बालेनले बनाएको ढल विद्युत प्राधिकरणले भत्काएपछि, पानीमा भिज्दै एक्सनमा उत्रे संसद सुनिल र जनताहरु

  Рет қаралды 208,347

Web Khabar

Web Khabar

6 күн бұрын

बालेनले बनाएको ढल विद्युत प्राधिकरणले भत्काएपछि, पानीमा भिज्दै एक्सनमा उत्रे संसद सुनिल र स्थानीय जनताहरु
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
kapan badi
kapan duban
balen sunil
balen shah sunil kc
Kathmandu heavy rain
koteshwor balen action
koteshwor balen work
today koteshwor balen action
balen shah kapan badi
balen shah kapan duban
balen shah Kathmandu duban
Kathmandu today duban
balen shah Kathmandu work
Ktm kapan duban
Kapan badi toda news
Kapan duban today news
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZfaq :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 250
@tajanepal3854
@tajanepal3854 4 күн бұрын
विद्युत प्राधिकरणकाे दादागिरी हाे यसलाई मुद्दा हाल्नु पर्छ ।
@TokJap
@TokJap 4 күн бұрын
हैन। यो बुध्धी नभाको contractor ko kaam ho!
@uddhavtamang3750
@uddhavtamang3750 3 күн бұрын
ताजा नेपाल ज्यू ॥ यस्तो गलत क्रियाकलाप गर्ने जोकोहिलाइ त्यहि खाल्डोको तार र ढलमा बाँधेर माटो ले पुर्नु पर्छ सर ॥ यि फटाह हरु लाइ मुद्दा हालेर केहि हुने वाला छैन सर ॥
@user-bp4cq9oz1y
@user-bp4cq9oz1y 4 күн бұрын
हाम्रो देशमा न नेता गतिला,न सरकारी कर्मचारी गतिला जनताको त झन कुरै छाड्दिनु जति खेर पनि काङग्रेस,एमाले,माओबादी भन्दै हिड्दै ठिक्क छ!!!
@gobindakumarrai6493
@gobindakumarrai6493 4 күн бұрын
बालुवाटार,सिंहदरबार र सम्सद भवन को ढल चाहि यसरी फुपाउनु पर्ने मा जनताको घरमा जोडिएको ढल फुटाउने?
@prakashman1
@prakashman1 4 күн бұрын
सम्बन्धित प्राधिकरणका दोषिलाई जनतालाई जिम्मा लाईदिन माग गर्दछु । पहिलो मुक्का मैले हान्न पाऊँ ।
@जगत
@जगत 4 күн бұрын
नेपालको,इन्जिनियर यस्तै हो,फिल्डमा,हेरेर काम गरेपो,राम्रोकाम हुन्छ, काम गर्नेले,काम गरिहाल्छ भनेको भरमा,काम,गराउँछ, मेन,मान्छेलाई, कमाउन ठिकछ, नेपालीको,जयहोस
@prahaladthapa7961
@prahaladthapa7961 3 күн бұрын
यसरी भत्काउँदै बनाउदै जानी जानी गरेको हो यसरी घुमाई घुमाई पैसा खान र भ्रष्टाचार गर्ने योजना हो , कारबाही गर्नुपर्छ ।
@sunilashrestha6078
@sunilashrestha6078 4 күн бұрын
विधुत प्राधिकरण डाका अनुमति लिनु पर्दैन दादागिरी देखाएको एकले बनाउने तँ भत्काउने जनताको पैसा परेको रोडमा तेरो मर्जि चल्छ तँलाई त्यही ढलबाट बगाउनु पर्यो
@jawansinghtamang
@jawansinghtamang 4 күн бұрын
सडक बिभाग र बिधुत प्राधिकरणको कर्मचारीहरु पूर्णत बर्खास्त गरेर नयाँ बालेन जस्तै engineer overseer लाई ल्याउनु पर्छ
@indrakumarishrestha9471
@indrakumarishrestha9471 4 күн бұрын
Balen sir lai maanai dekhi saaman xa sunil kc sir rw balen sir nepal aama ko sachha xora ho 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😓
@ganeshshrestha3243
@ganeshshrestha3243 4 күн бұрын
good job web khabar team and sunil kc sir ❤️❤️🙏🙏🙏🇺🇸🇺🇸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-wh8hx5cv9s
@user-wh8hx5cv9s 4 күн бұрын
सुनिल सर,यो पाखे इन्जिनियर लाई कड़ा कार्रवाई गर्न पर्छ। हजुरले बालेन सर लाई धेरै मदत गरेको देखि राखी रहेका छौ।यी अपराधी कृयाकलाप गर्ने गराउने लाई कड़ा कार्रवाई गर्न पर्छ। नेपाल का प्राधिकरण का इन्जिनियर कस्ता बुध्दि हीन हुन,यिनी हरू पार्टी का झोले इन्जिनियर हुन।जय सुनिल सर जय बालेन शाह
@bikashshrestha8619
@bikashshrestha8619 4 күн бұрын
यो बिद्धुत प्राधिकरण को कर्मचारी हरुलाइ सडकमा ल्यायर कालोमोसो सहित स्वागत गरौं बिकास प्रेमी देशभक्त जनप्रेमी सुनिल सर लाई सम्मान छ
@user-wk7ll6lu2b
@user-wk7ll6lu2b 4 күн бұрын
जस्ले फुटायो उसैले ब्याक्तिगत खर्चले बनाउनु पर्छ
@chitrarai6234
@chitrarai6234 4 күн бұрын
बदमासी पनि कस्तो हौ उदेक लाग्छ "
@ALONE-Universe...
@ALONE-Universe... 3 күн бұрын
बिद्धुत प्राधिकरण को दीर्घकालीन बिकास...
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o 4 күн бұрын
ठग हरु लेे हलेर जनता काे कर काे तलब खानि हरुलाई अब लखटन परछ ।❤
@user-hi6eq5ug2u
@user-hi6eq5ug2u 3 күн бұрын
यस्तो ईन्जिनियरको लाईसेन खारेज गरेर क्षेतिपुर्ति उसैलाई तिराउनु पर्छ ।
@nawrajdhungana6655
@nawrajdhungana6655 4 күн бұрын
जनताले पनि उनैलाइ साथ दियका थिय बालेन बिराेधिकाे अाखा खुले जस्ताे छ
@luckyram5564
@luckyram5564 4 күн бұрын
इन्जिनियर लाई बर्खास्त गर्नु पर्छ।
@user-ol6ds4en9n
@user-ol6ds4en9n 4 күн бұрын
प्राधिकरण को कर्मचारी एमाले को झोले हो
@gisingnepal9189
@gisingnepal9189 4 күн бұрын
ओ हो यो धेरै danger हो यस्तो एक जानको गलत कामले गर्दा हजारौं मान्छेलाई असर पुर्याउछ ! छिटोभन्दा छिटो त्यो अपराधीलाई समातेर कारबाही गर
@GaneshKhadka-dr1qr
@GaneshKhadka-dr1qr 4 күн бұрын
बिधुत प्राधिकरण को घमण्ड हो यदि हेपेर गरेको हो भने जनता मिलेर कालाेमाेसाे दलेर बजार घुमाइ दिनु पर्छ
@indrasharma1526
@indrasharma1526 4 күн бұрын
बालेन बनाउदै जाउ,बिधुतले भत्कायर उल्टो काम गर नेपाल को लुट।।
@khimanmagar1524
@khimanmagar1524 4 күн бұрын
यो चोर हारु कैले यो देश बट कैले आन्त्या हुन्छ होल जय बाफेन
@miketyson8565
@miketyson8565 4 күн бұрын
Jaba samma haami sabai nepali jantaa haru lae vote faerdainau tyai Congress,yaemaalae ra maaobaadi lai maatra vote diyaera jitaaun chau taba samma mukh lae bolaera maatra bhayaena ni last maa chunaab ko baelaa maa paisaa ko loav lae gardaa ho ki lae gardaa ho vote tinu haru jastaa party haru lai nai baesi khasaalchau ani kasari hunchha. Baru vote maagnu aakoe baelaa chai sabai jantaa haru milaera ek joot bhayaera goednu chai parchha.
