डरलाग्दो जंगलमा फले सुनका डल्ला (सुन कागती) ! कागती खेती गर्ने तरिका सहितको भिडियो │Nepal Chitra

  Рет қаралды 596,124

Nepal Chitra

Nepal Chitra

2 жыл бұрын

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzfaq.info/love/W-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel

Пікірлер: 694
@arjunbhattarai4063
@arjunbhattarai4063 2 жыл бұрын
कृषकका यस्ता उत्पादनको राज्यले ग्यारेन्टि लिनुपर्छ कृषकको मात्र उत्पादन गर्ने काम होस अनि मात्र हुन्छ कृषिमा अात्मनिर्भर देश नेपाल
@user-rs2qj8ms6j
@user-rs2qj8ms6j 2 жыл бұрын
अत्यन्तै खुशी लाग्यो मिहिनेत देखेर!
@suryabudhathoki8576
@suryabudhathoki8576 2 жыл бұрын
खोज गर्नु सबै भन्दा राम्रो उपलब्दी भएको मानिन्छ। गोवर्दन गौरी सर प्रति मेरो तर्फबाट विशेष धन्यवाद छ। नमस्कार!💐💐💐🙏🙏🙏
@nisansubaru8894
@nisansubaru8894 Жыл бұрын
हजुर बात केही सिक्न पाउदा धेरै खुशी लाग्यो धन्यवाद जानकारी को लागि धन्यवाद
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 2 жыл бұрын
देशमा भविष्य सुरक्षित छैन भन्दै बिदेश पलायन हुने हो भने भोलि आफ्नै सन्तानहरुको भविष्य अन्धकार हुने पक्का छ। बिदेश पलायन हुन चाहना भएको युवाहरूले याहाबाट केही गर्नु सिक्नुपर्ने जरुरी छ।
@shantbahadurkm9102
@shantbahadurkm9102 2 жыл бұрын
सारै राम्रो काम गर्नु भयो को छ सर m उच्च सम्मान गरेको छु
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 2 жыл бұрын
राम्रो लाग्यो। ब्याबसायिक सफलता को सुभकामना।
@reshamchand7581
@reshamchand7581 2 жыл бұрын
हामी सबै नेपालिले यसरी काम गरेकाे भय देशकाे याे हालत हुनेवाला थियना
@gitadahal3753
@gitadahal3753 2 жыл бұрын
नेपालमा सबैठाउँमा यसरी नै नयाँ नयाँ प्रबिधि अनुसार सुन्तला ,कागती खेती गरियोस् र नेपालीको उन्नति हुन्छ।
@jashashahi5007
@jashashahi5007 Жыл бұрын
सहि लाग्यो हजुरको भिडियो बाट आत्मनिर्भर बनिन्छ
@chandra1369
@chandra1369 2 жыл бұрын
हजुर सर अबाे कागती सगसगै बाख्रा पालन गर्नु हाेला डबल अामदामि हुन्छ ।सर त्याे बारिकाे घाँस देख्दा मेराे मन लाेवियाे हजुर घासकाे पनि सदुपयोग हुन्छ ।मेराे सानाे सल्लाह मात्रै हाे अन्यथा नलिनु हाेला सर।
@keshavbhatta4577
@keshavbhatta4577 2 жыл бұрын
good sir
@kamalbohara1098
@kamalbohara1098 2 жыл бұрын
100% right sir
@ramtaman1040
@ramtaman1040 2 жыл бұрын
राम्रो छ है हजुर धन्यवाद 💕
@kamalaryal974
@kamalaryal974 2 жыл бұрын
बिसादी प्रयोग नगरे पनि पंहेलो हुन्छ सुन कागती पाक्न लागे पछि तर तपाईंको बारिको कागती 100% सुन कागती होइन जस्तो लाग्यो फल हेर्दा सुन कागती पुरै गोलाकार हुन्छ तपाईंको मा त गोलाकार भएको कागती देखिन यो भिडियोमा
@ramthapa2590
@ramthapa2590 Жыл бұрын
धेरै राम्रो काम🎉
@madanmadan3852
@madanmadan3852 2 жыл бұрын
याे कागति खेति मलाइ पनि राम्राे लाग्छ
@brikhagurung9600
@brikhagurung9600 2 жыл бұрын
धेरै राम्रो काम
@kaidechrailama609
@kaidechrailama609 9 ай бұрын
कृषि सबैभन्दा महान छ। किनभने खाना सबैभन्दा महत्त्वपूर्ण कुरा हो नत्र 2 दिन मात्रै भोको परेको बेला थाहा हुन्छ।
@agrajdumrakoti
@agrajdumrakoti Жыл бұрын
धेरै ठुलो मेहनत को उपज सलाम छ
@omkarvani1201
@omkarvani1201 2 жыл бұрын
अरुणकुमार पाण्डे काभ्रेपलान्चोकबाट हेर्दैछु । गोवर्धनलाई हार्दिक अभिनन्दन । ॐॐॐ
@shreeniwasbhatta9670
@shreeniwasbhatta9670 Жыл бұрын
अत्यन्तै खुशी लाग्यो!
@badigad8465
@badigad8465 11 ай бұрын
धेरै राम्रो सर अत्यन्तै जानकारी मुलक भिडियो ❤❤🙏🙏
@user-pz6mx7er5c
@user-pz6mx7er5c 4 ай бұрын
ल पत्रकार ज्यु धन्यवाद , सम्वृद्धिकालागी मिडिया अभियान तिव्र गतीमा बढ्दैजावस । बर्दियावाट एम् वि बस्नेत ।
@reshamale2003
@reshamale2003 2 жыл бұрын
अति राम्रो काम ल बधाई छ
@rajeshgurung4238
@rajeshgurung4238 2 жыл бұрын
I have nothing to take from you but I just feel happy when I see my country mate doing something good for the country. Congratulation and good luck plus good health sir, please stay healthy the country need people like you.
@narayankandel2246
@narayankandel2246 2 жыл бұрын
म जापान बाट हो हेर्दै छु तपाईं को हरेक कार्यक्रम राम्रो लाग्च
@meghrajwaiba7892
@meghrajwaiba7892 2 жыл бұрын
Crore Ta Ali Gafai Matra Hola Hau. Lakh Samma Ta Hola Ki. Anyway Bhaiyexan Bhane Ma Pani Lagnu Parla Gorkha Tira Aafnai Purkheuli Jagga Tira ... Mr. Prince Tamang Waiba. 🙏🙏🙏☕🙏🙏🙏
@shivathapa7241
@shivathapa7241 2 жыл бұрын
धेरै राम्रो सर एस्को कतिङ्ग कसरी गर्नी र गरेसी कै दबै लगाउनु पर्छकी पर्दैना तेउ पनि बताइ दिनु परियो सर ?
@santiramdhungel1500
@santiramdhungel1500 11 күн бұрын
Ma hal malaysia bata herdai xu ramro lagyo good job👍️🙏
@arjunparajuli8159
@arjunparajuli8159 2 жыл бұрын
सङ्खुवासभा बाट हेर्दैंछु।खुशी लाग्यो।
@user-rt4xs9wv1e
@user-rt4xs9wv1e 3 ай бұрын
म पनि500बोट कागती एक बिगहा मां सून कागती पांच साल देखी लगाए को छु। तर। फल दिए को छैन। रूख अतीनै राम्रो छ। सुझाव दिई सहयोग गर
@dujhmanaryal5194
@dujhmanaryal5194 2 жыл бұрын
म गुल्मी मालिका गाउँ पालिका बाट हेर्दै छु
@bijaykantmishra6415
@bijaykantmishra6415 Жыл бұрын
रौतहट बाट गोबर्धन गौलिजी लाई बधाई तथा धन्यवाद दिन चाहन्छु
@Swastikalamgade291
@Swastikalamgade291 10 ай бұрын
Dherai ramro kam yesari nai agadi badirakhnus gowardan ji🙏
@naranshrestha6820
@naranshrestha6820 2 жыл бұрын
सरहरुलाइ नमस्कार कुराकानी असाधै मिठो र रोचक लाग्यो मैलेपनि बिजी कलमी गरेर करीब 7कठ्ठामा 150 बिरूवा लगाएको छु केहि फलन सुरु भछ केहि हुरकिदै छ मेहनेत गरेकैछु यसो सल्ला सुझाबकोआसामाछु हाल 3बर्ष पुगन थाल्यो । धन्यवाद । म बर्दघाट न.पा.3बाट चन्द्र श्रेष्ठ
@nityanandapandey
@nityanandapandey 2 жыл бұрын
काम राम्रो विचारपनी राम्रो
@NanditaShrestha
@NanditaShrestha 2 жыл бұрын
Thnx for Appreciative Information Sharing ..
@user-lk7tf4qe7c
@user-lk7tf4qe7c 2 жыл бұрын
अति राम्रो
@kedaradhikariparbatbhategh1334
@kedaradhikariparbatbhategh1334 2 жыл бұрын
धेरै राम्रो काम लभली बाबा❤🥰🥰🥰🥰
@hemrajbhandari7539
@hemrajbhandari7539 2 жыл бұрын
Hem raj malasaya bats Haters ko xau sir
@Shanmagar666
@Shanmagar666 2 жыл бұрын
Sarhai mitho voice ani thanks for updating
@gonaurray2399
@gonaurray2399 2 жыл бұрын
हाम्राे देश मा प्राय जसाे सिचाई काे ब्यबस्थापन काे अभाव ले खेति बाट चाहिए र साेँचे जस्ताे उत्पादन लिन सकिराखेकाे छैन ।
@bamgrg4529
@bamgrg4529 2 жыл бұрын
एकदम राम्रो लाग्यो।
@geetadhakal1156
@geetadhakal1156 2 жыл бұрын
नमशकार,हजुर,म,झापा,दमक,बाट,हेरिरहेकि,छु,हजुरको,काम,धेरै,राम्रो,काम,गरनु,भयको,रहेछ
@meenagurung8432
@meenagurung8432 6 ай бұрын
म सल्यान बाट
@DhansurMagar
@DhansurMagar 2 ай бұрын
बहराइन बाट हेर्दै छु
@cdckathmandu5304
@cdckathmandu5304 10 ай бұрын
सिचाइको बारेमा पनि बताइदिनु भए अलि उपाय आउने थियो कि! धन्यवाद
@Gangaramoli-ch8rm
@Gangaramoli-ch8rm 10 ай бұрын
मलेसिया बाट
@barshatitamoli3435
@barshatitamoli3435 Жыл бұрын
म बाँके बाट
@joysapkota4638
@joysapkota4638 2 жыл бұрын
अति अानन्द लागो
@minegamer6490
@minegamer6490 2 жыл бұрын
मलाई एकदमै राम्रो लाग्यो
@basudevthapa2059
@basudevthapa2059 2 жыл бұрын
दोलखा चरिकोट बजार बाट म बासुदेव थापा छेत्री हामी पनि यो खेती गर्नु पर्यो् कसो होला ॐॐॐॐ जयहोस सम्भो गौली जी लाई धन्यवाद ॐॐॐ
@user-hr9ir2qu3t
@user-hr9ir2qu3t 2 жыл бұрын
राम्रो जानकारी
@PabitraGarden
@PabitraGarden 2 жыл бұрын
#PabitraGarden bata sabailai 🙏. Khusi lagxha afnu desh ma asto dekda. Video ramro lagyo.. Thank you!
@chandrashrestha9145
@chandrashrestha9145 2 жыл бұрын
Gulmi bat ho. Good job.
