No video

अन्तत: रविको कब्जामा संसद, ओली आरजुको होस् उड्यो, सोबिता, तोसिमाले मच्चाइन हंगामा Oli Rabi Raswapa

  Рет қаралды 201,881

Color Of Nepal

Color Of Nepal

Күн бұрын

#pmkpoli #parliamentofnepal #ajakosamachar
Official website - www.colorofnep...
Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 631
@bibekkumarbogati1219
@bibekkumarbogati1219 Ай бұрын
युवा हरु सबै एक हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dilipdilip4103
@dilipdilip4103 Ай бұрын
एकदम राम्रो बिचार को लागी धन्यवाद
@narayanthapa2949
@narayanthapa2949 Ай бұрын
१००% सहि ढंगले प्रस्तुत गर्नुभएको छ।
@bhimgurung1234
@bhimgurung1234 Ай бұрын
भुटानी शरणार्थी बकाण्डकि नाईके आरजु यसरी मन्त्रीोद मा बस्न मिल्दै।आरजु एक अभियुक्त हो।
@prayasrai419
@prayasrai419 Ай бұрын
यी बुढा भईसकेका ब्वासोँहरु नमरुन्जेल हाम्रो देशको विकास हुदैँन अब एक हुन जरुरी छ युवाहरू✊✊🇳🇵
@balarampoudel2337
@balarampoudel2337 Ай бұрын
प्रतिपक्षको भूमिका राम्रो छ।
@bblimbusanba8773
@bblimbusanba8773 Ай бұрын
भ्रस्टाचारी हरु लाइ झन छिटो छिट्टो पन्त्री पद अरे वा लाज सरम भन्नेचिज छकी छैन
@shashigongba6216
@shashigongba6216 Ай бұрын
Sansad banda gara jasari Congress ley gareko thiyo, chor haru mantri hunda chai thik ho badai cha Rabiji ko pacchi lagne harulai timiharuley khojeko chor neta haru mantri hahaha this country is a Joke.
@tekrai8393
@tekrai8393 Ай бұрын
पररास्ट्र मन्त्री माननिय आरजु राणाको मुटाली सरणार्थी काण्डमा बेचैन झासग साढगाठ गरेको र सरकारी जग्गामा किनबेचमा अदालतमा मुद्दा परेको छ । केपि ओली गिरी बन्दु टि स्टेटको खोटलामा मुछिएको छ । ससदिय छानबिन को लागि राजिनामाको माग गर्दै ससद बन्द गर्नु आवस्यक छ ।
@jalekoman-ol8qi
@jalekoman-ol8qi Ай бұрын
तिमीहरू जस्ता CCC मन्त्री का पुजारी लाई थाहा होला नि👿👿
@tekrai8393
@tekrai8393 Ай бұрын
@@jalekoman-ol8qi के हो CCC ?
@durgaraya2087
@durgaraya2087 Ай бұрын
😅😅😅😅
@chandraprakashkawar1935
@chandraprakashkawar1935 Ай бұрын
रा स्व पा ले खान्छन पुरानो को सातो जय घन्ति❤
@Tmglok
@Tmglok Ай бұрын
कसम खाएर भन्छु। शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
@padamneupane2298
@padamneupane2298 Ай бұрын
भ्रष्टाचारीकाे अखडा सरकारलाई बधाई छ
@dilutamang6171
@dilutamang6171 Ай бұрын
यि चोरहरुलाइ जील नहाले समम सदन चल्ल नदिनु होला माननिय ज्यु
@shivachapagain1538
@shivachapagain1538 Ай бұрын
आर्जु लाई परराष्ट्र मन्त्री बनायो भने ढल्यो ढल्यो ।
@arunhanglimbu
@arunhanglimbu Ай бұрын
विदेश मंत्री भनेको Dr S. Jaisankar jasto विज्ञ र experience हुनु पर्दछ , भारत लाई हेरौं कहा छ र हामी कहा छ,
@narsubedi8777
@narsubedi8777 Ай бұрын
Dr. Arju Dewa well experience ho ni foreign minister ma . Nepali citizen lai Bhutanese refugee banayara USA pathauna sakne 😂😂😂
@birendrabogati-uz6zs
@birendrabogati-uz6zs Ай бұрын
Modi le bihe gareko xaen re sere ko budi lai khatra chikx hola aba
@sabitrarai2031
@sabitrarai2031 Ай бұрын
नछाडौ है युवाहरु युवाहरु मात्र होईन राष्ट्रिय सवातन्त्र पाटि मा जुजारु नारि वा महिला रबि सर को टिम चाहिँ खत्रा छ आश छ जय रबि सर जय घन्टि जय रबि सर को टिम सत्यको जित हुन्छ एकदिन 🙏🙏🙏
@riyanaandrimarai4009
@riyanaandrimarai4009 Ай бұрын
भ्रष्टाचारको नाइके सङग जनता ले के अपेक्षा गर्ने ?
@minyba4134
@minyba4134 Ай бұрын
कति दिनको लगि केपी ओलि प्रधानमन्त्री संविधान बिभिरिद भएको प्रधानमन्त्री
@karnakarki5206
@karnakarki5206 Ай бұрын
नमस्कार दामी दामी डाक्टर कार्की र सोबीता बहिनी सलाम छ
@indrasharma1526
@indrasharma1526 Ай бұрын
खुकुरी र अचानो को सरकार कम्जोर छ।
@bishnubhattarai3701
@bishnubhattarai3701 Ай бұрын
काले काले मिलेर खाँउ भाले आफुलाई लागेको आरोप ह‍ो भने प्रमाणित गरेर देखाँउ ?
@user-xp9sr5iu6d
@user-xp9sr5iu6d Ай бұрын
100% shia kura vyo ❤ jay ghanti
@तामाङ्ग
@तामाङ्ग Ай бұрын
संविधान को धारा गरीब जनताको लागि मात्रै हो नेताको लागि उनीहरूले लगाएको धोती रहेछ।
@RamGhisingOfficial
@RamGhisingOfficial Ай бұрын
समृद्धिको गफ गर्ने सरकारले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरोस् ।
@jerushamagar6274
@jerushamagar6274 Ай бұрын
चेलीहरु जुनै पर्टी किन नहोश अब हामी पर्टी हैन उमेद्दारी हेर्छौ आफ्नो बुलन्द आवाज येसरिनै जोश सदा सदा
@abhinashmagar9136
@abhinashmagar9136 Ай бұрын
Very good sahi kuro garnu vyo sister dutai lae sabita toshima lae God bless
@BishalTamang286
@BishalTamang286 Ай бұрын
good luck रास्वपा🔔🔔🔔🔔
@user-nz6if9ev7h
@user-nz6if9ev7h Ай бұрын
Right rabi sr good work.
@mainadevirokaya3918
@mainadevirokaya3918 Ай бұрын
हे मेरि माता सोभिता तोसिमा जि आर्जुलाइ मन्त्री हुन नदिनुस
@user-vr9mn3wm5n
@user-vr9mn3wm5n Ай бұрын
Right Kura garnu vo tosema sister salam cha Jaya ghanti jayarabi jayadas 🔔🔔🔔🔔🔔🔔🔔
@user-rg3yn4jh3t
@user-rg3yn4jh3t Ай бұрын
हार्दिक श्रध्दाञ्जली दिन चाहान्छु
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Ай бұрын
आहा भ्रस्टाचारिलाइ नै परराष्ट्रमन्त्री बनाउनुभनेको नेपालीलाइ नक्कलि भुटानि शरणार्थि अझै धेरै थपगरेर पैसा कमाउने बाहेक केहि हैन ! भ्रस्टहरुको नाइके नै प्रधानमन्त्री !! थुइक्क डाका हो !