@nitaraut3710
@nitaraut3710 4 күн бұрын
बालेन बनाउदै जाने, बिधुतले भत्काउदै जाने
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 2 күн бұрын
ईन्जिनीयर नै दले भष्टेकाका मान्छे कमिसन खान पाटिलाई चन्दा लीन पठाका दले ईन्जिनियर ले के गर्लान खै।
@AmmarBasnet-
@AmmarBasnet- 4 күн бұрын
तै भएर यो नेपाल मा बस्दै बस्दैन सम्जिदा पनि दुख लाग्छ😢
@sunitatamang-i1f
@sunitatamang-i1f 4 күн бұрын
नाममात्र इन्जिनियर काम जाने को भए पो हुनु
@m.screation7062
@m.screation7062 4 күн бұрын
सुनिल दाइ अर्को पटक केन्द्रीय सासद ❤️🙏
@netrabdrstha1823
@netrabdrstha1823 4 күн бұрын
गतिलो सत्य को काम गर्नु सिक दुनिया येस्तै पाप काममा कति अघि बढछ पो दया प्रेम भलाई नम्रता नस्ट भएको हो।
@sharada5383
@sharada5383 4 күн бұрын
स. बि को कामहोला भम्थानेको त बिद्युत प्राधिकरण को काम पो रहिछ। पानिको समाधान गरेर के गर्ने ? बिद्युत प्राधिकरणले संमझदारी काम गर्नु पर्ने हो। बिजोग गरेर छोड्न त भएन है ।
@loksundar6078
@loksundar6078 4 күн бұрын
Pipe ma Bi. Pra. pani lekheko chha ki?
@sharada5383
@sharada5383 4 күн бұрын
@@loksundar6078 जि, त्यस्तै देखियो बि.प्रा पनि , स.बि भन्दा झनै खतरा रहेछ। व्हांङ्ग मात्रै होइन २०,२१ 🏡🏡🏠🏠🏡🏡🏠 हरू समेत बिजोग हुनेगरी पाइपनै फुताएर भागेछ।
@birkhathami7929
@birkhathami7929 4 күн бұрын
बालेनलाइ जनताको नजर सामु नराम्रो देखाउनुको लागी सडकबिभागको काम हो
@rameshworshukla1098
@rameshworshukla1098 Күн бұрын
जय होस सुनील जी।
@international2216
@international2216 4 күн бұрын
👍️👍️👍️ जता पनि जहाँ पनि सुनिल सर नमस्कार 🇳🇵🇳🇵🇳🇵
@rameshmanpradhan9276
@rameshmanpradhan9276 4 күн бұрын
यस्तो काम लाई कसैले कसैलाई दोस दिनु ठिक छैन l under ground केबुलिंग गर्दा अन्जान मा भएको होl एस्तो हिना सक्छ l यो KUKL को ढल हो बिद्युत प्राधिकरण को केबुल होl येस्मा नगरपालिका को केहि केहि होइन l नचाईने हल्ला गर्नु ठिक छैन l यो का मा न पा ले खाली हल्ला मात्र गर्छ l उजुर गर्नेमा कपनमा माहिर छ l गल्ति प्राधिकरनको हो उसैले बनाउन दिनु l
@user-nz4oc8xc5e
@user-nz4oc8xc5e 4 күн бұрын
यो इन्जिनियर लाई कडा भन्दा कडा कारबाही गरि लाइसेन्स खारेज गरियोस
@KhimGhale-fw9gq
@KhimGhale-fw9gq 4 күн бұрын
Yasarinai sabai samsadharule Nepal bharinai satha saport garne ho bhane nepali jantaharu kati khusi hune thiyo hola tyasaile 84ma bichar garnu hola
@damodarsharma9536
@damodarsharma9536 4 күн бұрын
Well done Sunil kcJi. We appreciate your style of working and your dynamism.
@relaxingmeditativesounds4513
@relaxingmeditativesounds4513 4 күн бұрын
very good Sunil sir ko effort lai salam cha - one of the best leaders well done. best of luck to Balen and Sunil sir
@shankarmahat508
@shankarmahat508 4 күн бұрын
अर्बीन झा रे इन्जीनीयर यो डाम्नाले राची बाट इन्जीनीयर पडेर आएछ 😂😂😂😂
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 3 күн бұрын
Jay hos Samsad Sunil jyu . Jay Yuba Neta lai. Jasle galat galat kam garer janata lai Cheri hunchha tesai lai turunta cheti Putin’e turunta tiraunu parda chha. Janata sachet hunu Prada chha. Yo jhole bikes ho janata yasari aajit baneka chhan.
@weeklyencounters6277
@weeklyencounters6277 4 күн бұрын
जनता हो अझै पनि आखाँ फुटेको हो की बुद्धिमा किरा परेको हो? दलालहरुको झुन्डबाट बनेको राजनैतिक दलहरुले देश र जनताको कहिले पनि हीत गरेको छैन। त्यसैले तिनीहरु सबैलाई ठगाना लगाउनै पर्छ। देशको भविष्यको कुरा छ।
@anandarai6193
@anandarai6193 4 күн бұрын
Yesto hunu parxa mananiya desko sunil sir salam xa
@starpopcrazycrew6260
@starpopcrazycrew6260 4 күн бұрын
यो इन्जिनेर र थेकदार लाई यस्को छेती पुर्ती र इनि को लाइसन खारिज गर्दिनु पर्छ
@happy5happy331
@happy5happy331 4 күн бұрын
घाँटी समातेर लतारदै ढलमा चोप्नु पर्ने भाछ लातको भुत बातले मान्दैन कति भन्नु
@AayuzehClips
@AayuzehClips 4 күн бұрын
यो बिधुतप्रधिकरण को दादागिरी हो😠
@rolakthapa3405
@rolakthapa3405 4 күн бұрын
सुनिल जि न्युरोडमा कौहि मिटर पेटि बनाउन काटिएको बाटो रातोरात दलबल सहित पिच गरियो तर सडक जताजतै खाल्डाखुल्डी, भत्काएर छोडिएको छ त्यो सडक बिभाग को होकि कता को महानगर लाप चिठ्ठी लेख्ने इन्जिनियर भनौदो को लाई पनि पाताकसेर बाँदेर ति ठाउँमा घुमाउनु पर्यो।
@rajendrasigdel9888
@rajendrasigdel9888 4 күн бұрын
Jasle yasto garyo teshlai turunta karbahi hunuparxa jaya hosh hajurlai balenjyu lai
@premlalmaharjan5708
@premlalmaharjan5708 4 күн бұрын
बालेन र कुलमान लाई देख़उन पर्यो भाई
@GurungKb
@GurungKb 4 күн бұрын
अब विद्युत कार्लय ले बनाऊनु पर्छ।है
@sumaanisumaani8866
@sumaanisumaani8866 4 күн бұрын
नेपालीको बुदी कहिले आउला। के काम गरेको होला। सबै तिर चेक गर्न परो। यार।
@Tikathapa58
@Tikathapa58 4 күн бұрын
गएर सडक बिभागमा आगो लगा 😊
@user-ic4cb1lk4z
@user-ic4cb1lk4z 4 күн бұрын
Wow Sunil ji salam
@kajimanrai746
@kajimanrai746 4 күн бұрын
अब के भन्नु अन्य देश ले अन्तरीक्ष मा आणविक हतियार राखी सके नेपालमा देखियो ढल भित्र विद्युत प्राधिकरण काे पाइप शायद गिनिज बुक मा येस्ता कुरा राख्नु पर्छ।
@nitinrai7906
@nitinrai7906 4 күн бұрын
Jai balen shah...❤
@ishworilanichhane9389
@ishworilanichhane9389 4 күн бұрын
कस्ताे इन्जिनियर हाे।नक्कलि सर्टिफिकेट हाेला।
@Cr7-ov4qz
@Cr7-ov4qz 4 күн бұрын
Sunil KC dai atti dami.. 2084 hamrai ho!
@sahadevkhatri1339
@sahadevkhatri1339 4 күн бұрын
Yo engineer lai 1000 toop ko salami dinu parcha
@grai7129
@grai7129 4 күн бұрын
धेरै पढेलेखेका को मति, ले गर्दा देश्को हालत यस्तो हाल
@santoshkunwar3801
@santoshkunwar3801 4 күн бұрын
Sunil sir also like apil triphatee sir great job sir
@uddhavtamang3750
@uddhavtamang3750 3 күн бұрын
होइन यो प्राधिकरण हो कि इर्ष्यालुकरण हो ? नत्रता त्यो ढल भन्दा १फुट तलबाट केबल तार बिछ्याए भइहाल्थ्यो त ॥ बेइमान हरु
@RS-do8oe
@RS-do8oe 4 күн бұрын
हेरेको हेरै.....हेरेको हेरै................
@Kode_Hustler
@Kode_Hustler 4 күн бұрын
के गरेको यो बुझ्नै सकिन। माननिय सुनिल सर जस्तो हुनुपर्छ।
@haribahadur8299
@haribahadur8299 4 күн бұрын
sunil tapai mathi post ma huni hun6 hami janta sanga kei power 6ina balen nagarpalika tapai haru le kanuni mudda hanna mildaina. ravi lai kati kanuni mudda lag6. esto kam bigarne engineer lai chai mudda halna mildaina
@dhamma1283
@dhamma1283 4 күн бұрын
Balen Mayor ho , jaadugar haina, Imaandaar, desh ko sapoot ho, bhagwan haina. Tyo kura bujhnu hola . Jay Balen, Jay Rabi, Jay Nepal.
@karsangsherpa9080
@karsangsherpa9080 4 күн бұрын
वैद्युत प्रधिकरणको गलत काम हो।एसको जिम्मेवारी वैद्युत प्रधिकरणले लिनुपर्छ
@kritan37
@kritan37 4 күн бұрын
ढल नै फुटाउनु पर्ने अवस्था चैं कसरि भयो ढल को मुनि वा माथिबाट त्यो पाइप राख्दा के हुन्थ्यो होला ?
@anusandhanmagar1738
@anusandhanmagar1738 4 күн бұрын
ओली उखाने, आर्जुको पोई गुखाने 🤬🤬🤬
@BASHUDEV192
@BASHUDEV192 3 күн бұрын
Yo pradhikaranlai karbaahi chai garna parxa hai daju bhai didi bahiniharu😢😢😢
@dhanraj-ld1qk
@dhanraj-ld1qk 4 күн бұрын
Ho ho bijuli pradhhikaran ko.dhalfutaunu parchha ani balla biksh thhaha pau chha
@sadhuramshrestha8158
@sadhuramshrestha8158 4 күн бұрын
यस्तै हाे ईन्जिनियर पकारहेछ
@timetogrowup5205
@timetogrowup5205 4 күн бұрын
यो ढल सिघै लगेर बिधुत प्राधिकरण vitra निकालदिदा कस्तों होला?
@shambhushah2112
@shambhushah2112 4 күн бұрын
Good job Sunil sir
@salushrestha3680
@salushrestha3680 4 күн бұрын
Good reporting sir ❤❤
@gangalaldangol8091
@gangalaldangol8091 4 күн бұрын
दादागिरी नै हो यसमा दुईमत छैन
@rajendrakhatri5281
@rajendrakhatri5281 4 күн бұрын
देश हामा्े नेपाल ,याे देश चाेर ले चलाकाे देश ,त्याे ईिजनियर याे देशकाे इिजिनयर शसतई हाे , फाेहरकाे ढल फाेरेर तारकाे पाईप छिराउिन पा्धिकरन काे ईनजििनयर काे हइसियत र कुलमान ले िबश्व रेकड राख्लान जस्ताे लागछ , अब िबदेश बति बेचनु पछ्
@JimiEastman
@JimiEastman 3 күн бұрын
Sunil sir Lai Salam🫡
@rameshdhakal7035
@rameshdhakal7035 4 күн бұрын
हरे राम नेपालमा सबै चोर नै चोर मात्रै छन कि के हो
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e Күн бұрын
Good luck 💯
@Grg-jpt
@Grg-jpt 4 күн бұрын
Yemale ko bikash yei ho ….thikka paryo veda janta haru lai very good …..sungur haru lai swarga ma lagyo vaneni last ma fohore ra gu ko dangur nai mon parxa
@mrjames7295
@mrjames7295 4 күн бұрын
राडिको छाेरा हरु विद्युत प्राधिकरण ढल फुटाएर अझ गफ हान्छ
@prakashgurung7214
@prakashgurung7214 4 күн бұрын
कसले भत्काएकाे हो , त्यसलाई त्यतिखेर नै गोद्नु पर्ने हो ।
@Bhoj69
@Bhoj69 4 күн бұрын
Compensation chaahiyi
@laxmishrestha321
@laxmishrestha321 4 күн бұрын
विद्युतको पाईप हाल्द ढल फुटयो फुटदा काम गर्नेले देख्यो नै । किन तुरुन्तै त्यो 8:57 समाधान गरेन ?
