AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १३,बिहीबार बिहान ७ बजे | AP1HD

  Рет қаралды 2,112

AP1HD

AP1HD

4 күн бұрын

News Presenters : Rina KC & Niraj Raj Joshi
Headlines:
१.माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा आज सार्वजनिक हुदै,विभिन्न माध्यमबाट रिजल्ट हेर्न सकिने ब्यवस्था,पौने पाँच लाख विद्यार्थी परिणामको पर्खाइमा ।
२.आज संघीय संसद्का दुवै सदनको बैठक,संसदीय समिति हेरफेरको तालिका,राष्ट्रिय सभामा विनियोजन विधेयकबारे प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल ।
३.गृहमन्त्री जोडिएको सहकारीमा प्रवाहित रकमबारे छानबिन समितिको चासो,९ संस्थाका कागजात मगाउने निर्णय,नियतवश कसैलाई पनि नफसाउने प्रतिबद्धता ।
४.कोशी सरकार विरुद्धको मुद्दामा अदालतको फैसलाले नयाँ नजीर स्थापित, प्रदेश र केन्द्रमा सरकार गठन गर्दा निर्णय आकर्षित हुने कानुनविद्को तर्क ।

५.टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा अफगानिस्तान र दक्षिण अफ्रिका भिडदै,दोस्रो खेलमा इङ्ल्याण्ड र भारतको प्रतिश्पर्धा,युरोकपमा नकआउट समिकरण पुरा ।
Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Пікірлер
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 138 МЛН
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 18 МЛН