अरुकै मन राखेर जाने त रहेछ जिन्दगी || Muffler Ghazal || प्रदीप रोदन #pradiprodan #newgazal #nepaligazal
Пікірлер: 86
@narayangautam8140Ай бұрын
Tapai ka sabdha marmik chan 🎉
@user-ed5wr9mr8o3 ай бұрын
हजुर को शव्द सङ परिचीत हुन खोजेको आज 5/7 बर्ष भयो तर मैले प्रतेक शब्द सङ हजुर मिठो आभास गर्छु 😊😊
@rajkumarkhanal30843 ай бұрын
प्रचण्ड लाइ जिताएर मात्रै हो, नइतो गोर्खा जस्तो पवित्र स्थलमा मा जन्मिनु मा एकदम गर्व लाग्छ मलाई 🥰🙏🏽🙏🏽
@jayaairixetri20223 ай бұрын
😂😂😂
@khimlalgautam7833 ай бұрын
तपाईंको अदभुत खूबी शैली र शब्दको प्रयोग, तमाम देख्दा लाग्छ, गोरखामा एक गजलकार हैन, दार्शनिक जन्मिएको छ ❤ ।
@sandeshgautam23593 ай бұрын
म तनाब मा छु यो सब्दको महासागर देखेर
@narmalagharti24593 ай бұрын
🙏🙏🙏🙏🙏 गुरु ह्र्दयदेखी नमन 😢
@bibekchhetri63973 ай бұрын
Wahaa guru My idol Devkota of modern Nepal 🎉🎉🎉
@Rajeshsinghofficel21 күн бұрын
😢😢😢😢😢😢 Absolutely man jalayo mero
@user-fp3xb3co6f3 ай бұрын
जति सुने पनि पुर्ण नहुने हजुर्को शब्द , बाचन शैली नमन छ हजुरलाई
@-Nepalama3 ай бұрын
कहिले काहीं त यस्तो लाग्छ कतै म झुक्किएर अमेरिका जन्मन पर्ने थियो! तर ठिकै छ नेपालमै जन्मेपनि तपाईको कविता सुन्न पाएको छु खुशी छु।😂
@user-ys2ix6vc6d2 ай бұрын
Hajur ko seiilik ati ramro hsjur dundr gajl
@sagarpoudel46063 ай бұрын
गुरु तपाईको तारिफ को लागि नेपाली शब्दकोषमा कुनै शब्द छैन ❤ नमन गुरु 🙏🥀💗
@chandrakunwar81483 ай бұрын
कति शालीन छ दाजु हजुर को सब्द र बाणि अनि वाक्य प्रतेक शब्दको सार छ , नमन छ हजुर लाई एक पटक प्रतेक्छ भेट्न अनि सुन्न मन छ हजुरको वाचन,
@SagarSharma-xb8wi3 ай бұрын
प्रीय गुरु सम्झिरहेछु ❤पोखरा आउदा पनि यो चेलोलाई सम्झिनु भएन नि है😔माया छ गुरु।
@arughatnews1233 ай бұрын
सधैंभरि बहिनीले दिन सक्ने जति सम्मान छ मेरो दाई।।
@biranoitihas84483 ай бұрын
अत्यधिक मन पर्यो र मन परिहनेछ, मन परिरहेको छ हजुरको आवाज अनि हजुरको उत्कृष्ट सिर्जना ❤❤
@FeelTovibe-vw2bo3 ай бұрын
धेरै धेरै माया अनी मिठो सम्झना छ गुरु । ❤❤
@bishnubhusal12223 ай бұрын
Yak dam mitho ❤❤❤❤❤
@sandeshgautam23593 ай бұрын
मेरो मन ले सधै चाहेको गजलकार्❤️❤️❤️
@user-it1rf8xw4y3 ай бұрын
प्रिय गुरु प्रदीप रोदन हजुरको कला प्रति सम्मान छ ।
@BhimuPariyar3 ай бұрын
बयान गर्ने कुनै शब्द नै छैन गुरु।❤
