Рет қаралды 1,015
NEWS PRESENTER: SMITA KHATIWADA
HEADLINES:
१. संसदको गतिरोध हटाउनेबारे म्याराथन वार्ता, प्रधानमन्त्री दाहालको कांग्रेस शीर्ष नेतासँग छलफल, सभामुख र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता ।
२. भोलिदेखि संसद सुचारु हुने प्रधानमन्त्री दाहालको भनाई, नीति तथा कार्यक्रममाथि छलफल आरम्भ हुने, चौथोपटक सहजै विश्वासको मत पाउने दाबी ।
३. साताभरमा शेयरबजार परिसूचक नेप्से ५२ विन्दुले बढ्यो, दैनिक कारोबार रकमसमेत बढ्दो क्रममा, सातामा १८ अर्ब ५९ करोड रुपैंयाँको शेयर खरीदविक्री ।
४. गाजाको रफाहमा आक्रमण रोक्न इजरायललाई पश्चिमा मुलुकको चेतावनी, युद्धक्षेत्रमा चरम भोकमरी, २४ लाख मानिस समस्यामा ।
र,
५. ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिमलाई २ रनले हराउँदै मेयर्स कपमा ह्याट्रिक, एपीएफका सीता र राजमतिको अर्धशतक ।
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma