No video

मुकुल ढकाल महामन्त्री बन्छन् ? वैकल्पिक शक्तिको भविष्य कस्तो छ ? | JANA PAIRAVI | AP1 HD

  Рет қаралды 113,698

AP1HD

AP1HD

Күн бұрын

Presenter: Himal Basnet
Subscribe and Press the Bell icon to get all the new updates.
Project Head
Balika Siwakoti
Research
Debendra Man Shrestha
Script
Nimish Jha
Editor
Bibek K Bhattarai
Cameraperson
Gopinath K.C
Surendra Maske
Janardhan Khatiwoda
Arbind Chaudhari
Chief Engineer
Roshan Shrestha
Engineer
Rabindra Sha
Manisha Yadav
Pratish Koirala
Social Media
Gift Risal
Riti Srivastav
Chanda Chaudhary
Rajesh Shrestha
Graphics
Bibek Shrestha
Niraj Poudel
Marketing Head
Keshari Ballav Dahal
Presenter
Himal Basnet
Producer
Bishnu Babu Pantha
►www.youtube.co...
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #japairavi #talkshow #nepalipolitician #politics #kpoli #sherbahadurdeuba #nepalipolitics

Пікірлер: 297
@indrakhadka8336
@indrakhadka8336 Ай бұрын
याे बहस अत्यन्तै सान्दर्भिक छ 🌺👌🌺
@mohanthapa3653
@mohanthapa3653 Ай бұрын
तिनै जना प्रखर वक्ता हरुमा साधुवाद! अलि धेरै सम्मान आर. सि. सर को विचार प्रती।
@kishoramala
@kishoramala Ай бұрын
आहा ! कति राम्रो छलफल । यस्तो पो त कार्यक्रम हेर्न लायक Super !
@champashrestha461
@champashrestha461 Ай бұрын
बिचार सबैको उच्च छ।रमेस सरको तर्कमा राम्रो दम छ।तर यस छलफलमा तर्कमा जित्न खोज्नु तर गहिराइमा नपुग्नु चाहि एकपटक पुन सोचेर ,मनन गरे अगि बड्न सके एकदमै उनको लागि राम्रो हुनेछ।
@haribhaktaadhikari1108
@haribhaktaadhikari1108 Ай бұрын
याे बहस छलफल अत्यन्तै राम्राे र सान्दर्भिक लाग्याे।
@mohanrai669
@mohanrai669 Ай бұрын
कार्यक्रम होस् त यस्तो ! कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक नमन र उच्च सम्मान ! 🇳🇵🙏🇳🇵
@SFBayArea510
@SFBayArea510 Ай бұрын
सबै बक्ताहरूको ओपिनीयन राम्रोछ। वास्तबमा डिबेटभनेको यस्तो हुनुपर्छ।
@rajaramghimire2599
@rajaramghimire2599 Ай бұрын
रास्वपा कत्तिपनि बिचलित नभइ फुल पावर का साथ अगाडि बढ्नु पर्छ
@yadrana3063
@yadrana3063 Ай бұрын
Sahi kura.
@brokenricegrg1538
@brokenricegrg1538 Ай бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी मन्त्री हुन जरुरी छ....यो एकलौटी पुती मुखे राजा हरू मिलेर देश स्वाहा पारे.....
@Mrsgrg20519
@Mrsgrg20519 Ай бұрын
Wow स्वसोपा मा रमेश हुनु भनेको राम्रो कुरा हो उसलाई हरचिज थाह छ स्याबास भाई 👏🏼
@jmahadevshah4231
@jmahadevshah4231 Ай бұрын
त्यो मुकुल ढकाल जी लाईं लाबन्ने देश को प्रधानमन्त्री बनाउनु पर्छ ,,,,,,,,,,
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
मुकुल परीचालीत हो निष्कासित गर्दा रार्मो
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
रास्वपा जिन्दावाद ❤❤❤ जय रबि 😊😊😊
@Kasa690
@Kasa690 Ай бұрын
नेपालीको मानसिकता ग्रसितनै छ।३ महिना सरकार चलाउदा सबै उथलपुथल होस भन्ने आशा गर्दछ्न।भैरहेको काम हेर्दैनन।यसरी नेपाल बन्दैन।अबको 84 सम्म पनि केपि र सेरेलाई दिउ !नेपाली यतिमानै सन्तुष्ट छन हुनेछन रबि दाइ।
@realhero9397
@realhero9397 Ай бұрын
rabi dai ko pani churi furi dekhi halyo... bideshi rajdoot lai hotel ma gayera bhetne chutiya raxa rabi bhanne manxe
@raibalbahadur582
@raibalbahadur582 Ай бұрын
अब सबै येस्तै बैकल्पिक सक्तीहरु एक जुट हुनु पर्छ देशको लागि यो सबैमा मेरो अनुरोद
@dawoodrai5668
@dawoodrai5668 Ай бұрын
राष्ट्रिय स्वतन्त्र पाटीलाई जनताको सामु नराम्रो बनाउन खोज्दैछ रमेश सर देेशको जनताको लागि केहि गर्दै हुनुहुन्छ यसरी नै Right Way keep it up sir🎉🎉🎉🎉
@chandradhakal5484
@chandradhakal5484 Ай бұрын
मुकुल ढकाल बैकल्पिक शक्तिलाई सिध्याउने एउटा एजेन्टको प्रस्ट रुपहो
@bambahadurbhujel3883
@bambahadurbhujel3883 Ай бұрын
मन रोगी तन रोगी मस्तिष्क रोगी जति पनि छन त्यो सब रा स्व पा भन्ने क्लब मा रहेछ
@prajwolacharya7119
@prajwolacharya7119 Ай бұрын
रञ्जु को जत्तिको राजनीति संस्कार रमेश मा देखिएन अलि सिक्नुपर्ने देखियो ।लामो रेस को पार्टीको प्रवक्ता यसरी उछ्रिङ्खल भएर मेरो गोरु को बार्है टक्का भन्न उचित हुदैन राम्रो छ पार्टि र सुध्रिनु पनि नितान्त जरुरी छ।
@magarkto2529
@magarkto2529 Ай бұрын
Jay ghanti
@samirthapa2159
@samirthapa2159 Ай бұрын
Well said Sirs and ma'am !!!
@surenkunwar3152
@surenkunwar3152 Ай бұрын
पढेलेखेकाे मान्छेकाे कुरा नै फरक मलाइ मन पर्याे।अरुलाइ मन पर्नु नपर्नु आफ्नाे बिचार हाे तर गालि गर्नु भन्दा चुप लागेर बस्नु नैतिकता भएकाे मानिस हाे। सबैलाई चेतना भया।
@nirmaladhikari1432
@nirmaladhikari1432 21 сағат бұрын
राजा सहित को जुन शक्ति आउँछ ! अबको त्यो नै ठूलो शक्ति हुनेछ
@bishnumayapoudel3451
@bishnumayapoudel3451 Ай бұрын
Garbilo bichara dr.RC sir
@rajeshbishunkhe1306
@rajeshbishunkhe1306 Ай бұрын
सहि पात्र सहि बिस्लेसन्🙏🙏
@dipendrashahi3788
@dipendrashahi3788 Ай бұрын
बहस सान्दर्भिक बौद्धिक यथार्थतामा आधारित सहि बिश्लेषण लाग्यो अलि पत्रकारले आफुले अलग पेल्न खोजेको सत्यलाई लत्याउन खोजेको देखियो जे भयपनि पात्रले चिर्नेमौका पाउनुभयो सबैलाई एकमुष्ट धन्यवाद बहस सुन्न र हेर्न लायक छ यो बहसले सकारात्मक सन्देश दिएको छ यद्यपि मैले 15%हेर्न सुन्न बाकि नै छ।
@KhadkaMagar-yw2pb
@KhadkaMagar-yw2pb Ай бұрын
घण्टी मा ढकाल हरुको योग्यता छैन
@ps6732
@ps6732 Ай бұрын
रास्वपा अझै पनि दरिलो छ
@samirthapa2159
@samirthapa2159 Ай бұрын
Well said Ramesh sir, keep it up 👍
@dndhydel
@dndhydel Ай бұрын
वाह विश्लेषक ज्यू राम्रो कुरा गर्नुभयो पुराना नराम्रा संस्कार नयाँ भनौदाबाट आउनु गलत हो
@user-ql1un5jl8s
@user-ql1un5jl8s Ай бұрын
❤🎉❤🎉❤ Satyam ❤️ Shivam ❤️..Bade bade Jayete tatwo bodh ❤🎉❤🎉❤🎉❤ Satya kura Tito lagxa!... party building ma❤🎉bivinna ❤🎉❤🎉 bichar herule tukra tukra Le thulo bhumika kheli rahanxa ❤🎉❤🎉Dur dekhau dhire dhire solution tira lagau ❤🎉❤🎉❤🎉❤❤❤
@NEPSETRADINGZONE2.0
@NEPSETRADINGZONE2.0 Ай бұрын
good conversation ❤❤
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Ай бұрын
रमेश भन्दा त रन्जु को विचार धेरै मिठो रमेश त अरुलाई बोल्न नदिने यहि देखियो रमेश त रविको आची जस्तो पो लाग्यो यति झोले महा झोले हुनु हुदैन मान्छे भए पछि
@bipinpanthi2249
@bipinpanthi2249 Ай бұрын
प्रबक्तालाई झाेलेअरे😂😂😂😂😂😂
@govingurung8102
@govingurung8102 Ай бұрын
Very good Ramesh bhai
@LilBahadurJargha
@LilBahadurJargha Ай бұрын
अबको चुनावमा रन्जु दर्शना पनि विवेकशिल छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नुस अनि बल्ल नयाँ नेपालको उदय हुन्छ जय नेपाल जय घण्टी 🇳🇵🇳🇵🇳🇵
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Ай бұрын
भबिस्यमा नेपाल र नेपालीलाई धनी मुलुकको सुचीमा नामाकरण गर्ने पार्टी नै रा.स्व.पा. हो खुट्टा तान्नेले तानीरहन्छन् आफ्नो लक्ष्यमा लम्किरहन्छ रा.स्व.पा. 🔔🔔🔔
@sushilaadhikary196
@sushilaadhikary196 Ай бұрын
Ramro vislesana
@jayathapa679
@jayathapa679 Ай бұрын
Rc sir ko analysis absolutely right he is genius
@bikramhang6163
@bikramhang6163 Ай бұрын
Expert and genuin analysed by RC sir. He is erudite politician .
@dipendrashahi3788
@dipendrashahi3788 Ай бұрын
पुरै सुने मजा आयो धेरै राम्रो बिश्लेषण अनि पात्रहरु पनि सत्य स्विकार्न सक्ने
@Angles12345
@Angles12345 Ай бұрын
God gift speech prasai we r ghanti bahak vote for ghanti once more
@Bidur1
@Bidur1 Ай бұрын
Fiery debate indeed! Himal ji, you are doing a wonderful job of addressing relevant issues!
@samtamu
@samtamu Ай бұрын
होस्टले बिच बिचमा धेरै कुरा काटेको मज्जा आएन, हल्का धमला पारा आयो।अरु राम्रो छ।
@sapanarai-rg8yw
@sapanarai-rg8yw Ай бұрын
All of you thank you so much sarai ramro Billesdon garnu bhayo ,
@NawarajNiroula-rm3zr
@NawarajNiroula-rm3zr Ай бұрын
अराजक शैली नहुने रास्वपामा देखाउनु त रमेश जी
@manuojha6563
@manuojha6563 Ай бұрын
रास्वपाले 3/4 मैना मा गरेको काम समय हेरी धेरै हो !
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo Ай бұрын
वाह मजानै आयो आजको अन्तरबार्ता हेरेर तर सबैभन्दा धेरै आत्मघाती मुकुल को सवाल आयो त्यसता कुकुरको कुरै नगरौ त्यो एउटा रा स्वपा पार्टी को मात्र नभयर देस को लागि कलंक हो सबैभन्दा राम्रो अभिव्यक्ति आर सि सर लाई धन्नेबाद छ🌹🙏🌹
@user-vn7hc2jb1z
@user-vn7hc2jb1z Ай бұрын
Jaya ghanti
@uddhabkarki5324
@uddhabkarki5324 Ай бұрын
रास्वोपा का कार्यकर्ता र समर्थक ले अरुलाइ गाली गलौज गरेका छन रन्जु दर्सना ले भनेको पनि तेहि हो आफ्नो बोलिमा लगाम लगायनन भनी रास्वोपा सकिन्छ अब आउनी चुनावमा काठमाडौ को ४ सिट ललितपुर को १ सिट सवै गुमाउछ इलाम ले मज्जा सङ्ग देखाइदियो नत्र हामी उठ्योकी जित्छम भन्थे
@pradipkapri270
@pradipkapri270 Ай бұрын
R c sirko bislesan ramro lagyo
@MegaParajuli
@MegaParajuli Ай бұрын
राम्रो छलफल, त्यो मुकुल ढकाल अराजक गजाडी हो रास्वापाबाट त्यस्ताहरुलाइ लात हान्दै निकाल्नु पर्छ
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 Ай бұрын
पुराना नेता चोर देश बेचुवा मानव तस्कर भ्रष्टाचार गरेर वाक्क भएर जनताले रा स्व पा जिताए अब अहिले आएर नया भनिने दल पनि तेहि पारामा गए पछि के भने त मुकुल ले भनेको कुरा अहिले सम्म चाहिँ सहि छ
@bishunsahu527
@bishunsahu527 Ай бұрын
Raswopa देशको घातक , stunt party हो
@sanjubaba8438
@sanjubaba8438 Ай бұрын
Buddhi ma acchi cha mero bhanee huncha ni bro thukka jindagi ...
@prakashguragain3872
@prakashguragain3872 Ай бұрын
आर सी बहुत बिद्द्वान हुनुहुदो रहेछ रन्जु ,रमेश ले बोल्ने भन्दा सुन्ने काम बढी गर्नुस ।
@satyachitra
@satyachitra Ай бұрын
बोलेरै अवार्ड पाको मान्छे हुन तर अलि अहमता बढदै छ र गुलामी प्रबृत्ति बढदैछ ।
@satyachitra
@satyachitra Ай бұрын
बिबेक शिल विवेकशिल नभन साथी तिम्रो रास्वपा पनि 3 टुक्राटुक्रा हुनेछ ।
@user-kj9ix3ee1j
@user-kj9ix3ee1j Ай бұрын
Good job Ramesh parsai sir 🎉🎉
@wolip1
@wolip1 Ай бұрын
राम्रो बहस
@arjunsubedi4381
@arjunsubedi4381 Ай бұрын
बिबेक सिल पाटी त रास्वपा ऐकिकरण गरे र यक बनाय पनि हुन्छ साथी हो जति मेनपावर ठूलो भयो उति शक्ति बलियो हुन्छ
@hemonrai5863
@hemonrai5863 Ай бұрын
राणा केपि जेल जाने डर ले सत्ता ढल्यो देश लुट्न अपराध गर्न अपराधी नेतालाई सपोर्ट गर्ने पसु हुन् जय घण्टी
@prempun9111
@prempun9111 Ай бұрын
❤❤❤😊😊😊😮😮great job 😊😊
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o Ай бұрын
Jay घण्टी ❤❤❤
@prasadpaudel4533
@prasadpaudel4533 Ай бұрын
लठिभद्रहरुको तर्क पडदा उदेक लागेर आउँछ , कसैको अपाङ्गताको खिल्ली उडाउनु कस्तो विद्वता होला 😢
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q Ай бұрын
🇳🇵🙏logtantrik abhyska shahi chhalfal yasta hunu parchha Prastwota ani amantrit pahunaharu 1dam shahi dhangale pratut hunubhako xa Dhannyabad 4rai janalai🇳🇵logtantrama shahi chhalfal hunu ramro kuro ho
@dolgurung7331
@dolgurung7331 Ай бұрын
पुराना पार्टी हरुको दलबलहरुले ७ पुस्ता सम्म पुग्ने गरि ८० प्रतिशत समुदाय को खुन पसिना चुसि रहयो र सत्ता मा बर्च्स्व राखि रहयौ अब ति सबै पार्टी हरु कर्तुत लथालिङ्ग भतभुङ्ग भय पछि फेरि यिनैका छोरा छोरिहरु फेरि बिकल्ल्पको रुपमा नंया योजना रुपमा आइरहेका छ्न यिनले पनि चुस्ने नै हुन यिनले कहिलै ८० प्रतिशत समुदाय को लागि कोहि कहि बोल्दैनन बोल्छ्न मात्र प्ररान्तै हुनु हुदैन यकल धर्मको वकालतमा पक्षमा त्या,,,,,,,,!
@shyamgurung9046
@shyamgurung9046 Ай бұрын
Good analysis RC sir ko ra Ramesh jee ko Ranju jee aba ek hunu parcha kinaki yo chor 3 purano neta lai sabai vrasta cha jail ko baas garaunu parcha
@birbahadursingar303
@birbahadursingar303 Ай бұрын
जो आयनी उहीँ कान चिरेकै हुन अनि बिबेकसिल र स्वतन्त्र पाटी अलग हो चाहे जो आयनी नया सक्तिको आवाज भनेको प्रत्यछ निर्वाचित मन्त्री प्रधानमन्त्री अनि रास्टपती हुनु पर्छ हामी जनताले चुन्न पाउनु पर्छ
@barpipalonlinetv141
@barpipalonlinetv141 Ай бұрын
100%🙏🔔
@madhubelbase7590
@madhubelbase7590 Ай бұрын
सारै जान्ने हुने के,कौवा बाठो भो भने कुन्नि के खान्छ भन्छ्न त्यो माथी पनि छामेर खानुपर्छ ,के पर्ने हो हातमा !
@saritasaritu8248
@saritasaritu8248 Ай бұрын
Wow Great bishleshan❤❤
@sumangiri4090
@sumangiri4090 Ай бұрын
Good Ramesh G🎉
@abiralbishnu1565
@abiralbishnu1565 Ай бұрын
वा रमेशको तर्क ❤❤
@rameshshrestha8337
@rameshshrestha8337 Ай бұрын
❤❤❤❤❤❤❤Good lock all
@arjunsapkota12
@arjunsapkota12 Ай бұрын
RSP ❤
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 8 күн бұрын
Ranju mam you must join with rsp, akhirima desh bannu parxa banne tapaikoni bichar prastha xa
@ishworinepal6612
@ishworinepal6612 Ай бұрын
Ramro bahas
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
RSP जिन्दावाद
@RamShahi-jo6ig
@RamShahi-jo6ig Ай бұрын
Mukul ko partibedan ekdam sai chha ramro saga adhen garna jaruri chha
@janakilamichhane3488
@janakilamichhane3488 Ай бұрын
तपनई कासनिष्ट आतावरणमा हुर्केले तपाईं भाषा कडा छ
@salikramgiri6375
@salikramgiri6375 Ай бұрын
3 महिनामा उथलपुथल चाहने हामी जनताले रास्वपालाई 84 2 तिहाई नभए बहुमत दिन सक्छौ त?
@simranbastola5920
@simranbastola5920 Ай бұрын
Malai pani aajako karyakram ka yoddaharu sahi lagyo
@shantagautam4320
@shantagautam4320 Ай бұрын
I love Ranju Darshna she realized their mistake ❤❤
@josephchand3576
@josephchand3576 Ай бұрын
Ramesh sir hajur raswpako maha mantri ra parbakta hunu parxa Jaya ghanti
@skaryal2837
@skaryal2837 Ай бұрын
Rabi ko jhole bind thoughts
@ramugrg
@ramugrg Ай бұрын
अन्तमा स्वर्णिम वाग्लेदे रास्वपा टुक्र्याउनेछ ।
@dharmrajdhakal3249
@dharmrajdhakal3249 Ай бұрын
पुराना दल हरुले नयां दल लाई एउटा कोण बाट आगो लगाई दिन्छन अनि जलन सुरु हुन्छ टुट फुट संयम हुन जरुरी छ
@prakashbs47
@prakashbs47 Ай бұрын
बैकल्पिक शक्ति को भबिस्य सकियो।
@ashokthatal7780
@ashokthatal7780 Ай бұрын
Malai chahi mukul ko kura katai na katai satyata xa bhanne lagxa
@user-sx4ph2qm5n
@user-sx4ph2qm5n Ай бұрын
प्रश्न सोध्नै आएन मुला ,, यदि 70% कुरो ठिक छ भने रबि लाई पार्टी ले कर्बही गर्छ कि गर्दैन ?? भनेर सोद ।
@BabaTamang-n2g
@BabaTamang-n2g Ай бұрын
ramesh is best politics thank you
@BALACHANRAI
@BALACHANRAI Ай бұрын
बुझाइ आ आफ्नै हुन्छ। त्यो बोली र लेखाई ले विषयगत कति गहिराई छिचोलेको छर्लङ्ग परिचय दिन्छ । हेक्का रहोस् कार्यकर्ताको परिचयले दलको पनि सांगो पांगो नाङ्गो उदाङ्गो परिचय दिन्छ । तर बहस प्रश्न पस्काइले यसको मोड दिन्छ । कमेण्ट गर्ने मित्रहरुले धेरैले सकरात्मक लिपीबद्ध गरेको पाइयो तर Tangibly ठीक होला Intangiblity को परिधिमा पुराना दल भन्दा फरक लागेन बरु सैदान्तिक हिसाबले दल बिहिन हो कि भन्ने यो दलको झलक आउछ । कुन चस्माले हेरिएको हो तै अनुसार हुन्छ । Tangibly या intangible को आँखाले, देश र जनताको या स्वार्थ आँखाले वा वैदेशिक आँखाले ? मलाई चै ठीक ठीकै लाग्यो, सायद चस्मा भिन्नै छ क,?
@shamsermumho2303
@shamsermumho2303 Ай бұрын
बिबेकसिल साझा पार्टीले बनाएकाे घर नै नेता रबिन्द्र मिश्रले नै आफ्नाे घर छाेडेर हिड्याे
@Rabinchamlagain2081
@Rabinchamlagain2081 Ай бұрын
❤good
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o Ай бұрын
Ramesh❤❤❤
@BishalTamang286
@BishalTamang286 Ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔
@user-tu9mr4ht6z
@user-tu9mr4ht6z Ай бұрын
यो अदलो देखने का आखा फुटे सुने को सहि
@franklin102
@franklin102 Ай бұрын
सबै को छानबिन हुनुपर्छ एउटा को टाउको मा गलती थुपारेर अरू उमकिन खोज्नु ठिक भएन।
@LifeRaceMovies
@LifeRaceMovies Ай бұрын
❤❤❤❤❤
@gopalthapa1865
@gopalthapa1865 Ай бұрын
बैकल्पिक शक्ति तयार हुने हो भने महेन्द्र 4:06 पथलाई शिरिधरो गर्दै त्यो शक्तिको मेनुफेष्टो तयार हुन सके मात्र त्यस्को कुनै तुक रहने छैन।
@somsingar1304
@somsingar1304 Ай бұрын
political पढेर आउनु पर्यो, इतिहास, धर्म, भूगोल, कुटनिति, मानावशस्त्र, बिज्ञान को परिवर्तन नबुझ्नेले कहिले पनि stable political गर्न सक्दैन।
@Himmatsahai
@Himmatsahai 5 күн бұрын
रबी त अमेरिका को छाव्डो हो महा सहकारी ठग हो
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 49 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 24 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 42 МЛН
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 229 М.