Рет қаралды 5,805
शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन पनि प्रभावित बन्यो । सहरीकरण, अव्यवस्थित बस्ती र नदीको अवैज्ञानिक व्यवस्थापनले उपत्यकाका नदी आसपासका बस्ती तथा सडक डुबानमा परे ।
उपत्यका भएर बग्ने बागमती तथा धोबीखोला आसपासका सुकुम्बासी बस्ती मात्र होइनन्, काठमाडौं, भक्तपुर र ललितपुरका मूल सडकसमेत जलमग्न भए । प्रस्तुत छ- सहकर्मी विकास आचार्यले काठमाडौंको बाढी तथा डुबान प्रभावित क्षेत्र पुगेर तयार पारेको स्थलगत रिपोर्ट ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd