह , जय बालेन l
@RamSaranThapa-yd5hn
@RamSaranThapa-yd5hn Ай бұрын
जय बालेन सर जनतालाई धेरै संन्तोस छ
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz Ай бұрын
सहि कामको पक्षमा सहि निर्णय दिएर उच्च अदालतले न्याय दिएको छ जो स्वागतयोग्य छ । सबैको जय होस।
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
सलाम र धन्यवाद छ न्यायलय लाइ
@dipbahadurrai4764
@dipbahadurrai4764 Ай бұрын
Wow,What a good news thanks god.
@nirmalabista5692
@nirmalabista5692 Ай бұрын
यो केपि वलिले अझै दुख दिन खोजिरहन्छ होला, यस्को नियत देसलाइ स्वच्छ र सुन्दर बनाउ भन्नेनै छैन
@jindageekoharpal748
@jindageekoharpal748 Ай бұрын
जय महान मेयर साब बालेन शाह अनि यो ट..ट...ट लगाउदै बोल्ने वार्ड अध्यक्ष लाइ एक एक झापड दिनु पर्यो जाट्ठा लाई।
@user-sq2fe9mk4s
@user-sq2fe9mk4s Ай бұрын
Good luck balen shaha Kathmandu meyer ❤❤❤❤❤😮 always go ahead and good work.
@birbalbasnet9633
@birbalbasnet9633 Ай бұрын
बालेन शाहाको जय होस
@user-hy7rg4gy7o
@user-hy7rg4gy7o Ай бұрын
भ्रष्टहरुलाइ पछि पारदै अगाडी बढ बालेन सर!
@user-pm6bx2kc5b
@user-pm6bx2kc5b Ай бұрын
सत्य युगमा सत्यकै जित , नेपाल, नेपाली को जित।
@rampoudel372
@rampoudel372 Ай бұрын
यो बोल्नै नजान्ने चिनिकाजी हो कि मूजीकाजीले बालेन संग किन टक्कर लिने
@ivan-bn3ll
@ivan-bn3ll Ай бұрын
अन्तमा जहिलै सत्यको जित हुन्छ।। खूशीको खबर❤❤
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@himaljungkhadka6739
@himaljungkhadka6739 Ай бұрын
वैदिक सनातन राष्ट्र नेपालको जय
@aakashstha3373
@aakashstha3373 Ай бұрын
जय होस बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepakacharya8003
@deepakacharya8003 Ай бұрын
बालेन सरको जय होस
@LokRijal
@LokRijal Ай бұрын
अब जुन विपक्ष मा उत्रिए का नेता मन्त्री लाई के कार्वाही फैसला गर्यो त न्याय लय ले कि गणतन्त्र वादी निर्माण गरेकै आधार ले कार्वाही भारी छुट छ र मान्छे नै मारे पनि
@tikaramrc674
@tikaramrc674 Ай бұрын
Congratulations to high court and mayer Balen ,ऐन , निति र नियम थाहा नभएका झोलेहरुको हार भयो।🎉
@nabinshrestha1338
@nabinshrestha1338 Ай бұрын
नेता भन्या बालेन मात्रै रहेछन नेपाल मा👍👍👍👍👍
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu Ай бұрын
जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ
@JangThapa-du9ke
@JangThapa-du9ke Ай бұрын
जय बालेन झोले गद्दार हरुलाइ ठीक गर्नु भयो थुप्रो खा झोले हरु
@shivagharti2552
@shivagharti2552 Ай бұрын
Good job महानगर tem
@lobpenlongsal5285
@lobpenlongsal5285 Ай бұрын
विकसित मुलुक, खुला मार्ग, सफा शहर, स्वच्छ बाताबरण, स्वस्थ प्राणी र शान्त नेपालका नायक बालेन्द्र सर को जय होस्! स्वार्थी, पापी, देश द्रोही, राष्ट्र घाती, भ्रष्टाचारी, भारतीय दलाल पुँजीवादी काँग्रेस अनि तिनका झोले एमाले, राप्रपा, जसपा, लोसपा का साथै नाम मात्रका माओवादीका काम खाओवादी गर्ने भतुवा भातमारा ब्यक्तिहरु पनि मुर्दावाद!
@dipakthapa2736
@dipakthapa2736 Ай бұрын
Go back kp oli एमाले।
@user-ob8uz3nv9v
@user-ob8uz3nv9v Ай бұрын
उच्च अदालत लाई संमान गर्छौ सही फैसला गरेको मा
@yatriniraj359
@yatriniraj359 Ай бұрын
अब प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री राजु पाण्डे हुनु पर्छ । अनि देशले काचुली फेर्छ ।🇳🇵🇳🇵🙏🙏💓💓✍️✍️
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Jay Jay Jay Jay balen ji 🙏 go ahead 🙏 go ahead 🙏 go ahead 🙏 ❤
@nirajkc8418
@nirajkc8418 Ай бұрын
Good news bast wisof balan sha teams 🇳🇵💐❤️
@BabuRam-wf5nt
@BabuRam-wf5nt Ай бұрын
अबको नयाँ प्रधान मन्त्री बालेन ज्यु 🙏🙏
@user-uw5zs9de2w
@user-uw5zs9de2w Ай бұрын
Good job balan
@dharmasubedi6211
@dharmasubedi6211 Ай бұрын
सम्मानित अदालतलाई सलाम ।।
@suryabhanja2310
@suryabhanja2310 Ай бұрын
Good balen sir 👍 Jay balen
@tilakshrestha8265
@tilakshrestha8265 Ай бұрын
जयबालेन जे गर्नुभाे सब ठिक गर्नुभाे
@ShivaThapa-p4m
@ShivaThapa-p4m Ай бұрын
भगवान हो बालेन शाह काम गर्न दे सरकार समानिया अदालथ को जय होश
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd Ай бұрын
गुड समचार जय बाफेन
@Kerabari07
@Kerabari07 Ай бұрын
देश बनाउँछु भन्दा पनि मुद्दा जितेर आउनुपर्ने। कठै मेरो देश
Кадр сыртындағы қызықтар | Келінжан
00:16
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 27 МЛН
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16