बालेनलाई जिताउन रबि लामिछानेले पुरै शक्ति लगाएको मुकुलको खुलासा: भित्रभित्रै यस्तो थियो मास्टर प्लान

  Рет қаралды 17,525

Onlinetv Nepal

Onlinetv Nepal

26 күн бұрын

#RabiLamichhane#Onlinetvnepal#BalenShah
Guest : Mukul Dhakal, Rabi Lamichhane, Balen Sahh
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 137
@kingsbudhathoki
@kingsbudhathoki 24 күн бұрын
सरकार यसलाई लियर तुरुन्तै पाटन हस्पिटलि भर्ना गरिदेउ परे म ब्यहोर्छु।
@prembhujel9839
@prembhujel9839 24 күн бұрын
सहमत 👍️👍️👍️
@TekChhetri-rp3on
@TekChhetri-rp3on 21 күн бұрын
एस्ता लाई के हस्पिटल लानु र डाईरेट मसान घाट लादा हुछ पुराना ले एसै देश लुटे लुटे तेस्लाई तह लगाउन को साटो आफै लुट्न आएको रहेछ।
@himkumarisubedi5810
@himkumarisubedi5810 24 күн бұрын
बोकेको कुकुरले मृग मार्दैन तिमिलाई पनि कस्ले बोक्यो?? तिमिलाई पनि रबिले नै चिनायको हो यस्तो कुरा नगर।।
@user-rd8xw6pp9f
@user-rd8xw6pp9f 24 күн бұрын
तिमी रबिले साेचेजस्ताे रहेनछाै त्यस्कारण रबि बाट छुट्नि भयाै कुरापनि बिसुरमा हाे कि गरेकाे
@hiralalgurung2530
@hiralalgurung2530 24 күн бұрын
बुद्धि विवेक हराएँ काे Dr, यस्को काम छैन।
@aayushgamer9026
@aayushgamer9026 24 күн бұрын
बुद्दिभरस्ट ब्यक्ति मुकुल ढकाल काम छैन यस्तो पनि राजनिति हुन्छ बरू सुइ हान्न गय हुन्छ
@biradhikari5466
@biradhikari5466 24 күн бұрын
मुकुल जि धेरै ननबोल्न अनुरोध हजुर। अरुलाइ बिगार्दा अाफु बिग्रनसक्छ मुकुल जि बिनम्र अनरोध।
@Tools055
@Tools055 24 күн бұрын
दाजुको होस गुमे जस्तो छ कसैले नजिकै को मानसिक Hospital सम्म छोड्दिन हुन अनुरोध गर्दछु 😊😂😂😂
@shrestharajan1985
@shrestharajan1985 24 күн бұрын
पार्टीको महामन्त्री भएर पनि तरिका न भएको मान्छेले के राजनीति गर्न।
@ashokkunwar5807
@ashokkunwar5807 24 күн бұрын
अब तिमी अर्कै पार्टि खोल भाइ।। मैले यस्तो गरे उस्तो गरे भनेर भन्नू भन्दा पनि के हि गरेर देखाउ
@KeeraTee
@KeeraTee 24 күн бұрын
यसले कुन दिन वीर अस्पताल पनि मैले बनाएको भन्न बेर लगाउँदैन😅
@prembhujel9839
@prembhujel9839 23 күн бұрын
@@KeeraTee 👍️👍️👍️
@gyanendrakhadka6022
@gyanendrakhadka6022 24 күн бұрын
बालेनको जित पछि यो पार्टी स्थापना भएको छ।के बोल्दैछौ मुकुन्द जि।।अब त बिमारिको उपचार गर्न पनि लाएको छैन जस्तो लागो।
@santoshkarki283
@santoshkarki283 24 күн бұрын
Yo bahula vaesakyo aba j pani bolxa trust nagarnu hola
@shantapokharel66
@shantapokharel66 24 күн бұрын
गयो !!!!!!!