@bimalaghimire5076
@bimalaghimire5076 2 жыл бұрын
सलाम गौलीजीलाई
@ratnaboli8559
@ratnaboli8559 2 жыл бұрын
म सल्यान जिल्ला बाट मैंले पनि कागति खेति गर्ने बिचार गरेको छु मलाई सहयोग गर्न अनुरोध गर्दछु दाजु मेरो जमिन को ऊंचाई 1200 मिटरको ऊंचाई छ
@GaneshMagarOfficial
@GaneshMagarOfficial 2 жыл бұрын
1200m samma ko altitude samma utpadan ramrai hunxa sir 🙂good luck
@laxmipoudel813
@laxmipoudel813 2 жыл бұрын
राम्रो काम
@ishwaripaudel4506
@ishwaripaudel4506 2 жыл бұрын
मलाई पनि सारै मन पर्यो
@rajkumarupadhyay2352
@rajkumarupadhyay2352 2 жыл бұрын
Very nice and inspiring work
@vawanishankarsapkota5536
@vawanishankarsapkota5536 11 ай бұрын
काठमाडौ बाट
@gautamkhadka7906
@gautamkhadka7906 2 жыл бұрын
धन्यवाद ! राम्रो लाग्यो। हालका दिनहरूमा सबै भिडियो हेर्ने कोशिस गर्दै छु है त
@rajanpangeni8539
@rajanpangeni8539 2 жыл бұрын
i am interested i will call you ...
@mukundabdrmalla4372
@mukundabdrmalla4372 2 жыл бұрын
म मलेशिया बाट हेर्दै छु खुसि लाग्यो
@tekbahadurrana1519
@tekbahadurrana1519 10 ай бұрын
म पोखरा बाट हेर्दैछु।
@ahsimlimbuwill9467
@ahsimlimbuwill9467 2 жыл бұрын
Dherai ramro namuna Kam garnu bhayo.god blsse u kb edhingo dharan nepal.
@kalyanduwadi7513
@kalyanduwadi7513 Жыл бұрын
Very informative conversation.
@DurgaThapa-lt5qm
@DurgaThapa-lt5qm 27 күн бұрын
मेरो नाम दुगा हो म दैलेख जिल्लाको दुल्लु नगरपालिकामा बाट म पनि व्यवसायी रुपमा कागती खेती गर्न मन छ तर जमिन खरिद गर्न पैसा छैनन् म कोरिया गएर पैंसा कमाएर अब को ३ वर्ष मा म सर लाई भेटेर थप जानकारी लिन पुगने छु । बर्ष २० मेरो
@dineshthapa6144
@dineshthapa6144 6 ай бұрын
सिन्धुली बात
@amirrai1343
@amirrai1343 2 жыл бұрын
Ek dam ramro sir.
@Nepalworktechnical
@Nepalworktechnical 2 жыл бұрын
सुधारिएको बैग्यानिक् प्रणालि बाट् कृसिमा सफलता आउछ् भन्ने देखियो । सनसार् को जनसख्या अत्यधिक् बृद्धि क्रम् मा गै रहेको हुदा कृसि मा समुन्नत् रास्ट्र मात्र पछि सम्म दिगो हुन्छ् । अरु बिकास् त्यो बेला गौण् हुन्छ् । त्यस्कारण् कृसि र् पर्यटन् को कुरो एक्दम् सहि हो ।
@bishalkhanal8558
@bishalkhanal8558 2 жыл бұрын
Wow!!good job🙏🙏🙏
@subhadralohani2960
@subhadralohani2960 Жыл бұрын
Ramro lagyo sodhne vane 2 jana ko ramro lagyo ans ra ques👏👏
@tekbahadurrai3011
@tekbahadurrai3011 2 жыл бұрын
Morang sundarharaicha baata. TQ hjr lai
@munathapa7039
@munathapa7039 2 жыл бұрын
Keep good work dai i really inspired with you
@tejbahadur436
@tejbahadur436 2 жыл бұрын
राम्रो प्रगति सर को म मलेशियाबाट हेर्दैछु सर
@dipendraprasai972
@dipendraprasai972 2 жыл бұрын
greatest work
@chandrakhadka5370
@chandrakhadka5370 2 жыл бұрын
Good job sir
@khadgashrestha1426
@khadgashrestha1426 2 жыл бұрын
नेपाल चित्र डटकमलाई स्याबास।
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Congratulations keep your duties continue for life and work good try again tomorrow for life I'm with
@DurgaPrasad-qm1sw
@DurgaPrasad-qm1sw 2 жыл бұрын
गोभर्धन sir good jobs
@MsAmbarc
@MsAmbarc 2 жыл бұрын
म साउदी अरब बाट हेर्दैछु
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
अती राम्रो
@satyaramgiri7184
@satyaramgiri7184 2 жыл бұрын
Good job gauli comred.
@manjudaibagyamayarealvanrh8865
@manjudaibagyamayarealvanrh8865 2 жыл бұрын
Yakdam Ramro garnu vayo
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
Good information sir hajur
@laxmankanxamagrati5114
@laxmankanxamagrati5114 10 ай бұрын
Woww😊
@kamalatamang3336
@kamalatamang3336 2 жыл бұрын
Wow great job👍
@haripaudel4651
@haripaudel4651 2 жыл бұрын
Dherai ramro
@sujanserpali1616
@sujanserpali1616 2 жыл бұрын
Good work...
@sujatapathak6706
@sujatapathak6706 2 ай бұрын
भर्साताचार नगरी क्मौन गरो छ
@surendrarai9316
@surendrarai9316 2 жыл бұрын
नमस्ते किरण सर 🙏 कुवैत बाट हेर्दै छु
@keshabthapa3240
@keshabthapa3240 2 жыл бұрын
Good work
@kalyankc8865
@kalyankc8865 2 жыл бұрын
Ramro kam yestai kam garnu parchha
@rabipoudel007
@rabipoudel007 2 жыл бұрын
Good Job Gobardhan. Wish for grand success in the future. Your adventure is also the inspiration for many other farmers. Good Luck. Thanks Nepal Chitra for extending this message to the wider audiences.
@ratanbudha7294
@ratanbudha7294 8 ай бұрын
ञञचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचचर
@DM.MANBUNG
@DM.MANBUNG Ай бұрын
Gd lock brother
@sunapatisakosh1174
@sunapatisakosh1174 2 жыл бұрын
from ramechhap
@hemrajbhandari8251
@hemrajbhandari8251 2 жыл бұрын
कस्तो राम्रो , अाहा! । म इटहरी बाट।
@nareshshrestha8244
@nareshshrestha8244 2 жыл бұрын
kzfaq.info/get/bejne/h9mFhrWe08zLYoE.html
@indrabhandari9211
@indrabhandari9211 2 жыл бұрын
मलेसिया देखि हेर्दै छु
@ptlama2292
@ptlama2292 5 ай бұрын
from suwden dekhi herdai , nepalma ayara yastai kheti garna man chha sir
@JesusName93
@JesusName93 7 ай бұрын
गारो छ नेपाल मा
@phadindrarai6124
@phadindrarai6124 2 жыл бұрын
Very good nice program
@pabitrajhedi2625
@pabitrajhedi2625 2 жыл бұрын
Ramro kam hajur
@chandrarai8409
@chandrarai8409 14 күн бұрын
कागती खेती सम्भावना बोकेको व्यावसाय हो तर १ करोड आम्दानी चाहिँ सपना मात्र हो । म अफै कागती,शुन्तला र रुद्राक्ष को बगैचाम उर्केको।।
कागती खेती प्रविधि
19:14
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 19 М.
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 3,8 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,4 МЛН
Lemon Farming in Palpa Nepal - Ekkaichhin Aaunus...
18:12
Ekkaichhin Aaunus
Рет қаралды 4,9 М.