अपिल त्रिपाठी बिरुद्ध नेपाल टेलिकम | मुद्धा जिते अपिलले | किन्न खोजिएको थियो अपिललाई ? के भन्छन वकिल

  Рет қаралды 437,066

Falano News

Falano News

5 жыл бұрын

अपिल त्रिपाठी बिरुद्ध नेपाल टेलिकम | मुद्धा जिते अपिलले | के किन्न खोजिएको थियो अपिललाई ? के भन्छन वकिल ?
Exclusive News From Pokhara |
Presenter : Apil Tripathi |
Coordinator : Ganesh Paudel |
Gandaki Chhadke E 57 |
Camera : Ashok Basnet | Darshan Ranabhat |
Falanonews.com |
Falano Media Pvt.Ltd |
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 700
@thakurising6045
@thakurising6045 5 жыл бұрын
अपिल सर्को कार्यक्रम नछुटाइ हेर्ने साथीहरू हामी कति छ्म त मित्रहरू ✋✋✋
@dharmabcbhuda9334
@dharmabcbhuda9334 5 жыл бұрын
✋✋✋✋
@hannahlepcha7580
@hannahlepcha7580 5 жыл бұрын
Iam from India I love to watch Apil and Bhagya newpani's program they are true son of Nepali. Always speak trouth. Good job bhai .I wish your brightest future ahead ♥️
@manjutamang6336
@manjutamang6336 5 жыл бұрын
✋✋✋✋✋me too hajur
@chamlinggaming5662
@chamlinggaming5662 5 жыл бұрын
✋✋✋
@milanxetrii4823
@milanxetrii4823 5 жыл бұрын
👋👋👋👋✋✋✋✋Hami ata poni xam
@prajwal7824
@prajwal7824 5 жыл бұрын
ढिलो आयो तर कडा आयो नेपाल टेलिकम लाई ग्यास्टृक हुने गरि आयो love you sooooooo much अपिल दादा 💕 अपिल दादा जिन्दावाद ✊✊💕💘💘
@manparichannel3786
@manparichannel3786 5 жыл бұрын
Sahi kuro aayo 😂
@memerhoni503
@memerhoni503 5 жыл бұрын
Politics ma aaunu dai. New party
@burzumback
@burzumback 5 жыл бұрын
पत्रकारसँग हुनु पर्ने दम छ 👍️
@bhimagurung335
@bhimagurung335 4 жыл бұрын
बधाई छ भाई साथै जिन्दगीमा अझै अगाडी बड्दै जानु हामी सारा नेपाली जन्ता तपाईको साथमा छौ
@thakurising6045
@thakurising6045 5 жыл бұрын
जित सत्यकै हुन्छ अपिल भनेको अपिल नै हुन गण्डकी कास्की पोखरा को महान सपूत हिरो अपिल सर ।।
@kapiltimalsinaraja9041
@kapiltimalsinaraja9041 5 жыл бұрын
ढिलो आयो तर कडा आयो ,, बधाई छ अपिलजी बधाई बधाई बधाई अपिलजी को मात्रा होइना यो सारा जनताको जित हो
@narbahadur1792
@narbahadur1792 5 жыл бұрын
बधाई छ सर
@krishnaadhikari2942
@krishnaadhikari2942 5 жыл бұрын
जनताकाे पक्षमा वकालत गर्ने न्यायालय, अपिल सर र वकिल द्वयलाई जनताकाे तर्फबाट सलाम तथा हार्दिक अाभार ।
@volgos4592
@volgos4592 5 жыл бұрын
सलाम छ अपिल सर
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
अपिल त्रिपाठी सर लाई सबै सिदा सादा र निमुखा नेपाली जन्ता ले अाश्रबाद दिउँ र सलाम गराै धन्ये वाद पनि भनाै 🙏🙏🙏❤️❤️
@EpicNepal
@EpicNepal 5 жыл бұрын
अब बधाइ दिनुहोस मलाइ हैन हैन मलाइ मात्र हैन आम जन्तालाइ दिनुहोस बधाइ 😍😍😍😍😍 बधाइ छ अपिल दाइ
@user-sz1cp7sd3e
@user-sz1cp7sd3e 5 жыл бұрын
हाहा
@uttamadhikari4486
@uttamadhikari4486 5 жыл бұрын
Yes
@PIJNAS10
@PIJNAS10 5 жыл бұрын
नमस्कार बधाई छ ।। 🙏 अपिल सर र रबि सर जत्तिको निडर शाहसी पत्रकार सायदै छैनन होला नेपाल मा भन्ने को को हुनुहुन्छ ?
@PIJNAS10
@PIJNAS10 5 жыл бұрын
@RB B आम नेपाली को आसाको केन्द्रबिन्दु यिनै हुन, जो सत्य न्यायको लागि आफ्नो ज्यान समेत बाजि राख्न सक्दछन तपाई हामी सबै ले साथ दिन जरुरी छ हजुर ।
@bhimbayak4825
@bhimbayak4825 5 жыл бұрын
बधाई छ अपिल सर
@uttamadhikari4486
@uttamadhikari4486 5 жыл бұрын
Apil & Gynendra Shai both ko jit vayo Badai x
@bambambiglow469
@bambambiglow469 5 жыл бұрын
i agree
@PIJNAS10
@PIJNAS10 5 жыл бұрын
@@uttamadhikari4486 हजुर हो, सत्य डगमगाउदैन ।।
@khemale3666
@khemale3666 5 жыл бұрын
बधाई बधाई बधाई त्रिपाठी जिऊ भाई तपाई को प्रगति हुँदै जाओस हजुर जस्तो अरु धेरै चहिएको छ हाम्रो देशमा
@dolprasadsunar860
@dolprasadsunar860 5 жыл бұрын
बधाई छ
@krishnakhanal4648
@krishnakhanal4648 Жыл бұрын
धन्यबाद अपिल सर अब रा स्व पा बाट राजनिति मा आउनुस सर तपायिं जस्ता न्यायप्रेमि काे आम जनतालाइ खाँचाे छ
@gurungbidhan1853
@gurungbidhan1853 5 жыл бұрын
सधै सत्य को जीत हुन्छ तपाईं सहि गर्दै जानुहोस सदैब भगवान जनता कर्म सबै तपाईंको साथ हुनेछ
@bhupendragurung1575
@bhupendragurung1575 5 жыл бұрын
ढिलो आयो तर कडा आयो दाजु बधाई छ दाजु
@lalitbhul4813
@lalitbhul4813 4 жыл бұрын
बधाई छ अपिल त्रिपाठी सर लाई अन्त मा सत्ते को विजय भाको छ । अपिल त्रिपाठी भयर मात्र यो मुद्धा विजय मा परिणत भएको हो । अनि सलाम छ यो मुद्धा जिताउने ओक्किल सर हरु लाई
@dharmarajsubedi8992
@dharmarajsubedi8992 3 жыл бұрын
अपिल तिम्रो साहस र सरलता सधै जनता को हित र अधिकार् मा लगिरहनु तिमिलाई जनता ले सधै साथ् दिनेछन । सधैं जनता को दिल दुख्ने काम कहिल्यै नगर्नु ! तिम्रो यो सान र सौकत कुनै विकसित देसका रास्ट्र प्रमुख भन्दा कम छैन । वास्तवमा छातिमा हात राखेर भन्नु पर्दा तेस्ता वकिल सरहरु गरिब निमिखा जनताका वास्तविक भगवान हुन ! म आज अचम्मित छु किन भने समग्र न्याय मरेको बेला यस्ता वकिल पनि रहेछन् । यो सहि सवाल मा सहयोग गर्नु हुने सबैलाई सचेत जनता को तर्फ बाट लाख लाख नमन छ !!!
@nabin.lama2512
@nabin.lama2512 5 жыл бұрын
Nepal ko patrakaritama Nepali saput vaneko KTM maa RABI sir, Pkr maa APIL sir manne haru yeta hajir garum.... 🙏✋✋
@binapun9925
@binapun9925 5 жыл бұрын
Apil dadako jit nai hamro jit Ho badhaii cha dada dheraii dheraii badhaii dada
@santoshkhawas7861
@santoshkhawas7861 5 жыл бұрын
दुई जानै वकिल सोजो अनि राम्रो बिचार भएको हुनुहुदो रैछ।तेहि भएर सत्य को जित भयो Salut छ दुई जनै ईमान्दार वकिल हरु लाई।
@sobhakharadhikari7220
@sobhakharadhikari7220 5 жыл бұрын
sathako bijaya vayari xodaxa
@chhatralimbulimbu6870
@chhatralimbulimbu6870 4 жыл бұрын
Good
@dknyaupane9477
@dknyaupane9477 4 жыл бұрын
वकिल होस येस्तो अनि कानुन होस त येस्को अनि पत्रकार होस त । अपिल त्रिपाठी जस्तो । सलुट छ । दुबै जना वकिललाई । 🙏🙏
@ragubunshichand703
@ragubunshichand703 4 жыл бұрын
Thanks okil geu lie Asti okil geu KO abasayak cha !
@prabishabhusal8537
@prabishabhusal8537 4 жыл бұрын
वकील हरु पनि भगवान् जस्तै पाउनु भएको रहेछ यस्तै लाई भनिन्छ देश को सच्चा नागरिक र ईमान्दार कर्मचारी उहाँ हरुलाई पनि मेरो सलाम छ सर
@dilkumarglaan5070
@dilkumarglaan5070 5 жыл бұрын
ढिलो आयो तर कडा आयो। बधाई छ अपिल सर। कुवेतबाट
@EpicNepal
@EpicNepal 5 жыл бұрын
प्रधानमन्त्री रोजगार कार्यक्रम (भक्तपुर) : हेल्मेट लगाएर बेल्चाले मकै गोड्दै…क्या सहि सदुपयोग भएको छ बजेटको… अोहो!! -हेल्मेटचाहिँ बारिमा हवाईजा'ज खस्छ भनेर होला!! यो कुरा गर्दिन भन्दा भन्दै पनि मनले मान्दैन
@funfun22
@funfun22 5 жыл бұрын
Tapai ko pura bisaya ra prastut garna laagnu bhayko baastabik kura pataa laaunai sakiyana sayad puraa news na aayara hola, janakaari vaya purai garaai dine link pathaauna saknu hunthoo ki!
@bishalbaiju4036
@bishalbaiju4036 5 жыл бұрын
वकिल सापलाई हृदय देखि नै आभार व्यक्त गर्दछु कि जनता को लागि एक थोपा रगत खचॅ गनुॅभयो जित जनता कै भयो
@sobhakharadhikari7220
@sobhakharadhikari7220 5 жыл бұрын
badhi xa hamaro Dada hari parasade pokgaral ji
@shreedharpanday5149
@shreedharpanday5149 2 жыл бұрын
बधाई छ अपिल त्रिपाठी लाई अनि सहयोगी वोकिल लाई पनि सबै अाम जनताको जित भएकोमा
@sunilkhadka2401
@sunilkhadka2401 4 жыл бұрын
यस्तै हुन हर नेपाली आमा को सन्न्तान आजै जन्मिनु पर्छ सत्य को सदै जित हुनेछ
@anilbaraili6493
@anilbaraili6493 5 жыл бұрын
यो जीत अपिल सरको सङै तीन करोडौं नेपालिहरुको जीत हो सलाम छ !तपाईंलाइ
@tarabahadurshrestha4363
@tarabahadurshrestha4363 5 жыл бұрын
अपील जी यो जितमा ताली बजाउन जम्मा २ हात मात्रै छ,भए धेरै हात ले धेरै समय बजाइरन्थे,तर हजारौं को ताली बजिरहने छ।बधाई छ ...
