No video

बालेनको निर्णय रोक्न कवाड व्यवसायीको यस्तो राजनीति, खाली गरेको कारखाना फेरि भरिए, नेताका पावरको कुरा

  Рет қаралды 254,748

Harek News TV

Harek News TV

Күн бұрын

#balen #balenshah #balenshahnews #balenshahnewstoday #kathmandumayor #kawad
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 550
@user-vi5de2gu6l
@user-vi5de2gu6l 4 ай бұрын
देशको लागी राम्रो काम गर्नु बालेन टिमलाई धेरै धेरै धन्या बाद
@milankarki2296
@milankarki2296 4 ай бұрын
जुनसुकै देश बिकास हुनको लागि पहिलो कानुन कडा हुनुपर्छ र कानुन को पालना सबै जनता ले गर्नुपर्छ
@razzpahadi4682
@razzpahadi4682 4 ай бұрын
देशको राजधानीलाई सफा र सुग्घर राख्नलाई यि काला जातिले नदिने नै भए है गाठे!! दुनियामा राजधानी कस्तो हुन्छ सबैले अध्ययन गरौं त!?? बालेन ज्यूलाई सबैले साथ दिऔँ!! जय बालेन🇳🇵🇳🇵💪💪🙏🙏
@anupdhakal931
@anupdhakal931 4 ай бұрын
काला जाती भन्या को हो?
@johnhitmangurung
@johnhitmangurung 4 ай бұрын
@@anupdhakal931kaalo mann vako
@0jethalal
@0jethalal 4 ай бұрын
काला जाति भनेको के हो? आफ्नै सोच कालो छ तपाईंको 🙄। म त पहाडमा बस्छु तर एकपटक 9:33 यो कुरा गरिबको ठाउँमा बसेर सोचौँ। के अब गरिब मान्छेले काठमाडौँमा बस्न नपाउने हो? अरू व्यवसाय गर्न पनि गरिबले महिनामा काठमाडौँमा सटरको भाडा तिर्न सक्ला?
@codemonitor9742
@codemonitor9742 4 ай бұрын
Tero kura sunda ta chai mahakaalo jsto xas
@razzpahadi4682
@razzpahadi4682 4 ай бұрын
@@0jethalal राजधानीमा नियम र कानुन अनुसार बस्ने हो ,, कसैको बाउको प्रपोटी होइन नि त राजधानी जे मन लाग्यो त्यही गर्नलाई!!! गरिबको नाममा जस्तोपनी व्यापार विश्वले हेर्ने नेपालको मुटु राजधानीमा गर्न पाइन्छ त?? म कालो छु भने मलाई कालो भन्दा के को पिर??? कानुन र नियम बिना मुर्खले धमास लगाउँछन्???
@SellnuBunu-qy5oy
@SellnuBunu-qy5oy 4 ай бұрын
बोर्डर बलियो बनाऊ है मेरा नेपाली दाजुभाई हरू जो जो यो देश को माया छ
@user-pf4nz5vw6o
@user-pf4nz5vw6o 4 ай бұрын
ढोतीले सको नेपाल भन्ने देश,बिहार मा गएर नेपाली ले यस्तो गर्न सक्नुहुनेछ?
@shivatripathi8022
@shivatripathi8022 4 ай бұрын
लगानी गर्निबेलामा बालेन्लाई सोधेर राखेको होर बिहारिहरुले पेलेको यो हटाउनै पर्छ
@user-qx3zi4or9o
@user-qx3zi4or9o 4 ай бұрын
पोइसा ख्वायर नागरिकता लियको होला बिहारी हरुले खेद्दा हुन्छ बिहार तिर
@xaybzc3778
@xaybzc3778 4 ай бұрын
सबैले एस्तो सोचाई लाई जरै बाट निकाल्ने हो भने तराई बासीहरुको मन धक्क फुलेर आउने थियो होला । उहाहरुलाई पनि नेपाल आफ्नै देश जस्तो लाग्थियो होला |
@user-qx3zi4or9o
@user-qx3zi4or9o 4 ай бұрын
तराई बासी हरु को जग्गा जमिन छ खेती गरेर बस्छ्न। यति ठूलो कुरा गर्दैनन्
@tanmyjha
@tanmyjha 4 ай бұрын
Taraai baat Pani pahaadiya chaines dalaal haru laai vagaaunu par6.
