बादशाहहरुको महा-दोहोरी उधुमै रमाईलो, Raju Pariyar vs Milan Lama | Sarangi Sansar Live Dohori Ep. 653

  Рет қаралды 958,672

Sarangi Sansar

7 ай бұрын

नेपाली लोक दोहोरीका बादशाहहरु मिलन लामा र राजु परियार बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RajuPariyar
#MilanLama
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzfaq.info/love/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 653
=======================================
Original Song: kzfaq.info/get/bejne/hbuGh9ikkrLUg6c.html
Vocal: Samjhana Lamichhane Magar, Milan Lama, Biru Lama, Kalpana Shreepali
Lyrics: Shova Hamal
Music : Milan Lama
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raju Pariyar
♬ Milan Lama
=======================================
=======================================
Chrous Singer
♬ Pramesh Ghimire
♬ Rijan Sunar
♬ Sidartha Ale Magar
♬ Manoj Bishwakarma
=======================================
=======================================
Musician Team
♬ Gem Thapa Magar - Keyboard
♬ Tarakanta BK - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Mahendra Tiwari - Dholak/Tabala
♬ Gobindra Pariyar - Madal
♬ Kumar Lamichhane- Madal
♬ Bhim Bardewa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 843
@SarangiSansar
@SarangiSansar 7 ай бұрын
नेपाली लोक दोहोरीका बादशाहहरु मिलन लामा र राजु परियार बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
@RosyBohara-pb4ml
@RosyBohara-pb4ml 7 ай бұрын
nice
@robin_Chhetri
@robin_Chhetri 7 ай бұрын
Sila didi Rita didi sarmila didi badri dai Milan dai raju dai haru lai vag 2ma linu daji🙏🙏🙏🙏🙏🙏🙏
@anilchhetri4031
@anilchhetri4031 7 ай бұрын
हजुर । मिलन लामा ज्यु ले भनेजस्तै अब्को 2 हप्ता पछि भाग 2 लियर आउनु होला अनि शिला आले पनि साथमा
@user-pq9cb7wo4x
@user-pq9cb7wo4x 7 ай бұрын
Sarai ramro ani ramilo lagyo arko bhagma shila ddlai pani dekhna pau😊😊
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 6 ай бұрын
💃💃💃💃💃💃💃💃💃
@user-py9qh9bm4t
@user-py9qh9bm4t 7 ай бұрын
🙋🙋🙋सलाम म छ दुबै लोक दोहोरी का राजा हरु लाई ।।। मिलान दाई अनि राजु दाई दुबै का फ्यान जति यता हाजिर हुनु ल ।।।🙏🙏👍️👍️
@balaramnepali5061
@balaramnepali5061 7 ай бұрын
यो दोहोरी सुन्दा त समय बितेको को नि पत्तै पायन दोहोरी का राजा हरु को दोहोरी हेर्न को छुट्टै मज्जा 🎉🎉🎉🎉
@rajeshmagar846
@rajeshmagar846 4 ай бұрын
😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ
@rajeshmagar846
@rajeshmagar846 4 ай бұрын
😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ
@rajeshmagar846
@rajeshmagar846 4 ай бұрын
😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ
@rajeshmagar846
@rajeshmagar846 4 ай бұрын
😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ
@jeevankumar3883
@jeevankumar3883 7 ай бұрын
स्वर सम्राट दोहोरी का राजा राजु परियार दाइ अनि वरिष्ठ गायक मिलन लामा दाइ लगायत सम्पुर्ण कलाकार लाई सम्मान अनि धेरै धेरै शुभकामना ।।🙏😍🎉🌷
@ujjwalghimire8106
@ujjwalghimire8106 7 ай бұрын
याे हाे दाेहाेरि भनेकाे अाजकलका छताैरा छाडा गाएर परिवार संग बसेर सुन्दानि लाज लाग्छ उच्च सम्मान छ दुबैजना दाजुहरु लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-yk2el8nm5d
@user-yk2el8nm5d 7 ай бұрын
आहा लोक स्वर सम्राट् राजु परियार र बहुचर्चित गायक मिलन लामा यस्तो हुनुपर्छ दोहोरी भनेको असाध्यै खुशी लाग्यो भाग 2 पनि है
@khadkabhaikaji9172
@khadkabhaikaji9172 7 ай бұрын
दोहोरीको मज्जा दिने भनेको नै साराङ्गी संसार हो क्या पुराना कलाकार एसरी एक आपसमा जुटाएर ल्याउनु हुने कमल सरलाइ धेरै धेरै धन्यवाद पुराना भाका पुराना कलाकारको दोहोरी एसैगरी सघै हेर्न सुन्न पाइयोस
@namratarai8943
@namratarai8943 7 ай бұрын
सारै राम्रो रमाइलो लाग्यो हाम्रो शोर सब्दको राजा खानी राजु जि र मिलन लामा जु को दम्दार दोहोरी लाई सम्मान 🙋🙋गर्दै आर्को भाग पनि हेर्न पाउ सुभकामना सारंगी सन्सार teem लाई 🌺🎉❤️🌺🎉❤️
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 7 ай бұрын
नेपाली लोक गित सङितका धरोहर लोक स्वर सम्राट मेरो पुज्यनिय गुरुराजु परियार ज्यु र आदरणीय अग्रज मिलन लामा दाजुप्रती उच्च कोटिको संमान गर्दछु।🙏❤️🙏 नेपाली सङितको क्षेत्रमा बिषेसता लोक तथा दोहोरिको क्षेत्रमा पछिल्लो दिनहरुमा आएका नयाँ भाइ बहिनिहरु लगायत भाइरल भएका तर यो लोक दोहोरिको क्षेत्रमा दीगो रहन नसकेका केही गायक गायिका हरुले आदरणीय अग्रजहरु बाट केही सिक्नुहोला।धन्यवाद जय गित जय सङित।🙏🎤🎼🌹🎉
@susilagyawali7643
@susilagyawali7643 7 ай бұрын
दुइ दाजु भाइको रमाइलो गित सुन्दा सुन्दै हास्दा हास्दै सकियो दुबै जनालाइ शुभ कामना
@gangachhetri565
@gangachhetri565 7 ай бұрын
एकदम खुसी लाग्यो हाम्रो लोकदोहोरी को बाद्शाह दुबै दाजुहरुलाई एकैपटक दोहोरीमा देख्दा❤😊
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 7 ай бұрын
लोक दोहोरी को जिउँदो इतिहास महान हस्ती हरु राजु परियार र मिलन लामा बिच को अति रोचक दोहोरी प्रस्तुत गर्नु भएकोमा सारङ्गी सन्सार टिम लाई उच्च संमान छ , जय लोक दोहोरी !!!
@user-yo7mh8jr8r
@user-yo7mh8jr8r 7 ай бұрын
वाउ दुबै जना बादसाह को दोहोरी हेर्न पाइयो आज दुबै अग्रज कलाकार लाई सम्मान का साथ धन्यवाद सारङी सन्सार लाई ❤🙏
@phultamang1155
@phultamang1155 7 ай бұрын
दोहोरी जगत को राजा हरु को उपस्तिथि अति नै उत्कृष्ट नमन दुबै लाई 🙏
@kamallahaddori5026
@kamallahaddori5026 7 ай бұрын
नेपाली लोकदोहोरी इतिहास को यो पहिलो सुन्दर र सुपर हिट दोहोरी बादशाह राजु दादा लाई र मिलन दादा लाई मनै देखी सम्मान छ
@tilakpun5074
@tilakpun5074 7 ай бұрын
ऎतिहासिक दोहोरी!त्यसै पनि मिठास!बिगतका याद सबैको अनौठो हुन्छ।अति यादगर दोहोरी!हार्दिक बधाई छ।दुबैजना लोकदोहोरी स्टारलाई!