@makecraftswithme3170
@makecraftswithme3170 4 жыл бұрын
Badhai cha hajur Lai
@hariramthapa4851
@hariramthapa4851 5 жыл бұрын
यक्दा राम्रो काम गर्नु भएको छ मुदा जित्नु भएको मा बधाई छ सदै हामी हजूर को साथ मा छौं अजाई लागि पर्नु सर
@user-rf2tx2ox1s
@user-rf2tx2ox1s 5 жыл бұрын
गन्डकि छड्के हप्ताको एक चोति आउँछ तर कडा आउँछ! महान आमा उनै हुन जो 1> रबि लामिछाने 2> अपिल तिर्पाथि जस्ता ब्यक्तिलाई जन्म दिनुहुने
@dharmadhukuchhu4699
@dharmadhukuchhu4699 5 жыл бұрын
पुस्कल पुन मगर सम्पुर्ण उपभाेक्ताहरूकाे नजिरकाे रूपमा स्थापित भएकाे छ।
@asdfjkl3693
@asdfjkl3693 5 жыл бұрын
afno aama chai mahan haina tini harukai aama matra mahan.. aafno aama lai ni mahan banaunu paryo
@dawasherpa2914
@dawasherpa2914 4 жыл бұрын
Good job
@ramuthapa4513
@ramuthapa4513 4 жыл бұрын
very good sir
@user-uj1ko7pe8z
@user-uj1ko7pe8z 5 жыл бұрын
अपिल त्रिपाठि सर को सबै जना फ्यान जति यता हाजिर गरौं साथीहरू ❤️🤙 धेरै धेरै शुभकामना छ अपिल सर सत्य को जित सधै हुन्छ
@nabinathapa5724
@nabinathapa5724 5 жыл бұрын
🙌🙌🙌🙌🙌
@krishnag.c.4328
@krishnag.c.4328 4 жыл бұрын
Congratulations Apil सत्यको बिजय निश्चित छ
@ammarbk9102
@ammarbk9102 5 жыл бұрын
सगरमाथा जस्ताे अाँट र हिम्मत राख्ने अपिल त्रिपाठिलाइ बधाई
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 5 жыл бұрын
बधाई छ अपिल सर। हजुर जस्तो सच्चा पत्रकार हाम्रो देश लाई खाचो छ।
@gorkhalidevkota5604
@gorkhalidevkota5604 5 жыл бұрын
Badai xa
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
ल बधाई छ अपिल त्रिपाठी दाजुलाई मुद्दा जित्नु भएकोमा
@gyanugurung7611
@gyanugurung7611 5 жыл бұрын
सहि काम गर्नुस भाई जनताको पक्षमा बोलिरहनुस, सत्यको सधै जित हुन्छ ।राम्रो काम गर्ने ब्यक्ति लाई सबैले सपोर्ट गर्छ स्यालुट तपाई हरू लाई 🤘🙏
@kumarpun5722
@kumarpun5722 4 жыл бұрын
बधाई छ अपिल सर सत्यकाे अबश्य जित हुन्छ तपाईं जस्ताे हजारौं युबाकाे खाचाे छ हाम्रो देश नेपालमा😀😀😀😍😍😍🌹🌹
@prakashbhushal2151
@prakashbhushal2151 4 жыл бұрын
रबि सर लाइ परधान मन्त्रि अनि अपिल त्रिपाथिलाइ गृहमन्त्रि बनाउनु पर्छ
@ahamagazine9472
@ahamagazine9472 5 жыл бұрын
बधाई छ सम्पुर्ण नेपाली हरुलाई सत्यको जित अवश्य हुन्छ । साथै अाज। अर्को सत्यले पनि जितेको छ । भ्रष्टाचार बिरोधी अभियान्ता Gyanendra shahi लाइ पनि सम्मानित अदालतले थुनामुक्त गर्न अादेश दिएको छ । हामि निरन्तर सत्यको पक्षमा ऊभिने छौ। । kzfaq.info/love/-ENaNiICh69C-wvJN_A7xA
@sureshshrestha3321
@sureshshrestha3321 5 жыл бұрын
ढीलो आयो राम्रै आयो बधाई छ सम्पूर्ण टिम लाई ।
@raazlama307
@raazlama307 5 жыл бұрын
Hajur jsto manx ko khachho x hamro nepal ma
@mohanboroo2601
@mohanboroo2601 5 жыл бұрын
badai x
@kajendrashrestha3077
@kajendrashrestha3077 4 жыл бұрын
जन्ताको जित हो सर बधाइ छ हजुरर्लाइ जए hos 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Bandipuronline
@Bandipuronline 5 жыл бұрын
एस्तै राम्रो काम गर्दै जनुस अपिल सर सबैले धन्यवाद दिनुहोस् सत्य बोल्नुस अबस्य जित हुन्छ।
@dipakdhakal375
@dipakdhakal375 5 жыл бұрын
अप्रिल सर लाई मनै देखी मन पराउने साथिहरुले एता हाजिर हरुम त
@durgahamal9987
@durgahamal9987 5 жыл бұрын
अपिल भाइ लाई र अाेकिल साप हरु लाई मुरि मुरि धन्य बाद ।
@shodesh9689
@shodesh9689 5 жыл бұрын
धेरै धेरै बधाई छ सर हामी सबै हजुरहरु कै साथ मा छौ 🙏
@183Astropankaj
@183Astropankaj 5 жыл бұрын
अपिर त्रिपाठि तथा निसुल्क वकालत गरिदिनुहुने वकिल सर हरुलाइ हार्दिक नमन:।
@deepeshpandit2991
@deepeshpandit2991 5 жыл бұрын
Apil sir fan like here 🤙
@purnamahara2491
@purnamahara2491 3 жыл бұрын
अपिल सर लाई धेरै धेरै बधाई आगामि दिनहरु मा अझ राम्रो काम गर्दै जानुहोला सर
@rowbynrhymes4685
@rowbynrhymes4685 5 жыл бұрын
badhai cha Apil Tripathi ji . keep doing it ..
