बाढि पहिरोले घरपरिवार बिहिन गायिका हिरा राना मगर सँग राजु परियारले गाउँदा गाउँदै सबै धरधरी रोए । HD

  Рет қаралды 262,684

Indreni.Com

Indreni.Com

Жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_HiraRanaMagar #LiveShow #

Пікірлер: 216
@Indreni.Com2016
@Indreni.Com2016 Жыл бұрын
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@ramtamang7464
@ramtamang7464 Жыл бұрын
Inderini Tim sabai Lai namaskar mo saudibata herdaixu auta anurod pani x hjr lai raju lama ser lai pani leunupareu ser inderi ma akchoti
@reenaale5781
@reenaale5781 Жыл бұрын
Ààaaàaàaàaaàaaaà2w
@roshaniadhikari7525
@roshaniadhikari7525 Жыл бұрын
Ifjk
@satyadevisuyal
@satyadevisuyal Жыл бұрын
7am
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤
@nepapodcast
@nepapodcast Жыл бұрын
अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
@Birbikram.
@Birbikram. Жыл бұрын
हेर२ बालेनको नाम बेचेको🙄😏
@prakashrijal1487
@prakashrijal1487 Жыл бұрын
चुप मुजि
@strugglelife9335
@strugglelife9335 Жыл бұрын
बालेन शाह ज्युले पनि लोकदोहोरी हेर्नू हुन्छ र
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
लोक गीत संगीतको सम्राट आह हाम्रो पुरानो भाका .. डाडैको देवि देउराली माया हो पात बजाउदै झरे है ओराली मै बस्छु सम्झी झल झली ......दोहोरीको राजा राजु दाईले जुन भाका गायपनी सधैं सुनौ सुनौ लाग्छ। जवानिका गायक देखि हाम्री सल्यानी हिरा ज्यु देखि सबैमा मिठो सम्झना छ। शुभकामना
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद 🙏🙏🙏
@BasantKumar-df8wx
@BasantKumar-df8wx Жыл бұрын
स्वर सम्राट राजु परियार दाई
@mohanbahadurbc3426
@mohanbahadurbc3426 Жыл бұрын
Wow
@indrakarki6078
@indrakarki6078 Жыл бұрын
आज राजु दाइ ले सल्यान को नाम लिदा मसारै खुशी भए म नि सल्यान को है i am big fan raju dai ko
@badalmagar2593
@badalmagar2593 Жыл бұрын
हो राजु सर ले भने अनुसार उमेर अनुसारको साईनो लगाउनु प्रछ, नयाँ प्रतिभा लाई उज्वल भबिष्य को,शुभकामना छ😎🇳🇵🇸🇦
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
इन्द्रेणिको स्टेजमा राजु अाउनु भएसि तेसै रमाइलो🙏💕🇴🇲तेहि माथि हिरा जि कडा पर्नु भएछ🙏
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
लोक दोहोरी किङ्ग राजु ज्यु सङ्ग को लोकप्रिय इन्द्रेणी मा हिरा राना बैनी को दोहोरी अति उत्कृष्ट र मार्मिक पनी छ, अझैं सफल्ता को सुभकामना छ, जय कृष्ण दाजु ।
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद दाइ
@rajmyanmar
@rajmyanmar Жыл бұрын
🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙌म्यानमार बर्मा देखि प्रेम 💕🙏
@rajmyanmar
@rajmyanmar Жыл бұрын
Best show ever ❤ 💙
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
नमस्ते हजुर
@ajaymagar2823
@ajaymagar2823 Жыл бұрын
लोकदोहरी क्षेत्रमा हिरा राना मगर बैनीको उज्जवल भबिष्य छ किनकी हरेक शब्दमा रचनात्मक जवाफका मिठास शब्दहरू छन।👍️❤️❤️❤️
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद दाइ
@kamallahaddori5026
@kamallahaddori5026 Жыл бұрын
लोकप्रिय दोहोरी बादशाह राजु दादा लाई सम्मान सहित सलाम छ
@madanpachhai5727
@madanpachhai5727 Жыл бұрын
अति उत्कृस्ट कार्यक्रम छ ईन्द्रेनिको तेस्मानी राजु परिवार आयपछी झनै रमाईलो हुन्छ।
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
