बालेन शाह र जनप्रतिनिधिबीच लफडा ! छुट्याउन पर्यो हम्मे-हम्मे ! बालेनलाई थर्काउन खोज्दा भयो बबाल ।।

  Рет қаралды 615,965

Everest Nepal

Everest Nepal

4 ай бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
#durgaprasai
#balenshah
#everestnepal
#drsurendrakc
#surendrakc
#rabilamichhane
#rishidhamala
#jibram_bhandari
#tikaramyatri
#sidhakurajanatasanga
#churokuro

Пікірлер: 840
@netrabasnet9640
@netrabasnet9640 Ай бұрын
बालेन जीउ लाई सपोट गर्नुपर्छ बालेन लाई बधाई सुभोकामनाछ
@Binod-ef7wy
@Binod-ef7wy Ай бұрын
Gggggggg
@rajkumarbanthamagar3937
@rajkumarbanthamagar3937 16 күн бұрын
85u fpj
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 4 ай бұрын
बालेन शाह नेपाल र नेपाली को हिरो हो ।
@MaheshPandit-br9mt
@MaheshPandit-br9mt 2 ай бұрын
You are right daju 🙏 Jay balen❤
@surenkarki
@surenkarki Ай бұрын
बालेन साहा भनेको बाघ हो यास्तो प्रतिनिधि को पछि पर्नु पनि हुदैन भन्ने महसुस छ भन्ने हाम्रो भनाइ हो
@heartbeat1870
@heartbeat1870 16 күн бұрын
एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵
@ramlama6088
@ramlama6088 2 ай бұрын
जय बालेन 👍️👍️👍️हजुरलाई प्रधानमन्त्री भबिष्यमा देख्न पाईयोस् हजुरको काम धेरै राम्रो लागेको छ।
@geetapoudel7646
@geetapoudel7646 25 күн бұрын
One man army balen sir
@kamallama8661
@kamallama8661 4 ай бұрын
जबाफ खरो र दरो ! जय बालेन
@agniyoungya3378
@agniyoungya3378 4 ай бұрын
यि झोले जनप्रतीनीधी हरुको सोच गलत र नियत बस छ
@manoz.881
@manoz.881 Ай бұрын
🤣🤣
@nilkantlama1100
@nilkantlama1100 4 ай бұрын
He is going to change Nepal 🙏👍👍💐 every Nepalese must follow law n order and must be in discipline 👍 then only our country will develop say no to corruption 💐👍👍🙏
@sunitadawadi-iq4sn
@sunitadawadi-iq4sn 4 ай бұрын
😊
@ichigo2621
@ichigo2621 3 ай бұрын
Hahahahhahahaha bheda haru
@nilkantlama1100
@nilkantlama1100 3 ай бұрын
@@ichigo2621 did I say anything wrong brother?? Let me know your opinion, let me see your thoughts about your country, & then speak to me, otherwise shut the fk up
@Rajuesman29-yw6xu
@Rajuesman29-yw6xu 4 ай бұрын
मुख मात्र जनप्रतिनिधि को हो तर शब्द सब पाटी को झोले हो
@dampush3453
@dampush3453 4 ай бұрын
Good job balen sir we are proud of youcontinue uour work we appreciate you
@VishalShahi-fg5nr
@VishalShahi-fg5nr 2 ай бұрын
बालेंन नेपाल को हीरो बालेंन सब सपोर्ट करो
@Deshthalangvloge
@Deshthalangvloge 4 ай бұрын
काठमाडौ महानगरपालिकामा पनि एउटा गुइठी निस्केछ बेलैमा बिचार गर्दैगरौ
@diprai9109
@diprai9109 4 ай бұрын
ho yo guitheni ko afanta hola tyo ghusyaha karmacharii.
@rabibaral9333
@rabibaral9333 4 ай бұрын
जय १0000000%राम्राे काम खुट्टा नतान झेाले हाे ।
@sandip9863
@sandip9863 4 ай бұрын
तिम्रो झोलेलाई सोध्न थाल्यो भने गलत निस्के पनि सरुवा गर्दिने काम गर्छौ तिमीहरुले त्यो ठाउँमा आफ्नै झोले ल्याएर राख्छौ। मलाई धामी जनतालाई थाहा छ अझैसम्म..सबै जनतालाई थाहा हुनुपर्छ मिडियादेखि जनताहरूलाई थाहा हुनुपर्छ भनेर.जनताले कारबाही गर्छ जनताको कारबाही भनेको नेक्स्ट टाइम त्यो मूल्य हटाउने
@camilalll7894
@camilalll7894 4 ай бұрын
Balen Shah zindabad Jay hosa 🙏🇳🇵
@user-hu4zp6zj3s
@user-hu4zp6zj3s 4 ай бұрын
Wards chairs/staff have been unnecessarily raising irrelevant issues and arguing, not fair !
@RamKishan-te3mh
@RamKishan-te3mh 4 ай бұрын
जनता साथमा छौ जय बालेन सर
@bhagwatisilwal3334
@bhagwatisilwal3334 4 ай бұрын
सबै झाेले हरु जस्तो छन् जय बालेन
@Pema-moktan
@Pema-moktan 4 ай бұрын
जे गर्छ बालेन ले गर्छ हो बालेन ले भनेका कुराले निकै मन छोयो त्यो हो कसैलाई काखा कसैलाई पाखा गर्नु हुँदैन 👏👏👏👏👏👏👏👏👏👏👏👏👏💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪 भडुवाहरु👎👎👎👎👎👎👎👎🤬🤬🤬😛😛😛😛😛😛😛😛😛
@dornagiri2661
@dornagiri2661 4 ай бұрын
बालेन बालेन ❤❤❤
@jakegurung9788
@jakegurung9788 4 ай бұрын
पुराना बिकृति लाई लात हनेर अगाड़ी बड़ेको जवान लाई कती पेलेको हरे भगवान
@sadhanamalla9528
@sadhanamalla9528 4 ай бұрын
ए दाजू भई दिदी बैनी मेर साबलाइ चलाउने को नगर होईन भए हामी जनता ले टाउको हात खूट्टा भाचने टोरने काम सूरू हूनछ मेर साबले राम्रो नेपाल बनाउनेतीर लागेको छ धेरै कचकच गरनेहैन।
@sandipmandal4367
@sandipmandal4367 4 ай бұрын
🇳🇵🇳🇵जय बालेन सर जी 🇳🇵🇳🇵
@prabinlimbu9492
@prabinlimbu9492 4 ай бұрын
झोलेहरुको बिचमा एकमात्र विकल्प मेयर बालेन
@kamalboharachettri9174
@kamalboharachettri9174 4 ай бұрын
Yes
@MadhuBasnet-vv9ik
@MadhuBasnet-vv9ik Ай бұрын
Nepal ko Real Hero vneko balen saha ho
@MeditationRelaxationGuru-ic2ku
@MeditationRelaxationGuru-ic2ku 3 ай бұрын
काङ्ग्रेस, एमाले, माओवादी हटाउ देश बचाउ । बुढा खाडाहरु नाति नातिनातिना खेलायर घरमा बस्ने हो राजनीति गर्ने होइन ।
@dorjurai5666
@dorjurai5666 4 ай бұрын
ए गुंईठे, गुंईठिहरु हो; तिमीहरुको पार्टिहरुले महानगर चलाउदा यस्तो त्रुटि गर्नेहरुलाई पहीले कार्बाहि गरेको थियो? र काठमाण्डौको हालत यो बेलमा भएको बिकास र पहिलेको हालत के थियो आंखा फुटेको र खोपडिमा गोबर भरिएकोले मात्र देख्दैन कि कसो हो?
@krishnadumi5735
@krishnadumi5735 4 ай бұрын
कानुन मानेर चल्ने र कानुन नमानी चल्ने फरक हुन्छन् नि
@user-qc6ji8me3n
@user-qc6ji8me3n 4 ай бұрын
GOOD LUCK BALEN SIR ,, KEEP IT GOOD WORK YOU ARE THE GEM 😘BEST OF LUCK
@RanBeer-yz7zb
@RanBeer-yz7zb 4 ай бұрын
Balan sir ur think is always better 💕💕💕 You are Ktm Hiro
@bhattarupa5342
@bhattarupa5342 3 ай бұрын
बालेन जस्तो कोहि छैनन् तिमिहरु साइट लागा तिमि हरु भनेको झोले हो छलफल मात्र गर्न काम चाहि न गर्ने बालेन भाषण कम गर्ने काम बडि जय बालेन भनाअो तिमि हरु पनि काम छैन बालेन को पछि लागेको छ
@user-ju1vm5ff8k
@user-ju1vm5ff8k 4 ай бұрын
जय बालेन सर
@BideshDong
@BideshDong 3 ай бұрын
काठमाडौं महानगर बासीले साँच्चैको हिरो पाएको छ। Good job balen sir
@TaraShrestha-fi7sg
@TaraShrestha-fi7sg 4 ай бұрын
best mayar upamayar🙏🙏👍👍👍
@user-kn2hd8ff8i
@user-kn2hd8ff8i 4 ай бұрын
well done sir
@Tejem1708
@Tejem1708 3 ай бұрын
One lion king against the hyenas.
@user-jk6wm1gz5w
@user-jk6wm1gz5w 3 ай бұрын
देश बिगार्ने नै भ्रष्ट कर्मचारीले हो जसले गल्ती गर्छ उसलाई निलम्बन मात्र होईन बर्खास्त नै गर्नुपर्छ त्यस्ता दलका झोले कर्मचारीले गर्दा इमानदार कर्मचारीको बदनाम हुँदैछ
@Meraz-js4ns
@Meraz-js4ns 4 ай бұрын
nice thought mayor balen ..we need more people like him in Nepal
@Khimbahadurbudhathoki-fj4rz
@Khimbahadurbudhathoki-fj4rz 4 ай бұрын
बालेन सर राम्रो सोच अनि बिधान भको हुनुहुन्छ जस्ले जे भनोस त्यो बाल छैन बालेन सर तपाइको दिल दिमाग के छ कसरी इनि चोर दलाल चोर हरुलाइ सबक सिकाउने त्यो तिर जानुस बालेन सर हामी जन्ता तपाइको साथमा छौ
@ajayatamang6452
@ajayatamang6452 4 ай бұрын
त्यस्तै व्यक्तिले हो Team बिगार्ने भनेको सो निलम्बन नै गरियोस् त्यस्तो व्यक्तिलाई जय बालेन।र ढाक छोप गरेर अरु राम्रो छ भनेर अाफ्नाे गल्ती छोप्न त्यही हो सबै जना भ्रष्टाचार नहोला त्यो अर्को कुरा तर अफसोस maximum चाहिँ भ्रष्टाचारी नै छ। लेखेरै दिन्छु ग्यारेन्टी जय देश।
@ribekabasnet2211
@ribekabasnet2211 3 ай бұрын
जनप्रतनिधि हरुहो बालेन को भिजन अनुसार काम गर्नुहोस्। काठमाडौं ले जित्नेछ। तपाईहरुले पनि जित्नुहुने छ।तपाईं हरुको पार्टी ले जितेकोभए काठमाडौं को बिजोक हुनेथियो।
@susmitasunuwarsamarpan583
@susmitasunuwarsamarpan583 4 ай бұрын
बालेन को टीम मा कसरी यस्तो बेक्ती हरु परे?? कुनै को पनि जायज कुरा आयको छैन त बालेन सुनिता great
@balirajrai1268
@balirajrai1268 3 ай бұрын
दलालहेरुले असल नेतालाइ कर्तव्य निर्बाह गर्नु नदियेको जस्तो छ।
@user-bg8hj8xt8y
@user-bg8hj8xt8y Ай бұрын
बालेन सर हजुर को लागि जनताको साथ र सपोटर को कैलै कमि हुने छैन आफनो काम निरन्तर अगाडि बडौनु होस 🙏🙏🙏🖐🖐🖐💪💪💪❤❤
@harkarajbhutani8439
@harkarajbhutani8439 3 ай бұрын
“जति स्याल आए पनि उही गोरुको झर्ला खाउँलामा पछाडि पर्छन्।” स्यालहरू होसियार ! बालेन शाह युवा हो र उस्ले कानुनलाई पालना गर्दै क्षेत्र हुँदै देशको विकास प्रति मुख्य भुमिका खेलिरहेको हामी प्रतक्ष्य देखिरहेछौँ।
@aasthamishra8387
@aasthamishra8387 4 ай бұрын
कसैलाई कुनै कुरामा पछार्नु छ वा खेदनु छ भने दिइयको प्रतिउत्तरलाई वास्ता नगरी एउटै कुरालाई पटक पटक दोह्र्याउने र आफ्नो श्वार्थी कुण्ठा पोखी रहने हुनुपर्छ । सिकियो! जे होस ।
@mrlaksham-sr3te
@mrlaksham-sr3te 8 күн бұрын
Ta randile ci k LADO herira thiya tw Muji valu
@BirendraShah-te3bq
@BirendraShah-te3bq 3 ай бұрын
बालेन हुन जनप्रतिनिधी अरु पातिका झोले हुन ।झोले मुर्दाबाद।
@rameshworparajuli27
@rameshworparajuli27 4 ай бұрын
गलत गर्ने लाई कार्वाही गर्नै पर्छ पनि भन्ने गल्ती स्विकार्ने लाई एक्स्क्यूज दिएर सुध्रिने माैका दिनु पर्छ पनि भन्छन् एकै जनाले एउटै बैठकमा , बिडम्वना यस्ता पनि जननिर्वाचित ।
@bandhananurag3577
@bandhananurag3577 24 күн бұрын
अर्को चुनाबमा पार्टी बाट उठेका हरु लाई जिताउनु हुँदैन यिनिहरु देश भन्दा पार्टी मुखि हुन्छन।
@santanauvagnauvag5536
@santanauvagnauvag5536 4 ай бұрын
Janta ko sath xa
@devighimire8065
@devighimire8065 3 ай бұрын
कसरी हुन्छ जनता सग भाेट माग्ने जनताको प्रर्तिनिधि भएर गएपछि वरिपरि घुम्ने भरौटे आसेपासेले धनी हुने बाटो नपाएर बाेउल्लाउन आटेका छन काठमाडौं का दुई हस्ति प्रमुख र उप्रमुख र राम्रो काम गर्ने व्याक्तिहरूलाई खुट्टा तान्ने बाटो खाेजिदै छ।।।
@tarabantawarai4340
@tarabantawarai4340 2 күн бұрын
एउटा बैइठक त सुधार्न सकनु हुन्न जन्ताको निया केगर्नु हुन्छर बुधि जिबि हुनु हुछ यर एकजामा लाइ ्ात्र दोस🙏🙏
@tulsaru535
@tulsaru535 4 ай бұрын
पार्टीको झोले हरु सानो कुरा लाई ठुलो बनाएर बोल्छ
@PrashilPokhrel-ou9vm
@PrashilPokhrel-ou9vm 4 ай бұрын
Janta ko sath 6 meyor
@shambhuupreti642
@shambhuupreti642 4 ай бұрын
Jaya balen
@denimagar9775
@denimagar9775 4 ай бұрын
Wow Balen sir Education is important ❤
@gururegmi166
@gururegmi166 4 ай бұрын
येस्ता झोले पाkhanडि हरु जनप्रतिनिधी रे छ्या सबै झोले हुन बालेन को कुरा सत प्रतिसत जायज छ्त किन चिच्याइरहनु
@KumarKarki-iv9ij
@KumarKarki-iv9ij 2 ай бұрын
यो महिलाको १ पैसा काम छैन।
@janamrai3122
@janamrai3122 4 ай бұрын
BALEN SAHA is the legend. Whatever Balen is doing is great. All Nepali Janta is in favour of Balen Saha.❤❤❤❤❤ Balen Saha Zindabad✊✊✊✊✊
@NarayanHamal-ms3rd
@NarayanHamal-ms3rd 3 ай бұрын
Vhuknya haru vhuki rahwanxhan hamaro balen dai lai ball we full saport only one balen dai ki it up ❤❤❤❤
@sangamlimbu5132
@sangamlimbu5132 3 ай бұрын
Huje Respect To Mr Balen SirYou Are Great🙏🙏 Jay Nepal 🇳🇵❤️
@indradimdongindradimdong2705
@indradimdongindradimdong2705 4 ай бұрын
Jai balen sir, ❤❤❤👍👍👍👍🇳🇵🇳🇵🇳🇵
@bidurchaulagain3057
@bidurchaulagain3057 Ай бұрын
बालेन एउटा समृद्ध नेपालको परिकल्पना गर्ने एउटा प्राबिधिक हो। समृद्ध कुरा गरौँ। भुसतिक्रे कुरा नगरौं।कर्मचारीहरुले काम गर्दा थाहा पाउनु पर्छ। कुन ठिक कुन बेठीक हो हचुवामा जिम्मेवार ब्याक्तीले गलत गर्न पाईदैन। एउटा शब्दले धेरै फरक पार्छ। काट्नु भनेको ठाउँमा न मात्रै अगाडि थपिदिए नकाटनु हुन्छ।जिम्मेवार कर्मचारीले जे पायो त्यो गर्ने अनि पछि माफी माग्ने त्यो अयोग्य कर्मचारी या त भ्रष्टाचारि हुनुपर्छ।
@rameshworparajuli27
@rameshworparajuli27 4 ай бұрын
प्रदिप परियार, प्रप्रअ लाई स्वागत गर्दै तपाईं पनि धेरै टिक्नु हुन्न है भनेर अप्रत्यक्ष रूपमा धम्क्याउने अजिव जीव जन्तु लाई चिन्न सकिएन तर तिनकाे आशय र अभिव्यक्ती खेदपूर्ण छ ।
@yasnilvlogs3533
@yasnilvlogs3533 4 ай бұрын
He is true leader❤❤❤❤❤
@YadavNyaupane
@YadavNyaupane 4 ай бұрын
jaya 🎉 Hira kaka
@ramlama3716
@ramlama3716 4 ай бұрын
बालेन 🙏🙏🙏
@birbasyal983
@birbasyal983 3 ай бұрын
जय हो बालेन साहा
@jiteshthapaofficialyoutube1916
@jiteshthapaofficialyoutube1916 4 ай бұрын
राम्रो काम गर्नु भाको छ नडराइ अगाडी बड्नुश मेयर साप काम गर्न आउनु भाको हो काम गर्नुस अरु को कुरा कमै सुन्नु पर्छ l
@tejgurung6378
@tejgurung6378 3 ай бұрын
Vvvgood topi lai tq welcome sar balan
@khadgaghising3911
@khadgaghising3911 4 ай бұрын
पार्टीको झोलेहरुलाई लातहानेर निकाल्नु पर्छ
@padamsunuwar7520
@padamsunuwar7520 4 ай бұрын
बालेन शाहा चाहि जनप्रतिनिधि होईन ? ? ? सिर्सक पनि कस्तो आलु जस्तो राखेको!
@ntprya5133
@ntprya5133 4 ай бұрын
त्यो गुइठी आइमा कति नम्बरको वडाध्यक्ष हो
@chandrubdr01634
@chandrubdr01634 3 ай бұрын
यो जोले हरु ले नेपाल को विकास गर्न नचाहेको जिले नेता हरु
@laneshah1941
@laneshah1941 4 ай бұрын
नकचरी आइमाई
@yubarajstudio1311
@yubarajstudio1311 3 ай бұрын
भेरी गुड बालेन साब।😍🌹👏
@DharmaKhanal-cu4oe
@DharmaKhanal-cu4oe 21 күн бұрын
बालेन जि देशको सबैभन्दा ठुलो पद कुन हो ई झोलेलाई चुप लगाउने त्यो पदमा देख्न पाउ
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
हर्के कै शैलि मा अराजक चाइ नहुनु होला 😊 सबै को कुरा सुनेर निणय गरेको नै उचित हुन्छ । राजनीति भनेर यस्तै हो जालझेल अनेक हुन्छ यि भाते हरु त चर्को बोल्यो भनेर नि मुद्दा हाल्न बेर लाउदैन 😂
@user-jc5de4gx7u
@user-jc5de4gx7u 3 ай бұрын
बालेन् हिरो ❤❤
@gglhhj3440
@gglhhj3440 4 ай бұрын
तालु खुइले आईमाई कति करा हो
@deepakaloogiri9580
@deepakaloogiri9580 4 ай бұрын
🤣🤣🤣🙏🏻
@Mr.leo10
@Mr.leo10 3 ай бұрын
Sai ho😂😂😂
@thupchod
@thupchod 3 ай бұрын
Balen Sir. You r the best. I’m with you sir.
