No video

ओलीपछि प्रधानमन्त्री बिद्या भण्डारी...सौरभ | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 176,793

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Saurabh
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
KZfaq: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #Saurabh #kpoli #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 401
@sujinbasnet9278
@sujinbasnet9278 4 жыл бұрын
सौरभ सँग सकेसम्म बढी अन्तर्वार्ताहरू लिएर उहाँमा भएका विभिन्न विषयका ज्ञान र बुझाइलाइ अाउँदो पुस्ताको निम्ती अभिलेख बनाएर राख्नु जरूरी छ ।। उहाँ जत्तिको बौद्धिक मान्छे फेरि फेरि भेट्न अलि गाह्रै पर्ला नेपाल र नेपालीलाई ।। यसो सोच्छु कहिलेकाहीँ सौरभ नेपालमा नजन्मेर अरू कुनै देशमा जन्मेको भए ,, अरू कुनै भाषामा अाफ्ना स्तम्भ , लेख हरू लेख्ने भए संसार हल्लाउने थिए ।।
@Hemanta1991
@Hemanta1991 4 жыл бұрын
So true.
@sarojbasnet658
@sarojbasnet658 4 жыл бұрын
Hahaha khai yestai baudik manche dherai bhayara Desh ko yo haalat bhako ho ke??? Hamlie ithas ra kitab padera bhayaka tathakathit buddujibi bhanda pani ke ra kunai roop ma deshlaie thorai bhaya ne unnati ra Bikash tarfaa lagaune manche chhayoo.. Lashaa ma suun cha kaan buchaii 😆
@rajshrestha9989
@rajshrestha9989 4 жыл бұрын
हँसाउनु हँसाए ई लुङ्गाले। Who's शौरभ भन्ने homework नै ईन्ले गरेका रैनछन्।
@binodbhattarai6180
@binodbhattarai6180 4 жыл бұрын
@@sarojbasnet658 well said.
@motiramtimalsina3578
@motiramtimalsina3578 4 жыл бұрын
uhako kura sune maile uhako kura sunda hamile ta arko 1hajar barsha samma pni kehi garna nasakne ra hamile jahile pni indiako rajnitik ra byaparik upanibes europe ra americako saskritik dharmik ra bhasik ra chaina byaparik upanibes bahek hamro lagi kunai bikalpa xaina bhanejasto kura garnu bhayo uhale keke nepalma naramro bhayo simako kura anya kur sabai kamjori dekhaunu ta bhayo jun hamile dekhi aaekai kura thiyo. Tara uhale kahi pni tyo galat thiyo esto hunuparthyo kahi pni bhannu bhako xaina chahe tyo simako kura hos chahe ximeki sangako anya sambandhko bisayama hos bikalpa dina nasakne ya nachahane birodai ka lagi birod garna ta ke baudiknai bhainu parla ra sir birodh garna ta jasle ni janda xa ni hoina ra ani tapaika kunai pni kurale sakaratmak sandesh dina khojeka xainan tapaikai bhanailai liera dristikon banaune ho bhane ta yugau yug sammalai hamro nepali nagarik haruko bhabisya anyol gasta xa bhanne niskarsama puginxa hoina ra? aba parinamko kura garau hai ta yasari bikalpa rahit nakaratmak ta nai nakaratmakta ko bakhan gaidie paxi hami nagarik ke sochna bashya hune bhayau bhane yo nepal nam gareko desh rahunjel hamro bhabisya xaina tesaile dhilo chado bharat ya chinko adhipatyata swikainai xa bhane je bholi garnu xa aajai garda ke bigrinxa ra bhannu parne abasthama dekhaunu jasto dekhixa yo anusar ta tapai pni ekkhalo kasaiko goti jasto dekhinxa ni hoina ra? tapaiko rol bhaneko nakaratmakta failaune nagariklai nirayas banaera yo ya tyo deshko sasan swikarnuko bikalpa xaina bhanne dekhaune hoina bhane kunai gatilo bikalpa pni xaina khali nakaratmakta nai nakaratmakta kin?
@pramodsunrise
@pramodsunrise 4 жыл бұрын
हैट आगो अन्तर्वार्ता ! धन्यवाद यात्री दाजु र सौरभ सरलाई।
@user-tm3nh1lr7w
@user-tm3nh1lr7w 6 ай бұрын
सौरभ सर को शब्दमा धेरै कुटनैतिक भाब अन्तर्राष्ट्रिय ज्ञान् राम्रो छ नेपाल का नेतालाई लाई उनको नजर ले सम्धी मैले त तपाईं लाई देख्तोइ देखिन भने जस्तो मलाई भान भयो सर
@ramkrishnachalise7087
@ramkrishnachalise7087 4 жыл бұрын
अत्यन्तै मार्मिक व्यक्तित्वलाई ल्याउनु भएकोमा धेरै धेरै आभार टिकाजी
@parshuram8984
@parshuram8984 4 жыл бұрын
धन्यवाद टीका सर। यति उपयोगी अन्तरबार्ता को लागि
@manilama1784
@manilama1784 4 жыл бұрын
मजा आयाे साैरभ जीकाे वार्ताबाट । धेरै दिनकाे अतृप्त चेतलाई तृप्ति मिलेजुस्ताे भयाे । यस्ता वार्ता विरलै पाएकाे छु । दुबैजनालाई साधुवाद छ ।
@anilkarki2928
@anilkarki2928 4 жыл бұрын
धन्यवाद टिकाराम जि प्रीय सौरभ लाई ल्याएकोमा ।
@thamugrg763
@thamugrg763 4 жыл бұрын
वर्स को एक दिन होइन धेरै दिन ल्याएर अन्तर्वार्ता लिनु पर्छ वहाको किन कि वहाँ जस्तो विद्वान को विचार लाई त्येसै लुकाएर हराएर जान दिनु हुन्न।त्येसैले समय मिलाएर निरन्तर ल्याइराख्नु यात्री जि।
@honestjungkarki8686
@honestjungkarki8686 4 жыл бұрын
सौरभ जि को कुरा सधै सहि लाग्छ्न मिलेका पनि छ्न तर आज झन अचम्मको कुरा सुने सायद अब हुने पनि त्यस्तै लाग्दैछ
@alishabhattarai7040
@alishabhattarai7040 6 ай бұрын
शौरभ दाईको बिष्लेषण अभुत पुर्व छ। मैंले विद्वान् भनेर मान्ने व्येक्ति पहिलो वहाँ नैं हुन् यो मुलुकमा राजा पछिको प्रमुख खाँचो व्यक्तित्व वहाँ नैं हुनुहुन्छ !🕉🙏☯️❤
@trsubedi47
@trsubedi47 4 жыл бұрын
मलाई सबैभन्दा मन पर्ने बिश्लेषक ।
@dolualemagar433
@dolualemagar433 4 жыл бұрын
यो अन्तर्वातामा सौरभ ओलीप्रति धेरै निराश देखियो।
@krishnaoli3438
@krishnaoli3438 4 жыл бұрын
साच्चिकै आगो नै छ आजको सम्बाद!
@kpoli7008
@kpoli7008 4 жыл бұрын
नेपालमा भएका मान्छे मद्दे सुन्न योग्य मान्छे जस्तो लाग्छ सौरव भनेको !
@gunarajpokharel4705
@gunarajpokharel4705 3 жыл бұрын
औंलामा गन्न सकिने विद्वान, अब आर्को सम्बाद सौरभ सरसङ्गको छिटो ल्याउनु होला यात्री ज्यु ।
@cjansapkota
@cjansapkota 4 жыл бұрын
I am worried for the Growing breath of Saurav...
@narengtm753
@narengtm753 4 жыл бұрын
टिकाराम सर कहिलेकाही दौरा सुरुवालमा पनि सजिनु न । राम्रो देखिन्छ
@narengtm753
@narengtm753 4 жыл бұрын
@R S कसरी ? सधै भनेको होइन नि कहिलेकाही पो भनेको त । जे जस्तो भएनी राष्ट्रिय पोशाक हो ।
@sarugautam6445
@sarugautam6445 4 жыл бұрын
असदै हुनहार जनता मुख्खी साराकुरको बिग्गे र घटनको सारह हो सौरभ सर हजुरहरुजस्तो बिग्गेमाहमानबहरु किनपछाडि देश यस्तो अबस्थामा हुँदा मुटु पोल्दैन सर हजुरहरु जस्तो बिग्गेको😭😭😭कुराहैन कामकारबाहि सहित फिल्डमा आउनुपर्नेहोनि सारा जनताले हजुरहरु जस्तो देशभक्त निडर मानिस खोजिरहेका छ्न 🙏🙏🙏
@pusparajtimilsina3615
@pusparajtimilsina3615 4 жыл бұрын
ज्ञान को सागर सौरभ सर Think Tank को कमान्डर बनाउने पो हो कि।
@sanjayapaudel3878
@sanjayapaudel3878 4 жыл бұрын
सौरभ सरको interview खोजी खोजी हेर्ने म मात्र होइन नि
@purupanta2244
@purupanta2244 3 жыл бұрын
जेपि गुप्ता ,सौरभ पि खरेल दिपक ज्ञावली
@hero55510
@hero55510 4 жыл бұрын
एक ब्याक्तिमा यति धेरै ग्यान कसरि सम्भब भ्एको होला?!?!??! jaw dropping interview मुरी मुरी धन्यबाद Yatri sir
@gopalbaje
@gopalbaje 4 жыл бұрын
जति बुझ्यो तेती गार्हो...... बरू नेपालको सन्दर्भमा मूर्ख भई बस्नु ठीक लाग्यो.
@shaangmen6530
@shaangmen6530 4 жыл бұрын
तम सोमा ज्योतिर्गमय कार्यक्रम मलाई अति मन पर्दछ | यो कार्यक्रमको खुबी भनेको नै विभिन्न क्षेत्रका व्यक्तिहरुको विश्लेषण र शसक्त प्रभाब द्वारा नेपाली नागरिकलाई सु सुचित गर्नु रहेको, मलाई पनि येस्ता कदमले भोलिको नेपालको मार्ग प्रसस्त गर्ने छ | नेपाली जनहरुको चेतनाको अझ विकाश हुनेछ भन्ने आशा गर्दछु | म नेपाली कर्तब्यको बोध गर्दै आफुलाई जिम्मेवार नागरिक बन्ने प्रयास सधै प्रयत्न गर्दछु |
@suryaprasadgaire4558
@suryaprasadgaire4558 4 жыл бұрын
नेपाल को सारै माया लाग्छ हे पशुपतिनाथ
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
युबराज संग्रौलाजी र शौरभजी दुवैजनालाई एकै ठाँउमा राखि बिचार बिमर्श गरि सबैलाइ सुचित गरियोस ।
@rajshrestha9989
@rajshrestha9989 4 жыл бұрын
कहाँको सौरभ, कहाँको युवराज। हलुवा र बालुवा जस्तो। ईन्लाई यहाँ ल्याउन यात्रीले कति पापड बेल्न पर्या छ त्यो यात्रीलाई बाहेक अरू कसैलाई थाहा छैन।
@viewofmychannel.6102
@viewofmychannel.6102 4 жыл бұрын
@@rajshrestha9989 युवराज सङ्ग्रौला पनि सौरभ भन्दा कम चाहिँ नसोच्नुस मित्र।
@ramadulal
@ramadulal 4 жыл бұрын
सौरभ sir ,हजुर आगो ज्ञान को सागर सौरभ सर
@ArunKumar-gc3rb
@ArunKumar-gc3rb 4 жыл бұрын
एकदम सटीक विश्लेषण !
@oscarsiman3732
@oscarsiman3732 4 жыл бұрын
सौरभ सर लाई ल्याउनु भएको मा धन्यवाद ।
@rajutiwari3410
@rajutiwari3410 4 жыл бұрын
टिकाराम यात्री शौरब सँग किन प्रतिरक्षात्मक? आज सम्म शौरब सँगको टिकाराम यात्रीको भेट जबर्जस्त र बौद्विक थिए मलाई आज अलि फिक्का लाग्यो, यत्तिको उत्कृष्ट अबसर र क्षमता सानो कुरामा अलमल्लियो यध्यपि चिनको विश्वभरको उपस्थितिको अवस्था र नेपालि राजनितिको बाटोको विषय शौरबबाट आएका कुरा सटिक र सत्य नजिक छन्।
@yadavdevkota1071
@yadavdevkota1071 4 жыл бұрын
कथनकाल KP ले प्रधानमन्त्री छोड्नु परेमा प्रचण्डलाई प्रधानमन्त्री हुन दिदैनन भन्ने बुझाई त मेरो पनि हो तर बिद्या भण्डारीको अनुमान कल्पना पनि थिएन ! अन्य कुराहरु अति सान्दर्भिक र सटिक छ !
@devinepicture8359
@devinepicture8359 4 жыл бұрын
yadav devkota pahelo nari pradhan matri banaunu parcha bhanera nari haru lai uchale pachi nikai sajilo cha.
@pokhrelenterprises2003
@pokhrelenterprises2003 4 жыл бұрын
@Yudhisthir Sharma ho tw ahile dekhi hora... Thupro barsa dekhi aauxa kantipur ma, ma ni nikkai sano vayedekhi nai follow farya ho saurav lai..
@sahadevnepal8258
@sahadevnepal8258 4 жыл бұрын
मैले साथीहरूमाझमा राख्ने तर्क र उहाँको तर्क एउटै भयो त?😊 Great interview🙏
@LearntoLiveTV
@LearntoLiveTV 4 жыл бұрын
सौरभ सरले कुराकानीको अन्त्य तिर गर्नु भएको कुरा नितान्त सत्य हो । नेपालमा वहाँजस्तो राजनैतिक चिन्तक र विश्लेषक धेरै कम हुनुहुन्छ । अरु सब ठीक छ तर सौरभ सरले आफ्नो स्वास्थ्यमा ध्यान दिने बेला भएछ । उहाँको श्वास बढेको महसुस भयो ।
@mukundaghimire3004
@mukundaghimire3004 4 жыл бұрын
यसै भित्रबाट- Cool but entertaining, निरा-आशावादी, दुस्साहसपूर्ण! An interview to lis चन्द्र शमशेर र जुद्यत्र शमशेर पछिको शक्तशिाली प्रधानमन्त्रीले दुर्इवटा अवसर गुमाए- संविधान संशोधन र कालापानी क्षेत्र (लिम्वियाधुरा, लिपसलेक लगायतक) को सीमा समस्याको समाधान। ओलीसरकारका परराष्ट्रमन्त्री कमलथापाका पालामा बुच्चे नक्सा टाँसिएको। ओलीबाट अब केही हुँदैन।कप्रचण्डको जनयुद्धका ज्यादतिका कारण कालापानी क्षेत्र विवाद अन्तररतष्ट्रियकरण गर्न चाहँदैनन।चीनको बिश्वसनीयता छैन, धार छैन, दीर्घसोंच छैन। इण्डिया आँपफैं ब्रशेल्सको काखमा छ। इण्डिया, यूरोप, अममेरिका सबै चीन लक्षित छन। इण्डियाको मोलाहिजाले पाकिस्तानी आवाज सुनिंदैन। ‘नामूद कूटनीतिज्ञ‘ परराष्ट्र सचिवका कारण बीरगञ्ज सुखाबन्दरगाहमा भारतीय रेलवे कानून। नेपाल स्वतन्त्र छैन।कप्रभण्ड आफ्नै मान्छे, ओलीका उत्तराधिकारीमा विद्या भण्डारी वा र्इश्वर पोखरेल। कुमाउँगढवाल, दार्जिलिङ्ग २५ बर्षसम्म नेपालकै रेखाभित्र थिए, पोल्याण्ड १२५ बर्षमा विश्वमानचित्रमा आएको, अठोटकासाथ कुरा राख्दै जानुपर्दछ।
@shivakhanal6427
@shivakhanal6427 4 жыл бұрын
Mukunda Ghimire m
@bishnuaryal470
@bishnuaryal470 4 жыл бұрын
Thanks for Bringing Saurav Sir Tikaram Yatri Sir.
@VOICE-TRUE
@VOICE-TRUE 4 жыл бұрын
नेपाली राजनीतिको यथार्थ कति दुखद छ, सौरभ सर तपाईंहरु जस्ता बुद्धिजीवीहरुले केही गर्नु पर्यो, यथार्थ थाहा हुदाहुदै पनि....!!!
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 4 жыл бұрын
सौरभ का विचार सान्दर्भिक छन ।
@deepakthapa2414
@deepakthapa2414 4 жыл бұрын
हो जसले जे भनेपनि विश्व शति आजपनि रसिया नै हो। अमेरिका पछि
@chhetriramkaji
@chhetriramkaji 4 жыл бұрын
देश बिकास नहुने भो,बिदेशीको जकड र पकड यो देशबाट हटाइदेउ हे पशुपतिनाथ
@thrilladventurenepal9989
@thrilladventurenepal9989 4 жыл бұрын
नेपालको राजनितीमा जे पनि हुन्छ । किनकी नेपालको राजनिती नेपालीको हातमै छैन । नेपालीको आफ्नै केहि बिचार नै छैन । यो अन्तर्वाता हेर्दा नेपाल अर्को १०-२० वर्श सम्म आफ्नो ट्र्याकमा आउला जस्तो लाग्दैन । सौरव सरले भनेका कुरा मनासिव छ, पहिले भनेको पनि मिलेको थीयो, यि सौरवले तेत्तिकै बोल्दैनन , हत्तपत्त पनि बोल्दैनन बोलेपछी पुग्ने नै बोल्छन । तर निचोड यो होकि, देशको गतिलो भबिस्य छैन ।
@invisibledreams2711
@invisibledreams2711 4 жыл бұрын
सहि बिस्लेसन सर
@aha7671
@aha7671 4 жыл бұрын
Much awaited person, not like so called intellectuals.
@alishabhattarai7040
@alishabhattarai7040 6 ай бұрын
टीकाराम दाई फेरी लेउन मीलदैन् सौरभ सर लाई🤔🕉🙏☯️
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
साचै राम्रो बहस म सधै सुन्छु ।
@anupjung1
@anupjung1 4 жыл бұрын
Saurav ko Jai hos. Always. Biggest fan of Saurav.
@sabiralimiya656
@sabiralimiya656 4 жыл бұрын
Thank you tika sir.
@abhisekhchetry6609
@abhisekhchetry6609 4 жыл бұрын
विद्या हो बिद्या हैंन। हाम्रो नेपाली भाषा मा 'व' र 'ब' वर्ण छूट्याउन अलिकति अपठ्यारो हुन्छ । मैले यो विषय को अध्ययन धेरै महत्व दिएर गरे र अंतमा गएर एउटा अद्भुत तथ्य मेरो हात मा लाग्यो ।
@bimalkumarbudha5167
@bimalkumarbudha5167 4 жыл бұрын
Saurav sir, please take care of your health...you need to live long for us
@hightableagent5659
@hightableagent5659 4 жыл бұрын
Great bimal sir
@rajukuinkel6006
@rajukuinkel6006 4 жыл бұрын
Interesting & Important Interview Thanks Yatri Sir
@dr.rasaily4878
@dr.rasaily4878 4 жыл бұрын
Saurab ji sarei valadmi!!!!!maja lagyo! Bharat Dahal Ji pachi tapai mero favorite hunu vayo.
