Рет қаралды 787
News Presenter : SMITA KHATIWADA
Headlines:
१.मनसुनी सक्रियतासँगै विभिन्न स्थानमा बर्षा र विपद्, पहिरो र चट्याङ लागेर १३ जनाको मृत्यु, अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
२. ९ सहकारी संस्थाका कागजात माग गर्ने सहकारी प्रकरण छानविन समितिको निर्णय, कसैलाई ढाकछोप र नियतवश नफसाउने सभापति थापाको प्रष्टोक्ति ।
३. एसईईको नतिजा भोली सार्वजनिक गर्ने राष्ट्रिय परिक्षा बोर्डको निर्णय, आन्तरिक तयारी नसकिएको भनाई, साढे चार लाख भन्दा बढि विद्यार्थी रिजल्टको पर्खाईमा
४.भारतको संसदीय इतिहासमा पहिलो पटक मतदानबाट सभामुख चयन,सत्तारुढ गठबन्धनका ओम बिरलाको निरन्तरता,शसक्त प्रतिपक्षमा कांग्रेस
र,
५. लेबनानमा हुने फोर नेसन्स कप अन्तर्राष्ट्रिय वुमेन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा, २६ असारमा पहिलो खेल जोर्डनसँग हुने
Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines