AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १५, शनिबार साँझ ७ बजे | AP1HD

  Рет қаралды 2,611

AP1HD

AP1HD

3 күн бұрын

News Presenter : Sabika Shrestha
Headlines :
१. राष्ट्रिय धान दिवसमा उत्साहभन्दा बढी औपचारिकता, रोपाईँमा सिंचाईदेखि मलखाद र जनशक्ति अभाव, उत्पादन वृद्धिमा प्रधानमन्त्री दाहालको जोड ।
२. मनसुनी सक्रियतासँगै विभिन्न स्थानमा विपद्, फितलो पूर्वतयारीले जनधनको क्षति, जानकारी लिएर सतर्कता अपनाउन मौसम विभागको सुझाव ।
३. एकीकृत समाजवादी महाधिवेशनको पूर्वसन्ध्यामा, पार्टीको भावी नेतृत्व र कार्यदिशा चयनको एजेण्डा, एकता र सहमतिमा शीर्षनेताको संकल्प ।
४. अरुलाई खबरदारी गर्नेहरुको संस्था पत्रकार महासंघ आफैं बेथितिमा, चुनाव टार्न चलखेल, युनियनको तालाबन्दीले अर्कोसाता चुनाव हुनेमा संशय ।
र,
५. टी-ट्वेन्टी विश्वकप क्रिकेटको फाईनल आज, उपाधि भिडन्तमा भारत र दक्षिण अफ्रिका, यूरोकपमा अन्तिम-१६का खेल ।
Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Пікірлер
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 26 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 6 МЛН