@khusirana7465
@khusirana7465 4 күн бұрын
Jay Jay Jay sunial kc sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
@alonehari143
@alonehari143 4 күн бұрын
लकडाउनमा ईन्जिनियर पढेकाे हाेला।
@gajendrajirel2897
@gajendrajirel2897 Күн бұрын
Telecom ko engineer ko technology Vanda ta euta simple labour ko technology dherai hunxa hola ho
@mohabalyadav559
@mohabalyadav559 4 күн бұрын
ग्रेट सुनिल सर
@user-qc5rq1kr5q
@user-qc5rq1kr5q 3 күн бұрын
जहापनी यस्तै छ
@completenepal238
@completenepal238 4 күн бұрын
साम्सद सुनिल केसी सर त्यो गधालाई फोन गरेर त्यही spot मै बोलाउने र कानबाट रगत आउने गरि हक्की स्टिकले Live राखेर बेसरी खप्परमा बजाउने !
@user-my1xi6xm3b
@user-my1xi6xm3b 4 күн бұрын
ढल मुनि माथि मिलाएर लान सकिन्थ्यो नि पराधि करण होस् कि अपराधी करणहाेस यस्लाई कालाे माेसाे दलेर जुत्ताको माला जागिर बाट बर्खास्त गरियोस् जनताको रगत पसिनाले करबाट उठेको रकम तलभत्ता खाने जम्मा भएकै करबाट गरेको काम तहस् नहस् गर्ने कुकुरको के अधिकार छ
@user-we4kg7xj9q
@user-we4kg7xj9q 4 күн бұрын
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
@Unique-hg5qe
@Unique-hg5qe 4 күн бұрын
Wow wow nepal ko bikash
@madhugurung2219
@madhugurung2219 4 күн бұрын
Well done sunil
@wasiullah9895
@wasiullah9895 4 күн бұрын
Very nice job
@user-nh3bu9zf7c
@user-nh3bu9zf7c 4 күн бұрын
सरकार मा बसेर जनता को कर नासगरेर खेरो फाल्न पल्केका चोर फटाहा
@sumaanisumaani8866
@sumaanisumaani8866 4 күн бұрын
यो धेरै इन्पोटीन कुरा हो। यार।
@DawaSherpa-mp8jj
@DawaSherpa-mp8jj 4 күн бұрын
He bhagawan kin yesto khera falchan sarkari dhukuti. Yo thekedar lai kanuni upachar saggai jariwana lagaunai parchha. Thekedar lai unmukti dinu hudain
@prabinadhikari8535
@prabinadhikari8535 4 күн бұрын
Sahi kura garnu bh
@SitaRai-gk4lz
@SitaRai-gk4lz 4 күн бұрын
Kada samsad sunul kc🤗🤩
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 50 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
How This Man Scammed Bollywood Actresses
21:20
Khabar Hafta
Рет қаралды 419 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 622 М.
红尘为救闺蜜使出了浑身解数
0:39
侠客红尘
Рет қаралды 16 МЛН
Cunning GUYS 🤣
0:15
dednahype
Рет қаралды 11 МЛН
One Two Buckle My Shoes ! #spongebobexe #shorts
0:17
ANA Craft
Рет қаралды 53 МЛН
Такие сладости мама точно разрешит
0:22
Даша Боровик
Рет қаралды 4,6 МЛН
And how are they not embarrassed?
0:19
Rinuella
Рет қаралды 15 МЛН
Какая погода у тебя за окном? У нас вчера был ураган!
0:40