@mahimathapa56233 ай бұрын
Big fan ma hajurko guru
@G_u_n_nu3 ай бұрын
proud of you brother❤❤
@kamalkhanal21773 ай бұрын
Gorkha aauda Hajur sanga bhetna man chha kasari sambhav hola Hajur,
@sharadaadhikari9584Ай бұрын
Thank you very nice
@pradipsane523 ай бұрын
आहा क्या बात क्या मन छुने गजल ❤❤❤❤सुन्दर वा वा वा वा
@GONGBAAASHISH3 ай бұрын
त्यै त कति राम्रो कल्पना नी गर्न नसक ने ❤❤ hearty respect ❤
@premshrestha8815Ай бұрын
धेरै राम्रो मार्मिक गजल
@khagendrabatala12323 ай бұрын
हजुरका साहित्यिक सेयरहरु सुनेर मलाइ पनि नया नया शृजना गर्ने शक्ति र आट अनि हौसला आउँछ 🙏🙏🙏🙏🙏
@SaYaRiSuNuu3 ай бұрын
मेराे मा पनि छिर्दिनुस है💖@pradip Sir always big💝
@nirpasaud56022 ай бұрын
Love you sir❤
@stayloveinmotiveted6253 ай бұрын
जिन्दगी सफल हुला नहुला तर हजुरको यो अदभूत क्षमता देख्दा म नि संघर्ष गरेर लोकसेवा अन्तिम चरणमा पुगेको छु😭🙏🙏
@pradiprodan3 ай бұрын
सफलताको शुभकामना साथ माया छ निरन्तर साधना गर्नुस् है
@sapanaphuldel7663 ай бұрын
वाह दाजु❤
@gorkhalivlogger1433 ай бұрын
आहा !! मन छोयो सर 🙏
@manojsaud42323 ай бұрын
तपाइका साहित्यका शेयर सुन्दा मैले हरेक शेयर मा म देखेको हुन्छु गुरु
@manjurijal58113 ай бұрын
जति सुनेपनि अझ सुनिरहुलाग्ने कति मिठो शब्द चयन हजुरको
@RareHunter323 ай бұрын
मलाई एकदमै मन पर्ने स्रष्टा हुनुहुन्छ हजुर धेरै धेरै नमन छ यहाँ प्रति ! 🙏🙏🙏
@user-pi6ki6jt1u3 ай бұрын
हजुरको यो अदृश्य क्षमताको लागि सलाम छ सर
@mandipbudhathoki55793 ай бұрын
Wow 🙏🙏🙏🙏🏼sar sunirahnnman lagxa hajurko gajl nimit suni grxu sar
@bijayabamthakuri94623 ай бұрын
आदरणीय गुरु हार्दिक नमन 💐❤️ मखमलि माया ल ❤
@Bishwokarmabikash3 ай бұрын
धेरै धेरै सुन्दर आवाज दादा 🌺
@inquisitivekiran14173 ай бұрын
आहा दाई ❤
@laxmiacharya98053 ай бұрын
म चाहि मफलर पढ्दै छु सर अाज💁♀️
@kbentertainment15113 ай бұрын
अदभूत कलाको सम्मान छ दाजु❤❤
@Evergreen14853 ай бұрын
wow त्यो दिन live हेरेको म आज video herdai छु
@user-ms1lw6gd5r2 ай бұрын
मार्मिक शब्द ।।।🙏🙏🙏
@Mahakal_Bengal3 ай бұрын
मेरो गजल को गुरु हजुर ❤❤
@user-dd3jj4kr5r3 ай бұрын
Voice Kati methoo😊❤
@chakrababuthapa55983 ай бұрын
आहा ❤
@sayaadhikari4122 ай бұрын
Always Great 👏👏💖💖💐🙏
@yubrajoli12663 ай бұрын
❤❤❤
