बालेनले कोरेको नयाँ चित्रकला झनै लोभलाग्दो बन्यो, चित्र हेर्नेको लाग्यो घुइँचो - Balen Painting Work

  Рет қаралды 66,373

Web Khabar

Web Khabar

26 күн бұрын

बालेनले कोरेको नयाँ चित्रकला झनै लोभलाग्दो बन्यो, चित्र हेर्नेको लाग्यो घुइँचो - Balen Shah Team Painting Work
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah 1 year work
balen shah 2 year work
balen shah park painting
live painting of dharahara
balen shah dharara painting work
balen shah dharara road
balen dharahara footpath
balen shah newroad parking
balen shah at sundhara
balen shah new painting work
balen dharahara painting work
balen Shah Shabha griha painting
music painting by balen shah team
balen shah musical instrument paint
balen shah painting news
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZfaq :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 155
@SonamTamang-pi2gu
@SonamTamang-pi2gu 24 күн бұрын
बालेन शाहा भनेको भित्ता मत्रै कोर्ने हैन देश को भबिस्य कोर्न सक्ने ब्याक्ती हुनुहुन्छ जयहोस❤
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f 24 күн бұрын
बालेन त्यो ब्याक्ती हो जस्ले नेपालको जुन ठाउँबाट चुनावा उठे पनि पल्ला भारिका साथ विजय हुनेछन।
@mabeshdas6800
@mabeshdas6800 24 күн бұрын
त्यो भनेको नेपालको प्रधान मन्त्री बने लक्ष्न हो।
@PinkFloydsfan
@PinkFloydsfan 23 күн бұрын
Ilam ra dadheldhura jasto gu khane voter bhako thau bata tw jitya jitai ho..
@anonymousanynomus1200
@anonymousanynomus1200 23 күн бұрын
@@mabeshdas6800 🇳🇵 जनगुनासो छ। वडाबाट भएन।ध्यानाकर्षण होस्: बालेन शाहज्यु, काठमाडौ राजधानीको मुटुमा रहेको बालुवाटार छेवै वडा ५ पौराणिक भाटभटेनी माई मन्दिर पछाडिको ४ बर्ष देखि भत्काई राखेको मोटर बाटो तुरून्त बलियो पिच गराइदिनु पर्यो र जनतालाई सुविधा दिनुपर्यो र धुलो हिलो खाल्डा खुल्डी बाट मुक्त गराउनु पर्यो। 😮😮😮
@anonymousanynomus1200
@anonymousanynomus1200 24 күн бұрын
🇳🇵 जनगुनासो छ। वडाबाट भएन।ध्यानाकर्षण होस्: बालेन शाहज्यु, काठमाडौ राजधानीको मुटुमा रहेको बालुवाटार छेवै वडा ५ पौराणिक भाटभटेनी माई मन्दिर पछाडिको ४ बर्ष देखि भत्काई राखेको मोटर बाटो तुरून्त बलियो पिच गराइदिनु पर्यो र जनतालाई सुविधा दिनुपर्यो र धुलो हिलो खाल्डा खुल्डी बाट मुक्त गराउनु पर्यो। 😮😮😮
@rajanshrestha519
@rajanshrestha519 24 күн бұрын
एक चोटि नगर प्रहरी लाई खबर गर्नुन सायद खबर पुर्याउछकी? सबै कुरा वडा अध्यक्ष मार्फत जानुपर्ने हो।
@aasishbhusal6204
@aasishbhusal6204 24 күн бұрын
Sidhai nagarpalika janus.
@bhuwanmagar957
@bhuwanmagar957 24 күн бұрын
वडा अध्यक्षको कठालो समाएर मार झपार्दिनुस एक पटक अनि पनि कुनै काम भएन भनी त्यस वडाको बारेमा कम्प्लेन गर्नुस नगरपालिका अफिसमा
@anonymousanynomus1200
@anonymousanynomus1200 24 күн бұрын
@@rajanshrestha519 तपाई गराईदिनुस।
@devendrabudhathoki5725
@devendrabudhathoki5725 23 күн бұрын
Tk xa wada le namane mahanagar palika janus ❤
@narayanlamichhane6309
@narayanlamichhane6309 24 күн бұрын
मेयर बालेनको दिमाग , बालेन र सुनिताको सम्युक्त नेतृत्व रहेको पुरै टिम को सहयोग कासाथै ललित कलाका उत्कृष्ट सिपका धनि हातहरु लाई हार्दिक सम्मान !
@devparsadgautam2875
@devparsadgautam2875 24 күн бұрын
काठमाण्डौ मा पृथ्वीनारायण शाहको आत्मा बालेन साह को आत्मा मा‌ प्रवेश भएको जस्तो लाग्छ , मेरो नजरमा बालेन साह देश भक्त समाज सेवी न्याय पालक जन हितकारी सुझ बुझ भएका डाक्टर हुनुहुन्छ , वहाँ लाइ हृदय देखिनै सम्मान आदर गर्दछु । जयनेपाल जय बालेन यो नेपाल लाइ प्राकृतिक सिङ्गापुर बनाएर बनाएर देखाइ दिनुहोस, श्री पशुपतिनाथ ले तपाईं लाइ सदा साथ दिउन हाम्रो शुभकामना ‌।
@saraswatineupane6209
@saraswatineupane6209 24 күн бұрын
ललितकला प्रेमीहरु लाई पनि आफ्नो कला प्रस्तुत गर्ने मौका मिल्यो।
@spsmom7857
@spsmom7857 24 күн бұрын
अति नै राम्रो र सुन्दर काम बालेन र सुनिता जिको एकदम नै बेष्ट हुनुहुन्छ, समय अनुकुल जनताको माग पुरा गर्ने नेता पाएकाछौ। चित्रकार हरुलाइ पनि धन्यवाद छ।
@neetasharma8834
@neetasharma8834 24 күн бұрын
साच्चै भन्ने हो भने बालेन सुनिता ले जनताको मन भित्र बोलेको कुरा र‌ नेपाल प्रति माया देखाउनु भएको देख्दा हर्षित भएको अनुभव भएको छ। गोबर भरेको दिमागमा यि देश बेचुवा नेता मा कहिल्यै पनि राष्ट्र को सेवा गरे देशको सस्कृति जोगाउ भन्ने ऊदाऊन नसकेको मा ति राष्ट्रधाति प्रति अफसोच छ।
@ritapandey1793
@ritapandey1793 22 күн бұрын
बालेन शाह जस्तो कोही हुनै सक्दैन❤❤ प्रिय बालेन नझुक्नु, नडराउनु, नबिराउनु है💥
@saraswatineupane6209
@saraswatineupane6209 24 күн бұрын
आशा छ सिंगो नेपाल छिटै नै सुन्दर, शान्त, एबं संगितमय बन्ने छ।
@Ijamnaren
@Ijamnaren 18 күн бұрын
जय बालेन शाह 💐💐💐💐🙏🙏🙏🙏 जय सुनिता डङ्गोल💐💐💐💐🙏🙏🙏🙏
@shyamshrestha4491
@shyamshrestha4491 24 күн бұрын
सलाम साथै सम्मान छ काठमाडौ माहानगर।❤🎉
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 24 күн бұрын
अब कसरी थुक्छ त उस लाई पनि अब लाज लाग्छ
@sabitrichaudhary1783
@sabitrichaudhary1783 17 күн бұрын
जय बालेन सर 🙏❤️🙏🌹🌹
@ranapradeep125
@ranapradeep125 24 күн бұрын
दरबार मार्ग सुन्धारामा मात्र लक्षित र सिमित ठाउँ सुधार गरेर अलि भएन, कलङ्गकि देखि नारायण गोपाल चोक सम्मको हरी बिजोक पनि नियालेर सुधार हुनु पर्‍यो !
@rajanshrestha519
@rajanshrestha519 24 күн бұрын
वडा अध्यक्षले चासो दिनु पर्ने हो। वडा अध्यक्ष हरु लाई काम गरेको चित्त बुजेको छैन त्यसैले होला।
@gopalprasadgaire8381
@gopalprasadgaire8381 23 күн бұрын
उदात्त भावना, सृजनात्मक सामर्थ्य, कामकर्तव्यप्रति दृढ र सफल नेतत्वको उच्चतम स्मारक बालेन्द्र ।
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f 24 күн бұрын
ॐ जय सम्भो जय माहा काली जय पशुपतिनाथ लाई नमन बन्धन गर्दै मेयर बालेन सर र बालेन सरको टिम लगाएल सबै टिमहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु र बालेन सुनिता जि हरु को भिजन मेरो देश ले चाहेको यहि हो प्राकृतिक सौनधर्यता खोजेको हो मेरो देश ले देश समाज धर्म शंस्कार सभ्यता नैतिक्ता आआफ्नो रिति रिवाज कल्चर अनुसासन जस्ता मौलिक कुरा हरु जोडिय का हुन्छ त्यसैले बालेन सर को टिमले झै देसै भरिका नगर गाउंपालिका हरु ले यस्तै उदाहरनिय काम गर्नपनि जोडदार माग छ।जय देश जय नरेश।
@chandrakumaripathak842
@chandrakumaripathak842 24 күн бұрын
Jaya Balen🙏🙏🙏🙏 Jaya Nepal🙏🙏🙏
@sushilkumaryadav273
@sushilkumaryadav273 11 сағат бұрын
Balen Shah yekdum sahi Kam gariraheko X jay garetar nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪
@ramkumarshrestha446
@ramkumarshrestha446 23 күн бұрын
Balen is best leader
@indraprasad5240
@indraprasad5240 23 күн бұрын
जय देश जय बालेन🎉
@biradhikari5466
@biradhikari5466 24 күн бұрын
अति शुन्दर कार्य, बालेन तथा शुनिता जि धन्यबाद हजुर।
@loknathdawadi853
@loknathdawadi853 23 күн бұрын
बल र बुद्दिका देवताले भिमसेनलेरक्षागरुन बालेन र सुनितालाई
@kamalashirpali570
@kamalashirpali570 23 күн бұрын
Very good
@MahendraShrestha-cb8pq
@MahendraShrestha-cb8pq 20 күн бұрын
Balen daiko kam lai sabaile satha dinu parcha
@user-ye6ie1kc5i
@user-ye6ie1kc5i 22 күн бұрын
Oh what's the nice is wandful great good jobs Salam xa Maher dongol and balen Lai Salam xa
@rameshchhetri8139
@rameshchhetri8139 24 күн бұрын
Go ahead balen
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 24 күн бұрын
Good luck balen sir badhaix mahanagar Tim lai
@Bina-lq6rl
@Bina-lq6rl 24 күн бұрын
जय बालेन ❤❤❤ साथै चित्रकला भाइ हरु लाई पनि सम्मान छ 🙏🙏🙏
@baniyaraja8187
@baniyaraja8187 23 күн бұрын
❤jay ❤balen ❤sir❤
@indragauchan-ge2fg
@indragauchan-ge2fg 24 күн бұрын
Appreciate
@thangabahadur9196
@thangabahadur9196 24 күн бұрын
नमस्कार बालेन सर लगाएत सम्पूर्ण टिमलाइ बधाई अनि शुभकामना अगाडि बडनुस सबै को साथ छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@SupinGolayOfficial
@SupinGolayOfficial 22 күн бұрын
The great Mayor Balen Shah.