सम्पुर्ण मा नमस्कार 🙏🙏म हिरा राना मगर को तर्फ बाट लोक प्रिय् कार्यक्रम इन्द्रेणी मा पहिलो पटक आदरणीय दाइ राजु परियार सङ्ग गाउने कोशिस गरेकी छु सबै जनाले हेरेर सल्लाह सुझाव दिनु होला है यहाँ हरुको सल्लाह सुझावले मलाइ अगाडि बढ्ने हौसला मिल्ने छ धन्यवाद दाइ कृष्ण कडेल लाई
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
जिन्दगिमा हार खानु हुन्न।
@khagendragatraj5295
@khagendragatraj5295 Жыл бұрын
Hajurko sabda ramro xa so nice sadhai esarunai gaudai janu hola so nice hajur git🙏🙏🙏😘
@khagendragatraj5295
@khagendragatraj5295 Жыл бұрын
@@mitralimbu6876 honi🙏
@gulmimagar8547
@gulmimagar8547 Жыл бұрын
Dherai ramro sis
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
@@khagendragatraj5295 t\q
@kishanban4037
@kishanban4037 Жыл бұрын
ल्हाेसार काे सुभकामाना छ 2023 happy New धेरै धेरै रमाइलो भयो कृष्ण सर राजु सर हिरा बहिनी जय भगवान्
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद दाइ 🙏🙏🙏
@bamlalmagar6678
@bamlalmagar6678 Жыл бұрын
बहिनी हिरा राना मगर अनि राजु परियार को प्रस्तुति अत्यन्तै मार्मिक छ। धन्यवाद।बाकी प्रस्तुति अझ राम्रो होस्।कामना।
@Anmol627
@Anmol627 Жыл бұрын
Nice 👍 song jai indreni
@kbrana3536
@kbrana3536 Жыл бұрын
QQ Q
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु इन्देणी भनेको तिन काेराेड जनताको मन्दिर हाे जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर हिरा बहिनी जय भगवान्
@bishanbbc6500
@bishanbbc6500 Жыл бұрын
बोम बहादुर कार्की को गित नै पर्यो अति मिठो ,, राजु no 1
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 Жыл бұрын
ओहो हाम्री सल्यानी बहिनी हिरा राना को दोहरी राजु सङ्ग टक्कर
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद
@dineshthapa5742
@dineshthapa5742 Жыл бұрын
लोक सम्राट दोहोरी का राजा राजु परियार जि को बिग फ्यान जय इन्द्रेणी ❤️❤️❤️❤️❤️❤️
@kopilarai6233
@kopilarai6233 Жыл бұрын
In o
@khagendragatraj5295
@khagendragatraj5295 Жыл бұрын
Wow
@deurupakandel8932
@deurupakandel8932 Жыл бұрын
@@khagendragatraj5295 67
@deurupakandel8932
@deurupakandel8932 Жыл бұрын
O kadar
@gayatripudasaini5785
@gayatripudasaini5785 Жыл бұрын
सेवा सन्देश र मनाेरञ्जनकाे कार्यस्थल ईन्द्रेणीमा दाेहाेरीका राजा राजु जी र हिरा राना बहिनीकाे दुःखकाे दाेहाेरी सुन्दा मन छिया छिया भयाे।😭हिरा बहिनीलाई पहिलाे पटक सल्यानकै पहिराेमा जाँदा देखेकी थिएँ,अाज ईन्द्रेणीमा ,गितका टुक्का सार्है मार्मिक र राम्राे लाग्याे🙏💐❤️
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद दि
@bijayawaiba3098
@bijayawaiba3098 Жыл бұрын
लोक दोहोरी king राजु परिवार आधुनिक गीतको king राजेस पायल राई फिल्म को king राजेश हमाल R बाट आउने मान्छे खत्रै हो i love indreni 😘😘
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
आहा कति राम्रो लोक भाका दोहोरी गीत राजु परियार दाइ को जय होस् इन्द्रेणी परिवार को
@sharmilanepal2585
@sharmilanepal2585 Жыл бұрын
Wawo Raju king ko voice kati mitho xa vnya jati sune pani dhit mordain
@sherbahadur8365
@sherbahadur8365 Жыл бұрын
बधाई छ हिरा राना र राजु परिवार ज्यु लाई मिठो दोहोरी
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Nepali Lok Dohori Itihas Ka Mahagayek Aadarniye Daju Raju Pariyar Wow so sweet... vocal Dandaiko Deurali Banma Kanda Chha Sathma Hira Rana ji Sampurna team wow...