@puskalchhetri
@puskalchhetri 7 ай бұрын
लोक दोहोरी का दुई हस्ती बादसाह दाजु हरुको दोहोरी धेरै उत्कृष्ट बधाई छ आदरणीय दादाहरु❤️🙏
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 7 ай бұрын
कति मिठो सन्जोग जुरेको रहेछ। निकै रमाईलो भयो। यस्तै दोहोरी गीतहरु सुनिरहन पाँउ।🙏🙏🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@manbahadur5487
@manbahadur5487 7 ай бұрын
पुर्वजलाई सम्मान नयाँलाई प्राेतसान तब सबै कलाकारकाे प्रगति हुन्छ ।मिलन दाजुले अभिभाबक भुमिका निभाउनु र नयाँले अभिभावक पाएकाे छ ।राजुजि सङ्गैपुर्वज दिदिहरुले साथ दिए साङ्गितिक क्षेत्र सफलताहुने थियाे धन्यावाद ।साराङ्गिटिम लाई।
@anillama8485
@anillama8485 7 ай бұрын
परदेशिको दुख भुलाउने कार्यक्रम अनि मिलन दाजु र राजु दाजैको दोहोरी त मन नै छुने र पहिला पहिलाको सम्झना उस्तै
@munagautam9562
@munagautam9562 7 ай бұрын
सारैनै मिठो स्वर शब्दहरू सारैनै रमाइलो भयो आनन्द भयो मन सम्मान छ दुबै गाएक दाजु हरुलाई
@milanPariyar2055
@milanPariyar2055 7 ай бұрын
राजु दाजु ले दोहोरि गाउनु भन्दा पहिला एकल गीत गाउनु पर्यो sir
@fzre5di300
@fzre5di300 7 ай бұрын
मनै देखि उच्च सम्मान दुबै जना दोहोरीका राजा लाई र सम्पुर्ण सारङ्गी संसार परिवार प्रति ❤❤❤🎉🎉
@user-yk2el8nm5d
@user-yk2el8nm5d 7 ай бұрын
यति मिठो दोहोरी आहा समयले र बाध्यता ले टाढा बनाएको जोडी धेरै खुशी लाग्यो अर्को भाग है
@dipeshgurung8886
@dipeshgurung8886 7 ай бұрын
चलचित्र क्षेत्रका महानायक : राजेश हमाल लोक दोहोरी क्षेत्रका महानायक: राजु परियार भन्दा अरु कोही हुन सक्दैन ।।
@KamalaAdhikari-ph5sn
@KamalaAdhikari-ph5sn 7 ай бұрын
❤❤❤❤❤
@angellama73
@angellama73 6 ай бұрын
milan lama is legend as well as raju pariyar❤❤
@sumanaryalsaugat1253
@sumanaryalsaugat1253 7 ай бұрын
राजु दाई संग शब्द खेलाउन कसैले सक्दैन he’s the king of lokdhohore
@manojpardeshi6939
@manojpardeshi6939 7 ай бұрын
लोक सम्राट राजु सर प्रति उच्च सम्मान 🙏साथै दुबै गाएक प्रति मुरी मुरि धन्यवाद 🙏👏👏👏🌹🌹💃💃💃💃💃💃
@LaxmanShahi-yo4xq
@LaxmanShahi-yo4xq 7 ай бұрын
raju dada❤❤❤❤
@indrapariyar256
@indrapariyar256 6 ай бұрын
​@@LaxmanShahi-yo4xq 👁️
@durgabahadur7769
@durgabahadur7769 7 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राठ बरिष्ट मिलन भाइ अनि राजु भाइ दुबै जाना लाई सन्मान अनि सारङगी सन्सार ममल भाइ आज दुई बरिष्ट भाइ लाई कमल भाइ मुरी मुरी सन्मानछ❤️❤️🙏🙏
@kamallahaddori5026
@kamallahaddori5026 7 ай бұрын
सम्मान छ दुबै महा गायक हरु लाई ❤❤
@premchhetri1096
@premchhetri1096 7 ай бұрын
Look Shaskriti Ko Originality Vaneko Yo Ho Balla
@khatrikhim4391
@khatrikhim4391 7 ай бұрын
लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजु दादा /वरिष्ठ लोक दोहोरी गायक सर्जक मिलान लामा दादा हास्तिहारुको अति मिठो उत्कृष्ट दोहोरी हार्दिक बधाई दादाहरु❤❤🙏🙏
@narayankc2040
@narayankc2040 7 ай бұрын
आज को दोहोरी एतिहासिक छ।अब को रिले दोहोरी राजु परिवार ,मिलन लामा,सुमन परिवार चिज सागर ,शिला दि टिका ,रेजिना, अस्मिता ,निर्जला,यस्तै यस्तै कलाकार शहित को लाइभ दोहोरी हेर्नी मन छ।
@rambudhathoki1063
@rambudhathoki1063 7 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉
@ganesh2213
@ganesh2213 7 ай бұрын
लोक दोहोरीका बादशाहहरु प्रति उच्च सम्मान❤❤❤
@shresthahk
@shresthahk 7 ай бұрын
राजु जी र मिलन लामा जी भए पछि गायिका नभए पनि हुने है । कति दामी जोडा हो ।
@shreeram90743
@shreeram90743 7 ай бұрын
मलाई मन पर्ने दुई गायक हरुको दोहोरी 👉️🙏🙏❤
@Khumolibirahi
@Khumolibirahi 7 ай бұрын
आहा आजको दोहोरी हेर्दा निकै आनन्द आयो । पछिल्लो समय मौलिकतालाई भुलेर सस्तो लोकप्रियताको लागि छाडा दोहोरीहरु गाउने कलाकारहरूले पनि केही सिक्नु जरुरी छ, दोहोरी कसरी गाईन्छ भनेर । सम्मान छ आदरणीय दाईहरु द्वय राजु परीवार र मिलन लामालाई 🙏😍
@sirjanramugurung4233
@sirjanramugurung4233 7 ай бұрын
*ट्रेण्डिङ नम्बर एकमा पुगोस् शुभकामना मिलन दाई र राजु दाई लाई* ❤❤❤❤❤❤❤
@sujaldhital4435
@sujaldhital4435 7 ай бұрын
सारै मज्जा आयो आजको दोहोरी हेरेर सम्मान छ सबै कलाकार हरु प्रती 🙏
@alishabohara970
@alishabohara970 7 ай бұрын
नमस्कार सम्पूर्ण लाई ❤ आहा आज त कडा भन्दा कडा लोक दोहोरी गीत आयो,कती रमाइलो 😅😅 दोहोरी गीत त यस्तो हूनूपर्छ खास❤ सूमधूर स्वर का चर्चित धनि कलाकार राजू दाई र मिलन दाई लाई धेरै धेरै माया अनि सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 7 ай бұрын
आहा आजत छुटाउनै हुदैन है सारै रमाइलो दोहोरिको बास्सा हरुको हजुर हरुले छुटाउनुहोलानी नछुटाइ हेर्नुहोला राम्रो छ सफलताको सुभकामना छ दुइजना लाई नै
@user-iy8mx7bh4q
@user-iy8mx7bh4q 7 ай бұрын
सम्मान छ दुवै महा गायक
@kamallahaddori5026
@kamallahaddori5026 7 ай бұрын
धन्यवाद सारंगी संसार ❤❤ सम्मान छ दोहोरी बादशाह राजु दादा ❤
@navarajadhikari843
@navarajadhikari843 7 ай бұрын
दाजुहरुले गाउदा मेरो आफ्नो पुरानो साथीको याद आयो र दाजुहरुको दोहोरी हेर्दा आज खुशीको आसु कति आयो माया त पुरानै मिठो ❤❤❤❤❤❤❤❤❤❤❤
@rameshgirirolpa4978
@rameshgirirolpa4978 7 ай бұрын
दुबै जना गायक क्यासेट बाट आएको ओर्जिनल गायक हरु❤❤❤बिसेष सम्मान छ❤❤❤❤
@laxmanthapa9595
@laxmanthapa9595 7 ай бұрын
सारै सुन्न लायक लोकदोहोरी बधाई छ दाइहरुलाइ प्रगतिको कामना ।
@khatrikhim4391
@khatrikhim4391 7 ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ दुबैजना लोक दोहोरिका बादसाह दादाहरुलाइ उच्च सम्मान छ ♥️🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 7 ай бұрын
❤❤❤❤❤❤❤
@asmitatimalsina1476
@asmitatimalsina1476 7 ай бұрын
​@@rambudhathoki1063😅😅😅😅😅😅😅😅
@anitagrg1747
@anitagrg1747 7 ай бұрын
❤❤❤
@dillmayaacharya266
@dillmayaacharya266 7 ай бұрын
​@@rambudhathoki1063❤😀😀❤❤❤😃😃😂😀૧૧૧૧૧૧૧qq૧qq૨2૨q
@khadkakarki2571
@khadkakarki2571 7 ай бұрын
🇳🇵🇳🇵🇳🇵
@sabitatripathi2659
@sabitatripathi2659 7 ай бұрын
रास्ट्रका अमुल्य गहनाहरु!दुई हाइ जोडेर नमन गरेँ!35 मिनेट नि 35 सेकेन्ड जस्तो लायो😢दुवै महागायक हरुलाइ देखेसी उर्जा आफै मिल्छ शरिरमा!!हजुरको जीवन अजम्बरी रहिरहोस्🙏🙏सारङ्गी संसारलाइ पनि धन्यवाद यो माहोल जुराइदिनुभकोमा
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs 7 ай бұрын
दाेहाेरी त धेरै रमाइलो र धेरै कडा रहेछ दुवै जना धेरै खत्रा दुवै जनालाई धेरै धेरै बधाई छ यति राम्रो गाउनुभयाे दादाहरुले
@rbk603
@rbk603 7 ай бұрын
उत्कृष्ट प्रस्तुति ❤❤हाेल टिम लाई उच्च सम्मान छ👏💫💫
@gomabista9819
@gomabista9819 7 ай бұрын
आहा दोहोरी का राजा राजु मिलन लामाको दरो भिडन्त हेर्न पाइयो हजुर❤❤❤❤❤
@himalgajurel5110
@himalgajurel5110 7 ай бұрын
राजु परियार को फ्यान दोलखा बाट
@Chandar-sy1oc
@Chandar-sy1oc 7 ай бұрын
आज को दिन धेरै रमाइलो भयो बधाई छ दाइ हरु लाई देखउा ❤❤❤
@kumarlama5442
@kumarlama5442 7 ай бұрын
मिलन लामो र राजु परियारको गीत सुन्दा सुन्दै गीत सितेको पतै पाएन।
@mohanthapa6176
@mohanthapa6176 7 ай бұрын
कतै बिगत कतै गुनासो कतै ख्याल ठट्टा मिसृत दोहोरी राजाहरूको दोहोरी अति रमाइलो लाग्यो 🎉🎉
@keshab2370
@keshab2370 7 ай бұрын
आहा बादशाहहरुको उत्कृस्ट गीत ❤❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc 7 ай бұрын
मिलन दाइ हजुर को दोहोरी ले र राजु दाइ को धेरै राम्रो छ ❤❤❤❤❤
@khimale1692
@khimale1692 7 ай бұрын
यो दोहोरि हेर्दा सुन्दा 2022 को विश्कप फाईनल गेम जस्तो लाग्यो ❤कमल सर❤❤❤❤❤❤
@suyogdulal498
@suyogdulal498 6 ай бұрын
WOW SONG
@user-ow9cz3rr8p
@user-ow9cz3rr8p 7 ай бұрын
लोक स्वर सम्राट राजु परियार 🙏🙏🙏
@gopalacharya8180
@gopalacharya8180 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा सोर का खानी दोहोरी का राजा हरु दुबै जनालाई जोरदार ताली धेरै धेरै धन्यवाद छ ❤❤
@user-ni6yj4rp1t
@user-ni6yj4rp1t 6 ай бұрын
दादाहरुको भेट देख्नेबित्तिकै कै लाग्छ दोहोरी अब हिजो क‌ै हो आज त एउटा पाना मात्र किताब त दादाहरु हो
@rajukandel1734
@rajukandel1734 7 ай бұрын
यो कुरा चाहिं सत्य हो राजु दाजु र मिलन दाजु जस्तो सानो ठुलो नभनि हौसला दिने मान्छे हुनुहुन्छ
@tbsm107
@tbsm107 6 ай бұрын
लाेेक दाेहाेरी का बादशाहा सलाम छ हजुर हरु मा,यस्तो पाे हाे दाेहाेरी धेरै धेरै धन्यवाद ❤️❤️❤️🙏🙏
@RabinLamichhane-zh5de
@RabinLamichhane-zh5de 7 ай бұрын
यो एउटा दोहोरी मात्र होइन हाम्रो पुस्ता लाई गतिलो पाठ हो । धित मरुन्जेल हेरियो।
@user-po2eq7tx7l
@user-po2eq7tx7l 7 ай бұрын
जब टिकटक बन्दा भय देखि राजु दाजु दोहोरी दिन मा 10 वटा जति हेर्ने बानी परेछु
@user-zg9ge4xr4d
@user-zg9ge4xr4d 6 ай бұрын
awww❤❤
@SmilingChameleon-og1cr
@SmilingChameleon-og1cr 5 ай бұрын
❤❤ े्ञठझ ्😊​@@user-zg9ge4xr4d
@anishashrestga7833
@anishashrestga7833 5 ай бұрын
7😊m.mmmmmmmmmmml00kmmpoppkkj❤j❤❤❤❤m😊❤❤❤❤😊❤❤❤
@siddhakalidigital5986
@siddhakalidigital5986 7 ай бұрын
आहा दोहोरीका बादशाहहरुलाई सम्मान
@user-ub4mw1hs3f
@user-ub4mw1hs3f 7 ай бұрын
हजुर हरु दुवै जना लाई मेरो समान 🙏🙏 घर पाँचथर हाल प्रबास ♥️❤️
@tankmangurung2804
@tankmangurung2804 7 ай бұрын
सम्मान छ दुबै महा गायक हारु लाइ 🙏🙏❤️❤️
@RameshKb-nm1nt
@RameshKb-nm1nt 7 ай бұрын
दोहोरी का राजा हरु भेट र दोहोरी ल्याउनु भएको म sarangi sansar टिम लाई धेरै धेरै सम्मान र माया .👉️ kamal sir🙏🙏❤️❤️❤️
@user-eh4or5zu2r
@user-eh4or5zu2r 7 ай бұрын
Nepali Lok dohori ko raja Milan Jojo ra Raju dai ko bich dohori Sunna video herna pauda sarai Khushi lageu Thank you so much sarangi sansar Lai 🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SantosBk-db4yx
@SantosBk-db4yx 7 ай бұрын
अब सारङ्गी संसारमा शिला आले राज परियार बद्री पंगेनी र मिलन लामा को रीले दोहोरी ल्याउनु पर्यो।
@rambudhathoki1063
@rambudhathoki1063 7 ай бұрын
सही कुरा ❤❤❤❤🎉🎉🎉🎉
@user-wq7gh4pl8z
@user-wq7gh4pl8z 6 ай бұрын
​😂😂😂😂
@user-en6ku5dc6b
@user-en6ku5dc6b 6 ай бұрын
साच्चै नै सारङ्गि संसार ले यस्ता कलाकार लियर गित प्रस्तुत गर्नु हुन्छनि मनै अानन्दित हुन्छ अनलाईन दाेहाेरिमा उत्कृष्ठ लाग्छ।
@susmitakaini4298
@susmitakaini4298 7 ай бұрын
हाम्रो लोकदोहोरी क्षेत्रको अघ्रज कलाकार दाजुहरुमा दश औला जोडेर नमन 🙏🙏दोहोरी भनेको त यस्तो पो हुनुपर्छ त जति सुन्यो त्यहिनै सुनिरहु जस्तो लाग्ने धेरै धेरै धन्यवाद 💐💐हाम्रो सारङज्ञी सन्सार परिवारलाई यति राम्रो दोहोरी लिएर आउनुभाकोमा अझै धेरै प्रगती गर्दै जानुहोला शुभकामना❤️❤️
@SuzanKhadka
@SuzanKhadka 7 ай бұрын
जहाँ लोक सम्राट राजु परियार ज्यु त्यहाँ धमाका अवश्य हुन्छ।
@sagar_broo7090
@sagar_broo7090 6 ай бұрын
अहिलेका छाडा दोहोरि गाउने पुस्ताले उहाँहरु बाट शब्द चयन सिक्न जरुरि छ दुबै हस्ति प्रति उच्च सम्मान❤❤❤
@deepaktimalsina5170
@deepaktimalsina5170 7 ай бұрын
अत्यधिक राम्रो छ, दोहोरी का शिखर पुरुष पुरुष दोहोरी मा नयाँ सिर्जना ❤❤❤
@Defender-du7gr
@Defender-du7gr 6 ай бұрын
लोग दोहोरी का महान हस्ती लोकप्रिय मिलन जी र राजू जी respect ❤❤. सुपर से ऊपर दोहोरी 🥰🥰👌👌।
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 6 ай бұрын
आहा👌👌 कति राम्रो दोहोरी हाम्रो दाजु भाई हरु को म चाई हाल पोर्चुकल बाट हेर्दै🙏🙏💃💃🇳🇵🇳🇵🇵🇹🇵🇹♥️♥️
@tamangni7256
@tamangni7256 6 ай бұрын
वाउ जति सुनियो उतिनै सुनौ लाग्ने दोहोरी सारै मनपर्यो टुङेकै थाहा भएन।।❤❤❤
@puskalsharma293
@puskalsharma293 7 ай бұрын
अाहा याे हाे दाेहाेरी भनेकाे मेराे अर्गज दादा हरु सिलन दादा राजु दादा दाेहाेरी काे राजा बधाई छ सम्पुर्ण लाई👌👌👌♥️💔🇳🇵🌹
@omkawor164
@omkawor164 7 ай бұрын
राजु दाइ अनि मिलन दाइ दुबैलाई सम्मान छ🙏🙏🙏🙏🙏❤❤❤❤
@rabbanakarmacharya9582
@rabbanakarmacharya9582 7 ай бұрын
शिला दिदिले मरिस मुर्दारहरु भनि हाँस्दै सुन्नु भयो होला😂😂
@sitaacharya9673
@sitaacharya9673 7 ай бұрын
Raju daju always best ❤❤❤
@neemkantadangi.
@neemkantadangi. 6 ай бұрын
कति रमाइलो आह !! बिग फ्यान दुबै जनाको ..... बधाई छ सम्झना सबैलाई !❤❤❤❤❤
@subashpariyar1697
@subashpariyar1697 7 ай бұрын
अब राजु दाइ शिला आले टिका पुन मिलन लामा दाइ सङै दोहरी हेर्न मन छ कमल सिर
@user-pb7fq2oj6k
@user-pb7fq2oj6k 7 ай бұрын
असाध्यै राम्रो छ दोहोरी सुन्नदा त सारै खूशी लाग्यो❤❤❤
@rajusapkota7711
@rajusapkota7711 7 ай бұрын
दुबैजना लोकदोहोरीका king हुनुन्छ दुबैजनालाइ उच्च सम्मान छ।🙏🙏🙏🙏🙏🙏
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 6 ай бұрын
दुबै जना गायकलाई उच्च सम्मान छ ।
@tilakkhadkha1388
@tilakkhadkha1388 7 ай бұрын
यो पोहोत रमाइलो वरिष्ठ कलाकार हरुको दमदार प्रस्तुति निकै रमाइलो छ। धन्यवाद हजुरलाई
@LamichhaneKamalnath-nb6ts
@LamichhaneKamalnath-nb6ts 7 ай бұрын
Nepal ko raja raja dui daju haru lai saman xa ❤❤ raju dai hamro Lamjungnay dai
@Arjunofficalchannel
@Arjunofficalchannel 7 ай бұрын
सारै मन पर्ने दुई हस्ती त्यसै माथी आजको दोहोरिले बिगतका दिन झल्काइदियो 😮
@bhimpuri5440
@bhimpuri5440 7 ай бұрын
दोहोरी का राजा हरुको महा भिडन्त अत्यन्तै रोमाञ्चक छ
@govindaregmi6934
@govindaregmi6934 6 ай бұрын
लोक दोहोरीका हस्ती हरु लाई एकै ठाउँ भएर गाएको सुन्न पाइयो आयोजक लाई धन्यवाद।
@rajubudhathoki856
@rajubudhathoki856 7 ай бұрын
लोक संगीतको फाट्मा आफ्नो नाम उचाई मा पुराउन सफल दाजुहरुको दोहोरी सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो ।❤❤❤❤
@pabitrakhadka992
@pabitrakhadka992 7 ай бұрын
Dherai mitho dohori samman xa Raju dai ani Milan dai lagaya sarangi sansar pariwar lai🙏🙏🙏❤️❤️❤️❤️
@prakashbc1992
@prakashbc1992 7 ай бұрын
सम्मान छ दुबै महा गायक दाजु हरु मा
@GopalSingh-gg3um
@GopalSingh-gg3um 7 ай бұрын
सम्मान छ दुई ठै अग्ररज दाई हरु लाई ❤❤❤❤❤❤🎉🎉
@amritasunar9073
@amritasunar9073 7 ай бұрын
मेरो कमेन्ट पढ्ने सम्पूर्ण लाई भगवान ले रक्षा गरुन् 🙏
@BNR.Buddhi
@BNR.Buddhi 6 ай бұрын
लाेकदाेहाेरीका २ खम्बा महान देशकाे सम्पत्ति २ महान गायक कलाकार ज्युहरुकाे शब्द लय प्रस्तुति क्या खुशि लाग्याे सुनेर🤗🤗🙏🙏 अहिलेका टुप्पो बाट पलाएका छाडा लाेकदाेहाेरी गाउने छाडाहरुले केही सिक्नु यी २ जना ब्याक्तित्व मार्फत 👍️👍️
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 7 ай бұрын
ति ४,५ जना कलाकारहरु एकै ठाउमा भएमा एक घन्टाको समय गरेर बोल्न दिने पनि गर्नु पर्छ किनकि बडो दुखसुख कुराहरु हुन्छ पनि
@bishnuadhikari1717
@bishnuadhikari1717 7 ай бұрын
राम्रो दोहोरी गितका लागि केटा केटी नै आवश्यक नपर्ने रहेछ भन्ने दरो प्रमाण।
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
Happy 4th of July 😂
0:12
Pink Shirt Girl
Рет қаралды 9 МЛН
Happy 4th of July 😂
0:12
Pink Shirt Girl
Рет қаралды 9 МЛН
Парковка ТАКСИ от клоуна!
0:22
Клаунхаус Kids
Рет қаралды 4,2 МЛН