बालेन शाह देखि इजरायली राजदूतलाई समेत मन परेको राधा ढकालको कौसी खेती ! - Rooftop farming in Nepal

  Рет қаралды 443,916

Record Khabar

Record Khabar

2 жыл бұрын

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 271
@ushakhasu5214
@ushakhasu5214 2 жыл бұрын
यो काम प्रशंसनीय छ तर गाउका बिस मुरी धान फल्ने खेतबारी बाझिए यस्ता काम हेडलाईन खबर बन्छ
@babukopayre7082
@babukopayre7082 Жыл бұрын
Anta kati khuse manis khet ma Ghar mumare..ane😂😂
@LB-917
@LB-917 6 күн бұрын
सरकार ले कौसी खेती को लागि चाहिने सामान कुनै फ्याक्टरी लाई बनाउन लगाउनु पर्छ र सहर का महिला हरुलाइ यस्को तालिम दिनु पर्छ यो अति राम्रो काम हो
@kpchapagain6977
@kpchapagain6977 2 жыл бұрын
अरु मेयर भएकाे भए कसरिहुन्छ सातपुस्तालाई पुग्ने धनसम्पति जाेढ्ातिर लाग्थे तर युवा मेयर बालेन शाहाकाे कामगर्ने अनि अाम मान्छेसँग भेटघाटगर्ने तरिकैफरछ जयहाेस काठमाडौका मेयर बालेन शाह ज्यु ।।
@Thapasuuu
@Thapasuuu 2 жыл бұрын
अन्यथा न लिनुहोस मेरा कुरालाइ सत्य यहि हो दिन प्रती दिन नेपालको अस्तित्व मेटिदै छन यसै गरि बडौ हरु ती दिन रात न भनी खेतवारि मा लगायको तरकारी लगाउने किसान लाई गयर एक वचन सोधेको खोजेको भय कास कति खुसी हुन्थे होलान उनिहरु कठै मेरो देश रहर ले लगायको खेती हैन कहर ले लगायको बाध्यता ले घरको चुलो जलाउने किसानी लाई प्राथमिकता दिनुहोस त कति खुसी हुन्थे होलान कौसी खेतिलाइ ट्रस मल पाल दिने सरकार ले खेती वारि का कृषक लाई एक बोरा मल दिदैनन बल्ल तल्ल लगायको तरकारी को भाउ दिदैन दिन प्रती दिन कृषिप्रधान देश को नाम लाई मेट्ने कोसि हुँदै छ ।कौसी खेती भन्दा ती दिन रात न भनी खेती गर्ने किसान लाई उर्जा दिनुहोस नेपाली किसान लाई भारत बाट अध्याधिक बिषालु प्रयोग गरेका तरकारी भित्र्याउनाले हाम्रो नेपाली किसानी पछाडि परेको छन खै कुन मिडियाले आवाज उडाउनु भएको छ छैन आज एउटा कागती समेत भारत बाट आउँछ हाम्रो गाउँ घरका बारिका पाटो बाजै राखी सहर पसेका छन कौसी खेती भन्दै हामिले कौसी रङाउछौ ।अझ यहाँ सम्म कि एक किसानिले मल किन्न न सकेर मल न पायर आफ्नो खेत वारि बाजै देखेर पुर्पुरोमा हात खप्पर हाम्रो भन्दै बसेका छन अरे ए नेपाली हामी महङ्गो तरकारी किनेर खान्छौ तर ती पिछडिएका किसानी प्रति को आवाज कसैले उठाउदैनन आज हरे हाम्रो भाग्य केही किसानी माइतीघर मन्डलामा उत्रिनु भएको छ तेस्मा पनि राजनीति हुन्छ बिचमै सक्किन्छ हो यसै गरि ती किसानिका पीडा लाई पनि मिडिया मा ल्याउनुहोस न अलिक समस्या को हल कतै बाट पो हुन्छ कि उहाँ दिदी लाई न राम्रो भन्न खोजेकी हैन राम्रो हो । भारतिय बिषालु तरकारी खानु भन्दा कौसी खेती अति उत्कृष्ट हो अहिले सहरमा तरकारी खेती फेसन नै भएको छ । टिक टक मा यो फल्यो त्यो फल्यो भन्दै राख्न का लागि पनि कौसी खेती गर्न थालेका छन गाउँ घरका बारिका पाटा बाजै राखी सहर पसेका छन कस्लाइ के भन्ने सहर फोहोर को थुप्रो भएको छ सहर अनि भन्छन सहर फोहोर भयो आफै फोहोर गर्छन आफै नाक मुख थुन्दै हिन्छन ।नेपाल त कृषिप्रधान देश बाट कौसिप्रधान देश भनेर चिनिने छ अब एक दिन
@rubyshresthapokhrel1808
@rubyshresthapokhrel1808 2 жыл бұрын
Sath kura garnu vayo. Sahar ma hune le kausi kheti Garda hunchha. But gau ko real Krisak haru ko issue ra problem sarkar le solve garnu paryo asap. Mal, chichai, bazar sab milaunu paryo. Bichauliya haru le commission khayera krisak ko Sara Khana Dina vayena. Niyam kanun banaunu paryo. Kaam garne kalu, makai khane valu hunu vayena🙏
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
हजुर को सोच बिचार अति नै सुन्दर छ हजुरलाई सलुट गर्दछु हजुर ले गरे जस्तै हरेक मानवले गर्नु आवश्यक छ सबैलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
@sushilpoudel2237
@sushilpoudel2237 2 жыл бұрын
गाउकाे वारि बाजै हाे ला छतमा २अाेटा बुटा लगाये खसी भाछ
@valleykathmandu7908
@valleykathmandu7908 2 жыл бұрын
कति राम्रोसग कौसी खेती गर्नुभएको रहेछ खुशि् लाग्यो
@nirmalabista5692
@nirmalabista5692 2 жыл бұрын
जय बालेन्द्र, तिमी काठमाण्डौको मात्र मेहर हैनौ, म भक्तपुर्को लोकन्थलिमा बस्छु, त्यसैले तिम्रो इमानदारी कदर गर्दै भक्तपुर्को पनि मेहेर देवता मान्न मन लाग्छ, जय बालेन्द्र
@gangabahadurdura3207
@gangabahadurdura3207 Жыл бұрын
गाउँ फर्किनी अभियन चलौनु पर्छ!येस्ता नाथे कौसी खेती खेत बारि बाजो राखनी को लालपुर्ज खारेज होस भन्न चाहन्छु!
@shantigurung6725
@shantigurung6725 2 ай бұрын
K vaneko bujhen
@sumanabhandari2139
@sumanabhandari2139 2 жыл бұрын
राधा म्याम लाई सोलुट 🙏🙏🙏सहयोग भावना ,कस्तो राम्रो कुरा ,म्याम बाट हामीले तालिम लिन आवश्यक छ💖💖🙏🙏
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
कौशी खेती गर्नु राम्रै कुरा हो, तर करोडौं को घर हुने हरुले सरकार सँग राहत माग्नु चैं सहाएन।
@neharika9173
@neharika9173 2 жыл бұрын
दिदीको कुरा एकदमै राम्रो हाम्रो शहर बजारमा यही कुरा अगाडी बढाउने गाउँ घर टोल समेती सबैले लागी परियो भनें घर गाउँ सबैलाई रोग मुक्त गर्न सकिन्छ
@brabosera4829
@brabosera4829 2 жыл бұрын
राधा मेमको धेरै राम्रो सकारात्मक सोच सम्पूर्णले शिक्षा लिनु पर्छ धन्यवाद 👍️🙏🇳🇵
@kamalabhattrai889
@kamalabhattrai889 Ай бұрын
यो देखेर के खुसी हुनु के दुखी हुनु गाउँको बारि वाजो राखेर कौसी भरी तरकारी लगाउने हामी नेपाली
@madhumagar7784
@madhumagar7784 2 жыл бұрын
हजुरकाे बिचार कति राम्राे , हजुरले जस्तै सबै नगरबासिले पनि हेर्न जरुरी छ ।
@shantarai6363
@shantarai6363 2 жыл бұрын
आहा!प्रकृति कति सुन्दर यसरी खुशी रहनु नै स्वास्थ्य को लागि अत्ति फाइदा प्रेरणादायी भिडियो धन्यवाद दिदी हजुरलाई 🙏🙏🙏
@sunitabhandari7109
@sunitabhandari7109 Жыл бұрын
Great,u are an example. Yestai, sochai, hard working attitude sabaiko hunu parcha. 👏👏👏
@purnabahadurlimbu6067
@purnabahadurlimbu6067 2 ай бұрын
भएको जग्गा जति प्लटिङ गर्यो। अनि छतमा कौसिमा खेती गर्यो। हाम्रो कृषि क्रान्ति
@arungurung4874
@arungurung4874 2 ай бұрын
मिहिनेत गरौं, मिहिनेतिलाई धेरै जमिन पनि नचाहिने रहेछ। करेशाबारी तथा जहाँ पनि गर्न सकिंदो रहेछ, गरौं अर्गानिक खान खाउँ। -धन्यवाद ! -जय परिश्रमी हातहरु -जय बुद्ध ! -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
@mybookismylife.2798
@mybookismylife.2798 2 жыл бұрын
Sarai ramro kaausi kheti🙏🏿Balen is a gem of Nepal 🥰 Keep shinning n move ahead we public r with u Balen 👍
@sarankhamcha3049
@sarankhamcha3049 2 жыл бұрын
नेपालमा यस्ता धैरे जमिन छन जुन बाझाे राखेर शहर पसेका धैरे छन बाझाेवारि मा उत्पादन गर्नु पर्ने बालि काैसि खेति हाम्राे नेपाल मा यस्ताे अवस्था छ अनि महङगिले अाकाश छुदा अन्दाेलन 😔😔
@pragyayonjan4095
@pragyayonjan4095 2 жыл бұрын
तपाईं को सोच एकदम राम्रो छ येस्तै जागर खेत बारि मा पनि प्रयोग गर्यो भने सचिकै नेपाल कृशि प्रधान देश भन्न लायक हुन्थ्यो 🙏🏼
@gajasingrana7110
@gajasingrana7110 2 жыл бұрын
कृषि र वैदेशिक रोजगार पेन्सन योजना लागू गरियोस् अनि मात्रै बुधेश कालको साहारा हुनेछ
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 2 жыл бұрын
बैनिलाइ धन्यबाद !
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
राम्रो सोच बिचार बालेन जि सलुट छ
@shakuntalathapa9000
@shakuntalathapa9000 2 жыл бұрын
गाउँ को जग्गा बाझो राख्ने कौशीको तरकारी ले भाइरल हुने गाउँ को एउटा गरा जति हुंदैन 2 3 रोपनी काम गरिने सग कौशी तरकारी
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t 2 жыл бұрын
कस्तो जमाना आयो है गाउमा खेत वारि बाजै होला काठमाडौं मा कौसि खेती रे उल्टो जमना🤣🤔
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
साह्रै राम्रो र उदाहरणीय. काम सबैले यसरी कौसि खेति गर्ने हो भने क्यामिकल. मिसाएको आयातित तरकारी खानै पर्थिएन धेरै राम्रो लाग्यो
@shrijanakhadka9001
@shrijanakhadka9001 2 жыл бұрын
Very nice di👌👌❤❤❤❤
@MoanpunMohanpun-cm8bn
@MoanpunMohanpun-cm8bn 2 ай бұрын
Dhannebad mem yestai argenik kheti ko lagi desh bhari sabai Nepali ramro sujhau dinu bhayeko chha Radha dhakal mem lai dhannebad,Yaha ko Soch sabai Nepali haru ma Yaha ko jastai Soch banun.
@ramprasadtimalsina3779
@ramprasadtimalsina3779 Жыл бұрын
रादा। मेम। हजुरको। छतमा। सबैचीज। रामरो। छ। तर। डागन। झनैरामरो। छ। केमॉरोप्नुभाको। छ। र। केकोमल। राख्नु भाकोछ। मेम❤️❤️❤️
@GgGg-lf1vi
@GgGg-lf1vi 2 жыл бұрын
Sarai mehenati hunu hudo rahexa khusi lagyo
@bamdevrisirajpartikbhandar7444
@bamdevrisirajpartikbhandar7444 2 жыл бұрын
सारै राम्रो लाग्यो हजुर कों कौसी खेति गर्नु भ्को मलाई पनि मन पर्छ र् मेरो सपना पनि हों नमस्ते 🙏🥰
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
यो बजुलाई हाम्रो तिरा लानु पर्ने रहेछ पानी खेत वारि सबै छ कृषिमा राम्रो गर्ने रैछ
@tashi2.0secondchannel39
@tashi2.0secondchannel39 2 жыл бұрын
Ramro chha!!!
@hemantichhettri2239
@hemantichhettri2239 2 жыл бұрын
Really it's a great inspiration 🙌 to every body...
@bishnu_pokharel
@bishnu_pokharel 2 жыл бұрын
धेरै धेरै राम्रो
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
आहा कति मेहेनती दिदी 🙏🙏🙏🙏
@bimalkarna1343
@bimalkarna1343 2 жыл бұрын
Please convey this great message to rural society for creation of piece. healthy and clean environment in our rural community in Nepal.
@indiramishra8087
@indiramishra8087 2 жыл бұрын
सारै राम्रो लागो हजुरको कौसी खेति👌👌👌🌹🌹🌹🌹
@laxmieppler5400
@laxmieppler5400 2 жыл бұрын
Beautiful Garden 👍👍👏👏
@gopaloli3284
@gopaloli3284 2 жыл бұрын
Wow beautiful kaushi kheti
@khadanandaghimire3964
@khadanandaghimire3964 Жыл бұрын
राम्रो छ
@bishnutamang707
@bishnutamang707 2 жыл бұрын
I liked your roof top farming thanks for sharing it.
@devipaudel2516
@devipaudel2516 2 жыл бұрын
Thank you so much hajur kausi kheti bare yeti dherai dherai jankari deyekoma
@janukaraee195
@janukaraee195 2 жыл бұрын
Wow kati ramro
@unikbro8233
@unikbro8233 2 жыл бұрын
नेपाल मा रोपनी हैन विगा बिगा खेत बारी बाजो छ कौसी खेतीको प्रचार 😅😅😅😅 हाम्रो नेपाल 🙄
@Thapasuuu
@Thapasuuu 2 жыл бұрын
अब कैसिप्रधान देश हुने छ नि
@ccrr924
@ccrr924 2 жыл бұрын
salute for dd for hard working
@hina-ta4408
@hina-ta4408 Ай бұрын
Thank you for good idea 👍🏻❤🎉
@shantigurung6725
@shantigurung6725 2 ай бұрын
Dherai ramro🙏❤️
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
आउदो दिनहरुमा सबै जानले कौसी खेती गरि अर्गानिक सब्जी खानु पर्छ नेपाल सरकारले सबैलाई भरी पुर्ण तालिम दिनु होला जय खेती खाउ खेती
@Lamsal123
@Lamsal123 2 жыл бұрын
Sarai man choyo didi ko kura ly... Vabookk huny gahakila sabda ly mun prafula vayo... Thanks krishna je kahely chutaona tapaiko program hyrna
@kamalashrestha9338
@kamalashrestha9338 2 жыл бұрын
धन्नेबात मिनेति बैनि हजुर लाई पराकिर्त शङ्ग रमाउनि फलफुल तर्कारि शर्बन्न चिज घरैमाथि जमाउनि
@bishnubhattarai1833
@bishnubhattarai1833 2 жыл бұрын
Very good job mam
@krishnapun5990
@krishnapun5990 2 жыл бұрын
Wow amazing
@saraswatibashyal1919
@saraswatibashyal1919 2 жыл бұрын
Dhherai ramro lagyo hajur ko kausi kheti
@rekhadhakal2387
@rekhadhakal2387 2 жыл бұрын
Good dhakalji
@user-os5hg8vy1h
@user-os5hg8vy1h 2 жыл бұрын
अत्यन्त उपयोगि कार्य... अस्तव्यस्त शहरीकरण ले गर्दा फोहोरको शहर ktm सफा बनाउन उहाँ दिदी ले जस्तै कौसी खेती गरोस।
@jisoojisoo3476
@jisoojisoo3476 2 жыл бұрын
Excellent works of sister
@aawajkrishifarm7814
@aawajkrishifarm7814 2 жыл бұрын
Hzrlai dherai dherai Dhanyebad 🙏🇳🇵🥰
@bheshrajbudhathoki1869
@bheshrajbudhathoki1869 2 жыл бұрын
Verry good
@researchinfrastructuredeve1976
@researchinfrastructuredeve1976 2 жыл бұрын
Badhai xa bhauju ❤🙏🙏
@bikashgurung1165
@bikashgurung1165 2 жыл бұрын
dherai ramro kam dd ko
@thaparamesh4478
@thaparamesh4478 2 ай бұрын
बधाई छ हजुरलाई
@mainasubedi6293
@mainasubedi6293 2 жыл бұрын
Very good Ramro jobe
@narayandevimall9371
@narayandevimall9371 2 жыл бұрын
Good thought
@STEPHENSILWAL2345
@STEPHENSILWAL2345 2 жыл бұрын
Very nice
@nakulkumarojha8857
@nakulkumarojha8857 2 ай бұрын
Good good,very good mam
@solomitsola3508
@solomitsola3508 2 жыл бұрын
Good job
@rameshbudha2219
@rameshbudha2219 2 жыл бұрын
कति राम्रो कुरा गर्नुभयो दिदी ले
@ganeshgiri5971
@ganeshgiri5971 2 жыл бұрын
Aaha kati ramro socha bichar
@dolmasherpa5073
@dolmasherpa5073 2 жыл бұрын
very good job sis
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 жыл бұрын
Good job sister 👌😍👍👏👏💪
@mandirapyakurel6110
@mandirapyakurel6110 2 жыл бұрын
Wow great work 😮😍😍👌
@niranjankarki5935
@niranjankarki5935 2 жыл бұрын
Good job 🙏
@subtitlenepal9978
@subtitlenepal9978 2 жыл бұрын
Nice work 🇳🇵✌️
@technicallearning3399
@technicallearning3399 2 жыл бұрын
what a balanced life. Great mam
@bibasgauli1779
@bibasgauli1779 2 жыл бұрын
Good work dd..
@rajuhumagain3540
@rajuhumagain3540 2 жыл бұрын
राम्रो
@srijanashiwakoti9629
@srijanashiwakoti9629 2 жыл бұрын
Wow nice
@manankunwarff5709
@manankunwarff5709 2 жыл бұрын
Om shanti sukriya thanks 🙏
@navarajacharya5759
@navarajacharya5759 Жыл бұрын
उसैको गाउँमा खेतबारी बाझो होला
@KishanPariyar-hk7ym
@KishanPariyar-hk7ym 2 ай бұрын
Sahi ho
@paulinarana
@paulinarana 2 жыл бұрын
धेरै सुन्दर छ कौसी खेती☘️🌿🍀
@parvathipuna5110
@parvathipuna5110 2 жыл бұрын
यो खेती राम्रो हो यस्तै गरि भएको खेतबारीमा पनि यस्तै जाङ्गर लगाएको भए झन राम्रो हुन्छ गाउको खेती पाति बाजो राखे र
@sachinshrestha6191
@sachinshrestha6191 Жыл бұрын
Good work 👍👏👍👏 ma'am
@lilidarai1814
@lilidarai1814 2 жыл бұрын
Wow sis dherai ramro lagyo aba hajur bata sikhana parla sis🙏👌
@chandagautam2915
@chandagautam2915 2 жыл бұрын
right post
@ushapandey526
@ushapandey526 2 жыл бұрын
ल मेयरज्यू घरको फोहर घरमानै मल बनाउने योजना ल्याउनुहोस् हरेक वडामा तालिमको खाचो छ।दूधका चाउचाउका तेलका अन्य घरमा प्रयोग हुन प्लास्टिकलाई घर बाहिर नफालि घरबाटै बिक्रि होस।
@SunitaChokhal
@SunitaChokhal 2 ай бұрын
I like it
@bindabanet4965
@bindabanet4965 2 жыл бұрын
Wow Radha so beautiful
@shivaadhikari7854
@shivaadhikari7854 2 жыл бұрын
Good morning kirshna sir
@manjugurung5092
@manjugurung5092 6 ай бұрын
wow sis
@skyzoey5980
@skyzoey5980 2 жыл бұрын
कति राम्रो सिस
@taraadhikari7130
@taraadhikari7130 2 жыл бұрын
jayadai kushi lagyo
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Congratulations today we need prasiden systems in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you
@upendrashrestha5546
@upendrashrestha5546 2 жыл бұрын
Thanks miss
@dilukarki9535
@dilukarki9535 2 жыл бұрын
आहा मलाई पनि हेर्नमन लाग्यो ।
@mayapun2868
@mayapun2868 2 жыл бұрын
Nice
@gopalgc4408
@gopalgc4408 Жыл бұрын
GOOD ati raamro
@prabinastha1613
@prabinastha1613 Жыл бұрын
Wow beautiful sister hajur pargati kati leov lagado malai pani manpero dhanabad jankari ko lagi ma lalitpur 14 khushibu bata 👍🙏🙏👌❤❤❤👍👍
@ashokkumarshrestha9782
@ashokkumarshrestha9782 2 жыл бұрын
कुरा मात्र सुनियो..!!!.कौसी मा के के लाऊनु भएको छ ...कसरी लाउने ..?? मल जल रोग किरा ..समय सिजन व्यवस्थापन कसरी गर्ने ...?? आदि इत्यादि कुरा हरु चाहिँ सुन्न पाईएन...!!! आशा गर्दछु अर्को भागमा माथि उल्लेखित कुरा हरु पनि आउनेछ ..!!🙏🙏
@shovabhattarai9960
@shovabhattarai9960 2 жыл бұрын
very beautiful dee❤❤
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 18 МЛН
Обморожение Пальцев Альпиниста
0:18
Илья Калин
Рет қаралды 3,4 МЛН
😍🤤
0:20
Pavlov_family_
Рет қаралды 1,1 МЛН
Когда папа - ТРЕНЕР!🤣
1:00
Petr Savkin
Рет қаралды 869 М.
Бездомный помог ребятам на дне рождения 🤯
0:39
Фильмы I Сериалы
Рет қаралды 3,6 МЛН
A clash of kindness and indifference #shorts
0:17
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
My family Orchestra groups performs
0:10
Super Max
Рет қаралды 11 МЛН