No video

बालेनले कुलमानले लगाएको पर्खालनै डोजर लगाएर उडाइदिएपछी झन्डै कुटाकुट,बिचराहरुको चल्यो रुवाबासी_Balen

  Рет қаралды 202,954

Golden TV

Golden TV

Күн бұрын

Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 161
@goldentv4203
@goldentv4203 Жыл бұрын
Omg बालेनले डोजर चलाएको सामाकोशी खोलाले फेरी बच्चा खायो बिचराहरुको आधारातमा चल्यो रुवाबासी_Balen Actionkzfaq.info/get/bejne/jd6Fad2jkrKupWg.html
@diyakandel8073
@diyakandel8073 Жыл бұрын
होनि बिचरा बाबू तिमी कता छौ छिटो भेट होस अब तिम्रो ममि कसरी आउँछ बिदेश बाट कति गारो भयो अब😢😢😢😢
@parshurampokhrel6995
@parshurampokhrel6995 Жыл бұрын
​@@diyakandel8073❤
@royalbimal7353
@royalbimal7353 Жыл бұрын
ओडा अध्यक्ष ज्यु सेलुट छ सदैब जनता को पक्ष मा र बालेन को साथमा रहनु होला जय बालेन❤❤❤❤
@karkeekumar1085
@karkeekumar1085 Жыл бұрын
Rpp party jindabad
@premghale3734
@premghale3734 Жыл бұрын
यो किर्ते गर्ने नापी को मान्छे र प्राधिकरण को मान्छेलाई कारबाही हुनुपर्छ।
@krishnarai8756
@krishnarai8756 Жыл бұрын
लोड सेडिङ गर्छु भनेर तर्साउन खोज्ने त्यो बिद्युत को हाकिम लाई बर्खास्त गरिदे स्थानिय सरकार।
@nimagoley492
@nimagoley492 Жыл бұрын
नेपालको कानुन हे भगवान दैवले जानुन।
@naranbahadur321
@naranbahadur321 Жыл бұрын
good job balen sir go ahead we are with you
@veesalgurung2473
@veesalgurung2473 Жыл бұрын
राम्रो काम लाइ राम्रो भनन सक्नु पर्छ 🙏, आज चाहि वडा अध्यक्ष ज्यु को कुरा एक दम सहि छ ❤❤
@jayakhatri6963
@jayakhatri6963 Жыл бұрын
अध्यक्षज्यूको जय होस् । वडा सदस्य खाती भने किर्ते लाग्छ। प्राधिकरणसङ्ग स्वार्थ जोडिएको छ।
@abhayaxetri3050
@abhayaxetri3050 Жыл бұрын
बासुदेब ओलि त चोर को पनि चोर्व्नै रछ। बासुदेव ओलि र दिपेन्द्र खडकालाई कडा कारवाही गर्नुपर्छ ।
@deepakthapa9504
@deepakthapa9504 Жыл бұрын
बालेन शाह 👏👏❤️🙏🙏
@rainagendra1702
@rainagendra1702 Жыл бұрын
वालेन भनेको देशभक्त नागरीक कुलमान भनेको MCC को कर्म निष्ठ कर्मचारी अनी किन नपरोस लफडा ' कुलमान को काम छैन नेपाल लाई
@dipbahadurrai4764
@dipbahadurrai4764 Жыл бұрын
Kaam thiyo nihilism batti diyo tara yahan chai k vayexa koni
@bukeshmudbari2037
@bukeshmudbari2037 Жыл бұрын
यस्ता मुद्दा मामिला चलिराख्छ । नेपालको कानुन दैवले जानुन । ठुला ठुला नेता र विशिष्ट व्यक्तीहरूलाई मुद्दा हालेपनी कहिल्यै फैसला हुदैन । सर्व साधरणहरूले सानो गल्ती गरेपनी छिट्टै फैसला भैहाल्छ । सार्वजनिक जग्गा कव्जा गर्नेहरू जुनसुकै राजनीतिक दलका भए पनी छाडनु हुँदैन ।
@krishnabhattrai8598
@krishnabhattrai8598 5 ай бұрын
जय बालेन
@sudeepthapa3689
@sudeepthapa3689 Жыл бұрын
Jay mukunda sir 16 oda awdhakchya
@kamulinigurung3566
@kamulinigurung3566 Жыл бұрын
MAYOR BALEN TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOD PATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MOST URGENT
@anantaduwadi8682
@anantaduwadi8682 Жыл бұрын
यो नेपाल को नयाँ नाम अब सेटिङ मिलो मतो लुटेरा तसकर देश बनाउनु पर्छ।
@himghale6332
@himghale6332 Жыл бұрын
प्राधिकरणको ज्यातादी देखियो देशमा जताततै काण्ड नै काण्ड छ
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g Жыл бұрын
आफनै देश मा त जग्गा मिचिन्छ जनता को भने अर्का को देश ले किन नमिच्दा रहिछ्न त नेपाल को सिमा जग्गा
@mohanlimbu7124
@mohanlimbu7124 Жыл бұрын
सत्य कुरा हो जग्गा उडेर जान्दैन
@DebendraPun-jt9ok
@DebendraPun-jt9ok 3 ай бұрын
Good Balen sir
@dawasherpa4314
@dawasherpa4314 Жыл бұрын
Bichara ama❤❤❤
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
Great Kathmandu महानगर टीम,,,
@mankumarrokka7395
@mankumarrokka7395 4 ай бұрын
Jai balan good balan
@nimagameryt4962
@nimagameryt4962 Жыл бұрын
Balen shah is always great ❤❤❤❤
@minyba4134
@minyba4134 Жыл бұрын
चिनम। बिक।स गर्नको ल।गि ५४ हजार डोजरले पेलेको थिए नेपालम। पनि त्यसतै गर्नु पर्छ
@rajukarki6118
@rajukarki6118 Жыл бұрын
Sabai vanda pahila ta jasta samanti soch vayeka lai pelnu praxa natra vane bektiko jagga kavja garna paudaina
@suracedeshar7318
@suracedeshar7318 Жыл бұрын
@@rajukarki6118sahi ho
@uddhavtamang3750
@uddhavtamang3750 Жыл бұрын
म बालेन सर , कुलमान सर यी दुबैको समर्थक हुं ! मुख्यतया यो पर्खालहरू कुलमान सर ले लगाउँनु मा कुनै दोष देखिंदैन , कारण प्राधिकरणको जग्गाहरू कहाँ सम्म पर्छ भन्दा नापी बिभागले यहाँसम्म पर्छ भनेर तोक लगाएको सिमानामा पर्खालहरू लगाएको हुनुपर्छ , कारण कुलमान सर त नापी बिभागको कुनै कर्मचारी अथवा अमिनी त होईन , कि जग्गाहरू सम्बन्धि ज्ञान रहनु ! यसलाई मिलेमतो भन्नु कदापी उचित नहोला महोदय साथी भाइहरू हो ! अर्को प्रसंग बालेन सरले यदि कुलमान सर संग राय सल्लाह लिएर प्राधिकरणको पर्खालहरू भत्काइएको हो भने यसमा कसैले गुनासोहरू गर्नुपर्ने आवश्यक्ता नै छैन जस्तो लाग्छ तर बिना अनुमति बालेन सरले डोजर लगाएर भत्काइदिएको हो भने ठाडै बालेन सरको गल्ती कमीकमजोरी हरु देखिन्छ ! ! किन कि प्राधिकरणको नाममा भएको जग्गाहरू सरकारी जग्गा नै हो ! कुलमान सर ले पाउँने त होईनन् ! गल्ती प्रतिक्रिया भए माफी पांउ धन्यबाद
@krishnagiri7475
@krishnagiri7475 Жыл бұрын
बालेनजि लाइ सलाम
@khagendraadhikari8957
@khagendraadhikari8957 Жыл бұрын
