बालेनले डोजर चलाउदा चन्द्रागिरीका मेयरले सडकमै बनाए घर टहरा, सडक बन्न नदिएर यसरी चलाउछन् असुली धन्दा

  Рет қаралды 190,491

Prime Times HD

Prime Times HD

Жыл бұрын

#primetv #khabaranbesan #chandragiri #khabaranvesan #khabar
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Reporter : Dhiraj Basnet / Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#PrimeTimesHD #Khabaranbesan
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 190
@nepalihami5403
@nepalihami5403 Жыл бұрын
हेर जनता हो तिमीहरू अब नागरिक हुने बेला भयो , केपी, शेरे, प्रचण्ड, ईश्वरे , गगने , सेखरे , माकुने, झले , देवे, शंखरे , जनर्धने , सबै ग्याङलाई हराओ । 🙏🙏🙏🙏🙏🙏 म दश औंला जोडेर नमन गर्छु।।
@gopallimbu1780
@gopallimbu1780 Жыл бұрын
नेपाली काँग्रेसकाे नेताँदेखि मेयरसम्म चाेरहाे ईतिहास देखि समिक्छा गरुन
@biddrohisaila2794
@biddrohisaila2794 Жыл бұрын
यो जाठा जोगीलाई ठीक लाउनु पर्ने देखियो ।
@karnathapa8842
@karnathapa8842 10 ай бұрын
अब २० ८४ को आमनिर्वाचनमा बालेन शाह लाई जिताएर देश को प्रधानमन्त्री बनाए पछि देशै भरी को सार्वजनिक जग्गा अतिक्रमण को ब्यबस्थीत हुन्छ। धन्यबाद।
@sudharayamajhi7724
@sudharayamajhi7724 Жыл бұрын
सडक मा घर ,पसल बनाएर टन्न कमाईसके का छन् । अब सरकारी जग्गा मा केको क्षतिपूर्ति ???
@biswasgurung5178
@biswasgurung5178 Жыл бұрын
Mayor giri should be arrested for doing illegal things
@acharyatoya6707
@acharyatoya6707 Жыл бұрын
जति ठगी गरेपनी केहिकाम नगरेपनी बचाउने र छाता ओढाउने पार्टी छदै छ ।
@sudharayamajhi7724
@sudharayamajhi7724 Жыл бұрын
यस्ता देशद्रोही हरु को कूप्रभाव ले गर्दा नै लथालिङ्ग ,अव्यवस्थित छ हाम्रो राष्ट्र को प्रगति ।। सबै खोस्नु पर्छ। अबैध रुपमा काएका संपत्ती।।
@nabarajbajgain1255
@nabarajbajgain1255 Жыл бұрын
येस्ता मेयरले पदबाट राजीनामा दिनु पर्छ ।
@tekmagar676
@tekmagar676 Жыл бұрын
भो माफिया लाई कार बाइ हुनु परछ भ्रष्टाचार लाई कार बाइहोउस बालेन सर
@kushalbohara6829
@kushalbohara6829 Жыл бұрын
नेपाली काङ्ग्रेस पाटि नै यस्तै हो
@BudiBhai-je5cd
@BudiBhai-je5cd 7 ай бұрын
जय बालेन शह ❤❤❤❤
@slentertainchannelforthewo6260
@slentertainchannelforthewo6260 Жыл бұрын
यो देशलाई कङाल र गये गुज्रिएको बनौने नै कालो काङ्ग्रेस हो यिनिहरुले देश लाई कङाल जनतालाइ गरिव अनि बिकाशलाई लथालिङ्ग बनायेर राजनितिको रोटि सेके धिक्कार छ
@ambarbaruwalchhetri6036
@ambarbaruwalchhetri6036 Жыл бұрын
तेसैले त हाेला कसैले कालाे देख्दछ भने कसैले त्यै कालाे लाई सेताे देखने जय जय न,फुटने आँखा 🇳🇵🇳🇵🇳🇵🇳🇵
@newrevelationnewpractice7510
@newrevelationnewpractice7510 Жыл бұрын
जनता कै कम्जोरि हो नि भोट दिएर जिताउनु । बिकास र समृध्दि भन्ने शब्दै छैन ने का को शब्दकोषमा ।
@tilakthapa1951
@tilakthapa1951 11 ай бұрын
काङ्ग्रेसको कम नै यहि हो भ्रस्टचार र लुट्पाट गर्ने।
@pradipgautam9547
@pradipgautam9547 Жыл бұрын
याे धनश्याम लाई देश निकाला गनु पयाे
@frenzy4948
@frenzy4948 Жыл бұрын
नेपालको अदालतलाई त जुन पार्टीको सरकार आयो त्यसैको संचालन कर्ता वा जो जतिले त्यहाँको न्यायालय आफ्नो अवधिसम्म चलाउँछ बस उनिहरुले नै भए जतिको मान, सम्मान र इज्जत लुट्नु सम्म लुटेर अझ त्यसपछि पनि पैसा र मोज अनि मस्तीको लागि फेरी अर्कालाई सम्म लुट्न दिन्छ अनि नाङ्गै बनाएर बाटोमा फ्याँकी दिन्छ । दुर्भाग्य त यो हुन्छ कि बाटोबाट उठाएर लाने अर्कोले पनि हालत त्यही गर्दिन्छ ।
@tekmagar676
@tekmagar676 Жыл бұрын
एमालेर काइरेस सम भ्रष्टाचारि केपिओली देउवाले देस खतम पारिक्यो
@rameshsharma6411
@rameshsharma6411 Жыл бұрын
बालेन सर कलङकी नाग धुङ्गा सडक काे सबै भत्काउनु पर्छ याे जाेगीलाई एउटा कचाैरा बाेकाएर कलङ्की सबैतीर घुमाउनु पर्छ बालेन सर तुरुन्तै बालेन सर
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 Жыл бұрын
गिरि भने को जोगि हो जोगि जोगि नै हुनछ।
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 2 ай бұрын
हो साच्चै जोगि आखिर जोगि नै त हो उसको काम नै भिच्छया मागी खाने हो ? नेपाली कांग्रेस पनि त्येही ड्यान्को मूला न हो ? कांग्रेस ले देशै बेचे पनि मुलूकलाई डामाडोल अस्तब्यास्त पारेर पूरानो पार्टीको नाम राखेर सिर उच्च-पारेर गौरवको कूरा गर्छन् ? र ६०१ जना सान्सद किनेर देशको दुर्गती बनाको पार्टी हो कांग्रेस नाम र काम दुर्गन्ध ले भरियको पार्टिको नाम हो कांग्रेस ? जय होश कांग्रेस को जय होश बिस्वेस्वोर प्रसाद कोईराला को जय होश ?
@pujasblog1224
@pujasblog1224 Жыл бұрын
Gorkha janu
@sangitamagar8440
@sangitamagar8440 Жыл бұрын
Wow good job
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Thanks media for information ❤
@beliadhikari9820
@beliadhikari9820 Жыл бұрын
मेरनै भ्रष्टाचारि भएपछी जन्तालाइ के गर्लान भन्नी आस
@user-zr2uk1ut9e
@user-zr2uk1ut9e 8 ай бұрын
Balen sir timro kàm ramro chh
@keshabrajsharma5630
@keshabrajsharma5630 Жыл бұрын
यो युट्युव पनि फटाहाको नाइके रहेछ ।
@user-wf3ip8nz4o
@user-wf3ip8nz4o Жыл бұрын
Sarah naramro mear sahab
@AAa-mu1mn
@AAa-mu1mn Жыл бұрын
Goood news 💪💪💪
@GurgSuraj
@GurgSuraj Жыл бұрын
थुक्क एस्ता मेयर
@mishalrijal2705
@mishalrijal2705 Жыл бұрын
@kulbdrsitaula7596
@kulbdrsitaula7596 Жыл бұрын
Thank you shati
@sabikamanandhar9405
@sabikamanandhar9405 Жыл бұрын
नैकाप आेरालाेमा हिड्ने बाटाे खाेइ? कति दुर्घटना हुन्ढ यहाँ।
@tikaram1664
@tikaram1664 Жыл бұрын
कित पुरा छति पूर्ति दिएर बेबस्ता पनि गर्नु पर्छ तेसै घर भत्काउन हुदैन बरसौ बर्ष देखि बसोबास गर्दै आएका नागरिक हरूको घर बल प्रयोग गरी जबर्जस्ती भत्काउने तानाशाह हरु को घर पनि भत्काएर नयाँ नयाँ बाटो खोल्नुपर्छ
@hiraratnaawale8893
@hiraratnaawale8893 11 ай бұрын
Wahiyat prime h d.ghanashyam is one of the best mayor of Kathmandu valley.
