अर्काको स्वास्नी बिगारे बुङ्गा हरुले , हँसाएरै मारे , पोई विदेश श्रीमती को हरिबिजोक , Rile Dohori

  Рет қаралды 813,144

Suman Pariyar

Suman Pariyar

Жыл бұрын

Present :- अर्काको स्वास्नी बिगारे बुङ्गा हरुले , हँसाएरै मारे , पोई विदेश श्रीमती को हरिबिजोक , Rile Dohori
...................................................
#suman_pariyar #sagar_bc #shyam_rana #shila_ale
🎙गायक/Singer
Indra Gc
Raju pariyar
Balchandra Baral
Sagar Bc
Surya Pariyar
Shyam Rana
Suman Pariyar
🎙गायिका/Singer
Shila Ale
Kalika Roka
Tara Thapa
Suman thapa
Janaki TaramiMgar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पबन शाही / Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पी एन साईला / P N Saila
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बि लक गुरुङ / Be Luck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
संकर सुनार / Shankar Sunar
प्रवेश श्रेष्ठ / Prabesh Shrestha
अमिश उपरकोटी / Amish Uparkoti
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
कोपिला मगर / Kopila Magar
रंग संयोजक / Colorist
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Ganesh GC

Пікірлер: 384
@balbahadurbk6348
@balbahadurbk6348 Жыл бұрын
सुमान र सागर भाइको दोहोरि खोजी खोजी सुन्ने को को हुनुहुन्छ ??समाजको एनाको काम गर्नु भएको छ ।सम्पुर्ण कलाकारहरूलाई स धन्यवाद छ
@balbahadurbk6348
@balbahadurbk6348 Жыл бұрын
❤️
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
म पनि हो हजुर्😀😀🙋‍♀️🙋‍♀️🙋‍♀️
@balbahadurbk6348
@balbahadurbk6348 Жыл бұрын
@@bandanabhujel1135 🙏❤️
@bishnumayanepali5220
@bishnumayanepali5220 Жыл бұрын
@@balbahadurbk6348 kkkkkkkk99kkkkk
@manisharana9410
@manisharana9410 Жыл бұрын
❤❤❤🙏
@prem9209
@prem9209 Жыл бұрын
हा हा हा कति हसाउछन कोब्रा हरु ले आज त पुरै ग्याङ्ग सामेल भएछन् मन पर्ने टिम कोब्रा ग्याङ्ग प्रति नमस्कार 🙏🙏
@sitasita4708
@sitasita4708 Жыл бұрын
सुमन र बाले :शयामे सागरर दिदी बहिनी हरूसबै टिम लाई धेरै धेरै धन्यवाद धेरै हेरछु
@santakumartajpuriya2005
@santakumartajpuriya2005 Жыл бұрын
Mero tarfa bat pni hjur haru ko tim lai 👏👏👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌹
@dineshkarki14
@dineshkarki14 Жыл бұрын
यो टीमका मान्छे पनि हसिला रसिला तेस्तै गित पनि नहसाउने भने छैन सारै राम्रो रमाइलो
@hirapun3179
@hirapun3179 Жыл бұрын
समाजमा हुनेगरेका यथार्थ घटना लाई चित्रण गरिएको छ बधाई छ समपूर्ण टिमलाई ।
@dkr4640
@dkr4640 Жыл бұрын
सम्पुर्ण लाई मेरो नमस्कार 🙏विशेष गरि Suman भाइलाई चहि I love you ❤️ तपाईं जति handsome हुनुहुन्छ त्यो भन्दा धेरै तपाईंको मन सफा छ कोही कोहीले तपाईंको खुट्टा तान्ने प्रयास गरेपनि तपाईं कहिले नडगमगाउनुस आफ्नो कला र लक्षको बाटो कहिले नबिर्सनुहोला मेरो शुभकामना सुमन परियार भाइलाई 👍️🙏❤️🌷
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
सुमन भाइकाे गित भनपछि अामा धेरै बिरामी हुनुहुन्छ र पनि कहिले अाउला जस्तो लागछ टिकट पनि धेरै मनपथयाे तर मलाई बन्द गरनुभयाे भाइ मइलेत राम्रो लागेर हेरेकाे हा भाइ तेसताे नराम्रो नठानु मत धेरै पिढा छुअामा बिसाेक नहुनि राेग लागेछ भाइ अामालाइ कुरेर बसेकाे बेलामा तपाईंको टिकटक गित हेरेर यसाे मन भुलाउछु यस्तै यगलाे हुनुकाे पिढा न दाइ नभाइ न दिदिबहिनि सबैलाई दिदिबहिनी दाजुभाइ जस्तो लाछ यस्तै हाे पिढाकाे जदगि
@bhanubhaktapathak8197
@bhanubhaktapathak8197 Жыл бұрын
सुमन सागरको जोडि बबाल छ ।ठूलो फ्यान म त राम्रो छ र हाम्रो स्याङ्जालि गायक स्याम राना दाजु नि निकै रमायिलो मान्छे । राम्रो छ सबै
@user-cu4ei2pv3s
@user-cu4ei2pv3s Жыл бұрын
सागर दाई सुमन दाईकाे गित सुनेर झन्डै मरेन हाँसेर🤣🤣🤣🤣🤣🤣
@sanuale460
@sanuale460 Жыл бұрын
सबै भन्दा राम्रो र सुहाऊनी टीम बधाईछ 👍👍 कती रमाईलो र हसाऊनी समाजको रीयल घटनामा आधारीत सन्देस मुलक
@shivakc7175
@shivakc7175 Жыл бұрын
कालिका आन्टी को टुक्का ले मन छुन थालेको छ आज भोलि
@manishgurung3552
@manishgurung3552 Жыл бұрын
Sarai ramailo suman daju ❤❤❤❤
@dambarkc9924
@dambarkc9924 Жыл бұрын
श्याम राना जि र सिला दिदि लाई सिङ्गल सिङ्गल भिडानु पर्यो बुढाबुढिको विषय मा
@gokuffgaming3318
@gokuffgaming3318 Жыл бұрын
सागर भाइकको शब्द चएन आहा 👍️👍️👍️👍️
@yammagar6911
@yammagar6911 Жыл бұрын
सन्देशमुलक अनि श्याम ले चाहिँ हसायो अब पार्ट २ को प्रतीक्षा
@bibashkhtri9799
@bibashkhtri9799 Жыл бұрын
Cobra gang kaila xutnu vayana hai suman daju ❤️❤️
@belipun1511
@belipun1511 Жыл бұрын
हो समाजमा घतेको यथार्थ वास्तविक घतना यो तिम लाई तिजको शुभकामना ल
@arjunbishowkarma7290
@arjunbishowkarma7290 Жыл бұрын
सुमन हजुर काे टुका र बालु जि काे हासाे राम्रो छ धेरै धेरै धन्यवाद छ सबै टिमलाई नमस्कार
@babitapoudel8194
@babitapoudel8194 Жыл бұрын
आहा यो पो गीत समाजमा यस्तै यथार्थ घटना घटेको हो बास्तबमै कति ठाउँमा देखेको सुनेको सत्य सम्पूर्ण टिमलाई शुभकामना जय गीत जय सङ्गीत 🙏🙏🙏
@kesharale1526
@kesharale1526 Жыл бұрын
Suman vai ra sagar vai ko tukka yakdam ramro lagxa 👍👍👍
@sarusubedi3863
@sarusubedi3863 Жыл бұрын
सार्है राम्रो अनि बिग फ्यान सुमन दाई धेरै धेरै मायाको साथै सम्मान
@tulasabedari4173
@tulasabedari4173 Жыл бұрын
यो दोहोरी गित अहिलेको समाजमा घटेका घट्ना अथवा बिकृतिलाई समेटेर सन्देस मुलक गायेको छ। येस्तो सन्देस मुलक शीर्षक निकालेर गाउने कलाकार भाइ बैनिलाई हृदय देखि नि धेरै धेरै धन्यवाद ❤️ ❤️ मलाई यो दोहोरी अति नि मन पर्यो। सुन्दा हसाये पनि गित अति मार्मिक पनि छ।😍
@rojisingh9787
@rojisingh9787 Жыл бұрын
शिला दिज्जु हजुको हासो ले समय गयको पनि थाहा हुदैन मलाई ❤️❤️❤️🙏🙏🙏
@Samirpokhrel77l
@Samirpokhrel77l Жыл бұрын
Suman dai is best singer dohori ko raja haru
@subashgorkhe5703
@subashgorkhe5703 Жыл бұрын
समाजमा हुने घट्ना लाई गित मार्फत गाउनु भयो सबै जनालाई धेरै धेरै धन्यवाद
@padamprasad1967
@padamprasad1967 Жыл бұрын
हामि प्रदेसिको कथा बेथा अति मंर्किंग।
@rashirasali2323
@rashirasali2323 Жыл бұрын
सबै जना लाई नमस्कार 🙏🙏🙏 सुमन र सागर जि गित सुन्दा पिर पारेको पनि साैबइ भुलछु💞🙏🙏🙏🙏🙏💞💞💞
@manojchhetri5265
@manojchhetri5265 Жыл бұрын
समाजमा घटिरहेका वास्तविक घटना लाई उजागर गर्दै मुख्य बिषयवस्तु बनाई प्रस्तुत गरिएको गीत एकदमै उत्कृष्ट छ दाजु । हेरदा हेरदै सकिएको थाहा नै पाइन कति ब्यङग्यात्मक शैली बाट यति रमाइलो प्रस्तुति पस्किनुभएको सम्पुर्ण कलाकार लाई धन्यवाद का साथसाथै सलाम छ।जय गीत जय संगीत
@buwabuwa8548
@buwabuwa8548 Жыл бұрын
77
@ankitamagar4954
@ankitamagar4954 Жыл бұрын
कति रमाइलो दोहोरी गाउनु भाको यो तिमको दोहोरी धेरै नै हेर्छु ❤️❤️❤️
@roshanbaral9768
@roshanbaral9768 Жыл бұрын
सामाजिक यर्थाथलाई छोएर गाएको गित एकदमै रामो् छ ,गित धेरै हँसाउने छ तर सुमनजि हाँसेको देखेर धेरैधेरै नै हास उठ् यो अनि गित पनि निकै रमाईलो छ सम्पुर्ण टिमलाई धेरैधेरै बधाई छ,😍😍😍🙏🙏🙏🙏🙏🙏
@ramitabk3303
@ramitabk3303 Жыл бұрын
धेरै मिठो गित छ दाईहरु दिदि बैनिलाई सुभकामना छ हसौनि रैछ दोलखाबाट रमिता है
@dipendrakarna8863
@dipendrakarna8863 Жыл бұрын
मलेसिया देखि । जे होस यथार्थ चित्रण भएको छ । बधाई छ ।
@amirtamang3916
@amirtamang3916 Жыл бұрын
Suman daaa big fan keep it up
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Suman jasto koi xain nepalaamaa
@kalayoutubechannel8692
@kalayoutubechannel8692 Жыл бұрын
समाजको यथार्थ परक घटनामा आधारित,, सन्देश मुलक दोहोरी प्रस्तुत गर्नु भयो,, धेरै बधाई छ यो टिमलाई 🙏🏼💕
@sjddjjd7631
@sjddjjd7631 Жыл бұрын
₩+?
@kkmt7403
@kkmt7403 Жыл бұрын
मेराे पनि सलामछ भाईहरु लाई
@Ganesh-ro3el
@Ganesh-ro3el Жыл бұрын
म लाई मन पने गाईक सुमन परीयार सागर बि सी
@ridamrana
@ridamrana Жыл бұрын
❤❤❤❤
@dahalamrit7242
@dahalamrit7242 Жыл бұрын
धेरै राम्रो दोहोरी यतार्थ समाजमा हुने गरेको कुरालाइ चित्रण गरेको छ धन्यवाद सम्पुर्ण कलाकारहरूलाइ
@nanukagurung2101
@nanukagurung2101 Жыл бұрын
समाजमा भै रहेको घटनामा आधारित ।सारै राम्रो लाग्यो।🙏🎤🎶🎶❤️
@ikathapa9008
@ikathapa9008 Жыл бұрын
कडा/ यथार्थ सत्य दोहोरी
@harishawasthi230
@harishawasthi230 Жыл бұрын
Part 2 chhito
@sitabhandari8853
@sitabhandari8853 Жыл бұрын
सुमन दाइ सफल्ता को शुभकामना समाजमा घटेका घटना हरु को सिर्जना गरेर लाएफ दोहोरी मा राख्नु भो सम्पुर्ण टिमलाइ सुभकामना 🙏❤️
@minasomare
@minasomare Жыл бұрын
To
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Suman jasto neplama koi xainnn
@sanuthapa1149
@sanuthapa1149 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
वा👏सामाजमा घटेका घटनामा आधारित गित.
@bhimbhadoorrana6925
@bhimbhadoorrana6925 Жыл бұрын
समाजमा हुनेगरेका यथार्थ घटनालाई चित्रण गरी सांगीतिक रुपमा प्रस्तुत गरिएको छ संपूर्ण मा हिर्दय देखिनै सम्मान छ
@manisharana9410
@manisharana9410 Жыл бұрын
💝💝💝
@bindaghimire2001
@bindaghimire2001 Жыл бұрын
सम्पुर्ण टिमलाइ धेरै धन्यबद समाजमा घटिरहेका घटनालाइ यथार्थ चित्रण गरेर मिठो गित गाउनु भएकोमा 🌹
@durgadebi4431
@durgadebi4431 Жыл бұрын
Llpp
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी साचिकै यस्ताे घटना हरु भाकाे छ हाम्राे नेपाल मा स्याम दादा ले शब्द पैला कुरा गरेकाे जस्ताे गरेर गायर लास्त मा टेक मिलाई हाल्नु हुन्छ राम्राे छ गाउने याक्टीक धेरै राम्राे छ सबै जना काे प्रस्तुति बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌👌👌
@shreeramsunar12
@shreeramsunar12 Жыл бұрын
Nepal khaai sake yo group le .. Good job
@akashgurung2230
@akashgurung2230 Жыл бұрын
Aha Kati ramailo dhohori geet badai 6 sabai tim lai
@nareshsoni1829
@nareshsoni1829 Жыл бұрын
समाजमा घटेको यथार्थ घटना को बिसयमा उठाउनु भयो बसै आ आफ्नो ठाउमा हुनुहुन्छ तर सुमन दाइ र सागर दाइ हसाउँनु हँसाउछन् गाँठे
@saugatsunar778
@saugatsunar778 Жыл бұрын
गाउँ घर मा हुने यथार्थ घटना लाई मिलायर बनाउनु भकाे रईचा सुमन जि काे टिम ले
@dilusharma5833
@dilusharma5833 Жыл бұрын
अत्यन्त रमाइलो दोहोरी सबै टिम लाई सफलता को शुभकामना छ्🙏🙏🙏🙏❤️❤️❤️❤️
@arunkumal736
@arunkumal736 Жыл бұрын
Malai Pani Sarai man parxa yo dohori time herna lai sadai Herne garxu ra sabai time lai suva kamana ani suman dai le gaunu vayeko dohori ekdam man parxa malai suman ❤️❤️
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora Жыл бұрын
आहा अति नै मिठो यथार्थ रमाइलो आहा cobra team is always rocks सफलता को शुभकामना छ कहिले प नि न छुट्टीनु कोब्रा तिम
@bhubanshrestha2600
@bhubanshrestha2600 Жыл бұрын
My favourite lok dohori singer (suman and sagar) bro❤️❤️😍
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora Жыл бұрын
@@bhubanshrestha2600 shayama rana is no 1 comedian funny singer i really love it सबै उत्कृष्ट छ्न कोहि भन्दा कोहि क् म छैन न cobra team is allways rocks❤️❤️❤️❤️❤️❤️❤️
@suminashrestha447
@suminashrestha447 Жыл бұрын
Badhai xa sappai Jana lai dherai ramro geet gaunu vayo😘😘😘😘👏👏👏👏
@Saurabshort888
@Saurabshort888 Жыл бұрын
Sarai ramailo suman daju😍😘🥰🥰❣️
@rabindrakc6880
@rabindrakc6880 Жыл бұрын
रमाइलो दोहोरी लाईफ दोहोरी काे हिरो सुमन भाई को गीत नसुनी निन्द्रा नै लाग्दैन भाई को आवाज गित संगीतमा सुन्न पाइरखोस् भाई को गीत सुन्दा आनन्द आउँछ मेरो बेस्ट गायक लाई सफलताको शुभकामना ❤️❤️🙏🙏🙏
@phakisdin9094
@phakisdin9094 Жыл бұрын
Aaha mera febret kalakar badhai xa samparna lai ab hasai rahanxan
@junmayathapa2351
@junmayathapa2351 Жыл бұрын
यस्को भाग 2 पनि बनाउनु परो सुमन भाई
@taramagar1327
@taramagar1327 Жыл бұрын
Kasai Kasai Lai ta jiban ma pareko ghatna nai ho badhai all team 💕❤️❤️🙏🙏🙏
@bgshahi8838
@bgshahi8838 Жыл бұрын
भाइ हरु नि क्या सारो चाम्रा हुन् बुढीहरु पनि असाध्यै राम्रा हुन्
@ambikakhatri9753
@ambikakhatri9753 Жыл бұрын
😂😂😂😂hehehehe kati hasnu hou सुमन सागर balchandra aani श्याम ko sundera voic khodai suni ho ❤❤❤
@sunilbhandari2556
@sunilbhandari2556 Жыл бұрын
हैन याे दाेहाेरि मन नपराउने बुढाे काेनै हाेलार सबैलाई थाहा हाेस यस्तो गर्ने हुदैन भनेर गायकाे गित अरुलाई मप पर्लानपर्ला तर मलाई चाहिँ याे गित 100% भन्दापनि कमिहुन्छ हाेला मिल्ने भयत हजार लाख भन्थे हाेला
@user-gm6oi6mw6m
@user-gm6oi6mw6m 7 ай бұрын
सुमन र सागर दाई हरुको को गित धेरै मन पर्छ ❤❤❤❤❤
@bishalghayal5053
@bishalghayal5053 Жыл бұрын
समय सान्दर्भिक दोहोरी राम्रो लाग्यो
@khagendrabudha4167
@khagendrabudha4167 Жыл бұрын
Suman dai ra sagar dai ko.geet sunda pni tensan pni.kata janxa last man parxa
@laxmibista2220
@laxmibista2220 Жыл бұрын
शुभकामना छ सम्पूर्णमा ।।
@jeevanshrestha7176
@jeevanshrestha7176 Жыл бұрын
Wow सारै राम्रो लाग्यो मलाई यो लाइभ दोहोरी very nice 🙂
@knagra5010
@knagra5010 Жыл бұрын
suman g best
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
@ansusunrar2696
@ansusunrar2696 Жыл бұрын
sagar daiko dohori sarai man parx best up luck hole team
@manojbiswokarmaofficial
@manojbiswokarmaofficial Жыл бұрын
असाधै राम्रो गित गाउ समाज सुधारन को लागि👌👌
@manishadevkota1135
@manishadevkota1135 Жыл бұрын
Wow wow so funny song😀😀shyam brother ko tukka😀😀kada aayo hai😀😀yo team ko dohori naheri nindra nai lagdaina👌💕💕💕💕
@surehask2309
@surehask2309 Жыл бұрын
आहा धेरै रमाईलो इन्डिया देखि हेर्दै छु
@shayaneelucy6777
@shayaneelucy6777 Жыл бұрын
all are Rocks,syam suman sila balu are my favourites ,want to invite you one time to here , waiting to well time❤️💗
@sangitapoudel1159
@sangitapoudel1159 Жыл бұрын
😍😍😍😍शुभकामना सबै जनालाई
@tapeshnepali5517
@tapeshnepali5517 Жыл бұрын
Sumant Pariyar dailai akdamramro xa pargatiko suvakama sumant Pariyar daii
@krishpakatwal9660
@krishpakatwal9660 Жыл бұрын
Samaj ko yayhartha saga mel khane khalko git sunera ramailo vayo aja suman ra sagar syam indra ta dohori ko khamba nai hun
@bishnughale9706
@bishnughale9706 Жыл бұрын
Suman sagar vai haru ko sapdale hasda hasdai dhandai behos vaina sarai ramailo vyo badhai xa sabai Tim lai
@sujatakc3535
@sujatakc3535 Жыл бұрын
Big fan Sabai ko ❤️❤️❤️
@rameshthajali9151
@rameshthajali9151 Жыл бұрын
Sarai ramailo dohore git
@bharurai8415
@bharurai8415 Жыл бұрын
Suman Ani Sagar ko Voice Sarai man Parxa .👌👌👌
@gitatimalsina1885
@gitatimalsina1885 Жыл бұрын
कोब्रा ग्याङ्ग जिन्दावाद 😁😆😆😆😀
@binathapa8650
@binathapa8650 Жыл бұрын
Samajlai aina dekhauni dohori, shyam ko comedyle extra ramilo♥️♥️
@kamaladhami2548
@kamaladhami2548 Жыл бұрын
Wowww best suman dai ko big fan ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@joshikatamanglama4182
@joshikatamanglama4182 Жыл бұрын
Sarai ramailo dohori 🙏🙏🙏❣️❣️
@saritauprati4484
@saritauprati4484 Жыл бұрын