कुलमान ले माहानहर का काॠ पालिका जति को बत्ती गुल गरे नि हुन्छ,,,32 वद्दा का कार्यलय ,र निकाय ला सस्था मा बत्ती गुल गर्नु,,माहानगर ले नक्सा छैन ,दर्ता छैन,भन्दै पर्खाल भत्काउनु,,सबै सल्लाह अनुसार ऐ भाको देखिन्छ,,,पैसा सबै लाई प्यारो छ,,कर तिर्छन,उफ्रिनु उफ्रनछन,,कुटपिट मा उत्रनसम्म पछि पर्दैनन, ,,,माहानगर बासी लाई आनन्द ,,,238 बर्स देखि भाद्दा उठायेर खान पल्केका लाई बाल,,बाहिरी जिल्ला बाट आइ बसोबास गर्ने ,नागरिक झोले हरु मात्रै हुन,,,उचाल्ने,,पछार्ने हरु,,,,youtubere देखि मेयर सम्म, कर्मचारी देखि,कुचिकार सम्म,,सबै आयातित नागरिक नै देखिन्छन,,काठमाडौं मा घर बनाउदैमा स्थानिय त भ इन्दैन ,होला,,बाउ बाजे को थाक थलो हेरौ न,,सब पैसो पैसो पैसो,,बिगार्ने बननाउने बाहाना मिले मतो गोजि भरो ,,जय होस,100 केजि सुन लाई।।
@surajthapa8237
@surajthapa8237 Жыл бұрын
oe MEDIA aba Nepal bachaune ko sath de, dalali ko bare bolna chhod dee.... BALEN KO SATH HAMI❤❤❤❤ JAY NEPAL❤
@sanushrestha4958
@sanushrestha4958 Жыл бұрын
You are right sar
@horizonrai742
@horizonrai742 Жыл бұрын
चोर क्षेत्रि बाहुनकै हातमा छ कानुन, भित्र भित्रै के गर्छन्, दैव मात्र जानुन 😮
@stebipinjr211
@stebipinjr211 Жыл бұрын
ललित निवास काण्डमा क्षेत्री बाहुनले लुटेको थियो जग्गा?? कस्तो अच्चमकाे कुरा गर्छ हो। यो देश भेडो जनताले गरेर चै यस्तो गति भएको छ। गोपाल हमाल, बालेन शाह त्यसो भए क्षेत्री होइन ?? ब्रो १०० मा सबै नराम्रो हुन्छ भनि कहाँ छ। तिम्रो जातमा पनि चोरेर खाना पल्केका हुन्छन्। अब तिम्रो जातकाे कुरा गरेर हुन्छ ?? Logic अलि मिलेन ब्रो..
@rajuadhikari7367
@rajuadhikari7367 Жыл бұрын
Hotani arukota mukhnaixaina payabhane sabaile chatxan .2,4 jana kukurlegarda arule dukha pakoxu bekatihola dosi jathaina .
@letsnottalkaboutname8719
@letsnottalkaboutname8719 Жыл бұрын
Rai le jhan chori beti bechan k garnu.
@HTCMedia2081
@HTCMedia2081 Жыл бұрын
Balen Shah real hero 💪
@bishansinghbohara8682
@bishansinghbohara8682 Жыл бұрын
Lalitpur mahanagarpaalika maa pani thuprai thaaumaa pani bhatkaaunu parne chha.
@mrjames7295
@mrjames7295 Жыл бұрын
अदालत त चोर काे डेरा हो!
@BinodRajbhar-yp5nw
@BinodRajbhar-yp5nw Жыл бұрын
Jay balen sir
@ningmasherpa9999
@ningmasherpa9999 Жыл бұрын
Good job balena sar ❤🎉🎉
@dekendrakami
@dekendrakami Жыл бұрын
बिचरा प्राधिकरण😢 गयो...
@surajthapa8237
@surajthapa8237 Жыл бұрын
B 4 BALEN❤ B 4 BABBAL JOB❤❤ JAY BALEN❤❤❤
@sadhuramkhatri5884
@sadhuramkhatri5884 Жыл бұрын
जनताको सम्पत्ति हडप्ने काम नगर ...
@ranatharkabahadur7142
@ranatharkabahadur7142 Жыл бұрын
जय बालेन सयब
@shyamdongol5946
@shyamdongol5946 3 ай бұрын
पाण्डे, खड्का र वलीको सबैभन्दा दोषी देखियो, यिनिहरुलाई तत्काल जेल हाल्नु पर्छ ।
@himalkhadka8001
@himalkhadka8001 Жыл бұрын
वाहा❤ क्या बात
@anantaduwadi8682
@anantaduwadi8682 Жыл бұрын
चोर को सरदार नेपाल पुलिस किन गएको हो यहा।
@ramkhatiwoda3671
@ramkhatiwoda3671 Жыл бұрын
नेपाल को कानुन दैवले जानुन् ।
@salinaprasai2136
@salinaprasai2136 Жыл бұрын
Good job mahanagarpalika, this wada adhakchya jeu is very good at his work.
@mrjumsonghello381
@mrjumsonghello381 Жыл бұрын
महानगरपालिका पनि बाैलना थाले छ बिधुतप्राधिकारणले त राज्यकाे जग्गा संरक्षण गर्न खाेजेकाे रहेछ नत्र देखि राम्राेसंग बुझेर मात्रै भत्काउनु पर्थ्याे , बिधुतप्राधिकरणले राज्यकाे भन्छ स्थानीयले हाम्राे भन्छ के हाे याे , खाली लफडा मात्रै गरिरहेका छन त ,
@hemanrai1355
@hemanrai1355 Жыл бұрын
Kathmandu maa jagga kinda dherai bichar puryar kinnu hola
@prakasharyal527
@prakasharyal527 Жыл бұрын
❤❤
@deepakpathak4356
@deepakpathak4356 Жыл бұрын
यो प्राधीकरण का कर्मचारी हो कि दलाल जस्तो व्यवहार गर्ने ? प्राधिकरण को काम के ? जनतालाई वति देऊ तलब पचाउ मुखमा टेप टासेर वस / जग्गा कम्पाउन्ड गर्ने त्यै पनि व्यक्तिको ? त्यति अग्लो पर्खाल लगाउन पाइन्छ ?
@GaneshDhakal-fb1jw
@GaneshDhakal-fb1jw Жыл бұрын
चोर नेता लाई भोट दिएको परिणम यस्तै हो हामी नेपाली जनता भेडाँ नै रहेछौ
@RajuDevkota
@RajuDevkota Жыл бұрын
त मुजि कर्मचारी हरु को मिलेमतोमा जनताको घर जग्गा कब्जा गर्ने
@mamfuligamer1234
@mamfuligamer1234 Жыл бұрын
Confused 😮😮😮😮😮😮
@bishallama6505
@bishallama6505 Жыл бұрын
हुन्त दुई तर्फी नाइ सरकारि हुन कस्को फैदा को लागि काम गर्दै छन त
@umapandey6992
@umapandey6992 Жыл бұрын
Ya di Testo ho vena Arajkata vo sadiu dekhi yaha vaiea a basinda kaha, Jani?
@khagendraadhikari8957
@khagendraadhikari8957 Жыл бұрын
हिजो बालेन को प्रतिनिधि हु भन्दै छाती फुकाएर नाच्ने ब्याक्ती नै आज जन प्रतिनिधि बिना सल्लाह नगरी किन भत्कायेको भनी राख्नु भाको छ,,पैसो पैसो,पैसो,,भत्काउने अनि बनाउने,,नाफा कति,भाग कति,जनता का घर स्वाहा,,नेता कार्यकर्ता मालामाल,,,,,येहि होला हौ,,,
@avilashagurung6958
@avilashagurung6958 Жыл бұрын
Balen xan ra hope xa nabhae ta aru mayor bhako bhae ta hope nagarda ni hunthyo
@himalchanel3280
@himalchanel3280 Жыл бұрын
Good Work
@premkumarnepaliprem1130
@premkumarnepaliprem1130 Жыл бұрын
Jay balen shah
@lomaslama1943
@lomaslama1943 Жыл бұрын
Sabai lai nyaya Milos sarkaar🙏🙏🙏🙏😭😭😭
@udayrumba2484
@udayrumba2484 Жыл бұрын
लुटने बेच्ने भस्टचारी जहा पनि बाहुन नै हुन्छ
@bishowlalshrestha2402
@bishowlalshrestha2402 Жыл бұрын
प्रधिकरणका,यी भ्रष्टहरु आफ्नाे संस्थाको कुराे आउंदा यसरी तात्दाे रै छ त, के स्वार्थ छ त जानिएन, तर यी त,स्वार्थ बिना त, पाईलानै चाल्दैनन्। अनि वडाध्यक्षले चैं,आफुखुसि ब्यक्तिगत स्वार्थकाागि गर्न लाग्या हाे र ? ...
@raazkhanal7609
@raazkhanal7609 Жыл бұрын
Balen shah ji yo case hernu parx 😊
@anthrax2789
@anthrax2789 Жыл бұрын
aba pakdera bato mai jhyam jhyammm hannu parxa sarkaari karmachari harulai..
@durganiraula9969
@durganiraula9969 Жыл бұрын
महानगर पालिकाकाे कदम ठीक छ
@abcdabcd7135
@abcdabcd7135 2 ай бұрын
सरकारि जकगा मिचेर घर बसनसउछौ अनि काक जसतो कारसउछ
@voiceofnature4714
@voiceofnature4714 Жыл бұрын
अदालतमा मुद्दा चलीराखेकेा अवस्थामा मीडीयाबाजी
@mohangiri5110
@mohangiri5110 Жыл бұрын
सुमन राजको घर खोजेर भत्काउने काम गरौ !!! मन्दिर भत्काउनेलाइ न छोडौ
@devgurung2238
@devgurung2238 Жыл бұрын
Janta laai luutdaii chha Bhu mafiya lee....
@mohonmohon1057
@mohonmohon1057 Жыл бұрын
एउटा जग्गा किन बेच गर्द त odaa को शिफारिस बिना काम गर्ने ।सबैलाइ हताउनु पर्छ।।।इस्थानिय तह को सरकारले हेर्नुपर्छ।।।mcc को हिरो कुलमान काम छैन।।।।
@anantaduwadi8682
@anantaduwadi8682 Жыл бұрын
यो अपराधी कै गणतन्त्र हो।
@rasmitakhanal3204
@rasmitakhanal3204 Жыл бұрын
Bichara ek dum Maya lageyko Cha Malai 3 talla ko Ghar Huda ni sukumbasi Huda ko pida garod Lai k taha
@jagarnathshah3659
@jagarnathshah3659 Жыл бұрын
यो कर्मचारीहरु किन चमकेको कर्मचारी हुन कि डन हुन
@nandakumar8199
@nandakumar8199 Жыл бұрын
हान।सबै।मिलेरा।हान।चोरलाई।हान।
@sukdebdas6316
@sukdebdas6316 Жыл бұрын
balan jasto imandar rajanta ko bikas ko Lagi oll Nepal ma balan good
@anishkafle1252
@anishkafle1252 Жыл бұрын
Jay balen
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
kulman sir lai aakha chalera chor haru le yesto gareko hola headline yesto nalekhnus kulman sir ramro manche ho
@purnagurung1041
@purnagurung1041 Жыл бұрын
लुटेरा हरु लाई जेल हाल्नु पर्यो????
@dghy7953
@dghy7953 Жыл бұрын
Bichara janta ko purja vako ho vane vatkaunu paina michera babako ho vane sabaiko vatkinu parxa
@tilkhoria
@tilkhoria Жыл бұрын
• ठूलो माछा जोगाईराख्ने विदेशि रननीति, विदेशिको आफ्नो स्वार्थको बाँकि मिसन पूरा गर्ने प्रयासको खेल र नमाने मात्र यी ठूला माछाको सिद्धिने काम विदेशिलेनै गर्ने वा विदेशिको स्वार्थनुसारको काम जस्तै सेना घटायर एम.सि.सि/एस.पि.पि. लागु गर्ने, विदेशिलाई नागरिक्ता दिलायर विदेशि भित्राउने खेल, नेपाली-नपाली बिच्को फुट गर्ने, देशलाई भूटानीकरन वा सिक्किमिकरन गर्ने खेलको मिसन वा विदेशिलाई देश सुम्पने भयको खण्डमा मात्र यि भ्रस्टचारि ठूला दलालहरुलाई छोड्नेछन भन्ने हरेक नेपालीको आँकलन छ। यि सबै परिनाम आउनुमा, नेपाली जनतालेनै यस्ता भ्रस्टचारि दलालहरलाई जितायर संसदमा पुर्याउनुनै ठूलो गलत थियो। हुनसक्छ ०८४को चुनाबमा पनि यस्तै गल्ती नदोहोरिउन र सहि र नया अनी देशभक्त युवा पंतिको सहि उमेर्द्वार आउनेछ भन्ने कामाना गरौ।
@jayakhatri6963
@jayakhatri6963 Жыл бұрын
नापी, मालपोतसङ्ग मिलेमतो गरेर प्राधिकरणले व्यक्तिको जग्गा कब्जा गरेको छ। दोषिहरुमाथि कार्वाही हुनुपर्छ ।
@uddhavtamang3750
@uddhavtamang3750 Жыл бұрын
यदि निजि जग्गा थिए भने पर्खालहरू लगाएकै समय मा जग्गा धनीले किन दाबी बिरोध नगरेको ? सायद पर्खालहरू लगाउने समय मै यो मुद्दाहरू छिनोफानो हुन्थ्यो कि !
@chrijal7602
@chrijal7602 Жыл бұрын
Aavo kulmaan le nagarpalika le bijuli ko bill natireko vahera line kaat dine vayo 😂😂
@raazkhanal7609
@raazkhanal7609 Жыл бұрын
84 ma matrai auta aaasa balen shah louro❤😊
@unpadhji
@unpadhji Жыл бұрын
Sarkar nai chor xa Janta le dukha paiihalxa ni😎✌️
@BalenShah180
@BalenShah180 Жыл бұрын
Sad news.
@dilipshrestha3561
@dilipshrestha3561 Жыл бұрын
Kulman sir thik balen shahaa pani thik dubai jana desh ko laagi
@sushilachauhan3583
@sushilachauhan3583 Жыл бұрын
Ho ba yesto karma chari lai hatkadi lagunu par 6 hamro kalai bata talab khanxn hami lai nai ghat
@santakumarlama7812
@santakumarlama7812 Жыл бұрын
Kirte garne men manxe nai napi ra malpot ko karmachari haru lai carbahi garnu parxa
@swarnimvlogandentertainmen9892
@swarnimvlogandentertainmen9892 Жыл бұрын
Ma pani chindin ta ko hos 😂😂😂
@balkrishnanemkul5649
@balkrishnanemkul5649 Жыл бұрын
किन पूरा भिदिओ नदेखाएको 😊😊😊
@dipbahadurrai4764
@dipbahadurrai4764 Жыл бұрын
Baalen paryo suikai diyo, nagarko areama nagar sarkar lai inform hunu paryo ni kamsekam
@user-dx7hv5uy2q
@user-dx7hv5uy2q Жыл бұрын
yo sab jpt ho public jaggaa sab government ma aaunuparxa
@deepakpathak4356
@deepakpathak4356 Жыл бұрын
चोर दालाल . हरुले आफ्नै अफिस भत्काउने अनि नयाभवन बनाउन बजेट खर्च गर्ने ? जग्गा धेरै रहेछ नगर भन्दा अगाडी नै संरक्षण गरे जस्तो गरि लुटी खान सहज बनाउने ?
@KrishnaBasnet-bj7xn
@KrishnaBasnet-bj7xn Жыл бұрын
Yo pardi karad vandai ma j garni huna ho asilai karbhai garnu parxa
@neetuthapa2197
@neetuthapa2197 Жыл бұрын
सालम छ १६ का मुकुन्द रिजाल लाइ जन्ता को पक्ष मा बोल्नु भाकोमा
@akhilbhattaraiyoutubechann7226
@akhilbhattaraiyoutubechann7226 Жыл бұрын
Yesato chai na garnu hola hjr, suruma bujara matra kam agadi patako ramro hola
@gameryushan425
@gameryushan425 Жыл бұрын
भ्रष्ट कर्मचारी हरु
@ajaylama7980
@ajaylama7980 Жыл бұрын
oda adacha cai ho
@purnamaharjan772
@purnamaharjan772 Жыл бұрын
31 wora 32 vaisakyo nassa kina nahosss 😂😂😂KP ra pachanda ra dewa Kam ho yo
@bimalkhadka8562
@bimalkhadka8562 Жыл бұрын
य हजुर मरि लानु के छ,,सबैकाे भला हुन छ भने, के काे बिबाद हजुर,,काे ले अधिकार दियाे याे जाठाे कुलमान लाई,,के गरेकाे ,जन प्रतिनिधि लाई जानकारीअनुसार चलनु परेयाे,,जा,,
@jamunasharma6398
@jamunasharma6398 Жыл бұрын
Ram ram kati jaggarahexa yo budiko xora harulai panidiyere omg vatkaunu parxa😂
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 54 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 49 МЛН
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe
14:31
Sujan Pokhrel : Explainers
Рет қаралды 288 М.
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 54 МЛН