No video

अन्ततः रबिन लामिछानेलाई पनि पछारिन आयुषाले । ८ वर्षमै कस्तो अदभूत कला ।। Aayusha_Rabin ०३.११.०७६ HD

  Рет қаралды 2,662,303

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RabinLamichhane_AayushaGautam #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 2 100
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@superman-wq7jr
@superman-wq7jr 4 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई
@bambirendra9947
@bambirendra9947 4 жыл бұрын
नानिको अदभुत कला छ नानिलाई बधाई छ
@jibanratgaiya2112
@jibanratgaiya2112 4 жыл бұрын
Kati ramro xa hai sunau sunau lagirahanxa
@lazzitneupane8001
@lazzitneupane8001 4 жыл бұрын
Sani nani ko kala herda sarai khusi lagyo badhai xa nani
@rajendragurung6328
@rajendragurung6328 4 жыл бұрын
👍
@rimalramesh7508
@rimalramesh7508 4 жыл бұрын
आयुषा र रबिन लामिछाने मन पराउनु हुनेहरु यता हाजिर हुम त
@potatotomato9660
@potatotomato9660 4 жыл бұрын
पछिल्ला पुस्ताकी बालगायिका आयूषा गौतमलाइ मन पराउने जति यता हाजिर हुॅम❤❤💕🙏💕❤❤
@tilakrampokhrel7183
@tilakrampokhrel7183 4 жыл бұрын
आयुषा बहिनिको शब्द शब्दमा दम छ, निकै सरल र सभ्य तरिकाले गाउने क्षमतालाई मान्नै पर्छ, बहिनिको सधै जय होस ,
@meghnathbhandari4869
@meghnathbhandari4869 4 жыл бұрын
अतिनै राम्रो प्रतिभा भएकि आयुशा नानी धन्यवाद इन्द्रेणी कार्यक्रम लाई ।
@Rk-st8lt
@Rk-st8lt 4 жыл бұрын
🌈🌈🌈🌈🙏🙏🙏 आयूषा र रबिनदाई को फ्रेन जति एता ✋✋💓💓💞💞 👇👇
@modagiree2511
@modagiree2511 4 жыл бұрын
Raju khadka म पनि हो
@amritsapkotaofficial
@amritsapkotaofficial 4 жыл бұрын
आयुषा बैनिको शब्द धेरै गहकिला छन सम्मान गरेर बोल्छिन शुभकामना छ…
@pradipgautam7233
@pradipgautam7233 4 жыл бұрын
अब हजुर सङ गाउने रहर गरेकी छिन यदि हजुर ले यो मौका दिय धेरै अभारी हुने थियौ हजुर
@shantaghimire9991
@shantaghimire9991 4 жыл бұрын
Amrit Sapkota सार्हे राम्रो गीत नानीको
@amritsapkotaofficial
@amritsapkotaofficial 4 жыл бұрын
@@pradipgautam7233 जि न हुनि के छ र सबै समय को चाजो पाजो मिलाएर गर्न सकिन्छ नि…
@prembasnet6378
@prembasnet6378 4 жыл бұрын
Amrit sir nani ko hjr sanga geet gaaune dhoko garaki xan please hjr le ni sath dinu hola !!
@prembasnet6378
@prembasnet6378 4 жыл бұрын
Aba nanu ra hjr ko dohari sunna man xa hjr!!
@PahiloKhabar
@PahiloKhabar 4 жыл бұрын
*निकै कडा कमला भन्दा पनि यिनको शब्द शब्द मा दम छ कमला भन्दा नानिनिको भबिस्य उज्वल छ यति सानो उमेरमा यस्तो झन उमेर पुगे कस्तो हुनेहोला*
@haribohara2165
@haribohara2165 4 жыл бұрын
Romrox dohori
@PahiloKhabar
@PahiloKhabar 4 жыл бұрын
Why??