@shankarrai208
@shankarrai208 15 күн бұрын
Good job balen shha ❤❤❤❤❤
@bimaltamang7132
@bimaltamang7132 21 күн бұрын
बिर अस्पताल देखि भोटाहिटी सम्मको भित्तामा फोहोर चित्र लाइ पनि मेटेर यस्तै बनाउनु पर्यो है
@user-uc2ff7yu6i
@user-uc2ff7yu6i 24 күн бұрын
जय बालेन शाह जय नेपाल जय देश❤❤
@user-ym4bv6jo2d
@user-ym4bv6jo2d 24 күн бұрын
Jay balen sir
@DyDy-oc2cb
@DyDy-oc2cb 24 күн бұрын
Wow
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 23 күн бұрын
Jay Desh Jay NEPAL Jay Balen saha sir hajur Jay 💘💞🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ashtabahadurrai3204
@ashtabahadurrai3204 24 күн бұрын
Better
@user-bn8wj2gy7b
@user-bn8wj2gy7b 23 күн бұрын
Balen ❤❤❤
@poornimabasnet7774
@poornimabasnet7774 24 күн бұрын
Wow amazing jaya hos MR.balen🙏❤️
@AlexThumpu
@AlexThumpu 24 күн бұрын
Aba dhulo lai chai xittai manage garnu parxa natra vane 1,2 month paxi duleam huna sakxa ❤❤❤❤❤ keep going balen
@navintmg4900
@navintmg4900 24 күн бұрын
हरेक ठाउँ म नेवारको सस्कृती मात्र जल्काएर भएननी अरु जातको पनि सस्कृती जल्काउनु पर्योनि
@babincris3450
@babincris3450 23 күн бұрын
Jay balen ❤
@sanobhaikc9321
@sanobhaikc9321 24 күн бұрын
Good job balen 🇳🇵🌹🌻🌺
@bhuwanmagar957
@bhuwanmagar957 24 күн бұрын
यश प्रकारको ठाउँमा बिहारी र गुड्खा खाने हरुले पिच्च थुकेर रातो फोहोर गर्न सक्छ । त्यस्ता हरुलाई समाएर ५००० देखि १०००० सम्मको जरीवाना गर्न पर्छ है। भन्दिएको छु नि
@tulsiram7306
@tulsiram7306 24 күн бұрын
Jae hos 🙏💖💖🙏🙏🇳🇵🇳🇵
@bikalbakharelofficial
@bikalbakharelofficial 23 күн бұрын
अनी त्यो आतंककारीलाई भन्नू भन्या भैंसी को अगाडि बीन बजाउनु समान हो लथार मात्र भेटिन्छ।
@manjularaj2385
@manjularaj2385 24 күн бұрын
Nice painting. Please paint fierce BHAIRAB somewhere warning all the Brastas.
@amritaupreti1982
@amritaupreti1982 24 күн бұрын
Dhanyevad Balen sir ra unka Tim harulai👏👏👏🙏💐
@archanalimbu5617
@archanalimbu5617 23 күн бұрын
wooow 🫢😍😍😍💞💞👌 very good job 🎉🎉🎉🎉🎉Balen 👑sir Really Hero 👏 💯
@ganeshshrestha3243
@ganeshshrestha3243 24 күн бұрын
thanks for update manoj sir 😍😍😍 web khabar team jay balen jay desh 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸
@webkhabar
@webkhabar 24 күн бұрын
❤️🙏🙏
@user-du9mf7qn8m
@user-du9mf7qn8m 24 күн бұрын
दामी❤🎉🎉🎉🎉
@user-du9mf7qn8m
@user-du9mf7qn8m 23 күн бұрын
धेरै धेरै धन्याबात छहजुरलाई
@user-kn6gs4nn8u
@user-kn6gs4nn8u 24 күн бұрын
Good morning?
@Yakthungba_Santosh
@Yakthungba_Santosh 20 күн бұрын
Joy balen sahah
@ganeshbikramthapa9890
@ganeshbikramthapa9890 24 күн бұрын
Good job balen shah jeu.
@SabinBack
@SabinBack 24 күн бұрын
Great balen
@Kamal76pariyar
@Kamal76pariyar 19 күн бұрын
Vittama 1 chijko kami xa.to ho color navako frem Pani banaunu paryo
@mayathapa200
@mayathapa200 24 күн бұрын
जय बालेन ❤❤❤❤❤
@Syangdan136
@Syangdan136 24 күн бұрын
Jay Balen Dai 🙏
@official7419
@official7419 24 күн бұрын
मेयर वालेन दोश्रो जङ्ग बहादुर
@indrakumarishrestha9471
@indrakumarishrestha9471 24 күн бұрын
JAY HOSS BALEN SIR ❤❤❤
@Shirish111
@Shirish111 23 күн бұрын
Dherai ramro xa wow i am from ktm🎉
@rajeshshrestha6461
@rajeshshrestha6461 24 күн бұрын
छाता राख्नकाे लागि इस्ट्यान बनाई दिनु पर्ला जस्ताे छ बालेन सर ।।।।
@dhanbahadurrai7697
@dhanbahadurrai7697 24 күн бұрын
Jai balen Sir 🙏🏿🙏🏿🙏🏿
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 24 күн бұрын
Jay Balen. Thanks to sir.
@reenashakya3359
@reenashakya3359 24 күн бұрын
Artist haru sab lai australia bata derai derai maya ani respect💕💕🫶🏻🙏🏼🫶🏻🫶🏻💕
@webkhabar
@webkhabar 24 күн бұрын
🙏🙏
@nunbahadurgaha7331
@nunbahadurgaha7331 24 күн бұрын
Jay balen shaha mear ju ❤❤❤❤❤❤❤
@dsraichamling9929
@dsraichamling9929 24 күн бұрын
जय बालेन धेरै राम्रो गर्नु भाछ।जय नेपाल जय बालेन।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanjuGurung-qx2do
@sanjuGurung-qx2do 24 күн бұрын
No one can challenge Balen Shah and Sunita Dongol keep it up both of you
@user-fq4je7dm6p
@user-fq4je7dm6p 24 күн бұрын
❤❤❤
@ganeshbro125
@ganeshbro125 24 күн бұрын
great balen sir
@ritaghimireparajuli4922
@ritaghimireparajuli4922 24 күн бұрын
So nice 👍👍bhanne kunai sabda nai chhaina 👍👍👍👍
@Kumar-zc9yn
@Kumar-zc9yn 24 күн бұрын
Jay balen suneta ge
@user-vl7qc8mk1r
@user-vl7qc8mk1r 24 күн бұрын
Good❤❤❤❤
@anjalilamichhane7549
@anjalilamichhane7549 24 күн бұрын
बालेनजिन्दाबाद
@user-ny5oo8do2w
@user-ny5oo8do2w 24 күн бұрын
Katti berojgar Haru rojgar pako dekhera bhakkano futcha aakha rasaucha khusi le😢😢😢Wow 😳 Meyor balen KO unbelievable and unexpected vision dekhera KTM jau2 lagcha dinai.😮 Dharan 4:43
@gangashrestha4619
@gangashrestha4619 24 күн бұрын
Ati sunder karya balen shaha sir n sunita ji dhanyabad hajur ❤❤❤🎉🎉
@kumarkarki1556
@kumarkarki1556 24 күн бұрын
Good ktm mayara
@DECEMBER_1985
@DECEMBER_1985 24 күн бұрын
Ramro xa
@deepapanta5579
@deepapanta5579 24 күн бұрын
jay nepal salut balen sir🙏🙏 chitra kar haru lai ni salam xa🙏🙏
@ajaygurung4777
@ajaygurung4777 24 күн бұрын
Jay Balen
@sharada5383
@sharada5383 24 күн бұрын
चित्रकला लाई पनि मान्यता दिइएको अनुभब देखिन्छ।
@bishnukunwar7275
@bishnukunwar7275 24 күн бұрын
Name pani lekhidiyoko vaya ramro hun6 😊
@thakuriprajwal22
@thakuriprajwal22 24 күн бұрын
माहानगरको बजेट खेर फाल्दै ? फेरी थुक्नेले दुख्छ ? के गर्दा बिकास हुन्छ र जनताको हित हुन्छ त्यो पो गर्ने हो ? मानिसको जात स्वार्थमा मख्ख हुन्छन्? अरूको हित होस् या नहोस् ? यस्तै छ यहाँको चलन ?
@kkrthapa3280
@kkrthapa3280 24 күн бұрын
I have just subscribed Yr channel bhai bcs I like Yr videos always keep uploading balen sir work thanks bhai
@webkhabar
@webkhabar 24 күн бұрын
tq u hjr lai 😍😍🙏
@devikarai6245
@devikarai6245 20 күн бұрын
Chitrakar harulai pani afno kala sabaiko samu utarna pauda kati Ananda aairako hola tyako majja nai arkai hunchha ranga sita khelnu ko majja.
@sagarpanthi7644
@sagarpanthi7644 24 күн бұрын
Good job balen😍😍
@user-rr1su3ol8l
@user-rr1su3ol8l 24 күн бұрын
Jay hos balen namai Kafi 6
@rajkumarkc5652
@rajkumarkc5652 24 күн бұрын
Goodwork
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy 24 күн бұрын
Balen daju kada..
@SumanMagar-ul4zn
@SumanMagar-ul4zn 24 күн бұрын
😢i am very happy 😊
@amirulnepalnadaf2945
@amirulnepalnadaf2945 24 күн бұрын
Bulandshahr❤❤🇳🇵🇳♥️♥️
@bingurung9928
@bingurung9928 24 күн бұрын
Pahila ko Nettaa haru le India ko Nettaa khota Dhokne haru le 74 year Bhitara Sungur ko khor Banayo Nettaa haru le. Jaba KTM ko Mayer Balen ayo Nepal AMA ko Desh ma Balen & Upa Mayer lai Wait,s gare ko Gare ko Rahicha. Ji hos Aba Desh ma Uba Nettaa nai aunu Parcha .Badai cha Namaste. ❤❣🙏👍🙏👏❣❤
@shobhajoshi5232
@shobhajoshi5232 24 күн бұрын
good work
@sarusilwal6699
@sarusilwal6699 24 күн бұрын
ठिकै भन्छन बालेन जन्ताले बाेलेकाे हैन काम गरेकाे हेर्न मन पराउछन राजा हैन भन्छन डाडेहरु तर मेराे लागि राजा भन्दा कम छैन्न मेएर बालेन शाह जय नेपाल जय बालेन
@tseringlama967
@tseringlama967 24 күн бұрын
Jai balen Saha
@dineshdulal7602
@dineshdulal7602 24 күн бұрын
Balen Sir lai 101 top ko Salami 🙏🙏🙏
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 24 күн бұрын
good job salam balen
@Suman-gw1bf
@Suman-gw1bf 24 күн бұрын
Jaya balen
How many pencils can hold me up?
00:40
A4
Рет қаралды 18 МЛН
Joven bailarín noquea a ladrón de un golpe #nmas #shorts
00:17
OMG 😨 Era o tênis dela 🤬
00:19
Polar em português
Рет қаралды 11 МЛН
Miracle Doctor Saves Blind Girl ❤️
0:59
Alan Chikin Chow
Рет қаралды 40 МЛН
Той! Той! Той! “Өмірлік жарым боласың ба”
22:40
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 354 М.
Mama cat is rescuing her daughter  #cat #cute #catstory #kitten
0:40
AiCat777 喵喵王小橘
Рет қаралды 14 МЛН
Mama cat is rescuing her daughter  #cat #cute #catstory #kitten
0:40
AiCat777 喵喵王小橘
Рет қаралды 14 МЛН