@biswassatyal8707
@biswassatyal8707 4 жыл бұрын
"गणितीय" विचार जाे शाश्वत छ
@pramodsushmita2847
@pramodsushmita2847 4 жыл бұрын
thanks for inviting saurav.. always waiting to hear and listen him
@dineshbista3403
@dineshbista3403 4 жыл бұрын
One of the best think tank of Nepal🙏🙏🙏🙏
@worldnews308
@worldnews308 4 жыл бұрын
सौरभ सरले भनेको एउटा कुरा चाहिँ अत्यन्तै सहि लाग्यो १/२ दिन डिजेल पेट्रोल ग्यास नपाए नेपाली जनताले सरकार ढाल्छ्न अनि कसरी भारतको सिमा बन्द गर्न सकिन्छ ? यसको मतलब जनताले बुझ्न जरुरी छ मात्रै सरकारले चाहेर केही हुदैन
@devrasailee3140
@devrasailee3140 4 жыл бұрын
Thank U tikaRam Sir..For Saurav Sir
@viewofmychannel.6102
@viewofmychannel.6102 4 жыл бұрын
युवराज सङ्ग्रौला सर लाई ल्याउनु पर्यो टिकाराम यात्री ज्यु।
@rocsrana8252
@rocsrana8252 4 жыл бұрын
Great !!
@akkha1719
@akkha1719 4 жыл бұрын
I agree on the issue of Biddhya Devi
@ghanshyamparajuli1552
@ghanshyamparajuli1552 3 жыл бұрын
Who is here after parliament's dissolution?
@sumanadhikari2778
@sumanadhikari2778 4 жыл бұрын
Saurav is always favourite to listen and to perceive hidden knowledge.
@gopalacharya7200
@gopalacharya7200 4 жыл бұрын
Saurav sir u r great interview maa aairahanu paryo long gap pxi dekhaa khusi saath maa interview herna aatur xu jay NEPAL 🇳🇵 🇳🇵 🇳🇵
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 4 жыл бұрын
Its a long waiting interview of Mr. Saurabh Jee. Today really happy to see him once again........Thanks Mr. Saurabh Jee for outstanding analysis.
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
Interesting interview.
@gaurabbudhathoki2216
@gaurabbudhathoki2216 4 жыл бұрын
malae yo interview herisake paxi malae mero nepal jiudae mari rakheko xa jasto lagyo..!!! pashupatinathle hamro rakshyaa garun..!!!
@SSO622
@SSO622 4 жыл бұрын
Great Analysis Saurav sir.
@sudhirkhadka8625
@sudhirkhadka8625 4 жыл бұрын
अहिले को जमानामा कसैले कसैको लागि केही गर्ने वाला छैन चीन / इन्डिया जो सुकै होस् , गरिहाले पनि सबैको आफ्नो आफ्नो स्वार्थ हुन्छ त्यसैले नेपालीले पनि आफ्नोलागि आफैले गर्नु पर्छ
@dilipadhikari5855
@dilipadhikari5855 4 жыл бұрын
Good speech surav sir
@harisharma3081
@harisharma3081 4 жыл бұрын
Love u sir from hetauda
@travelfood1291
@travelfood1291 4 жыл бұрын
Sarai tough interview.thank you both of you sir
@busylife3271
@busylife3271 4 жыл бұрын
साैरभ ज्यु काे संवाद,,,, जति सुने पनि,,, सुनाै सुनै लाग्छ
@sunderneupane6330
@sunderneupane6330 4 жыл бұрын
Salute to you both
@kumarnepali472
@kumarnepali472 4 жыл бұрын
घर कि दाल मुर्गी बराबर होइन जिब्रो चिप्लियो घरकि मुर्गी दाल बराबर हुनु पर्ने
@omnikasharma2887
@omnikasharma2887 4 жыл бұрын
प्रसंग मा यो उखान उल्टो पनी मिलेको छ ।।
@raipuran663
@raipuran663 4 жыл бұрын
अज काे संवाद,,,,,अति अबिस्वास्निय र्ह्याे,,,,,
@vinellasugar7462
@vinellasugar7462 4 жыл бұрын
What a analyst 👏👏 👏
@haripaudel3642
@haripaudel3642 4 жыл бұрын
Waiting
@nirdoshbashyal3777
@nirdoshbashyal3777 4 жыл бұрын
Watching now
@dipenadk1992
@dipenadk1992 4 жыл бұрын
More confusing but very interesting interview i ever seen.. अन्तमा बिकल्प के होला भनीदिनु भा भय अज राम्रो हुन्थियो कि?
@santoshadhikari977
@santoshadhikari977 4 жыл бұрын
पहिले कमेन्ट अनि पछि संवाद लाई मनन गर्ने विचार गरे। अरु कोही यस्तै छौ की मित्र हरु
@sunilbhandari3374
@sunilbhandari3374 4 жыл бұрын
म पनि
@gaurabbudhathoki2216
@gaurabbudhathoki2216 4 жыл бұрын
saurav sir sanga dherea vanda dherae interview liyera rakhi rakhnu daaju
@padambudhathoki6259
@padambudhathoki6259 4 жыл бұрын
awesome sir😍😍💙💙🇳🇵🇳🇵👏👏
@dbmalla1272
@dbmalla1272 4 жыл бұрын
टिकाराम जी तपाई ले कुरा बुझ्नु भएन सैराब को ओठ चलाई यो हो राजा फर्कने विद्धा भण्डारी प्रधान मंत्री हुने,
@SumanBudhaMagar
@SumanBudhaMagar 4 жыл бұрын
कसरी नि???
@utsavthapa3076
@utsavthapa3076 4 жыл бұрын
Thanks
@devnebula
@devnebula 4 жыл бұрын
नेपालमा नेता र अ ले जन्माउँछ। किन जन्माउँछ त भन्नु पर्दैन होला। यी सबै र अ का कारिन्दा हुन, भनेको मान्दा सम्म नोट, भनेको मान्न छोडेपछि अथवा उसको काम सकिए पछि बुलेट खाने हुनाले देशको पक्षमा यिनले काम गर्छन् भनेर पटक्कै नचिताउनु होला।
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
शौरभ सरले गहन कुरा गर्नुभो।
@himalayanviagra6255
@himalayanviagra6255 4 жыл бұрын
precious analysis ! until monarchy Nepal was surviving somehow of its own control and dignity. But now boss is outside.
@tikaramadhikari393
@tikaramadhikari393 4 жыл бұрын
टिकाराम जि मेरो सानो जिज्ञासा यो छ कि सौरभ लाई सोध्नुहोला के हाम्रो कालापानी लिपुलेख फिर्ता को लागि भारतमा जागिर खाएका नेपाली जो सेनामा छन तिनीहरु लाई देसको मायालागेर घर आउन मिल्दैन?येदि यो युसुलाइ कारण बनाएर सबै नेपाली घर आउदा भारत लाई कुनै असरपर्दैन वा हामी भर्ती हुन नगएर दवाब दिन मिल्दैन कृपया सोध्नुहोला।
@vuon4961
@vuon4961 4 жыл бұрын
kura thikai ho india bata sabai nepali sena farkiyera aaye pani nepal sarkar.ko halat tei ho ani ti sena ko pariwar lai heridine kasle? sena le jjob kurbaan garera aaye manileu ani sarkar le tini haru lai jaagi dincha ta? pariwar lai k garidincha sarkar le? samasya tei ho hajur sabai ko.
@wp3349
@wp3349 4 жыл бұрын
Please read the memoirs of Khagendrajung Gurung at Nepal magazine from archives. Then you will get the answer.
@tikabaskota2331
@tikabaskota2331 4 жыл бұрын
Intresting
@karkihira
@karkihira 4 жыл бұрын
must awaited person thanks yatri ji.......... samaya thorai vayo sayad... so antarastriya bisaya matra euta episode andi antarik bisaya euta episode garda kasto hola sir
@Hemanta1991
@Hemanta1991 4 жыл бұрын
Need to explore his other dimensions apart from politics too.. thank you for bringing him on the show. It's good to hear from an intellect..
@amitgurung163
@amitgurung163 4 жыл бұрын
Saurab sir ko hun ne bastab ma jankari paye hunthyo since its ma first time listening to him and looking forward to follow him in th future
@Hemanta1991
@Hemanta1991 4 жыл бұрын
@@amitgurung163 there are many KZfaq video interview with Saurab. And also if you search on Google you can find some more informations. And he has written some books too.. can easily find on market.
@nabinsharma6626
@nabinsharma6626 4 жыл бұрын
Respect. Talent. Integrity. SME.
@chandrapokhrel3964
@chandrapokhrel3964 4 жыл бұрын
I enjoy his interview.
@anjanrijal1087
@anjanrijal1087 4 жыл бұрын
One of the best interview in Nepalese television
@nawarajgurung1030
@nawarajgurung1030 4 жыл бұрын
brilliant interview !!!
@bijayarajshakya8702
@bijayarajshakya8702 4 жыл бұрын
टिकाराम जी अहिलेकाे राजैतिक माहाेल अनुसार साैरभ सरकाे विश्लेशण एकचाेटी लिएर प्रशारण गरिदिनु हुन्छ कि ?
@megharajregmi1004
@megharajregmi1004 4 жыл бұрын
सौरव जी कडा आयो! लिपुलेक सबै मिचेरखाने भारत ले नेपाली हरु सङग ठूलो सोरमा बोल्न सर्म लाग्दैन? जो चोर उस्को ठूलो सोर। श्याम शरण might be the Murderer of King birendra ! भन्छन नि........?
@dhamalaparshu1674
@dhamalaparshu1674 4 жыл бұрын
Great
@user-wc1zv6sj6g
@user-wc1zv6sj6g 4 жыл бұрын
स्वार्थ सबैकाे हुन्छ न भारत न चिन
@checkramu
@checkramu 4 жыл бұрын
Dhanyabadh tika yatri ji..mero man parne manxe bolaunu bhayexa
@hamrosamaj9206
@hamrosamaj9206 4 жыл бұрын
बिध्यादेबी प्रधानमन्त्री हुने भन्ने कुरा सौरभ ज्यु ले अलि लहड मा बोले जस्तो लाग्यो ।। हुनै नसक्ने कुराहो यो ।।
@yamfurai495
@yamfurai495 4 жыл бұрын
उदहराण छन सर्बच्चको न्याधिस खिल राज रेग्मिलाई प्रधानमन्त्री बनाको
@basantaacharya3105
@basantaacharya3105 4 жыл бұрын
We can see recent example of Mahindaa Raajapakshe in Sri Lanka in world context. Nothing is impossible in politics.
@beautyofnepal8531
@beautyofnepal8531 4 жыл бұрын
He is not actually saying that ... Bideshi le fitalo week bekti khojxin tesma vidhya ek hunasakxin... Mahila karyakari banaune naam ma ngo haru uchalina sakxan
@basantaacharya3105
@basantaacharya3105 4 жыл бұрын
I agree with this. But I was just giving an example earlier. External forces want to do so thus it is possible as he has indicated in interview.
@dipendragautam16
@dipendragautam16 4 жыл бұрын
समग्रमा कुरा एहि होकि नेपाल भनेको नाम मात्रको देश हो..यहाँका नागरिक पनि सिमित मात्रै रास्ट्रप्रेमी होलान नत्र नेता या जनता सबै बिकाउ कबाडी हुन/छ्न सौरभको घुमाउरो भनाइ एहि लाग्यो मलाई । नेता चोर छ्न भ्रष्टाचारि छ्न भए भनेर मात्रै सुख पाइदैन किनकि त्यो सबै हुन दिने र बनाउने भनेकै जनताले हो ।
@ramroneil3719
@ramroneil3719 4 жыл бұрын
Dami 🔥 🔥
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 50 МЛН
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 10 МЛН
Look at two different videos 😁 @karina-kola
00:11
Andrey Grechka
Рет қаралды 4,5 МЛН
Shiwalek Sabhyeta | शिवालेक सभ्यता | Saurabh | सौरभ
36:05
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 50 МЛН