@Lamprasad
@Lamprasad 4 ай бұрын
यस्तै मधिसे लाइ तेरो घरको कागत, सिसि फलाम बेचेर तेरो आमाले तँलाइ मोबाइल किनि दिएको होला् बिचार गरेर बोल्नु।
@GudduJayswal-satyamev2jayte
@GudduJayswal-satyamev2jayte 4 ай бұрын
60 लाख मान्छि इंडिया मा काम गर्छ तेती नेपाली लाई नेपाल नेपाल मा पथए दिए भनी नेपाल मा भुखमारी हुन्छ
@tilakkhadka3980
@tilakkhadka3980 4 ай бұрын
लाखौ कमाइ गर्छन भात्खाने पैसा माग्छन राम्रोमुखले यिनिहरुलाइ हटाउन कसैले सक्दैन
@rajbikramshah2002
@rajbikramshah2002 4 ай бұрын
कसैमाथि अत्याचार नगरौं... व्यवस्थित हुनुपर्छ सबै कुरामा। जूलूस निकाल्नेहरु यहाँ कोही छन् भने, सिधै कार्वाही गर्नुपर्छ महानगरले✔️ तर बिहारी, धोती इन्डियन ओगेरा बगेरा कुरा गर्नु आवस्यक नहोला।
@dhrubakc5654
@dhrubakc5654 4 ай бұрын
जय देश। जय बालेन। ।
@shresthamobilerepring9939
@shresthamobilerepring9939 4 ай бұрын
कोइ नेपाली ले बिहार मा गएर यस्तो गर्न सक्नुहुनेछ?
@g56347
@g56347 4 ай бұрын
कवाडीमा अति प्रज्वलनशील पदार्थ जस्तै विभिन्न प्रकारका प्लास्टिकजन्य वस्तुहरू, तेल, कार्टुनहरु, हुने हुँदा सङ्घीय कानुन नै बनाइ निश्चित मापदण्ड तोकि मानव वस्ती भन्दा टाढा राख्नुपर्छ।
@prakashgurung-6645
@prakashgurung-6645 4 ай бұрын
ईनिहरूकाे नागरिता हेरे थाहा हुनछ
@Extra-creation
@Extra-creation 4 ай бұрын
यस्ता अराजकहरुलाई खेद्नै पर्छ। महानगरलाई त चुनौती दिन्छभने भोलि जे पनि गर्न सक्छ।
@user-kd6ib8ip1t
@user-kd6ib8ip1t 4 ай бұрын
यी चाेर अदालतकाे निर्णयमा यत्त्राे अडिक बािहिर निकाल्नु पर्छ।
@hellokites2848
@hellokites2848 4 ай бұрын
न बाहुन न मधेसी न मुलबासी धन्यवाद मेयर बालेन ❤ काम गर्ने स्टाइल नै बेग्लै 🤟
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 4 ай бұрын
चोर अमल देखाएर सुरक्षा कर्मीलाई के गर्छं, हामी पनी हेर छौ भनेको अर्थ नै धाग लग्गाऊनु हो। यस्तो शब्द बोल्ने मान्छेलाई कार्रवाई गर्नुपर्छ।
@binimayalungeli7980
@binimayalungeli7980 4 ай бұрын
आबा देश को जिम्मेवारी नगरपुलिस लाई दिनु पर्छ नेपाल पुलिस ले सकेना
@DipeshBukariya
@DipeshBukariya 4 ай бұрын
नेपाल पुलिस र नगरपालिकाकाे पुलिस नचिन्ने कुन चाहिँ पागल हाे🤣🤣🤣।
@kamalshrestha2639
@kamalshrestha2639 4 ай бұрын
लातको भुत बातले मान्दैन धोतिहरुलाइ
@SachinYadav-pz5tu
@SachinYadav-pz5tu 4 ай бұрын
Euta missile India baata haane vane gaand faatxa...yaha aayera guff dinxa...India vitra gayera bolta ani thaah hunxa kasko dhoti fuskinxa....tehi dhoti Nepal aayera majjale nachaayera jaanxa....😂😂😂
@iam_Abhay1
@iam_Abhay1 4 ай бұрын
Herdai jaa muji haru timi haru lai khana ni nasib hudeina iniharu lai hatais vani tero bau le fohor uthaidinxa muji timi haru ko mahanagar le aafai fohoro uthauna sakira hudeina
@r.k.manandhar7271
@r.k.manandhar7271 4 ай бұрын
Well done !!! Excellent Job !!! Go ahead !!! Always Appreciated !!!👌👏🏻👍
@user-kd6ib8ip1t
@user-kd6ib8ip1t 4 ай бұрын
यी चाेर धाेतिलाई लखेट्नु पर्छ।रविकाे अाडमा
@sureshgupta4269
@sureshgupta4269 4 ай бұрын
तिम्रो बाउको तागत छ ल खेट्ने मुझे गरी खान नदिने गरी मान्छे भन्ने
@Kaal662
@Kaal662 3 ай бұрын
Tero bau dhoti muji momo chaumin pahaadya top gu kha
@rbgurung5794
@rbgurung5794 4 ай бұрын
यी ब्याक्तिहरुको परिचय हेर्नुस पहिला ! नेपाली हो कि भारतिय ? यदि भरतियले यो दादागिरी देखाको छ भने सिदै लपेटा लगाए हुन्छ
@user-qi3lv5og4v
@user-qi3lv5og4v 4 ай бұрын
80 lakh Nepali brothers and sisters work in India , one must realize the reality before saying random things. भारतमा ८० लाख नेपाली दाजुभाइ दिदीबहिनी काम गर्छन्, जथाभावी कुरा गर्नुअघि वास्तविकता बुझ्नुपर्छ ।
@kiranthapa6392
@kiranthapa6392 4 ай бұрын
​@@user-qi3lv5og4vok, But there is certain rules and regulations that need to follow by everyone. If anyone from any Country doesn't follow rules then he/she should be punished.
@NepaliHeart-bn8kp
@NepaliHeart-bn8kp 4 ай бұрын
​@@user-qi3lv5og4v 80 lac re😅😅8 lac jati holaa.... Lakhauu dhoti haru pani Nepal maa kaam garxa soltaa
@babum6594
@babum6594 4 ай бұрын
@@kiranthapa6392 aaja samma ta kehi bhatehena aaile aayera k ko rules regulatuon ko kura garya
@kiranthapa6392
@kiranthapa6392 4 ай бұрын
@@babum6594Balen aako thiena tei vayera j garda pani hunthiyo. Aba testo chaldena Balen city ma basna xa vani Balen le banako ko rules and regulations lai mannu parcha. Follow garna garo vaxa vani na basda vaigo.
@slentertainchannelforthewo6260
@slentertainchannelforthewo6260 4 ай бұрын
बिहारीहरुलाइ लखेटनु पर्छ बिहार तिर
@sureshgupta4269
@sureshgupta4269 4 ай бұрын
साठी लाख नेपालीहरू इन्डियामा छ त्यहाँबाट भने के हुन्छ तिमीहरूको म्युजिक
@Kaal662
@Kaal662 3 ай бұрын
Ta momo chaumin pahadya haru lai lakhaatnu paryo bihaar india bata
@shyamshrestha4491
@shyamshrestha4491 4 ай бұрын
यी बिहारि हरु लाई लगाम लगाउनै पर्छ।
@ThapaeakrajThapa-tj9pw
@ThapaeakrajThapa-tj9pw 3 ай бұрын
काटमानइाै मा कबाइि बेपार गरन पाइदैन यिनि हरु लाइ धाेपटे भिर तिर इसथापना गरनु परक्ष इनिहरुलाइ याे फाेहाेर थुपारनु भनेकाे राेग लाइ सहर भित्त पबेस गराउनु हाे यसलाइ तुरुनत हटाउनु हाेला बालेन जि
@ArunPariyar-xn9pp
@ArunPariyar-xn9pp 4 ай бұрын
Good job sir
@rudrasubba9274
@rudrasubba9274 4 ай бұрын
उहीले बा ले भन्नु भा थियो मरेको मदीसी ले जिउदै पहाड़ी लाई खान्छ भन्थे त्यो कुरा याद आयो।
@santoshgajurel7192
@santoshgajurel7192 4 ай бұрын
एउटा धोती ले अरु धोती लाई पेल्यो।
@rockstarpasa
@rockstarpasa 4 ай бұрын
Kada
@raibernalkumar2827
@raibernalkumar2827 4 ай бұрын
ए भैया पाटि हो जता बाट आको हो,त्यति गएर बस।यसरि अर्काको ठाऊमा नियम कानुन विपरीत बस्न पाउदैन।
@gyanendragurung3859
@gyanendragurung3859 4 ай бұрын
Very.Good Actions Solute Chha
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 4 ай бұрын
डाेजर लगाइ अालेपाे हुन्छत समय देपछित एसैगर्छन सबैकवाडि उठार अान्दाेनल गर्छन टाइम दिनेनै हैन ठाउकाे ठाउँ कार्वाइ गराैन
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 4 ай бұрын
ब्यवस्थापन गरिदिनु पर्छ गरिवहरुकाे राेजीराेटिकाे ब्यवसायलाई !
@deepakgubhaju6234
@deepakgubhaju6234 4 ай бұрын
these are poor !!!
@jaugurung5678
@jaugurung5678 4 ай бұрын
यी झगरिया हरुलाइ त्योथाउबाता हताउने मात्राहोइन ,देशबाताइ हताइ दिनुहोस ।यी ब्यकतिहरुलाइ राम्राइ सपोरत पायेको छैन ये भाइहरु यी पुरानो नेताहरु या भ्रसत हरुको मानछेहुन।
@reshmibashyal4548
@reshmibashyal4548 4 ай бұрын
यो धोती को के दादागिरी हो ताला लगाइदिनु बालेन सर
@dhakalsupriya2233
@dhakalsupriya2233 4 ай бұрын
कसैको उठिबास गर्नुभन्दा एउटा निश्चित मापदण्ड र ठाउँ तोक्दा ठिक होला !
@phapendarbhandari
@phapendarbhandari 4 ай бұрын
खतमै भैगो India ले नेपाल खायो😡
@Tikathapa58
@Tikathapa58 3 ай бұрын
यी लातोको भुत बातो से नही मानता । यीनीहरु सग बोलेर सकिँदैन सिधै ठोक्नु पर्छ ।
@purnashrestha7457
@purnashrestha7457 4 ай бұрын
कवाडी ले दुईचार पैसा दिन्थ्याे महानगरले फ्रिमा नै लाने भाे गरिब मार्ने नै यसरी हाे राेजगार छैन देश छाेडेर रुदै विदेश जानू बाहेक अरु बिकल्प छैन
@Lamprasad
@Lamprasad 4 ай бұрын
कुरा बुझ्ने एउटा मान्छे तिमि रैछौ। सबै सिसि फलाम उठाउन बालेनले अनुमति दिएको ठुलो कम्पनि घरदैलो आँउछ र सित्तैमा सिसि बोतल फलाम कागत लान्छन्। बालेन मुजि भित्र बाट कमिसन खाएर बस्छन जनता मुजि बिकास भयो भनेर रमाएर बस्छन।
@biswashtamang7277
@biswashtamang7277 4 ай бұрын
खुरुक्क छोडेर जान लाउनु नियम सबैलाई येउतै हो
@Rajendrashrestha12374
@Rajendrashrestha12374 4 ай бұрын
जये बालेन सर्🇳🇵🇳🇵
@user-xy7do3ep3i
@user-xy7do3ep3i 4 ай бұрын
Dubai herdai xu 🎉🎉 belan sir❤❤
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 4 ай бұрын
कबाडिपाे हटाउनेत एकजामछ भनेर व्यपार गर्ने
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 4 ай бұрын
त्यही त
@ktmbafal-ps2cd
@ktmbafal-ps2cd 4 ай бұрын
Ye...❤❤❤ niyam anusar jaau ❤❤❤
@bhumirajsunar2310
@bhumirajsunar2310 4 ай бұрын
यो भारतीय कुडाकबडा जम्मा गरने ठाउँ कुनै नयाँ ठाउँ खाली ठाउँ दिनुपर्छ शहर मा होइन यो कुकुर धेरै भुक्छन्
@BasnetSir
@BasnetSir 4 ай бұрын
Sanai dekhi reuse recycle reduce ko bare ma padhya ho ani , hamro old books, bottles haru lai recycle garna help garne nai yo kawaad haru le ho aba baru hygienic way ma closed walls bhitra run garna dinu parne ho , yo chai ali bhayena hai balen dai, hataunai chai naparne ho ,kawaad nai hatayesi kathmandu ko manxe le afno purano saman kata recycle garna dine
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 4 ай бұрын
कानुनी राज्यमा जबरजस्ती गर्ने यो कहाँ को राजा हो ।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 4 ай бұрын
याे सबै छिमेकि देशमा पठाउनि त हाेनि कवाडि सबै नेपालकाे पाटाे भयसम्म भरातकाे टाटा हुन्छ बिसबर्ष पछि नत पाटाे हुन्छ न टाटा बकिहुन्छ
@nimssingh8570
@nimssingh8570 4 ай бұрын
atleast pathayer paisa ta aauxa becher...hamro desh ma recycle ko bewastha r destrution ko subida pani xain...kachara desh mai varer rakhne ho ki
@arjundhakal3218
@arjundhakal3218 4 ай бұрын
यि भारतको धोती लात हानेर भगा बालेन सरकार
@PamphuLim
@PamphuLim 4 ай бұрын
इनिहरु त स्तनिय ठेगाना भारात भएको नागरिक जस्तो छ त😱😱😱
@GudduJayswal-satyamev2jayte
@GudduJayswal-satyamev2jayte 4 ай бұрын
अब नत्र प्रचण्ड जीत छ न बलेन Rip balen 👺👺👺👺👺
@arunthapa9159
@arunthapa9159 4 ай бұрын
Tero bau indian
@oldvideos2915
@oldvideos2915 4 ай бұрын
Good work Nagar police and balen saha
@nabarajregmi8010
@nabarajregmi8010 4 ай бұрын
Great 🎉🎉🎉 Balen
@Ramshrestha2708
@Ramshrestha2708 4 ай бұрын
good balen ji
@veesalgurung2473
@veesalgurung2473 4 ай бұрын
नियम कानुन पहिलै देखि कडाइ को साथ नेताहरु ले लागु गरेको भए आज यो दिन आउदैन थियो 😢 । माथि बसेको नेताहरु नै चोर, भष्ट्रचारी छन , नियम कानुन को खेलवाड यिनै नेताहरु ले गरेको हुदा आज ब्यापारि,भुमाफिया,दलाल, गुण्डा, हत्यारा हरु ले खुलेयाम नियम को खेलवाड गरि रहेको छ
@jagatp.ddahal317
@jagatp.ddahal317 4 ай бұрын
अतेचार। भयोकि गरिबको। नगरपालिकाको फोहोर।सफाभयको छनि
@Deepaksunar-zi8nv
@Deepaksunar-zi8nv 4 ай бұрын
खायो देश खायो धोती ले
@sharada5383
@sharada5383 4 ай бұрын
कवाडिको घरपतिलाई कडा जरीवाना गरेमा केको कराउने बाटो पाउँछ र ?
@phapendarbhandari
@phapendarbhandari 4 ай бұрын
यो पत्रकार दाई लाई सपोर्ट गर्नु अनि मलाई fellow गर्नु सबैले
@0jethalal
@0jethalal 4 ай бұрын
9:34 यो कुरामा पनि सत्यता छ। एकपटक गरिबको ठाउँमा बसेर सोचौँ 🙏कमेण्टमा धेरैले यिनीहरूलाई ईण्डियन भनेका रहेछन तर जसले ईण्डियन भनेका छन उनिहरूलाई यिनिहरू जति नेपाली भाषा स्पष्ट बोल्न आउदैन होला🤔।तर यिनिहरूले नेपाली🇳🇵 भाषा स्पष्ट बोलेका छन। न त उनिहरुको नागरिकता चेक भएको छ?अनुहार हेर्दैमा ईण्डियन,अमेरिकन,चाईनिज हुन्छ र?सोँच बदलौं🙏 सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली🇳🇵
@prabeshtamang87
@prabeshtamang87 4 ай бұрын
Nagarpalika under K cha rules tei anusar Kam garnu paryo natra timro nagarpalika ma lagera Kam garna deu kawadi haru Lai ani katti ko lafda garchan Tha huncha Ra garib kawadi wala 😂😂😂
@babum6594
@babum6594 4 ай бұрын
@@prabeshtamang87 mero gharko fohor taile aayera utha hai ta
@ashokkumardhungana9099
@ashokkumardhungana9099 4 ай бұрын
Yo pani bharat gadha ho
@sutrapandey1204
@sutrapandey1204 4 ай бұрын
यिनिहरु सुध्रिदैन
@ShreeyaPandey-th1jo
@ShreeyaPandey-th1jo 4 ай бұрын
नक्कली नागरिक्ता लिएको होला बिहारि लालहरूले लगानी मेयर बालेन र रबि गहमन्त्री संग माग्दैछ लात् हानेर धपाईदिनु पर्छ बिहार तिर यो बिहारि संग माहा नगरले कति मुख दुखाएकोहो? हात खुट्टा चलाअौं न बल्ल थाहा पाउछ बिहारिले!!
@parsuram8537
@parsuram8537 4 ай бұрын
यो कवाडी बिहारीहरु थेतर हुन्छन् , सजिलै टेर्ने वाला छैन ।
@vaktalama2969
@vaktalama2969 3 ай бұрын
Dhoti harule Garda ho Nepal pradusan vako ho .Nepal KO kanun namanne lai thhoknu parxa jay ballen sir
@anupdhakal931
@anupdhakal931 4 ай бұрын
नेपाली समाज काे मात्र हैन कैयौं उदाहरण छन्। नेतृत्वकर्ता र समाज ले तटस्थ भएर सोच्नुपर्छ। महानगर लाई स्वच्छ र सुन्दर बनाउने हो तर दीनदुःखी, गरीब जनता लाई असर नपरोस्। यिनिहरुको समस्या को व्यवस्थापन गरी समस्याको हल गर्न आवश्यक छ।
@mahendrarana55
@mahendrarana55 4 ай бұрын
चाकमा लौरो हानेर खेद्नपर्छ
@user-it8dp4sf2p
@user-it8dp4sf2p 4 ай бұрын
यिनको हटाउनि नियत छैन
@sagunmagar6533
@sagunmagar6533 4 ай бұрын
के हेरेर बसेको छ गृह मन्त्री ?अनि कता गए भौवानका अन्ध भक्तहरु?बालेनलाई किन सहयोग गर्दैन रबि दाईले?कोकाकोला कम्पनीले पनि महानगरलाई छड्के चेकजाँच गर्न नदिएर त्यसै फर्काई दिएका छन?किन?