@purbelikanxisagunrai8986
@purbelikanxisagunrai8986 4 жыл бұрын
Mero bata barabar x thanku 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻❤💪💪💪
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z 4 жыл бұрын
छत्र जि ले यक्दमै राम्रोसँग गाउनु भएको थियोे छोरी आयुषा सङ यस्ती राम्री सस्कारी छोरी लाई जन्म दिने आमा बुवा लाई धेरै धेरै धन्यवाद छ
@gangagiri8071
@gangagiri8071 4 жыл бұрын
कमला भन्दा त आयुशा गौतम बैनी को शब्द चयन अति राम्रो छ बधाइ प्रगती को शुभकामना छ बैनिलाइ इन्द्रेणी टिम का सम्पुर्ण लाइ
@santoshrimal4881
@santoshrimal4881 4 жыл бұрын
कसैलाई उ भन्दा उ राम्रो भनेर दाजन्ने काम गर्नु राम्रो होहिनकि हजुर ।मानिस जन्मे पछि अाफना भन्ने ले जस्तो संस्कार दियो तेस्तै हुने हो कमला ले नि धेरै सिकि सकेको छ। तेसैले पहिलो नम्बर पहिला नै हो।
@pravinido5619
@pravinido5619 4 жыл бұрын
Ho
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 4 жыл бұрын
१००%
@laxmitamang146
@laxmitamang146 4 жыл бұрын
Yes ho
@pabitrachapagain8180
@pabitrachapagain8180 4 жыл бұрын
Kamala is Kamala
@christinamagar9603
@christinamagar9603 4 жыл бұрын
आज मेरो दमौली बाट आमा दिदी बहिनीहरु जानू भएको रहेछ । खुशी लाग्यो जय इन्द्रेणी । दमौली बाट हेर्नू भएकाले ठोकौ लाइक ।
@badripaudel9848
@badripaudel9848 4 жыл бұрын
दोहोरिमा हजुर भनेर गाउदा सारै गारो हुन्छ तर नानु ले कति राम्रो सग मिलायकी हुन सलाम छ नानु
@BhimPoudel
@BhimPoudel 4 жыл бұрын
आह! कति रमाइलो हो आज त सबैले हेरेर Share गर्दिनुहुन अनुरोध गर्दछौं ।।
@ashokjamarkattel1371
@ashokjamarkattel1371 4 жыл бұрын
Aba hjr saga ko kaila aauxa??
@mamunilimbu5371
@mamunilimbu5371 4 жыл бұрын
आबो होजुर संगा कोइले आऊ छा ता भीम सिर
@hemrajlamichhane9014
@hemrajlamichhane9014 4 жыл бұрын
Hjr Kata harako
@prajwalrogu4107
@prajwalrogu4107 4 жыл бұрын
@@hemrajlamichhane9014 z😣
@Dhading.khabar
@Dhading.khabar 4 жыл бұрын
यस्तो प्रतिभाको जन्म दिने आयुसाको बाबा ममि अनि इन्द्रेणी टिमलाई बधाई
@bhimbahadurkuwar2024
@bhimbahadurkuwar2024 4 жыл бұрын
वा क्या कला छ नानी को कमला नानी भन्दा धेरै अगाडी बड़े तीमी तीम्लाई मेरो तर्फ बाट धेरै धेरै शुभकामनाएं छ।।👍👍👍
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
आयुषा गौतम नानुको शब्द चयन र, गाउने शैली एकदमै राम्रो लाग्यो र, तला Comment हेर्दाहेर्दै मेरो आँखा बाट आँसु नै झरेको पत्तै पाइन शुभकामना छ नानुलाई 🙌
@tulshibohara5293
@tulshibohara5293 4 жыл бұрын
आयुषा गौतम बैनि असाध्यै राम्रो गित गाऊ नु भो धंन्य वाद बैनि लाई र रबि लामी छान्या। भाई लाइ र नाच्ने सानि बैनि लाई नि धंन्य वाद । इन्द्रेणी ए बि सिउटलाई सलाम छ ल।
@premmagar6389
@premmagar6389 4 жыл бұрын
धेरै पछि अायाे अायुषा गाैतम अनि रबिन दाजु काे दाेहाेरि अब हेरिन्छ मजाले सम्पुर्ण ईन्द्रेणि तिमलाई हार्दिक नमन गर्न चाहान्छु जय गित जय सङ्गित नानु लाई उज्जल भबिस्याकाे कामना हाल kuwait बाट है
@balkrishnathapa2962
@balkrishnathapa2962 4 жыл бұрын
नमस्कार 🙏🙏सम्पूर्ण लाई कति धेरै गार्‍हो छ बुबा र छोरि को शिर्षक भुमिका निभाए को मा ,,, धेरै धेरै धन्यवाद छ।रबि दाई लाई बुवा को भुमिका निभाउनु भएको मा। जेरि को अर्को रुप अायुसा बैनि हो ।अायुसा नानि क‍ो सब्द धेरै गहकिला छन् । अाफु भन्दा अग्रज लाई कति सम्मान छ। अागामी दिन को लाखौं लाखौं शुभकामना नानु 💐💐💐
@narayandhungana8173
@narayandhungana8173 4 жыл бұрын
कति राम्रा शब्द , कति सभ्य नानीको प्रतिभा असाध्य राम्रो छ धन्यवाद इन्द्रेणी टिमलाई यस्ता प्रतिभा ल्याउनु भयकोमा
@bahadurking5416
@bahadurking5416 4 жыл бұрын
गायन र हाउभाउ त छदैछ त्यसमा पनिआधार सन्मानगरेर जबफ दिने कलानानीको विशेष छ ।धन्यवाद सुभकामना र धेरै धेरै माया।
@gautamaayusha8567
@gautamaayusha8567 4 жыл бұрын
नमस्कार🙏🙏🙏🙏🙏🙏म आयुषाको बाबा मेरो छोरिको प्रर्तिभालाई सारै मन पराउनु भयको छ देश विदेश बाट बधाई शुभकामना दिनुहुने भगवान रुपि हजुर हरु सबै मा कोटि कोटि प्रणाम जय इन्देणि जय लोक गित ।।
@buddhaknowledge6510
@buddhaknowledge6510 4 жыл бұрын
नानी भबिस्यको लोक दोहोरी जोगाइ राख्ने खम्बा हो । नानिको प्रगतिको कामना अनि नानीको पढाईलाई हजुरहरुले अलि ख्याल गरिदिनु होला मेरो अनुरोध छ ।
@arjungautam3098
@arjungautam3098 4 жыл бұрын
नानी को कला कुनै professional कलाकार को भन्दा कम छैन ! नानिको उज्ज्वल भबिस्यको कामना र लेखनाथ जि नानी को स्वास्थ र पढाई मा नि ध्यान दिनुहोला है कुनै असर नपरोस् है
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
छोरिको प्रतिभा राम्रो छ
@suwashpathak
@suwashpathak 4 жыл бұрын
# big fan of indreni# 🌈 (🇳🇵🇳🇵🇳🇵🇳🇵visit nepal 2020🇳🇵🇳🇵🇳🇵🇳🇵) लाईभ दोहोरीको राजा रबिन लामीछाने "गोर्खाली" र पछिल्लो समयमा निकै चर्चित आयुशा गौतम को प्रस्तुति धेरै-धेरै राम्रो र आजको नाच पनि उत्तिकै उत्कृष्ट छ, बधाई छ नानी आयुशा लाई प्रगती को शुभकामना !!! जय 🌈 इन्द्रेणी ❤️❤️ टोली र देशको सिपाही कृष्ण कंडेल दाई ।
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z 4 жыл бұрын
आयुषा छोरी तपाईंको मात्रै छोरी होइनन् हामी सम्पुर्ण नेपाली को छोरी हुन् यस्तो अतभुत कला भयकी छोरी जन्माउने आमा बुवा लाई कोटि कोटि नमस्कार छ
@jeevankarki9360
@jeevankarki9360 4 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण उपस्थिति कलाकार महानुभाब लगायत ईन्द्रेणी टिमलाई सलाम अाज सानी नानी र रविन दाकाे दमदार मा रमाइलो गरिदै वा धेरै राम्रो छ।।अाज ईन्द्रेणीका कलाकार सबै जना देखन पाएकाेमा झन खुसी भएकाे छु।।खिमा सिस र छत्र सर काे दाेहाेरी हेर्न मन छ अब धेरै भयाे खिमा सिस काे दाेहाेरी नहेरेकाे ।
@sanchalal4920
@sanchalal4920 4 жыл бұрын
अायुषा छाेरी एकदमै भाग्यमानी छिन र बाबा अामा पनि धेरै भाग्यमानी हुनुहुन्छ अायुषा नानी काे बाेलीमा नै सरसाेती माता ले बाँस गरनु भएको छ भगवान् ले सधैं भरी साथ दिई रहाेस
@hariadk1215
@hariadk1215 4 жыл бұрын
मेरो मनको रानी खिमा आयपछी ईन्देनी कति उज्यालो भको छ i love u khima
@keshabrimal5475
@keshabrimal5475 4 жыл бұрын
आयुशा नानी अदभूत छ्य्मता को ननि सलाम
@rajkumardhakal9501
@rajkumardhakal9501 4 жыл бұрын
आयुशा नानीको गित गाउदाको शब्द चयन असाध्ऐइ राम्रो र उत्कृष्ट छ। नानीलाई सफलताको शुभकामना । को को लाई नानी को गायन मन पर्यो यता हाजिर हौ त।😍😍😍
@mr.naraharitiwari5168
@mr.naraharitiwari5168 4 жыл бұрын
"त्याहा बसेर हल्या छौ मज्जासङ्ग कस्तो लाछ नसक्दा बच्चा सङ्ग "I have no words too appreciate your singing all the best dear Aayusha sis keep singing.
@gomamagar9193
@gomamagar9193 4 жыл бұрын
भन्ने सब्द छ्रैनन् नानू एकदमै राम्रो छ गीत wowowo
@user-dj6ze3mc7x
@user-dj6ze3mc7x 5 ай бұрын
😂😂😂😂
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
धेरै प्रतीक्षा पछि रबिन र आयुसाको दोहोरी बल्ल आज आयो है,इन्द्रेणी नछुटाइ हेर्ने ,रबिन र आयुशा लाई मन पराउने जति हाजिर गरौ है ✋✋✋
@dharmasilwal5205
@dharmasilwal5205 4 жыл бұрын
अायुषा नानु तिम्रो प्रतिभालाई नमन,अनि ति सहयोगि मनहरुलाइ सलाम ,
@user-fs9wl5oz9g
@user-fs9wl5oz9g 4 жыл бұрын
रबिन दाइले गाउनुभएको गितको टुक्काको जवाफमा अझै राम्रो सग टुक्का मिलाएर फर्काउनुको साथै रबिन दाईलाई सम्मान गरेर हजुर भनेकि छिन , यस्तो अध्भुत कला बहिनिको मैले कुनै शब्दले बर्णन गर्न सकिन बैनी तिमिलाई धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु , Best wishes bunu ❤️❤️
@laxmikhadka1260
@laxmikhadka1260 7 ай бұрын
बाउ छोरि को। बहुतै दामि अति सुंदर। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना जति हुन्छ। हादिक सुभकामना होस् भन्ने चाहन्छु आगमि दिनमा अझै राम्रो होस् होस् भन्ने चाहन्छु
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 4 жыл бұрын
इन्द्रेणी आए पाछी आयुसा बहिनी फ्यान कोको हुनु भयोत हजुर।
@shankarpun8799
@shankarpun8799 4 жыл бұрын
i am
@vistakomencalcvkc8346
@vistakomencalcvkc8346 4 жыл бұрын
धेरै दिन को पर्खाइ पछि बल्ल आयो हाम्रो गोर्खाली हिरो रबिन ब्रो र नंया प्रतिभा आयुसा नानी को बधाई को साथमा अग्रिम सफलता को सुभ कामना साथै धेरै धेरै धन्यवाद कृष्ण सर लगायत इन्द्रेणी परिवार लाई
@omprkasomprkash1475
@omprkasomprkash1475 4 жыл бұрын
आयुशा बहिनिको दोहोरि चाहि होहै
@vistakomencalcvkc8346
@vistakomencalcvkc8346 4 жыл бұрын
@@omprkasomprkash1475 हजुर सर एक दम राम्रो
@susmamukhiya6279
@susmamukhiya6279 4 жыл бұрын
सभ्य र सरल गाउने कला नानु को मान्नै पर्छ ।अझै प्रगति को कामना गर्द छु । र अभिनय नि उस्तै राम्रो गर्छिन । यो होनि प्रकिर्तिक बरदान भनेको त।
@santoshkanxa7345
@santoshkanxa7345 4 жыл бұрын
सफता को शुभकामना ।।। शब्द को खानी छ नानु संग
@buddhimayabaniya6994
@buddhimayabaniya6994 4 жыл бұрын
Tika poudelkorashifal
@KC_vlog27
@KC_vlog27 4 жыл бұрын
यि बहिनि को प्रतिभा देखेर मलाई लाग्छ कि अझै ४०_५० वर्ष सम्म नेपाल को लोक सस्कृति मर्दैन यस्तै यस्तै नयाँ प्रतिभा को उत्पत्ति हुने हो भने ❤️🇳🇵 👇👇
@hiramkthapa9830
@hiramkthapa9830 4 жыл бұрын
Tv
@limuprasad3441
@limuprasad3441 4 жыл бұрын
आयुषा नानुको शब्द शैली अनि गितको मर्म सहि तरिलाले फर्काउछिन जस्ताको तस्तै भाका अनि अनुशाशन । यस्तै गर्दै जाने हो भने भविश्यको कर्णधार लोकदोहोरी गायिका हुनेछीन मलाई धेरै मन पर्यो नानुलाई धेरै धेरै बधाई छ यसरी नै अगाडी बढ्दै जानू शुभकामना छ
@mahendragoodkumal6470
@mahendragoodkumal6470 4 жыл бұрын
सलाम आयुषा बुनु लाई प्रोफाइल भरियोस मतलब भएन शेयर त हजार गरिन्छ। यो नानी लक्ष्मी को स्वरूप लिएर जन्मेको रैछिन ।उत्तर उत्तर प्रगतिको कामना ।इन्द्रेणी टिमलाई बधाई ।बेला बेलामा यो नानीको प्रस्तुति हेर्न पाइयोस् हजुर इन्द्रेणी उज्यालो पर्ने र इन्द्रेणी ७ रंग मध्ये एक रंग हो ।
@santoshpariyar9243
@santoshpariyar9243 4 жыл бұрын
नानु आयुषा लाई जन्म दिने आमा बुवा प्रती सम्मान छ है | ल सबैले साथ सपोर्ट गर्नुपर्छ है
@jkchamling3658
@jkchamling3658 4 жыл бұрын
गीत गाई रहदा अघिअघि नाच्ने सानो बुनुलाइ पनि सम्मन गर्नु भएको भए सारै हर्सित हुने थे भन्छ यो मन जय इन्द्रेणी
@milansarki8222
@milansarki8222 4 жыл бұрын
wow क्य दामी गाको बुनुले🙏🙏एकपटक खिमा दि र छत्र sar को दोहोरी सुन्न कोको सहमत हुनुहुन्छ हजिर गरम 🌹🌹
@user-rr9ds2xe2h
@user-rr9ds2xe2h 4 жыл бұрын
आज को पनी सारै रमाइलो दोहोरी जय इन्देणी हजुर हरू का दिन सुख रहुन
@balbahadurthapathapa4047
@balbahadurthapathapa4047 4 жыл бұрын
रविन र आयुषा ले बाबा र छोरी को नाता लगाएर गित गाउदा मलाइ सारै राम्रो लाग्यो साना नानि संग गाउदा कित छोरीको नाता राम्रो हुन्छ कित बैनी नाता राम्रो हुन्छ ।
@sumantamang9756
@sumantamang9756 4 жыл бұрын
आयुषा र रबिनको दोहोरी मन पराउने जति यता👇👇👍👍👍👍👍
@krishnadangi996
@krishnadangi996 4 жыл бұрын
शब्द मान्नै पर्छ धन्यहो यतिसानो उमेरमा फटाफट टुक्का फर्काउन सक्ने खुबी देकै हुन भग्वानले best of luck आयुशा
@omprkasomprkash1475
@omprkasomprkash1475 4 жыл бұрын
रबिन दादा गरोछ
@chandrabc1984
@chandrabc1984 4 жыл бұрын
रबिन लामिछाने,आयुसा नानू को फ्यान यता है साथी हो,,शब्द अनुप्रास त नानू को कडा छ कसम!!
@nandaramkharel7067
@nandaramkharel7067 4 жыл бұрын
jare lai jetxen sane chore la dhanabad nanu
@devboharaofficial3774
@devboharaofficial3774 4 жыл бұрын
सायद यो बैनिको दोहरी रिपिट गरेर हेर्ने म मात्र हुला जति हेरिपनी हेरम हेरम लाग्ने कोहि छ भने यता हाजी गरम है
@ameeshdhungal1956
@ameeshdhungal1956 4 жыл бұрын
आयुशा नानी ले सरस्वतीकै वरदान पाएरै होला लोक दोहरीमा एस्तो अद्दभूत क्षमता ......शब्दहरू कति राम्रा..... नानीको सुस्वास्थ्य यबम उत्तरोत्तर प्रगतिको लागि भगवान संग प्रार्थना गर्दछु।रबिन भाई लाई नि धेरै धेरै धन्यवाद.......
@premserpali5419
@premserpali5419 4 жыл бұрын
गित गाउदा अरुलाइ सम्मान का साथ गाउने अनि टुक्का जस्तको तेस्तै फर्काउने ।।।। अनि बुनु को गित गाउदा त्यो हातको हाउभाउको Fan भैसकेको छु।।।।।
@Notaphily
@Notaphily 4 жыл бұрын
कमला भन्दा चौखण्ड !!
@tivohs9650
@tivohs9650 4 жыл бұрын
गित नै भन्ना जन्म दिएको रैछ भगवानले हैट कति गहकिला शब्द चयन गर्न सक्या यो बाल्यअवस्थामै
@baburthapa
@baburthapa 4 жыл бұрын
आयुशा गौतमको प्रस्तुति अद्भुत लग्यो ......
@KC_vlog27
@KC_vlog27 4 жыл бұрын
बाहिनि उज्जल भबिष्य को सुभकामना छ ❤️❤️❤️🇳🇵
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
हिऊँ चुलिमा हिऊमा कति मीठो नाचेका नानीहरू दामी लाग्यो नाँच सम्मान छ
@dipenmagar6854
@dipenmagar6854 4 жыл бұрын
नानी को पर्तिभा लाई मान्नुपर्छ कमला भन्दा पनि कडा
@milansherpa7355
@milansherpa7355 Жыл бұрын
बधाई छ नानी आयुषा गौतमलाई,थुप्रै शुभकामना, उत्तराेउत्तर प्रगति गर्दै अघि बड्दै जाउन्,,,,,,👌🌹👌
@manditchhetri413
@manditchhetri413 4 жыл бұрын
कति राम्रो कति राम्रो हेदाँ हेदै छक्कै परेँ भगवान ले कल्याण गरुन
@krishnabhandari4972
@krishnabhandari4972 4 жыл бұрын
यति सब्य सब्द चयन ले मनै छोयो यो बहिनि आयुशा गौतम को उज्वल भबिस्यको कामना , , रबिन भाइको त कुरै नगरम सम्मान छ !! जय गित जय सङ्गित!!
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
१ नम्बर मा म परेको कमेन्ट् गर्न मा अरु पनि छिटो छिटो कमेन्ट् र लाइक शेयर गरिहालौ है
@bijay9446
@bijay9446 4 жыл бұрын
Thulo kam garnu vayxa aaj tw khana pani khan pardhaina hola 😃😃
@SauravOli
@SauravOli 4 жыл бұрын
मलाई पनि हेर्नु ल Subscribe गरे झनै राम्रो हुन्थ्यो kzfaq.info/get/bejne/bdWHjcV-3r3UiWQ.html
@sitasapkota8010
@sitasapkota8010 4 жыл бұрын
सारै रमाइलो लाग्यो नानु को त
@SubhadraPaudel
@SubhadraPaudel 4 жыл бұрын
Ati nai ramro chha naanu ko pratibha
@yaggabk8036
@yaggabk8036 4 жыл бұрын
सानि नानी को नाच त सारै दामी लाग्यो ! नानी लाई समान छ र आगामी दिन को लागि शुभकामना छ !! 💐💐💐💐💐💐
@pradiprasaily3739
@pradiprasaily3739 4 жыл бұрын
प्रतिभाको खानी दोहोरीको रानी आयुशाको दोहोरी मन पर्ने जति यता 👇️👇️ ✋✋✋ गरुम त ।
@lovelykunwar7035
@lovelykunwar7035 4 жыл бұрын
यो प्रोग्राम को म एक सानो शुभ चिन्तक हु तर आजको कार्यक्रम मा गीत अनि सम्मान को मिश्रण मा छोरिको दोहोरी सुन्दा खुसिको साथमा चकित छु !! कस्तो सस्कार सिकाएको आमा बाबुले यो सन्देश मुलक सुचना पनि हो !यति सानो नानी एक शव्द पनि तलमाथि भएन !म संग सम्मान गर्ने कुनै शव्द नै छैन बाँस सलाम छ छोरी तिम्रो उज्ज्वल भबिस्री को कामना गर्दछु !!
@maheshsubedi4164
@maheshsubedi4164 4 жыл бұрын
Naniko khubi lie mannai parxa ! She is god gifted!! Keep it up nanu !!!
@sandeepbk9838
@sandeepbk9838 4 жыл бұрын
धेरै राम्रो छ ।बहिनी को।पतीभा🙏🙏🙏🙏🙏👌
@premmagar6389
@premmagar6389 4 жыл бұрын
धेरै राम्राे राम्राे शब्द ले प्रहार गर्ने बहिनी अायुषा गाैतम तिम्राे उज्जल भबिस्या काे कामना गर्दछु खिमा राेका मगर पनि देखियाे यसपालि धेरै रमाईलाे हुरै हुरै
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
सरस्वति मातालाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ
@pcrawal7099
@pcrawal7099 4 жыл бұрын
नमस्कार म पनि दार्चुले🙏🙏
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
@@pcrawal7099 नमस्कार कता हो दार्चुला मेरो त पस्ती हो
@pcrawal7099
@pcrawal7099 4 жыл бұрын
मेराे अागर हाे हजुर
@laxmikhadka1260
@laxmikhadka1260 7 ай бұрын
धेरै खुसी को कुरा हो यो। सधै भरि नै सफल होस् भन्ने चाहन्छु
@jhalakkarki9502
@jhalakkarki9502 4 жыл бұрын
त्या बसेर हल्या छौं मज्जा स कस्तो लाछ नसक्दा बच्चा सं वा रे वाह।great salute 🙏
@dudhadevkota2083
@dudhadevkota2083 4 жыл бұрын
all the best aayusa god bless u
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 4 жыл бұрын
अदभुत कलाकि भण्डार आयूषा नानि बधाई छ नानि
@user-vs6ib5qd5m
@user-vs6ib5qd5m 4 жыл бұрын
रविन र आयुषा गौतम को फ्याँन जति यता हाजिर हुन होस । नानि को प्रतिभालाई हिर्दय देखि सलुट छ ।।
@osnepal7811
@osnepal7811 4 жыл бұрын
प्रेम राजा महत लोक दोहोरि को राजा नै हो । मलाई प्रेमराजा दाइ का गितहरू असाद्धै मन पर्छ र हेर्दा सुन्दा धेरै अानन्द अाउछ ।सलाम छ प्रेमराजा दाइ।
@netrakhatiwada2450
@netrakhatiwada2450 4 жыл бұрын
अाज इन्द्रेणीमै पुगे झै भयो । नानिको कलाप्रति सलाम र इन्द्रेणी टिमप्रति सम्मान छ🙏🙏
@nabingahatraj8129
@nabingahatraj8129 4 жыл бұрын
अग्रज गायक प्रेम राजा महत ज्यु को हिउचुली हिउँ भन्ने गित लकभक २० बर्ष पुरानो जस्तो लाक्छ आजको कार्यक्रम धेरै राम्रो छ तर पुस्कल शर्मा जि लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल सर
@bishnuchaulagain728
@bishnuchaulagain728 4 жыл бұрын
अायुषाले गाएको अाज सम्मकै राम्रो शव्द चयन अनि गित पनि ।।
@premsagarchudali2707
@premsagarchudali2707 4 жыл бұрын
हुने बिरुवा को चिल्लो पात भनेको येहि हो God bless you नानू अझै प्रगती गर्दै जानू आज पानी मज्जा आयो
@mahamadgaffar1906
@mahamadgaffar1906 4 жыл бұрын
मिठो भाका, मीठो स्वर, अनि राम्रो बिषयवस्तु र शब्द, कलाकार सहित सबै टिम लाई धन्यवाद ,👍️👍️
@xdsb2811
@xdsb2811 4 жыл бұрын
कमला भन्दा पनि कडा छ नानी धेरै धेरै शुभकामना छ नानीलाई।
@lokshrestha2420
@lokshrestha2420 4 жыл бұрын
Nanuko dohorimaila sabaisanga gako Chhetrasita rajudaisita anirabindaisita sabaiko 7,7choti hara Ramrixa
@bishnuchhetri605
@bishnuchhetri605 4 жыл бұрын
कमला घमण्ड छ
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
मेरि छोरी को आज भन्दा अगाडी को गीत हरुहरु लाई जस्तै यो गीत लाई पनि माया गर्नुहुन्छ भन्ने आसा गरेकी छु ।कहि कतै गल्ती हुन गयको छ भने सुधार्ने मौका दिनु होला ।मेरो छोरिको लागि हजुर हरु नै भगवान हो । इन्द्रेणी परिवार लाई हृदय देखिनै नमन ।
@user-gb8dr6ml5u
@user-gb8dr6ml5u 4 жыл бұрын
भबिस्य उज्ज्वल छ दिदी नानुको अब चिन्ता लिन पर्दैन 💃💃
@dhanbahadurbhujel4791
@dhanbahadurbhujel4791 4 жыл бұрын
धेरै धेरै राम्रो छ
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 4 жыл бұрын
साचै कस्ति राम्रि नानि जन्मायको क्या दिज्यू सरस्वतिकै रुप छ नानि को यस्ति नानि जन्माउने आमा बाबा लाई कोटि कोटि धन्यबाद
@magarsangit1189
@magarsangit1189 4 жыл бұрын
Nanu akdamai tilent xan Didee
@dhitanadai751
@dhitanadai751 4 жыл бұрын
Nice cccx
@gurungni1907
@gurungni1907 4 жыл бұрын
Kasto duniya xakka parne adbhud kala watching from Singapore god bless you nannu keep it up
@narayanipahari5330
@narayanipahari5330 4 жыл бұрын
हे भगवान के हो यो कहाँबाट आएको यत्तिका मिठासले भरिएका शव्द हाउभाउ उस्तै जती सुन्दा पनि मन भरिएन सम्मान छ सानु तिमीलाई यसैगरी सदैव सफलताको हार्दिक शुभकामना कृष्ण दाजी हजुरको साहस र आफ्नोपनले यो सबै सम्भव भएको हो पशुपतिनाथले सधैंभरी यसैगरी हजुरमा हौसला प्रदान गरुन् सम्पूर्ण इन्द्रेणी परिवारलाई मनदेखि हार्दिक नमन
@krishnapoudel6228
@krishnapoudel6228 4 жыл бұрын
यस्तो चाल ले दोहोरी गित गाउन्न आफ्नै बाबा भन्न नि मन लाउन्न ! सानू तिमिलाई लाख सलाम छ ! प्रगती को कामना तिमिलाई !!