सुमन जि हजुरले याे भने अहिले हामाे गाउघर समाजमा घटेकाे यथार्थलाई समेटेर दाेहाेरि गाउनु भाछ। हजुरलाई यस्तै यस्तै सफलताको शुभकामना छ ।हजुर लगायत हजुरको टिमलाई ❤️❤️❤️🙏🙏🙏
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Suman Mero man mutuma neplama.suman jasto koi. Xainnn
@sarmilaghimire6311
@sarmilaghimire6311 Жыл бұрын
गीत रमाइलो छ सबै जना कलाकार लाई सम्मान गर्दछु।गीत गीतमै सिमित हुनु पर्छ।अन्यथा नलिनु होला कसैले नि🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
@jeevanshrestha7176
@jeevanshrestha7176 Жыл бұрын
म पनि बिदेश मा भएर पनि होला
@arjundarlami7169
@arjundarlami7169 Жыл бұрын
सारै रमाइलो दोहोरि शुभकामना सबै टिमलाई
@gangakhatri422
@gangakhatri422 Жыл бұрын
Ekdam yathartha kura samajma vako ghatna lai chitran gariyeko xa🥰🙏💐👍👍badhai sampurna ma ani pragatiko dherai suvakamana suman ji lagayat sampurna team laai💐💐💐💞💞💘👍👍👍🤘💐💐🙏🙏
@rajeshrokaya4308
@rajeshrokaya4308 Жыл бұрын
सुमन र सागरको जोडि एक सिक्का को दुई पाटो हुन
@susilamagar8035
@susilamagar8035 Жыл бұрын
Ramailo xa hai dada
@rishiramchaudhary6967
@rishiramchaudhary6967 Жыл бұрын
Dherai dherai maya suman g hjr lai
@tulasidhakal8127
@tulasidhakal8127 Жыл бұрын
Kati ramaela dohori gaiekaharu hununxa tapaiharu aaj balchandra dai hasda tw jhan ramaelo banirax sabae dohoriharu👍😀😀😀😀
@saraswatichalaune
@saraswatichalaune Жыл бұрын
Aaha kati motho voice suman dai handsome dherai hunuhux da
@anupagurung5858
@anupagurung5858 Жыл бұрын
श्याम राना साह्रै मनपर्छ दाजिलिङ बाट
@nplgaming1235
@nplgaming1235 Жыл бұрын
Aaj chai5 Jana nai hunudo raixa 😀❤️
@py3425
@py3425 Жыл бұрын
5 Pandavs and TriDevis of dohori👍👍👍👍👍
@nisharn2229
@nisharn2229 Жыл бұрын
समाजमा हुनेगरेको यथार्थ घटनामा आधारित सन्देश मुलुक दोहोरी प्रस्तुति गर्नु भयो हार्दिक उच्च सम्मान सफल्ताको सुभ कामना सम्पूर्ण टिमलाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shresthaamrit179
@shresthaamrit179 Жыл бұрын
Qqqq
@malishapun7592
@malishapun7592 Жыл бұрын
Oho yu syam rana vaile pani lastai hasaunu geet gaunu hunxa jr hos ramailo lakxa so cute comedey song nice
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 Жыл бұрын
बबाल रमाईलो यो टिम नै रमाईलो
@urmilatamang1643
@urmilatamang1643 Жыл бұрын
Best dohori suman ra sagar vyo paxi dharai ramalio hunxa dohori suman ra sagar navko dohori ta harna man lagdaina malai
@durgasapkota5312
@durgasapkota5312 Жыл бұрын
Yo group ko song dherai man parx yek jana pani navay sunna herna man nai mandaina 🙏🙏🙏🙏🙏🙏
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 23 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
This or That 🛍️
0:52
A4
Рет қаралды 8 МЛН
Курение вредит здоровью
0:28
ЮРИЧ
Рет қаралды 1,9 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 12 МЛН
tom and Jerry 😱🆕 #trending
0:23
Nemi Shorts
Рет қаралды 20 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51