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 3 ай бұрын
जोगिले राम्रो गरेयो नि हात परेको बेला खानु परेयो नि हजुर
@raulpou114
@raulpou114 Жыл бұрын
Yo patak congress, UML Ani Maoist lai vote dinu ani dherai Bikash hunxa!
@ruppun1558
@ruppun1558 Жыл бұрын
very good
@rijanchapagai2209
@rijanchapagai2209 Жыл бұрын
यस्तै समस्यामध्ये दाउन्ने नवलपुर पनि एक हो गरिब मात्रै मार्ने कि समस्य को समाधान निकाल्ने ????
@dalchand347
@dalchand347 11 ай бұрын
Salam x balen shah ju lie
@ashokkafle7763
@ashokkafle7763 Жыл бұрын
घर घर मा माग्न जाने लाई मेयर बनाएसी का बाट हुँछ बिकास
@Shristi3435
@Shristi3435 Жыл бұрын
Nidar patarkar sadhai yastai news parkas an garnu Hola all the best
@magarkamal4399
@magarkamal4399 Жыл бұрын
tapaeko voicema dam x i like
@arjunkarki1045
@arjunkarki1045 Жыл бұрын
Good
@sarsotipokhrel9541
@sarsotipokhrel9541 Жыл бұрын
येासालेजेागिलाइभारत तिरपठाइदियृनिहुन्छ येाचाेरपनि नेपालिहाेइन याेत ठगहाे
@krishnashrestha7858
@krishnashrestha7858 Жыл бұрын
यो प्राइम पनि बिकेछ।
@sabikamanandhar9405
@sabikamanandhar9405 Жыл бұрын
चन्दागिरी १५ का अध्यक्ष पनि त्यस्तै छ।११ मिटर छाेएर बिना नक्सा पास गरि घर बनाउदै छ।
@rameshshiwakoti6187
@rameshshiwakoti6187 Жыл бұрын
Mayer ji,sudrinus natra
@Ayush-Ramdam
@Ayush-Ramdam Жыл бұрын
यो देश मा राम्रो को भल्लो हुदैन ।। जन्ता नै भेडा हुन
@premg.m5707
@premg.m5707 Жыл бұрын
omg.
@biswasgurung5178
@biswasgurung5178 Жыл бұрын
Mayor giri should be arrested actually
@jungabirbishwokarma
@jungabirbishwokarma 8 ай бұрын
A y😊😊
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Ganashyam giri rip
@ramlaxmi1559
@ramlaxmi1559 Жыл бұрын
थुक्कमुजि जनता काे पर्तिनधि ।जुसिया भुसिया धुसिया ।मु जि ।
@rajarambidari1655
@rajarambidari1655 Жыл бұрын
राम राम राम मैले त राष्टबादी नेता भनेर यिनलाई जिताउन यो भन्दा अगाडी खाई नखाई आफ्नो काम छोडेर दौडीए तेती मात्र नभै धेरै बुढा बुडी लाई सम्झाई भोट हाल्न लगाए।आज एही कुरा सुन्नलाई रहेछ।धेत सन्यासी अनी मजस्ता लाई वडामा स्थान दिन्छन त।अनीजमुना पाटी अगाडी को हालत तकता हो कता दक्षीण बग्या खोला पूर्ब
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Wow wow mayor chandragiry
@rajendraupreti1941
@rajendraupreti1941 Жыл бұрын
K ho mahar ji
@shreeramthapa6885
@shreeramthapa6885 Жыл бұрын
सतय तथ्य काे तु कारबाईगर सरकार।
@kumaridirghashahi8838
@kumaridirghashahi8838 3 ай бұрын
यो गिरि त झन जोगि को बृता हो मागि खाने यस्ले पनि देश बनाउछ ?? एउटा गिरि न्यायाधीश मा रैछ उस्ले त झन आफ्नै स्वास्नि लाई त न्याय नदिएर थिचोमिचो पारेर राखेको रैछ अनि त्यो न्यायाधीस ले अरु को लागि न्याय देला भनेर न्यायाधीस मा पद दिएर राख्नु ????
@binaykhadka2662
@binaykhadka2662 Жыл бұрын
Yaso garum baru Rajdhani change garum
@yesim741
@yesim741 Жыл бұрын
*सडकको ब्यापार पेट पाल्न हो, तर संसद भित्रका ब्यापार देश खोक्य्राउन हो। भन्ने कुरा त थाहा होलानी! त्यसका लागि कहिले बोल्ने?*
@ritaadhikari2662
@ritaadhikari2662 Жыл бұрын
काङ्ग्रेस लाई चिनिनि यसरिनै हो
@maniram1224
@maniram1224 Жыл бұрын
chandra giri ko mayor ko kathalo chopnu parcha
@user-eh6nv6vh1y
@user-eh6nv6vh1y Жыл бұрын
Giri lai karbahi hunu jaruri x
@pujasblog1224
@pujasblog1224 Жыл бұрын
India ko giri ko ramro Kam Nepal ko giri kin asto giri nagar palika. Ma asto jay nepal
@soniagrg1678
@soniagrg1678 Жыл бұрын
Bchara Hami janta haru jhaile yestai dukha khepnu parxa kasto Mero des ka neta chor khate haru atleast khae pani kam ta ramro garnu des yesta haru lai bhagwan karma ghumera aauxa jasle arulai dukha dinu hunna.government should be strictly made so that no one can manipulate.jai Nepal 🇳🇵 ❤
@rameshsharma6411
@rameshsharma6411 Жыл бұрын
अन्तत भत्काउनु भयाे बालेन सर तर सिहदरवार काे दक्षिन गेट काे बायाँ साईटकाे कहिले भत्कीन्छ बालेन सर तुरुन्तै भत्काईहाल्नु पर्यो बालेन सर ।
@bharatbasnet3834
@bharatbasnet3834 Жыл бұрын
भटचारि मेयार लाई सडकमा तानेर जुताकाे माल लगाउ हैई बुदु जन्ता जन्ता रामाे भएकाे बेकति रामाे पाईन्छ त जाडखाने जन्ता भएकाे ठाउमा तेसतै हुन्छ
@sabikamanandhar9405
@sabikamanandhar9405 Жыл бұрын
चन्दागिरी १५ पुलवारि हिड्ने बाटाे नभएर यहा धेरै दुर्घटना भैरहेकाे छ किन बेवास्ता गरेकाेहाेला? मेराे घर अगाडी हाे।
@kumarkhadka9617
@kumarkhadka9617 Жыл бұрын
Sadakma ghar banaune ani chettipruti dinuparne ,.siddai jagga samet yiniharulai dozer hannu parcha
@rajkkarkikarki9443
@rajkkarkikarki9443 Жыл бұрын
एस्ता मेरलाई जिताउनी इस्थानी नै बेकुफ हो
@rajendrabhandari2179
@rajendrabhandari2179 Жыл бұрын
La la chandra giri Ka mayor lai ajhai jitaunu parcha hai...Naramro kaam ma sath dine vede janta le ta ho ni....bibek hin janta haru....🤣🤣🤣👎👎👎👎
@balrajpradhan9881
@balrajpradhan9881 Жыл бұрын
🎉BALEN LE CHANCE PAYE GARCHA VANTHE . HO RAICHA 🎉 JAI GHANTI 🇳🇵 JAI LAURO 🎉
@Rajanstha12345
@Rajanstha12345 4 ай бұрын
Rip
@hariaryal7056
@hariaryal7056 Жыл бұрын
झोले झोली आए भने?
@kumaridirghashahi8838
@kumaridirghashahi8838 3 ай бұрын
त्यस्लाई त्यो अरिया का भेडा हरु ले त्यो मेयर लाई सडकमा मा लिएर लछारपछार नपारेर के हेरेर बसेको छन् ???
@tashidlama2905
@tashidlama2905 Жыл бұрын
Yesta Daka Desdrohi Meyer Lai vote hoina lakhetnu parxa 👹
@anonymousanynomus1200
@anonymousanynomus1200 Жыл бұрын
नेपालको एक तिहई जनसंख्या काठमाडौमा छ।अत: काठमाडौंबाट in-migrated जनसङ्ख्या लागी बाहिर नै जानु पर्दछ र आफ्नै जिल्लामा बसी गरी खानु पर्दछ।यो नै अपेक्षाकृत गणतन्त्र बिकेन्द्रीकरण र देशको दिगो बिकास हो।
@padmaniroula4430
@padmaniroula4430 Жыл бұрын
P
@akaavlogs5431
@akaavlogs5431 Жыл бұрын
macikne khate बालेनको असुली धन्दा भन्दै topic लेखछ्स
@devideurali4956
@devideurali4956 Жыл бұрын
खाउरेस पार्टीकाे रैछ गिरेकाे गिरी,थुक्क।
@raanidumjan6455
@raanidumjan6455 Жыл бұрын
K garnu ek din yastai gare desh k hola????
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 2 ай бұрын
चन्द्रा गिरि नगरपालिका हो कि घनस्याम गिरि मेयर लाई बाटोमा अबरोध खडा गर्नेलाई कांग्रेस जस्ता नामि पार्टिले कस्तो अनाज खायका छन् ? जोगिको नगर पालिका मा मागेर खाने थलो बनाको होला ?
@buddiale603
@buddiale603 Ай бұрын
भारतको राजिव गान्धी लाई कुनै एक साहासी व्याक्ती द्वारा आत्मा घाती बम बाट जसरी छेद बिछ्हेद हुने गरि हत्या गरेको थियो तेस्तै गरि चन्द्रगिरीको मेयर लाई पनि भुत्ते खुकुरी लिएर १० टुक्रा हुने गरि मारी दिए कुनै फरक पर्दैन ।
@devideurali4956
@devideurali4956 Жыл бұрын
गिरेकाे गिरी,थुक्क।
@bhakta2361
@bhakta2361 Жыл бұрын
Aba yesko bikalpa, yo Mayer lai aune vote 🗳 maa, vote nalagau.
@dilashrestha3185
@dilashrestha3185 Жыл бұрын
Ab pani yesta daka lai jitaune hola ni ab pani
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Only Balen can do great job
@kimjonggrg2899
@kimjonggrg2899 Жыл бұрын
mero gharpani tehi ho aba balen je lai well come garnu chahanxu chandrgiri ma !
@rajendrasingh977
@rajendrasingh977 Жыл бұрын
Vako nikkamma mayor lai janata milera thik garda hunxa
@sabikamanandhar9405
@sabikamanandhar9405 Жыл бұрын
चन्दागिरी १५ पनि त्यस्तै छानबिन हाेस् हामाे् कुरा नै सुनेन। बाेलिकाे ठेगान नै छैन।
@claim2game741
@claim2game741 Жыл бұрын
17 comments ma yeuta comment chahi Veda ko parexa.
@sushanshrestha7612
@sushanshrestha7612 Жыл бұрын
यस्तो काइते बाउन ले का को बिकास गर्छ लुट्न छोडेर 😂
@shambhuupreti642
@shambhuupreti642 Жыл бұрын
Kupatra lai jitaya paxi sahanu parxa ni
@pematsering5103
@pematsering5103 Жыл бұрын
Jail halnu porxa
@susheelamaid8780
@susheelamaid8780 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🇳🇵
@AngelNancy10
@AngelNancy10 Жыл бұрын
upatyeka kai bikasit lalitpur vanera chinine aaja vrastachari le sakhalin parne vo
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Live long Mayer Balen ❤
@naturaltips69
@naturaltips69 Жыл бұрын
Tyahako samasyalai pani balen shaha le matra samadhan garna sakcha
@tamulb1173
@tamulb1173 Жыл бұрын
Prime time hd समाचार सही सम्प्रेषण गर मुजि नभयका गलत समाचार नगर तेरा घाटी काटन नपरोस ।उलटो सुलटो समाचार नगर ।राम्रो कामको प्रशसा गर्ने बानी बसाल घुसया मिडीया हो ।जसले पैसा दिनछ उसैको बडाई चडाई गर्ने युटयुवर होस ।गलत कामको बिरोध र सही कामको प्रशंसा गर्ने बानी बसाल बुझिस???😠😠😠😠
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Gushy adalat
@chhunurajbhandari6094
@chhunurajbhandari6094 Жыл бұрын
Yo Mayarlai dhulo pitho janatale parnu parne
@shankarchand7374
@shankarchand7374 11 ай бұрын
Chor haru lai karbahi hunu parxa
@YTGaming-qs2lj
@YTGaming-qs2lj Жыл бұрын
Jam paryo vanera afno gar nai vatkai denita?
Balloon Stepping Challenge: Barry Policeman Vs  Herobrine and His Friends
00:28
Sprinting with More and More Money
00:29
MrBeast
Рет қаралды 173 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 24 МЛН
Balloon Stepping Challenge: Barry Policeman Vs  Herobrine and His Friends
00:28