@dachhirisherpa3814
@dachhirisherpa3814 5 жыл бұрын
सहयोग गर्नु हुने प्रबक्त र वकिल सरलाइ सलाम
@chamlingzoon2820
@chamlingzoon2820 5 жыл бұрын
बधाई छ अपील दादा !!! आगामी दिन हरुमा पनि एस्तै एस्तै खुसीको खबरहरु सुन्न पाउ धेरै धेरै बधाई छ ।
@biddrohisaila2794
@biddrohisaila2794 3 жыл бұрын
हार्दिक बधाई छ अपिल सर । यहाको हरकदम कतै नरिकोयोस ।
@kapendrakathatatxettri9505
@kapendrakathatatxettri9505 5 жыл бұрын
धेरै धेरै धन्यवाद अपिल दाजु । आज देश मा अपिल त्रिपाठि र रबि लामिछाने जस्ता पत्रकार को खाचो छ । म तपाइँ लाई टाढै बाट भएपनी सलाम गर्न चाहान्छु । 💕💕❤️❤️❤️
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
बधाई छ अपिल दाइ । ढिलो नै किन नहोस जित सत्य को नै हुन्छ। बधाई छ सबै उपभोक्त हरु मा🙏🙏
@buddhirajuparkoti6818
@buddhirajuparkoti6818 5 жыл бұрын
good
@padamgtm4782
@padamgtm4782 5 жыл бұрын
ढिलो आयो तर कडा आयो ।। लु सम्मान सोरुप बधाई छ अपिल सर
@sombhulan9782
@sombhulan9782 4 жыл бұрын
धेरै राम्रो काम हो अपिल जी ! राष्ट्रका धमिराहरुलाई नाङ्गोझार बनाउनुपर्छ ।
@jeevanthapa3828
@jeevanthapa3828 5 жыл бұрын
जित सत्यकै हुन्छ वकिल सापलाई हृदय देखि नै आभार व्यक्त गर्दछु किनकि एक रुपैया पनि नलि जनता को लागि एक थोपा रगत खचॅ गनुॅभयो जित जनता कै भयो र महान सपूत हिरो अपिल भाइ धेरै धेरै बधाइ छ ।
@mangjabungcollection1444
@mangjabungcollection1444 5 жыл бұрын
सत्यको बिजय अन्त्यमा हुन्छ हार्दिक बधाई यहाँलाई! सलाम छ सल्युट
@tulghartimagar1995
@tulghartimagar1995 5 жыл бұрын
बधाई छ अपिल दाजु अनि राम्रो कामकाे लागि दुबै जना अहिले सम्म निरन्तर लागि रहने वकिल सर पर्ति
@haribhandari7072
@haribhandari7072 3 жыл бұрын
वाउ बधाइ गुड धन्यबाद हामि जनताको सुभकामना अपिल तिरिपाटि ज्यु लाइ
@baburammajkoti8700
@baburammajkoti8700 7 ай бұрын
❤❤ अपिल तिरपाटि सर सलाम छ ❤❤
@pradeepkhanal1206
@pradeepkhanal1206 5 жыл бұрын
जित सधै सत्य को नै हुन्छ ❤️🙏😌 न्यायको पक्ष मा सधै यसरी नै आफ्नो इमान्दारिता झल्काइराख्नु दाजु❤️🙏
@sandashpariyar3814
@sandashpariyar3814 5 жыл бұрын
धेरै धेरै बधाई छ अपिल सर हजुर लाई निकै खुसि ला छ अाज सत्य कोही जित हुदा यो जित सम्पूर्ण नेपालीको हो फेरि नि बदाई छ ।
@user-eg1fc1up1w
@user-eg1fc1up1w 5 жыл бұрын
जबसम्म सत्यको बाटो छोडिदैन तबसम्म सत्य पराजय जुन सक्दैन बधाई छ अपिल जि यो जित सम्पुर्ण उपभोक्तहरुको जित हो छर्लङ्ग पारेर दुधको दूध पानीको पानी छुट्टाउनु हुने बरिस्ठ अधिवक्ता ज्यु हरु प्रति बिशेश सम्मान जब सम्म यो देशमा रबि लामिछाने अपिल त्रीपाटी कुलमान घिसिङ प्रेम सन्जेल कृष्ण कंडेल भाग्य न्याउपाने शिशिर भन्डारी ज्ञानेन्द्र शाही रमेश प्रसाईं जीवन विस्ट जस्ता ब्याक्तित्वहरु रहने छन मलाई आसा छ यो देशमा बसेर साच्चैनै स्वर्गको अनुभुती गर्न पाईने छ
@BihaniTv
@BihaniTv 5 жыл бұрын
दिपक जलन खै
@kumargurung573
@kumargurung573 2 жыл бұрын
Apil sir hajur lai badhai xa satyko hamsa Jeet hunxa
@dhorpatanconstruction6135
@dhorpatanconstruction6135 5 жыл бұрын
अप्रिल त्रिपाठि सरको गण्डकी छडके न छुट्टाइ हेर्ने साथीहरु को को हुनुहुन्छ ?😍👍️🤗
@sanjayagurung600
@sanjayagurung600 5 жыл бұрын
Dhorpatan construction thank you April Tripatee
@gogankumal7355
@gogankumal7355 5 жыл бұрын
i'm
@haritiwari29
@haritiwari29 5 жыл бұрын
बदाई छ अपिल सर !राम्रो मान्छेको कमि छैन नेपालमा खुशी लग्यो
@bhuvansharki779
@bhuvansharki779 5 жыл бұрын
धेरे धेरे बधाई अपिल तिपाठि दाइ यो तपाको जित हईन यो नेपालि को जित हो यो नेयाको‌ जित हो यो एक सास्क हरुको परधापास हो‌ र सत्य को बिजय हुन्छने हुनछ तपाइलाई फेरीपनी बधाई दिन चाहनछु र तिइ महान वकिल जसले तपाइको हइन नेएको पछेम्मा औकातगरे‌ लडेए उहालाइ पनी बधाई र धन्य वाद जय नेपाल जय जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🙏🙏🏵️🏵️🌼🌷☝️☝️☝️☝️🌿🌿🌼🏵️🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷💪💪💪💪💪💪💪💪💪💪💪💪💪
@rayamajhivishanu5854
@rayamajhivishanu5854 5 жыл бұрын
हार्दिक बधाई छ सारा पब्लिक को जित नै हो तृपाठी सर
@dineshkarki14
@dineshkarki14 5 жыл бұрын
धेरै राम्रो आट जोस साहस अप्रिल सर बधाई छ आखिर सत्य को जित भएको छ
@amritgorkhali7646
@amritgorkhali7646 5 жыл бұрын
अपिल जि हजारौं जनता र आम सर्बसाधारणले जितेको महसुस गरेको छु।ठगि गरि आफै ठुलो पो हुन्छन् हो हाम्रो सरकारी निकायहरु।सबक सिकाउनु भएको छ हजुर र वकिल ज्यु लाई धन्यवाद!!
@chokbdrranabhat9831
@chokbdrranabhat9831 5 жыл бұрын
यो नेपाल टेलिकम को हार होइन घुस्याहा कर्मचारी को हार र जनता को जित भएको हो अपिल सरलाई धेरै धेरै बधाई छ घुस्याहा कर्मचारी लाई राम्रो सबक सिकाउनु भयो
@dadaghareshaila7018
@dadaghareshaila7018 5 жыл бұрын
अपिल सर धेरै धेरै बधाई छ हजुर लगायत सम्पुर्ण उपभोक्त हरुमा😘😘😘
@simaghshhgf1687
@simaghshhgf1687 5 жыл бұрын
सत्यको जीत पक्कै पनि हुन्छ हार्दिक बधाई अपील जी साथै सम्पूर्ण हजुलाई सहयोग साथ दिनुहुने होल टीम लाई र सत्य को साथ हौसला भने सदा बहार निरन्तर रहनेछ हजुर प्रति
@sumanthapa6018
@sumanthapa6018 5 жыл бұрын
बधाइ छ हामी सबैलाई अनि सलाम छ अपिल दाई लाई यसरिनै आधार बनेर बाटो देखाइ राख्नुहोस
@rekhaadhikari1764
@rekhaadhikari1764 5 жыл бұрын
You are great dada
@ckrtikhtari6593
@ckrtikhtari6593 5 жыл бұрын
सलाम छ अपिल त्रिपाठी सर तपाई जस्ता ब्याक्ति को खाँचो छ हाम्रो सिङ्गो नेपाल मा हस्त धन्यवाद म ईन्डिया देखि हो
@Aeraa123
@Aeraa123 4 жыл бұрын
अपिल त्रिपाठी सर एउटा सच्चा नेपाली आमाको सपूत हो उहा एउटा महान राम्रो बिचार भावना ईमानदार सच्चा सत्य काम गर्ने ब्यात्ती हुनुहुन्छ मेरो तर्फ बाट सम्मान सलाम छ
@usharana67
@usharana67 5 жыл бұрын
🙏मेरो नाम अपिल त्रिपाठी हो आज मैले लामो सास फेरेको छु।हाहाहाहाहाहा 😀😀😀सलुट छ अपिल भाई तपाईं लाई ण🌹🌹
@rambasntee7041
@rambasntee7041 5 жыл бұрын
अपिल सरको जित भएको हुँदा बदाइ छ सत्य को बिजय हुन्छ हुन्छ।
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
पत्र कार भनेको अपिल जस्तो हुनु पर्छ बधाइ छ
@bishnusharma302
@bishnusharma302 4 жыл бұрын
जनताको पछ्यमा रहि (अपिल त्रिपाठी त एउटा पात्र मात्रै हो) ओकालत गरि दिनु भएका र अदलत को स्रीमान ज्युले पनि जनताकै पछ्यम फैसला गरिदिनु भएकोमा स्रीमान हरु र हजुर दुबजना वकिल साहेब्लाइ धेरै धेरै धन्यबाद दिन चहान्छु।
@susankc8774
@susankc8774 5 жыл бұрын
अपील भनेको अपिल हो। जहाँ पनि सत्य को जित हुन्छ। अनि भस्ट्चारी हरु को सातो जान्छ अपिल को छाया देखेसी।
@adiklama3294
@adiklama3294 5 жыл бұрын
मैले पनि लामो सास लिय अहिले किन कि अन्त त हजुर को छड्के आइहाल्यो
@nisabatawa5045
@nisabatawa5045 5 жыл бұрын
badhaix apil ji ak damai khusi vaea malai ni jitnu vayo
@udeeparajuli1875
@udeeparajuli1875 5 жыл бұрын
Hari pokhrel sir ( lawer)...he is very good person...apil dai lai badhai xa
@nissanroy4300
@nissanroy4300 5 жыл бұрын
सलोट छ नेपाल आमाको बहादुर सपुतहरुलाइ यस्ता बहादुर सपुतको खाचो छ
@gautamkafle9743
@gautamkafle9743 5 жыл бұрын
चार जना वकिल सहित अपिल जी लाई बधाई र हामी तीन करोड जनतालाई ओअनि बधाई।
@jitbahadur2618
@jitbahadur2618 5 жыл бұрын
बधाई छ अपील सर लाई जित भनेको सधै सत्य को।हुन्छ सोलुट गरम है सबै ले देश को सेवा गर्ने हिरो लाई
@gurunmalik7178
@gurunmalik7178 5 жыл бұрын
Salam garxu sir god bless you are always be happy
@Shreejana_Bhandari
@Shreejana_Bhandari 5 жыл бұрын
बधाई छ अपिल सर अझै साहस हिम्मत बढाएर घुसिया दलाल झोले भतुवाहरुको भन्डाफोर गरेर अघाडी बढ्नुहोला शुभकामना
@sherbahadurmahatarabahadur7534
@sherbahadurmahatarabahadur7534 5 жыл бұрын
बधाई छ अपिल सर नेपालमा न्याय अझै मोरेको छैन ।
@bishnughimire4940
@bishnughimire4940 5 жыл бұрын
Congratulation too much journalist Apil Tripathi jyu for your couragious and intellectual steps.
@sulavthapaliya8070
@sulavthapaliya8070 5 жыл бұрын
I have been following this guy from the very first day of that incident. From that day he have been doing so many good works in the field of journalism. salute to this man!!
@meleemagar3956
@meleemagar3956 Жыл бұрын
सत्यको सधै जित हुन्छ सलाम अपिल दादा हार्दिक बधाइ!!!
@aakashpudasaini4887
@aakashpudasaini4887 5 жыл бұрын
APIL TRIPATHI is not 2nd RAVI LAMICHANE .... He is the 1st APIL TRIPATHI..... Congratulations.....
@user-sb3ll9gz5l
@user-sb3ll9gz5l 5 жыл бұрын
सत्य को जहिले पनि जित हुन्छ र अाज सत्यको जित भयको छ (proud of you Apil sir)
@bamtamu6119
@bamtamu6119 4 жыл бұрын
सलाम छ अपिल भई जुन सुकै बिसय होस् सत्य को नै जित हुन्छा धन्य होस्
@bhanuchettri1813
@bhanuchettri1813 4 жыл бұрын
Apil jii paisa ko lagi marne hoina he is my hero he is real men. 🎊
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
स्यालुद छ अपिल त्रिपाठी सर 🙏🙏 साथै मुध्दा सत्ते कुरा लाई सपोर्स्ग्ट गर्नु हुने दुबैजाना सच्चा ब्याक्ती हजुर लाई पनि
@chayanmagargurung8383
@chayanmagargurung8383 5 жыл бұрын
बधाई छ सम्पुर्ण नेपाली हरुलाई सत्यको जित अवश्य हुन्छ ।
@madavbhusal7360
@madavbhusal7360 5 жыл бұрын
यति राम्रो वकिल हरु लाई त हृदय देखी नै सलाम
@jamsheerjamsheer6640
@jamsheerjamsheer6640 5 жыл бұрын
ढिला अायो कडा अायो बधाई छ दादा हजुर लाई सत्य को जित पक्कै हुन्छ र साथमा दुई जना वकिल सर ज्यु लाई नि बधाइ दिना चाहान्छु
@swiftystha9284
@swiftystha9284 5 жыл бұрын
Real Hero of NEPAL working truely from the inner core of his heart❤....We know your struggle sir😢...we know your sacrifice😢 & we do know how much you have done for Nepali people👍...Let the haters hate u cuz they are the reason why u r here today & You are far more better than them👍👍...You r still gonna shine🌝 , keep your head held high & smile every day 🌝....Don't worry sir WE ARE ALWAYS WITH YOU😊👍...Wanna see u shinnig up in international level as well👍😊...I am sure😊"One day you will definitely make your parents proud for being the parent of 1st APIL TRIPATHI of NEPAL👍👍👍👍" & we are proud to be ur dear well wisher & Apilians😊👍
@mrsantoos7129
@mrsantoos7129 5 жыл бұрын
ढिलो आयो कडा आयो ! यि डिसलाइक गर्ने जति कन्ड्म फुटेर जन्मेका हुन् !!
@mayagrg5098
@mayagrg5098 5 жыл бұрын
😃😃
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 жыл бұрын
बो बो बो सारो खुसि लागयो अपिल जि अजै यस्तै पर्गती गर्दै जानू ।।तर ढिलो आयो यक दम कडा आयो जय होस ।।
@purnagurung1413
@purnagurung1413 5 жыл бұрын
हा हा सहि हो
@bhagawatiroka4107
@bhagawatiroka4107 5 жыл бұрын
बधाई छ अपिल त्रीपाठी जी लाई ।
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 38 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 71 МЛН
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 263 М.
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 38 МЛН