@chandrashrestha4997
@chandrashrestha4997 18 күн бұрын
Balan shah you are great just keep it up
@ManojMagar-eo3dl
@ManojMagar-eo3dl Күн бұрын
यस्तो झोले प्रतिनिधि हरु लाई आफ्नो मन मानी गर्न पाएनन् अनि आउँछन् कराउन की आफू गर कि गर्न लागेको साथ देऊ सक्दैनौं रोक छेप नगर। All Nepalese support by #Balen_sir_ good working balen sir
@arushstha6505
@arushstha6505 4 ай бұрын
Parking on the road can congestion and hazards, and parking on the road can indeed lead to traffic congestion and delays in reaching our destination... it can obstruct emergency vehicles like ambulances and firetrucks, hindering their ability to reach people in need quickly. illegally parked vehicles can block access routes and pose serious safety risks during emergencies... JAY BALE... Jay NEPAL
@binalama6817
@binalama6817 6 күн бұрын
Balen Shah sir we are proud of you ❤
@user-vz9ug1cy9o
@user-vz9ug1cy9o 3 ай бұрын
यस्ता राम्रो मेर्त हजुरको जुनीमा कहिलेब वभेदिनन्
@Binodbc529
@Binodbc529 3 ай бұрын
बालेन दाइ हजुर ले गरेको काम अनि दिएको जवाफ गजब छ ! बधाई छ , खुट्टा तान्ने हरुलाइ लात्ताले हान्दिम
@dhanasinghthakuri1716
@dhanasinghthakuri1716 Ай бұрын
जय बालेन
@dynamic_deep2849
@dynamic_deep2849 4 ай бұрын
समिति बनाउदै भत्ता पकाउन नपाएर मुख बढि चलिराछ💀🗡🔪🇳🇵
@GopalKhatiwada-hy9rf
@GopalKhatiwada-hy9rf 3 ай бұрын
बालेन जि नमस्कार 🙏
@Mr_dgjr
@Mr_dgjr 4 ай бұрын
Everyone has right to speech but please 🙏 get together and make our country greatest nation 😢
@HimalMagar-yf3np
@HimalMagar-yf3np Ай бұрын
जय बालेन सर ✊🙏👍
@user-pz7kl8dx9j
@user-pz7kl8dx9j 4 ай бұрын
यि पाटिका झोलेहरुको भुकाईमा नअल्झिनु है मेयरसाब।यिनिहरु लुछ्न पाका छैनन।
@PoojaThakur-rx4nd
@PoojaThakur-rx4nd Ай бұрын
Balen sir best good going keep it up🙂🙂🙂😇
@gummagar6172
@gummagar6172 3 ай бұрын
Mayor saheb salute aru kicked out.
@pralhadbharati4829
@pralhadbharati4829 4 ай бұрын
बाले बालेन्छ बेस्ट इज बेस्ट
@user-mo9ow6gv8h
@user-mo9ow6gv8h 4 ай бұрын
Waa Balen Sir Jay hoo
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 4 ай бұрын
Great balen jhole haruko thula kura
@parbatibohara-01
@parbatibohara-01 Ай бұрын
❤❤❤❤
@user-sk3lu4pt5m
@user-sk3lu4pt5m 3 ай бұрын
Ati syano kura 😅😅😅
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 531 М.
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 8 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 10 МЛН