@user-gb8dr6ml5u
@user-gb8dr6ml5u 4 жыл бұрын
निकै लामो प्रतीक्षा पछि आज आएछ सानिनानु र रविन सरको दोहोरी अब कमेन्ट गर्दै हेर्न सुरु गरियो।। नमस्कार सम्पुर्णमा 🙏
@balkrishna5241
@balkrishna5241 3 жыл бұрын
सानुमा नाच्ने गित हुदा सारै मजा र आन्दोलाय सबैदुख भुलियो सबै गायक लाइसमानछ
@balkrishna5241
@balkrishna5241 3 жыл бұрын
💝💖💗💘👍👍👍👍👍👍👏👏👏👏
@vishalpradhan1453
@vishalpradhan1453 4 жыл бұрын
Ayusha Goutam best of luck for your bright future 😍
@thedarkanas8211
@thedarkanas8211 4 жыл бұрын
बिचरा रबिन दाजु लाई त एता न उता परिन्🤣🤣🤣🤣आयुषा को दोहोरी हेर्न मन पराउने जति एता हाजिर होइ 🙏🙏🙏🙏👈👈👈
@krishnalamsal7369
@krishnalamsal7369 4 жыл бұрын
धेरै प्रतीक्षा पछि यो दोहोरी हेरियो।खुशी लाग्छ यस्तो प्रतिभा देख्दा।
@user-zi1sg8wj8j
@user-zi1sg8wj8j 4 жыл бұрын
अहिले सम्म को उत्कृष्ट दोहोरी प्रोग्राम ~धन्यवाद कृष्ण कडेल ब्रो #अति नै ट्यालेन्ट प्रतिभा भएका कलाकार हरु ईन्द्रेनी मा भित्र्याउनु भयो!
@jyantikoirala593
@jyantikoirala593 4 жыл бұрын
Woooo Nanu & Robin World it's best. My best singer Rabin
@sitapoudel7816
@sitapoudel7816 4 жыл бұрын
अद्ध्भुत कलाकी धनी सानी नानी आयुषा हजुरको मुखमा सरस्वतीको बास छ।
@sitashrestha8914
@sitashrestha8914 4 жыл бұрын
The new batat
@rameshkarki4246
@rameshkarki4246 4 жыл бұрын
आजको कार्यक्रम यकदम रमाइलो लाग्यो मलाई हजुरहरुलाइ नि?
@anilshingkhadka3101
@anilshingkhadka3101 4 жыл бұрын
नानी आयसाले अतिनै मीठो गाईन नानिलाई सरस्वती ले सधै कल्याण गरुन😍😍💗🌷🙏
@laxmikhadka1260
@laxmikhadka1260 7 ай бұрын
आतिनु हुन। बहिनि। यकदिको सफलता ले। सधै भरि खुसी खुसी रहनु हासि होला
@santoshmahar1211
@santoshmahar1211 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिममा सलाम छ धेरै राम्रो दोहोरी नानीको प्रगतिशिल पाइला अगाडी बढी राखुन शुभकामना हाउ भाउ भन्ने हो भने जेरि भन्दा कम छैन
@gobindapun2953
@gobindapun2953 4 жыл бұрын
नानुको कला अनि गला लाई सम्मान छ ऊथेरै सलाम गरे
@parvatiji5201
@parvatiji5201 4 жыл бұрын
piyaro nanu ko piyaro git le sab lai paxarxin nanu le god bless nanu
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
Indreni pariwarharu laai suvhakamana ajai uttar uttar pragati hos🇳🇵🕉🇳🇵🕉🌹🌼👍🌷
@madankarki4028
@madankarki4028 4 жыл бұрын
प्रतिभालाई प्रोत्साहन र हौसला दिने दुखी पीडितको उद्वार गर्ने मन्दिर हो इन्द्रेणी 💕💕💕
@sabitatamang4179
@sabitatamang4179 4 жыл бұрын
जय इन्द्रेणी
@lalbahadurrawat9278
@lalbahadurrawat9278 4 жыл бұрын
यति सानो उमेरमा पनि यस्तो शब्द चयन वाह!!!!! साच्चिकै म नतमस्तक छु नानू प्रति । उज्ज्वल भबिस्य को शुभकामना नानीलाई ।
@bambirendra9947
@bambirendra9947 3 жыл бұрын
बहिनी आयुसाको गाउने कला अती राम्रो छ।अनि नाच्नमा पनि एकदम राम्रो नाच्छिन । शुभकामना छ
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 14 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 7 МЛН
Yum 😋 cotton candy 🍭
00:18
Nadir Show
Рет қаралды 7 МЛН
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 14 МЛН