@naranaryal5124
@naranaryal5124 Жыл бұрын
नमस्कार इन्द्रेणी आज पहिलो पटक बम बाहादुर सर को गीत सुनियो सम्मान छ राजु सर र इन्द्रेणी परिवारलाई 🙏🌷👍️💕👌💞
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
बेला बेलामा बजिरहन्छ्न कार्कि सरको गित!बरु खड्ग गर्बुजाको काल्जयि गित हुदाहुदै पनि!त्यति इन्द्रेणी बाट!आउदैन!जस्तै! संझना मनैमा!सुनको जंतर!धौलागिरीमा!जस्तै!दर्जनौ कालजयी भाका छन् त्र !गर्बुजा दाइको गित इन्द्रेणी बाट त्यति बज्दैन!!
@kirangmgr1110
@kirangmgr1110 Жыл бұрын
यति पपुलर सो इन्द्रेणी साथै स्वर सम्राट परियार सङ्ग दोहोरी गाउन सफल भएछौ हिरा अन्जलि राना धेरै खुसी लाग्यो अझै उत्तर-उत्तर प्रगती गर्दै जानू धेरै-धेरै शुभकामना छ ।🙏🙏
@kishanban4037
@kishanban4037 Жыл бұрын
हिरा राना मगर बहिनीको पिडा काे गित सुनेर मेरो आँसु छर्याे चिन्ता न लिन्नु भाग्य काे खेल हाे हिरा राना मगर बहिनी सरकारले हेर्नु पर्छ जय भगवान्
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद दाइ
@kiranpradhan817
@kiranpradhan817 Жыл бұрын
अनलाइन रोधी घर मा हिरा मिस जानबि मिस सँगै रमाइलो गरेर गाइन्थियो आज इन्द्रेणी मा गाएको हेर्न पाइयो धेरै खुसी लाग्यो सफलताको शुभकामना अल टीम लाई💗💗💓💓💓
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
नमस्कार लोक सोर सम्राट राजुदाईलाई । सानो छंदा आमाहरुले गाउनुहुन्थ्यो यो लयमा आज त्यही याद आयो।पात बजाउँदै झरेको ओराली
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
🇳🇵🇳🇵रास्ट्रको गौरव🇳🇵🇳🇵रास्ट्रको अमुल्य रत्न🇳🇵🇳🇵 नेपाली लोक माटोले जन्माएको जादुमय आवाजका धनी, करोडौं करोड दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल भाइ अपार माया पाउनुभएको एकमात्र भाग्यमानी अनि अत्यन्तै लोकप्रिय गायक आदरणीय राजु परियार दाजु प्रती यो मेरो शिर निहुराएर ढोग गरे🙏🙏🙏कुनै शब्दमा वर्णन गरेर सक्दिन म आदरणीय दाजु राजु परियारको बारेमा।।सम्पुर्णमा हार्दिक बधा!तथा शुभकामना अत्यन्तै मन छुने प्रस्तुती आहा।।🙏🎊🎈🎉💐
@kishanban4037
@kishanban4037 Жыл бұрын
अग्रज कलाकार राजु परियार सर र हिरा राना मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रतिमा माडम कान्छा श्रेष्ठ सर शर्मिला बहिनी बुवा लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ राजु परियार सर पुरानो गित सुनेर बालेकाल काे याद आयो खुसी लाग्यो राजुु सर जय भगवान
@lalshahayattripariyar
@lalshahayattripariyar Жыл бұрын
क्या गजबको स्वार छ राजु जि को
@sunilrana206
@sunilrana206 Жыл бұрын
यो कालजयी गितका लागि राजु दाजु र इन्द्रेनी परिवार को लागि धेरै धन्यवाद !