@gitagyawali7119
@gitagyawali7119 24 күн бұрын
मुकुल्ले बोलेको कुर केही सत्य होलान तर आफ्नै पार्टी सकाउन धेरै कोसिस गरेको जस्तो छ एकतर्फि त्यो बोली र कुराले प्रष्ट पारेको छ
@kamalpokhrel3742
@kamalpokhrel3742 24 күн бұрын
कुन कुन पार्टीका नेताले कति खुवाएर यो पागललाई यति गर्न लगाए त्यो पनि खोल्छ अब कुन दिन ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 24 күн бұрын
रा स्व पा काे मूल्याहा रैछ।कसले उचालिरहेकाे छ।
@prembhujel9839
@prembhujel9839 24 күн бұрын
सहमत 👍️
@hemantarajguragain8699
@hemantarajguragain8699 24 күн бұрын
सवैले चिनेका मुकुल ढकाल मुकुलढकाल रहेनछन्
@ubereats1868
@ubereats1868 24 күн бұрын
मुकुल मुलुक यस्ता कुराले बन्दै बदैन रबितमहामानब बिपि र मदन कमरेड जस्तैः सर्वाधिक लोकप्रिय छन् शर्बमान्य हुन र उनको यत्र तत्र सर्वत्र चर्चा र आशा भरोसा पुर्ण रुपमा छ यो रास्वपा पार्टी मा बिद्रोह गर्ने समय होइन सरकारको बागडोर सम्हाल्न सक्ने क्षमता र समयको चुनौती हो कुरा बुझ्नु चुप्प लाप्चा किमाफि माग् तेस्तै भलो हुने छ
@jitsunar1763
@jitsunar1763 24 күн бұрын
Taile kati Kam garexas tesko 100 guna rabi sir Le ka garnu bha xa 😡😡
@shreerealestate4647
@shreerealestate4647 24 күн бұрын
this man looks frustrated but facts are facts .
@yubapoon8197
@yubapoon8197 24 күн бұрын
गगन थापाको क्षेत्रमा उम्मेदवार नउठांउनुको कारण त खुलाएनत बड्डाले😅😅😅
@KeeraTee
@KeeraTee 24 күн бұрын
नाम नै काफी रैछ मुकुल रे खुस्केको रैछ सुताउनु यसलाई थोत्रो सुकुलमा
@ranjitthapa8157
@ranjitthapa8157 24 күн бұрын
मान्छे कयान्सर लागेर फसट्रेसन बाट परै डिप्रेशनमा जादा हालत यो खाल्को हुनिरछ।
@user-ex9wc8hc5u
@user-ex9wc8hc5u 24 күн бұрын
कागले कान लयो भन्दै मा काग को पोछी दौडिनि हैन आफ्नो कान हेर्न पर्छ है सकि छैन
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 24 күн бұрын
आफु मिल्न सकिन यसलाई जे बोलेपनि हुन्छ भनेर सोचेको होला , यसको दिमाग खुस्कियो जस्तो छ यसलाई हस्पिटल लगेर चेक गर्नुपर्छ
@tularam3396
@tularam3396 24 күн бұрын
13 भाइ पुगेछ अब चै रबि लाई पिरोल्दैन
@user-bw4er2fx4o
@user-bw4er2fx4o 21 күн бұрын
धेरै नबोल्नुस Dr.Sab जति बोल्दै जानू हुन्छ तेति सकिदै जानू हुन्छ
@thapakazi9669
@thapakazi9669 24 күн бұрын
Yo ta dherai Ramro Kura bhayo ta hajur.. Kura Katya ho ya tarif garya..