@GopalKaliraj
@GopalKaliraj 4 ай бұрын
अटेर गर्ने लाई कडा सजाय हुनुपर्छ ❤️
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd 4 ай бұрын
कवाडि काे धम्कि
@milankarki2296
@milankarki2296 4 ай бұрын
इनि हरु नेपाली हुँदै हैन अलि अलि नेपाली बोल्न जानेको बिहारी हरु हुन
@vishalpatel7795
@vishalpatel7795 4 ай бұрын
Nepali Hun ab plastic surgery garnu paryo ??
@factioA
@factioA 4 ай бұрын
​@vishal😂😂😂patel7795
@eeeeeee6153
@eeeeeee6153 4 ай бұрын
यो भनेको। नटेर्ने र दादागिरी देखाउने अराजक जति विहारी नै हो। नेपालीले गर्दैन ।
@ktmbafal-ps2cd
@ktmbafal-ps2cd 4 ай бұрын
Go head balen...❤❤❤
@hariramgrg
@hariramgrg 4 ай бұрын
तपाईं यूटुबे पत्रकार ज्यू ,माहानगर को भत्ता खाएको पत्रकार हो ?
@parbatigurung3395
@parbatigurung3395 4 ай бұрын
होइन नेपाल लाई कावारी हरु ले पनि हातमा लिएको छ कि क्या हो दादागिरी त खत्रा पो छ त ? 😂😂😂
@jayabista1251
@jayabista1251 4 ай бұрын
बिहारिको यस्तो दादागिरी ? ९०% बिहारी भोकाहरु छन ।यो देश हाम्रो हो बिहारिको होइन ।यिनिहरुको नागरिकता पनि जाँच गर्नुपर्ने
@sushantnepal7530
@sushantnepal7530 4 ай бұрын
कानुन सबैले मान्नु पर्छ त्यो हो तर एउटा ठाउ फिक्स गर्नुस कहा राख्ने। गर्नेले गरेर खान पनि पाउनु पर्दछ।
@nanibabukandel7977
@nanibabukandel7977 4 ай бұрын
ठिकै कुरा गरेको छ यो नागरिक ले
@manishdangol6794
@manishdangol6794 4 ай бұрын
Sukumbasi sanga Daraune Corrupt-Palika 🤬🤬
@neupanemobilegiftcenter2587
@neupanemobilegiftcenter2587 4 ай бұрын
इनिहरु ले मान्दैनन् कानुन अनुसार गर्दा हुन्छ
@user-qi3st7pb1x
@user-qi3st7pb1x 3 ай бұрын
Good balen sir 😊
@ramshrestha4192
@ramshrestha4192 4 ай бұрын
Jay desh jay balen
@mahendrabahadurrai6023
@mahendrabahadurrai6023 4 ай бұрын
भारत बाट आएर नेपाल मा दादा गिरि देखाउने भारत लखेटेर पठाउनु पर्छ
@sureshgupta4269
@sureshgupta4269 4 ай бұрын
जुन ६० लाख नेपाली हत्याबाट के हुन्छ तिमीहरूको
@Kaal662
@Kaal662 3 ай бұрын
@@sureshgupta4269bhagai de india bata yo pahaadya bhatmara lai
@user-dx7sm6uv9r
@user-dx7sm6uv9r 4 ай бұрын
Good job
@manishkhatri3134
@manishkhatri3134 4 ай бұрын
हटाउनु त्यो पर्छ तर व्यवस्थापन गर्नुपर्छ।
@dilkumarlimbu5479
@dilkumarlimbu5479 4 ай бұрын
यो फोहोर कचर मचर सब उठाउनु पर्छ ।। नेपालको सहरहरुमा एस्ता फ़ोहोरिहरु लाई लखेटेर बजार बाट केही टाडा ब्याबस्था गर्नु पर्छ।।
@khumkantalamsal6656
@khumkantalamsal6656 4 ай бұрын
१नम्बर बाट होइन येसै को वाड बाट शुरु हुन्छ।
@devneupane9927
@devneupane9927 3 ай бұрын
अब बिहारतिर गए हुन्छ बिहारि काे काम छैन ।
@netrabasnet9640
@netrabasnet9640 4 ай бұрын
ई बीहारी नेपालमा दादा गीरी बीहार पठाउनुपर्छ नेपालमा आयेर धमकाउदैईछ बीहारी नेपाल आयेर धमकाउदैईछन गाडीमा कोचेर बीहारकटाउ सीमापारकरो
@meerkajibaniya6637
@meerkajibaniya6637 4 ай бұрын
कवाड व्यवसाय मा के छ त्यस्तो महानगर मा कवाड व्यवसाय गर्न नमिल्ने बरु बेवस्थित तरिकाले गर न दिँदा हुन्छ होला गरी खाने लाई गर्न दिनु पर्छ
@premkumarrai7338
@premkumarrai7338 4 ай бұрын
ठाउँ सार्नु पर्छ होलानि
@MadanKc-or8ms
@MadanKc-or8ms 4 ай бұрын
अरु केही होइन यिनी हरुको नागरिता छानबिन गर्नु पर्छ
@SitaGurung-ex2dt
@SitaGurung-ex2dt 2 ай бұрын
Good balen
@indrabaral3466
@indrabaral3466 4 ай бұрын
यस्ता मुजिहरु शीत सवालजवाब गरेर बस्छ महानगर टाेली कस्ताे निरीह टिसलाग्दाे यउटा बिहारिले अाैकात देखाईदियाे बिहारिले
@sabitripuri3958
@sabitripuri3958 4 ай бұрын
Good
@User-ph6bf
@User-ph6bf 4 ай бұрын
मेरो घर को पछाडि कबाडी राखे छ। फोहोर मैला त भएकै छ। आगो मा खाना पकाएर धुवाँ ले परेशानी को साथै हो हल्ला कति हो कति। यिनी हरु लाई एक ठाउँ मा व्यस्थापन गरे राम्रो हुन्थ्यो।
@amritpuri653
@amritpuri653 4 ай бұрын
नक्कली नेपाली यो धोती हो इंडिया मा रासन कार्ड xa यसको 😂
@user-ei7kt7bo6p
@user-ei7kt7bo6p 4 ай бұрын
हाउ Coca-Cola factory ma ta yo नगर पुलिस ले केही बोल्न सकेन तर यहाँ त दादागिरी के हो यार हेपन् सक्ने लाई मात्र raicha बालनको दादागिरी सक्छेस् भने Coca-Cola factory मा जा निरीक्षण गर्न date expired भाको पेय पदार्थ बेचि राखेको छ
@user-qi1vs5eh2l
@user-qi1vs5eh2l 4 ай бұрын
Um ke yaar garib laai matra. Raixa
@rameshtuladhar8463
@rameshtuladhar8463 4 ай бұрын
हटाउन अदालत को निर्णय खोज्ने लाई,कवाड राख्न लाई अदालत ले दएको छ हैन होला।यिनी हरु को नागरिक्ता पनि छानविन गर्नु पर्यो।
@nimssingh8570
@nimssingh8570 4 ай бұрын
a frog in a well
@homgurung6050
@homgurung6050 4 ай бұрын
यों धोती भई हो फहोरो नगर ktm लाई अली बाहिर लगेर गर यों काम
@nimssingh8570
@nimssingh8570 4 ай бұрын
a vai kaha pasyo....dhoti vitra pasyo....kasto lagyo...tamlai maja aayo
@dipendrabogati7086
@dipendrabogati7086 4 ай бұрын
Huge respect for mayor balen shah ❤
The Joker saves Harley Quinn from drowning!#joker  #shorts
00:34
Untitled Joker
Рет қаралды 72 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 16 МЛН
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 45 МЛН
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 43 МЛН
The Joker saves Harley Quinn from drowning!#joker  #shorts
00:34
Untitled Joker
Рет қаралды 72 МЛН