@RamPudasaini
@RamPudasaini Ай бұрын
रबीसरको जयेहोस
@cpneupane6528
@cpneupane6528 Ай бұрын
Great sovita Gautham and tosima karki jie Jaya Nepal 🇳🇵 ♥️ ❤️
@b-jaygmofficial4694
@b-jaygmofficial4694 Ай бұрын
Jay ghanti Jay rabi
@hariramchaudhari2414
@hariramchaudhari2414 Ай бұрын
यसरी सहि कुरा उथाई दिनु भयो ।सबै लाई बढाई छ ।
@rameshtuladhar8463
@rameshtuladhar8463 Ай бұрын
काले काले मिलेर भाले खाए पछि देशको विकास कसरी हुन्छ।
@AshokMagar00
@AshokMagar00 Ай бұрын
जये रास्वपा जये 🔔🔔🔔🔔🔔🔔🔔
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵 जय रबी लामीछाने सर 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@HemaPun-hh6bw
@HemaPun-hh6bw Ай бұрын
भ्रष्टाचारीनै प्रधानमन्त्री नेपालको इज्जत कालो भयो।
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n Ай бұрын
Thank you for the information.
@user-yw4tr8ct8r
@user-yw4tr8ct8r Ай бұрын
एकदम राम्रो सोचविचार सलाम छ
@pramishaneupane6591
@pramishaneupane6591 Ай бұрын
नया सरकारको पहिलो उपहार पेट्रोल र मट्टीतेलमा मुल्यबृद्धि बधाइ छ
@kumarrautvlog
@kumarrautvlog Ай бұрын
८४मा रासोपा कै सरकार बन्नु पर्छ भन्ने जति यता हाजिर हुम त साथी हरु✋✊🔔🔔
@cbdai-ry2st
@cbdai-ry2st Ай бұрын
Very good RaSaPa ka cheli haru
@punchandra1785
@punchandra1785 Ай бұрын
अब रबि लाइ सहकारी ठग भनेर सांसद चल्न दियेन अहिलेको सरकार झन भ्रष्ट भयेको सरकार हो सन्सद चल्न दिनु हुदैन
@PremBisi-hr2si
@PremBisi-hr2si Ай бұрын
म आज धेरै खूसी छू किनकी राष्ट्रिय सोतन्त्र पाटी मा पूरूस सान्सद खत्रा रैछन तेही माथी महीला सान्सद झनै कडा रैछन देशलाई चाईयको यस्तै सान्सद हरू हून खूसी लाग्यो 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏
@user-er2qr2bp4g
@user-er2qr2bp4g Ай бұрын
Afu sarkar ma huda chup parti paxe huda kukur jhai vukne
@SantoshKhadka-qx1bv
@SantoshKhadka-qx1bv Ай бұрын
Aja Matra dekhis😮
@PremBisi-hr2si
@PremBisi-hr2si Ай бұрын
@@SantoshKhadka-qx1bv हो पहीले देखीनै होर
@TulBahadurlama-mj1fy
@TulBahadurlama-mj1fy Ай бұрын
धेरै धेरै रामरो
@sangramrai6658
@sangramrai6658 Ай бұрын
ल है नेपाली भेडा हो फेरि पनि सुर्य र रुख मा हानेर फेरि ओलि र देउबा लाइ नै जिताउनु पर्छ
@rabipandey36
@rabipandey36 Ай бұрын
जबसम्म यी पुराना नेता पर लाग्दैन तबसम्म हामी सधै दुखी गरिब हुन्छौ अब जनता ले सोच्ने पालो आए को छ
