AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ६, बिहीबार दिउँसो ३ बजे | AP1HD

  Рет қаралды 899

AP1HD

AP1HD

8 күн бұрын

News Presenter : ROSHANI KATHET
Headlines:
१. प्रतिनिधिसभामा सांसदसँग प्रधानमन्त्रीको सवालजवाफ, राजनीतिक नियुक्ति पाएका राजदूत फिर्ता गरिएको प्रष्टिकरण, बजेटमाथि उठाइएका प्रश्नमा मन्त्रीहरुको उत्तर ।
संसदमा आज सांसदसँग प्रधानमन्त्रीको सवालजवाफ
२. नेपालको राजनीतिक परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण रहेको कांग्रेस सभापति देउवाको भनाई, लैंगिक समानता अभिबृद्धिमा जोड ।
सभापतिको सन्देश लैंगिक समानता अभिवृद्धिमा जोड
३. दूधको भुक्तानीका लागि काठमाडौंमा किसानहरुको दबाब, ६ अर्ब रुपैंयाँभन्दा बढी बक्यौता, समस्याबारे दुग्ध विकास संस्थानमा छलफल ।
किसानको कष्ट ६ अर्ब रुपैंयाँभन्दा बढी भुक्तानी बक्यौता
४. भारतको तमिलनाडुमा विषाक्त रक्सि सेवनबाट ३४ जनाको मृत्यु, गम्भीर अवस्थाका ८० भन्दाबढी अस्पतालमा, ९ प्रहरी अधिकृत निलम्बित ।
मदिराले मृत्यु तामिलनाडुका ३४ जनाले ज्यान गुमाए

५.टी-ट्वेन्टी विश्वकप खेलेको नेपाली टोली स्वदेश फिर्ता, त्रिभुवन विमानस्थलमा स्वागत, सुपरएटमा आज भारत र अफगानिस्तान भिड्दै ।
टी-२० विश्वकप ,नेपाली टोली स्वदेश फिर्ता
Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Пікірлер
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 82 МЛН
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 7 МЛН
3 wheeler new bike fitting
00:19
Ruhul Shorts
Рет қаралды 49 МЛН
UFC Vegas 93 : Алмабаев VS Джонсон
02:01
Setanta Sports UFC
Рет қаралды 223 М.
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 82 МЛН