अन्ततः गृहमन्त्री रविको कांग्रेसलाई झट्का - आरजु र जयबिर देउवाको फाइल खोल्ने तयारी | Rabi Lamichhane

  Рет қаралды 222,783

Wave Nepal

Wave Nepal

17 күн бұрын

अन्ततः गृहमन्त्री रविको कांग्रेसलाई झट्का - आरजु र जयबिर देउवाको फाइल खोल्ने तयारी | Rabi Lamichhane | Prachanda | Deuba | Kp oli | Aarju Rana Deuba
#rabilamichhane #samsadlive #todaysnews
----------------------------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 554
@bindradevi6369
@bindradevi6369 15 күн бұрын
रबि लामिछानेले छिटो भन्दा छिटो काग्रेस हरु सलगन सबै फाईलेहरु तुरुन्त जनताहरुअगाडी खोल्नु पर्छ।
@sarupdhungana7095
@sarupdhungana7095 15 күн бұрын
सै कुरा !
@user-nc5fx4zm4k
@user-nc5fx4zm4k 15 күн бұрын
keta keti jsta neta.
@user-lz9ij8hs9c
@user-lz9ij8hs9c 15 күн бұрын
अब त अतिभयो ! छिटोभन्दा छिटो भ्रष्ट कांग्रेसीहरुको फाइल खोल्नु पर्‍यो गृहमन्त्री
@nawarajshivakoti1174
@nawarajshivakoti1174 15 күн бұрын
Asia Kai vrasta OLi ko giribandhu tea state ko file chai kholnu pardain
@NarayanPoudel-ee3qm
@NarayanPoudel-ee3qm 15 күн бұрын
ए मा ले को पनि फाइल खोल्नु पर्छ
@amarkhatri5850
@amarkhatri5850 15 күн бұрын
गृहमन्त्रीज्यु नडराउनुस जनता साथमा छन् । अब सबै फायल खोल्नुस । सबैलाई जेल हाल्नुस । यी दलाल , भ्रष्टाचारिहरुलाई पाता कस्नुस्।
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 15 күн бұрын
Very good
@mahendrabhandari33
@mahendrabhandari33 15 күн бұрын
I also support of your statement
@shrestharajendra
@shrestharajendra 15 күн бұрын
Khel bujheko xaina badhi bolera hunxa ? Yo sab congress ra UML ko settings ho. UML Ravi laai uchalne ra Congress sansad chalna nadine. Yaso huda Ravi pani badnaam ra niskriya hunxa. Prachanda le pani budget pass garna sakne xaina. Antim ma Ravi ra Prachandalaai yasari nikamma banayera Congress /UML le milera sarkar banayera Maobadi ra aru sano party ko dokan banda garne khel ho.
@raibimala5703
@raibimala5703 15 күн бұрын
यो काङ्ग्रेस को सबैभन्दा चाडो फायल खोल्नु नेपालि जनता गृहमन्त्री रबिलामी को साथमा छौ ।
@KeshabJoshi-pk8cx
@KeshabJoshi-pk8cx 15 күн бұрын
भ्रस्टाचारीहरुको फाइल खोल्नु पर्छ सरकार।।।
@suku564
@suku564 15 күн бұрын
Rabi sir we all the nepalis people's with you
@chetanathacharya4589
@chetanathacharya4589 15 күн бұрын
बोल्ने मात्र होइन रबि जि छिटो भ्रष्ट चारको खोज्न पर्यो अति गर्यौ कालो काग्रेसले
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 15 күн бұрын
Good
@debikanpulami2482
@debikanpulami2482 12 күн бұрын
30/35 barsh raj gareko purano party le yo nya party laae teti sajilo kaha kam garnu dinx.. nepal desh banaunu garho xn
@user-lz9ij8hs9c
@user-lz9ij8hs9c 15 күн бұрын
भुतप्रेतको भोट प्राप्त धनराज गुरुङको चुरिफुरी निकै बढेको छ।
@bahadhuradhikari4602
@bahadhuradhikari4602 15 күн бұрын
तयारी मात्रै होईन भ्रष्ट का फाईल खोल्नै पर्छ , खोलेर दोशी लाई कडा कार्वाही हौश ।।।।
@anoj4sanju
@anoj4sanju 14 күн бұрын
आज गुला एकदम चिलाई रहेछ,५ औंलाको छानविन समिति बनाउनु पर्‍यो !
@user-vp4qi9rh8o
@user-vp4qi9rh8o 15 күн бұрын
रबिजी तपाईंले आफ्नो काम अगाडी बडाउनुस जनता तपाईंको साथमा छ । याद गर्नुहोला राजिनामा चाई कुनै हालतमा पनि नदिनुहोला , यिनीहरू को भुक्नेकाम हो भुक्नु दिनोस । जय रबि 🔔🔔🔔
@sadanshrestha34
@sadanshrestha34 15 күн бұрын
पुरानो फाइल खोल्दिउ खोल्दिउ मात्र होइन छ भने खोल्दिनुस ८४ नपर्खौ आजै देखि शुरु गरौ यसमै रास्ट्रको हित हुन्छ कि आफुलाइ असहस हुँदा मात्रै खोल्दिउ खोल्दिउ जुन जोगि आए पनि कानै ........... होकि
@user-cf3ov2hb3e
@user-cf3ov2hb3e 15 күн бұрын
रबि जी सरकार छोडनु कारयता हो
@ramkandel7671
@ramkandel7671 15 күн бұрын
अब संसदमा बोल्न पाय पनि नपाय पनि भ्रष्टाचारी को फाइल धमा धम खोल्नु पर्यो गृहमन्त्री ज्यु । कांग्रेस,एमाले र मावबादिले स्वतन्त्र पाटि लाई पद दिने काम गर्न नदियर प्रयोग गर्न खोजेका छन्। अब रास्वपाले यीन लाई नै प्रयोग गरेर भ्रष्टाचार का फाईल खोलेर कार्बाहि गर्ने हिक्मत गरोस।
@urmilaacharya6854
@urmilaacharya6854 15 күн бұрын
पटि हटन हुदैन गृहमन्त्रि जय 🔔🔔🔔🔔🔔🔔🔔
@Well_born.
@Well_born. 15 күн бұрын
आफ्नो जिउको भैँसी नदेख्ने अरुको जिउको जुम्रा खोज्ने भन्ने उखानको बेहोरा काँग्रेसले देखाइरहेको छ
@user-lh4ko7gt9s
@user-lh4ko7gt9s 15 күн бұрын
बोलेर मात्रै हुदैन गृह मन्त्रीज्यु कार्यान्वयन गर्नु ढिलो भै सक्यो । Go Ahead
@padamtiwari6513
@padamtiwari6513 15 күн бұрын
कुनै पनि पार्टी या कुनै नेताहरु लाई पनि देश लुट्ने हरु कुनै लाई पनि छाड्नु हुँदैन जेल भरो आन्दोलन शुरु गर्नु हुन अनुरोध गर्दछु
@Akdv_hunt
@Akdv_hunt 15 күн бұрын
काँग्रेस लाई माटोमा मिलाउनुपर्ने देखिन्छ। गिरिजाप्रसाद को चिहानमा पुर्याईदिनु रबि दाई।
@thapark4719
@thapark4719 15 күн бұрын
तयारी मात्रै होइन तकालिन काम गरेर देखाउनु पर्यो र छानविन गरेर यिनिहरुको सम्पत्ति सरकारीकरण गर्नु पर्छ ।
@user-vb7fw8px4l
@user-vb7fw8px4l 15 күн бұрын
भ्रष्टाचारीलाई कुनै पनि बाहाना छुट दिनु हुँदैन !!!
@yuddharai6613
@yuddharai6613 15 күн бұрын
"फाईल खोल्छु फाईल खोल्छु " भनेर मिडियाबाजी गर्ने होइन । गर्नेले नबोली गर्छ बरु छिटो गर
@rajustha4300
@rajustha4300 15 күн бұрын
कालो काङ्ग्रेसको भ्रष्टाचार लाई जेल हाल्नु पर्छ सर🎉
@premsingh-qf7nd
@premsingh-qf7nd 15 күн бұрын
खोल्ने तयारी गर्ने होइन सबै का फाइल खोल्नु पर्छ छुट्टै
@user-wf2jz6mj3k
@user-wf2jz6mj3k 15 күн бұрын
फाइल खोल्नुस् रवि सर काला कांग्रेस को ज्यादती सहन गारो भो
@sangitaraiofficial8621
@sangitaraiofficial8621 15 күн бұрын
रबि सर तपाईले राजिनामा दिने कुरा अलिकति पनि नसोच्नुस्।।।।।। जनता साथमा छन बस द
@user-to1cy6iz4c
@user-to1cy6iz4c 15 күн бұрын
ज्ञानेन्द्र शाहीको जस्तो हिम्मत र साहसी हुनुपर्यो रबि सर नडराउनुस् सब भ़स्ट लाई जेल हाल्नु पर्छ
@BhumiAdhikari-lp3ul
@BhumiAdhikari-lp3ul 15 күн бұрын
बोलेर होइन कि गरेर देखाउ रबि जि दोशीलाई पुर्ण रूपमा कारबाही गर्नु पर्छ।
@user-ek2ir6nk4b
@user-ek2ir6nk4b 15 күн бұрын
भ्रस्टाचारिलाइ के को खोल्ने तयारी भटाभट खोलेर समाउदै जेल कोच्दै गर्नु नि किन रोकिएको हो कांग्रेस ले खोजेको त्यही हो
@BharatJaishi-yo2nl
@BharatJaishi-yo2nl 15 күн бұрын
काग्रेश का सबै नेता देखि झोले सम भस्टचारी हुन ईनि हरुको फायल खोलेर सिधा सिधा खोरमा आदि बन जेल सडादेउ रबि सर
@TunganPathak
@TunganPathak 15 күн бұрын
रबी पछी हट्नु हुदैन hatee कायर् हुन्छ जनता साथमा छ
@saraswotichaulagain3548
@saraswotichaulagain3548 14 күн бұрын
रबि दाइ जिन्दावाद भस्टचारि नेपालि काँग्रेस हो अब पहिला नेपालि काँग्रेस नेता लाई कडा भन्दा कडा कारवाही होस् देश भक्त जनता मिलेर भस्टचारि नेपालि काँग्रेस का नेता लाइ कानुन बमोजिम कारबाही गरियोस्
@user-cy7on1ro9t
@user-cy7on1ro9t 15 күн бұрын
काङग्रेस काे अराजकता कहिले सम्स हाे ल काङग्रेस लाइ भाेट दिने जनता हरु हेर्नुस रमिता
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t 15 күн бұрын
Aba congress Lai vote Garni jantale bujna jaruri xa.desh Lutera party congress ho
@user-si4ji6bs9n
@user-si4ji6bs9n 15 күн бұрын
रबि सर अडिक हुनुपरछ
@khemdhital46
@khemdhital46 14 күн бұрын
यो फाईल खोल्ने तयारी मात्रै होइन खोलेर सत्यतथ्य छानबिन गरेर दोषी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ ,,जय रा स्वा पा ,,जय रबि सर🎉🎉🎉🎉
@premneupane4436
@premneupane4436 15 күн бұрын
आरजु देउवा को फाएल निकाल्नु होस। रबि जी नडराउनुहोस् ।
@keshabghimire4465
@keshabghimire4465 15 күн бұрын
नेताहरु झगडा हैन देश राजालाई दिन तयार भएका छन तयार
@pankajsubba-wj9wv
@pankajsubba-wj9wv 14 күн бұрын
सबै पार्टिको भ्रस्ट को पर्दा फास होस र कडा भन्दा कडा कार्बाहि होस्।पारदर्सि होस
@yagyasharma4845
@yagyasharma4845 15 күн бұрын
दल जुनसुकै होस भ्रस्टचारिलाई नछोड रवि
@narayanrai3380
@narayanrai3380 15 күн бұрын
रबि लामिछाने ले यो काङ्ग्रेसको भ्रष्टाचारी नेताहरूको एक एक गरेर छिटो फाईल खोलेर एका एक देखाइदिनु पर्‍यो जय रबि लामिछाने जय घण्टी 🇳🇵🔔🔔🔔🔔🇳🇵
@ameerkc5033
@ameerkc5033 15 күн бұрын
हो सबै भन्दा पहिला कङ्रेसी हरु को फाइल खोलेर भटा भट थुन्नु पर्छ
@gyanprasadgadtaula3433
@gyanprasadgadtaula3433 15 күн бұрын
सबैभन्दा पहिलोपल्ट त गगन थापाको फायल खोलेर बाख्रा चोरको छानबिन समिति बनाएर कारबाही गर्नुपर्छ।
@subba3880
@subba3880 15 күн бұрын
ल ठिकछ, अब बल्ल मज्जा आयो ! रबि जि गो अहेड !!!
@sukadevnepali7786
@sukadevnepali7786 15 күн бұрын
नछाेड रिव नछाेड अब यहि माैका हानाै अब हामी साथमा छाै
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 15 күн бұрын
पक्राउ गर्नु परो तुरुन्तै
@gyanprasadgadtaula3433
@gyanprasadgadtaula3433 15 күн бұрын
फायल खोल्ने तयारी मात्रै होइन छिटोभन्दा छिटो हतकडि लगाएर जेलमा कोचेर सक्त कार्बाहि गर्नुपर्छ।
@user-us6gp6fp4r
@user-us6gp6fp4r 15 күн бұрын
नेपाली जनता साथमा छन नडराउ रबि।
@minyba4134
@minyba4134 15 күн бұрын
तुरुन्तै पक्राउ गरि छानबिन गर्नु पर्छ यिनिहरुल।इ
@devrajadhikary437
@devrajadhikary437 15 күн бұрын
रबि लामिछाने एमाले र मावाेबादिकाे ढाडमा टेकेर काङ्ग्रेसकाे भरष्टचारि ,चाेर डाकाहरुकाे टाउकोमा मुर्याउनुपर्याे।
@bedshrestha1111
@bedshrestha1111 15 күн бұрын
मिडिया ले भरसटचारी हरु खोजी खोजी बाहिर निकाल्न सहयोग गर हावा तालमा नेता पुछेर वनेर भुकेर हुदैन
@user-wu6po8ro9p
@user-wu6po8ro9p 15 күн бұрын
छिटाे खाल्नु पर्याे रबि सर गुड लक👍️👍️👍️
@surajkarki367
@surajkarki367 15 күн бұрын
कालो काङ्ग्रेस बाट नै सुरु गर्नु पर्छ रबि सर छिटो सरु गर्नु परो🔔🔔🔔
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 15 күн бұрын
Good
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd 15 күн бұрын
Good work Mr. Rabi Sir . 🎉🎉🎉🎉🎉🎉🎉welcome 🎉🎉🎉🎉🎉🎉🎉
@user-mh6sv1cw5y
@user-mh6sv1cw5y 14 күн бұрын
सरकार छोड्नु कायरता हुन्छ संमानिय ग्रीह मंन्त्री ज्यु काला कांग्रेसहरू को कस्को फाईल खोल्न पर्ने हो तुरून्त खोल्नुस् देश विदेशमा भएका सारा जनता तपाईको साथमा छन्
@devsanudev6889
@devsanudev6889 13 күн бұрын
कांग्रेसको सबै छानबिन गर्नुस् रवि दाई हामी छौँ।
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys 14 күн бұрын
रबि सर हजुर नडराई अघि बढनुस आम जन्त साथ्मा छौ ई नेपाली काङ्ग्रेस को भर्स्ट हरुलाई भट्टाभट जेल कोच्नुस अब
@mayabasnet56
@mayabasnet56 15 күн бұрын
छोटो भन्दा छोटो काँग्रेस को कालो कर्तुत हेर्न नेपाली जनता आतुर छन्
@rajkumarkhatri1415
@rajkumarkhatri1415 15 күн бұрын
गर रबि गर काग्रेस को सबै फाइल खोल्नु नै तिम्रो मिसन 84 बलियो हुनेछ
@krishnagurung1019
@krishnagurung1019 15 күн бұрын
Good Rabi sir❤❤❤ jai ghanti❤❤
@dipakchhetri1843
@dipakchhetri1843 15 күн бұрын
छिटो गर काङ्ग्रेस लाई तह लगाउ नेपाली जन्ताले यहि चाहिँ रहेको छ 👍️
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 15 күн бұрын
Good
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 14 күн бұрын
खान सम्म खायेछन हो बरू गरीब लाइ दियेको भये बाचने आधारत हुन्थियो होला र सबै सरकारी बनाउ नबनाये जनता एकजुट हौ लखेटौ गल्त। गर्नेलाइ 🎉
@luckkumarrai
@luckkumarrai 15 күн бұрын
काम नै गर्ने हो भने गृहमा बसेर के मिडिया मा बोली राख्नु आवस्यक छ काम गर्नु पर्‍यो सुईका सुई।भुक्ने कुकुरले टोकदैन भन्थ्यो तेस्तै होला जस्तो छ्
@gyanendraacharya6528
@gyanendraacharya6528 15 күн бұрын
फाईल खोल्ने भनेर हल्ला गर्ने होइन खुरुखुरु सवै भ्रष्टाचारको फाइल खोलेर देखाउनु नि के को हल्ला हो ।
@user-hu8fj2wr1f
@user-hu8fj2wr1f 15 күн бұрын
गृहमन्त्री लाई हटाउन सके अहिले लाई बच्ने थियौ भनेर यी काङ्ग्रेस हरु उफ्रि रहेका छन् गृहमन्त्री ज्यु छिटो भन्दा छिटो फाईल खाेल्नु पर्याे ।
@ronilgamingnepal
@ronilgamingnepal 15 күн бұрын
Good luck rabi dai shereko fayal kholnai parx
@Officesl966
@Officesl966 15 күн бұрын
कालो काङ्ग्रेस को फाय्ल खोल्नु नै पर्छ सहर्कार यो कालो काङ्ग्रेस को कालो दिन सुरु हुन्दै छ नेपाली आमा बाबा दाजु भाइ दिदी बैनी सबैमा मेरो 10 औला जोरि बिम्रता अनुरोध छ कि यो कालो काङ्ग्रेस लै अबो आउनी दिन्मा 0% प्रसान पार्नु पर्छ नडरानु रबि दाइ हजुर को साथ मा हामी छु हजुर्ले य्क फेरा मात्रा य जनता भन्नू होस आनि था हुन्छ रबि को पाउर कति रछ भनेरा
@RajanBharati.rajan21
@RajanBharati.rajan21 15 күн бұрын
अबत अति भयो काङ्ग्रेस को चुरिफुरी काङ्ग्रेस बाट सुरु गर्नुपर्छ रबिले फाइल खोल्नी नै भए खोल्छु मात्रै भन्ने हो भने काम छैन सब फाइल हरु खोल्न थालेपछी राजनीति दल रबिको साथमा नभए पनि केही फरक पर्दैन नेपाली जनता हुन्छ साथमा
@ramharikarki3559
@ramharikarki3559 15 күн бұрын
भ्रष्टाचारकाे फाईल रिसईबिमा खेाल्ने र मिलाेमताेमा ढाकछाेप गरिन्छ भने निर्ममतापूर्वक भन्नै पर्छ चाेखाे र सहिकाे खाँचाे छ ।
@chakgurung3175
@chakgurung3175 15 күн бұрын
Good luck Rabi God bless you 🙏 jai hos jindabad jindabad ❤
@rabitimsina3765
@rabitimsina3765 15 күн бұрын
गणतंत्र को अन्त्य हून्छ अब रबीलाई बोलन नदिया अघी बडनू रबी जी जीत हून्छ
@gokarnachhetri5965
@gokarnachhetri5965 15 күн бұрын
जहिले तयारी तयारी भनेको छ खोल्नु परो नि कि डर छ
@nirmalgautam6110
@nirmalgautam6110 15 күн бұрын
Ravi ji don't give up.go ahead against corrupted ones.otherwise they will finish u. U r in do or die condition.people r with u.
@user-ib9yq4jl9e
@user-ib9yq4jl9e 15 күн бұрын
रा स्व पा पाटिले गृहमन्त्रीमा अाफ्नाे पटिकाे अर्को नेतालाई गृहमन्त्री बनाउने र सरकारमा रहेर भ्रष्टाचारको फाइल खाेलिने र जनतामा रवि मात्र नभएर सबै नेता ठिक छन्् भनेर देखाउनकाे लागि रविले राजिनाम दिनु राम्रो हुनेछ ।
@chokhbahadur1052
@chokhbahadur1052 15 күн бұрын
Good rabi ji thunnu parcha
@dharmarajpaudel2400
@dharmarajpaudel2400 13 күн бұрын
हुतिहारा रवि । फाईल खाेल्न केस्ले अड्कियाे ? सबै भ्रष्टाचारीकाे फाईल खाेताल्नु पर्याे । कहिले खाेताल्ने त भ्रष्टेहरूकाे फाईल रविले ? यतिकै नबिलावस छानविन । पहिला शेरे र शेरेकाे बुढि, गगँटाे (गगने) प्रचण्डे, केपि लगायत ४६ साल यता सबैकाे आन्द्राभुडि खाेताल्नु पर्याे ।
@raibimala5703
@raibimala5703 15 күн бұрын
अब हामी नेपाली जनता पनि तयारी मा छौ यो काङ्ग्रेस को ज्याती सहन सक्दैनौं ।काङ्ग्रेस ले खोजेको नै जेल हो अब ।
@bibasgauli1779
@bibasgauli1779 14 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤Good
@pratimarana424
@pratimarana424 15 күн бұрын
Shubhakamna rabi sir
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 14 күн бұрын
तुरुन्तै कांग्रेसका सबै सांसदहरुको फाएल खोलेर जेल हाल्नुपर्छ देश डुबाउने चोरहरुको
@bhumirajkumal8290
@bhumirajkumal8290 15 күн бұрын
अहिलेसम्मन सबै प्रमाण जुटाएर तुरुन्तै फायल खोलिसक्नुपर्ने थियो गृहमन्त्री ज्यू यसमा ढिला सुस्ति न गर्नु जसरी हुन्छ छिटोभन्दा छिटो फाईल खोलेर कारबाही गरिहाल्नुस् यो नेपाली कांग्रेसको साह्रै अन्याय अत्याचार र दादागिरी गुन्डागर्दी बढी भयो
@dorjelama2878
@dorjelama2878 15 күн бұрын
बोलेर मत्रै भयन गृहमन्त्री मन्त्री ज्यु तात्काल भ्रष्टाचार हरु लाई खोरमा कोचेको हेर्न छ
@user-uz4hf1qb5g
@user-uz4hf1qb5g 15 күн бұрын
Good.rbisir❤❤❤❤serbahadurko.khandansabailai.samptijafat.rjel.halnuprxa❤❤❤❤
@user-hp8fq8yc7i
@user-hp8fq8yc7i 15 күн бұрын
फायल खोल्ने तयारी मात्र हैन, खोली हाल्नु पर्छ र काङ्ग्रेसका भ्रष्टहरुलाइ जेलमा जाकी हाल्नु पर्छ। फेरि गृहमन्त्री हुन पाइन्छ पाइदैन ? - गृहमन्त्रीलाई मेरो सल्लाह ।
@mahabir566
@mahabir566 15 күн бұрын
के गर्ने होकि नगर्ने हुन जे गरे नि प्रूफ भको भये सबै हुल्ने नि केको डर हो पद जाला जाओस ऐतिहासिक काम हुन्छ सबै जो काम गर्ने हो छिटो गर्नु पर्यो हजुर
@lalitmagar1962
@lalitmagar1962 15 күн бұрын
Jay rabi sir
@sitabasnet4302
@sitabasnet4302 15 күн бұрын
किन तयारी हो सुरु गर्नु जनताको आदेश छ
@RudraBk-kb3um
@RudraBk-kb3um 15 күн бұрын
अगाडि बढ्नुहोस रबि ज्यु,हामी तीन करोड जनता तपाईको साथमा छौ।
@tankarajpariyar3340
@tankarajpariyar3340 15 күн бұрын
नेपाल को राजनीति देखे बिश्व नै छक्क परिराको छ
@suku564
@suku564 15 күн бұрын
We are all the nepalis people's with Rabi sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤don't worry rabi sir GAGAN thapa lai thankot kataunu parxa
@Darshan-Entertainment
@Darshan-Entertainment 14 күн бұрын
थुक्क देश चलाउन भनेर हामिले पठाएको सम्सदको बिमाख। सम्सदहरुले यस्तो गर्छन भने साधारण जनताले किन नगरोस।
@megalaldhital7076
@megalaldhital7076 14 күн бұрын
गिर्ह मन्त्री रबिलाइ साथाछ टिकापुरको कडनिकालोस
@kshetragharti4978
@kshetragharti4978 14 күн бұрын
देउवा आर्जु जयविर ब्यबशाय गरि पैसा कमाय तर रद्दि लामिछानेले चिया बिस्कुट बेचेर सहकारिमा जम्मा गरेको रकम ठगेर धनि बन्न खोजे ।ब
@bhekbahadurthapa-jb6he
@bhekbahadurthapa-jb6he 15 күн бұрын
सबै खोल्नु पर्छ ।
@GanshDhakal
@GanshDhakal 2 күн бұрын
Jay rhabi je
@user-ml2ev2gq1n
@user-ml2ev2gq1n 14 күн бұрын
सहि
@DevindarLabad
@DevindarLabad 14 күн бұрын
Jai ghanti
@ganeshbahadurkhtri
@ganeshbahadurkhtri 15 күн бұрын
रबि जी एक रम पनि पछि नहट्नु होला तपाईको साथमा जनता छन फसाउन खोजीएको छ नफस्नु होला।
@bhubansharma8933
@bhubansharma8933 13 күн бұрын
अब भ्रषटाचारी चाहे जाे सुकै हाेस नछाेड रबि जी चाहे तिमी नै जेल जान किन नपराेस।
@BhojrajDhakal-bw9md
@BhojrajDhakal-bw9md 14 күн бұрын
टिकापुर जग्गाको छानबिन तुरुन्त होस अध्यादेश मार्फत कानुन फेरेर भ्रटचारीलाई फासि दिनुपर्छ नत्र अपराधीहरू मनपरी चलिरहन्छ
@user-sk5bi1lp6y
@user-sk5bi1lp6y 15 күн бұрын
Rabi sar xitoxito fayel kholnu🙏🙏
@chandrashorrai2723
@chandrashorrai2723 15 күн бұрын
गृहमन्त्री ज्यूलाई यत्ति काङ्ग्रेसले हेपेन भने भ्रष्टाचारीहरुको फाइल खुल्दैन
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 14 күн бұрын
फाइल तूरुन्रत खोल्नू परो🎉जय बिर सिंह को
Rechtbank: Oud-president Trump schuldig aan liegen over geld
2:07
NOS Jeugdjournaal
Рет қаралды 65 М.
КАК СПРЯТАТЬ КОНФЕТЫ
00:59
123 GO! Shorts Russian
Рет қаралды 2,8 МЛН
КАРМАНЧИК 2 СЕЗОН 5 СЕРИЯ
27:21
Inter Production
Рет қаралды 578 М.
Pray For Palestine 😢🇵🇸|
00:23
Ak Ultra
Рет қаралды 30 МЛН
Dit regelt het Europees Parlement voor je
3:41
RTL Nieuws
Рет қаралды 4,2 М.
КАК СПРЯТАТЬ КОНФЕТЫ
00:59
123 GO! Shorts Russian
Рет қаралды 2,8 МЛН