@lalitshahi37183 ай бұрын
छोयो❤
@laxupoudel88833 ай бұрын
hardik naman🙏
@kmkmm1793 ай бұрын
यो दुनिया मा आदरणीय दाई प्रदीप रोदनको कोई ठूलो प्रशंसक हो भने त्यो मै होला सायद। यस्ता पुष्पगुच्छा आजिवन सुन्न पाइयोस्। दाईको गजलहरू प्रेरित एउटा गजल ।✍️ यो गजल दाईको शैली बात सुन्न पाइयो भने आफूलाई दुनियाको सबैभन्दा भाग्यमानी ठान्ने छु । म आफू भित्रै भित्र भासिएर हिँडेको थिएँ अझै अरूको आँसु पुछिदिएर हिँडेको थिएँ आजभोलि माटो सँग पनि ठेस लाग्न थाल्यो कुनै दिन पत्थरलाई कुल्चिएर हिँडेको थिए मलाई आगो उपहार दिनेको भीड लागेको छ हातमा अलिकति पेट्रोल लिएर हिँडेको थिएँ मेरो निदमा हिड्ने बानीले संका कसैलाई भएन मलाई थाहा छ त्यो रात म व्युझिएर हिँडेको थिएँ
@KrishnaSharma-ev4tb3 ай бұрын
ल राम्रो छ । वधार्इ छ ।😀
@nabinthapa22173 ай бұрын
Dami daju ❤❤❤❤❤❤
@moharajdhungana80113 ай бұрын
❤🎉❤
@user-ll4qu5ob2b3 ай бұрын
Ma big fan daju ko
@sandevluhar92913 ай бұрын
Wow kada line
@prabinthapamagar86023 ай бұрын
Proud of you sir❤
@laxumaa27173 ай бұрын
आहा❤
@dineshpuri28873 ай бұрын
नमस्कार गुरु !❤
@AmarBohara-qo1jz3 ай бұрын
Words 👏👏
@santoshghimire23993 ай бұрын
superb ❤🎉
@bishalkhadkabishal67073 ай бұрын
Wow sir ❤❤
@aaditiyromanroman2303 ай бұрын
Respect hjr 🙏🙏
@nirajsah22803 ай бұрын
Respect sir ❤ 🙏
@kuntapokhrel16693 ай бұрын
🙏🏻🙏🏻
@aavasthapa70693 ай бұрын
❤❤❤❤
@sagargautam8113 ай бұрын
❤❤❤❤🙏
@Saurav-bn8jy3 ай бұрын
❤❤❤❤❤❤❤❤
@manojojhavlogs57483 ай бұрын
❤❤❤❤❤❤❤DAI❤❤
@EverythingSimplifiedOji293 ай бұрын
❤❤
@LokeshMagar-973 ай бұрын
❤❤❤❤❤❤❤
@mahimathapa56233 ай бұрын
Guru sakina hajurko bayan garne shabda xaina
@FeelTovibe-vw2bo3 ай бұрын
गुरु नमस्कार ❤अनी मिठो सम्झना गजल मा रुचि भएता पनि मैले हजुरको गजल सुन्न थाएको लगभग एक महिना जति भयो तर प्रदीप रोदन नाम सुनेको थिए । मलाई पनि गजल लेख्ने शोक छ र म नी लेख्दै छु तर हजुरको interview हेर्दै गर्दा हजुरले मैले गोरखा को एक जना कैसले सिकाउनु भयो भन्नु वहाँको थियो तर म र म जस्तै युवाले आजको दिनका सिक्ने वातावरण छैन त्यस कारण हजुरले कै साथ सहयोग गर्नु हुन्छ भन्ने ठूलो आशा र गजल को बारेमा। र गजल सम्भन्दी जानकारी गराउँदै एउटा भिडियो बनाइदिनुस् न है
@Rose-sun993 ай бұрын
यो official account हो कि होइन? लौन confuse भैयो🤔🙄