@taklama2051
@taklama2051 Ай бұрын
हो भन्या युवा जाग्नुपर्छ कहिले सम्म हो हौ यी बुढापाकाले मात्र हौ अलिकती पनि लाज छ भने विकास गरेर नेपालको शिर विश्वमा उच्च बनाउने काम गर्नु पर्‍यो कति लुट्छौ हौ
@bingurung9928
@bingurung9928 Ай бұрын
Uba Nettaa Dr Toshima le bhane ko 100% Right chan. ❤🎉🎉❤
@subashrai2714
@subashrai2714 Ай бұрын
Hora Nepal doctor padaunu na Milne gari vanau ne tero toshima ho .. Ani esko Bai ko k accident vako Ghar chahu chunap jitnu bitikai ko time mAh bato banayo Tara aru thahu. Bal
@virendra4277
@virendra4277 Ай бұрын
जय रा स्व पा
@purnagurung1413
@purnagurung1413 Ай бұрын
अब प्रतिपक्ष मा नै बसेर यी भ्रष्टचारिहरुको सातो लिनु पर्छ
@user-sk5bi1lp6y
@user-sk5bi1lp6y Ай бұрын
Verye good tosima karki 👍️🔔🔔🔔🙏🙏🙏🔕🔕🔕🔕♥️♥️♥️♥️♥️❤️❤️
@MalasinaRai
@MalasinaRai Ай бұрын
याे देशर जनताले राम्रोसँग सास फेर्न देशले सान्ति पाउन देशमा निकास र विकास पाउन लाई याहा सेरे ओलि प्रचण्ड देउवा याे भाउजू भन्ने आर्जु जति छन नि वुढाे वुढी भएको नेताहरू छन नि याे सव मर्नु पर्छ अनि मात्रै देशर जनताले शान्ति पाउने हाे याे वुढाे सेल हरु नमरे समान देशर जनताले दुख भाेगि नै रहन्नु पर्छ
@chandrarai1471
@chandrarai1471 Ай бұрын
काङ्ग्रेस र एमालेको सबै नेताहरु कसैलाई जेलको चिसो हावा र कसैलाई फाशि दिनु पर्ने मात्र छन। यस्तै हरुको दिन आउदो रहेछ।
@kamalchohanthapa
@kamalchohanthapa Ай бұрын
Tosima sobhita prem ji lai dhanyabad.ra bhrastachari ko akhada sarkarlai badhai xa.
@galpotamang8507
@galpotamang8507 Ай бұрын
WOwWOw🙏🙏🙏
@bharatlimbu9829
@bharatlimbu9829 Ай бұрын
जसले जे भने पनि आर्जु सक्षम नेतृ हाे। मन्त्री हाेइन काेही महिला छ भने प्रधानमन्त्री लायक आर्जु नै हुनुहुन्छ।
@laxmideviadhikari1224
@laxmideviadhikari1224 Ай бұрын
salute xa rashtriya sotantra parti ka samsad lai veda janata le nihale hunthiyo
@dineshtamang6789
@dineshtamang6789 Ай бұрын
दलित मात्र होइन तामाङ ,शेर्पा,लिम्बू,चाँहि मन्त्री खान योग्य कोही रहेन छ नयाँ सरकार
@sitaramkandel7586
@sitaramkandel7586 Ай бұрын
चोर हरुको बिगबिगी लुटको धन फुपुको श्राद्द भयको छ,जनता मरेको मर्यै
@sombahadur9488
@sombahadur9488 Ай бұрын
छोड्न हुँदैन माननीय ज्यू, शोभिता गौतम सलुट छ
@mukundapaudel7687
@mukundapaudel7687 Ай бұрын
आहा ! अन्यायको हार होस् !
@mohanregmi1462
@mohanregmi1462 Ай бұрын
बधाई छ रास्वपा सांसद् लाइ
@SubaniLama-2078
@SubaniLama-2078 Ай бұрын
Prachanda, KP Oli, Sher bdr Ra rabi lamichhane eutai barika mula Hun,,,,,,
@tekbahadurtamrakar4486
@tekbahadurtamrakar4486 Ай бұрын
Right 100%
@user-to7vz4zm5o
@user-to7vz4zm5o Ай бұрын
जेलमा जाने बेलाका नेताहरू सबै मन्त्री बन्दाखेरि देशका जनता निराश
@mithilapradhan4866
@mithilapradhan4866 Ай бұрын
सत्य बाेल्दै हुनुहुन्छ साेभिता मैम ताेसिमा मैम धन्यवाद भ्रष्टाचार गर्ने लाई छाडनु हुन्दैन हजुर र रबि सर मिलेर भ्रष्टाचार गर्ने लाई जनता काे सामु ल्याउनुपर्छ केपि लाई देश काे चिन्ता छैन भ्रष्टाचारि लाई लुकाउने तिर लागेर सरकार ढलाऐकाे केपि त दहि चुरे रहेछ
@prakashlimbu1577
@prakashlimbu1577 Ай бұрын
साम्सद त यस्तो हुनुपर्छ राष्ट्रिय सवान्तत्र पाटिकाे जस्तो त्यो सिसिसि भन्ने जस्तो होइन
@sangamnc527
@sangamnc527 Ай бұрын
Good karki Prachand sarakr best❤️🙏
@premblontamang3268
@premblontamang3268 Ай бұрын
छिटोभन्दा छिटो केपी ले राजीनामा दिनु पर्छ नत्र अब संसद अबरोध गर्ने पालो रा स्व पाको पालो आयो जस्तो सिकयो तेसै गर्नु पर्छ
@ChhetraThapa1986
@ChhetraThapa1986 Ай бұрын
Sabai ustai hun Jo aye pani kanai chire ka vane jasto ❤❤
@RamdayalChaudhary-ro5cd
@RamdayalChaudhary-ro5cd Ай бұрын
सरकार बनाउने र ढाल्ने काम ले मात्रै देश सिद्धिने भो भगवान , देश सिध्याउन भ्रष्टहरुको जमात भो यो निकै ठूलो जनता भूल हो पार्टीको नाममा यी ठूला पार्टीका मुखियालाई जिताउनु नै भगवान् को श्राप पाउनु हो ।
@user-uv5xo9iw8v
@user-uv5xo9iw8v Ай бұрын
100% Sahi yo vanai Rasapa saamsat jeuharuko.
@balaramsharma4966
@balaramsharma4966 Ай бұрын
सामान्य चोरले हाम्रा घडि, मोबाइल, झोला, गहना ,पैसा चोर्छन तर राजनीतिक चोरले हाम्रो भविष्य, शिक्षा ,स्वास्थय र रोजगारि चोर्छ, त्यसकारण नेपाली आमावुवा, दाजुभाइ , दिदीबहिनीहरू तपाईहरू यो कुरा बुझ्नु होला र सहि नियत भएका राजनीतिक नेतालाई मात्र देशको संसदमा पठाउनु होला।
@ramshahi5905
@ramshahi5905 Ай бұрын
100%right
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
हैट् रास्वपा प्रतिपक्षमै ठीक छ । बेकारमा यी भ्रष्टहरुको मिलिजुली सरकारमा गएको । कांग्रेस र एमाले जस्तो जिताजाग्दा तस्करहरुले भ्रष्टहरुलाई कारबाही गरेको गर्यै ।
@shrestharajinshretharajin300
@shrestharajinshretharajin300 Ай бұрын
रबि गृहमन्त्री हुँदा आरजु लाई समाउन किन सकेन ? उनी लामिछाने होइन ठगीखाने हो त्यसैले समाउन सकेन ।
@premyogi7835
@premyogi7835 Ай бұрын
you are grate medam iam slatu you
@dharmabhandari6084
@dharmabhandari6084 Ай бұрын
यति सम्म जनतालाई अन्धा मानेर लुट्नका लागि ल्याइएको गणतन्त्रलाई आगो लगाएर राजा ल्याउ देश र जनतालाई बचाउ जय देश जय नरेश
@ggrki3748
@ggrki3748 Ай бұрын
देस लुट्ने दाउमा छन यी भरस्ट नेताहरु
@HastabahadurBc-wz3sq
@HastabahadurBc-wz3sq Ай бұрын
देस र जन्ताको हित्मा काम नगरे केका लागि मन्त्री बन्नेहो हे भगवान कहिले मर्ला यिनी स्याल हरु
@user-mw9ix8kv8v
@user-mw9ix8kv8v Ай бұрын
पुराना नेताहरूले देश बनाउँला जनताहरूलाई सुतिराख्ला भनेर आश गर्नुपर्दैन। पुराना नेताहरू भनेको भ्रष्टाचार हो। जबसम्म जनताहरूले सांसद घेर्दै न तबसम्म देश बन्न सकिँदैन जस्तो लाग्छ मलाई।
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
अव ज्ञानेन्द्र शाहीजीको आवाज कत्रो हुन्छ ? सबै इमानदार माननियज्यूहरूलाई मेरो हार्दिक सम्मानछ । तपाईँहरूको आवाज भ्रष्टाचार विरुद्ध र सुशासनकोलागी सँधै सदनमा गुन्जी रहोस । कुनै पनी भ्रष्ट, कमिशनखोर, भुमाफिया र मानव तस्करहरूले उन्मक्ती नपाउन । जय देश जय देशभक्त महान जनता
@rabipandey36
@rabipandey36 Ай бұрын
राम्रो काम गर्ने लाई सधै ज्यान ध्यान हाजिर हुनेछ सरकार ढाल्नुको कारण के अनि सरकार मा जानू खाली लुट्न मात्र हो लाज लाग्दैन अझै नि कति भ्रस्टाचार गर्छौ हे पापी हरु 😢😢😢कसम लास्त रिस उठछ
@GangaKatwal023
@GangaKatwal023 Ай бұрын
Good Rabi hunu parxa
@rickyram7301
@rickyram7301 Ай бұрын
Jai jai jai jai jai 🔔🔔🔔🔔🔔🔔🔔
@user-rl1vg3le6c
@user-rl1vg3le6c Ай бұрын
Very good yes
@rajub.k4242
@rajub.k4242 Ай бұрын
Jai ghanti 🙏🙏🙏🙏
@ramjighale845
@ramjighale845 Ай бұрын
राज्निती मां कुनै धर्म , जाती , लाज , इज्जत भन्ने केइ हुंदैन सबै देखावटी हुन्छ , उनी हरु तेइ गर्छ जो आफुलाइ ठिक लाग्छ
@GangadharPokhrel-bb7rd
@GangadharPokhrel-bb7rd Ай бұрын
Best luck ra.sa.pa
@sudhansingh6193
@sudhansingh6193 Ай бұрын
100% rights
@sarswatamaden
@sarswatamaden Ай бұрын
जय घण्टी 🎉❤🙏🇳🇵🔔🔔🔔
@amarkhadu2366
@amarkhadu2366 Ай бұрын
जय घण्टी जय रवी सर Good job 🎉🎉🎉🎉
@MowGeitr
@MowGeitr Ай бұрын
Good 👍 hjr
@user-jz1sk5fo6r
@user-jz1sk5fo6r Ай бұрын
Good..❤
@shantibharkoti2935
@shantibharkoti2935 Ай бұрын
यो सरकारको नाइके के पि शर्मा ओलीलाई कसरी सहज होला? वहाँलाई देशबासीले के भन्नुहुन्छ त्यो पनि सुन्ने गरियोस्।
@user-zi9py8pt9w
@user-zi9py8pt9w Ай бұрын
नेपालीको जान्ता वा नेपाली भाेडा जातीयताका लागि सबैभन्दा पापी र अपराधी मानिस हरु नेकपा एमाले हो र नेपाली काङ्ग्रेसी हरु सबैभन्दा ठूलाठूला चेारहरु लुटेरा हरु डाकाहरु मात्रै गेारुकेा र गाईको जातीय हरु पशुको जातीय हरु मात्रै हो
@PurnabahadurOli-x1j
@PurnabahadurOli-x1j Ай бұрын
अहिलेको सरकार के सरकार हाे भ्रष्टाचारी लाई मन्त्री बनाउने अब नेपाल सकियाे
@ramjighale845
@ramjighale845 Ай бұрын
नेपाली जन्ता नै तेस्तै छ देस के बन्थ्यो
@emptygaming2561
@emptygaming2561 Ай бұрын
अब मज्जा आउने भो बधाई keep up
Straten onder water door heftige regenbuien
2:01
NOS Jeugdjournaal
Рет қаралды 58 М.
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 38 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 6 МЛН
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 10 МЛН
Eerste rel rond Kamala Harris: ‘Whoopsie!’ | NPO Radio 1
8:31
‘Onzeker of Koersk-invasie succes wordt’
5:22
'Thank you Joe, hello Kamala!' | Amerika Podcast Extra
34:21
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 38 МЛН