@SarojThapa_123
@SarojThapa_123 24 күн бұрын
पाटन अस्पताल नजिकै छ किन नलगेको यसलाई
@JayamangalamnirmanSuppliers
@JayamangalamnirmanSuppliers 24 күн бұрын
येस लै मेन्तल होस्पितल लैजम
@podverse69
@podverse69 23 күн бұрын
पुरै बौलाएछ विचारा । परिचालित मुकुन्दे हेहेहे खुच्चिङ्ग
@sharmilakarki6443
@sharmilakarki6443 24 күн бұрын
यो मान्छे मानसिक बिरामी हुनु पर्छ केही कुरा गर्छ भन्छ होला भनेको खालि रवि रवि मै भन्छ्न त
@gyanadhikari4974
@gyanadhikari4974 24 күн бұрын
यो कस्तो माहासचिब हो? कसरि येस्लाइ रबिले पर्टिमा माहसचिब बनाए। यो त अच्म्म लाग्यो।
@dipayer
@dipayer 22 күн бұрын
बालेनलाई यल्ले जितायाे रे ! म त दाेधारमा छु अईले, भाेट जनताले हाले यसले कसरी जिताएछ,
@Bibipariyar
@Bibipariyar 24 күн бұрын
बाउले राम्रो बाटोमा हिड भन्दा के म अब बाउनै भन्दिन भन्ने ? मतलब आफ्नु मनपर्दी गर्न पाए मेरो रबि सर अनि केहिकुरा नजानेको कुरा सिकाउँदा अहिले पहिलाको रबि भएननरे के भयेत अहिले आफ्नु पद गयो भनेर पागल भएर जे पायो त्यो नबोल
@shaligramneupane17
@shaligramneupane17 24 күн бұрын
Ramro ta vayo ta
@bishalkarki3699
@bishalkarki3699 24 күн бұрын
मुकुल जि अब तपाई धेरै नबोलिदिनु होला जथाभाबी विधि पद्धति र प्रक्रिया फलो गर्दिनुहोला यदि तपाईँ माथि अन्य भएको छ भने सत्यको जित हुनेछकृपया यसरी धेरै नबोलिदिनुहोला।
@tankagurung1311
@tankagurung1311 24 күн бұрын
Yo pani manche nai rayexa marna nasake ko jantu
@Kritivlog12
@Kritivlog12 24 күн бұрын
कसरी महासचिव बनाएको होला। अचम्म लाग्यो
@umeshtripathi5470
@umeshtripathi5470 24 күн бұрын
Party bata निष्कासित sir congress एमाले xadai xa त जाँदा हुन्छ ❤❤tapai gayesi hajar manxe line ma xan palo dinu🙏
@udayakarki9772
@udayakarki9772 20 күн бұрын
मान्छे राम्रै थियौ भन्ने बुझिएको थियो तर होइन रहेछ भाई । तिम्रो ऐलेको प्रबृति र हठात प्रदर्शन गर्नु भएको यावत कृयाकलापले बिल्कुल गलत पात्र हुनू हुदोरहेठछ भन्ने कुरा सबैमा छर्लंग पारि दिएकोछ । तपाईको पद, जिम्मेवारि र गहन उत्तरदायीत्वको कुनै पर्वाह नगरि उदण्ड र आवेसमा आउनु भएको देखिए पछि तपाईमा हुन पर्ने संयम, धैर्य, सहनशिलता, कार्य कुशलता र क्षमता खोई केहि पनि रहेनछ त भन्ने देखिए न र ! घरमुलिले जुन घरमा बसिएको छ त्यहि घरलाई ध्वस्त पार्ने चेष्टा गर्छ भने कस्तो होला !
@manirshrestha5729
@manirshrestha5729 24 күн бұрын
यस्तो मुकुल जस्तो मान्छे मावोबादी केन्द्रीय कमिटीमा भएको भए त्यतिबेला नै ....... गरिसक्थ्यो होला ।। आज यस्तो मिडियामा बोल्ने थिएन।।।
@deepaadhikari6505
@deepaadhikari6505 24 күн бұрын
Balen sir jasto lae jitaunu ramro kura ho kina mukul kotauko dukheko , bhrastachari lae jitaunu parne ,yo mukul kasko jhole ho.
@madhavaryal4753
@madhavaryal4753 24 күн бұрын
नापीस ……. भाई….. चुप लाग …. !!
@SanamThapa-so3uz
@SanamThapa-so3uz 24 күн бұрын
Good luck rabai sir jay ganti
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy 24 күн бұрын
Aile aawasekta bhanda badhi bolish..
@user-oy7zh1iv1k
@user-oy7zh1iv1k 24 күн бұрын
के बोलेको भाइ तिमिले
@KaranSingh-me4rc
@KaranSingh-me4rc 24 күн бұрын
यो जाठो त आँखा को डाक्टर पो रैछ
@hemusarkar1365
@hemusarkar1365 23 күн бұрын
भाग माचिक्ने मुकुले यो देस छोडेर कुम्ले
@Jungle_ko_voot
@Jungle_ko_voot 24 күн бұрын
Kasto Muji rahexa 🤣😅 Jealous vako rahexa jasto xa
@suryabhandari7086
@suryabhandari7086 23 күн бұрын
Rip
@Ophlbkgfjph
@Ophlbkgfjph 24 күн бұрын
ta doctor banera birami ko sewa gar rajniti ma tero kam chhain😂😂😂
@vinodmathema1706
@vinodmathema1706 24 күн бұрын
Dr. Khusket
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 24 күн бұрын
Balen lai jitaina Rabi sirle support garnu vayako rahexa vane k galti haryo ra jhan dherai ramro kaam ho.. Salute garxu Rabi sir lai. YO MUKUL Goberlai mental hospital ma admit garnai parxa aba ta lastai dimag kaam garna xadyo
@subbatamang8611
@subbatamang8611 24 күн бұрын
ParTi bigarera thola kura garne
@premadhikari8615
@premadhikari8615 24 күн бұрын
Balan jitnu galat bhayo r sir 😕😕😕
@uniqueyoutuber123
@uniqueyoutuber123 24 күн бұрын
Ani kina roiraxas ta aile balen lai jitayo re.😂
@govingurung8102
@govingurung8102 24 күн бұрын
Yo manxe bahulayexa kya ho
@raideulaxmi4690
@raideulaxmi4690 24 күн бұрын
Proof chai k garna khojeko ho. Yesto aakramak saili ma. Bigreko kehi ghar vitra ko kura cha vane ghar vitra sarsalhaha garne honi. Bol vanda tape lagaune ani media chahine Feri bolna ko lagi
@SumanBasnet-fg5ji
@SumanBasnet-fg5ji 24 күн бұрын
Rip mg dhoti ko beu
@Kartikbsl
@Kartikbsl 24 күн бұрын
11 minutes waste 😏🙄😬
@Football-m1p
@Football-m1p 24 күн бұрын
यसलाई तूरुन्त पागल हस्पीटल लान पर्यो के
@r-rajkumar2023
@r-rajkumar2023 23 күн бұрын
अब तपाईको राजनीति गर्ने सपना सकियो सर , बालेन ले पनि तपाई लाई बोक्दैन , तपाई मपाई गर्ने नैतिकता नभएको मान्छे रैछ
@binodbudhachhetri
@binodbudhachhetri 24 күн бұрын
Janta ko parti ho bhaii mukul dhakal ko hoaina.
@Parutmg123
@Parutmg123 24 күн бұрын
Timi pani jhole haru tesaile ra swa pa ma tikenau
@puspakarki6301
@puspakarki6301 24 күн бұрын
Yo ko ho
@indragurung1512
@indragurung1512 24 күн бұрын
Mukul ko katipaye kura haru sahi thiyo. Tara arajakta bodi vayo.
@Deva_905
@Deva_905 24 күн бұрын
Dorsi safal Aayo feri
@dipeshgurung648
@dipeshgurung648 24 күн бұрын
याे जा ठा मुकुन्दे लाइ ठेगान लगाउने कोहि छैन के हो
@govingurung8102
@govingurung8102 24 күн бұрын
Yo manxe mental vayexa
@user-jt7jx8jb7n
@user-jt7jx8jb7n 3 күн бұрын
तिमी सहि मान्छे रबि गलत मान्छे हाे भन्न खाेजेकाे हाे कि?तिमीले जे जे गरनु भन्थेउ रबि ले उसै उसै गरनु परने थियाे भनेकाे हाे कि?के हाे याे बाेलनुकाे पछाडि हामीले तिमी सहि रहेछाै रबि त गलत रहेछ भनेर साेची दिनु परने यति ठुलाे भर पनि बच्चा काे दिमाग जस्तो छ कसरी महा मन्त्री भयाे भाई
@RKofficial2045
@RKofficial2045 24 күн бұрын
Mukul ni siddiye bekar ma bolexan
@sarjulimbu2232
@sarjulimbu2232 24 күн бұрын
Haitt😅
@PKG_A2
@PKG_A2 24 күн бұрын
Safal KO Vai Mukul Boulayoo😂😂😂😂😂
@GalaxyA-cu7fz
@GalaxyA-cu7fz 24 күн бұрын
Yo mg pani paganai raxa ni
@RameshbahutramrochaDahal
@RameshbahutramrochaDahal 24 күн бұрын
Talai.rachhi.lanu.parxa
@aitarai3879
@aitarai3879 24 күн бұрын
Rip 🐕‍🦺🐕‍🦺🐕‍🦺
@sijanbudha
@sijanbudha 24 күн бұрын
यो अबो पागल नै भो जस्तो छ नि।
@user-cd2ri3ps6s
@user-cd2ri3ps6s 22 күн бұрын
येस्तै बुद्धि भ्रष्ट हुन्छ भनेर मैले धेरै नपढेको
@RupendraMalla-tr1hv
@RupendraMalla-tr1hv 24 күн бұрын
Yo boulayo.
@netrapalli6742
@netrapalli6742 24 күн бұрын
Yo pagal how
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 24 күн бұрын
Hospital laijauna ho kasaile yaslai
@ramthapamagar5954
@ramthapamagar5954 24 күн бұрын
धेरै नबोलौ गाह्रो हुन्छ।
@NIRSHRESTHA123SHRESTHA
@NIRSHRESTHA123SHRESTHA 24 күн бұрын
Pati bata niskasan vayo vandaima yasari sabai kura bahira lyaune ho ta hait budi sanga Divorce vayo vandaima suhagrat dekhi ko sabai kura kholera hunxara Vanya!!!!???.. Garera Dekhauna yaar Tapai lai Baba mamu le janmai badai, padai, Doctor banako Aaimai jasto bajhna, kuraute huna ho?!! Apa lah you Bodo punya Orang gila btul lah
@Keppyseo
@Keppyseo 23 күн бұрын
Faynglo seno
@user-jc4bg8pw3q
@user-jc4bg8pw3q 24 күн бұрын
मुला पहिला चै रबि ठिक भयो अहिले आयर यस्तो कुरा गर्छ्स
@prembhujel9839
@prembhujel9839 24 күн бұрын
छि छि छि कत्ति अनावश्यक कुरा मात्रै गरिरहेको होला,,,कसैले राम्रोसँग परिचालन गरिरहेको जस्तो छ यसलाई ।
@SanemanglakSanemanglak
@SanemanglakSanemanglak 24 күн бұрын
yo mug ko ho
@user-zw9dh3lc4q
@user-zw9dh3lc4q 23 күн бұрын
4 aakha Huda pani 2 aakhako Herne jatiko gyan rahinarahichha
@rastrabahadurkulung721
@rastrabahadurkulung721 11 күн бұрын
Khuskexa😂
@jwalatamang-se8lm
@jwalatamang-se8lm 22 күн бұрын
Vii ko country India hoina rw 😂
@gup69594
@gup69594 24 күн бұрын
😂😂😂 केटोको दिमाग खुस्केछ। के पि ओलि जत्तिकै गाफाडी रैछ डाम्ना।
@Commonknowledge1010
@Commonknowledge1010 24 күн бұрын
Safal hai
@ramkarki7955
@ramkarki7955 22 күн бұрын
Ravi le Garda timi lai cheene ko ho pls timi jhan Pagal hudai chou😢
@meenagrg4326
@meenagrg4326 24 күн бұрын
Yo🐶🐶🐶🐶🐶Kati bhukirako ho yes lai sidhai rachai ma Pathai dinu Patti kaile Rabi kaile Balen bhandai yo aboyetan utako. Hunxha😄😄😄
@lovenepal3456
@lovenepal3456 24 күн бұрын
लजै मर्दो हिजोकै भिडियो किन हालेको
@bhagawotiaryal6735
@bhagawotiaryal6735 24 күн бұрын
Cupa pagala sabailai mahilei jitayako vanadhorahicha khate yasalai desai nikala garanu parane po rahicha
@Nepali226
@Nepali226 24 күн бұрын
BAIMANI HOOSS CHH0R
@tirthagurung4180
@tirthagurung4180 24 күн бұрын
Boula
@user-lv1id7fe5j
@user-lv1id7fe5j 24 күн бұрын
Aba ta purai pagal hunu vayaxa
@Dreamgamer4162
@Dreamgamer4162 24 күн бұрын
pagal raixa yo
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 204 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 41 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН