🔴 LIVE: उद्घाटन सत्रमा शीर्ष नेताको सम्बोधन, के छन्-कार्यनीति र एजेण्डा ? | AP1HD

  Рет қаралды 40,787

AP1HD

AP1HD

Ай бұрын

Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#एकीकृत_समाजवादी #दशौँ #राष्ट्रिय_महाधिवेशन #livenow #livenewsstreaming #samajwadiparty #politicalupdates #newsandpolitics #livenews #ekakritsamajwadi #sherbahadurdeuba #madhavnepal #kpoli #rabilamichanne #prachanda #puspakamaldahal #bhupendrayadav #janatasamajwadiparty

Пікірлер: 163
@Narendra1970
@Narendra1970 29 күн бұрын
देशका बिरुद्ध काम गर्न पाईन भनेर छुट्टिनेहरुको जमात
@yabinmagar6706
@yabinmagar6706 29 күн бұрын
लुटेर खान पाउनु पर्छ भन्नेहरुको भाषण सुनेर हामीले पनि चानस पाउछौकी भन्ने आशामा जम्मा भएका जमातहरुले गर्दा नै देश बिग्रेको छ।जनताले दु:ख पाएका हुन।
@youbatikc4923
@youbatikc4923 29 күн бұрын
सबैगरीसकीस तेरो थुतुले मात्र गरीस काम केही छैन जनताको रगत पसीना खानी मात्र हो
@khojima
@khojima 29 күн бұрын
केपिको गु खानेहरु
@MayaKunwar-ff7zb
@MayaKunwar-ff7zb 29 күн бұрын
बस ए जनता, अहिलेलाई ततत्कालको लागि बुझ्नुपर्छ! केही मजबुरीका कारण काम गरेर जनतालाई वा रबि पार्न नसक्नु रबिको गल्ती नहोला समय आउदै छ‌, नआत्तिनुस् कोहि बिचलित नहुनुस् 🇳🇵✊🏻🔔🔔🔔
@santoshkhanal7351
@santoshkhanal7351 29 күн бұрын
यो अबसरबादी हो यिनिहरु कम्युनिस्ट हैनन चोर हुन चोर..
@Luckybindu307
@Luckybindu307 29 күн бұрын
प्रचण्ड जस्तो खुबी भाको नेता कोहि छैन ।दम छ उहामा
@suryakumarshrestha3944
@suryakumarshrestha3944 29 күн бұрын
काङ्ग्रेसको सहयोगी शक्ति , देउवाले न्वारन गर्दिएका , आज पनि देउवाले ब्रतवन्ध गरिदेने होलान , काङ्ग्रेस सङ्ग मिलेर कम्युनिस्टको समाजवाद निर्माण गर्ने रे !
@norbulamajumli1768
@norbulamajumli1768 29 күн бұрын
Good luck
@RashtraPress1
@RashtraPress1 29 күн бұрын
खोइ दाजु तिम्रा कुरा पनि कुरै मात्र हुन् !
@puskarsanchuri9598
@puskarsanchuri9598 29 күн бұрын
सिके सरकाे भनाई चाहिँ सहि लाग्याे।🎉🎉🎉
@jasmandarnal
@jasmandarnal 29 күн бұрын
शुभकामना ! सिके राउत ज्युको स्पिचले चाहिँ मेरो मन जित्यो।
@user-rq3vr9ux3x
@user-rq3vr9ux3x 29 күн бұрын
धेरै राम्रो।
@user-uk2jk3lt5f
@user-uk2jk3lt5f 29 күн бұрын
के एजेण्डा, के कार्यनिती कांग्रेसकाे पुच्छर समाएर हिँड्ने रणनीति,के गर्दा कम्युनिष्ट पार्टी तहसनहस हुन्छ त्यही हो कार्यनिती एकिकृत समाजवादीको ।
@user-jm2tu9pu4t
@user-jm2tu9pu4t 28 күн бұрын
Des barbad garne haru ko bhela ho yesma ganaune aanuhar bahek koi xaina😡😡😡😡
@liladevikhatiwada800
@liladevikhatiwada800 29 күн бұрын
अहिलेसम्म जनताका लागि केही माखो मारेको छैन भाग थोरै भएर छुट्टिएर जाने समाजबादी रे !खोइ के आस गर्नु
@santoshgoodpaudel8686
@santoshgoodpaudel8686 29 күн бұрын
यी नेताहरू बाट देशको विकास हुदैनन् उहीँ नेताहरूको मात्रै हुन्छ ।जनताहरूलाई उहीँ खुवा।
@Adhikari245
@Adhikari245 29 күн бұрын
समाजवादी नामक स्वार्थवादी भाईरसहरुको झुन्ड हो। आफुले भनेजस्तो नहुँदा बौलाएको माकुने भाईरसको पछि कुद्ने झोलेहरु प्रति घृणा छ।
@govindakaraketi5792
@govindakaraketi5792 29 күн бұрын
शुभकामना घनश्याम कमरेड
@bomthapa3455
@bomthapa3455 29 күн бұрын
Hey bhagwan किन् जनता हरू लाई Confused बनाउन खोजेको छ
@buddhathapa8822
@buddhathapa8822 29 күн бұрын
Janata nai bekuf ho
@nepalinews-24
@nepalinews-24 29 күн бұрын
सिङ्गो समाजबादी लाई बालेन एक्लै ले हराइदिन्छन i love balen shah
@nepalinews-24
@nepalinews-24 29 күн бұрын
प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री को ब्यबस्था लागू भए तपाईं कस्लाइ प्रधानमन्त्री बनाउन चाहनुहुन्छ बालेन शाह रबि लामिछाने केपि ओलि प्रचण्ड शेरबहादुर देउवा
@krishnaharithapa7113
@krishnaharithapa7113 29 күн бұрын
दशौ महाधिवेशन कसरी किन भनियो जान्न चाहन्छन नेपाली नागरिक
@IshwarThapa
@IshwarThapa 29 күн бұрын
कृषि मन्त्री हुदा मल दिन सकेनौ, बाहिर हुदा राम्रो मात्रै बोल्छौ गर्ने केहि होइन बोल्ने र तालि मार्ने सब ठग हुन
@gitarai5408
@gitarai5408 29 күн бұрын
एउटा कोठामा राष्टिय महाधिबेसन गर्ने अवस्थामा पुगेछ खुम्चिएर ।
@MadhusudanPrasadKuinkel
@MadhusudanPrasadKuinkel 29 күн бұрын
यिन को कार्यशैलि ब्यबहार समाजवादी किसिम को छैन अझै पनि गफ गरेर जनता झुक्याउन खोज्दैछ्।
@kumarsundas9624
@kumarsundas9624 28 күн бұрын
एमाले बाट छुट्टिएको झुण्ड १०औ महाअधिवेशन भन्ने फटाहा हरूका कुरा सुन्नै भेला भएकै होलान लालबुजकड हरू।
@mahendraprashadluitel1970
@mahendraprashadluitel1970 29 күн бұрын
भाग वन्डामा मात्रै मिल्यो भने सहमति हुन्छ विकासका कुरामात लपडा हुन्छ।
@PADAMBAHADUROLI-br3tc
@PADAMBAHADUROLI-br3tc 29 күн бұрын
थ्रेशोल्ड कटाउने अध्यक्ष बनाउनु होला । महाधिवेशन गर्छौकी सम्मेलन गर्छौ । टर्च खोज्नै पर्ने हो ।पार्टिको प्रक्रिया त पुर्याउ ।
@sagarthapa7273
@sagarthapa7273 29 күн бұрын
Nepal ko samajbad desh lotnu ra public lai dukha dinu
@durgakhatri9992
@durgakhatri9992 29 күн бұрын
इ देश र जन्तालाई लुट्न पाइएन भनेर लुट्न सकिन्छ कि भनेर टुक्रीएर गएको एउटा दलालहरुको झुण्ड हो 😮😮😮😮😮😮
@deepakneupane5491
@deepakneupane5491 29 күн бұрын
माओवादीको गुलामी हरु
@sseqwaasd4421
@sseqwaasd4421 29 күн бұрын
भाग नमिलेर भाग खान गएका झुण्डहरु हुन यिनिहरु देश र जनताको लागि माखो मार्ने हैनन यिनिहरुले सबका सब चोरहरु हुन।।।
@SarojChandraBist-fv1xv
@SarojChandraBist-fv1xv 29 күн бұрын
8 वटा महाधिवेशन चाहिँ कहिले बनाए छ यी मुलाहरुले
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 29 күн бұрын
सिके राउत को विचार मन पर्यो
@santagurung2282
@santagurung2282 29 күн бұрын
सरकारी जग्गा हिनामिनागर्ने माकुनेको पार्टी समाप्त गर्नुपर्छ
@ResandRawat-bg7bo
@ResandRawat-bg7bo 29 күн бұрын
ब्यबहर एकातिर बोली अर्कोतिर।
@premkanxaafficl6550
@premkanxaafficl6550 29 күн бұрын
फुट हरु को जम्घाट भेट हो
@bombahadurbombahadur9678
@bombahadurbombahadur9678 29 күн бұрын
नेपाल मा kamnist हैना kamnist को नाम्मा साम्राज्य वाद को दलाल हुन कुनै सङ्खा छैन
@lunjakajituladhar9905
@lunjakajituladhar9905 29 күн бұрын
Only speech does nothing. We people are so disappointed/tired hearing so called leaders' speech
@kushaldevghimire942
@kushaldevghimire942 29 күн бұрын
फुटेर कहिल्यै कोही लक्षमा पुग्छ? Unjustifiable saying!
@user-xh8ig8yf6j
@user-xh8ig8yf6j 29 күн бұрын
हाडी गाउँको जात्रा भनेको यही हो
@user-yw3oc1rl4n
@user-yw3oc1rl4n 28 күн бұрын
कूराले च्युरा भिज्दैन ।
@sseqwaasd4421
@sseqwaasd4421 29 күн бұрын
जे जे गरिसक्यौ गर्यौ अब देश र जनतालाइ चुस्ने झुण्ड अब देशलाइ आवश्यक छैन।।
@aadvidneupane7764
@aadvidneupane7764 29 күн бұрын
हसायो सेरेले😅😅😅
@bishorajdhital8817
@bishorajdhital8817 29 күн бұрын
केपी आय अलि जन्ता बढि आउथेकि रुन्चेहरु हो ?
@AnjanKumar-lm6gk
@AnjanKumar-lm6gk 29 күн бұрын
आलु मुलाको साग
@Khem79
@Khem79 29 күн бұрын
अन्तराष्ट्रिय गित गाएर महाधिबेशन शुरु नगरेत तपाईहरुको मालिक रिसाईहाल्छन नि। देशको माया भए पो राष्ट्रिय गित बज्छ त । यो सब नाटक मन्चन जनताले राम्ररी बुझेका छन,बुझ्दै छन ।
@debendrasunar1073
@debendrasunar1073 29 күн бұрын
यो आइमाईले नहेरिकन बोल्न आइदैन कि के हो😂😂
@bishorajdhital8817
@bishorajdhital8817 29 күн бұрын
आफ्नै पाटिको प्रधानमन्त्री ढालेर पतन भको सकिएको पाटिको महादिबेसन रैछ। ८४ मा चार पनि मुस्किल छ।
@user-tb5pe8uj1c
@user-tb5pe8uj1c 29 күн бұрын
Prachanda jastai adakksha hunu ho
@laxmanchaulagain7376
@laxmanchaulagain7376 29 күн бұрын
न त अब तिमि हरु वाट याे देश बन्छ नत कुनै भविस्य तेहि भयर तिमिहरु राजनैतिक विचौलिया हौ ठग हौ वैमान हौ
@chandrachattri1071
@chandrachattri1071 29 күн бұрын
कमन्युस्टको नाममा चोरहरोको भेला भएछ
@prahaladthapa7961
@prahaladthapa7961 29 күн бұрын
राष्ट् निर्माता पृथ्वी नारायण शाहाको शालिक तोडेर बिदेशी आयातित बाद भित्त्र्याई देश खोक्रो र जनता मर्न बाध्य हुदा समेत ठूला ठूला कुरा गर्ने ? यीनीहरूलाई देश र जनताको माया छैन छैन छैन यदि माया भयको भय शिर्ष स्थानमा राष्ट्र निर्माताको तस्बिर हुनुपर्छ । अब जनताले सबै बुझेका छन ।
@Panthi1217
@Panthi1217 29 күн бұрын
आखामा छारो हाल्ने काम
@kamaltamang9953
@kamaltamang9953 29 күн бұрын
ओलिलाइ निम्तो पुगेन क्या हो
@mehartamang5546
@mehartamang5546 29 күн бұрын
Dr.C.K.Raut ati ramro bichar.
