Рет қаралды 405
नमस्कार धर्मप्रेमी अनि ज्योतिष प्रेमी साथिहरु यो च्यानल तपाइको लागि बनाइयको हो जसमा हजुए हरुले ग्रह दशा राशी जन्मपत्रीका चिना टिप्पन बनाइन्छ , बास्तु,हस्तरेखा सम्बन्धि सम्पुर्ण जानकारी गराउनुका साथै चिना बनाउने चिनाहेर्ने घरको बास्तु को बिचार साथै सम्पुर्ण धर्मसास्त्र नीतिशास्त्र दर्शन को बारेमा जानकारी गराइन्छ।
facebook : युबा ज्योतिष पण्डित रबिन्द्र उपाध्याय
youtube:jyotish guru rabindra upadhyaya
चिना हेराउनको लागि : 9843038411 मा कल गरि हेराउन सक्नुहेछ ।