@ramesh2055
@ramesh2055 Жыл бұрын
जय गित // जय संगीत // आज कुर कुटि भाइ लाई इन्द्रेणीमा देख्दा खुशी लाग्यो // जय इन्द्रेणी //////
@minrajofficial8861
@minrajofficial8861 Жыл бұрын
Wow so verry nice dohori xa dubai jana ko aathi mito song ma dohori ghaunu voko xa dami xa 💃💃💃💃👌👌👌👌👌
@sukmayamagar3580
@sukmayamagar3580 Жыл бұрын
सर्वप्रथमत यस ईन्द्रणि कार्यक्रम का संचालक संन्चारकर्मी कृष्ण कंडेल अनि सम्पूर्ण टिम प्रती मेरो हार्दिक नमन बाध्यबाधक मा प्रती मेरो नमस्कार छ आदरणीय कलाकार दादा राजु परियार मेरि छोरी हिरा राना लाई पनि मिठो माया सम्झना यसै गरि प्रगति गर्दै जानू मेरो आशीर्वाद तिम्रो शिर माथी छ।💕❤️❤️💕😘❤️💕
@akashkarki4838
@akashkarki4838 Жыл бұрын
कुन शब्द ले बयान गरु म खै स्वर सम्राट राजु दाइ हार्दिक संमान
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Жыл бұрын
सम्मान छ सल्यानी चेले साथै दाजु राजु परियार ज्युमा
@sarojchaulagain2871
@sarojchaulagain2871 Жыл бұрын
Khusi lagyo Hira dee lai inderni ma dekhda badhai xa diju
@user-go2lu1gn6c
@user-go2lu1gn6c Жыл бұрын
स्वरमा थोरै समस्य भएपनि शब्द चयनमा no.1 कलाकारिता क्षेत्रमा सफलताको कामाना हिरा जिलाई र राजु दाजुलाई हार्दिक नमन।
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद सर्🙏🙏🙏🙏
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
हाम्रो सल्यानि चेलि ईन्द्रेणिमा आयको देख्दा अशाधै खुसि लाग्यो साथै दुखको पीडा बुझाउदा केही राहात मिल्छकि भन्य ठुलो आसा लाग्यो संपुर्न आद्रनिय मानुभाबमा मानब्ताको नाताले सयोग र साथ दिनुहोला भन्य ठुलो आसा बोकेको छु जय ईन्द्रेणी 🙏🙏🙏
@manigurung1469
@manigurung1469 Жыл бұрын
दोहोरीको कथा सुनेर निकै दु:ख लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@ts_1973
@ts_1973 Жыл бұрын
गायिकाको twist ले मन छोयो... !
@pragatikiranranarana528
@pragatikiranranarana528 Жыл бұрын
लोक दोहोरीका बाद साह राजु परियार
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
सारै राम्रो हाम्रो नेपाली लोक गित❤❤❤❤ ले हामीलाई सम्हालेको छ 😊🙏🙏💐 जुन जात भयेपनी हामी नेपाली हो❤
@kandelyech3243
@kandelyech3243 Жыл бұрын
Good evening everybody, Jaya indreni Jati sune pani dhit mardaina Raju vai ko aawaj ani Hira bahini ko pni A1 xa prastuti
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद 🙏🙏🙏🙏🙏
@kedarbhurtel4714
@kedarbhurtel4714 Жыл бұрын
योदोहोरीले साह्रै मन छुयो प्रक्रीती निस्टुरीहुन्छा कहाकैले केहुन्छ भन्न सकिँदैन चित्तबुझाउनुपर्छ मन्बादेर आशागरौ भोलिकादिन्माकेहिहोला
@diludangi
@diludangi Жыл бұрын
सबै नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणी ❤️❤️
@sbgurung3906
@sbgurung3906 Жыл бұрын
Hira lai dherai shubha kamana Canadian xa sabai le shayog garnu parxa
@deepakthapa366
@deepakthapa366 Жыл бұрын
Baadshah of lok dohori raju dai Swor samrat 🤗❤🙏
@yubrajthapa1640
@yubrajthapa1640 Жыл бұрын
Utkrista dohori hira rana lai pahilo choti dekhheko mithho gawunu hudo raix feri2 aaudai grnu hola 😊😊🤘🤟👍🤙💪💪
@kulmanbudha9753
@kulmanbudha9753 Жыл бұрын
दोहोरीका राजा राजु दाइ & हिरा भहिनिलाइ हार्धिक बधाई छ ! को बन्दा को कम हिरा भहिनिको प्रतिभा लाई अझै देरै सम्मान छ ! 👍️💚
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद दाइ
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
लोक सम्राट राजु परियार र हिरा बहिनी बिच अत्यन्त मार्मिक दोहोरि जय गीत जय सङ्गीत जय इन्द्रेणी।।
@gobindathapa8972
@gobindathapa8972 Жыл бұрын
nice veri nice lok sor samrat raju vai and sampuna tim lai
@Arjunofficalchannel
@Arjunofficalchannel Жыл бұрын
बबाला राजु दाइ keep it up
@kailashshrestha5247
@kailashshrestha5247 Жыл бұрын
अाहा अति मिठाे लाेक्दाेहाेरी गित छ हजुरु 🙏💜
@magarsolta5123
@magarsolta5123 Жыл бұрын
बधाई छ सल्यानी चेली राम्रो छ है अझै धेरै दोहोरी सुन्न पाउने आशा छ 🤩😍
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद हजुर हरुको माया साथ सपोत सधैब यसै गरि पाइरखु 🙏🙏🙏🙏
@sonubahadur1655
@sonubahadur1655 Жыл бұрын
Saman xa raju pariyar lai❤️🙏🙏🙏
@indrabhadhur6263
@indrabhadhur6263 Жыл бұрын
Nice video dhai bine nice 👍👍👍
@rajkumarpun3921
@rajkumarpun3921 Жыл бұрын
लौ बधाई छ सम्पुर्ण कलाकार तिम लाइ
@babagurung8557
@babagurung8557 Жыл бұрын
Indreni ma naya pratibha haru ko yeti mitho awaj ani Raju sanga ko ramailo dohori khusi lagxa
@homnembang6561
@homnembang6561 Жыл бұрын
के गर्ने आँखामा आसु थामिएन राजु सर र हिरा बैनिको संदेश मुलक दोहोरीले
@arjunbibas9417
@arjunbibas9417 Жыл бұрын
कति पनि निराश नहुनु बैनी हिरा राना।तपाईंको यति मिठो स्वर र शब्दहरूले अत्यन्तै मन छोयो।राजु परिवार जस्तो अग्रज सँग यति मिठो तथा मर्म स्पर्शी तपाईंको यतर्था घटनाको जानकारी गीतमार्फत सुनु पर्दा निकै भावुक बनायो।तपाईं राम्रो कलाकार हुनुका साथै तपाईंको प्रतिभाले शिखर चुमोस। धेरै धेरै शुभकामना
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
T\q 🙏🙏🙏
@samirsunar7544
@samirsunar7544 Жыл бұрын
very nice live dohari best of luck raju daju 🙏🙏🙏👍️❤️❤️👌💕
@BasantKumar-df8wx
@BasantKumar-df8wx Жыл бұрын
स्वर सम्राट राजु परियार दाई
@homchhantyal2448
@homchhantyal2448 Жыл бұрын
raju jasto ab kalakar aulanki naaulan yo bisaya gamvir chha
@bikrampaudel9489
@bikrampaudel9489 Жыл бұрын
Nice song
@hariparshad5643
@hariparshad5643 Жыл бұрын
जय इन्द्रेणी
@haridhakal9149
@haridhakal9149 Жыл бұрын
जय इन्द्रेणी होल तिम जय होस सबैलाई जय इन्द्रेणी ।
@yamushahi1906
@yamushahi1906 Жыл бұрын
Ramailoxa indreni
@manojthapaliya2691
@manojthapaliya2691 Жыл бұрын
लोक दोहोरी सम्राट राजु सर को त के कुरा गर्नु उहाँ त हिरा हो तर हिरा बहिनी को गाउने कल अब्बल रहेछ धेरै राम्रो
@jitbahadurnepali848
@jitbahadurnepali848 Жыл бұрын
Indreni bata ra aru sahyogi haru le Pani sath.sport.gardina anurodh x
@prakashbc1992
@prakashbc1992 Жыл бұрын
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
@user-qg9dj2ru3s
@user-qg9dj2ru3s Жыл бұрын
आहा कति राम्रो पुरानो गित सुन्दा रमाइलो लाग्यो
@harikummar5469
@harikummar5469 Жыл бұрын
Salamax indreni timelai ani Krishna sirlai pani
@roshanghimire5444
@roshanghimire5444 Жыл бұрын
raju parayar indrani maa aauda raa geet sunda pauda sarai ramilo lakchha ...
@somthapa2643
@somthapa2643 Жыл бұрын
Aaja ko dohari ni ramro ani dukhoni lageu badhai xa baini laie gauko pida uthaya ko xa saphaltako kamana sathama baini ko sangeet line ujhall hosh yahi kamana
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद दाइ
@kamalapoudel7096
@kamalapoudel7096 Жыл бұрын
No can touch the level of Raju pariyar in Lok dohori
@tekthappa5497
@tekthappa5497 Жыл бұрын
Krishna ji yo nanilai indreni manrakhnu ari ramro kala gala raichha
@kumargurung9320
@kumargurung9320 Жыл бұрын
Wow ATI ramailo👍👍👍👌
@balaramkalakheti2589
@balaramkalakheti2589 Жыл бұрын
असाधै राम्राे लाग्याे बधाई छ
@bhaktavlogs3478
@bhaktavlogs3478 Жыл бұрын
Best of melody..raju dai...nice
@dhanrajthapa9276
@dhanrajthapa9276 Жыл бұрын
Manma jati pir vayeni raju daiko dohori herda aanad aauxa
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 Жыл бұрын
अती राम्रो हिरा राना बहिनीको स्वर सफलताको कामना
@hiraranaofficial4937
@hiraranaofficial4937 Жыл бұрын
धन्यवाद दाइ
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 Жыл бұрын
i miss you sister & w.c
@tikamagar9253
@tikamagar9253 Жыл бұрын
Badhae xa dii hira rana magar
@Dikshya420
@Dikshya420 Жыл бұрын
Good luck dd♥️♥️
@krishnakhatka3103
@krishnakhatka3103 Жыл бұрын
रामो छ दोहरी
@arjunpariyar7995
@arjunpariyar7995 Жыл бұрын
Raju pariyar amezing singer
@khimebaraili5280
@khimebaraili5280 Жыл бұрын
Wowowow hira
@ramkarki2503
@ramkarki2503 Жыл бұрын
kisn sirRaju sirHOLTIMMAsamanxasafaltako svakamanaxahotimma💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌹🌹
@bhaktamagar3880
@bhaktamagar3880 Жыл бұрын
सारै राम्रो लाग्यो
@ramkumaripandey2270
@ramkumaripandey2270 4 ай бұрын
Kati ramro baini ko geet
@padamroka5661
@padamroka5661 Жыл бұрын
Dami
@deumantamang6793
@deumantamang6793 Жыл бұрын
धेरै राम्रो छ
@hariacharya6034
@hariacharya6034 Жыл бұрын
धेरै धेरै बधाई छ
@laxmanb.k265
@laxmanb.k265 Жыл бұрын
राम्रो गीत
@khusmakartiwari5299
@khusmakartiwari5299 Жыл бұрын
Dami x l aaj ko dohari
@deepakgurung3918
@deepakgurung3918 Жыл бұрын
Very very nice song 👍 thank you
@karang.m9110
@karang.m9110 Жыл бұрын
Very nice song brother & sister
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
貓媽媽🆚爆米花🌽🥷🍿 #aicat #shorts #cute
0:33
Cat Cat Cat
Рет қаралды 5 МЛН
DO YOU HAVE PARENTS LIKE THIS?
0:19
dednahype
Рет қаралды 41 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 3,4 МЛН
え、、、!
0:11
美好秋人
Рет қаралды 17 МЛН
Помог🤣#сериалы #фильмы
0:28
Кинокомбо
Рет қаралды 2,8 МЛН