@sundarsaud3324
@sundarsaud3324 29 күн бұрын
काहीँ नभएको जात्रा नेपाल मा।
@bikrambudathoki6220
@bikrambudathoki6220 29 күн бұрын
Vo janta nathagy honxa hou sir
@RamuBaruwal-zx5vx
@RamuBaruwal-zx5vx 29 күн бұрын
देशमा अराजकता लायुने मेन लिडर नै प्रचण्ड हो।
@kirankc5746
@kirankc5746 29 күн бұрын
हैट यस्ता झुन्डहरुकाे भुकाई
@chamlingtulasi6334
@chamlingtulasi6334 29 күн бұрын
Banma fulne Chyausari Party tutne futne Naganye Partyharu bhaye.Comrade Adhakshya MK.Nepal,Comrade J.Nath Khanal + Samuha Das Comradeharuko SAPANA sakar hune nahune Aba 84S' le taya garnecha.Safaltako Shubhakamana.
@shamsermumho2303
@shamsermumho2303 29 күн бұрын
पार्टी फुटाएर कत्राे फुर्ति
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m 24 күн бұрын
घन्टाको समाजबादि
@arjunpaudel4625
@arjunpaudel4625 29 күн бұрын
Rip,,rip,,rip,,rip
@user-yr7uv7wf1k
@user-yr7uv7wf1k 29 күн бұрын
Bina dhewa
@suryakumarshrestha3944
@suryakumarshrestha3944 29 күн бұрын
कार्यक्रम पनि सन्चालन गर्न न आउने रहेछ नेताजी लाई अलि पछि स्वागत गरेको भए हुने थियो !
@phattepunpun5221
@phattepunpun5221 29 күн бұрын
बाेलाई का शब्द लय काे गुंजाई ज्यानकाे हातकाे हिलाई बडिकाे एक्सन हेरदात नेपाली जनता लाई ढाटने अावाज हरु देखिन्छ पत्याउनेकि नपत्याउने भन्ने समय र माैसमले बाेल्ने छन।
@hemlalsharma2947
@hemlalsharma2947 29 күн бұрын
नेपरिस
@prajolsimkhada9289
@prajolsimkhada9289 29 күн бұрын
खोइ त केपि बालाइ निम्तो गयेन?😂😂
@PrakashSharma-rs9mr
@PrakashSharma-rs9mr 29 күн бұрын
Download garna meldyna
@khojima
@khojima 29 күн бұрын
बोकाछाने धेरै बोली हाल्छ आज पनि बढि नै दियो।
@user-dt8zc6fq1o
@user-dt8zc6fq1o 29 күн бұрын
गु खानू सबै ले
@user-yr7uv7wf1k
@user-yr7uv7wf1k 29 күн бұрын
Ck le hanyo hai dhewa walalai
@user-ce8nl9uk1w
@user-ce8nl9uk1w 29 күн бұрын
कमरेड कुरो ठीक हो जन्मदै कमयुनिस्थ भएर जन्मेर के गर्नु? मर्दा पर्दा मुखमा न हेर्ने पार्टी के
@liongaming2713
@liongaming2713 29 күн бұрын
जो निक्लन छ चोर नैं निस्कन छ
@narayanbhattarai3238
@narayanbhattarai3238 29 күн бұрын
Lagaxhaina Bolan neta haru Lai desha Dubaya vashan garna xhodadan ajhai
@babufyuba9669
@babufyuba9669 29 күн бұрын
खोइ हजूर! गरीनेछ, भनिनेछ के के!! गर्छु भन्नेले पनि केहि नगरेको देखियो
@chandrachattri1071
@chandrachattri1071 29 күн бұрын
चोर हरुको झुंड तमसा देखाउदैछ्न
@KhagendraRijal-me3wb
@KhagendraRijal-me3wb 29 күн бұрын
Ye sathiharu le kehi gardainan, januhos Russia maa ladaai garna sathiharu, ye jholey sathiharu Pani taali lagaauna ready hunus, 84 maa hajur haru 0
@basudevghimire3853
@basudevghimire3853 29 күн бұрын
Why sound in blocked when international poem is stated?
@roshansunar4364
@roshansunar4364 29 күн бұрын
Ekikrit samapta badi, jhalnath nahune bhae Asti deuba badi bhai sakthyo 😂!r saki sakthyo 😂dhilo bho xito saka 😂!
@DilendraKumar-rc1wf
@DilendraKumar-rc1wf 29 күн бұрын
Kp ba dekhidainn kin hola
@rai2032
@rai2032 29 күн бұрын
Haamroodeshkaa puraanaa Leader harukoo kaam daykhheesakiyoo soo sabailey raajneeteeebaata sannyaasss liyera yubaaharulaai jimmmdenuhooolaaa😅
@laxmanchaulagain7376
@laxmanchaulagain7376 29 күн бұрын
घण्टा काे क्रान्ती दलाल हरु जनता फेरि भ्रम मा पार्दै छन दलाल हरु
@Santos-se2vo
@Santos-se2vo 29 күн бұрын
दशौ महाधिवेशन कसरि भयो
@harkbahadurdhami1736
@harkbahadurdhami1736 29 күн бұрын
gare ko gari ho goo khane socha jasto 🙄🙄
@JiwanPun-oj3fc
@JiwanPun-oj3fc 29 күн бұрын
2084मा 0भैइन्छ भनेर घोसना गर्दा हुन्छ ???
@megharajshreepali5151
@megharajshreepali5151 29 күн бұрын
Ratriya gan hudaina?
@gitadevighimire-hd4xt
@gitadevighimire-hd4xt 29 күн бұрын
Waighat fantus gafadiko amurta gaf jhuth kasle patyauxa yinko Kura Tara nasta pani KO ramro bebastha rahexa Ali Ali ta sunnai paryo
@bikrambudathoki6220
@bikrambudathoki6220 29 күн бұрын
Paspatinath ko jangale pasy honxa hou timi haru neta.
@phurgelisherpa9251
@phurgelisherpa9251 29 күн бұрын
yauta karyakarma garna najanne dalal lobi papi haru ko habigat dekhiyo
@irojmaharjan2615
@irojmaharjan2615 27 күн бұрын
yo goruu haru ko kura kasle sunne aaba
@lands86
@lands86 29 күн бұрын
कहाँ बाट आए यी मान्छे हरु यार अचम्म लाग्दै छ मलाअ त😅😅😅
@sitalbasnet3842
@sitalbasnet3842 29 күн бұрын
सकिस 😂😂
@bisnusiwa8358
@bisnusiwa8358 29 күн бұрын
yo chor le vastchar garnu payena jasto xa😅
@rewanbhandari7547
@rewanbhandari7547 29 күн бұрын
धेरै बोलिश
@ChakraChatri
@ChakraChatri 18 күн бұрын
Kahile hunxa timro samajbsdi sanghathan timi marepaxi party badhwa gafadi....
@rupendragurung2809
@rupendragurung2809 16 күн бұрын
Chor haru ko jamat
@user-dv7eq3xc6m
@user-dv7eq3xc6m 29 күн бұрын
Tanna po raxan ta ho nepal ma nepali bhanauda bhastra ra lutera bhate ko santan haru.....
@bikrambudathoki6220
@bikrambudathoki6220 29 күн бұрын
Timir ka kora bujy ka xan Janata le
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 12 МЛН
ক্ষতি: জান ও মাল
55:29
DW খালেদ মুহিউদ্দীন জানতে চায়
Рет қаралды 2,7 МЛН
jolly LLB movie
16:45
22fone care
Рет қаралды 937 М.
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22